नेटवर्किङबाट गैरकानुनी रुपमा बीमा र निक्षेप संकलनको आरोप लागेको युनिटी लाइफ इन्टरनेशनल लिमिटेडले सार्वजनिक स्थलमा गरेको विरोध सभाको समाचार संकलन गर्न हामी बुधबार साढे दुई बजे जावलाखेलस्थित युनिटीको केन्द्रीय कार्यालय पुगेका थियौँ।
सरकारी जग्गा लिजमा लिएर बनाइएको युनिटी टावर प्रहरीको नियन्त्रणमा थियो। टावर अगाडि युनिटीका सदस्यहरु नाच्दै, गाउँदै प्रदर्शन गरिरहेका थिए। कहिले सरकारको विरोधमा भाषण गर्दै थिए त कहिले आफ्नो पक्षमा नारा लगाउँथे। हामी (म र क्यामराम्यान विकास अधिकारी) टेलिभिजन समाचारलाई आवश्यक पर्ने दृश्यहरु लिइरहेका थियौँ। उनीहरु संचार माध्यम र पत्रकारप्रति आक्रामक भएको उनीहरुको भाषण बाट नै प्रष्ट बुझिन्थ्यो। हामीले निर्भिक रुपमा युनिटीवादीहरुको पनि कुरा आउनुपर्छ भनेर उनीहरुको दृश्य र समाचार संकलन गरिरहेका थियौँ। उनीहरुको कार्यक्रमको दृश्य भूइँबाट र केही दृश्य नजिकैको घरको छतबाट टाढै रहि लिएका थियौ। यी दृश्यहरु लिँदा युनिटीका सदस्यहरुले हामीलाई अर्कै ग्रहबाट आएको प्राणी जस्तै गरी घुर्दै थिए।
हामी समाचारलाई चाहिने सामाग्री लिएर त्यहाँबाट निस्कियौँ। धेरै समय बिताउने स्थिति त्यहाँ थिएन। नेपाल टेलिकमको भवन नजिक के पुगेका थियौँ, युनिटीका दर्जनौँ सदस्यले हामीलाई पिछा गर्दै आएका रहेछन्, हामीलाई त्यहाँ घेरा हाले। धेरै जना बाइकमा थिए। बाइकको एक्सिलेटर दबाउँदै हामीलाई घेराबन्दी गरिएको थियो। त्यसरी जम्मा हुन आइपुगेका अरु मान्छेहरु पनि युनिटीवादी रहेछन्। धेरैले युनिटी कै टिसर्ट लगाएका थिए।
एउटाले हामीलाई धम्क्याउँदै भन्यो ‘जे पायो त्यही खिच्छस्’। ‘सार्वजनिक स्थलमा भएको कार्यक्रम मात्र खिचेको हो’, मैले भनेँ ‘हामी त झन् तपाइँहरुकै भनाइ लिन आएको। जे पायो त्यही लेख्ने भए स्पटमा आउँथ्यौ र?’ उनीहरुले हामीलाई आमसभा भइरहेको स्थल (जहाँ उनीहरुका धेरै सदस्य थिए) त्यहाँ जान धम्की दिए। हामीले उनीहरुले भनेको मानेनौँ। हामी त्यहाँ जान मानेनौ। अहिले सोच्छु- हामी त्यहाँ गएको भए स्थिति के हुन्थ्यो होला?
त्यत्तिकैमा उनीहरुले विकासको हातबाट क्यामरा खोस्न खाज्दै हामीलाई ताने। त्यसपछि अर्कोले यिनीहरु ‘नक्कली पत्रकार’ हुन् भन्दै क्यासेटसमेत खोस्न थाले। हामीले कार्ड देखाएपछि अर्कोले त्यही कार्ड खोस्यो। उनीहरुलाई कार्ड देखाएर सम्झाउने धेरै प्रयास गरे पनि उनीहरुले कुनै कुरा सुनेनन्। कार्ड खोसेपछि उनीहरु थप समर्थक बोलाउन बाइकमा कार्यक्रम स्थलतर्फ लागे। त्यही मौकामा हामी त्यहाँबाट निस्कियौ। त्यहाँबाट केही मिटर नजिकै रहेको जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रतियोगिता भइरहेको रहेछ। हामी त्यहाँ छिर्यौ। त्यहाँ सहकर्मी विष्णुहरी घिमिरे लगायत अन्य पत्रकारलाई भेटेपछि केही राहतको अनुभूति भयो। उनीहरुलाई घटनाको बारेमा पूर्ण जानकारी गराउन नपाउँदै युनिटीका दर्जनौ सदस्यहरु जो हामीलाई पिछा गरिरहेका थिए त्यहीँ आइपुगे। त्यहाँ सर्वसाधारणलाई छिर्न टिकटको व्यवस्था गरिए पनि युनिटीका दर्जनौ सदस्यहरु धम्क्याउँदै छिरेका थिए। हामीलाई देखेपछि उनीहरुले घेरा हाले। ‘यही हो नक्कली पत्रकार’ भनी उनीहरुले खोसेको प्रेस पास देखाउँदै जथाभावी गाली गरे। अन्य पत्रकार साथीहरुले ‘यिनीहरु कान्तिपुर टेलिभिजनका हुन्’ भन्दा पनि उनीहरुले ‘त्यसको बारेमा जनताले निर्णय गर्छ’ भनेर धम्क्याए।
प्रबन्ध निर्देशकले हस्ताक्षर गरेको कार्डलाई समेत उनीहरुले नक्कली भन्दै मलाई नक्कली पत्रकार भने। कठालो समातेर त्यहाँबाट तान्दै हातपात गरे। सो क्रममा केही बेर खेल समेत रोकिन पुगेको थियो।
त्यसपछि ललितपुर प्रहरी परिसरका प्रहरीहरु स्थितिलाई नियन्त्रणमा लिन आइपुगे। प्रहरीले मलाई सुरक्षा दिँदै परिसरमा लगेको थियो र दर्जनौँ युनिटीका समर्थकहरुले भिजिलान्ते पत्रकार हो यो भन्दै यसलाई छोड्न हुँदैन भनी नाराबाजी गरेका थिए। दर्जनौँ युनिटीवादीहरु परिसरभित्रै प्रवेश गरेका थिए। उनीहरुले प्रहरी समक्ष हामी नक्कली पत्रकार रहेको भन्दै कारबाही गर्न माग गरेका थिए। मैले स्थिति नियन्त्रणबाहिर रहेको भन्ने लागेपछि प्रहरी प्रवक्ता विज्ञानराज शर्मालाई मोबाइलबाट फोन गरेँ। प्रवक्ता शर्माले तत्काल त्यहाँ खटिएका प्रहरी निरीक्षकलाई उनीहरुलाई उल्टै पक्राउ गर्न निर्देशन दिएपछि मात्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। तीन जनालाई पक्राउ गर्दा भित्र रहेका दर्जनौ युनिटीवादीहरु भागिसकेका थिए। मेरो प्रेस पास भने युनिटीवादीहरुले कार्यक्रम स्थलमा लगेर पटक पटक मलाई ‘भिजिलान्ते पत्रकार’ भनेका थिए।
के अब युनिटीको समाचार संकलन गर्न पनि यसरी कंगोमा जस्तै जानु पर्ने स्थिति आएको हो ?

No related posts.









दुख नगरे सुख छैन, तपाई युदलाई चाहनु हुन्न होल्ला तर युद ले तपाईलाई निम्तो दिन्छ, व्यापार को लागि साथी बनाउनु भन्दा व्यापारमा साथी भेटिनु राम्रो कुरो हो,”धेरै पुस्तक पढ्दा दिमाग लाई धेरै नै अशर पर्छ” मओत सचे तुंग ।
मन परे हरियो, नपरे रातो
2
0
हेल्लो यूनिटी ग्रुप का साथी हरुलाई गुड इभिनिंग यार, मुखई सुकिंजेल क्लास दिए को पानी काम लागेना यार,
जिन्दगीको गोरेटोले मान्छे लाई कहा पुरौदो रहिछ आजा भन्दा दुई बरस अगाडी त.आकास को तारो नै झारुला
जस्तो हिम्मत हुन्थियो यार. अस्ति रहिछ जिंदगी कहिले उकाली र ओराली ? अब त उही स्वोर्गिये नारायण.
गोपाल को स्वोर माँ नातिकाजी को संगीतले यो बाटा हरु माँ उज्यालो दिन हरुलाई अध्यारो भये झै लाग्दै
आखा भरी आसू नै आशु र जिउ भरी नीला नीला डाम छ. मुटु भरी चोटेई चोट छ निंद्रा पनि लाग्दैना साथी लौ त
सुरु गरु है त गीत ( जिंदगी ले यसरी धोका दियो की,भागु भने कहा जाऊ नभागू कसरी बाचु ?
खोई त साथी एसटी नै रहिछ जिनदगी को अन्तीम नेटवर्क बात कान समाते आखा चिमले गुडEभिनिंग छ मेरो ||
तपाई हरुलाई भने कै थिए मलेसिया को कोलालम्पुर बाट यूनिटी लाइफ को प्लेन बाट हुईईया नेपाल जाऊ भन्दा
मान्नै भएन. अब त.यूनिटी लाइफ को प्लेन छैना है? किन की सत्रु लाग्यो दैबको श्राप लाग्यो सत्रु को घर माँ माओबादी
लागोस तिनी हरु को घर माँ भएको बुडी लाई कुकुर ले बिहे गारोस भगवान …!!!!!!!!!! हेल्लो हेल्लो
मलेसिया का coordinetor श्री धीरेन्द्र कोइराला ज्यू ? अनि, हामी कता हो..यार एस्तई हो नि नानू, यो त श्रमजीबी हरु को
खून र पसीना ले कमाए को सम्पति हो ||| तेतिकई सजिलो संग ले खाना काहा पाउनु हुन्छ र साथी सन्सार.राइ ज्यू
अब त गुड इभिनिंग !!!!!!!!
कल मी है ल …
gurashb@yahoo.com
मन परे हरियो, नपरे रातो
2
0
के सी सर,
कान्तिपुर त एउटा मूल पात्र मात्र हो / सान्ति र प्रगतिको बिरुद्दमा खबर लेखने पत्रिका, समयमा न्याय नदिने अदालत, मुद्दा हुदै गर्दा मिचेर काम गर्ने सरकार, बिपछीको कुरा छलफल गर्ने नदिने सभामुख, २०४७ को संबिधान को राजा ठानेर पुरानै संविधानको धारा १२७ प्रयोग गर्ने रास्ट्रपति र तिनीहरुको पछाडी कुदने हरुलाई राम राम /
मन परे हरियो, नपरे रातो
5
8
bhubaneswor जी:
१. अनि ज्ञानेन्द्र भन्ठानेर रास्ट्रपतिलाइ ढोग गर्ने माधव नेपाल जस्ता प्रधानमन्त्रि लाइ चाहि बिर्सिनु भएछ नि!!
२. अर्को एउटा पनि: एमालेको केन्द्रीय समितीको चुनाबमा अध्यक्षमा हारेर पनि अध्यक्षको काम गर्ने खड्ग ओली र जितेर पनि हारेको जस्तो भूमिकामा रहेका झल्लु खनाल नि?
मन परे हरियो, नपरे रातो
6
3
अस्त महान नेताहरु भयको ठाउमा उनिटी नजन्मेर नेलसन मण्डेला जन्मिन६अन् त अहिले असतो त कति हुनु छ अजि हेर्दै जानोस दजुय ब्व्है दिदि बहिनिओहरु
मन परे हरियो, नपरे रातो
4
0
फटाहै फटाहाको हालीमुहाली भएको हाम्रो देशमा सही काम गर्न यस्तै गारो छ । तर पनि बिश्वाश गरौं अन्त्यमा सत्यकै जित हुनेछ र यो चोरहरुले आफ्नो कूकर्मको सजाय पाउनेछन् । सहि र सत्य समाचारको लागि लाग्नुहुने पत्रकारहरु लाई धन्यवाद छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
नेपाल परिवर्तन गर्नको लागि LAW प्रयोग गरम भनि INDIA बेकसित हुन्छ
मन परे हरियो, नपरे रातो
2
1
हेलो नेपालीहरु हो मलाई लाज लागेर आउछ तपैहरुको बानी देखि थाहा छ तपाइलाई यो इंडिया को खेल हो भनेर ? इंडिया ले नेपालको बिकाश भयको देख्न CHAHADAIN यदि नेपाली नेपालकै माटोमा बाच्न सफल भय इन्डियालाई ठुलो नोख्सनी हुन्छ तेसैले युनिटीले गरिब जनताको बिचमा ठुलो योजना लियर तातो रापमा निस्कदा इंडिया को मुटु जलेको छ , तेही इंडिया को पछी जाने हाम्रा पत्रकार हरु कसरी पत्र प्रकासित गर्ने भयाहोलन ? बडो अचम्मको कुरा छ , बाणिज्य बैंक का ठुला बढ़लाई पनि यो गयर कानुनी हो भन्ने कसले सिकायो होला तपाई राम्रो सग STUDY गर्नुहोस र भन्दा WILL BE बेस्ट TO ६ लाख ५० THOUSAND MEMBERS .
मन परे हरियो, नपरे रातो
5
11
महान नेता प्रचण्ड कामरेड लाइ मेरो एउटा प्रश्न !
के तपाई हरू ले मे १ देखि को अनिश्चित कालिन
बन्द को आयोजना गर्न युनिटी लाइफ इन्टरनेश्नल
संग ४० लाख रकम लिनु भएको थ्यो अरे.. यदि
हो भने तपाइँ को पार्टी कसरी सर्ब हारा बर्ग को
पार्टी भयो त..?तपाई हरु त सिधा साधा निमुखा
जनता हरु को रगत र पसिना चुसे पार्टी हुनु भएन र..?
केहि भन्नु छ की..?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
5
येस्ता ब्यक्ती हरुलाई कडा भन्दा कडा सजाए हुनुपर्छा |आज भन्दा १०बर्स अगाडी पनी विभिन्नकम्पनी का नाममा ठगी गर्दैआएकायिनै युनिटीका foundar हरु हुन् |र पहिलापनी यी ब्यक्ती हरुलाई हाम्रा नेता हरुले भगाएका थिए |र आज पनि तीनै नेताहरु छन् ,र ठग्ने ब्यक्तीपनी तीनैहुन |योसबहाम्रा नेताहरुको कमजोडी हो तिब्यक्तीबाट मोटोरकम लिएको कारण ढिलाईसुस्ती भएकोहो | युनिटी कम्पनीले शोझोसाझो जनतालाई खसीको गेडा र सिंग देखाएर बुडीबख्राको मासु खुवाईरहेकाछन| होसियार आजै सचेत बनौ |ठंक्स.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
6
I think Gunda gardi is also hidden policy of unity. It is easy to hire Gunda then to pay the members money. If somebody came to claim their amount they will get 5 laat from Unity Gunda instead of 5 laks.
मन परे हरियो, नपरे रातो
9
6
They must be the paid goons of unity thug association.Government must feel some embarassment,they cant even maintain right to information.Even reporters are harassing like this,we can figure out the situation of media in Nepal.WTF is this.Save Nepal,One Love
मन परे हरियो, नपरे रातो
5
3
जिबन मा परिसरम गर्न डराउने हरुको सजिलो पेशा बनेको छ पिरामिड व्यापार.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
7
चोर माथिका चण्डाल भनेको येही हो, चोर नेताहरुको सहयोग र समर्थन बाट नै यी चण्डालहरुले यो गरेका हुन् ABC लाई आत्मसाथ गरि पत्रकारले यो कार्यमा संलग्न नेताहरुलाई पनि नाग्यउनु पर्छ
फटाहै फटाहाको हालीमुहाली भएको हाम्रो देशमा सही काम गर्न यस्तै गारो छ । तर पनि बिश्वाश गरौं अन्त्यमा सत्यकै जित हुनेछ र यो चोरहरुले आफ्नो कूकर्मको सजाय पाउनेछन् । सहि र सत्य समाचारको लागि लाग्नुहुने पत्रकारहरु लाई धन्यवाद छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
चार वर्ष सम्म नेपाल का सरकार र सरकारी कर्मचारी ले के हेरेर बसेका थिए , साएद ऐले भागबण्डा नमिलेर युनिटी गैरकानुनी बन्न पुगेजस्तो लाग्यो . नत्र भने सबैको आँखा अगाडी काम हुँदा हुँदै किन प्रतिबन्ध भएन ? अहिले सबैलाई थाहा कसरि भयो अबैध कुरा ??? तर उपभोक्ता को चिन्ता गर्दैनन् सरकारी कर्मचारीले युनिटीलाई कारबाही गर्नलाई कम्मर कसेर लागेका छन् ! ऐले त न्वारान देखिको सम्पूर्ण कुरा पनि थाहा हुन सक्ने रैछ है >
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
न्वारान देखिको सम्पूर्ण कुरा पनि थाहा भयपनी, कसकसको नाम के के भन्ने थाहा भयपनी कारवाई कसैलाई हुन सक्दैन होला होस्पनी कसरि कारवाई गर्नेहरुनै त्यो धुर्गंदा मा मुछियापछी
मन परे हरियो, नपरे रातो
6
3
ओरालो लागेको मृगलाई सबैले खेद्छन, युनिटी को मन पराउने भएर नै ६५० हजार मान्छे भएका होलान , ति पनि देस बिदेसमा , आज सम्म युनिटीले उपलब्ध गराउदै आएको राहत र बिमा को रकम सरकारले पनि दिने भए किन जनता युनिटीको मात्र पछी लाग्थे र ? येहानेर सबैले बुज्नु पर्ने कुरा क छ भने कुनै गरिब नेपालीको बिदेशमा निधन हुँदा कुकुर मारेजस्तो हुन्छ, र उसको लास पुन पनि गारो हुन्छ उसको परिवार लै कसैले सहयोग गरेको हुदैन तर आज को दिन सम्म युनिटीले सैयौ नेपालीलाई राहत र विमा बादिसकेको सबैलाई थाहा छ , तर त्यो कुरा पत्रकार मित्रहरुलाई थाहा हुन सकेन , किन ? एदी कुनै गरिब परिवारको कमाउने मान्छे को निधन हुदा पछाडिको व्यक्ति हरुको के हालत हुन्छ ? आर्थिक सङ्कट परेको हुन्छ , तेसैले बिदेशमा रहेका २५० हजार नेपाली ले युनितिलाई मन पराएका रहेछन किन भने युनिटीले उनीहरुको जिबन को र परिवारको सुरक्षा गरेको थियो , अहिले आएर त्यो सुबिधा पनि गरिबले नपाउने भए, धेरै पैसा हुने ले त बिदेशी कम्पनि संग इन्सुरंस गर्छन तर हामि जस्तो ले सपना मा पनि सोच्न सकिदैन एसको लागि सरकारले कहिले सोच्यो ? कृपया युनिटीको समर्थन गरेको भनेर नसोच्नु होला वास्तवमा मा पनि युनिटीको सदस्य भएकोले चिन्ता लागेको छ किनकि अब मैले पाउने सुविधालाई सरकारले बन्देज गरिदियो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
31
नेट वोर्किंग मार्केटिंग imniपनि unity मा नै गविएको हो ? कुनै साथी लाई थाहा भय जानकारी दिनु होला.येही स्तम्भमा
.
मन परे हरियो, नपरे रातो
0
5
Stupid unity people, this is politicization of crowd. Don’t worry Bhandari ji we appreciate your courage.
मन परे हरियो, नपरे रातो
14
2
चोर माथिका चण्डाल भनेको येही हो, चोर नेताहरुको सहयोग र समर्थन बाट नै यी चण्डालहरुले यो गरेका हुन् ABC लाई आत्मसाथ गरि पत्रकारले यो कार्यमा संलग्न नेताहरुलाई पनि नाग्यउनु पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
7
अब nepal मा नेटवर्क मार्केटिंग अब बस्तु बेचेने लाई मात्र नेपाल सरकारले मान्यता दियको को chh बस्तु बेच्ने मा लगेर मा त अब खुब पैसा कमाऊ छु तपाई जे सु कि गर्नु होस्
मन परे हरियो, नपरे रातो
6
10
एस्तो violence काम तेसता खराब मान्छे ले गर्न सक्छन जो हमेशा खराब काम गर्न नै जन्मेका हुन्छन . जन्म दाता को पनि दुर्भागे
मन परे हरियो, नपरे रातो
10
7
युनिटी लगायत सबै नेत्वोर्किन्गलाई प्रतिबन्ध लगाउनु पर्छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
13
यस्ता गलत नियत र ठगि गर्ने नियतका साथ खुलेको कम्पनी हरुलाई कडा भन्दा कडा कारबाही गर्नू पर्छ . र राम्रो कम गर्ने लै सबै मिलेर बचाउनु पर्ला जस्तो लग्यो,
मानस, धनकुटा,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
नमस्ते,
२१ औ शताब्दी को यो उत्क्रिस्था व्यापार योजना खस् गरि नेपाल र नेपाली को हितमा रहेको छ वन्ने मलाई लागेको छ तर अहिले नेपालमा नेटवर्क ब्यापारको नाममा सपनाको मात्र खेति भैरहेको देख्दा ज्यादै दुख लागेको छ , यस्ता गलत नियत र ठगि गर्ने नियतका साथ खुलेको कम्पनी हरुलाई कडा भन्दा कडा कारबाही गर्नू पर्छा, तर कारबाहीको नाम मा राम्रो कम्पनी हरुलाई पनि निरुत्साहित पर्ने खालको काम भने हुनुहुदैन . गलत र सहि छनोट गरि सहिलाई काम गर्न दिनु उचित होला ,
कृष्ण, हाल बिरगंज, नेपाल.
मन परे हरियो, नपरे रातो
12
4
where are these maoist defenders(puspa,luna,mahesh,sheela,joshi and others) about this hot issue.May be they are member of UNITY too.Any boby knows here how much money maoist, ycl and its affilities got from UNITY.SO THEY ARE SO CALM NOW.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
If you think only maoist get economical support from Unity like organisation then its pity for your thoughts. Can you assure me Nepali Congress, CPN UML like parties hadn’t got any penny from them?
Can you give me the clean income sources of Nepali Congress Party, Nepali Communist Party (CPN UML) and all the rest. There are 650k members in the company so s/he may be your or mine relatives/friends. If any non government organisation have big amount in their account then every party ask for so called ‘Support’ for their party. Not even the organisation but also individual person is affected by the thugs with party tag. Its not about only UNITY.
Today or tomorrow UNITY may get closed but the very next day another similar company will start the business. The main problem is the system. So, there should be change in the system, laws and the working people on the selected bodies from small level to the high officers. Stop blaming each other and wish for making good and secure laws and environment asap.
मन परे हरियो, नपरे रातो
0
0
नेतओरकिंग ब्यापार्लाइनै बन्द गरिनु बुद्धिमानी हुन्छ. सरकारी निकायहरुमा दर्ता गरेर, रास्ट्रपति, प्रधानमन्त्रीलाई अतिथि बनाएर साढे छ लाख नेपालीलाई फसाई सकेपछी कुनै सरकारी हाकिमलाई चित्त बुझाउन नसकेर वा ठुला पत्रिकालाई बिज्ञापन नपुगेर अहिलेको विवाद आएको मैले ठानेको छु. नत्रभने सस्तो सुलव पसल चलाएर, अस्पतालहरु खोलेर, जल्बिध्युत, हवाई यातायात मा लगानी गर्न खोज्ने एउटा सस्थालाइ बन्दगर्दा कसलाई फाइदा हुन्छ ? उत्तर सहज छ . हाम्रोमा धेरै बिजुली निस्कियो भने भारतीय १३ रुपंयाको बिजुली कसले किन्छ, भारतीय इन्भर्टर काँहा बिक्रि हुन्छ? युनिटी सुरुगरेको ४ बर्ष भएछ, ५ बर्ष देखि रकम फिर्ता गर्नुछ रकम एकै पटक फिर्ता गर्ने त होइन. समय पुग्दै जाँदा गर्ने हो . फेरी सदस्यले दोहोर्याउन पनि सक्छ . एउटा प्रक्रियामा चलेको सस्थालाइ बिचैमा ब्रेक्गर्दा त टिक्दै टिक्दैन नि यो त सबैलाई थाहा हुनु पर्नेहो . यसमा बुझ पचाउने हरुको मुखबाट भा रु गन्हाउछ. ठुला बाणिज्य बैंकहरुले पनि एकै पटक निक्षेप मागेको खण्डमा दिन सक्दैनन् नि होइन र?
जनार्दन दाहाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
8
साथीहरु चोर फ्हताहरुले का राम्रो कुरा सुन सक्दछन् र के राम्रो के न राम्रो छुटाउन सक्नु परोनी भुझेर लागे को भएत अहिले एस्तो बेलामा पत्रकारहरुलाई सबै कुरा को सत्य-तत्ते बताएर सहयोग गर्नु पनि ठाउमा उअल्तो पत्रकारहरुलाई हात-पात गरेर आफनो औकात दे खाये को होला नी त युनिटीवाला खातेहरुले पत्रकारहरुलाई यस्तो गर्नी अधिकार कसहिलाई पछि छैन \ र येसो गरे भनेर पत्रकारहरुले समाचार दिन भने छोड्नु हुदहैन, झन् येनिहरुको भंडाफोर गर्नु पर्द छ पत्रकार साथीहरु
श्याम
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
9
यो कारवाहीमा सर्बोच्चको न्यायाधिश माथि पनि छानबिन गरि अपराधीहरुलाई कडा कारवाही गर्न सक्नु पर्छ होइन भने चरेशानन्दले झैँ अहिलेको न्यायाधिशले अझ उच्च पदमा बसेर जनतालाई चुनौती ( ललकार्ने ) दिनेछ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
ब्लैक मनी लाई white बनाउन खोजेको होला पुरा भएन त्येसैले पत्रकारलाई रिस फेरेको होला नि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
” अघि राण जानिन , पछी राण मानिन , बाघ लाग्यो घिच्याउन, राणी लागि चिच्याउन ” .. के गर्ने त Unity को जमात नै येस्तई हो …सरकार को कुना कुना सम्म एसको जालो फैलिएको छ, केहि हुने वाला छैन .. ……………अब एक मात्र उपाय छ .. पत्त लगाउने जिम्मा मित्र हरु को नै …………..अस्तु |
मन परे हरियो, नपरे रातो
10
7
भिखारीको भिख माग्ने भाडोनै खोसिय पछि भिखारी हरु ले के गर्ने ? धिकार छ यी युनिटीका भिखारीहरु लाई कडा भन्दा कडा सजाय दिनुपर्छे |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
7
नागरिक पत्रकारिता र ब्यबसायिक पत्रकारिताको फरक बुझ्नुस….! तपाइको प्रश्न को जवाफ तेही छ !
मन परे हरियो, नपरे रातो
3
6
नेपाल कंगो के महा कंगो देश चाडै हुने छ ! नेपालमा बस्नु नेपालमा घर जग्गा किनेर पैसा लगानी गर्नु महा मुर्खता हुने छ ! त्यसै पनि काठमाडौँ भुझालोको अखडा बैंकले ऋण दिएको पनि भोलि नेपालमा गृह युद वा भुझालो गएको खण्डमा बैंक पैसा लगानी कर्ता सबै डुब्ने छ ! बुद्दी भए देश छोडेर भाग ! नेपाली कंगोको अफ्रिकन भन्दा गए गुजुरेको बाँदर हो ! नेपालीलाई काम गरेर इमान्दारी होइएन्! तर्साएर ठगेर पैसा लुटेर सुति सुति बेएर पीवने बानी परि सक्यो!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
7
यति धेरै निराशाबादी चाहि हुनु भएन। निराशावादी हरु नै आत्महत्या गर्छन या देश छोडेर भाग्छन। या भाग्न, आत्महत्या गर्न प्रेरित गर्छन ।आई हेट होपलेस पिपुल !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
पत्रकार बन्धुहरु, यो नया नेपाल हो !
यहाँ, सुकिला मुकिला लुगा नलगाउनुस….! दारी नकाटनुस…कपाल नकोर्नुस..!
अन्यथा तपाइँ भिजिलान्तेको कित्तामा पर्नुहुनेछ र तपाइको एस्तो हालत बार बार हुनेछ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
हेत्यरी, त्यत्रो काण्ड भैरछा. कानुन बिपरित पैसा उठाई राछन् , still तपाईं छैन त्यसै भन्दै हुनु हुन्छ
मन परे हरियो, नपरे रातो
3
4
पत्रकार बन्धुलाई मेरो विचार |
नेपाल अजीबको देश हो | यहाँ जसले जे गरे पनि हुन्छ | हरुवा, पानीमरुवा प्रधानमन्त्री हुन्छन | चुनाब हार्छन अनि बर्षौ प्रधानमन्त्री हुन्छन | अनि भन्छन यो संबिधान सभा चाहिएकै छैन | भगौडा र आर्थिक कारोबारका माफियाहरु नेटवर्क ब्यबसाय बनाएर जिउदै मान्छे ठग्छन | धमला जस्ता गिरोहका दलालहरु ठुला ठुला मान्छेका पहुचका कारण छुटछन् | यहि हो नया नेपाल भनेको |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
6
ये उनिटी का चोर हरु लै जेल मा हाल्नु परछ.समात नेपलिपोलिस हो समात….. म छु तपाई हरु को साथ मा .
मन परे हरियो, नपरे रातो
11
4
दुख लग्यो के गर्ने ………..केहि गर्न सकिदो रहेनछ comment लेख्नु भन्दा
मन परे हरियो, नपरे रातो
8
1
पत्रकार महोदय र पुष्प कमरेडको कुरोको चुरो त के निस्कियो भने युनिटी त वाइ स्यालहरूले पो चलाएको रहेछ त ।
मन परे हरियो, नपरे रातो
8
4
yeah thats exactly what i thaught,,, what is that Y C L are they member of any party or they gangstar because Y C L allways in truble like b4 which truble made by gangstar … but now Y C L are doing exactly what gangstar done.. and why is that Y C L in nepal they should be in mumbai….hahahahahha and what is theire mission and theire aim police and where they coming from who is theire leader
मन परे हरियो, नपरे रातो
3
3
साउदी अरबमा एनआरएनए आइसिसीका मध्यपुर्ब सह संयोजक राजु सैयद र आइसिसी सदस्य राम बेलबासे नै युनिटी लाइफका संरक्षक रहंदै आएका छन । साउदी अरबबाट फेरी नफर्कने गरी नेपाल गइसकेका तत्कालीन डिएक्सएन नेटवर्कका डन कृष्ण प्रसाद शर्मा सुवेदीलाई राजु सैयदले नै भिषा उपलब्ध गराई पुनः साउदी अरबमा ल्याएका थिए । यसो गर्नुमा उनका २ वटा स्वार्थ रहेका थिए पहिलो उनी (कृष्ण शर्मा) मार्फत यहांका सामाजिक संघ संस्थाहरूमा आफ्नो पकड, प्रभाव र नियन्त्रण कायम राख्ने, दोस्रो युनिटी लाइफको नाममा संकलित रकमलाई हुण्डी मार्फत नेपाल पठाई आफ्नो हुण्डी ब्यापारमा बढोत्तरी गर्ने । कृष्ण प्रसाद शर्मा सुवेदीलाई युनिटी लाइफको साउदी प्रतिनिधिका रूपमा पुनर्प्रवेश गराए उपरान्त उनी आफ्नो कुत्सिट स्वार्थ पूरा गर्न निकै हदसम्म सफल पनि रहेका थिए । समाज सेवाको खोल ओढ्न मात्र यिनले एनआरएनएको आइसिसीमै पद धारण गरेका थिए भन्ने कुरा गतः डिसेम्बरमा एनआरएनएले कतारमा आयोजना गरेको कार्यक्रमलाई त्यागी युनिटी लाइफको कार्यक्रममा बिशिष्ट अतिथी बन्न पुगेबाटै प्रष्टिएकै थियो । युनिटीको उक्त कार्यक्रममा साउदी अरबबाट आइसिसी सदस्य बनेका राम बेलबासे प्रमुख अतिथी बनी युनिटीका प्रेसिडेन्ट लेभलमा पुगेकाहरूलाई युनिटीको माला लगाई बिशेष सम्मान गरेका थिए । राम बेलबासे युनिटी लाइफलाई प्रबासमा समेत बैध मान्ने बरू आफ्नै संस्था एनआरएनएलाई नै सर्बत्र अबैध ठान्ने एनआरएनए आइसिसीका सदस्य हुन ।
मन परे हरियो, नपरे रातो
2
2
This is a drama created by unity people and some high level beurocrates. Becasue business done by Unity was visible and even some political leaders and govenrment official are also members of the unity. These people clearly knew the vision, mision and goal of the unity. Yhey were silent until they were receiving revenue from the unity. I think the time has come of saturation and no more people will be members of this unity as this is peramid business. Because of this they altogether wanted to make this situation to close the business.
Anyway, this is the time of people to stand jointly to raise voice against thses kinds of businesses. There ars other businesses same to this and government needs to take actions against these business too.
मन परे हरियो, नपरे रातो
0
2
होइन पुष्प जी तपाइँको कुरा त ठ्याक्कै अस्ति दीपशिखा ले गरे जस्तो लाग्यो…. के गर्नु पर्ने थियो… कुटिरा बेलाको फोटो चाहियेहोला हैन तपाइलाई? उनीहरुले कुट्दै गर्छन अनि कुत्तिने मान्छे ले भिडियो र फोटोहरु खिचेर बस्नु पर्ने थियो बिचरा रजनीशले तेसो गर्न सकेनन…यसरि भन्दै मा तपाइलाई फोटो र भिडियो प्रमाण पेश गर्नु पर्ने थियो होला जुन भएन… रजनीश ले माथि शब्दमा ब्याख्या गरेका छन् तेती काफी छैन भने मलाई केहि भन्नु छैन तपाईहरु धेरै बुझ्ने संग….!!!!
मन परे हरियो, नपरे रातो
7
0
एस्युरेंस पोलिसी अनुसार ५ बर्षमा रकम फ़िर्ता गर्नु पर्छ . यूनिटी ले कारोबार शुरुगारेक्को ४ बर्ष पूगी सक्यो . अब आउने वर्ष सबैलाइ रकम फ़िर्ता दिनु पर्ने हुन्छ. रकम त सबै यूनिटीका ताउके र नेताले झ्वाम पारी सक्यो अनी दिने कसरी ? त्यसैले बंधू यो त यिनीहरु कै चाल तहैन ?
मन परे हरियो, नपरे रातो
12
2
पक्कै पनि पुष्प जी युनिटी को नेता नै हुनु पर्छा.
मन परे हरियो, नपरे रातो
6
1
ठगेर खान पल्केका युनिटिबदिहरुले ramrero कम गर्न सिकेको भएपो ?
मन परे हरियो, नपरे रातो
6
3
युनिटी बाट ठगिने हरु प्रायजसो पढेलेखेका र राम्रै आम्दानी भएका छन् जो सबै कुरा जानेर पनि यस्ता ठग को पछि लग्छन तिनीहरुलाइ ( यो वर्ग का लाइ नया नाम “गोफ्ले” दिउ है ) के भन्नु, यस्तै अन्य नेटवर्क तथा विभिन्न हर्बल उत्पादान र यस्तै यस्तै, ५० रुपिया नपर्ने चिज लै १५००-२००० खर्च गरेर किन्न सक्ने तागत यिनै वर्ग का मानिस हरुको मात्रै हुन्छ, यो पेशा हेर्दा ठगि जस्तो न भय पनि पछि सदस्य बन्ने हरु वल्ल पर्ने स्तिथि आउछ, अब एस्लाई बन्द गरेर पैसा फिर्ता गराउन पहल गर्नु पर्ने ठाउँ मा उल्टो बचाउन तिर लाग्नु नेपाली गोफ्ले हरु को दिमाग लाइ धिक्कार छ | हाम्रा मिडिया हरु पनि बडो बिचित्र का छन्, पहिला यिनै मेडिया हरु मा यो संस्था को समाचार प्रमुख समाचार को रुप मा आउथ्यो र प्रचार पनि धुमधाम का साथ् गर्थे अनि अहिले किन यस को पछि लागेका छन् हामी यो कुरा कसरि बुज्नु ?
मन परे हरियो, नपरे रातो
4
2
यो एउटा खेल होला जस्तो छ, सबभन्दा पहिले किन यसलाई चलाउन दियो त सरकारले? कानूनी कारबाही गरेता भैहल्योनी किन फेरी भिड भाड कुटाकुट गर्नु? यदी युनिटीले बिना license business गरेको भए त्यो कम्पनी dissolve गरि पैसा फिर्ता गर्न लगाए बेस होला.
मेरो बिचारमा त पत्रकार भाई हरुले पहिले सूचना दिएर उनितिकै साँचो कुरा लेख्न आएको भनेको भए एस्तो हुदैन थियोकी? कहिलेकाहिँ त पत्रकारको बेबहार र उपस्थितिले पनि मान्छे हरुलाई उत्तेजक बनाउँछ, पत्रकारले होसियार हुनै पर्छ! नत्र गल्ति नगर्दानगर्दै पनि पिटाई खाइन्छ! हामी नेपालीहरुमा एउटा नरम्रो गुण के छ भने हामी धराउन्दैनौ र हम्फल्छौँ. कति incident त avoid गर्न पनि जान्नु पर्ने हुन्छ! भूपी शेरचनले भनेको हामी बुद्द्दु छौं र त बाहादुर छौं मलाई असधई feel हुन्छ! कहिलेकाइ जमानाको जोस सम्झिंदा आफैलाई अनौठो लाग्छा! जुन गल्ति रहेछ! सबैले आफुलाई सम्हाली, अर्काको मनस्थिति बुझेर कम गरेता झागदानै हुदैन अनि देस स्वोर्ग हुन्छ!
यहाहरुलाई कस्तो लाग्छ कुन्नि?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
19
नया नेपाल हो अनि त नया नया काम गरेको | हाम्रो नया नेपाल |
मन परे हरियो, नपरे रातो
6
11
झण्डै म पनि फसेको गाँठे युनिटीमा । लौ है कान्तिपुर बधाई छ, युनिटीको अस्तित्व त खतम हुन लाग्यो क्यारे ।सत्य तथ्य बाहिर आउनु पर्छ । मेडियाले तेसै गर्छ । यस्पालि कान्तिपुरले युनिटी बारे दिएको समाचार त मान्नै पर्छ गाँठे । होइन कान्तिपुरले मात्र यतिको लेख्ने, बुझ्ने, अरू मेडियालाई चाहिँ टन्न पैसा पो ख्वाएछ कि क्या हो युनिटीले । यस्तो बिधी त देखिएन । कान्तिपुर पनि पैसा माग्न गा’को भए टन्न पैसा दिन्थ्यो होला नि युनिटीले ।
यहाँसम्म त ठिकै छ । बिचरा युनिटीका सदस्यहरू ….. उनीहरूको पैसा …….. । बाटामा मोटरसाइकले एउटा चल्ला मार्दा हाइवे नै बन्द गर्ने जनताले पन्ध्र – पन्ध्र हजार डुबेको बेला के गर्ला गाँठे । फेरि एकजनाको हो र? साँढे छ लाख जनाको रे । अब यत्रा डुबेका सदस्यको पैसा उठाउन पनि कान्तिपुर लागेको समाचार चाँडै आउने होला । हाहाहाहा…… नेपालमा जस्ले जे गरे पनि हुने । नेताले जे बोले नि हुने । वकीलले घुस खाए पनि हुने । सिडियोले पिटाई खाए पनि हुने । ड्याङ् ड्याङ् मान्छे मारे पनि हुने । युनिटीले जस्तै बुझाएको जस्तै गरि पैसा उठाए पनि हुने । हर्बोले जस्तै जबरजस्ती सामान किनाए पनि हुने । हैन हौ…. लौ तपाईं नै भन्नूस नेपालमा के चाहि गर्न नहुने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
थुक्क युनिटी चोर. त्यो कुन्चाही हो डाक्टर पनि बेपत्ता छ रे.. भरतपुर अस्पताल को, तेस्ले नाटक गरिराछ. सयौ मान्छे हरु बाट युनिटी को नाम मा पैसा सन्कलन गरेर अहिले तिर्न पर्छा भनेर लुकेर नाटक गरेको हो यो डाक्टर ले.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
9
रजनीश भण्डारी ज्यु नेपालमा कानुन र सुरक्षा छैन जस्तो छ . अब सबैले बचेर काम गर्नु पर्छ जस्तो छ . कानुन र सुरक्षा भए ढुक्कले समाचार लेख्न र छाप्न मिल्थेन र ? .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
5
फटाहै फटाहाको हालीमुहाली भएको हाम्रो देशमा सही काम गर्न यस्तै गारो छ । तर पनि बिश्वाश गरौं अन्त्यमा सत्यकै जित हुनेछ र यो चोरहरुले आफ्नो कूकर्मको सजाय पाउनेछन् । सहि र सत्य समाचारको लागि लाग्नुहुने पत्रकारहरु लाई धन्यवाद छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
6
उनिटी ले जस्तो ठगि धेरै ले गरिसकेका छन्. जब सम्मन एस्त ठग हरु लै जनता ले सरे आम मर्दैन, एनी हरु ले ख्लेने मौका सधै पौने छन्.
जयदेस जय नरेश.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
9
कान्तिपुर जहिले पनि ताजा तस्बिर लिने र सत्य तथ्य कुरा लाइ बांगो टेढो पारेर प्रस्तुत गर्ने कुरामा माहिर छ . त्यसैले त्यस्तो गरेका होलान .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
32
48
ब्रो ले पनि सुकिलो लुगा लगाएर गयो होला नि त हाहाहा…अनि भएन त भिजिलान्ते????/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
5
bhubaneshwor लाई rowhsenabuhb बनाई दियो कि क्या हो कान्तिपुर ले n पति को सत्ता पत्नी को फोटो देखैदियो कि क्या हो भुबेनेश्वोर जी ?
मन परे हरियो, नपरे रातो
1
2
कानुनलाई आफ्नो हातमा लिएर पत्रकारलाई जथाभाबी कठालो समात्नु निन्दनीय कुरो हो| यसमा जो कसैको संलग्नता भएपनि त्यसको बिरोध हामी सबैले गर्नु पर्छ| यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनको दायरा भित्र लेराएर सजाय दिलाउने परम्परा बसालेमा फेरी अरुले यस्ता घृणित कार्य गने दुस्साहस नगर्लान| शक्तिको भरमा कानुनलाई हातमा लिन राजनैतिक दलहरुले सर्बसाधारणलाई सिकाईसके| यो त्यसैको परिणाम हो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
12