यी फोटो र जानकारी wc@mysansar.com मा कोरियाबाट मञ्जु थापाले पठाएकी हुन्।

दैत्य भनेर कसैले भन्यो भने हामी भए रिसाउँथ्यौँ होला। तर दक्षिण कोरियालीहरु आफूलाई गर्वले ‘राता दैत्य’ अर्थात् रेड डेभिल्स भन्न रुचाउँछन्। जुन दिन कोरियालीहरुले विश्वकपमा खेल्छन् त्यो दिन त उनीहरुको महोत्सव जस्तै हुन्छ। आज अर्जेन्टिनासँगको खेलमा देखिएका केही दृश्यको फोटो पठाएकी छु।

राता दैत्यको सागर।
आज कोरियामा जताततै यस्तै राता टिशर्ट लगाएर हिँडेकाहरुको भीड नै देखियो। रेल स्टेसन, पार्क, मल, फास्टफुड सबैतिर यस्तै।
“Be the Red”, “Lets go Korea” “Korea Football Team” लेखिएका टिसर्टमा उनीहरु थिए। सोलको सिटी हलमा ठूलो पर्दामा थुप्रैले कोरियाको खेल हेरेका थिए।
यहाँ रहेका अमेरिकनहरु पनि कोरियालाई समर्थन गर्दै रातो टिसर्ट लगाएर बसेका देखिन्थे।






No related posts.









कहिले नेपाल पनि वोर्ल्ड कप मा पुग्ला जस्तो लागयो ! नेपाल पनि वोर्ल्ड कप मा भय को भय कति रामैलो हुन्थियो होला
मन परे हरियो, नपरे रातो
0
0
माथिको फोटो देख्दा मलाई पनि साचै hat-trick गर्न मन लाग्यो.
मन परे हरियो, नपरे रातो
0
0
थापा जी लाई धन्यवाद फोटोहरु को लागि, राम्रो छन्
मन परे हरियो, नपरे रातो
2
0
aafno team lai support garnalai ufrina ta paunu paryoni …..
मन परे हरियो, नपरे रातो
1
0
how they support for nation .we all nepali must to learn from them.
मन परे हरियो, नपरे रातो
6
2
It looks very beautiful I like KOREA Thanh u.
मन परे हरियो, नपरे रातो
6
2
Ok Ok
This is real ho.
Gopal
मन परे हरियो, नपरे रातो
3
0
भकुन्डा पनि कतीवटा जततै भकुण्दा भकुन्डै
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
19
जति नाटक गरेपनि अर्जेन्टिना ले नराम्रो संग हरायो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
26
ए राता मकै !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
4