मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    विश्वकपको रमझम

    विश्वकप फुटबल भइरहेका बेला देखिएका केही रमाइला दृश्यहरु-

    स्पेनका फ्यानहरु। दावेदार भनिएको स्पेनले विजयी यात्रा थाल्न बाँकी छ। सुरुको खेल उसले स्विट्जरल्यान्डसँग हारिसकेको छ।

    ग्रीसका फ्यान। दक्षिण कोरियासित हारे पनि उसले नाइजेरियाविरुद्ध जित दर्ता गरेर दोस्रो चरणको आशा कायमै राखेको छ।


    चार गोल खाएपछि कस्तो हुन्छ त अनुहार ? दक्षिण कोरियाका फ्यानहरु।


    फुच्चेले शुद्ध भुभुजेला बजाएपछि चर्को हुँदैन त आवाज ?


    मेक्सिकोका फ्यान।


    टिका लगाएकी स्पेनको फ्यान।


    स्विस फ्यान।


    दक्षिण अफ्रिकी फ्यान।

    उरुग्वेका फ्यान।

    ग्रीसको फ्यान भुभुजेला बजाउँदै। फोटोहरु सौजन्यः एपी/एएफपी

    No related posts.

    2 comments to विश्वकपको रमझम

    • सथिहो अहेलेता ब्राजिल को जित हो क्या.कि कसो.मा ब्राजिल को सपोतर हो क्या.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रामप्रसाद घिमिरे क्यालिफोनिया

      जे होस् राम्रै छ
      रमैलै छ
      सबै लाइ
      कोटि कोटि
      धन्यवाद छ​

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker