
बूढापाकाले त्यसै भनेका हैनन्, जोडी बनाएर बन्ने हैन, माथिबाट नै लेखेर आउनु पर्छ। वीपी कोइरालाकी नातिनी तथा बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाली व्यापारी घरानाका सम्राट दाहालको जीवनमा पनि त्यस्तै भयो। मनीषाको कयौँ जनासँग अफेयर चल्यो। कयौँ जनासँग बिहे हुने खबर पत्रपत्रिकामा छापिए। तर लगन जुरेको रहेछ नेपाली सम्राटसँग। आज स्वयंवरपछि उनीहरु औपचारिक रुपमा एकअर्काका भएका छन्। गोकर्ण फरेस्ट रिसोर्टमा अब भोलि र पर्सि बिहेको भोज छ। दुलही अन्माएर सम्राटले लैजाने कार्यक्रम छ। फिलिममा धेरै पटक बिहेको अभिनय गरिसके पनि यस पटक भने साँच्चिकै बिहे गर्दैछन् मनीषाले। कस्ती देखिइन् स्वयंवरमा मनीषा ? भिडियो हेर्न भित्र आउनुस्।

आशा गरौँ, ४१ वर्षको उमेरमा मनीषाले गरेको यो बिहे सफल होस्। दुलहादुलहीलाई शुभकामना ! फोटो सौजन्यः विनोद जोशी/एपी
गोकर्ण रिसोर्टमा मनीषाको बिहेमा कस्तो दृश्य देखियो। कति मख्ख थिइन् दुलही? कति प्रसन्न थिए दुलाहा? पाहुनाका रुपमा आएकी हिन्दी फिल्मका हिरो गोविन्दाकी पत्नी के भन्छिन् ? भारतबाट आएका अरु पाहुनाले के भने, भिडियो हेर्न क्लिक गर्नुस्-
तलका फोटो सौजन्यः प्रकाश माथेमा/एएफपी

अमेरिकामा अध्ययन गरेर फर्किएका दाहाल नेपालमा वैकल्पिक ऊर्जासम्बन्धी कम्पनीका मालिक छन्। उनका पिता सुरेन्द्र दाहाल छालाको जुत्ता उत्पादन गर्ने कम्पनी लेदर विङ्ग्सका मालिक हुन्। पुर्ख्यौली घर सिन्धुली हो उनीहरुको। अहिले चाहिँ उनीहरु महाराजगञ्ज बस्ने गर्छन्। सम्राट नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ब्याङ्कको केन्द्रीय कार्यालय बागबजारमा कार्यरत छन्।

No related posts.









बैबाहिक जीवन फुलोस, फक्र्योस, पाकोस, तर झरेर खेर नजाओस . उहिलेका कुरा खुइलेरा गय अबका नया कुरा !!!!!!!!!!!!!!!!!!!!!!!! बधाई हो बधाई
मन परे हरियो, नपरे रातो
3
0
manisha don’t worry ,its nothing about age its about milage.
मन परे हरियो, नपरे रातो
1
3
यो लिंक हेर्यो भने लाग्छ मनिषा इन्डियन हो
http://www.youtube.com/watch?v=REwCAHfaJeA&feature=channel
मन परे हरियो, नपरे रातो
4
3
Manisha Koirala : Date of Birth 16th August , 1970
So she is not even 40 years and no question being 41…After 2 months she will be 40..
Congrats and happy marriage life…
मन परे हरियो, नपरे रातो
6
4
हे छम छम छामी देउ सम्राट
यस पालि त झ्याँयी पार्ने झ्याँयी पार्ने ,
भुली देउ पुराना कुरा,
किनी ल्याउ हिरा मोति जडेको
बीस बीस तोलाको चुरा,
बैंसमा सबैलाई देखाई दिए
साथ् साथै ह्विस्की बियर पनि पिए
नाना पाटेकर संग तिमीलाई साटेका
सत्ते सत्ते धरो धर्म होइन मैले ढाँटेको
उमेर छँदा सबैको तारो
उमेर काटे पोइ पाउन गाह्रो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
बदाई छ विवाह बन्धनमा baaदीनु भएकोमा.तर गत वर्षा मलाय्सिअको द रित्ज़ कार्ल्तों होटेल कुअलालुम्पुर्मा बस्दा मेरो बोय फ़्रिएन्द बन्दै संगै अँगालो मारेर हिड्ने अग्ले खैरे चाहि को नि?तेती बेला हामीसंग भावी मेरो श्रीमान् हो भनेर दावी गर्दै हुनुहुन्थ्यो नी फेरी अहिले नेपाली संग पो विवाह गर्नु भएछ कुनै स्वार्थ थियो कि क्या हो मानिस जी को?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
ध्यरै ध्यरै बधाइ छ नब दम्पती मनीषा र सम्राट लाई
नयाँ जीवन मा नयाँ नयाँ उम्गं र खुशी को बहार ले हरियाली छाउन
जीन्दगी को हर मोड मा संगसंगइ अगाढी बडून गंगा बाहय जस्तै
समुन्द्रको गहिरायै मा प्रेम ले डुबुल्की मारुन
सगरमाथा शिखर झई चम्कियोस नयाँ दाम्पत्य जीवन
हरपल हर दिन सुख नै सुख मा नयाँ परिवोर्तन
को कामना
यहिनै शुभकामना
यहिनै शुभकामना
मनीषा र सम्राट लाई
ktm2u(कमल तारा मानन्धर )
मन परे हरियो, नपरे रातो
11
3
हामी नेपाली को बनी नै ख़राब अरु को कुरा माँ धेरै चासो दिनु पर्ने मनीसा ले जे गरेपनी अरुलाई के मतलब उसको निजी मामला हो बिहा भनेको की कसो त हैन त ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
samrat le manisa sanga hoina manisa le samrat sanga bihe gareko ho
मन परे हरियो, नपरे रातो
4
12
kamsekam dhilai bhaye pani gatilo bar(behula) payo.
Congratulations
मन परे हरियो, नपरे रातो
8
3
hami pani chhu ni lainma sadi garna /
मन परे हरियो, नपरे रातो
2
14
la badhai cha DD lai………..aba politics ma utranu paryo…..hamro saath cha bhabi PRADHANMANTRI lai
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
13
Congratulations both manisha and samrat. May ur marriage life succeed as long as arun and tamboor river, kali gandaki and mt. everest. We got married jus last week with my beautiful wife .
Surendra
Nala nepal
Hal…USA
मन परे हरियो, नपरे रातो
8
2
भुत्राको एकचालीस र बयालीस, बीहे जहीले गरन मन लाग्छ तेतीबेलै गरने हेा, वाहीयात
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
एस बिबाह समारोह मा मा एउटा नेपाली रत्यौली गीत प्रस्तुत गर्न गैरहेको छु है त ,,,,,,,,,,,,,,,,, हे भरै त सम्राट ले आउदै जाँदै च्यापई समाउदै,,,,,,,,हेभरै त सम्राट ले समाउछ कुम कुम,झ्याल्ड मुटुम झुम ,,,,,,,हे आमालाई चोली र धोति,,सम्राट लाई भक्कु छ पाउरोटी …..हिहि कि कसो,,,,,,,हे सम्राट जी को जोस जाँगर छैन, मनिषा को धोको नै पुग्दैन,, हे रतौली गीत सुनाए मैले,,तर गाली नगर्नुस कसैले ,,,, हस त धन्न्यबाद (TANAHUN DUMSIKOTEKANCHO)
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
14
Congrate!!!!!!!!!! Samrat
remember a friend when we used to study as same Collge at Corscina, Texas !!!!!!!
मन परे हरियो, नपरे रातो
4
1
( हजुर बा बितेको बर्ष मा पनि विवाह हुने रहिछ ! म त छक्क परे ! नेपाली चलन अनुसार ले त मान्छे घर को मान्छे बितेको बर्ष बिहे हुँदैन नि होइन र ! )
( जे होस् ) —-
दाम्पत्य जिबन सुखमय रहोस् ।
मनिषा जि जस्तो सेलिबेर्टी कलाकार को नेपाली सँग नै विवाह हुनु नेपालीको लागि खुशी को कुरा हो ।
(कोइराला परिवार का ले जस्तो भारतलम्पट राजनीति नगरिदियुन मनिषा जि ले)
कलाकार भएको नाताले नेपालको कला क्षेत्र लाई अघी बढाउन मद्घत गर्न सकून मनिषाले , शुभ कामना ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
10
खै तपाई चै कु जात् पर्यो तर हाम्रोमा त काका हजुरबा बितेको बर्षमा बिहा हुन्छ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
12
hajur ba Nepal ko Paryo ,Ani bihe garne chahin bharatia nagarikta bhayera ho ki ???????
मन परे हरियो, नपरे रातो
4
10
manisha ko hajur baa ta BP po hun ta, pusta alag bhai halyo ni girija ra bp ma.
मन परे हरियो, नपरे रातो
5
0
launa sathi haru aba palo komal oli ra rajesh hamal ko pani jodi jurayar jyaikuti jyai parna lagaunu paryo ki kaso ta?????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
budakhadako bihe ha ha ha ha ha. Manishalai nachaune bhayo Dahal le. Nepal nachayako chha Prachanda Dahal le , Manisha nachayo Samrat Dahalle
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
Congratulations!!!
मन परे हरियो, नपरे रातो
5
2
Suvakamana
मन परे हरियो, नपरे रातो
3
2
मलाई लाग्छ मनीषा को यो नेपाल प्रति को माया हो !! सम्राट पानी देश म कही गरु भन्ने भाबना देखिन्छ. बिदेश म बसने हरु , पैसा र आराम को लागी देश छाड़ने हरु केही lesson सिक्नु पर्छ. देश मई धेरै गर्न सकिन्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
11
खै के हो तपाई नै जान्नु। म त भन्छु मनिषा राजनितीमा उदय भएर नेपालको पहीलो मुख्य मन्त्रि बन्ने योजनामा छन् जस्तो लाग्छ।
मन परे हरियो, नपरे रातो
11
4
manisha le uta matra hoina yeta pani kehi gare hunthyo…….ni .. haii
मन परे हरियो, नपरे रातो
11
3
A heartfelt Congratulations Manisha and Samrat ! You’re starting on a journey as man and wife, and as you both look forward to share a new life together, may all your days ahead be happy ever after…..
मन परे हरियो, नपरे रातो
7
4
bachha bachhi bhaidiye ramrai ho, age bite pachhi specially ladies lai garho hunchha bhanchhan,
मन परे हरियो, नपरे रातो
4
8
ok very thanks ,samrat & manisa congratulations on your success.wish you good luck .wishing you all the best.
मन परे हरियो, नपरे रातो
4
5
I am so happy for Manisha didi.Anyway,she married to Nepali.And the main thing is Samrat bhinaju is also so handsome.Congratulation.
मन परे हरियो, नपरे रातो
8
4
la badai chha
मन परे हरियो, नपरे रातो
3
5
nepali ma comeent lekhane kina kina bandgareko devnagari lipima chahiyo
मन परे हरियो, नपरे रातो
3
5
Age is nothing, the only thing is that wife and husband must be happy to each other.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
8
बधाई छ मनिषा र सम्राट दुबैलाई, सफल दाम्पत्य जीवनको शुभकामना ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
4
sathi ho malai eutai kura le sarai khushi lagyo,tyo mo yeha barnan garna sakdina,maile pani 3 barsha ki kan6i sri mati bihe garera ali man khallo jasto bhayeko thiyo, tara ahile Samrath jasto jwai saab le afu bhanda 7 barsha ki hamri bahini manisha sanga man bilayera lagan gatho badhnu bhayeko ma woha ko yo jodi bata mo lagayet aam npli lai nai euta gourab ko shubha-sandesh failina gayeko abhash bhayeko 6,tasartha woha haruko sundar/yugal jodi prati abhar ra sukhad dampatya jivan ka lagi mangal-maye shubhakamana..
मन परे हरियो, नपरे रातो
4
5
Congrat manisha and samrat. wish u all the best for newly married life
मन परे हरियो, नपरे रातो
8
2
Budi bhyapani thna pathycha aba idian lay napathypachi nepali ko saran naie linu paryo hoina ta thik6 congarlation
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
14
!!!!!!!
सक्कली सम्राट त माई संसार माँ छ. त्यों बूढी कन्या लाइ नक्कली सम्राट परेछ. ठीकै छ. हां हां हां .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
30
Timro Buddhi Risaaunlan Hai ! Maile Matra Chineko Chhu Timilai !Ani Boy Friend Dherai Bhayeka Lai Pani Aakha Lagaune Bhane . Kashi Ma Gayera Nuhaunu Parla !??????
मन परे हरियो, नपरे रातो
4
0
oh my god ! Manisha will get punishment from the law of Nepal?? She will get fine of NRs.30,000 and imprisonment of one month?? Hernus ta aajako Kantipur maa Madhav Kumar Basnet ko article:”Saanaalai ain, Thulaa laai chain”
मन परे हरियो, नपरे रातो
8
2
Congratulation…
मन परे हरियो, नपरे रातो
6
2
Congratulation to both.
मन परे हरियो, नपरे रातो
6
3
congractz both of u.wishing u a happy married life ahead………!!!
मन परे हरियो, नपरे रातो
6
3
My heartiest congrats to Manisha & Samrat.
Now it is Komal Oli’s turn.
“लौन साथीहरु हो, कोमल ओलीको लागि पनि राम्रो वर खोजौ न।”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
नव विवाहित जोडीलाई सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय सुभकामना!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
arule bihe garepachhi budhi paunchha, Samrat le budhi nai bihegarechh
मन परे हरियो, नपरे रातो
4
9
Congratulation both of you,MANISHA and SAMRAT.But why the article is focusing in age? So what if she is 41/42 or whatever? Still some Nepalese have very old thinking . Does it matter if any person wants to marry after 40 plus unless they are happy? Anyways both of them are happy, that’s all matters.
मिया बिबी राजी तो क्या करेगा पाजी? In 21st century, age is nothing, the only thing is that wife and husband must be happy to each other. If Manisha would be 34 and Samrat would be 41 and if they were not happy each other, then?
यो त मलाई दुई कर्मठ युवा-युवती जसले नेपाललाई माया गर्छन् , नेपालमै बसेर केहि गर्न चाहन्छन, उनिहरुको मिलन हो, जस्तो लाग्छ। जति पढे पनि, देशमा शान्ति छैन भन्ने बहानामा देश छोडेर पलायन हुनु भन्दा आफ्नै देश फर्केर केहि गर्ने सोच बनाउने सम्राट र नेपालमा पनि प्रतिभाहरु छन् भनेर विश्व सामु चिनाउने मनिषाको यो जोडी साँच्चै नै हौसला मिल्ने खालको छ। केहि देश छाडेर भाग्ने हरुलाई आपत्ति हुन सक्छ। अहिले विदेश बसेका नेपाली बिच यति छोडपत्र गर्ने लहर छ, कतिको परिवारमा त आफ्ना छोरा-बुहारी र छोरी-ज्वाँइको छोडपत्र भयो भन्ने समेत थाहा छैन। परिपक्व नहुँदै बिहे गरेर छोडपत्र गर्नु भन्दा त परिपक्वको उमेरमा बिहे गरेर दरिलो सम्बन्ध बनाएर दिर्घजिवी जीवन जिउननै ऊत्तम होइन र साथी हो? आफुपनि २५ वर्षमै बिहे गरेको हो, अब अर्को महिना छोडपत्र हुन्दैछ। चाँडै बिहे गरेर पछुतो भइराको बेलामा मनिसाको यो परिपक्व जोडी देख्दा झनै पछुतो हुन्छ। त्यसैले साथी हो, हतारमा बिहे गरेर, म जस्तो फुर्सदमा पछुताउने काम नगरौं।छोरा-छोरी पाउन बिहे गर्ने होइन, जीन्दगीको दुख-सुखमा साथ हुन्छ भनेर गर्ने हो।त्यसैले कसैले ४० मा गरोस या ५० मा, I really don’ mind. Be relaxed, friends. Don’t be jealous to other’s life.
राजीव सिंह थापा
न्यु मेक्सिको
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
93
9
जे जस्तो सुकै भएता पनि आखिर बिहे त गर्ने पर्छ र पर्ने हो !उमेरको हकमा के भनौ, सन्तानको चहाना भएमा उमेर पैंतालिस भित्रै जोहा गर्नु बेस होला!स्त्रीको उमेर पैंतालिस काटे पछि कुन्नि के के हुन्छ भन्थे डाक्टरले,अन्तम”सुखमय दाम्पत्य जीवनको लागी शुभकामना”बुढापाकाले उखान भन्ने गर्थे “ढीलै गर्नु तर……….!
मन परे हरियो, नपरे रातो
13
4
Blog (not article) is not “Focusing” about her age, it is just “informing”. Even a word not written about age factor in blog oher than in heading
Instead you have unnecessarily focussing it by moaning a lot.
मन परे हरियो, नपरे रातो
1
3
God bless u manisha and samrat.
i m proud of manisha,she is the most known nepali in the globe.if i am inspired by any nepali personality it is manisha.
congratulations
मन परे हरियो, नपरे रातो
5
6
congratulation to both groom and bride. Finally my dream has come to an end. i was waiting to be famous and propose her for marriage but now it is too late. Wish you happy married life ahead.
मन परे हरियो, नपरे रातो
6
6
First of all god bless and Congratulation to both Manisha and Samrat and wish you very happy and prosperous married long life.Also I wish her new life begun in this world.God(nature)bless you couple.
Wish you happy life.
मन परे हरियो, नपरे रातो
6
3
congratulation
मन परे हरियो, नपरे रातो
3
5
congratulation
मन परे हरियो, नपरे रातो
5
5
सम्राट जी
कालो टोपी लाउनु भयेछा ढाका टोपी लौनुस है तेसो गरे कसो होला ……बर बधू लाई बधाई…
rajesh nepal
मन परे हरियो, नपरे रातो
8
6
Manisha did the right decision marrying Nepali guy. I like it.
मन परे हरियो, नपरे रातो
7
4
दाम्पत्य जीवन खुशी रहोस्
मन परे हरियो, नपरे रातो
5
2
congrat manisha and samrat. I like the decision to get married in nepal.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
7
At last she got a TOY BOY. Congrat any way.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
31
what u will do manisha ji ur geeting mery after 40 useless
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
61
विस्वो रंगमंचमा चम्कियेकी एउटा चम्किलो नेपाली तारा मनिषा, बधाई तथा शुभकामना,दुवै वर बधुलाई,सफल रहोस दाम्पत्य जीवन,श्री पशुपतिनाथले रक्षा गरुन,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
52
6
Finally , Manisha married cong.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
Neither she is bad for Nepal likes leaders nor good for social workers.For me she is normal Nepali woman.I never heard that she has hurt to us.
I wish her new life begun in this world.God(nature)bless you couple.
Wish you happy life.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
4
Congratulation
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
कुरो जता लगे पनी हुन्छ l जसले जे भने पनि मनीषा अहिले सबै भन्दा बढ़ी परिचित नेपाली अनुहार हो l एउटा कर्मशील ब्यक्तिले यो उमेरमा बिहे गर्नु स्वाभाविक हो l हाम्रा नेपाली सिने उद्योगका नायिका हरु धमाधम बिदेशी संग मरिहत्ते गर्दै बिहे गर्छन – तर मनीषाले एउटा नेपाली केटा संग बिहे गर्नु हाम्रो स्वाभिमान को लागी खुसीको कुरा हो l राम्रो कुरालाइ राम्ररी लिऊ, तेहि नै राम्रो हुन्छ l मनीषाको दांपत्य जीवन को सुभकामनाl
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
190
8
बड़का चौधरी जी,तपाई ले भन्नु भएको यी कुरा जायज मान्न सकिन्छ -”" हाम्रा नेपाली सिने उद्योगका नायिका हरु धमाधम बिदेशी संग मरिहत्ते गर्दै बिहे गर्छन”"
तर निम्न वेब साइत हेर्नु भयो भने तपाई गलत हुन आउँछ मतलब उनि नेपाली होइनन भारतिया हुन् |
http://www.youtube.com/watch?v=REwCAHfaJeA&feature=channel
तैपनि तपाई लाई पनि शुभ कामना प्रतिक्रिया दिने मा तपाई को स्कोर धेरै राम्रो छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: १८८ ६
मन परे हरियो, नपरे रातो
2
1
Congratulation to both Manisha and Samrat and wish you very happy and prosperous married life.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
6
बर बधुलाई बधाई छ । हैन अब राजेश हमालकाे पालाे है ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
72
6
पशुपतिमा चार ढोका चाँदीका
सम्राट जी लाई मन पर्यो मनिषा
बितोस सँधै जीवन खुसीमा
दुइ हाँगा एकै भो जीवनमा
मनिषालाई बलिउड प्यारो छ
सम्राट जी लाई साँच्चै नै गाह्रो छ
रिस राग कहिल्यै नि नलिनु
मन नबुझे रमाउँदै छुट्टिनु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
17
congratulation…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
मर्ने बेलामा हरियो काँक्रो भन्थे बुढापाकाले
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
31
91
ho ho, kura sahi ho
मन परे हरियो, नपरे रातो
3
13
कति दिने बधाइ पनि पहिले नै २०/३० वटा जति बिहे गरिन होला इन्डिया मै !! तैपनि लासटाँ नेपालीलाई नै रोजिन भने बधाइ त दिनै पर्यो ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
39
89
न् ब बार बधुलाई बधाई |
तैपनी तेत्रो बर्ष को फरक छ् दुल्हा दुल्है मा |प्रेम ले उमेर भनेन |
सम्राट फुट्बल खेलाडी परे ,गोल गर्न स्वाभाबैले मन पराउछन होला | मैदान को खराबीले
गेम क्यान्सिल भयो भने दु:ख चै न् मान्नु | अहिले हारे पनि जित चै जर्मन कै हुन्छ है |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
16
४१ ४१ बर्ष लेख्दै उमेरलाई फोकस न गरौ, जे भए पनि राम्री देखेकी छिन मनिषा बधाई छ ….. दाम्पत्य जीवन खुशी रहोस्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
81
10
congretulation; samrat & manisha
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
12