विश्वकप २०१० सुरु हुनुअघिदेखि नै चर्चामा रहेका केही खेलाडीमध्ये एक थिए ब्राजिलका काका। अहिलेसम्म उनले एक गोल पनि नगरे पनि २ गोलले अग्रता लिइराखेको आजको खेलमा बिनसित्तिमा रेडकार्डको महँगो मोल चुकाउन पुगेका छन्। ३ गोलले अग्रता लिइराखेको खेलमा ७९ औँ मिनेटमा आइभोरी कोस्टका कप्तान ड्रोग्बाले गोल गरेपछि एकाएक खेल फुटबल हैन, कुस्तीमा परिणत भएको जस्तो देखिएको थियो। जोशमा होस गुमाएपछि दुवै टिमले खेल भावना गुमाए। ८५ औँ मिनेटमा यल्लो कार्ड खाइसकेका काकाले बलभन्दा निकै पर अनावश्यक रुपमा विपक्षी खेलाडीलाई गलत व्यवहार गरेको आरोप लगाउँदै फ्रान्सेली रेफ्री ल्यान्योयले दोस्रो यल्लो कार्डसँगै रेडकार्ड देखाए। उनै रेफ्रीले ब्राजिलका फाबियानोले ह्यान्ड गर्दै गोल गरेको भने मान्यता दिएका थिए। काकाले अब यो खेलमात्र हैन अर्को खेल पनि खेल्ने मौका गुमाए। आजको खेलमा एक गोल गर्न महत्त्वपूर्ण पास दिएका काका बाहिरिएपछि ब्राजिलको जित पनि खल्लो महसूस भयो काकाका भतिजा अर्थात् फ्यानहरुलाई। काकाले पाएको रेडकार्डको विषयमा तपाईँको के प्रतिक्रिया छ ? आफ्नो प्रतिक्रिया छोटकरीमा राख्नुहोला। खासमा के भएको थियो भिडियो र फोटो पनि हेर्न भित्र आउनु होला।

फोटो हेर्नुस् के भएको थियो? फोटो लोड हुन केही समय लाग्न सक्छ

भिडियो हेर्नुस् आखिर दोष कसको थियो?
के भन्छन् अरु ?
आइभोरी कोस्टका कोच स्भेन गोरान इरिक्सन भन्छन्- ब्राजिलले गुनासो नगरे हुन्छ। किनभने उनीहरुले एउटा गोल फ्रीमा पाएका हुन्। (फाबियानोले हातले बल ह्यान्डल गरेर गोल गरेकोतर्फ इंगित गर्दै) र त्यही गोलले सब थोक परिवर्तन गरेको थियो।
नाटक हुँदै गर्छः
सन् २००२ को विश्वकपमा पनि ब्राजिली फरवार्ड रिभाल्डोले एक खालको नाटक गरेका थिए। रिभाल्डोको करिअरमा नै यो नाटकले नराम्रो दाग परेको थियो। त्यो खेलमा रिभाल्डोले कर्नर किक हान्न लागेका थिए। तर हाकान अन्कल नामका खेलाडीले बल ऊतर्फ फ्याँकिदिए। बल खुट्टामा लागेको थियो तर अनुहार छोप्दै उनी ढले। रेफ्रीले अन्कललाई रेडकार्ड देखाएर बाहिर पठाइदिए। हेर्नुस् त त्यतिबेलाको भिडियो-

यो खेलमा विजयसँगै ६ अंकका साथ एक खेल खेल्न बाँकी छँदै ब्राजिल दोस्रो चरणमा प्रवेश गरेको छ। फोटो साभारः रोयटर्स

No related posts.









फुटबल को इतिहाश मा ब्राजिल को आफ्नै नाम छ, तेस्मा पनि काका त सबै भन्दा राम्रो खेल्ने मान्छे, जब काका लाइ अर्का काले बजिया ले हात ले तानेर पछार्यो तर फ्रान्सेली रेफ्री ले वास्ता नै गरेनन..बरु केहि समय पछि पहेलो पत्तो बेहोर्नु पर्यो…तब काका को मन मर्यो…त्येतिकै मा काका ले दाया बाट आयको काले कलाकार लाइ देख्न सकेनन, काले कलाकार को छाती मा काका को कुहिनो ले छोयको थियो, नाक मा हिर्कयाका होइनन….अब बहुला घमण्डी रेफ्री भनौदो लाइ के चाहियोर…पहेलो र रातो पत्तो को वर्षा नै गरायो….खेल त जित्यो ब्राजिल ले त्यति मज्जा आयन अन्तिम मा….
मन परे हरियो, नपरे रातो
2
4
galti garyo red card payo k ko comment dinu hainara??
मन परे हरियो, नपरे रातो
4
6
काका ले रेड कार्ड पाउनु ब्राजिल को लागि घातक हो यसको मतलब बर्जिल ले खेल हर्न पनि सक्छ विचार गर बर्जिल अझै तेरो हात म छ राम्रो मौका म सदै तेरो सुपोtaम छु ल ..
मन परे हरियो, नपरे रातो
5
2
तर यसमा काकाको दोष छ किनकि उताबाट ivory coast को खेलाडी हुत्तिएर आउदैछ भन्ने कुरा काकालाई थाहा थियो त्यसैको मौका छोपेर कसैले थाहा नपाउने गरि कुहिना थापेको छ यो त्यो कुरा रेफ्रीले तुरुन्तै चाल पाइहाल्यो काकाले रेड कार्ड पाएको मा दुखि छु तर रेफ्री ले जे गर्यो सहि गर्यो ……………
जसले जे कमेन्ट गरे पनि काका ले जान बुझ गरे र नै यो करतूत गरे को हो ! जैसा करनी ओइसा भरनी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
12
Maile kurai bujhina. Tapai harule pheri nahereko hoki ke ho? Testo pani foul hunchha? Can you see, IVC player is holding his face, while Kaka’s extended elbow only glazed his chest, that too because he was advancing towards Kaka.
Ke ho ke ho, Referee le ta replay herena, tapai haru chai kina yesto nabujh bhako bhanya?
मन परे हरियो, नपरे रातो
2
3
नाम चाँही मिन्दिर, धाम, भगवान को बासस्थान (तिर्थ),तर बोलाईमा भने क्रुरता, अस्लिलता, असभ्यता,यो हजुरलाई सुहाएन | काका जस्तो एक नम्बर खेलाडीलाई
तेस्तो ( कुकुर ) शब्द प्रयोग गर्दा अलिकता पनि कता कता काउकुती लागेन हजुरलाई ? हुन त काकाले यो तपाइको Comment हेर्दैनन् | तर याहा हग्नेलाई भन्दा देख्नेलाई कता कता!!!!!!!!!!!!!हुन त मेरो बिचार संग कसैको पनि बिचार नमिल्नु सक्छ | साइराम
मन परे हरियो, नपरे रातो
9
0
i like brazilian team. Kaka is a very good player, there is no doubt about it. but
त्यो गमेमा unnecessary fault गरेर काकाले आफ्नै बेइज्जत गर्यो l Ivory coast को खेलाडीले नाटक गरेको पनि हो , र रेफ्रीले पनि आफुले LUIS FABIANO को hand ball allow गरेको गल्तिलाइ fair पार्न पनि kaka लाई red card दिएको हुनुपर्छ l
मन परे हरियो, नपरे रातो
8
0
i like brazilian team. Kaka is a very good player, there is no doubt about it. but
त्यो गमेमा unnecessary fault गरेर काकाले आफ्नै बेइज्जत गर्यो l Ivory coast को खेलाडीले नाटक गरेको पनि हो , र रेफ्रीले पनि आफुले LUIS FABIANO को hand ball allow गरेको गल्तिलाइ fair पार्न पनि kaka लाई red card दिएको हुनुपर्छ l
मन परे हरियो, नपरे रातो
2
0
इवोरी coast को खेलाडीको आखा फुटेको थियो र सिधै ठोकिनु आएको? उसले पनि नदेखे जस्तो गरि थोकौनु आएको हो. इवोरी कोस्ट को खेलाडीले सोचेको पुग्यो.pretend त गरि हाल्छानि तर रेड कार्ड दिहालने आवस्था चै थिएन .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
It’s a “game” and may be in favour of Brazil. May be Brazil is looking for this and Kaka is looking for the second Yellow. Replay is not conclusive.. at least I can definitely say that he didn’t hit the dude. He was already booked once in this game and due to this (without second yellow and then automatic Red) he may miss the pre-quarter knockout game if he is booked again for a yellow in the upcoming game with Portugal. Pre-Quarter is more important than Portugal game at this time for Brazil and they can afford benching Kaka against Portugal. This is just a theory but who knows what the team is thinking. All of the previous bookings will be cleared only after Quarter Final.
This red card may be blessing for Brazil.. Kaka won’t be playing against Portugal but he will be cleared from all booking in the pre-quarter .. and may be quarter.
I am guessing that this second yellow card is intended by kaka and is a part of game tactic.
मन परे हरियो, नपरे रातो
4
1
त नेपाली को कहिले आउछ दिमाग अरुको कमेन्ट गर्यो बस्यो काहि ले सडक मा कहिले कहाँ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
19
रेफ्री कुत्ता हो इवोरी कास्ट को खेलाडी हरु ले जसरि हुन्छ काका लाई घाइते बनाउने षडएंत्र हो पहिला ३/४ पटक काले हरु ले गल्ति गर्दा तेस्को सुनुवाई नाभायेपाची काका ले हानेको हो तपाई हरु लाई थाहा छ होला नि अन्याय गर्ने भन्दा अन्याय सहनु पाप हो म कामना गर्छु अब काका बाट एस्तो गल्ति नहोस ब्राजिल ६ पटक बिशोव च्याम्पियन बनोस
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
एईभारिकोस्तको खेलाडी तेसरी अप्रत्यासित रुपमा काकासंग ठोकिन आउदा बचावकोलागी हातले छेक्न खोजेको जस्तो देखिन्छ,कुरानै नबुझी रेडकाड दिनु भनेको मुर्ख्याईपना हो,येस्मा रेफ्रीको के जवाफ छ ? कि बिपक्षी खेलाडीहरु ठोकिन आउदा काका अझ भनौ सबै ब्राजीलेन खेलाडीहरु हावामा परिवर्तन हुनुपर्थ्यो कि ? अनि विपक्षले गोल लिएर आउदा नथोकियेर सररर..गोलपोस्टमा ..हुनु पर्ने होकी ? पेटमा टच हुँदा मुखमा लागे जस्तो गरी ढल्नु ,खेलाडीहरु भन्दा कलकारहरुको भिंड जस्तो छ आइभ्रिकोस्त्को टिममा / लुइस फबियानोले दुइ चोटी हातले मिलाएर गोलहान्दा सहेक रेफ्रीलाई नसोधी खेलाडीलाई सोध्नु हास्यास्पद छैन र ?,इलानोलाइ बिपक्षी खेलाडीले डैरेक्त खुट्टामा बुटले हानी आर्को गेममा खेल्नै नसक्ने गरी घाइते बनाउदा पनि नदेखे जस्तो गर्ने,काका लाई बिना गल्ती दोस्रो एलो कार्ड पाउनुमा मलाई साह्रै नरमाइलो लाग्यो /ब्राजिल टिममा पनि अनुसासन को कमी भने देख्दछु म त् / बिपक्षी टिमको त् अनुसासन भन्ने के हो ज्ञान नई छैन जस्तो छ/ आइभारिकोस्त्को राम्रो खेल भन्दा पनि बल प्रयोग गरी जित्ने प्लान थियो होला फेल भयो ,केहि छैन अर्को गेम छदै छनी फेरी प्रयास गर्ने हैन र..!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
सबै नाटक मात्रै रहेछ अलिकति हुन् नहुने जहाँ लागे नि मुखै छोप्न पर्ने
लाजै मर्नु यत्रो बिश्व ले हेर्दा हेर्दै नि झगडा गर्न पन्रे
थुइक्क
मन परे हरियो, नपरे रातो
10
3
आइभरीकोस्त्को खेलाडी अकस्मात काकासंग ठोकिन आउदा,काका हावामा परिवर्तन हुनु पर्थ्यो, अझ भनौ भने ब्राजिलका सबै खेलाडीहरु पनि /,तेसो भयेपार न त् बिपक्षी खेलाडी काकासंग ठोकिने थियो न त् काकाले बचावको लागि हात चलाउनु पर्थ्यो,/अझ पेटमा टच हुदा मुख छोपेर लडेको देख्दा,अइभेरिकोस्त्को टिममा खेलाडीहरु भन्दा कलकारहरुको भिड धेरै छ जस्तो लग्यो मलाई त् /ब्राजिलको टिममा पनि अनुसासनको कमी भएकै हो / दोस्रो गोलमा लुइस फबियानोको हेन्ड बल हुँदा,सहायेक रेफ्री लाई
मन परे हरियो, नपरे रातो
5
2
काका को रेड कार्ड रिवल्दोको रेड कार्ड, अमेरिकाको गोल अनि रेफेरी ले गोल नै दिएन. आनी रेफ्रीनै फिफा बाट आउट भयो. चार्ली को तालिम मा रेड कार्ड र एल्लो कार्ड मकै र भट्टमास बादे जस्तो बाड्नु, they all are similar
मन परे हरियो, नपरे रातो
7
1
होइन हौ नेपाली साथि भाई हो याहा दिएको दुई Video राम्ररी नियालेर हेर्नु होस् त | हामी सबै लठुवा त भै रहेको छैनौ ? हामी लठुवा मात्र होइन हामीलाई अन्धो पनि बनाएको जस्तो लागि रहेको छ |एउटा Video मा दाहिने हातको कुहिनाने लागेको र अर्को Video मा देब्रे हातको कुहिनोले | यो के हो हँ साथी भाई हो ?
कि मेरो आँखामा फुलो त परेको छैन हौ ? जबाब तुरुन्त पाऊ हजुर | मलाइ सारै काउकुती लागेर आयो | माथिल्लो Video मा दाहिनेले तल्लो Video मा देब्रेले हिर्काएको देख्छु हौ म त | कि मलाई Computer तेती ग्यान नभएर हो कि |
कम्प्युटर ज्ञाताहरुले मलाई फेरी Instruction दिनु पर्ला कि ? जय साइराम
मन परे हरियो, नपरे रातो
2
8
तिमीहरु कसैले पनि खेलनै हेरेका रहेनछौ. मैले प्रत्यक्ष खेल हेरेको हो. ब्राजिल जस्तो तेती राम्रो टीम भयर पनि इवोरी कोस्ट बिरुद्द तेसरी अनावश्यक रुपमा बिबादमा आउनु हुदैन थियो. काकाले त झन् पहिला देखिनै गडबडी गरिरहेको थियो. तेसरी तीन गोलले अग्रता लिदा लिदै पनि इवोरी कोस्ट जस्तो कम्जोर टीम सग पहलमान खेल्नेहो त त्यो काकाले. इवोरी कोस्तले एक गोल गरेपछि ब्राजिल बिना काममा क्रुद्द भयको थियो. के इवोरी कोस्तले चाही गोल गर्न हुन्नर? ब्राजिल जस्तो फिफाको नम्बर एक रयांकमा रहेको टीम तेस्मपानी पाच पटक विश्व कप जितेको टीम भयर तेसरी झगडा गर्न सुहाउदैना
. मलाई त रेफ्रीले काकालाई रेड कार्ड देखायार ठिक गरेको छ . मलाई काका मन परेन यो खेलमा. यस्तै हो भने ब्राजिल क्वार्टर फाइनल मा पनि पुग्दैन.
मन परे हरियो, नपरे रातो
4
11
सबै फूटबल प्रेमीहरुलाई हार्दिक अभिबादन गर्दै मेरो केहि बिचार प्रकट गर्न चाहन्छु |धन्यवाद |म पनि एक अन्तरास्ट्रिय बक्सिंग रेफ्रीको अनुभव भएको नाताले यस घटनामा के भन्न चाहन्छु भने सबै भन्दा पहिलो गल्ति FIFA कै हो |त्यतिका संसार भर प्रसारण गर्न सक्ने,सयौं ठाउं बाट video camara हरु जडान गरि प्रत्येक को गल्ति औंल्याउन सक्ने technogy भैकन पनि किन रेफ्री ले निर्णय गर्नु भन्दा पहिले रेफ्री लाई सचेत गराउन नसकेको हो !!!!! सहायक रेफ्रीहरु हुन्छन,म्याच कम्मिशनर हुन्छ !!!! त्यसकारण फिफा लाई एउटा सरसल्लाह दिन चाहन्छु कि एउटा सहायक रेफ्री video replay हेर्ने राख्नु पर्ने जरुरत छ ,२५ सेकन्डको समय त हो खर्च हुने !!!!
अनि सानो याद आएको कुरा पोखि हालौं – नेपालमा पनि प्रचण्ड नाम को रेफ्रीले अनुशाशन मा नबसी नियम बिपरित लुकी छिपी लैनचोर को आदेश पालना गर्दा १० चोटी पहेलो कार्डहरु देखैसकेपछी पनि नमानेको ले एक खेलाडी लाई रेड कार्ड दिएकोमा रेफ्री को निर्णय गलत भनि रास्ट्र को अबैधानिक म्याच कम्मिशनर ले आदेश दिंदा खेलाडी ले फेरी खेल्न पाए भने रेफ्री ले खेल नै बहिस्कार गरि गए | तर फूटबल चाहिं यस्तो हुन्छ कि हुँदैन हेरौं न !!!!!!!!
मन परे हरियो, नपरे रातो
4
6
काकाले कार्ड पाउनु भन्दा पहिले अइभोरीका खेलाडी बाट कती पटक घाइते बनाउने षड्यन्त्र भएको छ भन्ने पनि हेरौ, काका लाई कम्तीमा पनि ४ पटक हानिएको छ। यो उनिहरुको काका लाई हटाउने पुरा षड्यन्त्र हो। त्यो भन्दा पहिले एलानो लाई हटाएको पनि ध्रुब सत्य हो।
मन परे हरियो, नपरे रातो
13
1
हे ब्राजिल का Fan हरुहो ??????
काका ले red कार्ड पाएको जे भएपनि खेलाडी अनुसासन मा हुनु पर्यो .
रेफ्री नराम्रो भएपनि तेय्समा काका ले नै mine गरेको छैन !
गल्ति स्विकार्नु राम्रो हो नि काका को .
किनकि उ धेरै राम्रो खेलाडी हो नि .
यो game हेरेर मेस्सी C . रोनाल्डो जस्ता राम्रा खेलाडी ले same गल्ति नगरुन .
तेसैले हामी सबैले काका बाट राम्रो पाठ शिकौ .
मन परे हरियो, नपरे रातो
7
3
यो वोर्ल्ड कप मा राम्रो प्ल्येर लै ३-४ जना ओप्पोनेंत ले फौल हानेर गलाउने रणनीति देखिएको छ . फौल खाएर गलेर खेल्न नसक्नु भन्दा फौल हानेर बाहिर निस्कनु उचित देखे काका ले सायद .
तर coach ले first येल्लोव कार्ड पछि काका लै रेस्ट देको भए ठीक हुन्थेयो
मन परे हरियो, नपरे रातो
5
0
साथीहो आइभोरी कोस्ट नभनौ ,
कोट डिभोर भनौ!
http://en.wikipedia.org/wiki/C%C3%B4te_d%27Ivoire
मन परे हरियो, नपरे रातो
0
10
काका लाई कम्तिमा ३ खेल बाट बन्चित गर्नुपर्छा काका कुकुर हो खेलाडी लाई तेस्तो बेबार गर्ने लाइ कुकुर नभने के भन्ने
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
82
wat a shame mate, do u knw a lil bit abt da football game, and plz see urself wat u deserve using those words, ur words describe your level class n what u hav learnt from ur parents
मन परे हरियो, नपरे रातो
8
1
आफु जस्तो दुनिया तेस्तै देख्छ.
मन परे हरियो, नपरे रातो
6
0
kaka uta ramro player ho world ko malai lagchha kakama anusasan pani cha tara pani francele haruko brazil sanga dusmani cha theye bayara khate refre le red card dhekako k herera baseko cha aaaaaaaaaaaaaaa fifa ko manche haru karbai garana refrelai
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
yeah mate thts a horrible decision, fifa need to take action to all the referee who r misusing da cards in da game
मन परे हरियो, नपरे रातो
6
0
galti garcha bhane kaka matra hoina bau lai pani dinuparcha…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
8
राम्रो लागो रेफ्री को देचिसों .
मन परे हरियो, नपरे रातो
3
12
सुर्य जी ले मात्रै गेम हेर्नु भाको जस्तै गरि कुरा गर्नु त भएन नि काका जति राम्रो, फिएर खेल्ने अरु प्लयेर छैन भन्न खोज्नु अन्धो भक्ति बाहेक अरु केहि होईन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
37
रेफ्री लै रेड कार्ड दिने चलन आउनु पारो….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
6
as per fifa rule refree lae gareko decision lai kasai lae pani ignore garna mildaina, refree bhayra base bhaye po tha huncha!!
मन परे हरियो, नपरे रातो
0
12
Mustange jee, aafu lai nikai thaha vaya jasto kura garnu vayo ta? Refree le gareko decision ta change nahola tara refree mathi pani karwai huna sakchha. yo kura lai pani ramro sanga bujnu hola. fifa ko anusasan kamiti le jun sukai player ya refree lai jasto sukai karwai garna pani sakchha.
मन परे हरियो, नपरे रातो
10
0
काकाको त्यो फौल मा रेड कार्ड दिएको होइन | पहेलो कार्ड मात्र दिएको हो | तर उनले पहिले नै अर्को पहेलो कार्ड पाइसकेको ले नियम अनुसार रेड कार्ड बन्न पुग्यो | त्यो काकाको पहेलो कार्ड पाउन लायकको गल्ति पक्कै थियो | जुन उनले पाए | त्यति गल्ति गरेकामा सिधै रेड कार्ड दिएको भए चै अलि बढी हुन्थ्यो | आइभोरी कोस्टका खेलाडीले पनि छातीमा लागेको चोटलाई अनुहार छोपेर केहि नाटक त गरेकै हुन् तर अर्को भिडिओमा रिभाल्डो ले गरेको जस्तो अस्वाभाविक नाटक भने होइन |
फुटबलमा आफुलाई महासक्तिशाली ठान्ने रास्त्रहरुले कम्जोर मानिएका टीमहरुबाट धक्का महसुस गरिरहेको हुदा उनीहरुले आफ्नो बिबेक सहि सन्तुलनमा राख्न सकिरहेका छैनन् | त्यसकै परिणाम स्वरूप पोर्चुगलका रोनाल्डो, जर्मनीका क्लोस, ब्राजिलका काका लगायत थुप्रै नाम सुनिएका खेलाडीहरुले धमाधम कार्ड पनि पाइरहेका छन् | अनुसाशन उल्लङ्घन गर्ने जो कोहिलाइ पनि रेफ्रीले कारबाही गर्ने पर्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
19
वास्तबमा ब्राजिल जस्तो धेरै पटक जितेको र अनुशाशित टिममा गनिएको टिमले सानो issue मा तेस्तो बबण्डर गर्न नहुने थियो .किनभने खेल भनेको खेलेर जित्नु मात्र नभई अनुशासनको पनि उत्तिकै हेक्का राख्नु पर्ने थियो . यो मामलामा धेरै खेलाडी चुके जस्तो लाग्यो . तर आइवोरी कोस्ट को कप्तान Drogba भने धेरै समझदारी लाग्यो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
14
Nepal ko raajniti ma pani yastai reefri ko babastha bhaye kati le red card pauthe hola ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
हा हा हा हा नेपालीको राजनीति गर्ने बानी जे मा पनि पक्ष , विपक्ष र बाद विवाद सुरु भै हाल्ने …. धन्य छ नेपाल आमालाई र हामी नेपाली सन्तति हरुलाई …!!!
मन परे हरियो, नपरे रातो
11
6
मा ब्राजिल को फ्यान हो तर यसमा काकाको दोष छ किनकि उताबाट ivory coast को खेलाडी हुत्तिएर आउदैछ भन्ने कुरा काकालाई थाहा थियो त्यसैको मौका छोपेर कसैले थाहा नपाउने गरि कुहिना थापेको छ यो त्यो कुरा रेफ्रीले तुरुन्तै चाल पाइहाल्यो काकाले रेड कार्ड पाएको मा दुखि छु तर रेफ्री ले जे गर्यो सहि गर्यो ……………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
26
फूटबल एक गेम हो, रेफ्री ले ज भन्छ त्यो मान्नु पर्छ, त्यो नै खेलाडीको अनुसासन हो|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
12
I feel sad about him personally but it seems he did it intentionally for revenge of previous foul to him.
Rule is equal to everybody.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
फुटबल को इतिहाश मा ब्राजिल को आफ्नै नाम छ, तेस्मा पनि काका त सबै भन्दा राम्रो खेल्ने मान्छे, जब काका लाइ अर्का काले बजिया ले हात ले तानेर पछार्यो तर फ्रान्सेली रेफ्री ले वास्ता नै गरेनन..बरु केहि समय पछि पहेलो पत्तो बेहोर्नु पर्यो…तब काका को मन मर्यो…त्येतिकै मा काका ले दाया बाट आयको काले कलाकार लाइ देख्न सकेनन, काले कलाकार को छाती मा काका को कुहिनो ले छोयको थियो, नाक मा हिर्कयाका होइनन….अब बहुला घमण्डी रेफ्री भनौदो लाइ के चाहियोर…पहेलो र रातो पत्तो को वर्षा नै गरायो….खेल त जित्यो ब्राजिल ले त्यति मज्जा आयन अन्तिम मा….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
22
Worst refereeing of the tournament there? So many decisions wrong.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
१००% रेफ्रीको गलत निर्णय,
काका almost motionless छ र अर्को खेलाडी उसंग आएर ठोक्किएको छ /
अनि जो संग ठोक्कीनछ त्येसको गल्ति कि जो गएर ठोक्कियो त्येसको गल्ति ?
कुनै खेलाडी गोल पोस्ट / पोलमा गएर ठोक्कियो भने कसको गल्ति ?
कि गोल पोस्ट / पोललाई नै रेड कार्ड देखाइदिने ?
हुनत pre quater final को लागि ब्राजिल सेलेक्ट भैसक्यो त्येसैले यो रेड कार्डले बाल बिग्रदैन ब्राजिल को /
गो-गो-गो-गो———–ल
हिमाली
जय फिफा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
24
सबैको कमेन्ट पढेर मलाई त के लाग्यो भने फरक फरक मान्छेले एकै कुरा फरक फरक देखे किनकि उनीहरुको फरक फरक द्रिष्टिकोण थियो त्यसैले जसले जे देखे त्यही सही हो ।
मन परे हरियो, नपरे रातो
7
9
फूटबल मा पनि तेस्रो रेफ्री (क्यामेरा + कम्प्युटर) को आबस्यकता महसुस भएको छ !
यो बिस्वकपमा कार्ड दिएर खुसि हुने रेफ्रिहरुको बिगबिगी नै छ र ठुला ठुला हस्ती ढल्नु को कारणहरुमा कार्ड दिएर खुसि हुने रेफ्री पनि पर्छन !
पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो ले पहेलो कार्ड पाउनु …अस्ट्रेलियाका टिम काहिलले जर्मनी संग खेलमा रातो कार्ड पाउनु…जर्मनी खेलाडीले (….)सर्विया संगको खेल मा रातो कार्ड पाउनु नै उसले हार्नु को कारण बन्यो ! तेस्तै अस्ट्रेलिया को घाना संग को खेल मा १-१ को बराबरी हुनु नै अस्ट्रेलियाका हेरी केविलले पाएको रातो कार्ड बन्न पुग्यो !
मन परे हरियो, नपरे रातो
14
2
खेल को नि यम हुंचा l चाये त्यों कोटे’डी इवोरी होस वा ब्राजील l अनुसासन माँ बसेर नाखेलने खेलाडी कसरी खेलाडी हुन सक्च्चा ? ब्राजीलियन टीम ले ५ पटक वर्ल्ड कप जित्यो भन्दै माँ उसले जे गारे पनी ठीक हुंचा र कोटे;डी इवोरी अफ्रीकान भएको ले उसले जाती राम्रोखेले पनी नराम्रो हुने भन्ने धेरै साथी हरु को बिचार परिबर्तन गर्न जरुरी छ l यदि साचीकई ब्राज़ीलइंन खेलाडी संसार कई विथ बेस्ट क्वालिटी प्लायेर्स हूँ भने किन पटक पटक येल्लो कार्ड पाए? रेप्लय लाई राम्रो सग ध्यान दिएर हेर्यो भने काका ले कुम ले opponent लाई हनेको रार्मै सग dekhicha l यदि यो सेल्फ डिफेन्स को लगी थियो भने के वर्ल्ड कप माँ त्येसरी हानेर सेल्फ डिफेन्स गर्न paincha ? तेई माथि काका जस्तो खेलाडी ले ? यो त जीने दिन जिदाने ले हेड ले २००६ को गेम माँ oppnent लाई हन्दा जस्तो भए न र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
13
म पनि काकाको फ्यान हो / गल्ति रेफ्रीले गर्यो तर hand बल नदिएर तर काका लाई रेडकार्ड दिएर ठिक निर्णय गर्यो / हामी नेपालीहरु ब्राजिल लाई सपोर्ट गर्छम भन्दैमा उही नेपाल को राजनीति मा जस्तै आफ्नो पार्टी ले कालो लाई सेतो भन्यो भने हाम्रो आखाले पनि कालो लाई सेतै देख्छा तेस्तै अरु देश मा पनि हुन्छ होला तर अरुदेश्को हामी लाई के मतलब, हामी प्राक्टिकल हुनु पर्यो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
9
काकालाई जिदान दाई बन्न मन लागे जस्तो छ /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
16
i agree with dat he get a red cart and i like ivory cost game if i had chance to show a red card to brazil i’ll show left of 2 also
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
14
आइवोरी कोस्ट का खेलाडी को नाटक राम्रो छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
9
Sorry ,बिश ज्यू,
तपाइले त मलाई बिष् नै छर्किनु भयो जस्तो लाग्यो | हो कोस्टारिका अबस्य होइन | Ivory Coast नै हो | र त्यो उतार Africa को पश्चिममा पर्छ | नेपालीमा माफ गर्नु हुन्छ कि ?
मन परे हरियो, नपरे रातो
3
0
दिपक ज्यू,
हजुरलाई नमस्कार,हजुरले ठिकै भन्नु भयो | तेस्को लागि सहर्ष धन्यबादको पात्र हुनु हुन्छ तपाइँ | मलाई पनि तेस्तै लाग्यो | मैले राम्ररी Game हेरेको रहेनछु |
साच्चै भन्नु हो भने म पनि युवक हुँदाको खेलाडी हूँ | तेसैले एकै चोटी Red Card दिने चलन छैन | पहिला पहेलो वा Yellow Card नै दिने चलन छ | र त्यो Yellow
Card पाए पछि नै काकाले Red Card पाएको सत्य हो | तर त्यो बिल्कुलै गलत हो है भन्न खोजेको हु मैले | तपाइँ हामी बेकारमा घर झगडा किन गर्नु | सत्य सधै सत्य नै हुन्छ | त्यो ध्रुब सत्य हो | जसरी सधै पूर्व दिशा बाट सूर्य उदाउछ | ढाँटेको कुरो काटे मिल्दैन भन्ने उखान, हो यसैमा चरितार्थ हुन आउछ |
जय साइराम………..
मन परे हरियो, नपरे रातो
3
2
Dron is 100% right….
मन परे हरियो, नपरे रातो
2
2
काकाकै दोस देख्छु म , अझ सबै भन्दा दोसि त त्यो ” डुंगा ” हो जब एउटा एल्लो कार्ड पाइसक्यो अनी ३, ४ पटक बिबाद मा फसी सकेको थियो खुरुक्क उसलाइ झिकिदिनु पर्दथ्यो ! फेरी राम्रो खेलाडीले त आफु बचेर पो खेल्नु पर्छ त , कोही नदेखिकन आएर ठोक्कियो त उसैले नाटक गरेको भए भाई हाल्थो किन कुहिनोले बझाउनु पर्ने ठीक्क भयो मोरो लाई हेर्न फेरी हाँस्दै बाहिरिएको… खै सिरियस ??? त्यसले जानि जानि बजाएको हो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
14
really its a disappointing decision given by referee..I have ever never seen a team like IVORY COAST in world cup..they are such a faulty team,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
10
खै तपाई हरु खेल राम्रो संग हेर्ने जान्नु भएको छैन /
काकाले ठक्कर दिदा उसको कुम ले मुखको बाया भाग मा राम्रै संग लागेको छ /
आइबोरिकोस्त को खेलाडी ले नाटक गरको जस्तो देखिए पनि बिचरालाई मुख को बाया भाग मा चोट त् लागेको छ है /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
28
कसरि गालामा ठोकिएको हो हेर्नु भएको छ?
पछाडी हेरेर अगाडी बढे पछी त ठोकी हाल्छ नि
मन परे हरियो, नपरे रातो
10
2
lato ladchha ek baldyang batho ladchha tin baldyang bhaneko yahi ho. mitra suj lai arko kura chi kina thaha nabhaeko? ki yadi kakale bal purbak ukta kheladiko dhakka nachhekeko bhae uni aafai bhuima bessari pachharine thiye.
मन परे हरियो, नपरे रातो
4
1
रेफ्री को यक्दम गल्ति छ / रेफ्री लै नै रेड कार्ड दिनु पर्छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
17
रेफ्री ,रेफ्री रेफ्री ,बेबकुफ रेफ्री हो |(यो बल हेरेर टायम वेस्ट गर्ने म बाहेक )
त्यो काले केटो उ तिर न हेरी ठोकिन आएको मा काका ले अनायास हल्का डिफेन्स गरेको हो | रेफ्री ले जथा बाबी गर्यो |एका तिर ह्याण्ड भएको देखेन ,अर्को तिर पपुलर खेलाडी लाइ राम्ररि अध्यान नगरी रातो पत्ती देखाइदियो |
रेफ्री कहा सम्म को बेबकुफ भने ,जसले ह्याण्ड गरेर गोल गर्यो उसैलाई सोध्दैथ्यो ,तेरो ह्याण्ड भएको हो भनेर !!!
अलि कति पनि बुद्दी भएको र १९८४ को म्याराडोना को ह्याण्ड गोल देखेको जो कोहि खेलाडी ले पनि झुटो बोल्ने नै भयो |
अब बिश्व कप बारे केहि भन्न सकिन्छ ,ब्राजिल ,अर्जेन्टिना बा इटाली !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
11
Ha ha mr drona brazil has won the game with fault goal, but the highlight of yellow card but talk for uncle(Kaka) , ivorycost hip hip hurrey you played well more than brazil, football is not only brazil , khai bujeko
मन परे हरियो, नपरे रातो
2
4
he just donot want to play a game against portugal.because portugal is like our indian for them.gib boss.Brazil already win and they want portugal also win rather them one africal country.all dirty poletic like our poletician.hohohohohoh
मन परे हरियो, नपरे रातो
2
9
सर्बप्रथम त काकाले २ गोलमा सहयोग गरेको हो | पहिलो yellow कार्ड त ठिकै हो तर दोश्रो yellow कार्ड चाही ठिक होइन Ivory Coast को खेलाडी खेल रोकिरहेको बेलामा उभिएर बसिरहेको काका माथि दौडिएर आएर ठोकिएको थियो | ठोकिदा खेरि काकाले कुहिनोले धकेलेको थियो, एस्तो त खेलमा खेलाडीहरुले धेरै चोटी गर्छ mainly , फ्री किक्क हरु रोक्ने बेलामा, मोष्ट प्रोबब्ली Ivory Coast को खेलाडीलाई yellow कार्ड हुन पर्ने हो| त्यो समयमा पहिलो गल्ति त इवोरी कोस्ट को खेलाडीले गरेको हुनाले उसले कार्ड पाउन पर्ने हो |
Anyway that does not make any difference to Brazil and they are capable of winning last league game against Protugal without Kaka and Elano which may miss next game due to nasty tackle from Ivory Coast Player.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
कुम ले हानेको छ अनुहार मा काका ले तर त्यो hero लै चाही overacting गरेको छ. तेसैले no comment .50/50
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
10
ब्राजिल को बढी सान ..
जति star खेलाडी भएपनि अनुसासन मा हुनु पर्यो नि .
मलाई त काका ले रेड कार्ड पाएको ठिकै लाग्छ .
एसले सबै लाइ राम्म्रो पाठ शिकएको छ .
नत्र ब्राजिल को दोश्रो गोल २ चोटी हातले मिलाएर गोल गर्दा किन ठिक ?
कि कसो हो साथी हो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
35
फ्रांसका मान्छे सबै यै रेफ्री जस्तै बेबकुफ र घमण्डि हुन्छन्?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
21
मैले सुरु देखिनै ब्राजिल र कोस्तारिकाको खेल हेरी रहेको थिए | काका अघाडी गएर
त्यो कोस्तारिकाको खेलाडीलाई पक्कै पनि हिर्काएको होइन | काका त अघाडी Foot
Ball लाई निहारी रहेको थिए |उ आफै धर्खरिन्दै आएर काका संग ठोकिन पुगेको हो |काकाले आफुलाई बचाउनको लागि हात अघाडी सार्दा उसलाई ठोक्किएको हो | फेरी त्यो खेलाडी लाई कुहिनाले छातीमा लागेको थियो | तर मुख छोपी तल ढल्यो | उता रेफ्री भरै अत्तालिदै आएर अर्काले भनेको भरमा काकालाई सिधै Red कार्ड दिनु यो रेफ्रीको सरासर गल्ति नभए अरु के हुनु सक्छ ? प्राय: खेलाडी हरु आफ्नो सोझो बनाउनको निम्ति पनि विभिन्न नाटक खेलेको हामीले नदेखेको होइन | मलाई लाग्छ त्यो रेफ्रीलाई ब्राजिलको पक्ष लिन मन नपरेको होला | तर कसम ख्वाएर तेस्लाई भन्नु लाउनु हो भने काकाको गल्ति छ भन्नु सक्दैन | रेफ्री सबै नै पोख्त हुन्छन भन्नु सरासर गल्ति हो | मेरो पक्षमा भोट दिनु होस् म कदापि भन्दिन | सत्य मेव जयते …..जय साइराम |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
34
तपाइले खेल हेर्नुभएको रहेनछ जस्तो लाग्यो | रेफ्रीले काकालाई सिधै रातो कार्ड दिएका थिएनन | यो दोश्रो पहेलो कार्ड थियो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
21
तपाई ले खेल चै कसको हेर्नु भयो कुन्नि यो कोस्टारिका भन्ने देश त यो विश्वकप मा नै छैन त अनि सिधै रेड कार्ड दियो भनेर ढोल पिट्ने…. निन्द्रा मा नै हो कि खुस्केको हो?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
डम्बर जी खेल ब्राजिल र ivory कास्ट बीच हो !
मन परे हरियो, नपरे रातो
2
0
रेड कार्ड दिएको होइन एलो कार्ड दिएको हो त्यो त दिनै पर्ने थियो २ वोटा एलो भएर रेड कार्ड पाएको हो!! काका ले रेड कार्ड पाउदा भने म दुखि छु !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
खै मैले त तेस्तो रेड कार्ड नै दिनु पर्ने क्यै देखिन है.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
12
तिमीहरु कसैले पनि खेलनै हेरेका रहेनछौ. मैले प्रत्यक्ष खेल हेरेको हो. ब्राजिल जस्तो तेती राम्रो टीम भयर पनि इवोरी कोस्ट बिरुद्द तेसरी अनावश्यक रुपमा बिबादमा आउनु हुदैन थियो. काकाले त झन् पहिला देखिने गडबडी गरिरहेको थियो. तेसरी टिन गोलले अग्रता लिदै लिदै पनि इवोरी कोस्ट जस्तो कम्जोर टीम साग पहलमान खेल्नेहो त त्यो काकाले. इवोरी कोस्तले एक गोल गरेपछि ब्राजिल बिना काममा क्रुद्दा भयको थियो. के इवोरी कोस्तले चाही गोल गर्न हुन्नर? ब्राजिल जस्तो नम्बर एक रयांकमा रहेको टीम तेस्मपानी पाच पटक विश्व कप जितेको टीम भयर तेसरी झगडा गर्न सुहौदैना. मलाई त रेफ्रीले काकालाई रेड कार्ड देखायारा ठिक गरेको छ . मलाई काका मन परेन आजको खेलमा. यसतै हो भने ब्राजिल क्वार्टर फाइनल मा पनि पुग्दैन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
31
तपाइले राम्ररी गेम हेर्नु भएको रहिछ| मैले पनि गमे हेरेको हो पुरेई अनि हाईलाईट र Experts’ analysis. काकाले पहिलो र तेश्रो goal गर्न राम्रो भूमिका खेलेको थियो| र आजको game मा काका ले पहिलो गेम भन्दा राम्रो प्रदर्शन गर्यो र पछिको रेड कार्ड Ivory Coast को प्लेयरको गल्ति हो … बधाई छ Ivory Coast लाई किनकि काकाले Portugal सम्म खेल्नु पर्दैन तेसैले एदी ब्राजिल र पोर्तुगल को खेल बराबरीमा सकियो भने Ivory Coast लाई घाटा लाग्छा (एदी भोलिको खेलमा पोर्तुगल ले उत्तर कोरियालाई जित्यो भने)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
येसमा रेफ्री सारै कम्जोर देखियो ! सब भन्दा पहिले त लुइस फाबियानो ले दुइ चोटी हेन्ड
गर्दा पनि देखे को छैन | काका ले खासै ठुलो गल्ति गरे को पनि होइन अनि रेफिरी ले खालि
खेलाडी ढले को देखे को भर मा काका लाइ रेड कार्ड दिनु अन्नाये भए को छ | काका ले हिर्काए को पेट मा थियो तर ढले को खेलाडी ले अनुहार मा समाएर खालि येकटिंग गरे को छ
तेसकारण रेफ्री लाइ नै रेड कार्ड दिनु पर्ने जस्तो देखिन्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
8
काका ले गल्ति गरेको प्रस्ट क्यामेरा मा देखिन्छा तेस्मा कुनै संका छैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
34
टिविमा हेर्नु भो कि camera मा हेर्नु भो थाहा छैन सुकमान ले तर हेर्ने आखा को प्रसंसा त गर्ने पर्छ/
मन परे हरियो, नपरे रातो
5
0
काकाले रेड कार्ड पाउने गरि ठुलो कुनै गल्तिनै गरेका थिएनन्, जसलाई Telivision ले दोराहेर पटक पटक देखाएका थिए। जुन रेफ्रीको ठाडो गल्ति हो, जहाँ रेफ्री ले नदेखेको भरमा विपक्ष खेलाडीको नाटकीय बाहना लाई हेरी Decision गरेको प्रस्ट देखिन्छ। बरु खेलाडी नो. ९ ले दोस्रो गोल गर्दा Hand भएको प्रस्ट हो, त्यो पनि रेफ्री ले पत्तो पाएनन्, नदेखेको भरमा Decision गर्ने हो भने यसलाई पनि नमान्नु पर्ने हो, जहाकी शंका लागे जस्तो देखिएका रेफ्री खेलाडी ले होइन भनेको भरमा चुप बसे।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
10
i m not a supporter of brasil but refree le wrong dcjan deko ho,,,,,,ahile football ma kheladi le natak badi gareka 6an ,,,,,ani refree le panin ris pokhne kam gareka 6an,,,,,,,,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
Yes, Kaka deserved it. He just cann’t hit the player.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
20
ब्राजिल प्री क्वाटर फाइनल प्रबेश गर्ने पहिलो रास्ट्र बन्यो । पोर्चुगलसंग ब्राजिल र उत्तर कोरिया दुबैले खेल हारेछ नै भने पनी पोर्चुगलको ७ र ब्राजिलको ६ अङक हुन्छ । ब्राजिलको अबको खेल जित्नु र हार्नु संग ठूलो अर्थ नराख्ने भएकोले काकाले पाएको रेडकार्डले खेलको परिणाममा कुनै असर पर्दैन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
7
हा हा हा
दोस्त, ब्राजिल होइन नेदरल्यांड्स हो pre कुअर्टर फिनाल्समा पुग्ने पहिलो देश. अनि काकालाई रातो कार्ड को बारेमा त्यो दोस्रो पहेलो कार्ड थियो र सायद त्यो पहेलो कार्ड पुन योग्य थियो. एदी कसैले कमेन्टरी सुनेको vaye तेस्मा वनेको थियो, रेफ्रीलाइ रेप्लय हेर्ने अधिकार हुन्न, अरु sahayek रेफ्रीलाइ सोध्ने अधिकार मात्र hunchha , उसले त्यो गर्यो , तेही वयेरा त्यो निर्णय गर्न तेती तिमे लागेको.
मन परे हरियो, नपरे रातो
5
2
मित्र प्री क्वाटर फाइनल प्रबेश गर्ने पहिलो रास्ट्र ब्राजिल होइन, नेदरल्याण्ड हो, तथ्य सत्य बुझेर मात्र लेख्दा राम्रो|
मन परे हरियो, नपरे रातो
4
5
फूटबल भनेको खुट्टाले र टाउको ले हान्ने हो , हातले हैन./ यहाँ कुस्ती को गुन्जायस हुनु हुन्न./ जिदाने जस्ता खेलाडीले पनि यसको सजाय भोगेकै हो / हातले रोकेर गोल हान्दा चाही रेफ्री ठिक भो अनि काकाले तेतिका नराम्रो रुपमा प्रस्तुत भएकोमा रातो कार्ड पाएको चाही गलत? साथि हो! खेल लाइ खेलकै रुपमा हेर्ने बानी गरूँ / कुनै टीम को अन्धो भक्ति नगाउँ/ जसले अनुशासित भएर राम्रो खेल्छ उ नै जितको हकदार हुनुपर्छ/ विपक्षी लाइ सम्मान नगर्ने खेलाडी कहिले पनि महान हुन सक्दैन / यो कुरा काका का ‘भतिजा’ हरुले राम्ररी बुझे बेश/
मन परे हरियो, नपरे रातो
5
2
त्यो भन्दा पनि पहिला अर्जेन्टिना ले प्रवेश गरिसकेको हो मित्र हरु !!!
मन परे हरियो, नपरे रातो
2
1
यो आजको आइभेरी टिम अलिकता रफ खेल्ने टिम हो रेफ्रीले यो सरासर अन्याय गरेको हो . जे होस् अब पोर्चुगल लै सजिजो भयो अनि तेस्प६इ त काका को उपस्थिति भै हाल्छा नि .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
10
मानसिक सन्तुलन काकाले हैन रेफ्रीले गुमाएको हो एक उदायीमान खेलाडी लाई अगाडी बढ्न नदिने सुनियोजित छल आइवोरीकोस्ट को तर्फा बाट |फिफाले तत्काल उचित छानबिन गरि आजको रेफ्री लाई तत्काल पदमुक्त गर्नु पर्छा |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
24
सहि कुरा गर्नु भो तपाइले
मन परे हरियो, नपरे रातो
2
0
He deserved it. You can’t hit other player intentionally esp when you don’t have the ball !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
24
तपाइले गेम राम्ररी हेर्नु भएनछ. काका ले त के काकी ले पनि फौल गरेको छैन. त्यो सब नाटक थियो, एक पटक फेरी हेर्नु होला.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
30
हामी हरु ले त काहा बाट हेर्नु नि तपाईं को जस्तो TV सबै को कहाँ हुन्छ र सुर्य जी.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
19