
विश्वकप फुटबल प्रतियोगिता अब अझै रमाइलो चरणमा प्रवेश गर्दैछ। आजदेखि समूह चरणका अन्तिम खेलहरु हुँदैछन्। अन्तिम खेलको नतिजाले कतिपय टिम घर फर्कने कि अघि बढ्ने निश्चित हुनेछ। आजैदेखि एकै समयमा दुई खेल हुने हुनाले एउटा खेल हेर्न छुटाउनु पर्ने स्थिति आउनेछ। हेरौँ केही फ्यानका फोटोहरु।
अपडेटः आज भएका दुई खेलमा दक्षिण अफ्रिकाले फ्रान्सलाई २-१ ले जिते पनि ऊ दोस्रो चरणमा पुग्न गोल अन्तरको आधारमा असफल भयो। उता मेक्सिको उरुग्वेसित ०-१ ले हारे पनि ऊ दोस्रो चरणमा पुग्न सफल भयो। हारेर दक्षिण अफ्रिकाले आयोजक राष्ट्र दोस्रो चरणमा नपुग्ने नयाँ इतिहास रचेको छ। यसअघि सबै आयोजक राष्ट्र कम्तिमा दोस्रो चरणमा पुगेका थिए।
No related posts.

















kasle jit6 bhannu ni maile ta khel bhanda pani hooting garne kt ko sapra her6u ani chol6u kasam
मन परे हरियो, नपरे रातो
1
0
उमेशजी खोइ आजकाल त नया समाचार नै हुदैन किन हो केहि गर्नु पर्यो नि खोइ वोर्ल्ड कप को त खासै केहि नै ताजा समाचार नै हुदैन किनक हो ?
मन परे हरियो, नपरे रातो
2
0
सामाचार को बारेमा कमेन्ट गरेको होइन अलि उप्दते गर्नु पर्यो भनेको मात्र हो
मन परे हरियो, नपरे रातो
0
0
यस पाली अर्गीन्ताना ले वोर्ल्ड कोप जीत् छ साथी हो.
मन परे हरियो, नपरे रातो
3
1
ब्राजिल
मन परे हरियो, नपरे रातो
2
2
येस्पली को वोर्ल्ड कप कसले जित्ला ??
मन परे हरियो, नपरे रातो
0
0
ब्रो फ्रान्स सेमिफिनल मा होइन फिनल मा पुगेको थियो पच्चिल्लो पटक.
मन परे हरियो, नपरे रातो
0
0
लिओनेस मेस्सी इस बेस्ट सो विन्नेर इस अर्जेन्टिना सबै राम्रो खेलाडी हरु 6 ,तेश्मपनी कोअच मेरोड़ोना तेसैले
मन परे हरियो, नपरे रातो
4
6
तिर्थ जी, स्पेनको नुनपानी धेरै नै खानु भए जस्तो छ नि.
मन परे हरियो, नपरे रातो
4
4
बेर छैन न्युजील्याण्ड ले वोर्ल्डकप जित्न लाई / हेर्दै जाउ के हुन्छ /
मन परे हरियो, नपरे रातो
4
5
बेर छैन है न्युजील्याण्ड ले वोर्ल्ड चुप जित्न / हेर्दै जाउ के हुन्छ /
मन परे हरियो, नपरे रातो
2
8
जर्मनी ले जित्छा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
30
दक्षिण अफ्रीकाले नेपाल बाटै सिकेको हो कि येस्तो रेकर्ड राख्न त्यो पो बुज्नु पर्ने भो, समय त हार्ने ले नै रेकर्ड राख्ने हो कि क्याहो ? हाहाहाहा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
ब्राजिलियन टिमले जतिनै नराम्रो खेले पनि वोर्ल्ड कपको दावेदारिबातको लागि उ जहिले पनि अरु टिम भन्दा नम्बर १ मा नै गनिन्छ इतिहाश साक्षी छ /यो टिममा नाम नचलेका धेरै बिस्वस्तरिय खेलाडीहरु छन,इलानो,निल्मार,ग्रफित,रामिरेस,आदि,आदि..,प्राक्टिकललि हर्ने हो भने मैदानमा इनिहरुले किरिस्त्यानो रोनाल्डो,रोनाल्दिनो,रुने र काका जस्ता खेलाडीहरुलाई पनि सजिलै मात दिन सक्छन / अरु दाबेदार टिमहरुमा अर्जेन्टिना, इस्पेन,जर्मन,होल्याण्ड,प्र्चुगल,इन्ग्लेंद र इटालीमा धेरै नै नाम चलेका खेलाडीहरु छन /सबै टिमहरु राम्रा छन,इ मध्यबात कसैले पनि वोर्ल्ड कप जित्यो भने आश्चार्य मान्नु पर्दैन / बिस्वो इस्तरीय खेलाडीहरुले भरियका वोर्ल्दक्प दाबेदार फ्रान्सको खेल स्तर हेर्दा भने अब यो टिमले साफमा भागलिने कुनै पनि टिमसंग मुकाबला गर्न सक्क्ष जस्तो लागेना है मलाई त्,यदि क्वालिफिकसं नखेली डैरेक्त वोर्ल्ड कपमा भाग लिने मौका मिल्थ्यो भने यो भन्दा राम्रो त् नेपाल,इन्डिया खेल्थ्योकी ??
मन परे हरियो, नपरे रातो
7
3
MY SYPMATHY IS WITH GERMARN .
मन परे हरियो, नपरे रातो
5
11
अर्जेन्टिना # १ ल जा केहि छ गोर्खाली संग बाजी गर्न
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
18
वुवुजेला ब्यान्ड्को आवाज अब त अली कम हुन्छ कि?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
फोटाहरु राम्रा छन्, यो विश्वकचौरा(वर्ल्डकप) खेलमा यसै हो भन्न सकिने अवस्था छैन. आयोजक राष्ट्रको हिसाबले द. अफ्रीका दोस्रो चरणमा प्रवेश गरेको भए राम्रो हुन्थ्यो.
मन परे हरियो, नपरे रातो
3
1
Spain is the jhoorest team. Germany is the best. I am sure Germany will win the World cup this year.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
25
तिर्थ जी
आफु स्पेन मा भएर दह्रो समर्थन देखाउनु भयो | धन्यबाद छ ,तर स्पेन जित्दैन |अझै भबिस्य बाणी गर्न गाह्रो छ |
पोर्चुगल र ब्राजिल को म्याच पर्खाम अनि डिसिजन गरौला |हुदैन ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
लंका मा सुन छ कान मेरो बुचई …………….. खाई न पाई छाला को टोपी लाई …. बादर लाई नरिवल …. काग लाइ बेल ……..vhangra को टोपी मा गुयेला को फुल …. घर मा आगो लागे पछी कुवा खन्न थाल्नु …….. लन्डन मा पानि पर्दै काठमाडौँ मा छाता ओडनु…………. कामदार को काम काम गर्नु हो , मजा गर्नु हैन ……….घर मा बेलुका खान खान चामल छैन, जिउ मा टाई सुट …..(हामी ले वोर्ल्ड कप हेर्दा खैरे का सन्तान ले एस्तो भन्दा रहे छन् … मेरो बेक्तिगत अनुभव …)))))))))))
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
8
saroj जी खैरे का सन्तान भनेको कसलाई हो ???इंडिया मा जन्मेर गिरिजा प्रधान मन्त्रि भए | अमेरिका, यूरोप मा जन्मनासाथ नेपाली लाइ खैरे का सन्तान भनेको हो कि ??????
मन परे हरियो, नपरे रातो
3
10
प्रकाश जी ,, खैरे का देस मा जन्मेका नेपाली त झन् खैरे भन्दा पनि ७ गुडा बडी का हुन्छन … यो साचो हो ………….
मन परे हरियो, नपरे रातो
3
0
बधाई छ उमेश जी, मनिषा र यिनी हरु को फोटो मा धेरै भिन्नता देखिन्छ | यी आइमाई हरु ले देश को प्रतिनिधित्व गरेका छिन भने मनीषा ले आफ्नो व्यक्तिगत जीवन को !!!!!!
तर तपाई को ब्लग मा मदन जी ले उल्लेख गर्नु भएको कोशी बाँध को पनि स्थान रहने छ भन्ने आशा गरेको छु ,धन्यवाद|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
14
घर ज्वाईलै खाने को धन्दा भनेको यहि हो. बिषय बस्तुमा रहेर कुरा गरे हुन्न र?
मन परे हरियो, नपरे रातो
2
3
एस पालि को कप स्पेन को नाम मा किन कि यूरोप को सबै टिम भन्दा स्पेन को टिम ससक्ता छ .राम्रा खेलाडी छन् अब हुने स्पेन को गेम सबै हेर्न लायक छन् यो यात्रा रोकिने छैन कप जितेर मात्र रोकिनेछा
तिर्थ स्पेन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
21