मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एसियाली अघि बढे; युरोपेली, अफ्रिकी ढले

    विश्वकप जित्‍ने आशाका साथ ३२ टिम आएका थिए। दुई हप्तापछि अब यो स‌ंख्या घटेर १६ मा पुग्दैछ। आधा टिम घर फर्कने छन्। घर फर्कने चार टोलीको बुधबार बिहान टुंगो लाग्दा दुई अफ्रिकी टिम र दुई युरोपेली महारथी टिम ढलेका छन्। घर फर्कन बाध्य भएका युरोपेली महारथीहरुमा २००४ युरो च्याम्पियन ग्रीस र एक पटकका विश्वकप विजेता र पछिल्लो पटक सेमिफाइनलमा पुगेको फ्रान्स रहेका छन्। त्यसैगरी आयोजक दक्षिण अफ्रिका र नाइजेरिया गरी दुई अफ्रिकी सिंहहरु पनि ढलेका छन्।

    अघि बढ्नेमा ल्याटिन अमेरिकी पावर हाउस अर्जेन्टिना बिना कुनै पराजय सशक्त टिमका रुपमा अघि बढेको छ। त्यसैगरी अन्तिम समयसम्म अनिश्चित रहे पनि एसियाली शक्ति राष्ट्र दक्षिण कोरिया अघि बढ्न सफल भएको छ।


    अघि बढ्ने अरु राष्ट्र उरुग्वे र मेक्सिको पनि ल्याटिन अमेरिकी राष्ट्र नै हुन्।

    अब दोस्रो चरणको पहिलो खेल उरुग्वे र दक्षिण कोरिया बीच आगामी शनिबार हुनेछ। त्यसैगरी अर्जेन्टिना र मेक्सिको बीच सोमबार खेल हुनेछ। दोस्रो चरणको खेल नकआउट हुने हुनाले जो हार्‍यो, ऊ बाहिरिनेछ।


    आज राति थप ४ टिम ढल्नेछन्। आज समूह सी र डीबाट दोस्रो चरणमा जानेहरुको टुंगो लाग्नेछ। आज स्लोभेनिया र इंगल्यान्ड र अल्जेरिया र अमेरिकाबीच खेल हुनेछ। सी समूहको यो खेलमा जसले जिते पनि दोस्रो चरणमा जाने अवस्था छ। समूह डीमा भने अफ्रिकी राष्ट्र मध्ये उत्कृष्ट प्रदर्शन गरिरहेको घाना र जर्मनी अनि अस्ट्रेलिया र सर्बियाबीच खेल हुनेछ। कसले जित्ला त आज चाहिँ ?


    एसियाली टिम दक्षिण कोरियालाई एसियालीको समर्थन।


    अब पुग्यो, ग्रीस बाहिरिसक्यो।


    ग्रीसका समर्थक पराजित हुनुअघि उत्साही थिए।


    आयोजक पनि बाहिरिसक्यो।


    अर्जेन्टिनाका समर्थक। फोटोहरुः रोयटर्स

    No related posts.

    60 comments to एसियाली अघि बढे; युरोपेली, अफ्रिकी ढले

    • Twana

      हो हो ….. यसपाली चै एसिया तिरै लान पर्छ । अनी बिस्तारै बिस्तारै नेपालतिर कसो साथीहो ????

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • लौ आबत जापानपनि आयो एसिया तिरै हुन्छ जस्तोछा यसपाली

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • It looks like Mysansar world cup updates are suspended.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raj

      फिफा २०१० अमेरिका ले नै जित्छा 100 % there is no confuse sathi ..
      yes we can ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 10

      • राज जी , अमेरिका भन्नुको मतलब कुनै पनि अमेरिकन राष्ट्र हो कि USA भन्न खोजेको हो . USA ले भन्ने ठान्नु भएको भए शायद तेस्तो नहोला.

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • शेर्पा दाई

      अबत : येसो रत्नपार्कमा गुन्द्री ओच्येरा बस्नु पर ल जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शेर्पा दाई

      सबै साथीहरुको बबिस्यबाणी देरै राम्रो छ, बरु येसो रत्नपार्क तिर गुन्द्री ओच्याएर बस्दा, तेसो गर्दा कसो होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraz

      if u dont have enough knowledge abt wc football, plz dont post wrong information. For ur kind information france was the finalist of 2006 against italy and played semi-final with brazil n beat brazil by 1-0. thnak You

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

      • पर्शुराम

        It is difficult to comprehend that the finalists, France and Italy, of previous FIFA World Cup could not reach knockout round this time. Both exited the present tournament without a single win and ending at the bottom of their respective groups!

        When Italy drew with Paraguay in their first match, football critics were quick to mention one of the characteristics of Italian team – peaking slowly through the tournament. When Italy drew with New Zealand, a team considered too weak to pose any kind of threat to the defending champion, in the second match, eyebrows were raised but some of us still believed that they could rise to the occasion to deliver the result. In the first half of their third match with Slovakia, they were probably playing not to lose, which did not help them. In the second half, they unleashed an all-out attack on Slovakia and showed some sparks in the last 20 minutes. However, it was too little too late and Italy had to bow out of the tournament.

        Finally, to the football critics who rooted for Italy and had ‘softly’ evaluated their characteristic of gradually peaking into form, this shocking exit verifies once again the fact that the strength of a chain is determined by its weakest link.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraz

      महोदय,यदि तपाइलाई ज्ञान छैन भने नालेख्नुस नत्र भने पूर्ण जानकारी लेर मात्र लेख्नु होला किनकि फ्रान्स २००६ मा फआऐनल खेल्य हू इटाली बिरुध्हा ……सेमी फिनल मा फ्रान्स ले ब्राजिल लाए जित्य हूओ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • parsuram Bhattarai

      koraa finalma pugnuparchhc.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rahul

      merodola को team ले जित्छ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Subs

      मलाई चाई मर्नु अगी नेपाल ले वोर्ल्ड चुप खेलेको हेर्न मन छ…..कोरिया ले जित्दा त एस्तो खुशी लाग्छा भने नेपाल ले जित्दा कति खुशी लाग्छा होला……जय नेपाल……

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • Raaj

        अब मरे हुन्छा. नेपालले विश्वकप मा खेल्ने भनेको गोरु ब्ययो भने जस्तै नै हो. तपैले नेपालको खेल प्रतिको लागे देख्नु भएको छ होला नि. ५००० मा टिम नै बिक्रि हुन्छा. खेल्न विदेश पुगी हाल्यो भने उतै हरौछा.

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Subs

      मलाई चाई मर्नु अगी नेपाल ले वोर्ल्ड चुप खेलेको हेर्न मन छ…..कोरिया ले जित्दा त येस्यो खुशी लाग्छा भने नेपाल ले जित्दा कति खुशी लाग्छा होला……जय नेपाल……

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • वाहियात कमेन्ट हरु जे पायो त्यहिँ लेख्ने तारातुरे औला हरु,
      जो जिते पनि के मतलब खेल मज्जाले हेर्ने आनन्द लिने

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • Raghu S

      Thank you all for comments. I wish Argentina reaches FINAL.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • samir shrestha,parbat

      जर्मनी ले जित्यो हिप हिप हुर्ये

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

    • billu

      साथि हो येसो आज को गेम हेर्दात अमेरिका पनि निकै अगाडी जाला जस्तो छनी यसपाली त | अल्जेरिअको बाजा बजाई दियो यार | गोलपोस्टमा अट्याक पनि निकै खतरा तरिकाले गर्छ हौ |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Jeevan basaula

      मेरो समर्थन कोरिया लाई कोरिया कोरिया कोरिया कोरिया
      कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया कोरिया

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

      • Anal

        होइन मित्र १ पटक lekha भैं हालो नि. कतै मित्र लाई राची तिर रूम बुक गर्नु पर्नी त होइन?

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

        • Himalee

          जति पटक लेखे पनि एकपटक मात्र पढी दिनुस न त
          बेकार राची लगेर किन दुखकष्ट हुन्छ

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • kamal

      कोरिया sucks

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 8

    • Aakash Regmi, Kirtipur

      साउथ कोरिया जिन्दाबाद ………….सेमिफाइनल सम्म पुग्नै पर्छ …….

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Dharma

      France was finalist of the prevous edition of WC, Not semi-fianalist. Why you forgot to mention Brazil and Netherland

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Devi

      साथी हो यो महिना को केबुल को पैसा कसैले पनि नतिरौ .. फुटबल को यो महामेला को बेला अन्य स्पोर्ट्स च्यानल बन्द गरेको बिरोध गरौ. खबर भन्ने च्यानल र सरकारी च्यानल बाट भएको प्रतक्ष्य प्रसारण फुटबल प्रेमी का लागि पर्याप्त छैन, खेल हुनुभन्दा अगाडी , मध्यान्तर मा र खेल सकिएपछि विश्व प्रसिद्ध फुटबल पन्डित हरु को समिक्षा हेर्न पाउनै पर्छ , यो हाम्रो अधिकार हो , फगत पैसा कमाउन का लागि मात्रै प्रतक्ष्य प्रसारण को अधिकार लिएर आम खेल प्रेमी को अधिकार कुण्ठित पार्ने कार्य सूचना को हक भनेर कहिले नथाक्ने मिडिया संचालक हरुलाई सोभनीय छैन , सूचना को हक सबैलाई छ न कि सूचना को ठेक्का लिएर बसेका हौ भन्ने मिडिया लाइ मात्रै …….

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • tirtha

      कोरिया को यो सफलता हाम्रो यसियाली को सफलता हो हामि सबैको समर्थन छ कोरिया टिम अगाडी जानु पर्छा .येस्पालि यूरोप को कुनै टिम पहिलेको जस्तो देखिन्न अमेरिका माहादेश का सबै देश 2nd चरण मा गय यूरोप मा सबै ले स्पेन माथि आश गरेको छ. किन कि स्पेन का खेलाडी सबै इस्तारिता छन् २००९ मा यूरोप को ६ वोटा cup नै स्पेन को नाम मा थियो अनि २००९ को बिस्शो कलब बिजेता पनि स्पेन नै हो तिनै खेलाडी हुन् वोर्ल्ड cup पनि स्पेन को नाम मा हुने छ
      Tirtha

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • pritam

      my संसार पढ्न धेरै कोसिस गरे तर मेन पेज को लेख सानो भएर पदना gaaro भयो.सो please try to make द writing (letteers )बिग्गेर.ठंक्स ४ यौर great हेल्प.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Tej(Tj)

        So, who are the football’s power houses? Greece? Nigeria? South Africa?? Greece is medium size in terms of football so as Nigeria and South Africa is emerging nation. Till now, no power house has return home expect France. France has extremely big problem between coach and players, in result they return home early. As far as I Know, Football’s power houses are Argentina, Brazil, England, Italy, France, Germany and Netherlands. These countries also have superior domestic league than other footballing nations.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Tej(Tj)

        Spain is other Power house .and i think they will win this time

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

      • In Internet Explorer and Mozilla/Firefox Browsers, you can use CTRL+Mousewheel to zoom in or out to view font size big or small.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • shreesh thapa

      सालोक्य जी समाचार बनाउदा अलि विचार पुर्याएर प्रस्ट बुझिने गरि लेख्दा हामी जस्ता बुज्रुकहरुलाई बुझ्न अलि सजिलो हुने थियो कि …. फ्रान्स पछिल्लो पटकमा सेमिफाइनलमा मात्र होइन फाइनलमा पनि पुगेको थियो ….त्यसैगरि मेक्सिको ल्याटिन अमेरिकी भएपनि खेलमा चुनिनको लागि उत्तर अमेरिका बाट आउछ …..धन्यवाद …
      दक्षिण कोरिया १६ मा पुग्न सफल भयो एशिया बाट गएकोले समर्थन छ खेल पनि राम्रै छ हेरौ जापानको के हुन्छ कोरिया भन्दा जापान धेरै कमजोर छ ………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 0

      • Raaj

        हेर थापा भै, जापान कम्जोर भंयोउ तर नक आउट चरणमा पहिले कोरिया आउट हुन्छा अनि जापानले प्रिक्वाटर फैनल सम्म खेल्छा. त्येसा पछी चाही केहो भगवान भरोसा होला

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • aparichit

      In last world cup france was in final. This is small mistake for you guys but not for readers, don’t mislead readers, if u don’t know and have no intrest in sports then don’t try to be sport journalist.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • MER SING THAPA

      ब्राजिल… ब्राजिल..ब्राजिल..ब्राजिल..ब्राजिल..ब्राजिल..पटक वोर्ल्ड कप विनर …हेर्दै जानुश साथीहरु हो …!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 44

      • TIRTHA

        के हो साथी ब्राजिल ब्राजिल भनेको ब्राजिल ले त यसपाली तेर्सो पनि हुदैन वोर्ल्ड कप मा स्पेन ले बार्सिल लै २ गोल ले हरुअनेछा हेर्दैजनुहोला है
        बाइ बाइ

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 10

        • jeevan

          निश्चित हुनुहोस यसपाली को बिजेता पनि ब्राजिल नै हो / बरु तपाईमा अरुकसैको ह्यंग ओवर छ भने निकालेर फालिदिदा हुन्छ /

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 14

      • Raaj

        ब्राजिल जापान संग पराजित हुनेछा. जापान सेमिफैनल पुग्ने छ.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gunda

      अरु त हैन फ्रान्स बाहिरियाको मा म सारै खुसि छु

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

    • rakesh

      जे भएनी एसियन team बलियो नभयेनी साथि हो कोरिया ले हाम्रो नाक राखी दिएको छ| हेरौं जापान ले पनि राम्रै गर्ने आशा गरौं|कोरिया को विजयमा मा एसियन भएको नाताले मेरो नाक ठुलो भाको छ| जय कोरिया ,जापान, ऑस्ट्रैलिया,|
      ऑल द बेस्ट |we all are with u| korea u have ability to take revenge of north korea with portugal so win then go final and take revenge|
      jaiu nepal
      rks

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 4

    • DeepakL

      उमेशजी तपाइको यो बाक्य सच्याउनु होला :
      “पछिल्लो पटक सेमिफाइनलमा पुगेको फ्रान्स रहेका छन् |”
      हुनुपर्ने :
      “पछिल्लो पटक फाइनलमा पुगेको फ्रान्स रहेका छन् |”
      हुनत सेमिफाइनल नपुगी फाईनल कसरि पुगिन्छ र ? त्यै पनि सच्चाउनु होला है |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • GD GURUNG

      जसले जे भने पनि यो पटक को बिश्व कप एशिया मा भित्राउनु पर्छ l सधै कति युरोप र लेटिन अमेरिकाले मा मात्र लाने l ल है साथी हो एशिया team लाई suport गरौ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 9

      • द्रोण

        समर्थन मात्र काफी भैदिए ,तेत्रो जनसंख्या भएको इन्डियाले कति समर्थन पाउथ्यो होला ?पक्कै पनि सबै नेपालि ले कोरियालाई सपोर्ट गर्छ }
        हामीले १०८ लड्डु नै चढाए पनि एसिया मा बिश्व कप अहिले औला जस्तो छैन |
        बरु अलि अलि अर्जेन्टिना लाइ पनि सपोर्ट गर्ने हो कि ?
        त्यो किन भन्दा तिनका अनुहार र हाइट पनि हाम्रो जस्तै छ | जस्तो कि
        १) मेस्सी —मदन श्रेष्ठ
        २) वेरोंन —-विष्णुप्रसाद अधिकारी
        ३) तेवेज — टोप बहादुर घले

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 18

        • surya

          ho ho. nam pani milne rup pani milne. tara koreako samarthan garera kehi katham jiti gayo bhane futta korea po jana paine ho ki bhanne aas pani hola ni mitra………… hahahahahaha

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

        • The Voracious Tiger

          आर्यन मुहार भएको नेपाली दाजु भाइलाइ इन्डियन हो भन्छ, मोंगोलियन मुहार भएकोलाइ चाइनिज भनेर अनुमान गर्छ! कुन आधारमा अर्जेन्टिना संग फेस मिल्छ भन्नु भएको हो??

          मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

          • द्रोण

            टाइगर जी
            येसो हेर्यो भने १) मेस्सी —मदन श्रेष्ठ
            २) वेरोंन —-विष्णुप्रसाद अधिकारी
            ३) तेवेज — टोप बहादुर घले
            जस्तो छैन त् ?आर्य पनी अलि बिबादास्पद सब्द हो | हिटलर र जर्मन हारु आफुलाई आर्य मान्थे | जिउस हरु काइते स्वभाब को लागेर हिटलर ले सब लाइ
            कन्सन्ट्रेसन च्याम्बर मा राखेर सखाप पार्यो , तैपनि बाकि जिउस अहिले अमेरिका र इजराइल मा राज गरिरहेछ ,उता हिटलर र नात्सी को पट्टा साफ |
            एउटा इन्डियन बिद्द्वान ले भन्थ्यो ,गोरा हरु र हामि एकै हो उनीहरु चिसो ठाउमा बस्ने आर्य अरे हामि गर्मि ठाउ मा बस्ने आर्य अरे ,त्यो चै मैले यसै हो भन्न सकिन |

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

            • HIMALEE

              द्रोण जी,
              अलिकति मा पनि थपौ है त ,

              ” आर्य पनी अलि बिबादास्पद सब्द हो”
              भनेर यहाले सत्य कुरो गर्नु भयो, बास्तवमा नै यो शब्दको प्रचलनको बारे मा चाही विवाद छ / ३० को दसक अघि सम्म यो शब्दको अस्तित्व भए पनि आज भोलि को जस्तो व्यापक प्रचलन भने थिएन तर जब त्यति बेला जर्मनीले आफुलाई आर्य घोषित गर्दै आफ्नो बंसज सबै भन्दा असल भन्ने खालको प्रोपोगान्डा मच्चायो / अनि त के छ र धोतिहरु पनि मच्ची मच्ची कराउनु लागे ” पक्का खाट्टी आर्यन भनेको त हामी पो हो त ” भनेर / त्येसरी आर्यन शब्द धोतिहरुले “हामी जर्मनहरु जस्तै हौ ” भन्ने मनसायले प्रयोग गर्नु थालेको हो तथापी यसको अस्तित्व सुसुप्त अवस्थामा पहिले देखि नै थियो /

              अर्को कुरो हिटलरले त जापानिजहरुलाई पनि आर्यन नै भन्थे नि किनकी उनीहरु उसको सहयोगी जो थियो र आफु सबै भन्दा उच्च अनि आफ्नो मित्रलाई चाही निच देखाउनु त भएन त्येसैले उनले आफ्नै तर्फ बाट जापानिजहरुलाई पनि “मानार्थ आर्यन ” घोषित गरेको थिए /

              जय नेपाल
              हिमाली

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ash uk

      I wish all the best for s koria with uruguay to the next round

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • nabin

      जति फुरफुर गरे पनि अहिले world cup अरुले होइन यूरोपियन ले नै लैजान्छा
      जर्मनी, इंगलैंड ,स्पेन, Netherland.

      भोलिको खेल हेर्नु होस् है, जर्मनीले घनालाही धुलो …पारेको
      …त्यस्तै इंगलैंड ले—- जितेको….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 49

      • द्रोण

        खेल्ने टिम उही ,दौडने खुट्टा उही ,फुर्ति त्यहिँ अब कुनै चमत्कार भायो भने छुट्टै ,अब सबैको खेल देखिसकियेकोले

        अर्जेन्टिना , ब्राजिल र पोर्चुगल मध्ये एक ले विश्व कप लैजाला जस्तो लाग्यो है |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

      • Shahil

        खुल्क्यो यूरोप ले त लागेको लागे हो बिस्वो कप . अमेरिकन देश ले लान्छ यो पाल .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MANI

      लेखको सिर्शक सुहाउदो भएन,एसियाली देसको न्युनतम उपस्थिति भएको प्रतियोगितामा एक मात्र कोरिया अगाडी जादैमा एसिया सफल भएको मानिदैन,एसियाली देस हरुभन्दा धेरै कम जनसंख्या भएका मुलुकहरुले फूटबल मा ठुलै हैसियत राख्दछन तर एसियाली मुलुक हरु international फूटबल मा निकै पछाडी छन् ,आसा गरौ यस worldcup बाट एसियालाई पनि फूटबल को स्तर विकास गर्न हौसला मिलोस, तर हामी नेपालीलाई भने अरुको जर्सी लगाएर उफ्रनु को अर्को विकल्प छैन,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

    • मेक्सिको is not in latin America , is in north America

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 7

      • surya

        पढेको मुर्ख भनेको यहि हो/ ल्याटिन अमेरिका भनेको के हो भन्ने थाहा नभई मेक्सिको उत्तर अमेरिकामा पर्छ भन्नु मुर्खता हो/ लेख्दा खेरी जानेको र सत्य कुरा लेखे राम्रो/ माईसंसार मा कमेन्ट लेख्ने लाई सिक्षित नै मान्नु पर्ने हुन्छ तर यो लेखाईले अल्प ज्ञान को पुस्टि गर्छ नत्र यो लिंकमा क्लिक गरेर हेर्नु होला–http://en.wikipedia.org/wiki/Latin_American

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

      • Dinesh

        Latin America is the cluster of those countries of Central and South America (including Mexico, but excluding the Caribbean countries). But New Maxico is a state located in the southwestern region of the United States

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • samir shrestha,parbat

      जर्मनी ले जित्छा

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 27

      • द्रोण

        खै रुडी भोलार,खै लोथर म्यथुज ??जर्मन नाम हुदैमा जित्ला र ?

        जित बहादुर त् नेपाल मै छ नि |

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • billu

      साउथ कोरिया पुगेकोमा बधाई छ | तर दोस्रो राउन्डमा चाही उरुग्वेले कोरियालाई र अर्जेन्टिनाले मेक्सिकोलाइ जिती हाल्छ केरे |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 18

    • anil

      सच्याउनुस: पछिल्लो पटक फ्रान्स सेमिफाइनलमा होइन फाइनलमा पुगेको थियो २००६ मा – त्यो फाइनल कसरी बिर्सनु सकुला र!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 1

    • कोरिया …….फाइनल मा पुग्नु पर्छ….पार्क ….राम्रो खेल……..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 11

    eXTReMe Tracker