एसएलसीको रिजल्ट कसरी थाहा पाउने?
आज परीक्षा नियन्त्रण कार्यालय सानो थिमिमा गएर घण्टौँ कुरियो। रिजल्ट प्रकाशन गर्दा देखिएका बेथितिहरुको बारेमा भोलि ब्लग लेख्नेछु। आजलाई केही फोटो मात्र।
एसएलसीको रिजल्ट यी यी ठाउँबाट हेर्न पाइन्छ। पहिले गोरखापत्र मात्र हुन्थ्यो। अहिले कति धेरै विकल्प। गोरखापत्रले हैन यसपालि द हिमालयन टाइम्सले रिजल्ट छाप्ने भएछ। आधिकारिक वेबसाइटमा हाम्रो नागरिकन्युज पनि थियो। त्यसैले त्यसमा रिजल्ट राख्न छिटो डाटा लिन हामी त्यहाँ पुगेका थियौँ। अनेक कठिनाइका बावजुद रिजल्ट पहिलो पटक राख्न हामी नै सफल भयौँ। अनुभव भोलि।

उहिले पनिकाले गोरखापत्रलाई उल्टो पैसा दिएर रिजल्ट छाप्न लगाउँथ्यो। अहिले त रिजल्ट व्यापार गर्ने माध्यम भएको छ शिक्षा मन्त्रालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई। दस्तुरहरु माथि हेर्नुस्।

फलामे ढोकाः कार्यालयबाहिर उत्सुक विद्यार्थीको भीड।

गोप्य शाखाः पत्रकार सम्मेलन गरेर रिजल्ट सार्वजनिक गरेको घोषणा गरे पनि डाटा लिनका लागि हामी सबैलाई यहाँ धेरै समय कुराए। उता मिडियामा रिजल्ट आइसक्यो भनेर प्रसारण भइसकेको थियो, यता हामीलाई डाटा नै दिइरहेका थिएनन्। बिचरा बाहिरका विद्यार्थीहरु कति उत्सुक भए होलान्, रिजल्ट भइसक्यो भन्छ तर केहीमा पनि आउँदैन।
No related posts.

भान्जी हरु Asmita र Rachha दुवै जना First Division मा पास भएकोमा ममा माइजु , हजुरबुबा हजुरआमा , अनि बाबा को तर्फ बाट धेरै धेरै बधाई अनि शुभकामना छ |
C Regmi
UK
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
20
एस यल सी को नतिजा प्रकासित समयमा कति रोय कति जना रामाय , जे होस् अब उनि हरु को जिबन को नया गोरेटो को सुरुआत भय को छ.
यस बाटो मा सबै लाए स्वागत छ ………..
मन परे हरियो, नपरे रातो
3
6
रिजल्ट हेर्न त Paper मा नी मजा थियो तेष को आनन्द नै बेग्ल्लाई थियो
मन परे हरियो, नपरे रातो
5
5
उमेश जी, तपाई हरु ले त येसपाली रिजल्ट को केही कुरा थाह पाउनु भयो, हामी हरु ले त झन नेपालमा यो सिस्टम को सुरुवात गरको, SLC मा कति सम्म हुन्छ भनेर हाम्लाई भन्दा बढी कोस्लाई थाहा होला, खुट्टा तान्ने र घुश खुवाउनी प्रवृति त कति हो कति, SMS बाट रिजल्ट प्रकाशित गर्ने कुरा मा धेरै घुश खोरी चल्छ. अनि NTC, APCA, र गोरखापत्र को त कुरै छोडौ, ठुला कम्पनी भए पछि त प्रधान मन्त्रि ले त केही गर्न सक्दैन. हामी संग येस्ता धेरै उदहारण हरु छन् जुन येह खुल्लेयाम लेखना सक्दिन, जे होस् SLC Board ले गोप्य सूचना बेच्नु चाई राम्रो कुरा होइन, होइन SLC को रिजल्ट Students सम्म पुरौना हामी ले किन पैसा तिर्नु पर्नी भन्या?
मन परे हरियो, नपरे रातो
10
4

7
मेरो भान्जी समिक्षय लाइ बधाई 6
मन परे हरियो, नपरे रातो
1
3
८५.१% ल्याएर मेरो भाई S L C मा उतिर्ण भएको छ, धेरै धेरै बधाई यसै गरि सफलता ले तिम्रो कदम चुम्दै जाओस. i am proud of you .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
28
जे भएपनि सबै भाई बहिनिहरुले शुभसमाचार सबै साथी जनलाई सुनाउन पाउन!!!!!!!!!!
अनि असफलता हुने भाई बहिनी हरु हिम्मत नहारीकन अगाढी बढ्नु किनकि जहाँ समस्या त्यहाँ समाधान पनि हुन्छ अनि सबैलाई best of luck
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
4
प्रबिधि को बिकाश हुनु राम्रो कुरा हो तर दुरुपयोग नहोस!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
के भयो नेपाल पहिला पहिला पत्रिकामा हेर्न पाइन्थ्यो आब त फोन मोबिल के आयो यस्तो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
9