सुनको डल्लो कप हैन, गरिब र असहायलाई शिक्षाको सुनौलो घाम दिलाउने काम तपाईँ गर्न सक्नुहुन्छ। यसका लागि तपाईँले पैसा खर्च गर्नु पर्दैन, मात्र केही मिनेट खर्चेर फेसबुकमा भोट गर्नु पर्नेछ। तपाईँहरुको मतका कारण केही दिनअघिसम्म टप फोरमा रहेको सर्वोदय अहिले तल खस्केको छ। शीर्ष चार स्थानमा मात्रै रहन सके पनि नेपालले अलि बढी सहयोग पाउने थियो। यसका लागि केही घण्टा मात्रै बाँकी छ भोट दिन। भोट दिन ढिला नगर्नुस्।
भोट कसरी गर्ने ?
पहिला यहाँ क्लिक गर्नुहोस्
१) सुरुमा फेसबुक लग इन गर्नुहोस (फोटो step1.jpg)

२) लाइक LIKE Click गर्नुहोस् (फोटो step2.jpg)

३) Get Started Vote मा Click गर्नुहोस् (फोटो step3.jpg)

४) Allow मा Click गर्नुहोस् (फोटो step4.jpg)

५) Vote Now मा Click गर्नुहोस्। (फोटो step5.jpg)

अब भोट बढेको देखिन्छ। त्यस पछि Share your friends मा Click गरेर अरू साथीहरूबाट पनि भोट गराउन सक्नुहुन्छ।
अपडेटः (जुलाई ६) तपाईँहरुको भोटका कारण सर्वोदय अहिले ८ हजार ३८ भोटका साथ चौथो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा रहेको संस्थाको भोट झण्डै १३ हजार पुग्न लागेको छ। पहिलो स्थानमा रहेको संस्थाले २ लाख ५० हजार अमेरिकी डलर सहयोग पाउने भएकोले अझै पनि तपाईँहरुको अमूल्य मत सर्वोदयका लागि जरुरी छ।
ब्राजिल र अर्जेन्टिना त हार्यो, तर नेपालले जित्न सक्नेछ। सुनको डल्लो कप हैन, गरिब र असहायलाई शिक्षाको सुनौलो घाम दिलाउने काम तपाईँ गर्न सक्नुहुन्छ। यसका लागि तपाईँले पैसा खर्च गर्नु पर्दैन, मात्र केही मिनेट खर्चेर फेसबुकमा भोट गर्नु पर्नेछ।
यस वर्षको एसएलसी परीक्षामा ६४ प्रतिशत विद्यार्थी पास भए। प्रथम श्रेणीमा पास हुने त ३५ प्रतिशत मात्र। चापागाउँको ज्योतिदय विद्यालयमा भने शतप्रतिशत उत्तीर्ण भए त्यो पनि ३ वर्ष लगातार। यस वर्ष सबै विद्यार्थी प्रथम श्रेणीमा पास भए। स्थानीय युवाले आफ्नो गाउँमा गरिब र असहाय विद्यार्थीहरूसँग गुणस्तरीय शिक्षा पुर्याउन सुरू गरेको यो विद्यालय नेपालको लागि नै नमूना हुनसक्छ। मुनाफारहित सहकारी विद्यालयको रूपमा खोलिएको यो विद्यालय न त सरकारी हो न त नाफामुखी निजी। नितान्त सेवा भावले खोलिएको ज्योतिदय सहकारी विद्यालयमा स्थानीय बालबालिकाहरू कम शुल्कमा पढ्छन्, नसक्ने सित्तैमा।
स्थानीय युवाहरूको प्रयासमा चलेको यो विद्यालयलाई अब तपाईं पनि सहयोग गर्न सक्नुहुनेछ।
ज्योतिदय स्कूललाई दीगो रूपमा विकास गर्न सहयोग पुर्याइरहेको सर्वोदय नामक सामाजिक संस्था अहिले फेसबुकको एक प्रतियोगितामा सहभागी छ।
अमेरिकाको चेज बैंकद्वारा सञ्चालित फेसबुक प्रतियोगितामा सबैभन्दा बढी भोट ल्याउने संस्थाले २ लाख ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछ। सर्वोदय, नेपालका कार्यकारी निर्देशक शिशिर खनालले भने- यो रकम पाएमा हामी नेपालमा स्कूल भवन बनाउन प्रयोग गर्ने थियौँ। सबै पैसा त्यसैमा खन्याउने हैन, स्कूलको भवन निर्माण गर्न स्थानीय स्रोतको भरपुर प्रयोग गर्ने थियौँ।
एनजीओको नाम आउने बित्तिकै हामी मध्ये अधिकांशको नाक खुम्चन्छ। अरुबाट पैसा लिने अनि त्यसको सानो अंश खर्च गरेर आफूहरु मोटाउने! उनीहरुले त पाउँछन्, हामीले चाहिँ के पाउँछौँ त? हाम्रो सोच त्यसरी विकास भइरहेको छ। यो संस्था के अर्थमा फरक छ त? खनाल भन्छन्- महात्मा गान्धीको विचारबाट उत्प्रेरित सर्वोदय, नेपालमा अहिंसात्मक तथा दीगो विकास प्रवर्द्धन गर्नका लागि खडा गरिएको नेपाली संस्था हो। यो संस्था शत प्रतिशत स्वयंसेवामा चल्छ। आफू वरपरका र छरछिमेकलाई सहयोग गरी उनीहरुको जीवनस्तर माथि उकास्ने सोच “सर्वोदय” को मूल मन्त्र हो। गान्धीको यही सर्वोदय दर्शनबाट प्रभावित भएर श्रीलंकामा ‘सर्वोदय श्रमदान’ नामको दीगो विकाससम्बन्धी आन्दोलनले निकै सफलता पाएको थियो।
यो संस्थाका बारेमा थप जानकारी चाहिए शिशिर खनाललाई skhanal@gmail.com मा सम्पर्क राख्नसक्नुहुन्छ।
अहिले सर्वोदय फेसबुक प्रतियोगितामा ४ हजार ७६० मतका साथ आठौं स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको हिथर अन अर्थ म्युजिक फाउन्डेसन इन्कको भोट १० हजार २ सय छ। टप टेनभित्र परिसकेको सर्वोदयलाई अब माइसंसारका पाठकहरुको साथ चाहिएको छ। तपाईँले केही मिनेट खर्च गर्नुभयो भने यो गौरव हामी प्राप्त गर्न सक्छौँ।
यो संस्थाको काम हेर्न यो भिडियो हेर्नुहोस्।
अन्य जानकारीको लागि आधिकारिक साइट पनि हेर्नुहोला।
No related posts.









भोट हाल्न सारै गार्हो भयो. कम्प्युटरमा कमजोर भएर हो कि के हो? बरु MI 17 Helicopter को आन्द्रा भुन्दीको कुरा गर्न सक्छु भोट हाल्न सकिन. माफ गर्नु होला.
मन परे हरियो, नपरे रातो
0
0
You can vote for multiple options and get two gift votes. If someone has gift votes, send to friends. Everyone can vote twice from one facebook account in this wAy
मन परे हरियो, नपरे रातो
1
0
@मगर्दिलिप मलाई तपाई को कुरा सारै मन पर्यो, मैले पनि एउटा नेपाली हुनु को कारण ले भोट त गरे तर मलाई पनि टोपीक खासै राम्रो लागेन
खेम
मन परे हरियो, नपरे रातो
1
0
You can create multiple facebook accounts and vote for Sarvodaya USA Corporation. If somebody is worried about privacy then please create a new account and Vote.
मन परे हरियो, नपरे रातो
0
1
तर top five मा रहने ४ वटा runner up ले बराबर नै पाउछन . यति मै अडिन सके पनि राम्रो नै हो.
मन परे हरियो, नपरे रातो
0
0
अस्ति सम्म अन्तिम चार मा पनि नभएको क्रिस्टिन ब्रूक भन्ने पो अगाडी आएछा. प्रथम नै होला जस्तो. सर्वोदय भने, तृतीय बाट झरेर पाँचौ मा पुगेछा. बास्तबमा हुन सम्म गरियो, तर राम्रो संग सस्थाको बारेमा समेत लेखेको छैन यो सर्बोदयाको पेज मा . अरुले भने धेरै राम्रो संग लेखेको छन् अनि भिडिओ पनि राखेको छन्. मलाई त उनीहरुको नै प्रयास पुगेन जस्तो लाग्छ . मलाई कति वटा इमेल आएको छ अरु सस्था बाट. सर्बोदयाले त्यो नगरको जस्तो लाग्यो. बसी बसी डलर आउदैन नि .प्रयास पुगेन.
मन परे हरियो, नपरे रातो
3
0
मेरो कर्तब्य मैले पुरा गरिसकेको छु !! मईसंसरमा पहिलो पटक यो ब्लग देख्न साथ् मैले एउटा भोट गरिसकेको छु र मेरो फेसबुक प्रोफाईलमा समेत साथीहरु माझ Share गरिसकेको छु !!
मन परे हरियो, नपरे रातो
1
0
I m trying all my best…making people vote on FB…hope we will win
मन परे हरियो, नपरे रातो
0
0
धेरी राम्रो बीचार तर कहिला पुरा होला ?
मन परे हरियो, नपरे रातो
0
2
लौ न साथीहर यो मौका छोड्नु हुदैन। हामी पनि कम छैनौ। बिदेशमा बसेका सबै साथीहरुको त फेसबुक लगभग छ नै। सबैले गर्नु पर्यौ। सबैलाई भन्नु पर्यो। म पनि लगातार लागीरहेको छु दिन भर.. यसैकामको लागि । हामीले १ मिनेट समय दियौ भने कसैको भबिश्य बन्छ नि त।
मन परे हरियो, नपरे रातो
2
1
येह
१.माओबादी लै जंगली ,
२.काँग्रेस लै भ्रस्टचारी ,
३.एमाले लै हिजडा
भन्ने लेख भएको भए saabai ले हेर्ने थिए ……
तर एस्तो पोस्ट मा कसले ले नै हेर्छन र
anyway please vote to sarbodaya ………
facebook ka saabai saathi haru लाइ bhanau hai
मन परे हरियो, नपरे रातो
0
1
हुन त हो! आफुले पनि भोट हाल्यो र भरमग्दुर प्रयास अनि समर्थन पनि गरियो! तर अन्यथा नसोच्नुहोला र निराशाबादी पनि नभन्नु होला किनकि सत्य तितो हुन्छ! खै मैलेट सम्भावनै देखिन तेसैले यतातिर अब धेरै समय श्रम र अर्थ खर्चिनु बेकार छ जस्तो लाग्यो हो मलाइ त!
यो गुलेली लियर बिश्वो युद्द लड्न जानेकुरा होला जस्तो छ हामि यही माइ संसारमा र यतिनै केहीमा चिच्याई मच्चिरहेछौ तर उता अर्को कुन च्यारितिको लागि ह्यारी पोर्टर भन्ने सर्बाधिक चर्चित फिल्म कि लेखिका र दैरेच्तोर एक्टर ले ब्याक अप गरि रहेको छ भन्छ!
यो हाम्रो एक छिनको रमाइलो मात्रै होला जस्तो छ तेसैले अब अर्को कुरा खोजौ जसमा हामि संगठित भयमा जित्ने सम्भावना हुन्छ!
मन परे हरियो, नपरे रातो
4
3
भोट त मैले पनि हाले तर description राम्रो लागेन अरु charity group को request कति राम्रो छ के मा कसरि खर्च गर्ने सब विवरण देको छ यो सर्वोदय केवल छोटकरी मा भनेको छ तेही पनि नेपाली मा हामी नेपाली लै मात्र टार्गेट गरउनु भन्दा नि worldwide सबैले बुझ्ने भाषा english मा भाको भए अलि धेरै भोट आउन्थ्येओ कि कस्तो लग्यो साथीहरु ?
मन परे हरियो, नपरे रातो
10
2
मैले भोट हाली सके नम्बर कति भयो?
मन परे हरियो, नपरे रातो
1
0
हुनत अहिले सम्मा कुनै भोट हालेको छैन तर पनी मईसंसार मा भोट गरम भनेको भयेन हाउ साथी हो कहिलेई भोट न हालेर न भनको हो की मलाई हलना नआको?
मन परे हरियो, नपरे रातो
3
0
जानकारीको लागि धेरै धन्यबाद! मैले भरखरै भोट हाले, साथीहरुलाई पनि निमन्त्रणा गरे! साह्रै खुसि लाग्यो यत्ति गर्न पाउदा पनि! हामि मिलेर गर्न नसक्ने केहि छैन जस्तो लाग्छ!
धेरै राम्रो गरेछा सर्वोदय ले,
मन परे हरियो, नपरे रातो
4
1
राम्रो कार्य मा सहयोग गर्नु होस् . . . . . धन्यबाद !!!
मन परे हरियो, नपरे रातो
6
1
i invited my 3000 members of my page and i also voted two times and invited my friends to vote thats all……i m sure we’ll win……
मन परे हरियो, नपरे रातो
4
1
किन vote कम भयो? please सबैले vote गर्नुहोला. धन्यवाद
मन परे हरियो, नपरे रातो
7
0
साथी हो भोट त मैले पनी हाले तर हाम्रो भोट संबिधानसभा को जस्तो न होस…….///
मन परे हरियो, नपरे रातो
10
1
नेपाली असाहय बाल बालिका को हित को लागी सर्बोद य ले गरेको कार्य लाई सत प्रतिसत समर्थन गर्दै मेरो एक भोट प्यारा बालबलिका प्रती समर्पित । तपाईं हरु पनि भोट गरेर सहयोग गर्नुहोस ।
मन परे हरियो, नपरे रातो
9
1
13,६५१ मेरो तर्फ बाट १ ,सुव कार्य मा किन ढिला होइन त साथी ?भोट सहित शुभकामना|
मन परे हरियो, नपरे रातो
12
2
मैले पनि वोट गरे नाम खोजेर search गरे अनि वोट गरे
मन परे हरियो, नपरे रातो
10
1
Good Job Sarvodya & Best Of Luck
मन परे हरियो, नपरे रातो
9
2
Please vote for Nepal immediately…. only 3 days लेफ्ट मेरो भोट संख्या ११६७४ हो /
मन परे हरियो, नपरे रातो
10
3
मैले पनि भोट गरे है
मन परे हरियो, नपरे रातो
13
2
म लाई त कती गरहो भयो भो भने vot राखन. browes को internet option change भयको रहेछा १/२ घंटा नै लग्योनी के भयको rahechha भनी पत्ता लगाउन / get start to vote भन्ने आप्शन नै नआयारा
मन परे हरियो, नपरे रातो
11
3
मैले त भोट हाले, र मेरो status wall मा publish पनि गरे .. hope मेरो साथि हरुले भोट दिन्छ होला
मन परे हरियो, नपरे रातो
9
2
मैले एउटा तरिका भेटाए , यदि हामीले लास्ट मा भएका जसको जित्ने सम्भावना नै छैन तिनी हरुलाई भोट गरौ भने एउटा गिफ्ट vote payinchha त्यो bhot आफ्नो अति मिल्ने साथी लै पठाएर वोते गर्न लगायौ भने त्यसले एउटा extra भोट गर्न pauchha त्यसो गर्दा पनि त double भोट दिन paiyo नि त please have a try
मन परे हरियो, नपरे रातो
9
2
मैले पनि भर्खरै एक भोटे हाले भर्खरै. ल है साथीहरु बल गर्नुस.
मन परे हरियो, नपरे रातो
11
1
I am very grateful to the support received form Umesh ji, Mysansar and its readers from around the world. Even though, we look far behind in terms of number, we think it is still possible to win. Because, HP group received a huge endorsement from the writer of Harry Potter books J.K Rowling and one of the movie stars of the Harry Potter movies, they collected over 8,000 votes in 24 hours.
However, we have been running around the clock grassroots campaign. Along with student volunteers we have been visiting Kathmandu schools and asked for votes, we are adding steady votes. We are appealing to all Nepalese in Nepal and abroad, who use Facebook to support Sarvodaya’s effort.
We continue to add a decent amounts of votes. We are hoping for a final push with media coverage, our grassroots efforts and online voting this weekend. Since we have almost 10,000 votes, if only 10% of that ( about 1,000) people asked their 10 friends to vote, we can double our votes within a day.
Let’s not give up, as one of student volunteers said, “हार मान्ने हैन नि सर, जो अगाडी भए पनि! हामी नेपालीलाई जित्न कहा सजिलो छ र?”
Let’s keep this spirit alive. Your one vote can make a huge difference to the lives of hundreds of Nepalese children as well as people in very difficult circumstances in many other countries.
Again, thank you UMESH ji, MYSansar and all our fellow Nepalese who have chosen to BELIEVE that a better world is possible.
मन परे हरियो, नपरे रातो
14
2
मैले ठिक गरे वा गरिन तर नयाँ ५ वटा ईमेल एकाउन्ट खोलेर नयाँ पाच वटा फेसबुक एकाउन्ट वनाए र भोट गरे भर्केरै. आज मेरो बिदा छ, सबै साथीहरुलाई पठाएको पनि छु र अरु पनि खोल्दै जान्छु जे होस होस.. यसै छोडिदैन…
मन परे हरियो, नपरे रातो
0
1
जानकारीको लागि धेरै धन्यबाद! मैले भरखरै भोट हाले, साथीहरुलाई पनि निमन्त्रणा गरे! साह्रै खुसि लाग्यो यत्ति गर्न पाउदा पनि! हामि मिलेर गर्न नसक्ने केहि छैन जस्तो लाग्छ!
धेरै राम्रो गरेछा सर्वोदय ले,
ok Thanks
मन परे हरियो, नपरे रातो
9
2
ल हामी सबैलेकोसिश गर्नु पर्छ अनि जित्नु पनि पर्छ तर एक दुइ जना ले मात्र
गरेर हुनी वाला केहि छैन एसको लागि हामी सबैले आफ्नो आफ्नो साथी हरुलाई थाहा नभएमा खबर गरि छिटो भन्दा छिटो भोट दिन लगाउनु पर्छ मौकालाई गुमाउनु हुदैन यसमा भाग्य भन्दा पनि मद्दत ठुलो कुरा छ ल फेरी पनि भाग्य ले साथ देयोस येही मेरो सुभ कामना छ
मन परे हरियो, नपरे रातो
13
2
ए मिना
कप्तैन सिना
हरेर गयो मरडोना
मैले ले नि vote गरे है
मन परे हरियो, नपरे रातो
14
3
हेय मैले पनि वोट गरेकोछु है मलाई आशा छ हामीलेनै जित्नेछौ !!!!!!!!!
मन परे हरियो, नपरे रातो
10
2
मैले पनि दिए
मन परे हरियो, नपरे रातो
9
2
we did it !! Its a very ,appreciable,rinspirable work for all of us. Let inform your friends too.
मन परे हरियो, नपरे रातो
9
2
साची नेपाललाइ शिक्षाको ज्योतिले उज्वल पर्न म त जेपनि राम्रो काम गर्न तयार छु अनि लाग्छ सक्छ्यम पनि…
केहि गर्न नसके पनि खाली वोते त गर्न सकिन्छ नि मैले त गरे तपाई पनि एस्तो सुनौलो मौका नगुमाउनु होला मेरो अग्ग्रह..
अनि एस्तो अवशर प्रधान गर्नुवएको मा अन्तार हृदय देखि आभारी छु|
ओउझेल हुन्छु |
दरवार स्कुअरे ,भक्तपुर |
प्रश्रय हाडा(९८४११३३०४०)
सुझाबको लागि स-धन्यवाद आमन्त्रण…
सन्सारलाइ बदल्नु छ, ………………………………
……………………….. …सुरू आफै बटा गर्नु छ |
मन परे हरियो, नपरे रातो
8
2
मैलेनी भोट दिय तपाइलाई.
मन परे हरियो, नपरे रातो
9
3
it’s very good job for nepali children thanks
मन परे हरियो, नपरे रातो
9
1
I game my vote amd request all of my friends and families.
मन परे हरियो, नपरे रातो
7
3
खोइ कसो गरौ त ? अझै ५ हजार बढी भोट चाहिने रहेछ पहिलो सित बराबरी गर्न मात्रै पनि | आफु सित भएको फेसबुक अकाउन्ट बाट त भोट गरिहालियो | ल है साथीहरु, ज जसले भोट गर्नुभएको छैन झर्को नमानेर गर्नुहोला | आफ्नो देश र देशबासी प्रति गर्नुपर्ने यो पनि एउटा नैतिक कर्तब्य नै हो |
मन परे हरियो, नपरे रातो
6
1
मैले vote गरिसके तपाई ले नि ?????
मन परे हरियो, नपरे रातो
10
2
“के भनु र खै, तिमी हाँस है मई बसुला रोई ” भने जस्तो मित्रहरुका कमेन्टहरु पढ्दा अझै पनि नेपाली जनताहरुमा राजनितीक चेतना नभएको वा बुझ पचाएको जस्तो देख्दछु | मलाई लाग्दछ, अझै पनि नेपाली जनाताहरू देखि लिएर नेता/पार्टी र सरकारी कर्मचारीहरु ब्यक्तिगत/पार्टीगत स्वार्थ/लोभ लालाज तीर बढी लागी परेका छन राष्ट्र र सम्पूर्ण देश बासीहरूका भलो/हितमा हुने काम कुराहरु गर्नुका सट्टा | यहाँ केही मित्रहरुका कमेन्टहरु अनुसार के बुझिन्छ भने, “दुःख कस्ट पनि नगर्ने, सु:ख/मोज मस्ती गर्न भने खोज्ने अर्थात धनी हुन चहाने” | के बिना दुःख/कस्ट यस्तो सम्भाव हुन्छ त ????? अवस्य पनि यस्ता खालका सम्भावनाहरु यस संसारमा असम्भव छ | यदि दुःख/कस्ट बिना नै, कुनै मित्रहरुले सजिलै धनी,सु:ख र लाभ दायक हुने खालका उपायाहरू सिकाउछन या छन भने सारा नेपालीहरु जानी-जानी किन दुःख गर्ने ? हामी पनि तपाई मित्रहरुका पछि-पछि लाग्ने थियौं | कि कसो !!
अन्त्यमा म भन्न चहान्छु सम्पूर्ण राष्ट्र प्रेमी मित्रहरुलाई ,अझै पनि हाम्रो देश नेपालमा सामान्ती राजतन्त्रको पूर्ण रूपले जारा उखेली/ कुही सकेका छैनन र साँच्चिकै जनता मुखी प्रजातन्त्र आएका छैनन जती नेताहरूले भाषण छाडेका छन | यसका लागी अझै पनि धेरै संघर्स गर्नु पर्ने देखिन्छ | जसको लागी नेपाली जनाताहरूले क्षणीक आनन्दका लागी छोटो बाटो अपनाई जीवन भर दुःख/कस्ट गर्ने वा लामै बाटो भए पनि दुःख/कस्ट गरि भविष्यमा सुख/लाभदायी जीवन बिताउन चाहने ? यो निर्णय नेपाली जनाताहरू आफैले गर्ने पर्छ खाली अरुलाई दोष नलगाऊ | यदि मैले भनेको मित्रहरूले सुईकार्नु हुन्छ भने, नेपाल र नेपालीहरुका लागी केही गर्ला जस्तो एक मात्र पार्टी नेकपा माओवादी हो जस्तो लाग्छ |अरु पार्टीहरुका काम-कुराहरु त बिगतका दुई दसक भन्दा पनि बढी नेपाली जनताहरूले भोगी सकेका,देखी सकेका छन | अव पनि चेत नखाए कहिले चेत खाने हो ????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
मैले त भोट दिए ! तपाई ले नि ?
मन परे हरियो, नपरे रातो
13
1
ल साथी मैले त ४ भोट दिए अलग अलग इमेल प्रयोग गरेर सके सम्म धेरै भोट गरौ है साथी हो .
मन परे हरियो, नपरे रातो
12
2
मैले त् आफ्नो एक भोट दि हाले अब तपाई को पालो!!!
मन परे हरियो, नपरे रातो
9
1
साथी हो भोट त मैले पनी हाले तर हाम्रो भोट संबिधानसभा को जस्तो न होस
मन परे हरियो, नपरे रातो
13
3
मैले नि भोट गरे है ……..
मन परे हरियो, नपरे रातो
12
2
मैले पनि भोट गरे तर एक जना ले कति पटक सम्म भोट गर्न पाउछ?
मन परे हरियो, नपरे रातो
8
3
मैले vote गरिसके तपाई ले नि ?????
मन परे हरियो, नपरे रातो
7
2
अपडेटको लागि धन्यवाद।
मन परे हरियो, नपरे रातो
8
4
maile pani bhote haldai chu
मन परे हरियो, नपरे रातो
10
2
“पहिलो स्थानमा रहेको संस्थाले मात्र सहयोग पाउने भएकोले अझै पनि तपाईँहरुको अमूल्य मत सर्वोदयका लागि जरुरी छ।”
This is not correct . Top 200 will receive some donation. please check the link below
http://apps.facebook.com/chasecommunitygiving/rules
Sponsor will donate $250,000 to the Charity receiving the most votes, $100,000 to each of the four runner-up Charities, and $20,000 to each of the remaining top 195 Charities receiving the most votes at the end of the Program; provided each winning Charity meets all eligibility requirements and standards. Those Charities will be announced on the Chase Community Giving Page, after an attempt has been made to notify them via private e-mail or other like method, as well as through the Chase Community Giving application on or about 07/13/10.
Advisory Board Selection: Sponsor will also donate combined total of $500,000 to the eligible Charity or Charities who have received at least one vote and are chosen by an advisory board designated by Sponsor (the “Advisory Board”). The chosen Charity (or Charities) will be announced on the Chase Community Giving Page, after first being notified via private e-mail or other like method, as well as through the Chase Community Giving application once those selections have been made.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
3
कृपया सबैले vot गर्नु होला सर्बोदय स्कुल लाई अइले सम्मा चौथो न. माँ पुगे को छ ! यदि फर्स्ट भयो भने २.५ लाख अमेरिकी डॉलर प्राप्त हुन्छा सर्बोदय स्कुल को लगी धन्यवाद ……..!
मन परे हरियो, नपरे रातो
7
3
हिजो मात्र ८औ स्थानमा भएको आज चौथो स्थानमा छ र भोलि न. १मा पनि आउछ, जिताउने नै हो भने सबैले भोट दिनुपर्यो, त्यतिले मात्र पुग्दैन भने सबैले नया ID बनाएर भएपनि न. १मा ल्याउनु पर्छ मैले त २ ओटा ID बाट भोट हाली सके ,(नोट : यदि हामी नेपाली देश विकासको लागि पनि यसरी नै लागे भने हाम्रो देश कहाँ पुग्थ्यो.. है ? ) प्रसान्त तामांगलाई पनि हामीहरुले नै जिताएको अनि बनाएका हौ, यस्ता धेरै उदाहरण छ जुन सफल पनि भएका छन् , देश विकासको लागि पनि हामीले सोच्नु पर्यो , नेताहरुले कुर्सि मात्र तानातान गर्छन के गर्ने ? कसो सथिहो ? Sorry if i m wrong… hehehe.. byeee .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
धेरै पहिले देखि हामीले सर्वोदयलाइ सहयोग गर्दै आएको हो, व्यक्तिगत प्रचार र अनुरोधको भरमा भोट मागियो! यस पटक माई संसारले प्रचार प्रसारमा सहयोग पुर्याईदिएकोमा हार्दिक धन्यबाद छ! अहिले हेर्दा सर्वोदय चौथो स्थानमा पुगिसकेको छ, सफलता धेरै टाढा छैन! शुभ-कामना!!!
मन परे हरियो, नपरे रातो
5
4
राम्रो काम को थालनी भए छ ,खुसीले सिमा नाग्यो |आशा छ यो कार्यक्रमले लक्षित उदेश्य हासिल गने छ |
मन परे हरियो, नपरे रातो
8
3
सर्ब प्रर्थम मेरो संसारको संचालक जीउलाई धन्यबाद दिन चहान्छु, उहाले यस्तो समाचारहरु हाम्रो माझ सम पुर्याउनु भएकोमा. साथमा SARVODAYA USA कर्पोरेशन ले एस्तो पर्तियोगिता संचलन गर्नु भएकोमा.
अर्को कुरा सम्पूर्ण नेपाली मानुवहबहरु जस-जसले फेश बूक चलाउनु हुन्छ, मेरो बिन्तिछ हजुर हरुले भोट गरी यसलाई बिजय गराउन सयोग गर्नु हुन्छ!
हजुर हरुको एउटा क्लिकले हजुर हरुलाई महान बनाउन साक्छ, अनि हजारौ बालबालिका हरुको उज्वल भबिश्य.
” एक क्लिक दान हजारौ बालबालिकाहरुका उज्वल भबिश्य दान “
मन परे हरियो, नपरे रातो
11
3
“the power of giving is in you hands.” truly said
well just got to know about this charity and i just voted out and now I am promiting this to get vote on my facebook and it’s working now.
come on eveone shows your enthusiasm your spirit your kindness everything. NOW we are on 4th position soon 3rd, 2nd and FIRST sure we’ll get this possition just give some Effort.
VOTING ENDS ON
7 DAYS 10 HOURS AND 30 MINUTES
मन परे हरियो, नपरे रातो
5
3
भोट त मैले पनि हालेँ । तर माथिको भिडिव हेरे पछि के मनमा लाग्यो भने यदि गाउँले जति खर्च भोलन्टियरहरुलाई ख्वाउन गरे त्यो भन्दा कममा सो स्कूल रंगाउन सकिन्थ्यो कि ?
मन परे हरियो, नपरे रातो
5
2
Very good steps taken by Sarodaya. I really really appreciate.
Best wishes for success of Sarvodaya.
Though, the vote gap is too much, little chance is there to win by Sarvodaya. It is my humble request all the mysansar.com readers, please participate in this campaign and ask your friends also.
Parallel thanks to Mr. Umesh and entire mysansar team.
मन परे हरियो, नपरे रातो
7
2
साची यी कुरा हरु नेपाली संचार माध्यामहरुले पनि थोरै जोड दिए राम्रो हुने थियो नि हैन??
मन परे हरियो, नपरे रातो
6
3
सर्वोदय अहिले चौथो स्थानमा उक्लिसक्यो अलिकति मेहनत गर्ने हो भने जित्ने सम्भावना धेरै छ बल गरौं साथीहरु |
मन परे हरियो, नपरे रातो
9
2
मैले भोट दिए. राम्रो काम, भोट सहित शुभकामना.
Well done Sarvodaya…….. i wish for success of ur work
मन परे हरियो, नपरे रातो
6
2
When I started to take part of this campaign this morning the vote count was 5511 and now it is 7,226. I am happy to see this.
मन परे हरियो, नपरे रातो
5
2
ya of course this is a great idea. i already voted n invited frens too.
मन परे हरियो, नपरे रातो
6
1
ल मैले पनि वोट गरे. ल ल साथी हो first बनाउनु पर्छ है .
मन परे हरियो, नपरे रातो
5
1
I had given my vote too and i had informed all my friends and relatives to help for giving votes. I especially thanks to mysansar who let it know about Sarvodaya. I wish you best of wishes for Sarovdaya
मन परे हरियो, नपरे रातो
5
1
यो धेरै राम्रो हो/ मैले पनि वोते दिएँ, महान कार्यमा सुभ काममा किन ढिला? देश लुट्ने नेताहरुलाई भन्दा, यस महान अबसरमा आफ्नो अमुल्य मत दिन कन्जुस्य्हीं नगरौं है साथीहरु/
मन परे हरियो, नपरे रातो
7
1
Now it’s in 4th Position………….!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
5
1
Thanks for your kind information! I have done… now your turn my friends ! Best of Luck Sarvodaya !!!
मन परे हरियो, नपरे रातो
11
1
”सर्वोदय को जित हामी नेपालीको जित हो / तेसैले मा पनि भन्दछु सर्बोदयाको उदय अनि सर्बोदयाको जय जय …………………………..जय /”
मन परे हरियो, नपरे रातो
6
1
माइसंसारमा मैले आज पहिलो पटक कुनै कमेन्टमा पनि डिस लाइक नभएको देखे ,साह्रै खुशी लाग्यो
हामी नेपाली हौ हामी राम्रा कुरामा सधैँ एकजुट छौ भन्ने महसुस भयो , ती सहयोगी हात हरु लाइ धेरै धेरै धन्यबाद ,मैले पनि भोट गरे ,हामी सबै मिलेर गर्योउ भने निश्चयनै हामी सफल हुनेछौ ! माइसंसार लाइ पनि धेरै धेरै धन्यबाद !
जय नेपाल !
मन परे हरियो, नपरे रातो
6
2
अर्जेन्टिना ले हर्दा मलाई सारै खुशी लागेको छ |किनकि कोच डिएगो म्याराडोना ले एशियाली मुलुक कोरिया लाइ अत्यन्तै नीच शब्द प्रयोग गरेर डोमिनेट गर्न खोजेको छ जस्तोकि कोरिया हामि संग प्रतिस्पर्धा गर्न सक्दैन किनकि उ हिजो सम्म तेक्वान्दो खेल्दै हिडेको टिम हो भनेर |आखिर उसले पनि के नै खालो सार्यो र जर्मनी लाइ एक गोल पनि हान्न सकेन जिरो को जिरो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
9
मैले पनि मिल्ने जति गरिसके…..
मन परे हरियो, नपरे रातो
7
2
maile ta paile nai vote gare sake ko
मन परे हरियो, नपरे रातो
4
3
नेताहरूको लागि Vote दिनु भन्दा केही समय खर्चेर यसमा Vote दिनु धेरै परोपकारी काम हुने छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
जानकारीको लागि धेरै धन्यबाद! मैले भरखरै भोट हाले, साथीहरुलाई पनि निमन्त्रणा गरे! साह्रै खुसि लाग्यो यत्ति गर्न पाउदा पनि! हामि मिलेर गर्न नसक्ने केहि छैन जस्तो लाग्छ!
धेरै राम्रो गरेछा सर्वोदय ले,
धन्यवाद सलोक्ये जी लाई भोट हाल्ने अवसर र जानकारी दिनु भएको मा
मन परे हरियो, नपरे रातो
6
1
मैले पनि भोट हाले र मेरो सबै याहू र फेस बुक का साथी हरुलाई लिंक सेन्ट गरे
मन परे हरियो, नपरे रातो
4
1
वोर्ल्ड कप त हाम्रो कन्ट्रोल मा थिएन तर चासे फचेबूक कन्टेस्ट हाम्रो हाट मा छ.प्लेअसे वोते हाल्नूस ……
मन परे हरियो, नपरे रातो
6
1
मेरो पनि भोट सहित शुभ कामना
मन परे हरियो, नपरे रातो
10
1
सर्वोदयलाई धेरै धरै शुभकामना र धन्यवाद यस्तो शुभ कार्यको लागि | सलोक्यजिलाई पनि धन्यवाद यस्तो सकारात्मक समाचारको लागि | नेपालको राजनीतिक समाचार एवं गतिविधि भन्दा यस किसिमको समाचार अत्यन्त उत्साहजनक लाग्छ| भोट दिन त कोहि पनि पछी नपरौं सकेको आर्थिक सहयोग पनि गरौं साथीहरु |
मन परे हरियो, नपरे रातो
11
1
यो त एकदम राम्रो कुरा हो, हाम्रो यौता भोटले कति ठुलो काम हुन सक्छा
मन परे हरियो, नपरे रातो
8
2
“Please give a chance for education to the poor kids. A few of your clicks CAN change their whole future… ”
This is my slogan to my entire professional and private friends group. If my attempt can add a brick to win the prize which can facilitate to have education for the poor kids, it will be my great pleasure.
मन परे हरियो, नपरे रातो
11
1
मा त अहिले नै गर्छु…..हजुर हरु पनि kripaya गर्नु होला….अनि आफ्नो साथी हरु लै पनि यो कार्यक्रम मा सहभागी गराउनु होला……
मन परे हरियो, नपरे रातो
8
1
मैले त् पढ्ने बित्तिकै आफ्नो एक भोट दि हाले अब तपाई को पालो, त्यो नालायक नेता हरु लाई भोट दिएर खेर फाल्नु भन्दा त यहाँ भोट दियो भने केहि पुन्य त होला नि…..
मन परे हरियो, नपरे रातो
12
1
Hats off to these little kids for what they have done, i am sure its not the end but the beginning of something significant in the development of Nepal…
मन परे हरियो, नपरे रातो
8
1
comments मा भोट दिनु भन्दा पहिला facebook मा भोट दिउन
मन परे हरियो, नपरे रातो
9
1
ल मैले फेस बुक खोले है त अब भोट गर्छु किर्पया सबैले भोट गरौ गुणस्तरीय शिक्षा दिने सामाजिक संस्थाको लागि
मन परे हरियो, नपरे रातो
5
1
लौ दाई मैले नि भोट हालिदिए अहिले सम्म ५४५० भोट भएछ है
मन परे हरियो, नपरे रातो
9
1
A good work and a good posting. Please reach out for news like this rather than worthless junks from our societies which has been the case most of the times. For example, Samtahik last week has published about a Nepali girl featuring in porn video which is a reckless and irresponsible idiot news.This sort of news pollute the mind of many youth in our societies. We all have to fight against them.
मन परे हरियो, नपरे रातो
7
1
धेरै राम्रो ,,हामी नेपली, हाम्रो नेपाल ,, यहि हो महानकार्य …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
नेपालमा खोलेको एन जी ओ ले मात्र गरिव नेपालीको नाममा डलर खाने होइन ,अमेरिका तिर पनि गरिव नेपालीको नाममा एनजीओ को वेब साइड खोलेर क्रेडिट कार्ड दल्न लगाएर खाने कति हो कति छानविन नै गर्ने हो भने धेरै जना
मालमाल हुनेछ! मानव अधिकारको नाममा मानव तस्कर समेत नभएका होइन,
गोपाल शिवाकोटीलाई सोधे……….!नर्वदा थापा
मन परे हरियो, नपरे रातो
8
5
धेरै राम्रो काम गरेर देखाउनु भाको छ बिद्यालय का साथीहरुले, यो एउटा सारै नै राम्रो सरहानिय काम भएको छ, अब बरु यो विद्यालयको लागि श्रमदान मात्र नभएर देश बाहिर रहेर सहयोग गर्न चाहनेले पनि आर्थिक रुपमा सहयोग गर्न को लागि कुनै ब्यबस्था गर्न सके झनै राम्रो हुने थियो, राम्रो काम को लागि को चाहन्न र सहयोग गर्न?? Facebook बाट गर्न सक्ने सहयोग सम्पूर्ण नेपाली ले गर्ने नै छन् भन्ने आशा छ
मन परे हरियो, नपरे रातो
14
1
नेता हरुलाइ किन भोट दिने बरु यस प्रोग्रम लाइ दिन उचित हुन्छ मेरो पनि भोट र मैले साथी हरु लाइ दिन आगर गरेको छु तपाई को २ मिनेट एस्लाई दिनुस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
तपाइँ भन्नुहोस न सालोक्य जी एस्तो काम त हामी गरिहाल्छु नि त् यह बसेर हामीले गर्न सक्ने भनेकै यस्तै हो अरु त् के गर्न सकिन्छ र खुशी लाग्यो साथी हरु लाइ पनि निमन्त्रणा पठाएको छु बरु कती पटक भोट गर्न पाइन्छ १ जना ले
मन परे हरियो, नपरे रातो
10
1
एउटा Facebook Account ले एउटामात्र भोट हाल्न पाइन्छ। तर तपाइले तपाइका साथिभाइलाई भोट हाल्न लगाउन सक्नु हुन्छ। अरू साथि भाइ या नाता गोताको Facebook Account को पासवर्ड छ भने त्यो खोलेर पनि हाल्न सक्नु हुन्छ
ल त भोट बढाउदै जाउँ है।
मन परे हरियो, नपरे रातो
10
4
मैले पनि भोट खसालें। The video is really inspiring! एक थुकी सुकी, सय थुकी नदी। धेरै राम्रो कामको शुरुवात!
मन परे हरियो, नपरे रातो
9
1
म लाई यक dami खुसि लागो vote दिन पाउदा जय सालोक्य ji
मन परे हरियो, नपरे रातो
9
1
यो जानकारीको लागि my संसारलाई साधुबाद छ! मैले पनि भोट गरे अनि मेरा मित्रसाथिहरुलाई पनि अनुरोध गरि लिंक पठायको छु.!राम्रो सामाजिक काममा हामी बाहिर बसेका सबै नेपालीहरुले सहयोग गर्नु पर्छ भन्ने लाग्छ! शुवकामाना!
बिनोद
टोरोन्टो
मन परे हरियो, नपरे रातो
9
1
मैले भोट दिए! सजिलो रैछा!
मन परे हरियो, नपरे रातो
6
1
राम्रो काम |भोट सहित शुभकामना|
मन परे हरियो, नपरे रातो
7
1
ल साथी हो राम्रो काम गर्न किन ढिलो? मैले त गरे है तपाईहरु पनि गरि हाल्नु
होला मन पारो भने/
मन परे हरियो, नपरे रातो
10
1
yesma pani gardinu hola hai ..
http://apps.facebook.com/chasecommunitygiving/charities/743212134-youth-for-nepal-yfn
Thank-you
मन परे हरियो, नपरे रातो
10
1
जानकारीको लागि धेरै धन्यबाद! मैले भरखरै भोट हाले, साथीहरुलाई पनि निमन्त्रणा गरे! साह्रै खुसि लाग्यो यत्ति गर्न पाउदा पनि! हामि मिलेर गर्न नसक्ने केहि छैन जस्तो लाग्छ!
धेरै राम्रो गरेछा सर्वोदय ले,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1