अर्जेन्टिनालाई ४-० को लज्जास्पद पराजय चखाएपछि जर्मनीमा कस्तो खुसियाली मनाइयो, wc@mysansar.com मा जर्मनीबाट पाठकहरुले केही फोटो पठाएका छन्, यी केही फोटो शैलेश श्रेष्ठबाट-


जर्मनीको झण्डामा अर्जेन्टिनाको ‘अपमान’!




तलका फोटो भने जर्मनीको Goettingen बाट राजेन्द्र केसीले पठाएका-


झण्डा गालामा पोतेकी नेपाली बालिका।

No related posts.









खेल हार जीत को पक्कै हो तर यस्ता अपशब्द को प्रयोग के उचित छ,किन कि म न अर्जेन्टिना को न जर्मनी को समर्थक हु म राम्रो खेल्ने टिमले जित्नु पर्छ भन्ने मान्छे हु,नकी कुनै देशले ।खेल हो कसैले कसैको बेइज्वत गरेको के राम्रो होला र ? ?
मन परे हरियो, नपरे रातो
8
1
नेपाल को नाम त्यसरी झन्डा मा लेखेर नेपाल को बेइज्जत गरेको मलाई श्ह्य भएन ..WC को slogan ho Say No to Racism…यस्तो फोटो लै प्रोत्साहन न दिनु होला अब देखि ..(कुनै विवेकहीन नेपाली को काम हो यो पक्कै).. हार जित भए पनि सम्मान भने सब को गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
2
1
सम्पूर्ण साथिहरुले एक पटक राम्रो संग यो झन्डा र यसमा लेखिएको कुरा पढ्नु भयो भने वास्तविकता थाहा पाउनुहुनेछ वास्तवमा यौ झन्डामा कुनै जर्मनले नभई कुनै छुल्याहा नेपाली ले लेखेको हुनुपर्छ किनकि त्यहाँ पटक पटक नेपाल लेखिएको छ, निकिता भन्ने कुनै केटि को नाम पनि लेखिएको छ, रोमन भन्ने नेपाली नाम पनि लेखिएको छ, Hopsi नेपालीहरुले कला जातिको लागि प्रयोग गर्ने सब्द पनि लेखिएको छ तेसैले मलाई त त्यो फोटो पठाउने व्यक्ति संगै पो संका लाग्यो नत्र भने बिना कारण यति बिधि नेपाली नाम र सब्द मिल्न लाई संयोग मात्र मान्न सकिदैन.
मन परे हरियो, नपरे रातो
5
1
जर्मनी को खेल राम्रो ६ तेसैले जितेको हो तर कुनै पनि बेबकुफ को साथ ले जितेको हैन जसले आरुको सम्मान गर्न जान्दैन , अनि अर्को कुरा साथीहरु जर्मन मा बस्ने नेपालीहरु भनेर सबैलाई गाली गर्नु राम्रो भएन सबै जना मुर्ख हुदैन र अन्तिम मा जर्मन को खेल राम्रो ६ अनि जित्नुपर६ , आशा गर्छु अब को जर्मन्नी को जित पछि एस्तो समाचार पड्नु नपरोस ,,,,,,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
2
0
नाजी हरु बाट अरु के नै आसा गर्न सकिन्छ ? आफ्नो देस को झन्डा मा किन अर्जेन्टिना =को
मन परे हरियो, नपरे रातो
2
7
तिम्रा हरेक शब्दले तिमी को हौ र कहाँ को सुदर्शन हौ भन्ने त बताइसक्यो। राम्रो सँग चिन्छु म तिमीलाई जर्मन केटीले तिम्रो पास् बनाउनेकुरामा मज्जाले लोप्पा ख्वाइदिएपछी तिमी टाउको लुकाउन कहाँ पुगेका छौ त्यो पनि था छ साथी हेर धेरै गफ गर्न पर्दैन, तिमी जस्ता अब्सर्बादीले जर्मनी लाई नाजी भन या त जे भन त्यो कुरा ले जर्मन हरुलाई केही फरक पार्दैन त्यो तिमी जस्ता भगौडा लाई नै मज्जाले था छ साथी!!समर्थन र बिरोध गर्न पाईन्छ तर एउटा बोल्ने तरिका हुन्छ सिक्ने बेला त गैसक्यो अझ्है पनि सिके चै राम्रो हो!! आफु लखेटिनु पर्यो भन्दैमा जे पायो तेइ बोल्नु चै हुदैन। तिम्रो स्पेन बाट पनि लखेटिने दिन नाआओश र स्पेन को बिरुध मा निच शब्दहरु सुन्न नपरोश भगवान ले सद्बबुद्धी दिउन।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
8
गाला मा जर्मनी को झन्डा बनाएकी सोझी अनि स्वच्छ नेपाली छोरी लाई धेरै धेरै बधाई ! तिमि राम्ररी पढ्नु…ठुली र असल मान्छे बनेर देश को सेवा गर्न नेपाल नै आउनु है नानु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
0
यस पाली वोर्ल्ड कप चाही हामी खिच्नु पर्ला जस्तो छ भनेर भन्दिन म किन भने होल्लंद ले जिते मा यक वर्ष बिजुली सितैमा लोउ गाठे जित्नु जित्नु केहि हुन्छ
मन परे हरियो, नपरे रातो
1
5
एस पाली को बिश्व cup होल्याण्ड को हो साथी हो
मन परे हरियो, नपरे रातो
3
9
(My Sansar .com ) अधिकारि ज्यू, नमस्कार, हजुरको Blog मा जे भन्नु हुन्छ त्यो भएन | किन कि माथि लेखिएको छ>>>>>>>>>>उत्तेजित फैल्याउने , फोहोरी अस्लिल शब्द प्रयोग गर्ने, हिँसा भट्काउने लाई मान्यता दिइने छैन भनेर | तर याहा त नेपालीकै नाक साथै कान पनि जाने गरि अस्लिलता फैल्याएर “सौताको रिसले पोइको काख हग्ने” भने झैँ…कि त मेरो भनाइ नै प्रकाशमा नल्याउ नभए हजुरले रोक लगाउनु अति जरुरि देखिन्छ | जर्मैले गोल गर्यो त ठिकै छ | तर जर्मैमा बस्ने नेपाली मुलका दाजु भाई हरुलाई त्यो शब्द { भतुवा } भनि हाल्नु चाँही
हुने थिएन कि…जय साइराम ……………………………………….
मन परे हरियो, नपरे रातो
5
1
हुन त मरेको बाघको जुँगा उखेल्नु पनि निक्कै गाह्रो पर्छ है | अर्जेन्टिना को पक्षमा सबैनै थिए र सबै नै छन् हाल सम्म | एक फेर उसले हार्यो भन्दैमा जे पायो तेही भन्नु न्यायोचित लागेन | बुवा आमा बुढा बुढी भए भन्दैमा हेलित हुदैनन् छोरा छोरी हरुको |पुरानो हुइन्छ कमजोरी हुइन्छ | गुहु पुछेको काठ पनि काम लाग्छ भने झैँ के फेरी अर्जेन्टिना ले Foot ball बाट पुरै सन्यास लेला त |आँट छ हिम्मत छोडेको पटक्कै छैन | कक्षामा पहिलो हुने बिद्यार्थी दोस्रो,तेस्रो र Fail पनि त हुन सक्छ नि जे होस् अर्जेन्टिना प्रति मेरो सद्भावना छ |जय साईराम………………..
मन परे हरियो, नपरे रातो
3
1
खेल अझै बाकी छ,अहिलेई चुरी फुरी नगर जर्मनी हरु!!!!!!!फेरि भोलि रुनु पर्ला!
मन परे हरियो, नपरे रातो
6
7
I hope in final netherland will won.german peoples are very bad why to support them?
मन परे हरियो, नपरे रातो
3
8
EAST OR WEST GERMANY IS THE BEST…..यो worldcup जर्मनीको हो…..कुनै संका कसैलाई ? ….क्लोसेको अगाडी villa बल चलाउन पनि बिर्सन्छ…हि हि ह़ा !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
30
mitro yesto kura ta tapai jasta football ma gyan navayeka ley garni kura matra ho…..
मन परे हरियो, नपरे रातो
3
2
तपाई ले ठिक भन्नु भयो राजु जी .उहा मित्र लै फूटबल को f नै थाहा रहेनछ ,,,,,,,,
मन परे हरियो, नपरे रातो
3
2
Please remove that flag from this post. HUMBLE REQUEST.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
म अर्जेन्टिना फूटबल को बिरोधि हो ! तर देशको होइन! एस्तो फोटो नै पब्लिश गर्नु हुदैन थियो! दुख लग्यो झन्डा मा लेखेको मा !
मन परे हरियो, नपरे रातो
12
2
अब पालो नेदर ल्याण्ड को हो . अरु ले नखोके हुन्छ रोब्बेन्न , स्य्निदर , भान पर्सि र क्युट को खेल राम्रो संग हेरेनन् कि क्या हो साथी हरु ले > अहिले को नेदर ल्याण्ड को टिम भर्सेस अल बिस्व खेले नि नेदर ल्याण्ड ले जित्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
11
फाच्सिस्ट(German) र रासिस्ट(डच) dubaile जित्नु मानवताको विरुद्धमा हुनेछ तसर्थ विस्तारवादी स्पेन ले जित्दा कुनै आपत्ति?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
53
Hi Shyam
On what basis do you say Dutch as racist? Do you have any answer or are you just guessing?
मन परे हरियो, नपरे रातो
8
4
कुनै बेला दस-बिस जना german फासिस्ट थिए भनेर अहिलेको जर्मनी लाई पनि फासिस्ट भन्न मिल्दैन | तपाइको team ले हर्र्यो भन्दैमा फासिस्ट र रसिस्ट भन्दै हिड्ने ?
मन परे हरियो, नपरे रातो
8
6
खेल राम्रो खेलेर जितेको छ जर्मनले तेस्को लागि बधाई तर घमण्डले फुलेर यसरि अरु देशको अपमान गरेको मन परेन. खेल हो कसैको जित कसैको हार भैहाल्छानी. तेस्तो लेख्ने मान्छेको हाते किरा परिजाउस लौ जा त!!!! आफुलाई अर्जेन्टिनाले हारेको कति दुख लगिरहेछा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
13
It was not German players who did that…So I always support Germans
मन परे हरियो, नपरे रातो
2
1
के गर्ने मा पनि ब्राजिलको समर्थक हु तर यसपालिको ब्राजिलको खेल सुरु बतानै अलि राम्रो थियन कता कता भित्र दर लागि रहेको थियौ तर तेही भै दियौ मा यक्दम निरस भय तर क गर्नु खेल भनेको कसले जित्छा भन्ने कुरा ग्यारेन्टी नहुदो रहेछा बल्ल छल पौडी छु.तेस्पछी मैले बिस्सोकप खासै हेरेको छैन.अर्जिन्तिनको पनि राम्रो लागेको थियौ तर क गर्नु लज्जस्मक तरिकाले हार्नु परेउ.तर khelma हार र जीत हुन्छनै तर जर्मनीले अर्जेन्टिनाको झन्डालाई तेसरी अपमान गर्न गैर कानुनी भय जस्तो malai लाग्छा है.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
नेपाली भतुवाहरु जुन देशमा गयो तेही देशको समर्थन गर्यो अनि अरुको अपमान गर्यो .,यी जर्मनी मा भएका हरु अर्जेन्टिना मा भएको भए अर्गेंतिनाकै समर्थन गर्थ्यो ! आफ्नो मनपर्ने देशको समर्थन गर्नु ठिक हो तर अरु कुना देशको अपमान गर्नु भातुवापन हो.अरु कुनै देशको झन्डामा नेपाललाई मनपरी लेखेको साहना सक्ने भतुवा नेपालीहरु देखेर मा आफैमा लाज लगेर aucha.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
15
जर्मनी को फ्लग मा नेपाल पनि lekheko छ नि … सो कसको बदमासी हो तेस्तो लेखे …. तेस्तो त garna न-पर्ने हो … ma पनि जर्मनी को सुप्पोर्ट मा नै छु … जर्मनी जितेको मा खुसि नै छु …
मन परे हरियो, नपरे रातो
12
2
lets hope spain will also score 4-0
मन परे हरियो, नपरे रातो
4
10
सबै भन्दा त नेपाली ‘नानु’ नै राम्री छिन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
1
म जर्मनी को फ्यान हु तर पनि यसरि जर्मनी को झन्डामा अर्जेन्टिना को अपमान गर्नु सार्है नराम्रो कुरा हो. मलाई यो अत्ति मन परेन. जर्मनी को यहि बानी मलाई मन पर्दैन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
4
सबै सधै प्रफेक्ट हुदैनन्…! जितको जोशमा होस् गुमाउने धेरै हुन्छन..!
एस्तो आपत्तिजनक कुरा मदिराको नसामा कुनै जर्मन फ्यानले लेखेपनि तेस्तो दृस्य फोटोग्राफर होस् वा ब्लोगर सम्प्रेक्षण नगर्नु पर्ने हो…!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
2
खेल एकदमै खतरनाक थियो. जर्मनीका खेलाडीले राम्रो खेलेको हो तर अर्जेन्टिनाका खेलाडीले अलिक मात्तिएर खेलको शुरुवात गरे कारण ४-० को स्कोर आयो. २ गोल गर्दा अत्तालिएर राम्रो खेल्न नै सकेनन… अनि त गोलको बर्सात नै भयो. मलाई त धेरै मज्जा आयो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
19
क्या sexy केटीहरु यार !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
27
त्यो ठिक होइन. / जर्मनी हरु अलि रेसीस्ट हुन्छन / म जर्मनी मा केहि समय बसेको छु,/ तिनी हरु अरु जत्तिको फ्रेन्ड्ली होइन./ तर पनि खेल को कुरा गर्ने हो भने तिनी हरुले राम्रो खेलेरै जितेको हो / बधाई छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
5
खुशी हुनु त राम्रो हो जित मा तर मारडोना ले खेल्नु भन्दा अगाडी जर्मनी को लागि निक्कै धाक लगाको थियो जसको परिणाम ४-० हुन पुगो बल्ल बल्ल अर्जेन्टिना world cup मा छनोट भाको हो यहा सम्म पुग्नु पनि उसले सपना मा पनि सोचेको थियन र्येस्तई धाक जेर्मानी ले फेरि स्पेन र होलेंद लाई लगाको छ हेरु के हुने हो परिणाम यूरो कप मा हारेको बदला जर्मनी ले लिन खोजेको छ भने स्पेन ले आफ्नो खेल झन् ससक्त रुप मा खेलि जेर्मानी लाई यहि बाट अलबिदा भन्न खोजे को छ किन कि world cup सुरु हुनु भन्दा केहिदिन अगाडी स्पेन र अर्जेन्टिना बीच को खेल मा पनि स्पेन ने अर्जेन्टिनालाई ३ गोल गरे को थियो टक्कर राम्रै हुन्छ जेर्मानी सग खेल कसको पच्छ मा हुन्छा भन्ने २ दिन पछी को कुरो हो ?. किन कि घाना साग को खेल कस्तो थियो सबै ले हेरिसके को छ सर्बिया ले जेर्मन लाइ हरा को नै हो paraguay ले इतिहास कै राम्रो खेल खेले को बिसलेसक को भनाइ छ paraguay ले स्पेन लाई जितेको भा यक paraguay को top model ले बीच चोक मा सबै कपडा खोलेर पैदल citi घुम्छु भने को थियो मई ले तर ति युवती को interview नै सुने को थियो तर सपना अधुरो रयो येस्तै जेर्मानी को पनि सपना अधुरो नै हुने छ यो cup स्पेन र हलेंद बीच मा नै रहोस जेर्मानी को सपना चकनाचुर होस् मेरो जेर्मानी लाई यहि नै शुभकामना छ
tirtha
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
येस्तई हुन् नाजि डचे हरु !! जितिम भन्दै मा आफ्नो झन्डा मा अर्का को देश को अपमान गर्ने ?? हेर्नु होला जर्मनी भंएको जहिले पनि फाइनल मा पुगेर नर्बस भै हार्ने देश हो येस्पटक पनि त्यो नाजि का सन्तान हरु हार्ने निश्चित छ !!
जुन दिन डचे हरु ले आफ्नो घमण्ड त्याग्छान तेही दिन उनि हरु को बिजय हुन सक्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
15
यो सुदर्शन भन्ने साथी पक्का पनि जर्मनी ले लखेटेर की त स्पेन की त यूरोप कै अरको कुनै तन्नम मुलुक मा सेवाको लागि भौतारिएको हुनुपर्छ ।
एसको बिरोध गराइको तरिका हेर्दा एसतै देखिन्छ कित जर्मन पास् बनाउने बहना मा केटी ले पैसा खाइ की त साथीको सरनार्थी हुनुपर्ने बद्यता भयो अनी तेस्कै आबेग को उपज हो यो कमेन्न्ट
साथी एतिसारो एग्रेसिव हुनुहुदैन। के नाजी नी तेइ नाजीले तिमी अनी तिम्रो परिवारको दानापानी देको थियो कुनै बेला अब स्पेन हर्दा चाँही कुन मुख लाउछौ हेरौला ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
11
साथी
म तिमि जस्तो जर्मनी को जुत्ता नाक मा झुन्डाएर हिड्ने बेक्ती होइन , मलाई स्पेन ले जितोस भन्ने इच्छा पनि छैन , साथी भ्रम मा परे जस्तो छौ म हाम्रै देश नेपाल मा छु , तिमि ले कुन सुदर्शन को कुरा गर्यो था भएन
मन परे हरियो, नपरे रातो
0
1
ये साथी अरु को दुख मा एती सारो आनन्द नालियेउ के थाहा NEXT WORLD CUP मा तपाई ले पनि येस्तई कमेन्ट लेखनु पर्ने हुन्छ कि?
मन परे हरियो, नपरे रातो
0
0
देखेउ त साथी जर्मनी हारेको!! तिमि पनि अब म्यान पावोर को दलाली छोडेर नेपाली फूटबल टिम बनाऊ ताकी जर्मनी को जुत्ता नाक मा झुन्डाएर सोजा साजा नेपाली लाई ठग्दै घोक्रो सुकाई सुकाई कराउनु नपरोस
मन परे हरियो, नपरे रातो
1
0
हिप हिप हुर्र्ये , क्या रमाइलो भए को थियो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
19