मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    निहिता फेरि चर्चामा

    ६५ वर्षका ‘सिरियल किलर’ र अन्तर्राष्ट्रिय अपराधीको रुपमा कुख्यात चार्ल्स शोभराजकी प्रेमिकाका रुपमा चर्चामा आएकी निहिता विश्वास हिजो फेरि राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाको चासो बनिन्। हिजो शोभराजको मुद्दाको अन्तिम फैसला हुन्छ भनेर सर्वोच्चले भनेको थियो यसअघि। तर सर्वोच्चले फेरि फैसलाको मिति सार्‍यो। अनि फैसलाको समाचार लिन गएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया शोभराजकी प्रेमिका निहिताको फोटो खिचेर फर्किए।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु एपी, एएफपी र रोयटर्स सबैले निहिताको फोटोलाई प्राथमिकता दिएर प्रसार गरेका छन्। ६५ वर्षकी शोभराजले २१ वर्षकी नयाँ प्रेमिका रोजेका बेला नै यो समाचार विश्वभर चर्चाको विषय भइसकेको थियो।

    सबै फोटो साभारः एपी



    No related posts.

    87 comments to निहिता फेरि चर्चामा

    • हरे निकिता को छोराछोरि भएन र? लब परेको त धेरै भयो हैन र? भन्या एउटा छोटे सोभराज जन्माउदा अझ बढी चर्चा होलाकि?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • Ramesh K.c

        शोभरज को पैसा खाएर अरु केटा सँग मस्ती गरेर घोर्ले छोरो पएर शोभरज को भन्न बेर लगौदिना है यो नक्काली ले ।

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • david lee

      I think there are two aspect. For Nihita, this must be adventurous and fruitful for her and may have chance of raising her fame as one of charles wife. But for Charles there is another story, her mother is a high court lawyer and she is fluent in french. The love and affection between mother and daughter might make his side stronger in court. We have to respect her choice and everybody know how charles was. It would be great if someone could make a telephone call between Nihita and Charls’ first wife.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Chhitij Adhikari

      सोभराजको लागी ईनी (निहिता) किन ढाल बन्दै छिन ! हैन इनिलाई कतै सोभराजले पैसा त खुवाऊ दैन भित्र भित्रै घुस कुवाय जस्तो केवल छुट्न लै मात्रै तेस्पछी नेपालको एरपोर्ट बाट हात्ती छिरौछु भन्न क बेर यस्ता जेयान माराले. एस्तो बेलामा कुनै कतै बाट कसैको दबाबमा नरही यस्ता जेयान मारा लै जन्म कैद राखनु पर्छ हैन भने यिनी (निहिता) या एनका आमा जसले सोभराजलै बचाउन खोज्छ तेसैलाई जन्म कैद राखनु पर्छ हैन भने ७० बर्से बुढो संग १६ बर्से केटि संग के को संबन्ध यस्ता चोर खेल खेलेर अपराधी बचाउन खोज्नी चोरहरु .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Deepa from USA

      नक्चरी, नेपाली चेलीको बदनाम गर्छेस, सबै नेपाली केटाहरु मरेको छन् र………………..६५ बर्सको बुढोलाई फ्रान्स जाने चक्करमा …………बाबु आमा पनि
      कस्ता होलान धिक्कार छ तपैहरुलाई……………आफ्नो भबिष्य बनाउने बेलामा हत्याराको पछि लागेको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • p r khanal holland

      अपराधीले पागल केटीलाई प्रयोग गर्न खोजेको हो गति छाडा निर्लज्ज केटि हो

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 5

    • aakash

      यसमा ठुलो षड्यन्त्र छ नत्र कुख्यात अपराधी संग २१ बर्षीय केटीको कसरि प्रेम हुन सक्छ यसमा सबै जना गम्भीर हुन जरुरी छ यस्ता अपराधीलाई सर्बोच अदालतले गलत निर्णय नगरोस भन्ने मेरो आशा छ नत्र फेरी अरु धेरै जनाले अकालमा मिर्त्युको सामना गर्नुपर्नेछ

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतलाई राम्ररी थाहा छ की चार्ल्स शोभराज ६ जना महिलाहरुलाई हत्या गरेको एउटा कुख्यात हत्यारा हो भनेर। र यो कुराको प्रमाणित पनि भैसकेकोछ र हत्या गरियेका ती सबै महिलाहरु चार्ल्स शोभराजकी प्रेमिका थिए त्यसैले गर्दा चार्ल्स शोभराज लाई बिकिनी किलर भनेर पनि उपनाम दीईयेको छ। तर एउटा नातिनीको जस्तो उमेर भएको निहिताले के हेरेर वा कुन लोभमा परेर आफ्नो हजुरबाऊ को जस्तो उमेर भएको चार्ल्स शोभराजको जीवन सँगिनी बन्न चाहेको हो त्यो त निहितालाई नै थाहा होला। सायद हुन सक्छ चार्ल्स शोभराजले अब गर्ने सातौ हत्यामा सायद निहिताको नाम लेखियेको हुनुपर्छ।
      राजेश
      डङराहा ,९ ,धरहरा
      मोरङ नेपाल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 0

      • govinda

        राजेश जी को कुरा मा म एक दम नै सहमत छु / निहिता तिमि ले पछी पछुतो गर्नु भन्दा समय मै बुद्दी पुराउदा राम्रो होला /

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • rajendra tamrakar

      हिन्दीमा एउटा उखान छ ‘गद्धे पे दिल आगाया तो परि क्या चिज है’ त्यहिँ हो सांथी हो. जेहोस निहितालै good luck.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • kumar

      समयको बर्बाद मात्र भयो यो पढेर

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Rammani Bartaula

      If God took away your sight,
      Would you know if I was Black or White?
      Purely based on intuition
      Would you know what skin I was in?

      You would have to use your second sight
      To see what kind of person I was like
      Would you like me?
      I hope you might

      Some people need to close their eyes
      To really see the truth
      They need to open their minds
      To judge a man’s true worth.

      Take time to look with an open mind
      Use your second sight to see mankind
      You may be surprised at what you’ll find
      Some ‘sighted’ people can be so blind.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

      • द्रोण

        यदी इश्वर ले तिम्रो बिबेक चुढेर लगेको भये ,
        छुट्टौछेउ के म् शाही बा गलत ?
        मन हरु जिबितै थिए भने ,
        भन्न् सक्छन के ?
        म कुन रङ मा पोतिएको थिए ?

        अलिकती नियालेर हेर ,
        म् लाई अनुभब गर ,
        शायद तिमी म् लाई मन पराउछेउ कि ?
        शायदै तिमी म् लाई मन पराउछेउ |

        कोइ आँखा चिम्लनछन ,
        सत्य को स्वरुप हेर्न ,
        मन को आँखाले हेर्दैनन,
        तिमीलाई छुन ,तिमिलाई चिन्न |

        अब बिबेक को बिर्को उघार ,
        मन को आँखा खोल ,
        तिनिहरु को अज्ञानता मा आस्चर्य मान्ने छौ ,
        देखेको अभिनय गर्ने तिनिहरु !!
        सबै ,आँखा देख्ने अन्धा थिए |
        ——-राम मणी जि सग क्ष्यमा माग्दै |

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Jiban

      At leas, I am not expecting this kinds of stuffs on mysansar.com. some time the major medias houses are doing yellow journalism. They are focusing on their coverages and headlines in ridiculous news. I feel so amazed when I have to go through that kind of news.

      who is Nihita Biswas? who did marriage with mr. serial killer to become famous. I accept, as media we have to coverage every kinds of news but we should know our priorities. We would not be amazed if Sovraj release from the Jail and these media will be spreading positive news on this.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • sagun

      हामि तन्नेरी हरु चाही मरेका थियो कि कि क्या हो कुन्नि?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 5

    • Sagun Khadka

      kina तेस्तो budo papi आदर्मी संग बिहे गर्छु निहिता औ मा संग मा तिम्लाई सुख पुर्बक राख्छु तिम्रो र मेरो उमेर पनि तेती फरक पनि छैन अनि तेस्तो बुदो ले तिम्रो क दयन र इच्छा पुरा गर्न सक्ला तेसकारण औ मा sanga

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 12

    • k गरेको यस्तो .त्यो दकैनी निहितालै चर्चामा लयर.टन्न पैसा खयर त्यो ज्यानमारा साथ दिने नेपालको इज्जतमा डग लगुना पछी नपर्ने ,पैसवंदा वुतुक्क मर्ने कतिको किन तेत्रो चर्चा?कति कम नपाको पत्रकार?लेखना बरु नेपालको क कस्तो वैराको छ?

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • किन यस्तो गर्दै छ मैया ले ,आखिर तेस्तो क छ र त्यो क्रिमिनल मा .जे भयपनी मैयालाई धरै भारि पर्ने छ यो कदम ले / यो गलत बाटो लियो मैया ले

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • sabin

      हाम्रो समाजको बिग्रिएको बच्ची भनौ कि media मा छाउन अथवा सम्पतिमा राज गर्न तेती सानो/कलिलो उमेरमा गल्ति गर्न पुगेकी निहिता को नियेत नै राम्रो नभएको हाम्रो सोचाई छ !! अनि, तपाईहरुको नि साथी……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 1

    • chhantyal indra (usa)

      यो केटी को दिमाख चेक गर्नु पर्छ,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • jawan

      सारा संसारले खतरनाक सिरियल किलर मानेको कुख्यात व्यक्तिलाई प्रेमी अनि श्रीमान मान्नुमा सारै बिस्वास गर्न गाह्रो छ.उसले त्यसो गर्नुमा म निम्न कारण हरु देख्छु
      १)सोभराज को धन हडप्न साथै फ्रान्सको नागरिकता पाउने लोभले
      २)सोभारजसंग नाम जोडेर चर्चित हुन
      ३)सोभराजको लठ्याउने बोलीनै ले नै मानिसहरुलाई आफुले चाहेको ठाउमा लगेर उसले काम तमाम् गर्ने गर्थ्यो यो कुरालै नबुझेर भ्रममा माया ठानेर
      ४)अनौठो मायाको भ्रम देखाएर सोभराजलाई लुटन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 0

      • bibash

        के को शोवराजलाइ लुट्न सक्छ बरु शोवराजले निहितालाई प्रयोग गरेर जेलबाट छुट्छ र कहाँ लगेर मनोमानी रुपमा यौनानन्द लिन्छ अनि मारिदिन्छ यो कुरा नबुझेर हो नि बिचारी । फेरि एउटा निहिता नेपाली चेलीको मृत्यु कुख्यात किलर शोभराजले जबरजस्ती करणीपछि हत्या गर्यो भनेर ठूला ठूला हेडलाइनमा समाचार प्रकाशन गर्न पाइने छ । नआत्तिएर धैर्य गरेर समय कुर्नुपर्छ ल ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • अनिल

      निहितालाई गाली गर्नु भन्दा देश बर्बाद बनाउने भ्रष्टचारी,घुसखोरी कर्माचारीलाई गाली दिनु बेश!जन्तालाई बिकास र सुखको हजार सपना देखाएर आफु र आफ्नो पार्टी मात्रै रमाउने अनि मोटाउने तर जन्तालाई झनै देशको आर्थिक भार् बोकाउने दुखमा धकेल्ने हरेक् नेता र राजनैतिक पार्टीलाई सराप्नु बेश्! हत्यारा,बलत्कारी,चोर,डाँकाहरुलाई गाली दिनु उचित!!
      निहिता जुनै कारणले चार्ल्स शोभराजकी प्रेमिका बने पनि यो उस्को नितान्त ब्यक्तिगत मामला हो यसमा हामीले टाउको दुखाउनु पर्ने कुरै छैन।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 7

    • MOHAN ACHARYA

      राम्रो कविताको लागि बदाई छ l

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

    • विवेक

      उमेश जी, यस्सो विविध कमरेडको बारेमा पनि लेख्नुस् न हो, कति यस्ता गतिछाडाको पछिमात्र लागिरहनुहुन्छ बरू विविध कमरेडले मच्चाएको तहल्काको बारेमा पनि अलिअलि जानकारी दिनुस न हामी तपाइका पाठकहरूलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • p r baral

      मान्छेले चर्चामा आउन कतिसम्म गर्दा रैछन भन्ने कुरा येइबाट थाह हुन्छ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

    • समाचार दिनु पत्रकारको धर्म हो अनि आफुलाई लागेको कुरा अरु सामु राख्नु ब्लगरको काम हो/ यो लेख समाचार होइन भनेर लेख बाट नै प्रस्ट छ , समाचार त अन्तर्राष्ट्रिय मिडियाले बनाएको हो, जुन कुरा ब्लगरको लेखमा नै भनेका छन/ अनि किन दोस दिने यो समाचार किन राखेको , किन अरु समाचार छैन भनेर….. ?????????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • bigyan

      निहिता आफ्नो मिसन मा भरपुर सफल. everyone is talking about her .good knowledge of leading people specially journalist

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Nitya Khanal

      हे युगका बिडम्बनाहरु
      बदनाम कमाएका स्वाभिमानहरु
      क्षत-विक्षत भएका इज्जतहरु
      लोक-लाज गुमाएका समाजहरु
      आपराध पेशाका जल्लादहरु
      मति भ्रष्ट भएका “पति”हरु
      नैतिकता बिनाका नेताहरु
      भ्रष्टाचार र भत्तामुखी सत्ताहरु

      नेपाली समाजको यहि चित्कार छ
      तिमीहरु सबैलाई धिक्कार छ
      पवित्र धर्तिमातालाई बोझ नपार
      तिम्रो अस्तित्व छ बेकार

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 3

    • Surendra Ranamagar,USA

      कुरा गर्यो कुरै को दुख यस्ता केटि को कुरा गर्नु भन्दा कपाल मुण्डन गरेर हिमाल पस्नु नै बेस,कुन हिसाब ले प्रेमिका मान्ने निहिता लै ? प्रेम के हो?माया के हो? “धन देखे पछी महादेव को पनि तीन नेत्र “भनेझै,पक्कै “यो एउटा स्वार्थी प्रेम हो”

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 6

    • Shova

      हैन यो मिडिया ले पनि नचायिदो कुरा लाई कति बढावा देको ? यहि मिडिया मा आउछु भनेर नै होला त्यो काली ले पनि त्यस्तो अपराधी लाई रोजेकी timepass गर्न लाई / कसैले वास्ता नगरे त भैहाल्यो नी…………कतै चर्चा आएन भने अलिक दिन मा तेस्लाई छोदिदिन्छे………………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 2

    • Mahesh

      अनुहार न दनुवार, seeking attraction.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

    • Amar

      सालोक्य जी निहिता को भन्दा त यो मन छूने छ एस्ता समाचार खोजेर प्रकाशित गरी दिनुस बरु………तपाईको र माईसंसार को सानो सहयोग ले कसैको भबिस्य बन्न सक्छ यो समाचार मैले माईसंसार मा प्रकाशित गरीदिनु हुनको लागि अनुरोध गरी पठायको थिय तपाई ले पाउनु भयो भयन थाहा भयंन तेसैले कमेन्ट मार्फत भयनी माईसंसार का (पाठक) सहयोगी हातहरु सम्म पुराउने प्रयास गरेको छू

      लौन अब त सहयोग गरौ

      हामीले रत्नेचौरका एक गरिब तथा अति जेहेन्दार विद्यार्थी बिदुर भाइको उच्च शिक्षाको लागि उनीसँग रकम नभएको कारण र एसएलसीमा राम्रो अंक ल्याएको र उनको उच्च शिक्षा प्राप्तको लागि हामीले पनि आफ्नो ठाँउबाट सक्दो सहयोग गर्नु पर्छ भन्ने लागेर बेनीअनलाइन मार्फत सम्पूर्ण पाठक वर्गमा अपिल गरेका थियौ समाचार स्वरुप उनको बारेमा राखेका थियौ तपाइहरुले यो समाचार पढ्नुभयो होला भन्ने हामीलाइ विश्वास लागेको छ समाचार पढेर सहयोग गर्ने इच्छा भएको छ भने सहयोग गर्न सक्नु हुन्छ। यदि तपाइले गरेको सानो सहयोग रकमले बिदुर भाइले पढ्न पाउँछ भने किन तपाइले आफ्नो ठाँउबाट सहयोग नर्गनै होइन मन फुलाएर सहयोग गर्नसक्नुहुन्छ। कृपया यसो विचार गर्नुहोस अनि जति सक्नुहुन्छ सहयोग गर्नेहोस है। अनुरोध छ तपाइ सबैले दिएको रकम हामी स्वम बिदुर भाइलाइ नै हस्तान्तरण गर्ने छौ।
      उसलाइ सहयोग गर्न चाहानुहुन्छ भने। यो ठेगनामा पठाउन सक्नु हुन्छ।
      Ratnechaur-2, Salghari, Myagdi वा मेरो मोबाइल नंम्बर ९८४७६२४०९९ ।
      अहिले त संसारका जुनसुकै कुनाबाट तपाइले पठाएको रकम हाम्रो हातमा पर्छ जुनसुकै मनि ट्रान्सर्फरबाट पठाइदिएपनि हुन्छ तपाइ भएको ठाँउमा जे सुविधा छ त्यहिबाट। यो रकम थोरै हुन्छ यति पनि के पठाउने नभनीदिनु होला किनकी तपाइले पठाइदिएको सानो भन्दा सानो रकम उसको कापी कलम किन्न पुग्छ। तर सहयोग भने अवश्य गर्नुहुन्छ होला भन्ने विश्वास बेनीअनलाइन टिमलाइ लागेको छ। plz

      त्यसकारण अब पालो तपाइको
      हामीलाइ धेरै ठाँउहरुबाट सहयोग आइरहेको छ। अब पालो तपाइको लौन अब त सहयोग गरौ।
      यदि यहाँहरु हामीलाइ सहयोग गर्न चाहानुहुन्छ भने आई.एम.ई मार्फत खाता नं. 01400000881H (आई.एम.ई. फाइनान्सियल इन्ष्टिच्युशन लिमिटेड, बेनी) मा रकम पठाएर साथै. फोन नं ९८४७६२०९९ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
      हामीलाइ विश्वास छ यहाँहरुले अवश्य नै सहयोग गर्नुहुन्छ। तपाइले गर्ने सानो भन्दा सानो रकमको सहयोग बिदुर भाइको भविष्यसँग जोडिएको छ। त्यसैले मन फुलाएर सहयोगको अपेक्षा गर्छ बेनीअनलाइनको यो टिम

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

    • Kisan

      सोव्राज उपन्यासको कालो हिरो हो, यो केटि पनि काली छे . चर्चा परिचर्चा हुनु सोभाबिक हो. झोले चप्पले नेताहरु र यसका कार्यकर्ताहरुले देश नै शिबखुलित पारे र त आज भोलि ग्ल्यामर्स को जस्तो गरि मेडियामा छाई रहेछन भने…

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • subash

      मलाई लाग्छ त्यो केटि को पनि चरित्र ठिक छैन, तेस्ता झ्यौरी केटि को पछि मिडिया लाग्नु हुन्न … सबै लाई चेतना भया……………

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

    • हैन हौ अधिकांग्स my sansar पाठक हरु तापैहरुलाई यो समाचार को अलावा कस्तो समाचार को आस गर्नु भाको ?यो त अहिले को hot टोपीक नै हो नि my संसार लै किन दोष तपाईं भए कोस्तो ताजा news दिनु हुन्थियो? गर्भवती गाई पहिरो मा पुरिएको अबरिल बर्षा को कारण त्रिसुली मा बाढी आएको …so on येस्तई समाचार सधैं तपाई को लागि hot news हुंछा भने त मेरो भन्नु केहि छैन नत्र वाहियात मा लेखक लै के दोष दि राखेको वाहियात ……………

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • Hillman, Myagdi

      २१ वर्षे ठिटी, ६५ वर्षे बुढोको प्रेमिका भन्नु भन्दा रखौटी भन्नु उपयुक्त होला! किनकि यो प्रेम कहानी कृत्रिम र नाटकीय छ! निकै ठुलो आर्थिक लाभ का कारण नै यो नौटंकी रचिदै छ! प्रेम का कारणले कदापी मान्न सकिदैन!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 5

    • द्रोण

      देख्दै सेलेब्रेटी जस्तो लाग्ने यी सुन्दरी ले चार्ल्स सोभराज मा के तेस्तो देखिन् जुन आम नेपालि तन्नेरी युवा मा छैन | त्यो नै प्रेम को कारण हो एसको जबाफ निहिताले नै दिन्छिन | बिहेपस्चात सारीरिक चाहना को पूर्ति चै अरु नै मार्फत हुने देखिन्छ |
      येस्मा संका छैन कि सोभराज ले यिनीहरुलाई युज गरिरहेको मात्र हो |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 2

    • Uttam

      नेपाली पत्रकारले पनि काम पाएनछन्! हा.. हा..हा..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • mukunda

      हैन कलि बहादुर खाम को बारेमा लेख्नुहोश न हो उमेश जी के यो अर्थ न बर्थ को केटि को बारेमा लेखि बसेको

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 4

    • AnJaN_aTmA

      कलियुग लागेपछि येस्तैहो जस्तो नेता उस्तै जनता सायद यो नानी पनि भाबिसेको नेता हुन्छा होला ……….:)

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • Angle Sharma

      Either Brain wash or for money/flame.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Prasan

      अनाबस्यक समाचार सम्प्रेषण! सालोक्य जी कम्तिमा तपैले माईसंसारको इज्ज्यत्को ख्याल राख्नुस /यो संसारमा विभिन्न रुची एबम स्वार्थ भयका मान्छे पाइन्छन/ मलाई यो कुनै अस्चार्यको कुरा लाग्दैन/ नेपालमा पनि यस्ता घटनाहरु खोज्ने हो भने थुप्रै पैन्छां/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • निहिता को भाँडो जसरि प्रयोग गर्ने हो गरोस केटा हरुको किन टाउको दुखेको ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 3

    • Arprkan

      पत्रकार लाई खुराक …तेसैले पत्रकारलाई अलपत्रकार भन्न मा लाग्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • kumar

      डलर को लागि नेपाली आइमाई कति सम्म को नकाचरी हुन्छन भनेर दुनियामा समाचार बन्दै छ यो. एस्तो नकाचरी को समाचार लाई प्राथमिकता दिनु हुन्न.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

    • she is sick .mystery behind this

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • Bardan

      साथी हरु खेल ठुलो छ / तपाई हरु ले सोचेको जस्तो तेती सरल छैन यो खेल / अनि निहिता त नाटक को यौटा पात्र मात्र हुन् / यो पुरै ३ घण्टा को फिल्म छ जुन साधारण मनिष लाई बुझ्न गारो हुन्छ / अनि यसको फिल्म को निर्देसक पनि संसार कै पपुलर हुन् / तर अब मलाई लाग्छ यो फिल्म असफल भैसक्यो तेसै ले अब यो फिल्म स्टप गरि दिय हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • दिनेश

      लौन छानबिन आयोग गठन गर्नु पर्यो……………..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 13

      • himalee

        आयोगको अधक्ष्यमा तपाईलाई मेरो पूर्ण समर्थन

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • kumar

      साथी हो यो समाचारले स्थान पाउनु पर्दछ . किनकि यो बडो रहस्यमय बिसय छ . तपाई हामी सबैले थाहापाउनु पर्दछ किन एउटा २२ बर्सको केटिले एउटा ६५ बर्सको बुड़ोसंग मायाको नाटकगरि. कतै योकेटिपनि अपराधमा संलग्नत छैन ? पैसाबाहेक यहाँभित्र अरुपनि केहि लुकेको हुनुपर्दछ. जानी जानी एउटा बुढो क्रुर अपराधी संग यसले किन मायाको नाटक गर्दैछे ?यो मात्रै हैन यसको आमाको बारेपनि बहस हुनुपर्दछ . यस्तामान्छेहरु लाइ हाम्रो नेपाल बाट भगाउनु पर्दछ.यसको आमाको कारणले पनि सोभराजले नेपालमा लुकेर अपराध गर्न पायको हुन सक्दछ .पक्कै यसको आमाको नाटक हो यो .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 104 Thumb down 10

    • prasad

      पत्रकार हरुले आफ्नो धर्म निर्बाह गर्नुपर्यो . एस्ता वैयत अनि मुल्यहीन खबर सम्प्रेषद गर्नुले तपाइको अनि मै संसार को मूल्य कम गर्दछा. धन्यवाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 23

    • ram

      निहिता के बुढो संग जान्छौ आउ म संग मेरो पनित आशन सम्बन्धि ज्ञान सोभराज भन्न्दा कम छैन नि सन्तुष्टि भयेनाभाने जाउ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 14

    • वाहियात केटी ,फिलिम हो यो ? , यो केटी फिलिम हेरेरै बिग्रेकी हुनुपर्छ ! ;)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 104 Thumb down 11

    • नेपाल को राजनीति जस्तै जस्तो देश उस्तै नेता तेस्तै पत्रकार कि कसोता

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 2

    • kiran

      यो स्वार्थरहित प्रेम हुनै सक्दैन यो केबल केहो भने चालचोपरास र वकिल आमाको चाल हो किनकी केहिमात्रामा कानुनी राहात पाउन सकिन्छ कि ? यसले न्यायधीसहरुको दिमागमा केहि दया पलाउछ कि ? भन्ने हो अनि कुतनितिक चालहो यसको अलावा पैसाको लोप पनि हो । मैले के देख्छु भने यो नाथे बिषयलाई प्राथमिकतानै दिनुहुँदैन यो त बेस्या जस्तो भयो नी पैसा र कुनै निस्चित स्वार्थको पछी लाग्नु भनेको नैतिक परिधी भित्र पर्छ जस्तो लागेन ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 2

      • Biwek

        यो चाही केटि ले शोव्राज जेल बाट छुटे भन्यो फ्रान्स को citizenship पायियेला र फ्रान्स जाउला, युरोप मा गएर पैसा कमौला, शोवराज मरे पछी अर्को खैरे समातौला…भन्ने हो जस्तो देखिन्छा…..but निहिता ले चाही त्यो सेरिअल किलर संग धेरै चलाख भएन भने अरु मारे जस्तै निहिता लै पनि त्यसले मरिदिन्छा…फेरी खान्छे लाटी…त्यो अपराधी budho ले ठोक्ला पनि, मारी पनि देला, खबरदार…केटा हो त्यो इग्नोरेंट गर्ल लै बचाऊ.

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • shyam

      Charles Shovraj and Nihita the age difference btn these two are nothing compared to 7 yrs girl anfd 70 yrs oldie in hindu epic, 97yrs old woman and 21 yrs old boy in the US. Only surprising is why such cute looking black beauty is attracted to that old serial killer beast. The romance btn the beauty and the beast is the news not the age difference.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 9

      • sarun

        what happened to your eyes??Does she look cute black beauty??

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Upendra Koirala

      मेरो संसार लाई धेरै विश्वास गरेको जस्तो लाग्छा सायद संसार भरिका नेपालीहरुले पढ्ने छन् तर, किन यो पाखण्डी आइमाई निहिताको समाचार दिएको ? उसको ठाउँमा अरु कुनै समाचार दिएको भए हुन्न ? अब चाहिं मलाई पनि विश्वास भयो यो मेरो संसारले पनि केहि पैसा लिएर समाचार छापेको हुनु पर्छा. होइन भने किन यो पाखण्डी आइमैको घिनलाग्दो समाचार छाप्नु त .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 12

    • suraj

      कमेन्ट गर्न मन लागेको थियो, सबैले सकिसकेछन् मेरो मनको कुरा मा त खै के खै के.. के लेख्नु

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

    • Prabin

      यो खबरलाई यति धेरै महत्वो दिनु पर्ने जस्तो त केहि देख्दिन म….यसको सट्टामा सुन्तली धामी को अवस्था के कस्तो छ …कारबाही प्रकिया कहाँ पुगेको छ…दोषीहरुले सजाय पाए कि पाएनन् …यी कुराहरुलाई जनतासामु ल्याईदिएको भए बेस हुने थियो….मुलुकको चौथो महत्वोपूर्ण अंग भएर कुन समाचारलाई प्राथमिकता दिनु पर्छ भन्ने कुरामा मलाई लाग्छ पत्रकार महानुभावहरुलाई बिशेस तालिम दिनुपर्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • bidya sagar pradhan .

      यो समाचार सम्प्रेसन गर्नु नै वाहियात हो, उसमा आफ्नो बिचार प्रकासित गर्नु मात्र समय को बर्बादी धन्यवाद

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

    • वाहियात खबर ………………

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 6

      • Daya

        के हो संजिव जी ? फोटो राम्रो लागेर दोहोर्याई तेहेर्याई हेर्ने? भाउजुलाई भन्दिउ?

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Anupden

      कुनै मानिस बहुला कुकुरको पछी लागेर हिड्छ भने तेस्लाई महत्व दिनु हाम्रो गल्ति होइन र ?
      किन यी मेडियाहरु निहिताको पछी लाग्छन ? किन त्यो स्त्रीलाई महत्वो दिन्छन ?
      अच्च्म्बका छन् नेपालीहरु !!!
      यी मिडिया वालाहरु शिक्षित हु भन्छन , अर्काको व्यक्तिगत कुरा मा चासो राखेर हिडछन् !!
      त्यो केटी नेपालको भाबी रास्ट्रपति हुनेवाला हो र ?????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 74 Thumb down 6

      • sudarshan

        एक ताका हाम्रा कमरेड प्रचण्ड ले नेपाल मा चमत्कार हुन्छ भन्थे येही हो कि क्या हो चमत्कार !! यो केटि ले पनि खप्पर मा लेखेरै आएकी रहिछ नि !! हेर त हेर्दा हेर्दै तेत्रो ६५ बर्षे खुंखार अपराधी को गर्ल फ्रेन्ड पनि भै बा !!!!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 50 Thumb down 2

    • Samar Singh

      She looks beautiful , isn’t she ?? She is a courageous women or is she over ambitious for popularity ??? Can anyone explain the psychology behind Nihita’s affair with this serpent killer Sobhraj ??

      Nepal ka mard haru lai yo thulai chunauti ho Nihita ko??? he he he

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 15

      • Yo keti लाई मान्छे कसरि मार्ने भनेर jannu छ होला . tesailey बिहे gareko hunu पर्छ. If सोभराज will release from जेल then निहिता will know how to kill . Finally she will also be the Psycho Killer .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

      • Hari Prasad Lamichhane

        चमत्कार गरिदिन्छु नेपाल लाइ switzer LOND बनाई दिन्छु भनेको दुवै बनाइदियो |

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sanjay kharel

      मुला पत्रकारको काम छैन कि ?भुत्राको हाम्रो समाचार हो यो पत्रकारलाई पोएसा खुवायर यसो चर्चा बटुल्न खोजेको !अनि त्यो प्रेमिका भानौदी ले सचाई माया गरेको भनेको होला ,लौ होएना तेस्तो कुरा ,पोएसा अनि चर्चाको लोव मात्र हो अरुकेही होएना !कामछैन तिमीहरु को ,राम्रो समाचार पस्किने गर होएना भने पत्रकारिता छोड !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 9

    • Bhola

      किशोरी निहिताले किन होला ६५ बर्षका बुढा, कुख्यात अन्तराष्टीय अपराधि चाल्स शोभराजलाई प्रेमिका वनाइ । के कोही नेपाली केटा नपाए र हो त? यसमा के रहस्य छ होला। यसवारेमा पत्रकारहरुले अझ बढी खोजि नीति गर्नु हुने छ र नेपाली जनतालाई सूसुचित गरिरहनु हुनेछ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

    • भोला शर्मा

      किशोरी निहिताले किन होला ६५ बर्षका बुढा, कुख्यात अन्तराष्टीय अपराधि चाल्स शोभराजलाई प्रेमिका वनाइ । के कोही नेपाली केटा नपाए र हो ? यसमा के रहस्य छ होला। यसवारेमा पत्रकारहरुले अझ बढी खोजि नीति गर्नु हुने छ र नेपाली जनतालाई सूसुचित गरिरहनु हुनेछ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 9

    • nikhil

      उमेश जी ,

      यो निहिता जस्ता लै पर्चार पर्चार मा लिएर आउने तपाई हरु जस्ता mass communication हरु ले नै हो भन्दा येश मा दुइ महत नहोला | हुनत democratic nation मा एस्त चेउ झैँ उम्रिएका चंनेल हरु अरु देश मा पनि मैले देकेको छु ,तर पनि येती सारो कुनै सामान्य बिसये बस्तु लै येत्रो तपाई हरु लेह जस्तो magnify गर्ने मेडिया मैले कम देकेको छु | अच्चम छ बा किन नेपाल टेलिभिजन लाई सरकार लेः CNN या NHK जस्तो स्वच्छ बनाउन सक्दैन ?? तपाई पत्रकार हरु र जनता हरु को बीच मा ठुलै खाडल छ ,जनता लेः एउटा news को आशा गरेको छ तपाई हरु भनि तैनातुई को topics लाई priority दिनुहुन्छ |

      निकिल जापान

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • preeti

      एस्तो खाले खबर पनि कति महत्वका साथ् छापेको होला.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 3

    • shristi shah

      हैन यो शोभराज र निहिताको कुरो किन एस्तो चर्चा हो भन्छु नि म अरु बिदेशी च्यानल ले त चर्चा गरे गरे नेपाली मिडिया ले चाहि किन??? हिन्दु धर्म मा ७ बर्सको गोमालाई ७० बर्साका शिव शर्मा भएर महादेभ ले बिहे गरेका थए भनेर विश्वास गरेर छोरा नाती सबैलाई टी सिकाउने अनि अहिले ६५ बर्सक सोभराज ले २१ बर्सको निहिता लाइ बिहेनै गरेपनि किन तुक दुखाउने हो बेकार म??//

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 5

    • हाइकु-
      “नेपली हग्न बस्यो, विदेशीले फोटो खिच्यो ”

      चर्चामा आउनलाई त जेलमा नै पिण्ड खान लागेको अपराधी संग प्रेम प्रसंग चालाएकी हो नि कहाँ घरजम गरेर खानलाई होर | यस्ता पत्रुलाई चर्चामा ल्याउने पत्रकर पनि उस्तै ………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 4

    • Krishna Rai

      मेडिया निकम्मा भए पछी येस्तई मुल्यहीन सुचना/समाचार को पछी दगुर्छन, सनसनी पूर्ण बनाउछां र मानिस को दिमाग खराब गर्छन!

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 3

    • unabraj

      एस्तो वाईगत को पछि किन पछि लागेको होलान हाम्रो काम नभएको पत्रकार मित्र हरु

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

      • himalee

        हाम्रो पत्रकार मात्र होइन अरुको पनि लागेको छन्
        ” एपी, एएफपी र रोयटर्स ” हरु हाम्रै हुन् भने मेरो भन्नु केहि छैन /

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • tulsi

      चार्ल्स सोभराजको अपराधले भन्दा पनि ६५ बर्सको उमेरमा भरखरै टिन एज पार गरेकी केटि संगको विवाहले बढी चर्चा पायो/

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • tulsi

      यिनी हरु दुवै चर्चित हुनुको मुख्य कारण यी दुइ बिचको उमेरको भिन्नता पनि हो/

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • Ram

      कतै यो प्रेमिका भएको बाहाना गरेको त होइन अपराधीहरुको अनेक योजना हुन्छ कतै पैसाको प्रयोग त गरिएको छैन ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • tulsi

      निहिताको प्रचार प्रसारको लागि चार्ल्स सोव्राज बिज्ञापन साबित भए/चार्ल्स सोव राज र निहिता दुवै पत्रकारको लागि हट केक साबित भए/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • राजेन्द्र अधिकारी

      एउटै फोटो दोराई दोराई राख्नु को के अर्थ हुन्छ, पोस्ट अल्ली लामो पार्नु बाहेक् ।

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • krishna nepali

      हैन हौ बिदेशी को कति चाख हो भनेको ……….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • lina

      अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरु एपी, एएफपी र रोयटर्स सबैले निहिताको फोटोलाई प्राथमिकता दिएर प्रसार गरेका छन्। ……उसो भए उनलाई पनि छेत्रिये पुरस्कार दिनु पर्छ…नेपाल को नाम राखेको मा ….नेपाल लाई बिश्व सामु चिनाउन उनले धरै राम्रो काम गरिनहै…बरु मन्त्री परिसद मा प्रस्ताव लानुपर्यो…..माधव जी के छ विचार? यसो गरे कसो होला ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 5

    eXTReMe Tracker