मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    विश्व कै कम उमेरकी गायिका नेपालमा!

    पत्याउन गाह्रो हुन्छ, जसले अक्षर नै चिनेको छैन, उनी शास्त्रीय संगीतको सुर लगाउन खोज्दै गीत गाउँछिन्।

    तर ३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी छिन्। २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको हिजो गीति एल्बम रिलिज भएको छ।

    एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि। नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि यो समाचारलाई प्रसार गरे।

    कस्तो छ त उनको गीत? कस्तो छ त उनको सुर? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ विश्व कै कम उमेरकी गायिकाको रुपमा गिनिज बुकमा नाम लेखाउने प्रक्रिया अघि बढाइसकेकी बालिकाको म्युजिक भिडियो एक्सक्लुसिभ माइसंसारमा-


    अतिथिका बुबा उद्धव केसी पनि गायकै रहेछन्। सुन्नुभएको छ ‘मेरी माया साह्रै नै राम्री- राम जाने’ भन्ने गीत। हो, उनैले गाएका हुन् यो गीत। उनी माइसंसारका पनि नियमित पाठक रहेछन्। हिजो राति अबेर उनीसँग भेट भयो र उनले अतिथिका बारेमा गजबका कुरा सुनाए। ६ महिनामा बोल्न थालेकी अतिथि आठ महिना पुग्दा हिँड्न थालेकी रहिछिन्। २ वर्ष देखि नै गीत गाउन थालेकी रे उनले। आफ्नै दिदी उष्णा के. सी. ले गाएको देखेपछि त्यसलाई नक्कल गर्ने बानीले नै उनलाई गीत संगीत प्रति मोह जगाएको रहेछ।

    तर अहँ, बुबा उद्धव केसीको अनुहारमा घमण्ड देखिएन आफ्नी छोरीको सफलतामा। उनी बरु भन्दैथिए- हामी नेपाली केहीमा पनि कम छैनौँ। हामी अरु भन्दा कम छौँ भन्ने हिनताबोध सबैले हटाउनु पर्छ। मेरी छोरीले गायनमा यस्तो प्रतिभा देखाए, अरुले अरुमा देखाएका छन्, देखाउनेवाला छौँ। हामी नेपाली भएकोमा गर्व गर्ने वातावरण बन्नुपर्छ।


    उनी भन्दै थिए शास्त्रीय संगीतमा प्रारम्भिक तह उत्तीर्ण गरेकालाई समेत गाउन गाह्रो हुने स्वर लिपी (अलँकार) समेत अतिथिले सहज रुपमा गाएकी छिन्। म आफै गायक हुँ तर मलाई पनि सुर लगाउन गाह्रो पर्छ कहिलेकाहीँ।

    हिजोको एल्बम विमोचन कार्यक्रममा ख्यातिप्राप्त बाद्यबादकको प्रत्यक्ष संगीतमा उनले लाइभ तीन वटा गीत गाइदिइन्। गीत गाउलान् कि नगाउलान् भनेर बुबा उद्धवलाई चिन्ता लागेको रहेछ। उनले छोरीलाई फकाउन नौलो उपाय रचेछन्। ‘आज बिहान ओछ्यानमा तिमीले सुसु गरिदिएको सबैलाई भनिदिन्छु’ भनेर जिस्केछन् बुबा। छोरीले नाइँ नभन्नुस् न म गाउँछु भनिछिन्। र त, अक्षर नै नचिन्ने अतिथिले तीन तीन वटा गीत प्रत्यक्ष गाएर सबलाई छक्क बनाइदिइन्।

    एक वर्षको समय लगाएर तयार पारिएको हिजो विमोचन गरिएको एल्बममा एउटा राष्ट्रिय गानसहित नौ वटा गीत छ। ती गीतका केही झलक हामी अर्को ब्लगमा केही दिनमा राख्‍नेछौँ। एल्बममा भएका गीत मध्ये सारेगम नोटेसन भएको गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ। यसको निर्देशन डब्बु क्षेत्रीले, छायाँकन निर्देशन बिदुर पाण्डे गरेका हुन्। छायाँकारमा कृष्ण श्रेष्ठ, रामशरण उप्रेती र रामेश्वर कार्की रहेको भिडियोको नृत्य निर्देशन गम्भिर बिष्टले र सम्पादन प्रकाश तुलाधरले गरेका छन्।

    उनको म्युजिक भिडियो हेर्नलाई तल क्लिक गर्नुहोला-

    No related posts.

    203 comments to विश्व कै कम उमेरकी गायिका नेपालमा!

    • नेपाली भएर म गर्व गर्दछु I am proud of Nepal & gautam . wish you all the best .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Daindra

      अथिति तपाईजस्ति चमत्कारीलाइ मेरो शुभकामना छ !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • prativa

      थाहा छैन आफै लाई कि मैले कति पटक यो गित सुने र यो भिडियो हेरे, perfect

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Mohan raj

      “I am proud of you Atithi”

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • नानु अतिथि तिम्रो गित सुनेर खुसीले आखा बाट आसु हरु आयो बदाई छ नानु तिमीलाई अनि तिमीलाई जन्म दिने ति बाबु आमा लाई मेरो सलाम //////////

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Gayatri Bhatta

      धेरै खुसि लग्यो सानी नानी अथिति गौतम केसी ले येति सानो उमेर मा येती धेरै प्रगति गरेर नेपाली हरु केहि मा पनि कमि छैन भन्ने उधाहरण दिएकी छिन उनको नाम गिनिज बुक मा छिटै लेखियोस यो हुनु भनेको हामी सबैको लागि र राष्ट्र कै लागि गौरब को कुरा हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Dhurba Rasaili

      you अरे द बेस्ट सिन्गेर of द वोर्ल्ड.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Good, better, best. These are the words to you Atithi.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • prayag nath chaudhary

      धेरै धेरै धन्यवाद छ अतिथि गौतम केसीलाई | यसरि नै उन्नति र प्रगतिका पाइलाहरु अगाडी बढुन र सधै सफलताको शिखर चुम्न सकून यहि नै शुभकामना छ मेरो तर्फाबाट |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prayag nath chaudhary

      धेरै धेरै धन्यवाद छ अतिथि गौतम केसीलाई | यसरि नै उन्नति र प्रगतिका पाइलाहरु अगाडी बढून | सधै सफलताको शिखर चुम्न सकून यहि नै शुभकामना छ मेरो तर्फाबाट

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prakash bhattarai

      तिमिले नेपाली लै फेरी गर्व गर्न लायक बनायौ
      अतिथि

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • mankumar chaudhary

      thank उ वेरी वेरी मुछ. बेस्ट ओफ लुच्क !!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • Ramesh

      साथीहरु लण्डनको मेट्रो भन्ने दैनिकी समाचार पत्रमा And Finally कोलम अन्तर्गत छापिएको समाचार अतिथिलाई इन्डियन भनेकोमा बिरोध गर्न यहाँ click गरौ |
      http://e-edition.metro.co.uk/2010/07/21/

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Netra

      Awesome Athiti, All the Best and millions of wishes. Proud to be a Nepali

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Alok Rai

      अतिथी तिमीलाई लाख लाख शुभकामना यसरीनै सधैं उन्नती र प्रगती गर्दै जाउ तिम्रो यो कदम लाई हामी सम्पूर्ण नेपालीहरुले सधैं साथ दिनेछोउ । आज तिमीले विश्व भरी नेपालीहरुको इज्यत्लाई महान बनाइ दियको छोउ । यस्को लागि मुरी मुरी धन्यवाद तक्रऊन चाहन्छु । तिम्रो गायन र तिम्रो सोर मलाई धेरै राम्रो लाग्यो सा रे ग म प is माइन ब्लोइन आइ वान्ट टु से बेस्ट अफ लक .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • chanda

      Congratulation to dear Atithi, I try to sing with you but i coun’t make it. you are awesome. Good luck for your future.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

      • chanda

        के मैले लेखेका शब्द तपाइलाई मन परेन के भन्नु खोज्ज्नु भएको तपाइँले अरुले जथाभाबी नबुझिकन लेख्दा त तपाइलाई केहि हुदैन त के तपिले सोध्नु भएको छ लेखकलाइ त्यो परम्परा किन छ त्येह र त्येसको मूल उद्येश्य के रहेछा भन्नेर, मलाई दुख लग्यो मेरा त्येस्त शब्द पनि भड्किलो हुन पुग्दा . कस्तो है हाम्रो सोचाई आफुलाई मन नपरेको शब्द त लेखनै नहुनी है ठिकै छ तपाइलाई मन पर्दैन भने अजि देखि म यो शैयेट नै हेर्दिन मैले त एती मात्र भन्न खोजेकी कि कमेन्ट गर्दा येसो त्येसको बारेमा पनि थाहा पाएर गरिदिनु होला मात्र भन्न खोजेकी हु साएद तपिले अर्थको अनर्थ बुज्नु भएकी शंका पो लग्यो तर केहि छैन म तपाई संग माफी माग्छु यदि मैले तपाइलाई नराम्रो लेखेको भए ल अनि मेरो नाम येहिनै हो

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • amir bartaula

      धेरै खुसि लाग्यो ! आथिति तिम्रो प्रतिभा को म कदर गर्छु र आगामी दिनमा पनि यो भन्दा राम्रो गाउन सकोस मेरो येही सुभ-कामना !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Sharad Nirola/Manju Nirola

      अतिथि नानीको गीत सुनेर मन्त्रमुग्ध मात्र नभएर स्तम्भित पनि भयौं | हाम्रो देशमा पनि जिनिअस हरु नभएका होइनन , केवल मौका मात्र नपाएका हुन्| अतिथिका पिता माताहरु साधुबादका पात्र छन् | जसले कोरिओग्राफी गरेको छ उसको पनि बहुतै राम्रो छ | बिदेशमा बसेर एउटी तीन बर्षकी नानीले एक पेशेवर गाईका झैं गएको सुन्दा मनै ढक्क फुलेर आयो | मेरो संसारलाई हार्दिक बधाई |
      हामी बुढा-बुढीले अतिथिको प्रतिभा देखेर त्यसको कदरस्वरूप उनलाई ५० डलर पुरष्कार प्रदान गर्ने विचार गरेका छौं| त्यो पुरष्कार रकम पठाउन कसलाई सम्पर्क गर्नु पर्छ त्यसको जानकारी मेरो संसारले हामीलाई पठाइदिए हामी आभारी हुने थियौं |

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • ram gopali

      KEEP IT UP .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Govind

      अतिथि,
      तिमि यति सुन्दर, तिम्रो स्वर झनै सुन्दर र तिम्रो प्रतिभा चाही बर्णन नै गर्न नसकिने गरि अति सुन्दर ! बधाई छ तिमीलाई र तिम्रो आमाबुवालाई! तिम्रो आमाबुवा सार्है भाग्यमानी हुन् जो संग यति धेरै राम्री छोरी छन् ! तिम्रो ऊज्ज्वल भविस्यको कामना गर्दछु ! धन्यवाद!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • मलाई धेरै खुशी लागेको छ यति सानो उमेर मा पनि गाएको देख्दा अनि यति राम्रो, मेरो लगायत मेरो साथी सुजन अनि हाम्रो वेब साइट युनिट को तर्फा बाट उज्योल भविस्यको कामना पनि गर्दछौ वहा यस्तो अद्वित्तीय प्रतिभा लाई हामीले सक्दो सहयोग गर्नु पर्छा. यसको लागि वहाको नाम गिनिजबुकमा हुनु नै पर्छा भन्ने हाम्रो मान्यता छ!

      तिम्रो भबिस्य उज्योल रहोस!!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Gunjan

      अहो ! कस्तो बेजोड प्रतिभावान हाम्री अतिथि / हाम्रो धरोहर हुन् यिनी / धेरै धेरै शुभकामना नानु / कला क्षेत्रमा अर्को आयम तिमीले थप्ने छौ भन्ने विश्वास लिन चाहन्छु /

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • dhruba paudel

      सानी नानीको प्रसम्सा गर्ने मा संग कुनै सब्द नै छैन / धेरै धेरै बधाई सानु नानीलाई

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Prabasi Tamu,Belgium

      Really excellence, unbelievlabe but real ,let her future bright and prosperous. Extremly CONGRATULATION.
      prabasi tamu from Antwerpen Belgium.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • rajendra shrestha

      i am very proud of atithi …like to congrat atithi for her bright future..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • tanka kumar

      मलाई धेरै खुसि लाग्यो , नेपाल मा पनि यति सानो नानी ले पनि एस्तो ठुलो काम र नाम

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • chhabi,dhamala doha,qatar

      बेबो, तिम्रो प्रतिभा बाट खुशी नहुने को होला र , तिम्रा सपनाहरु पुरा होउन र गिनिज बुक मा तिम्रो सुन्दर नाम देख्न पाइओस् ! यहि नै मेरो हार्दिक शुभ- कामना

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • iku

      बेबो, तिम्रो प्रतिभा बाट खुशी नहुने को होला र , तिम्रा सपनाहरु पुरा होउन र गिनिज बुक मा तिम्रो सुन्दर नाम देख्न पाइओस् ! यहि नै मेरो हार्दिक शुभ- कामना ! तिम्रो अंकल इकु & फेमिली !

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • विपी चापागाई

      नेपाल आमा धन्य हुन्/ अतिथि जस्तो प्रतिभा जन्मेकी र तिमीले नेपालको नाम उज्वल राख्न सकोश, तिमीलाई तेतिश कोटी प्रणाम/ हामी नेपाली भएकोमा गर्ब छौं/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • arjun and lok

      नानु अथिति तिमि लै धेरै धेरै बधाई दिन चाहन्छु , अनि तिम्रो उज्ज्वल भाभिस्य को कामना गर्दछु. मनकामना माता ले तिम्रो सधै रक्षा गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Shoham

      Hi,
      I am impressed with a little queen, Atithi. She is a brilliant kid. I hope she will be another Lata Mangeshkar in future if she keeps practicing on classical songs. I wish her very good luck.

      Thank you for her parents for having such a wonderful miracle baby

      Thank you.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • prakash paudel Tilicho pokhara

      तिमी लाई मेरो तर्फ बाट धेरै धेरै शुभ कामना अनि माया पनि तिमी ले तिम्रो गल को माध्यम् बाट संसार जित्न सक्ने च्यौ भन्ने मलाई लगेको छ तर तिमिले गयन् लाई निरन्तरर् गर्नु parchha है।।। छोरि ले त यो मेरो भनाइ बुझ्दिनन् tara तपाईं अबिभवक् हरु लाई पनि बधाई दिदै उन्लै सधैं सहयोग गर्नु हुनेछ भन्ने बिश्वस् लियेको छु ….. धन्यबद्,

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Alok

      यति सानो उमेर मा येत्रो प्रतिभा ?? उज़ज्ज्वल भबिस्य

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • Pramila

      Wow really loved the way she is singing..she is our pride !! I believe that Nepal has many such extraordinary talents which are still veiled..
      When i read about Athiti i remembered 2 yr old girl singing ‘Amazing grace’. Heres the link:
      http://www.youtube.com/watch?v=MS93Q4jQAO0

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Dirgha raj

      अतिथि तिम्रो उज्जल भबिस्य को कामना. उद्धवजी तपाईलाई धेरै बधाई छ,

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • krishna

      एती सानो उमेरमा गित गाउने !!!!! बधाई छ अतिथि र उसलाई जन्म दिने बाबु आमालाई.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ashutosh kharel

      she will be great singer of nepal,i have seen her bright future all the best.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • म धेरै नै गर्ब गर्छु यी सानी र कलिली गायककार लाई उनि भबिष्य म़ा प्रखर गायककार बनुन भनेर म़ा प्रार्थना गर्दछु /

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • muna koirala

      आतिथि नानी तिमीलाई धेरै बधाई छ . तोते स्वरमा पनि कति राम्रो सुरमा गीत गायको…..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sonam Thapa Magar

      अहो ! अतीथी बहिनि, तिमी महान छौ . तिम्रो यो यात्रा बिसओ मा चम्किओस् ! तिमीलाई मेरो तर्फा वटा लाखौ लाख शुभ-कामना! शुभ-कामना! शुभ-कामना!!!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • उमेश् जी नमस्कार ! सर्बप्रथम हजुरलाई मुरिमुरी धन्यवाद, यी हाम्री सानी प्यारी नानीको शास्त्रिय संगितको लयात्मत गित सुनेर म दंग परेको छु । बिश्वकै सानी गायिका अतिथीको हरपल उत्तरोतर प्रगतीको कामना गर्दछु । उमेश् जी मैले अतिथी अर्थात उनको परिवार सँग कसरी संपर्क गर्न सक्छु कृपया सहयोग गर्नु सक्नुहुने थियो की ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • डोलमान लिम्बु (Yuen Long,Hong Kong)

      अतिथि तिमीलाई बधाई | तिम्रो गायन प्रतिभाको बर्णन गर्ने ठाउं नै छैन | तिमीलाई हाम्रो देशका महान संगीतकार अम्बर गुरुज्युले बोक्नु भए जस्तै मलाई पनि बोक्न मन थियो तर मेरो तेस्रो आँखाले तिमीलाई बोकिसकेको छु | शास्त्रीय संगीतको सरगम अति मिठो | हुने बिरुवाको चिल्लो पात भने झैं सानैमा त्यो हिरा पत्थर चमक झैं चम्किएको देखेको छु | यसरी नै ध्रुब तारा झैं अनि पूर्णेको जून झैं चम्की रहनु तिमीलाई मुरी-मुरी, कोटी-कोटी, लाख-लाख अनि अनन्त-अनन्त सुभकामना |
      स्थायी
      सारे गरे गरे ग –
      सारे गरे गम प –
      सां – धनि नि सां –
      ध ध नि – निसां
      सारे गरे गरे ग -
      सारे गरे गम प -
      सां- धनि- निसां-
      ध- धनि- निसां -
      सांनि सांनि धप-
      निध नि- धपम -
      सांनि सांनि धप -
      निध नि -धपम -
      गप रेम ग- रेसा –
      अन्तरा
      सारेग रेगम धम प म ग रे सा
      गमप मपध सां नि ध प
      सारेगमपधनि – सां
      सांनिधपमगरे -सा
      सारेगमप रेगमपध गमपधनि सां
      सारे गरे गरे ग –
      सारे गरे गम प –
      सां – धनि नि सां –
      ध ध नि – निसां
      सारे गरे गरे ग -
      सारे गरे गम प -
      सां- धनि- निसां-
      ध- धनि- निसां -
      सांनि सांनि धप-
      निध नि- धपम -
      सांनि सांनि धप -
      निध नि -धपम -
      गप रेम ग- रेसा – गप रेम ग- रेसा – गप रेम ग- रेसा – गप रेम ग- रेसा –
      – प्रयास / अभ्यास
      लेखमा गल्ति भए माफि चाहन्छु अनि सुधारी दिनु होला |
      धन्यबाद |
      डोलमान लिम्बु
      सुमन गुरुङ
      Yuen Long, N.T. , Hong Kong

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • धेरै धेरै शुभकाम्ना अनी बधाई छ सानु नानुलाई,तिम्रो प्रतिभा लाई मेरो सलुट छ,तिम्रो गायन प्रतिको रुची सधैं लागि रहोस्,शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • MANOJ ADHIKARI(USA)

      very impressive Atithi…………….i wish that you will succeed in eb=very step of your life……this is your first step…keep your talent please….it will takes you some where one day …wow amazing……good luck dear.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Pooja Shrestha

      Atithi,
      God ve send u here as a special Atithi who can make us feel proud wid ur lovely voice…
      Atithi u’ve took our heart away wid ur charm…
      simply u r an ” sweet lil star” dat shines always…
      Hats-off!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

      • Anuradha

        हर्षले बिभोर भइयो । बधाइ छ ।

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Kumar Rana

      नेपाल आमा धन्य हुन्/ अतिथि जस्तो प्रतिभा जन्मेकी र तिमीले नेपालको नाम उज्वल राख्न सकोश, तिमीलाई तेतिश कोटी प्रणाम/ हामी नेपाली भएकोमा गर्ब छौं/

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Milan Sadaula n Sushila Thapa

      अतिथी, तिम्रो प्रतिभा को कदर हुनै पर्छ। तिमी नेपाल को शान हौ। तिमीलाई सफलता को कामना छ। तिमी लाई धेरै धेरै माया छ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • shyam chhantyal

      सानी नानी एडी आफु भन्दा ठुलो मान्छे ले दिएको आसिर्बाद लाग्छ भने तिमि भन्दा हामी २ करोड ७५ लाख नेपाली नै जेठो छौ र तिमीलाई हामी सबै को तर्फा बाट भारि भारि आसिर्बा लागोस तिम्रो सुमधुर सोर संसार भरि गुन्जेओस हामी सबै नेपाली ले गर्ब गर्न पाउ

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • ramesh bhusal,Canada.AB

      I’m so delighted and happy to hear the news that Nepal’s three years child sang song ,its made me proud of being nepali !but unfortunately there were so many under three years singers exit in the musical world,before she came!there is no doubt that she is the first nepalese three years singer,so we have to cherish her!if anybody want to know who are those plz go to you tube Cleopatra stratan,from Romania,kaitlyn Mahar and so on……but still there is chance weather hose songer’s were register in the world’s record or not?lets wish to Athiti for her wonderful voice!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • sanjay kharel

      बिहानै इस्टर अंग्रेजी समाचार मा पढेको थिय,आज यहाँ पनि पदना पएयों ,बिदेसी निउज हरुले पनि चाख लियर समाचार छाप्यो,त्योपनि गर्ब गर्न सकिने समाचार ,बधाई छ तिमीलाई भित्रि मनदेखिनै उतर उतर प्रगतिको कामना तिमीलाई !!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Excellent, She has big uppertunity to develop her singing carrier. let’s try first Guenuess Book of World record. I beleive she woule be very papular in this singing world. Please try to get contact for some brilliant Nepali singer who can give right guide to her.
      I wish her golden life in future.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Prakash

      तिम्रो यो प्रतिभा प्रति मेरो हार्दिक शुभकामना छ

      प्रकाश

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

    • I solute U Atithi.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Keshav Shahi

      बधाई छ अतिथि तिमीलाई , तिमि नेपालको शान र गौरब हो !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • बिहुँकोटे

      नेपालको फोहोरी समाचार सुन्दा सुन्दा कुहिन लागेको दिमागमा आज नया नौलो अनि आत्मा सम्मान हुने समाचार दियौ सानी नानी अतिथि तिम्रो सुन्दर भविष्यको लागि लाख लाख शुभकामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 0

    • Surendra Ranamagar,USA

      I can’t stop telling her congratulations !!! ” Atithi”
      She is the daughter of Nepal. I am really proud of her!!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • हामीलाई गर्व छ तिमि नेपालकी छोरि भएर जन्मिएकोमा येसरी नै उन्नतिको बाटो अन्गालिदाई जौ अथिति तिमि येही नै हामी सबैको सुवाकमाना तिमीलाई.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • Ramesh Aryal

      गर्बले छाती बढेको छ मेरो , बधाई छ अतिथि तिमीलाई ! !

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • bibekanand pandey

      यती सानी बोलि पनि नाफुटेकी नानी अतिथि ले सरगम, सुर र ताल मा गाउनु सामान्य खुबी को कुरा होइन ,अतिथि असामान्य प्रतिभा हुन् नेपालकि ,यिनको उत्तरोत्तर प्रगति को कामना गर्दछु . उनि र उनका अभिभावक हरुलाई पनि सफलता को हार्दिक बधाई तथा शुभ कामना दिन चाहन्छु .

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • Lal prasad sapkota

      बधाई छ अथिति ………

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • ल बर्गिय समाजमा ज-जसको हितको लागि सेवा पुराए पनि ब्याक्तिगत रुपबाट यो सानू अतिथी नानी,नपाकेको माटो झै हुन उनी तर उनीको कला भनेको,बिहानको उदाउदो घाम जस्तै छ र अझै अभिभाबकको अनिबार्य नितान्त आबस्यक छ उत्तरउतरको अग्रिम कामना ल

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • यो बर्गिय समाजमा ज-जसको हितको लागि सेवा पुराए पनि ब्याक्तिगत रुपबाट यो सानू नानी,नपाकेको माटो झै हुन उनी तर उनीको कला भनेको,बिहानको उदाउदो घाम जस्तै छ र अभिभाबकको अनिबार्य नितान्त आबस्यक छ उत्तरउतरको अग्रिम कामना ल

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • padam kirati

      अतिथि,
      सलोट गरे तिमि र तिम्रो प्रतिभालाइ, अनि तीम्रा जन्म दिने पापा, मामालाई पनि
      खै मैले यो खुसि को पल मा तिमीप्रति व्यक्त गर्ने कुनै सब्द पाउनै सकिन, ताकी उक्त सब्दले तिम्रो बीलक६अन् प्रतिभाको ब्याख्या गर्न सकोस.

      तथापी तिम्रो कोमल, कलिलो र निस्छल प्रगतिमा सधै कामना गर्न कहीलेइ कमि लेउने छैन. तन मन बाटै इच्छा जाहेर गरे तीम्रा आउने दिनहरु सुन्दर, सुखमय र सधै रमाइलो रहोस .

      रेगर्ड्स
      पदम किराती

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Ritesh

      यो त michal jackson को कथा जस्तै हुने भयो , किन हो किन मलाई यो नानीलाइ कर गरेर गाउन लगाईयको जस्तो लाग्छ , उनको बुबा मलाई पत्तकै मन पर्दैन

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 32

      • kumar

        कर गरेरै भए पनि या नानी को आफ्नो रहर ले गाएको भए पनि , यति राम्रो गएकी छिन, इन् का बुबा लाई त म पनि चिन्दिन तर पनि इ नानी को प्रसंसा गर्ने पर्छ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • sures

      Extra ordinary performance in her young age. It looks like she is mature in her age. well done . Keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Nitya

      अतिथि,
      तिमि सर्जकहरुको लागि प्रेरणा, उज्ज्वल भविष्यको आशा, समस्त नेपाली समाजको लागि गौरब हौ !

      तिम्रो उच्चतम सफलताको लागि सुभाशिश !!!,

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • नेपालमा प्रतिभाको कमि छैन, कमि छ त प्रतिभा चिन्ने आखाहरुको अनि हौसला दिने मनहरुको | अनि मुलुक हाक्ने असल नेताको|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • गगने

      Exceptionally outstanding. Extraordinery.
      Simply and truely Unbelivable.
      This proud all of us. Cheer us up.
      Congratulation and wish all the best all the time.
      Wish to buy sweety’s sweet album.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Perina Neupane-Pathak

      The whole worl is amazed of you. Heartly congratulation and best wished to you and your family.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • Rajesh

      Spellbound, no words to express, उद्धवजी हजुरलाई र उष्णाजी धेरै धन्यबाद नेपाललाइ एस्तो प्रतिबावन छोरीलाई जन्म दिनुभएकोमा र हामी सबैलाई बधाई छ .

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • डोलमान लिम्बु (Hong Kong)

      अतिथिले आज सानी भए पनि ठूलो काम गरेकीछिन् | भविस्यमा निस्चय नै अझै ठुलो काम गर्नेछिन् र आफ्नो र राष्ट्रको गौरव बनाउने छिन् | अतिथि , तिमीलाई मेरो आशिर्बाद र धेरै-धेरै बधाई अनि सुभकामना | उमेरसंगै चम्कदै जाउ |

      डोलमान लिम्बु
      सुमन गुरुङ
      Yuen Long , N.T. , Hong Kong

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

    • Manoj

      धेरै -धेरै बधाई तथा शुभकामना / तिम्रो उत्तोर उत्तोर प्रगति को कामना गर्दछु./

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 15 Thumb down 0

    • madhav tiwari

      YOU ARE A LITTLE ANGEL ON THE EARTH .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • toyanath sharma(mauritius)

      आबाज रामरू छ अथिति को दिन २ गुना रत ४ गुना पर्गती होस्

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • Bikash

      मलाई पनि धेरै मन पर्यो यति सानो उमेरमा पनि यति राम्रो स्वर

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Nandita Shrestha

      she is the best singer!! i like the way she sings. i didn’t believe at first then i saw the video then i believed it!!!! i m Surprised!!! Stil the best. i encourge her to keepp singing more. =)

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • धेरै -धेरै बधाई छ / बहिनि तिमीलाई उत्तोर उत्तोर प्रगति को कामना गर्दछु./

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • बधाइ छ अतिथि । तिम्रो यो कदमलाइ हामी सबै नेपालीले सरहना गर्दछैा । यसरी नै प्रगति गर्दै जाउ । हामी सबैको शुभकामना छ तिमिलाइ ।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • Basanta Thapa,Maryland,USA

      गर्बले छाती बढेको छ मेरो , बधाई छ अतिथि तिमीलाई ! !

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • tanka kumar

      कस्तो अचम्म! जे होस अतिथिलाई बधाई छ धेरै खुसि लाग्यो , बधाई ६ सानो नानुलाई र नानुको फमिली

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • yashu karki

      येअक्दम राम्रो र सारै मिठो स्वर रहेछ तिम्रो अतिथि, येअक्दमै खुसि लग्यो तिम्रो स्वर सुनेर, हुने बिरुवा को चिल्लो पात भनेको येही हो, तिम्रो उज्वल भबिस्य को कामना सबै नेपाली को तर्फा बाट

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • suwarnadahal

      शुभकामना
      अतिथि तिम्रो भविष्य अति उज्ज्वल र नेपाल लाई तिमि बाट पनि चिनियाला जस्तो लग्नथालेको ६,जरुरी KE ६ भने तिम्रो मर्गदर्सन गर्नी व्यक्ति संस्था वा समुह मा हिरा तरास्नी खुबी हुनु पर्यो/ आशा ६ रामकृष्ण ढकाल जस्ता लाई चिन्नी नेपाल को नाम शिखर मा पुर्यौनी हरु को नजर तिमि माथि पनि अवश्य नै पर्ला /आउने समय मा यो भन्दा राम्रो सुर-तल र पुरा तैयारी को साथ तिम्रो अल्बम
      बजार बाट किन्न पाइयोस/ तिमि लाई पनि राष्ट्रको सम्पति सम्झी देस र दुनिया ले चिनोस
      मुम्री मुरी कामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 0

    • Ram Kumar Bimali

      सुन्दर, अति सुन्दर र प्रसंसा योग्य / हुने बिरुवा को चिल्लो पात / यहाँ बा आमाको सपना साकार भएको मात्र होइन देशको शिर उचो भएको छ / हाम्रो देश, हाम्रो माटो, हाम्रो हावापानी र हाम्रो सोच पनि अब्बल छ भन्ने उत्तर दियौ छोरी / उज्जल भबिष्यको लागि शुभकामना /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • धेरै खुशी लाग्यो !
      साचै नै .
      हामी सबै नेपाली खुशी छौ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • Prakash Kandel

      CONGRATULATION! But its not true that she is youngest singer..there are many in the list, Like: Cleopatra Stratan (Moldavia, b. 6 October 2002) was aged only 3 years when her two hours, 28 songs long concert was performed on August 20, 2006 in Bucharest, Romania. During the concert, Cleopatra Stratan launched her first album, “At the Age of 3 ” which includes hits such as “Mama” (Mother) and “Ghita” ; she sold more than 150,000 units in four months and has set the world record for the Youngest singer who recorded an album. (http://www.worldrecordsacademy.org/amazing/youngest_successful_singer-world_record_set_by_Cleopatra_Stratan_80328.htm)

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • govind

      ए हजुरहरु

      धनिकी छोरी लाई मात्र हेर्ने कि नेपालका बिकट ठाउमा गइ २-बर्सको गरिब बालिकाले पनि गीत गाउन सक्छ भनेर खोज्ने थुक्क !!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 79

      • this one is very stupid comment, 3 years old kid does not know if she is rich or poor ,she just got a talent.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 3

      • Shova

        गोविन्द जी,
        यहाँ धनी र गरिब को कुरा होइन, एउटा प्रतिभा को कदर गरिएको छ, त्यो पनि एक अबोध बालिका को……….यस मा हामीले पनि पक्कै प्रोत्साहन गर्नु पर्छ/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

      • Kishor

        गरिब भएर प्रतिभाको तारिफ गर्नु हुन्न भन्ने त छैन नि| फेरी सानी नानि अतिथिलाई तपाइले धनि देख्ने कुनै कारण ? आर्थिक रुपमा आफुलाई गरिब देखाउनु भए पनि मानसिकता धनि बनाउनुहोला गोबिन्‍द जी ! गाउ गाउ म गएर यस्ता प्रतिभा को खोजि गर्न तपाइलेनै सुरु गरे हुन्न र?? अरुको प्रतिभा मा थुक्नु कतिको सभ्य मनस्थिति हो??

        शोभा जी संग सहमत छु| धनि गरिब भन्दा पनि प्रतिभा को सम्मान गर्न जान्नु पर्छ |

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

      • नाम गोबिन्‍द तर……… कस्तो सोमत नभएको मान्छे

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • बेस्ट अफ लक् नानु तिमीलाई जिबन सधै सफलताले शिखर चुमोसा यहि कामना छ तिमीलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Dilip

      so cute..She is a prodigy. If everything goes right, she will be the next John Lenon or Lata Mangeshkar. Good Luck kiddo…

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • dinesh

      प्रतिभाबान बालिका को उज्ज्वोल भविष्य को सुभकामना साथै MYSANSAR
      लाई पनि धन्नेबाद विदेश मा बस्ने पाठक हरु लाइ यो blog द्वारा बालिका को स्वोर तथा news दिनुभएको मा.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • saral

      Simply da best …..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • deepak k shrestha

      ati राम्रो नानु तिम्रो त्यो प्रतिभा को बयान गर्ने शब्द नै छैन तिम्रो अरु गीतको प्रतिक्षामा बस्नेछु

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • khem raj bhattarai

      नानु तिमीलाई मेरो धेरै धेरै सुभकामना छ, आजु सन्चै नै गर्व अनुभव महशुश गर्दै छु तिमी देखि, You are only one eye angle of this world. Keep it up Baby.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • EAK RAJ

      सानी न्नानी चमत्कारी भैयिन अझै यिनका बाबु आमा कति महान ,,,,कति मेहनत गर्न सक्नु भएको कोपिलालाई फुलाउन ,,,,तपैहरुको जीबन अझ सार्थक बनोस मेरो र मेरो परिवार ,(३ बर्षे छोरी सहित ) तर्फा बाट तापैहरुलाई धेरै धेरै सुभ कामना

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • sunila

      Congratulations………Atithi

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Mohan Subba

      Brilliant…brilliant…brilliant..Athiti will be a star of Nepal.We must salute to “Athiti”she would be pride on behajf of Nepalese and Nepal…big Salute to you!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Indu Kumal

      सानो भए पनि गाउने कला राम्रो लाग्यो बधाई छ तिमीलाई
      यसै गरि फुल्दै फल्दै जाउ शु भकामना !!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • good job, so nice.
      All the best for her future.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Pooja shrestha

      sweet lil girl @ age of 3 performing so well….
      keep going!
      u’ve really made we,Nepalese proud….
      hats-off to u “Gautam”

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • खुशी लाग्यो समाचार देखेर…
      अथितीको गायनयात्रा सफल होस् मेरो शुभकामना।

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • sudip karki

      कति मिठो सुर ताल मेरो नानी तिमीलाई मेरो सुभाकामना छ , उतार उतार पर्गती गर्दै जौउ. र बिशोमा आफ्नो नाम चिनाउ –

      |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • abhay shrestha

      अतिथि मलाई अति राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • mahesh gautam spain

      सानी नानी तिमीले तोते बोलि मा यति मिठो गीत गएको देखेर मेरो मन आज धक्क फुल्यो , तिमि यसरि नै फाल्दै फुल्दै जाऊ भंगवान ले तिमि लै सधै रक्षा गरुन,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Rana Lama,Amsterdam

      एकदम राम्रो सहि सूर र ताल मा सरगम लाई गएकी छिन i अतिथि को सार्है उज्वल भबिस्य को कामना गर्दछु l

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 1

    • see

      एकदमै राम्रो ,अतिथिलआई उत्तर -उत्तर प्रगतिको कामना !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • neerose

      वोह्ह्ह! यो त चमत्कारी हो! ल बधाई छ छोरीलाई अनि सम्बन्धित साथै मेरो देशलाई, गर्बानुभुती गरायौ!
      खासै त म गित अल्बम हरु किन्ने मान्छे होइन जिन्दगीमा हाल सम्म किनेको भनेर गन्ने हो भने दश वोटा पनि पुग्याछैना होला!
      तर, यो छोरी अतिथिको अल्बम पक्कै किन्छु! बरु कहा पाइन्छ खोजिहाल्नुपर्ला!
      अरु सहयोगत यिनिलाई हामीले गर्नु पर्ने आबस्यक देख्दिन म किनकि यिनी आफै महा सक्षम र चमत्कारी रहिछिन बरु उसैले हामीलाई गर्बानुभुती गराइदी तिनै बर्षमा र आशा गर्छु अरु थुप्रै थुप्रै सह्रानीय कार्यद्वारा नेपाललाई गौरवपूर्ण बनाउनेछिंन !
      मुरी मुरी शुभ-कामना!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 1

    • यिनिको प्रतिभा को सारा संसार कायल छ आज . कति राम्रो गित, कति राम्रो स्वर अनि सङ्गीत. यी र यिनी जस्तै प्रतिभा ले गर्दा हाम्रो देस को नाम संसार मा फैलिने हो . आज संसार का नामी गिरामी न्युज सस्था हरु ले यिनीको नाम सित जोडेर हाम्रो देश को नाम समेत प्रसारण गरि रहेका छन्. धेरै धेरै सुभासिर्बाद यिनी लै र धेरै धेरै धन्यवाद यिनका बुबा आमा लै जसले छोरी को अदितिया प्रतिभा चिनेर संसार सामु ल्याय 1

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 3

    • Anu

      अतिथी तिम्रो प्रतिभा देखेर तिमि लाई बोकेर पुरै नेपाल घुमाउन मन लग्यो . तिम्रो यो अलौकिक प्रतिभा प्रति मेरो हार्दिक शुभकामना छ .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • कस्तो अचम जे होस् हाम्रो नेपाल असतो बेबी रछ बेबी बदाई छ !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • Tirtha

      सानु नानु लाई मुरी मुरी धन्यवाद यसै गरि फुल्दै फल्दै जाउ सुभकामना छ हामि सबै नेपाली बाट > कति राम्रो समाचार यो नया पतिभालई बिस्वो मा चिनाउने काम तपाइँ हरु को हो यहि समाचार इंडिया मा हुने हो भने आज यति हिट सम्म दुनियालाई चिनाउने गरि समाचार पर्सारण हुने थियो नेपाल को राजनीतिक मात्र समाचार हिट हुन्छ यो सानु नानि लाइ सफलता गर्नु तपाइँ हरु को हाट छ आशा गरु तपाई हरु ले??????????????? तिर्थ

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Bal

      खुसि लागेको छ ! ईशोर को आसिस छ र सधै रहोस सुभ कामना.

      बल (युके)

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • sharma

      great ! Absolutely great !! what can I say?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • p r a k a s h

      अत्यन्तै मिठो स्वर,
      सानी गायिकालाई बधाई एवं शुभकामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • dev chaudhary

      very talented girl…i wish all the best for her future life…….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Ram

      म धेरै भ्याग्मानी रहेछु नेपाली BHAYEKO कारण ले गर्दा कीप इत मेरो सानो साथी ,,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • अतिथि को आवाज मिठो छ.पक्कै पनि उनि प्रतिभावान व्यक्तित्वकी धनि हुन् यसमा दुइ मत हुन सक्दैन. तर लेख को शिर्षक अलि मिलेन .कसरि उनि नै विश्वकै कम उमेरकी गायिका हुन् भनेर ठोकुवा गर्न सकिन्छ . अमेरिका कि केत्लिन मेहर ले पनि ३ बर्षमा धेरै अल्बम निकालिसकेकी छन्.अहिले सम्म रोमानिया को क्लेयोपइतर को नाम सबभन्दा कम उमेरकी गायिका मा गिनिज बुक मा रेकर्ड छ. उनि पनि ३ वर्ष कि हुन्. सायद यो रेकर्ड अतिथि ले तोड्न सक्छिन.बधाई छ तिमीलाई अग्रिम .

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • raju dahal

      best of luck athiti nanu…

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • के गाइरहेकी हुन् मैले त खास केहि पनि बुझिन , स्वर चाहि मीठो छ, तर बच्चाको स्वर कसको राम्रो हुदैन र ?
      भविस्यमा सफल गायक हुने लक्षण छ .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 31

    • ज्ञानु प्रसाई शिवगंज १ झापा नेपाल

      नव अतिथिको प्रतिभा देखेर दुनिया हर्सित छ आज /
      देस को नाम रोसन गरेर देखाईदेउ दुनिया माझ //

      धन्यबाट नानु //////////////

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • मिठो आवाज . बधाई छ अतिथि नानु लाई अझै राम्रो गर्दै जानु अगाडी .

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • Anischit, Virginia, USA

      प्रतिभाको कदर गर्नै पर्छ l यसमा दुई मत छैन/ अब अतिथिको यो अलौकिक प्रतिभालाई फलाउने अनि फुलाउने जिम्मा उनका अविभावक मात्र नभई हामी सबै नेपालीको हो कि जस्तो मलाई लाग्छा. जो कोइ आफ्नो रास्त्रियाताको सम्मान गर्न चाहन्छन.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • subodh khatri

      good job.i wish you all the best and be successfull in your future.dherai ramro chha…..kina bhane 3 barsa ko le ta bolnue pani sakdaina.i can’t belived………..but i thought very good……………..do you your best….

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • DPAKJI

      यो त् बडो गज्जब को कुरा देख्न पाइयो गाठे , सफलताको शुभकामना अतिथि लाइ ……

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • surya devi shrestha

      नानुलाई बधाई छ, सानो उमेरमा प्रगति गरेकोमा.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Atithi, u’r a genious…..i’m stunned by ur performance at such a small age. well done n hopefully i’m expected ur name is written on Guiness book of world records. Best of luck sanu. many congrats! to Udhav Kc sir too.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • अर्जुन

      मेरो पनि हार्दक शुभकामना।
      उत्तमजी लौ न यो गीतको एलबम कसरी किन्न सकिन्छ बाहिर हुनेहरुले यसो ब्यबस्थाको बारेमा जानकारी पाउन। म चाही यो एल्बम नकिनी रहनै सक्दिन..

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • *** Amazing! Definitely a new world record ***

      It is surprising to see a three year old child sing the song with out any hiccup. It’s amazing and it is definitely a world record.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • धरै राम्रो, नेपाल को नाम राख्ने यी सानी नानीलाई हृदय देखि नै धेरै धेरै धन्यवाद र उत्तरोउत्तर प्रगति को कामना,

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • suraj ale

      नानु [ अतिथि ] नेपालको छोरीलाई मेरो सलाम छ |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • kumar

      Good very good, keep it up babu we all wish you very good luck for your bright future and take care god bless you.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Very nice so cute baby ……proud of u all …and conrag dear yestei gardei ganu …ani yesto bacha sabei le Birth Garun Mero yeha kamana cha thanks and love u Atithi

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • RICK GURUNG

      ल है!!! संगीतमा आफु र आफ्नाहरुलाई नै महान सोच्ने सम्पूर्ण विश्वका कलाकार हरुलाई एउटा नेपाली छोरी को यो जादुमय झापडले ब्युझाइदिएको छ | नानु “अतिथि” लाई मुरी-मुरी धन्यवाद तथा शुभकामनाहरु अनि पर्दा पछाडी बसेर अतिथि लाई यो गुन लगाउनु हुने बिशेषता: उनको बुवा -मुमा लाई पनि धन्यवाद |

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • Rupesh

      Awesome Sweet heart, god bless you. Love you so much!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • nabaraj tiwari

      good luck, super talent gifted child

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • bidya sagar pradhan .

      good job , mind blowing ,fantastic

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Shankar

      कति राम्रो आहा !!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Ashok KC

      Great Job..I wish you all the best for your successful career…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 3

    • sushil

      Brilliant…mind blowing god gless you!!!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

    • bhim maharjan

      अथिति, यौ विल बे ग्रेअत सिन्गेर इन् फुतुरे इन् द वोर्ल्ड.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 8

    • shreesh thapa

      अतिथि सानो नानु लाइ सफलताको धेरै धेरै शुभकामना गित गाइरहदाको एक्सप्रेसन साह्रै राम्रो लाग्यो…….

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • kush

      तिन बर्षकी बालिकाले एस्तो प्रस्तुति गर्नु ब्रिलिंत/ औत्स्तन्दिन्ग

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

    • म राम्रो नै भन्छु प्रगति को कामना पनि दिन चाहन्छु .हुनत नेपालमा के नै भाको छैन र बिस्व मा नभएको नेपालमा छ .बिस्व मा नहुने नेपाल मा हुन्छ . तर योग गुरु राम देव ले सिकाएको लौका र तिते करेला को जुस पिएर इन्डियन बैज्ञानिक मर्यो त्यो त्यो नेपाली संचारमा मा पड़ना र हेर्न नपाएको मा दुख लग्यो .एस्तो प्रसङ्ग लै पनि निउज बनाए राम्रो हुन्त्यो कि ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 11

    • Nirjan Adhikari

      अतिथि तिम्रो प्रतिभा देखेर सारै इर्स्या लाग्यो! तिमीले सानै उमेरमा संसारलाई छक्क पारेउ! हामीहरु ठुलोभयिकन पनि केहि गर्न सकेनौ ! सलाम छ तिम्रो प्रतिभालाई !! येसैगरि नेपाल को शिर संधै ठाडो पार्नु!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

    • उम्रदै ३ पाते अतिथिलाई उज्वल भबिस्यको शुभकामना !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

    • Santosh

      After Sa Re Ga Ma Pa singing, that time’s face so so so quite.

      Well done…………… keep it up…………………….

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 4

    • Yadav Gaire

      All the best wishes for u,.. u little angel, u beauty, u really gift of god for us … u r proud of Nepal and all Nepali ……. have great musical life ahead in ur future u musical princes.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • siddanta sharma

      अतिथि लाई धरै धरै सुभकामना र उज्जल भबिश्यको कामना / आझै राम्रो गर्दै जाऊ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • bren

      excellent!!!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

    • yamuna

      आथिति तिम्रो प्रतिभा को म कदर गर्छु र आगामी दिनमा पनि यो भन्दा राम्रो गाउन सकोस मेरो येही सुभ-कामना !!!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    • Aashish

      Brilliant…mind blowing!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • congratulation sani nani n her family…this is called ” god gift”
      i really can’t say anymore//

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • love uuuuuuuuuuuuuuu i am proud of u .keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • palpali magar Tara-UAE

      अचम्म अच्ममा ……….म त छक्क परे जिब्रो नफ्ड्किने बालिकाको यो प्रतिभा ???????
      तेसै नसेलाओस यो अतिथीको प्रतिभा……… सुभकामना र बधाई ……………

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • Bardan

      राम्ररी पुरा गित नसुनी यसै भन्न सकिदै / गाउन न त जो सुकै बच्चा ले पनि २ /३ बर्ष मा गाउछ तर कत्ति सुरताल मिलायर गाउछ भन्ने कुरा मात्र हो / सायद अत्तिथिले राम्रै गाऊछिन् होला तेसैले त सबैको तारिफ पयाकी छिन् / हामी ले पनि छिटै नै सुन्न पाय हुन्थ्यो /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 19

    • Siru

      मलाई सारै खुशी लग्यो, एस्तो सानो नानी को प्रतिवा देख्येर मेरो त मुटु नै फुलेर आयो. नानी लै बधाई छ र नानी को लैगि सबै ले पहल गर्नु पर्छा World Record लागि.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • Kamal Prasad Paneru

      बाल सुलभ, सुमधुर स्वर कि धनि अतिथि गौतमले गिनिज बुकमा आफ्नो नाम राख्न सफल होउन, शुभ कामना

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • यसलाई फलाउ फूउलाउ र यासलाइ जोगाइ राखु पछि काम आउछ

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • Dila Pokhrel

      धेरै राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • so cute ….. अतिथि जति राम्री तिमि त्यति नै राम्रो तिम्रो आवाज, धेरै धेरै शुभकामना छ तिमीलाई, It is really amazing.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • dip srest

      अथितिलाई बधाई,उसको प्रतिवा प्रस्फुटन हुदै जान निरन्तरता कोलागी चाशो भैरहोस |

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • हुने बिरुवा को चिल्लो पात भनेको येही हो अतिथि keep it up.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Samar Singh

      Good luck for you future little dear… i had seen her singing in one Nepali channel about a couple of months ago and she was good…. congrats and all the best … Nepal’s Got Talents.. Jaya Nepal and jaya Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Dipak Ranabhat

      I wish your very very bright future sweet baby. awesome.

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • bigyan

      धेरै पछी सकारात्मक समाचार ले मन नै प्रफुल्लित भयो .तिम्रो आवाज जस्तै नानु .राम्रो गर्दै जाउ.धेरै धेरै सुभकामना

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

    • reeta

      Just proud of her. she’s got tremendous voice and lovely looks. god bless her and success kiss her feet in every step of her life

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • dipak siwakoti

      मेरो पनि बधाई छ छोरी लाई!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • Gyanendra Niraula

      शुभकामना छ हरेक, हरेक सत्र मा; तिम्रो दिर्घायुको कामना गर्दछु म/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • आहा कस्तो आनंद कहिले काही सुखद समाचार सुन्न पाउदा! भबिश्य की लता मंगेशकर बन्ने छीन राम्रो खबर को लागि हाम्रो शुभ-कमाना

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • यस्तो सानो मान्छे यति मिठो सुर अनि स्वोर …. कत्ति राम्रो … कत्ति मिठो .. सानो मान्छे ले संसार मा नेपाल लाइ चिनाउने भयो … सफलताको कामना ……..

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 5

    • Tarjuna Dhakal

      so sweet baby……u r so cute…..I luv u…….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

    • “उम्रिदैको तीन पात ” भन्ने नेपाली भनाइ आज अद्भुत रुपले चरितार्थ भएको अनुभब भयो| नानु अथिति बिस्वलाई नै अचम्भित बनायौ | धेरै धेरै बधाई तिमीलाई र भबिस्यमा पनि सफल गायनको निरन्तरताको लागि लागि अनन्त शुभकामना | आज तीन बर्सकी शिशुले नेपाललाई बिस्वमा चिनाउने प्रयत्न गरेकी छन्| यहाभन्दा खुशीको कुरा अरु के हुन सक्छ र ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • bidur

      अति राम्रो ……म म़ा खुसि को सिमा नै छैन ….

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • It is really amazing. Many congratulations and best wishes to Athithi.

      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • mani

      धेरै खुसि लग्यो यो न्युज पढेर. best of luck Atithi!!!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • samrat~

      !!!!!!!!

      वाह ! क्या कमाल..उनि पक्कै पनि एक दिन नेपाल को तारा हुने छिन् र हाम्रो देश को नाम राख्ने छिन्. माइ सन्सार कि अन्किल र आन्टी हरु को धेरै धेरै सुभ कामना छ तिमि लाइ.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 6

    • prakash neupane

      very very thanks……

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • युगिन नक्षत्र ( The Little Star )

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • मैले अस्ति एउटा समाचार पढेको थे / ब्याकुल माइला जसले नया भानौदो नेपाल को रास्ट्र गान लेखेको हुनाले कुनचाई हो एउटा समूहले उनलाई मासिक पचीस हजार तलब दिलाउन मंत्री परिसदमा सिफारिस गरेको रहेछ /
      अहिले त्यों समूह कहा छ हँ ? यो सानी नानी जसले नेपाललाई बिश्वो सामु फेरी एक पटक चिनायाकी छीन नेपालको गौरब बड़ाएकी छीन/ यदि सही सिफारिस गर्न सक्छ भने ति समूहले यो सानी नानी लाई जीबन भरी स्कूल र क्याम्पस पढाई दिन सरकारलाई सिफारिस गरी दिय कसो होला ?
      नानु तिमीलाई धेरै धेरै शुभकामना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 6

    • shekhardhungel

      I like to salute you . good luck god bles you

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • Rajendra Shrestha

      धेरै राम्रो स्वर र गीत . गजबको प्रतिभा!! बरु नाच्ने ठुला नानि हरु अलमल्ल परेका देखिन्छन.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • ramesh

      धेरै धेरै शुभकामना छ अतिथि तिमीलाई,,,,,धेरै खुसि लाग्यो !!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • Suman Manandhar

      शब्द नै छैन ब्यक्त गर्न, जस्तो सुकै उच्च स्तरको शब्द छानिए पनि यीनीको प्रतिभाको अगाडी अत्यन्त न्यून नै हुने छ | निशब्द ह्रिदय देखि कोटी कोटी अभिबादन |

      सुमन मानन्धर
      (जापान)

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • रबिन्द्र राज गिरी

      असाध्य नै खुशी लाग्यो सानो नानीको प्रतिभाको समाचार पढेर | उनको प्रतिभा त्यतिकै नहराओस, नमरोस , मेरो यहि प्रार्थना छ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 6

    • Krishna Kattel

      Nanu,u r not a narmal baby,extraordinary…kid…u showed just like a professional singer..I salute u!!!!.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 5

    • जी टिविको लिटल च्याम्पमा रमाउने नेपाली मनले अतिथिको यो प्रतिभालाई तालि बजाएर स्वागत गर्लान अथवा न गर्लान यो चिन्ताको विषय त हो नै | तर हामीमा नेपाली हुनुको गौरवलाई आन्तरिक समस्यासंग जोडेर देश खत्तम छ भन्दै हिंड्ने जमातलाइ अतिथिको यो प्रतिभाले आँखा खोल्ने काम गर्नेछ भन्ने मलाई लाग्छ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 5

    • Shirish Lamichhane

      धेरै नै राम्रो.. अति नै मधुर |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 5

    • kunga sherpa

      good news .she is great singer.keep up!!!!!!!!!!we all proud of you.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

    • Prakash

      It is really amazing. Many congratulations and best wishes to Athithi.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 4

    • kris

      wooooww.. congratulation sani nani n her family…this is called ” god gift”
      i really can’t say anymore//

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 5

    • Sapan Singh Gurung

      धेरै खुसि लाग्यो / धेरै धेरै शुभकामना छ अतिथि तिमीलाई.. एउटा कुरा मा चित्त बुझेन मेरो त..अतिथि अहिले ‘गौतम – केसी’ रहिछन/ बिबाह पछी अर्को एउटा थर थपिने भयो – गुरुङ संग बिहा गरिन भने ‘गौतम-केसी-गुरुङ’ ..यस्तै हुदै जाने हो भने त २-३ पुस्ता पछी त कति लामो हुन्छ थर त.. आमा या बाबु एक जनाको थर मात्र राखे हुन्न र भन्या केटा केटि हरुको…

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 34

    • Bhim subedi

      सानु नानु लाई मुरी मुरी धन्यवाद यसै गरि फुल्दै फल्दै जाउ सुभकामना
      अब इन्लाई कति स्कुल हरुले ताना तान गर्ने हुन् . इनको प्रतिभा देखेर

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 5

    • द्रोण

      आइन्स्टाइन लाइ चुनौती पनि दिएकै छन् ,
      आफुलाई लेनिन सग पनि राखेकै छन् ,
      सानै मा गाएर विश्व थर्काएकै छन् ,
      नोबेल प्राइज पनि दाबि गरेकै छन् ,
      फत्रांग फुत्रुंग बैज्ञानिक बनि टोपलेकै छन् ,
      भन्नाले!! ये मामा ,
      नेपालि को भन्दा के कम छन् ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 8

      • neerose

        तपाहिको कुरा ठिक हो!
        सबै कुरा हो, भयको छ र हुनुपर्छ!
        तरपनि नेपाल सधै पछाडी ए साला-आआआ किनक हो भनेर बडो दिमागचात्यो क्या, आखिर त्यो साला राजनीति कै कारण रैछ हामि पछाडी पर्याको भन्या!
        पैला तेता एउटा चमत्कार नभई अन्तको चमत्कारले केहि गर्ला जस्तो लागेन बाबै मलाइ त!

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

      • द्रोणजीको कुरा एकदमै सहि हो , सबै क्षेत्रमा कोहि न कोहि अगाडी आएकै छन् तर नेपाली हरुले सिक्न नसकेका कुराहरु
        १) अनुशासन
        २) एक अर्को प्रति सम्मान
        ३) नियम र कानूनको पालना र
        ४) शिक्षाको सुदुपयोग
        शायद हामीहरु पछाडी परेका मुख्य कारण नै यिनै हुन् जुन हामि गर्न सक्छौ सिक्न सक्छौ तर हामि चाहदैनौ .

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • J ben Pun, HK

      कस्तो अचम्म! जे होस अतिथिलाई बधाई छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 4

    • tilak pouddel

      well, she has a very nice future. proud of such a nice and young nepali child singing like a matured singer.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 7

    eXTReMe Tracker