नेपालको राजपरिवारका एक सदस्यले अस्ट्रेलियामा बलात्कार गरे।
समाचार सुन्दा अचम्म लाग्यो। समाचारको विवरण झन् अचम्मको छ। ती नेपाली राजपरिवारका सदस्य खाना पुर्याउन गएका रे एउटा घरमा। अनि त्यहीँ सुतिरहेकी ४४ वर्षीया महिलालाई बलात्कार गरेछन्।
अझ त्यो बलात्कार गर्नेको नाम सुन्नुस् न, झन् अचम्म मान्नुहुन्छ।
बलात्कार गरेको अभियोग लागेकाको नाम रहेछ- अमित हमाल। उनी २१ वर्षका भए रे।
हमाल ? अनि राजपरिवारको सदस्य ??? अलि अनौठो सुनिँदैन। पहिले त नेपालमा अहिले राजपरिवार नै छैन, पूर्वराजपरिवार मात्र छ। पूर्व राजपरिवार नै भए पनि ‘शाह’ वा ‘शाही’ पो पूर्व राजपरिवारका सदस्य हुन्छन्। यो हमाल कहिलेदेखि राजपरिवारका सदस्य भएछन् ?
हामीले यसो भनेर के गर्ने अस्ट्रेलियाली मिडियाले त्यही लेखिरहेको छ। हेर्नुस् त-
Member of Nepal royal family accused of Sydney rape
July 20, 2010 5:52PM
A Nepalese royal family member who was delivering a takeaway Indian meal has been accused of raping a sleeping householder, a Sydney court has been told.Amit Hamal, 21, of Marrickville, appeared in Waverley Local Court on Tuesday charged with having sexual intercourse without the woman’s consent on July 16 at a Rose Bay house in Sydney’s east.
In unsuccessfully applying for bail, his lawyer said Hamal was a member of the Nepalese royal family and disputed the charge.
The lawyer said Hamal said the sex was consensual and occurred after the delivery driver rang the doorbell twice and telephoned.
The door was ajar and Hamal went inside where he saw a man asleep on the lounge, but he could not wake him, the lawyer said.
Hamal then walked into a bedroom where the woman, 44, was asleep and when she eventually stirred, she took off some clothing and they had consensual sexual activity, the lawyer said.
But the crown’s lawyer said the charge was of a serious sexual nature and further charges were likely.She submitted Hamal was a flight risk, noting he was arrested at Sydney airport on Monday night with a one-way ticket to Bangkok.
The magistrate refused bail and adjourned the matter to Central Local Court on July 29. (Source: The Daily Telegraph )
समाचार अनुसार हमालका वकिलले चाहिँ आज अस्ट्रेलियाको एउटा स्थानीय अदालतमा सुनुवाई हुँदा उनी राजपरिवारको सदस्य हुन् भनेर दावी गरेको रे। राजपरिवार भनेपछि फुत्कन पाउँला भन्ने ठानेका हुन् कि खै कुन्नि? कि कुनै राजपरिवारकी सदस्यसित बिहे गरेर हमाल पूर्व राजपरिवारका सदस्य बनेका हुन्, पत्तो लगाउन गाह्रो पर्यो। पूर्वराजपरिवारको समाचार विशेष रुपमा छापिने जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ त कोही पनि हमाल राजपरिवारका सदस्य नभएको बताउँछन्। भनेपछि कस्तो फटाहा वकील छानेका रहेछन् त हमालले। लौ न कसैले यस्तो कमाल देखाउने हमाललाई चिनेका रहेछन् भने सत्य बताइदिनु पर्यो।
हमालका वकीलले कहाँ जबर्जस्ती गर्नु, राजीखुशीमा यौन सम्पर्क गरेको भनी अदालतमा जिकिर गरेका रहेछन्।
तर त्यति भन्दैमा अदालतले के पत्याउनु! सिड्नी विमानस्थलमा ब्याङ्कको एकतर्फी टिकट हातमा रहेको अवस्थामा हिजो राति गिरफ्तार गरिएको रहेछ उनलाई। त्यसैले भाग्लान् भन्ने डरले पनि धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ।
अस्ट्रेलियाको एउटा मात्र मिडियाले हैन हेर्नुस् त कति धेरै मिडियाले यही समाचार लेखेका-
Rape accused member of Nepalese royal family, court told
Alleged takeaway rapist a Nepalese royal
Nepalese royal accused of Sydney rape
Related posts:









मैले अमित हमल lae राम्रो संग चिनेको छु. अल्ली फातहा प्रब्रिती का भय पानी तेस्तो बलात्कारी पुरुस होइनन, मैले उनलाई सने देखि चिन्दे याको हो. तर्रा यो बलात्कार को केस झुतो नै हुनु परचा. लोग्ने सुतेको घर माँ गयारा बलात्कार गर्ने तेती आतिला भने होइनन अमित हमाल. उनले सजाया मुक्त हुने परचा.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
8
This case shook every people. My evaluation in this case is 60% truth and 40% misunderstanding. The women must be tested in lab. for sperm tests and accused Mr. Hamal (AKA Royal hiness) must be punished if his sperm is found on her cus no one should forget his morality.
मन परे हरियो, नपरे रातो
2
10
अस्तलिया माँ भएको घटना ले गर्दा त्यहा रहेका संपूर्ण नेपालीहरु को छबि बिग्रिने हुदा सत्ये तथ्य पत्ता लगाए निर्धोस बेक्ती लाए सजाया मुक्त गारौना सबै नेपाली एकजुट हयोऊ
मन परे हरियो, नपरे रातो
2
13
this is not a good news for nepalese people With out any clear evidence no
body have rights to do such a nonsense thing not even for Australian news writer
beause of this news there will be bad impression of our country and ofcourse
of Nepalese people living abroad .
मन परे हरियो, नपरे रातो
6
3
हमाल निर्दोष हुन पर्छ| कसैको इच्छा बिपरित उसैको घरमा गएर उसको श्रीमान तेही घरमा भएको बेला बलात्कार हुन सक्दैन| भयो भने पनि, कतै त्यो आइमाईको नाम त छैन, त्यो आइमाई र त्यसको श्रीमान लाइ बन्दि बनाएर हिंसाक तरिकाले बलात्कार गरेको हुन पर्छ| कतै समाचारमा त्यस्तो कुरा छैन| मेरो विचारमा ति महिलाले लक्का जवान देखेर हमाललाइ आकर्षित गरेर समझदारीमा सम्पर्क हुदै गर्दा श्रीमानले चाल पाएर फसाउन खोजे जस्तो देखिन्छ|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
पीत पत्रकारिता भनेको यही हो/
राजुलाल बन्धुका कुरा ठिकै हो तर बास्तबिकता एस्तो छ,
ठकुरीले बाहुनको छोरी बिहे गरेता ठकुरी शाही, सिंह, राठौर, चन्द हुन्छन/ तर बाहुनले ठकुरीको छोरी बिहे गरेमा तेसबाट जन्मेका हरु हमाल हुन्छन/ बाहुनले मगर, गुरुङ, नेवार बिहे गरेर जन्मेका खत्री,सिलवाल हुन्छन / एदी बाउ बाहुन भए पछी छोरा छोरी हमाल या खत्री न लेखेर बाउ कै थर लेख्छन , जस्तै ; पोख्रेल,उपद्याय,रिजाल, तिवारी, पौडेल,देवकोटा, शर्मा, सुबेदी, इत्यादी/ थर भन्ने कुरामा जथाभाबी हुनु न हुनेहो,तर अहिले हाम्रो समाजमा जात, जति, धर्म, लिंग ,छेत्र लाई तेती महत्तोको हिसाबले नहेरिने , नलिने हुनाले नै कुनै पनि थर लाई महत्तो नदिईएको हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
15
They have given maximum power to women and some rubbish woman are misusing this law and very conterversial among Aussie people. I support woman rights but they think all woman are inoccent but in reality this is tottally wrong and lots of innocent people are being raped by this law. Women need more protection than men but men also need some right to defend themselves, in this regard this law is tottally bias.
मन परे हरियो, नपरे रातो
14
3
राजजी (सिड्नी) ,यस्तो रेसियल र जातीय सद्भाव भड्काउने कुरा चै नगरौ है,१ जना ठकुरी ले नराम्रो गर्यो भन्दैमा सबैलाई एकै नजरले हेर्नु कहाँ सम्म उचित होला? राजा र महारानी को कुरा गर्नु हुन्छ भने कुनै जमानामा रजौटाहरुकै सन्तान हो ठकुरीहरु, ठकुरीहरुकै सिको गरेर बक्स्योस र दर्शन सकी नसकी भन्नै पर्ने अनि तेसै कुरा काट्नै पर्ने?आफुलाई सभ्य ठान्ने अधिकांशले (जुनसुकै समुदायको भए पनि) बक्स्यो,आइस्यो,खाईस्यो,दर्शन जस्ता शब्द प्रयोग गरिरहेका छन् ,के तिनी हरुलाई पनि माओवादीले ठिक पार्नुपर्ने हो? के माओवादीमा ठकुरीहरु छैनन् र? सुदुर र मध्येपश्चिमको थुप्रै ठकुरी हरु छन् माओवादीमा(उदाहरणको लागि नेत्रविक्रम चन्द,के उनले आफुलाई बाबु साहेब भन्न लगाएका छन् र ?).अरुलाई मन पर्दैन भन्दैमा आफ्नो संस्कृति र भाषा लाई लात मार्नु पर्यो त?घरमा खान पुगे पनि नपुगे पनि आफ्नो समुदायमा कसले कस्तो भाषा को प्रयोग गर्छ भन्ने कुराले अरुको अहित गर्छ र?अस्ट्रेलिया जस्तो प्रजातान्त्रिक अनि मानवअधिकार को सम्मान गर्ने ठाउँमा बसेरपनि अझैसम्म संकीर्ण विचार पालेर बस्नु भएको रहेछ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
शीर्षक मात्र पढ्ता त, पारस नै होला जस्तो लागेको थियो..तर पारस बाबु, यस्तो कुरामा तिम्रो नाम नआएकोमा खुशी लग्यो…..गुड जब
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
5
सिड्नी मा प्राय Sue गरेर compensation पाहुने चलन बडी छ / हमाल येस्तई कुनै खेल को सिकार नि हुन सक्छ , किनकि MX भन्ने यहाको प्रचलित पत्रिका मा Indian Restaurant को Delivery Boy भनेर खुलाएको छ / अर्को कुरा यहाँ अहिले सम्म कुनै नेपाली दाजु भाई हरुले एस्तो दुस्कार्य गर्ने प्रयास गरेको देखिदैन / People welcome Nepali with a golden handshake. हमाल ले एस्तो घृणित कार्य नगर्नु पर्ने , एदी गरेको हो भने सारा अस्ट्रेलिया मा भएका नेपाली हरु को नाम मा कलंक हो / एस्तो कार्य ले सबै नेपाली लाही संसारले राम्रो भनेर हेर्ने नजरिया परणत गर्न बाध्य तुल्याहुचा /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
गरेरै देखायौ हमाल जी नाम शाहको आयो कमाल तिमीले गर्येउ
मन परे हरियो, नपरे रातो
8
5
गरेरौ देखयेउ हमाल जी नाम शाहको आयो कमाल तिमीले गर्येउ
मन परे हरियो, नपरे रातो
3
4
कुन परिवारको हो भनेर थाहा नै पाउन मन छ भने साथिहरुहो माकुने ,वली ,इश्वर पोख्रेल ,युबा नेता महेस बस्नेतहरुसंग सोध्नु पर्छ ! उनीहरुलाई पहिलानै थाहा हुन्छ !
डा. भक्तमान काण्ड र अन्य सबै अपराधहरु पत्ता लगाई सकेका छन् ! माओबादीको आफन्त होला ,नभए एकै ठाउको ,गाउको ! नभए एकै जिल्ला ,अंचल ,छेत्रको होला ! त्यो पनि नभए गोरु बेचेको साइनो त पक्कै होला ? भनेर रेडिमेट जानकारी यिनीहरुसंग हुन्छ ! किन अनावस्यक खोजि गरि राख्नु हुन्छ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
16
THIS IS CHEAP JOURNALISM, THE DAILY NEWSPAPER ‘mx’ FOR THE TRAIN COMMUTERS FLASHED THE NEWS AS THE DELIVERY GUY OF INDIAN NATIONALITY AND AFTER THAT INCIDENT HE WAS ARRESTED WHILE BOARDING THE FLIGHT HEADING TOWARDS KATHMANDU, NO WHERE ON T
मन परे हरियो, नपरे रातो
0
4
यो ठकुरीहरुले आफुलाई राजा भनाउने , केटीहरुले आफुलाई महारानी भन्न लगाउने, चन्द लाई बाबु साहेब भन्नुपर्ने यो चोर हरुको घरमा खानलाई धौ धौ हुने अनि आफुलाई शान देखौना खोज्ने? ” भित्र खोक्रो बाहिर बोक्रो” साला चोर हरामी हरुलाई माओवादीले नै ठिक परेको थियो, इनिहरुको सेखी झार्ने पर्ने हो / भन्छ नि ” उंचा मकान फिका पकवान खद्दरका लंगोट चाँदीका पिकदान सौ मे सभी ठकुरी हराम फिरभी हम है शाही खानदान “
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
14
तपाई को sooch टिक छैन इन्डियन language use गरेर नेपाल को ठकुरी लै गाली गर्ने कतै तपाई इन्डियन ले पठाएको कुकुर त होइन?
मन परे हरियो, नपरे रातो
7
7
But in Mx daily( which is free and most popular among city train commuters)it was written him as a Indian driver and he tried to touch the woman not tried to rape . So it’s confusing
मन परे हरियो, नपरे रातो
5
2
नेपालका पूर्व राजपरिवारका ल्याइते पट्टिका सन्तान हरुले पनि हमाल लेख्ने गरेका छन् है /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
no, this is impossible
मन परे हरियो, नपरे रातो
3
2
हैन हमाल जी ले त बहुत ठुलो नाम कमौना खोजे जस्तो छ. कुपुत्र भएर. रजौते बानि किन नसुध्रेको ? थुक्क !
मन परे हरियो, नपरे रातो
14
2
नेपालको पहिलो गणतंत्र घोसणाको दिनमा मैले सोचेको थीय, उमेशदाई को मेरो संसार ले केही गर्छ भनेर तर खोई आजकाल त के भयो अपडेट नै हुदैन के भयो र ?
मन परे हरियो, नपरे रातो
13
2
माइ संसारको तर्फबाट प्रधानमन्त्री हुनलाई कोसिस गर्दा गर्दै बिजी हुनुहुन्छ होला…
एउटा कुरा सोध्न मन लाग्यो, लेखमा उल्लिखित किशोर श्रेष्ठ आफ्नै स्वास्नीलाई सेक्सुअली ह्यारेसमेन्टको मुद्दा खेपेका तत्कालीन गोरखापत्रका सम्पादक हो कि के हो त होइनन? थाहा पाउँ न.
मन परे हरियो, नपरे रातो
3
6
[ABC NEWS}
Rape accused member of Nepalese royal family, court told
Updated Tue Jul 20, 2010 3:30pm AEST
Amit Hamal has been refused bail.
Map: Rose Bay 2029 Related Story: Delivery driver accused of sexually assaulting customer A Sydney court has been told a man accused of raping a Sydney woman last weekend is a member of the Nepalese royal family.
Police say 21-year-old Amit Hamal walked into the bedroom at a Rose Bay home on Friday night when he went to drop off food.
He is a delivery driver for the Bayleaf Restaurant.
It is alleged he found the 44-year-old woman sleeping and raped her before running away.
Prosecutors told the court they will lay more charges, saying the offence happened while the victim's husband and children were in the house.
But the defence lawyer says the sex was consensual.
Hamal was arrested at Sydney airport last night, but his lawyer said he had a good reason for buying a one-way ticket overseas as he was heading home to see his sick father.
Hamal's wife was in court for the hearing.
The magistrate has refused bail.
मन परे हरियो, नपरे रातो
4
0
हामीलाई थाहा भय अनुसार त्यो आइमाइले compensation पाउने आसमा फसयाकी हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
हरि जी को कुरा मा मा पनि सहि थप्छु है किन भने नेपाली ले तेस्तो कम कहिले पनि गर्न सक्दैनन् येह अस्ट्रेलिया मा तेसैले यो त्यो आइमाई ले फसौना खोजको ho
मन परे हरियो, नपरे रातो
13
0
हमालले कमाल गरेछ |
मन परे हरियो, नपरे रातो
9
4
The lawyer said Mr Hamal, who is married, later telephoned the woman and returned to her house with his wife in the days after the incident “because he was feeling guilty about being unfaithful and wanted to apologise”.
“He’s either the most honest man in New South Wales, or the dumbest,” the lawyer said.
——– http://www.dailytelegraph.com.au/news/national/nepallise-royal-delivery-driver-accused-of-rape/story-e6freuzr-1225894792266
मन परे हरियो, नपरे रातो
4
1
यो हमाल हरुको चलन नै येस्तई हो कि के हो. केहि समय अघि एउटा पत्रिकाको अनुसार “घरमा काम गर्न राखेको काम गर्ने केटीलाई घर मलिक्नैकै अगाढी, घर मालिकको छोराले महिनोउ सम्म बलात्कार गरेको र सो केश प्रहरीमा पुगेको” थियो. घर मालिक्नी हमाल नि र बलात्कार गर्ने चाही उनकै छोरो, घर चाही नेपालगंज, काम गर्न बसेको केटि चाही कर्णाली अंचल को कुनै जिल्ला,
पश्चिमनेपालको भुरे टाकुरे हरु लाई अझै पनि ‘राजा, बाबुसाहेब, रानी साहेब, मैया, राजकुमारी, आदि कुराले सम्बोधन गर्नुपर्ने रहेछा. र राजाका पगरी पाउने मान्छेले जे गरे पनि हुने, बिरोध गर्न, उनीहरुको बिरुद्धमा बोल्नु भनेको दश निम्त्याउनु हो.
नानी देखि लागेको बानी, त्यसै कहाँ छुट छ र ! अस्ट्रेलियामा सेक्स भन्ने कुरा त्यति ठुलो कुरा होइन. एक पेग को भरमा पनि हुन्छा. तर ब्लाक्मेलिंग्मा पत्यो भने अनि चाही गयो. नेपालमा जस्तो कांग्रेस, मावोबादी ले त्यहाँ राज गरेको ठाउँ होइन त्यो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
1
Hi Merosansar!
I think you better to hide this topic from today because this news you have written, you are not 100 sure. Are you trying to limit your market and donation? Think about it ….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
29
Alisa ji ,
तपाई ले पालेको हो र mysansar ? News is News . तपाइँ आफ्नै site बनाउनुस अनि news sensor गरेर राखनुस / चेतना भया /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
6
जँहा सम्म रोयल फेमिलीको कुरा छ, अस्ट्रेलियाको पत्रकारले खोज गर्नुपर्ने
हो पहिला वा नभए पक्राउमा परेका व्यक्तिको भनाइलाइ उद्धृत गरेर reportedly or allegedly र पुर्ब रोयल फेमिली सम्म लेखनु परने हो जस्तो लाग्छ| जोसुकैले रोयल फेमिलीको भनेर भन्छन हिजाज| रोयल भन्यो कि जनताको रगत पसिना चुसने र देशको बदनाम गर्ने हो भनेर जनताले बुझेका छन्, अनुभवले यही देखाएको छ|
यंहा मुद्दा २१ बर्षे जोद्धा ४२ बर्षे भोको संग चड्यो भन्ने हैन तर त्यो मिलेमतोको काम थियो भने त्यो नजिकैमा सुतेका पतिले थाहा पाएर काम बिग्रेको त् हैन?
मन परे हरियो, नपरे रातो
4
0
ओया mr ज्ञाने भन्न खोजेको चै क हो त्येस्तो. तिमि औना पाएनौ भन्दै मा अथवा तिम्रो साखा सन्तान विदेश औना पाएन वन्दैमा अरु लै भ्रस्टचारी भन्ने तिमि लाई अधिकार कसले दियो. पक्कै तिमि कि तिम्रो खानदान मा कोइ भ्रस्टचारी छ होला त्येसैले तिमि सब लाई भ्रष्टचारी भन्ने तिमि. सोल्टी तिम्रो भाग्य धेरै राम्रो छ कि कोइ विदेश गएको नेपाली तिमि लाई चिन्दैन नत्र बोल्ने लायक हुदैन थियो होला तिमि. तिम्रो बाउ ले भ्रष्टचार गरे को पैसाले तिम्रो उपचार भै र हुन्थ्यो अस्पताल मा
मन परे हरियो, नपरे रातो
4
3
हुन त मैले हमाल को ओकालत गर्न खोजेको त हैन तर पनि २१ बर्षे केटा ले ४४ बर्षे केटि लाई चमत्कार गरेको कुरा अलि नसुहायको हो कि जस्तो लग्यो / सायद मिलो माटो मा भयको को कि ??? जुन पछि कुरा मिलेन / जे भय पनि हमाल तिम्रों गल्ति भयको छ / अनि तिमि अभागी नै हौ / तिम्रो दुरदशा हुन्छ / but don’t worry, all guys can understand your situation. तर भबिस्य मा पनि यस्तो चमत्कार नै चमत्कार गर्ने बानी नगर /
मन परे हरियो, नपरे रातो
12
0
well done amit way to go .
मन परे हरियो, नपरे रातो
0
6
एक पटक ‘माइला दाई’ लाई सोध्ने हो कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
हमाल bro बदाई छ,बहादुर गोर्खालीको जोस देखायकोमा,तर गोराको देस मा अलि होस् पुर्याउने पर्ने थियो ,
मन परे हरियो, नपरे रातो
5
9
क हो?? एस्तो चाही किन भएछ?? एस्तो त हुनु नहुने थियो. तर जे भए नि भै हाल्यो नि.. अब किचकिच गरेर के नै हुन्छ र हैन… ल भयो अब यो कुरा येहीं बन्द गरिदिम… येसो गरे कसो होला??
मन परे हरियो, नपरे रातो
2
6
हमाल ले कमाल गर्न खोजेको तर बबाल भएछ , होइन अस्ट्रेलिया का पत्रकार पनि नेपाली पत्रकारका मितज्यु रहेछन कि के हो ,सत्य तथ्य को बालै भएन छाप्न पाए भो…/
मन परे हरियो, नपरे रातो
12
0
हमाल को कमाल lol
मन परे हरियो, नपरे रातो
1
2
नाम :अमित हमाल
वर्ष: 21
घर:धनगढी(सुदुरपश्चिम )
बुवा को नाम : कुल बहादुर हमाल(जग्गाको कारोबार गर्छन)
(कान्छी श्रीमती को छोरा)
माथि उल्लेखित अमित हमाल काठमाडौँ को युनिवर्सल कलेज(मैतीदेवी) मा अध्ययनरत थियो.पढाई मा खासै राम्रो गर्न नसकी अस्ट्रेलिया गएको हो.साथै चरित्र पनि राम्रो थिएन रे.राज बहादुर सिंह (पुर्व राजाका ज्वाई ) संग सामान्य नाता पर्ने भए पनि रोयल फेमिली संग कुनै सम्बन्ध थिएन र छैन.उसले जे गरेको भए पनि रोयल फेमिलीसंग सम्बन्धित भनेर कुन आधारमा पत्रिकाहरुले समाचार लेखेछन?मिल्छ भने खण्डन गरिदिनुस न है?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
2
Right to be Considered Innocent until Proven Guilty भनेझै हमाल लाई अहिल्लै दोस नथुपार्ने कि । बिभिन्न stats अनुसार बलत्कार केस मा 6 – २० % र DNA analysis गर्दा त्यो भन्दा बढी केस झुटो सबित हुन्छ । खास गरी USA Airforce ले गरेको investigation अनुसार ६६% केस झुटो हुन्छ जब कुनै स्त्रीको परपुरुस सँगको सम्बन्ध रङ्गेहात पर्दाफास हुन्छ। यहाँ पनि घटना घटेको बेलामा एक जन पुरुष lounge मा सुतिरहेको थियो भनिएको छ। शायद त्यो आरोपीको लोग्ने वा नाजिकको मान्छे थियो कि ? उसैले रङीहात सामतेकोले केटीले झुटो बयान दियो कि।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
1
HAMAL …..impossible ?
मन परे हरियो, नपरे रातो
2
3
महेश जी को कम्मेन्ट पढेपछि मात्र यो समाचार को निष्कर्षमा पुगेको देखिए पछी केहि शब्द पोख्ने जमर्को आयो -”तेसैले केटी प्रधान कानून भएको ठाउँ मा गल्ती नगरेनी तेस्ता केटी हरुले फसाउन सक्ने हुन्छ। तेस्मा सचेत हुनु पर्छ।”
अनि पुष्प जी को हेर्छु त -”पत्रकारिता भनेको कुन चरीको नाउँ रहेछ गाँठे !” अलमल मा परेछु ! सचेत हुनु पर्छ भनि महेश जी सल्लाह दिंदा पुष्प जी ले किन पत्रकारिता गर्ने पत्रकार ले गलत समाचार प्रस्तुत गरेको जस्तो तर्क दिनु भयो ,अलमल …….|अब बिषय बस्तु अर्कै तिर मोद्छु ..
बिशेष गरेर सालोक्य जी लाई……|
अमेरिका को न्युयोर्क मा गत २ महिना अगाडी नेपाली २ बन्धु हरुको खुब चर्चामा आएको थियो ति मध्ये एक थिए सनातन धर्म प्रचार र प्रबचन दिएर मन्दिर बनाई दिन पैसा उठाउन आएका दिन बन्धु …..अर्का थिए विश्व शान्ति को कामना गर्दै ७९ औं देश अमेरिका पुगेका लोक बन्धु |पोख्रल र कार्की थर भएका २ बन्धु मध्ये लोक बन्धु पनि कम छैन आफु घुमेको देशहरु दिनबन्धु ले प्रबचन दिए जस्तै फररर….| २ महिना पछी लोक बन्धु त ३ वटा देश घुमेर फेरी अमेरिका पुगे|सबै ले भन्ठाने छ ,अमेरिका मै बस्ने होला अब त ….|यो त सम्बन्धित मान्छेले नै जवाफ दिउन !
अचम्म को कुरा त अर्को पो भएछ ! एक बन्धु त फर्के अर्को बन्धु लाई किन अमेरिका ले रोकेछ !
यहाँ दिनबन्धुको प्रबचन सुन्न र सप्ताह मा भाग लिन आतुर भइ बिदा समेत ली सकेका नेपाली हरु छन् २ हप्ता का लाई भाडा मा दिएको नेपाली सगरमाथा रेस्टुरा लाई पनि घाटा ! सम्बन्धित आयोजक का भनाइ अनुसार दिनबन्धु को दिनदशा बिग्रेर होकी के हो embassy ले VISA REVOKED गरि दिए रे …फेरी अलमल …!!!
अरु सत्य तथ्य कुरा पत्रकारिता गर्ने को अभिबारा र जिम्मेवारी हो भनि छोडी दिएको छु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
14
कमेन्टहरु पढेर साह्रै नै दु:ख लाग्यो । यहाँ नेपालको लाजको कुरा छ र कसैको इज्जतको पनि कुरा छ । राज परिवार होश या नहोश त्येसमा हाम्रो कुन्नै सरोकार भएन, नेपालीले बिदेश गएर जेल पर्नु त्यो पनि कसैको बलत्कार गरेर भन्दा यो साह्रै नै लाज मर्दो कुरा हो । भोली हाम्रो देशमा नै बिदेशीहरुले आएर हाम्रा चेली बेटी माथि बलत्कार गर्छन् भने तपाईं हरु के खुशी हुनु हुन्छ ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
3
अास्ट्रेलियामा बस्ने को चाँही गतिलो छ र ? केटा होस या केटी सबै उस्तै, अनुचित सम्बन्धमा र कानुन विपरीत प्राय जसो,,,,,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
41
75
by da way anish bro hajurele banna khojnu bayeko chai k . k sanai nepali haru Australia ma bigreko 6 banna khojnu bayeko sayad hajurle chinnu bayeko ra hajur ko relatives haru testo hola by da way 99 percent testo 6ena remaining 1 percent chai hajurko relatives ra frens haru so u hav to mind ur language. dont ever dare to play wid others feeling .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
11
ढकाल ब्रो हजुरको कुनै नैतिकतमा चोट पुगेको भएमा क्षमा चाहान्छु। तंपाइलाइ म यो पनि अवगत गर्नु चाहान्छु कि नेपालीहरू ले त्याहको सर्वजनिक रेलमा कस्तो शब्द्भहरू बोल्छन, साथै त्याँह पुगेको सबै त होइनन होला के ही मात्रमा यस्तो नेपालीको जमात पनि छन जसले बा लाइ श्रीमान बनाएरा गएका हरू र दिदीलाइ श्रीमति बनाएरा साथमा लागेरा गएकाहरू पनि के यसलाइ अनुचित सम्बन्ध नभनेरा उचित सम्बन्ध भन्नु तंपाइ सक्नु हुन्झ ?
स्मारणिय रहोस हजुरहरू सबैलाइ म प्रमाणको साथमा सवित गर्नु सकिन्छु ।
मन परे हरियो, नपरे रातो
9
5
अनिश जी सबै भन्दा पहिला आफु कतिको गतिलो छु भनेर हेर्नु परछ. अस्ट्रेलिया जाने गतिलो छ छैन भन्दा. एडी आफु ले आफुलाई गतिलो छु भन्ने सोचेको हो भने गलत सोचेको हो. ढकाल जी ले भनेको जस्तै आफ्नो नाटो पाटो हरु र आफ्नो साथी हरु तेस्तो भयो भन्दैमा अरु तेस्तो हुदैन. कि अस्ट्रेलिया को visa आएन आफ्नो तेसैले अरु अस्ट्रेलिया मा गएर गरेको प्रगति को रिस गरेको हो…कुरा गर्ने हो भने इल्लेगल्ली काम गर्ने नेपाली हरु १% पनि छैन. त्यो १% ले गर्दा सबै लाई दोस लगाउनु ठिक हुदिअना. एसो भने कसो होला नेपाल मा बस्ने को चाँही गतिलो छ र ? केटा होस या केटी सबै उस्तै, अनुचित सम्बन्धमा र कानुन विपरीत प्राय जसो,,,,,,हजुर लाई ठिक laghcha ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
दिपक जि तंपाइलाइ म यो स्पस्ट गर्छु कि म गतिलो छ भन्ने कुरा त्यो मेरो नजिकको साथीहरूलाइ थाहा छन साथै मेरो परिवारिक सदस्य र म कति योग्य छ भन्ने कुरा मेरो पेशागत क्षेत्रका उच्चा दर्जामा कर्मचारी लाइ ।
मेरो लागि नेपालको कानुन र हाम्रो संस्कार पराम्पराको लागि पानी मात्र पिएरा भए पनि बाँच्नुको निमिता तयार छु। तंपाइहरू जस्तो दिदी बैनी लाइ श्रीमति बनाएरा त्यो अास्ट्रेलियामा जानु भनेको नर्कमा जानु सरह हो । साथै नेपालमा मै हुँ भन्ने हरू पनि त्याँह सर्वजानिक शौचलय सफा गर्ने काम गर्दै ठुलो ठुलो कुरा गर्नु म अस्वभाविक ठान्छु। पैसाको निमिता नेपाली चेलीबेटीहरू देहव्यापर गर्दै हिडेको त यहाँ लाइ नि थाहा नै होला ।
मन परे हरियो, नपरे रातो
3
5
आशिष जी तपाइको कमेन्ट पददा त तपाई सार्है सस्तो विचार को मान्छे लग्यो एक को दोष त्योपनि साबित नभैसकेको अवस्था मा अस्ट्रेलिया बसेका सबै तेस्तो भन्नु कति उपयुक्त होला??? अनि तपाई को स्पस्टिकरण मा लेखियको छ -”दिपक जि तंपाइलाइ म यो स्पस्ट गर्छु कि म गतिलो छ भन्ने कुरा त्यो मेरो नजिकको साथीहरूलाइ थाहा छन साथै मेरो परिवारिक सदस्य र म कति योग्य छ भन्ने कुरा मेरो पेशागत क्षेत्रका उच्चा दर्जामा कर्मचारी लाइ ।”" अब भन्नुस तपाई कति सबल अनि नैतिकवान हुनुहुन्छ कि तपाइले दोश्रो हरफ मा लेख्नुभायाको छ “तंपाइहरू जस्तो दिदी बैनी लाइ श्रीमति बनाएरा त्यो अास्ट्रेलियामा जानु भनेको नर्कमा जानु सरह हो । साथै नेपालमा मै हुँ भन्ने हरू पनि त्याँह सर्वजानिक शौचलय सफा गर्ने काम गर्दै ठुलो ठुलो कुरा गर्नु म अस्वभाविक ठान्छु। पैसाको निमिता नेपाली चेलीबेटीहरू देहव्यापर गर्दै हिडेको त यहाँ लाइ नि थाहा नै होला “”"
यदि तपाई राम्रो परिवार,बातावरण अनि नैतिकवान भए येसरी अरु को पेशा अनि पेशा को दर्जा पक्कै लेख्नु हुन्नथ्यो/अरुलाई होच्यौनुहुनाथ्यो ,अर्को तपैजस्तो दिदि बैनी लै श्रीमती बनायर भनेर फेरी पनि एस्तो निच अनि ग्रिनिथ आरोप अरुमाथि थुपार्नुहुन्नथ्यो होला अब मनन गर्नु कि यादी कसैले एउटी तामांग चेली ले देह व्यापार गर्यो भन्दै मा तामांग हरु सबै तेस्तो भन्दा तपाई मा कस्तो सोचाई आउछ ?????:(
मन परे हरियो, नपरे रातो
5
2
धन्यबाद राजेश जि हजुरको सुझाव र टिप्पाणीको निमिता, मैले यो अर्थमा भन्नु खोजिएको हो,,,, हामी नेपाली पैसाको लागि, त्यो पनि शिक्षित वर्गका नेपाली दाजुभाइ, दिदी बैनी ले देशको संस्कार र पराम्परा साथै कानुनको ऑखामा छारो हाल्ने काम गरिएकोमा निकै दु.ख लाग्छ। यहाँ सन्दर्भ चाँही यो छ कि नेपालीहरूलाइ अब अस्ट्रेलियान सरकारले कस्तो दृस्टीकोण बाट हेरिन्छन नि। के तंपाइहरू अस्ट्रेलियमा बलात्कार गर्नको निमिता र रेलमा फोहरी शब्द्भ बोल्नुको निमिता जानु भएको हो र ?
राजेश जी हजुरलाइ मेरो यो प्रश्ना छ कि दिदीबैनीलाइ श्रीमति र बा, दाजुभाइ लाइ श्रीमान बनाएरा लागेको कुरा तंपाइले छातीमा हात राखेरा भन्नुसक्नु हुन्छ झुटो हो भनेरा ? यहाँ नैतिकता गुमाउदै जानेहरूलाइ संचेत गर्ने जमर्को मात्र गरेको हो।
मन परे हरियो, नपरे रातो
2
1
आशिस जी हजुर को qualification जति नै भए पनि stereotype गर्ने बआनी लाई कति सम्म को गतिलो ठान्नु हुन्छ. एडी यही हजुर ले अरु देस मा वा अरु नै देस को मानिस लाई भन्नु भएको भए racism को case मा कानुन अनुसार सजाय हुने थियो.. Appreciate गर्छु कि हजुर ले देश को लागि केहि गर्छु भन्नु भएको छ. तर हामी विदेश मा आउनु नर्क हो र देश को लागि केहि गर्न सक्दैन भन्ने कुरा कति सम्म bhujnu भएको छ भन्ने कुरा ले हजुर को qualification मा प्रस्न चिन्न खडा गर्न चाहन्छु. अनि राजेश जी ले भने जस्तै यदि तपाई राम्रो परिवार,बातावरण अनि नैतिकवान भए येसरी अरु को पेशा अनि पेशा को दर्जा पक्कै लेख्नु हुन्नथ्यो/अरुलाई होच्यौनुहुनाथ्यो. पैसा को निम्ति चेलीबेटीहरू देहव्यापर गर्दै हिडेको.बस मा अप सब्द बोलेको त नेपाल मा पनि सुन्नु हुन्छ अस्ट्रेलिया मा मात्रै होइन अब नेपाल मा बस्ने सबै तेस्तो हो भन्नु हजुर ले कतिको उपयोग ठान्नु हुन्छ?
मन परे हरियो, नपरे रातो
0
1
धन्यबाद दिपक जि,,, तंपाइले जुन case अनि कानुनको कुरा गर्नु भएको छ त्यसको म सम्मान गर्छु । हो वास्तवमा यो मैले भन्नु खोजेको कुरा कुनै अरू विकासित मुलुकको नागरिक हामी भएमा सजायको भागीदार म हुनेथियो होला र नेपालीहरूको यत्रो जमात त्याह हुने पनि थिएनन होला, यसकुरामा म सहमत छु ।दिपक जि तंपाइलाइ पनि थाहा नै होला अस्ट्रेलियामा पुगेको कति नेपाली दाजुभाइ दिदी बैनीले नेपालको कानुन लाइ लाटोको धोति जस्तै बनाइ दिएको कुरा । यस अर्थमा कि भिसाको लागि परिवारिक सदस्यमा हाडनाता भित्रकै मा विवाह दर्ता गरि वैबाहिक बन्धनमा बाँध्नु। के नेपालको कानुन, पराम्परा, धर्मिक मान्यतमा स्वीकार्य होला? यो गल्ती गर्नेहरूको जमात त्याह ८० प्रतिशत छ भन्दा फरक नहोला।
मन परे हरियो, नपरे रातो
2
0
जो आफुमा नराम्रो छ तेस्ले सबैलाई नराम्रो देक्छा हैन त आशिष गुरुङ ji
मन परे हरियो, नपरे रातो
2
3
सई कुरा के हो राम्ररी अध्यन गरेर मात्र मिडियाले समाचार लेख्दा राम्रो हुन्थियो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
2
यो कहाँ पत्रकार को समस्या हो र?? समाचारको शिर्षक चाही अलि भ्रामक छ, तर नेपाली पत्रकार नि यो भन्दा चाही कमि छैन! उदाहरणको लागि ‘कमरेड प्रचण्डको हत्या’ शिर्षकमा प्रचण्ड थैबको हत्याको बारेमा लेख्छन! यो नि त्यस्तै हो, समाचार भित्र त वकिलले गरेको दाबि भनेर लेखेको छ नि! यहाँ के पत्रकारलाई दोष दिनु???
मन परे हरियो, नपरे रातो
10
3
के भन्ने के , भुज्नै गारो २१ बर्से केटा ले केटि नपाएझैँ ४४ वर्षाको बुढी तिर आखा लगाउनु !!! बाबु आमा ले बृद्ध मान्छे को सेवा गर भनेको हुनु पर्छा. I prey Hamal Bro to be innocent. ढोका धक्धक्यनु आएन??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
राम्रो कम गरेछा मा देलिप्लाई पनि खैरेनी छुट्नु मन पर्छा
मन परे हरियो, नपरे रातो
2
14
लौ है हमाल ब्रो कमाल गरे छौ नि !! नेपाल मा बाउ को नाक ठुलो भा होला छोरा को पुरुषार्थ देखेर !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
अमित ब्रो यो मामाला मा फसेको नै हो जस्तो लाग्छ। २१ बर्ष को एक्लो ठिटो ले ४४ बर्ष को आईमाईलाई त्यस्तो कार्य गर्नु तेती सम्भव चाँही देख्दिन। कि त उस्ले उस्ले त्यो आईमाईलाई कुनै किसिम ले बेहोस् गर्नु पर्यो। कि त त्यो आईमाई नचिच्याइ चुप लागेर बस्नु पर्यो। चुप लगेर बसेको खन्द मा त आपसी शहमती भुझ्नु पर्यो। यो चाँही मलाई blackmailing को केस लाग्यो। आईमाई ले पहिले फस्ल्यङ्फुलुङ पारे, पछी blackmailing गरे।
बिचार पुर्याउनु पर्ने कुरा: बिदेश मा केटी लाई घुरेर मात्र हेरेनी sexual harresment भनेर केस ठोक्दिन सक्छन। आपसी शाहमती मा सम्बन्ध राखेर नि बर्ष दिन पछी १ बर्ष अगाडि मलाई झुक्यएर सम्बन्ध रख्यो भनेर केस लगैदिन सक्छ। तेसैले केटी प्रधान कानून भएको ठाउँ मा गल्ती नगरेनी तेस्ता केटी हरुले फसाउन सक्ने हुन्छ। तेस्मा सचेत हुनु पर्छ।
जहाँ सम्म राज खान्दान को सवाल छ, हमाल जी पचिंम west नेपाल को हुनु पर्छ। त्यता तिर अरु पूर्व राजा राजौटा हरु पनि चन नि, उनिहरु सँगइ सम्बन्ध हुन सक्छ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
3
हामीले शाही खानदानमा सबैभन्दा बदमास भनेर पारसलाई चिन्छौँ । पारसका अनेक उपनाम भएपनि बलत्कारीमा दर्जीएको जस्तो मलाई लाग्दैन । पारस भन्दा पनि खत्तम यो हमाल को रैछ त ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
14
हमाल ब्रो ले के गरेछ एस्तो ?? होइन फेरी राज परिवारकै मान्छे भन्न पुगेछ . तर आफुलाइ राजपरिवार को मान्छे भनेर हिड्ने यो खेल धेरै खेल्छन् विदेश हिडेका केहि नेपाली. कति अमेरिकन र australian लाई नेपाल बारे खासै ग्यान हुन्न …त्यसैले ‘म नेपालमा राजपरिवारको/धनि परिवारको हु ..यहाँ पो काम गरेर बसेको छु ..नेपालमा मेरो एस्तो छ , उस्तो छ’ भनेर बिदेशी सामु धाक हान्ने खुब भेतिन्चन…
येस्तई एक जना नेपालीले पहिले आफुलाई राज परिवार को बताउदै कैलिफोर्नियामा कलेज र बैंकबाट पैसा खाएको खबर आको थ्यो समाचारमा ..”dark प्रिन्स’ भनेर उनि famous नै भा थे…थुप्रै ठाउँमा अलग अलग पहिचान दिएर पैसा थुप्रै ठगे रे ..आहिले सम्म समातिएका छैनन्…निकै ठातियेरा हिड्ने उनि एक पटक पुलिस रे संकामा रोक्दा उल्टै आफुलाई ‘embassy को भनेर थर्काएर हिदेच्न्न रे …..
हाम्रो नेपाली दाजु भाइले जे भए पनि विदेशमा नौटंकी चाही देखाएकै हो ..!!
मन परे हरियो, नपरे रातो
10
2
पत्रकारिता भनेको कुन चरीको नाउँ रहेछ गाँठे !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
अमेरिकामा रक्सि खाएर कार चलाएर साजन तिमिल्सेनाले तीन जना मान्छे र डा. शिब आचार्य एक जना मान्छे मारे भने पंकज प्रधानले अरुलाई परेको चिठ्ठाको लाखौँ डलर कुम्ल्यार भागे / अमित हमालले अस्ट्रेलियामा बलत्कार गरेको समाचार आयो / बुबा आमाले दुख: सुख गरी पढाउन पठाएको भए यिनीहरुले बुबा आमाको छातीमा लात हानेको हो /
बिदेशमा छोराछोरीलाई पढाउन पठाउन दुनियालाई मारेर, भ्रस्टाचार गरेर कुम्ल्याको पैसा हुनुपर्छ / हामी जस्तो सर्बसाधारणले छोराछोरीलाई बिदेशमा पढाउन पठाउन कि त छात्रवृत्ति हुनु पर्छ नभए पैसा छैन भनेर बस्नु पर्छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
13
Gyanji , पंकज प्रधान होइन पंकज जोशी हो .
मन परे हरियो, नपरे रातो
10
2
लाखौ मा ४ जना मात्र बेमान निस्क्याछन् तेत्ति नराम्रो होइन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
यो कुरा को बिरोध नेपाल सरकार ले गर्नु पर्छ .जे भएपनि नेपाल को नाम येस्मा आएको छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
म चलचित्र कम हेर्छु; त्यसमा पनि हिन्दी सरदरमा ३ बर्षको एक चोटी | यो समाचारले एउटा पुरानो हिन्दी चलचित्रको गीतको याद दिलायो :
“मन्दिर छोड्के गए भगवान, दुनिया छोड्के चले इन्सान”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
33
How come a HAMAL cast related with ROYAL family ? Or can I say Rai ,Limbu Magar and Gurung too among the Royal family …. ? I am afraid media loose their reputation if such kind of baseless news published in future .- Akash ( Hong Kong)
मन परे हरियो, नपरे रातो
5
11
हमाल ले कमाल गर्न खोजेको तर बबाल भएछ , होइन अस्ट्रेलिया का पत्रकार पनि नेपाली पत्रकारका मितज्यु रहेछन कि के हो ,सत्य तथ्य को बालै भएन छाप्न पाए भो…/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
2
गाँठे अस्ट्रेलियाको पत्रकारहरु पनि नेपालकै पत्रकार जस्ता रै’छन् कि क्या हो – न्यूज भेरिफाई नगरि छापि दिने। तर समाचारमा मसाला चाहि पक्कै छ। इन्भेस्टिगेशनले के भन्छन् त्यो हेरमला।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
यो हमाल ब्रो ले के गरेको ?
४४ वर्षीय बुढीमा के स्वाद होला र त्यस्तो, अनि राजपरिवार कै सदस्य भन्नु पर्छ र, हे मुर्ख !!
मजा नै लिनु छ भने, अलि तन्नेरी खोज न ब्रदर !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
11
यहाँ का पत्रकार पनि नेपाली जस्तै रहेछन …..हावा मा उड्ने ,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
1
हुन सक्छ अभि जी जे पनि हुन्छ सक्छ…. हुन सक्छ हमाललाई फकाई फुलाई त्यो सब गराएर पैसा एठ्न खोजिएको पनि हुन्छ सक्छ ..सायद हमालले भने जत्ति पैसा दिन सकेनन होला त्यसैले यो घटना सार्बजानिक हुन आयो …र यो पनि हुन सक्छ अहिले बजारमा छ्याप छ्याप्ती पाईने अस्लिल पत्र पत्रिका अनि सेक्स मुभी को प्रभाब तपाईलाई थाहा नै छ आजकल गोरी ठिटीहरुको कमाल..!! हालत नै त्यस्तो थियो कि ? सुतिरहेकी गोरी त्यो अधबैसे ठिटीलाई देखेर एकछिन हमाल बहकिन पनि सक्छन को सन्त महन्त छन् यस्तो अवस्थामा एकछिन होस् नगुमाएको होस् ? कस्ता कस्ता ऋषिमुनिहरुको त तपस्या भङ्ग गर्दिनथे रे अप्सराहरुले…. बिचरा हमाल… मन थाम्न सकेनन होला !! जे पनि हुन सक्छ यो समाचारले यति ठुलो स्थान पाउनु शाही परिवार संग स्सम्बंधित व्यक्ति भनिएकोले मात्र हो हुन सक्छ देश बिदेशमा यो समाचारले प्रमुख स्थान पाए होलान तर नेपालीको मन मा भने यस्ता समाचारले कुनै स्थान पाउने छैन किन कि जति चोट शाही परिवार द्वारा नेपालि मुटुमा दिईएको छ !! नेपालीको नाताले हमाल प्रति सहानुभूति प्रकट गर्दछु बाबु आमाको डाक्टर बन्ने सपना ईन्जिनिएर् बन्ने सपना सब जाबो एउटा गोरी अधबैसे ठिटीमा अर्पण गरिदिएछौ !! यदि हमाल निर्दोस छन् भने पशुपति नाथ ले अवस्य रक्षा गर्ने नै छन !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
ब्राह्मण पुरुस द्वारा ठकुरी युवती सग सारीरिक सम्पर्क भयो र तेस बाट ठकुरी युवती गर्भवती हुन् पुगिन ,बा ठकुरी युबक द्वारा ब्राह्मण युवती गर्भवती हुन् गइ न भने जन्मेको सन्तान हमाल हुने चलन छ | जस्तो कि ब्राह्मण र छेत्री को मिश्रण बाट खत्री ,सिलवाल भए जस्तो | ति केटा ले राज संस्था मान्ने अस्ट्रेलिया मा आफु राज खलक भनिदिएको हुन् सक्छ र पत्रिकाले कुरा बंगाएको पनि हुन् सक्छ |
फेरी बलात्कार भन्नाले जबर्जस्ति योनी भेदन मात्र पनि बुझिन्न विदेश मा | नारि प्रधान मुलुक मा नारीलाई आफु तल परेको जस्तो लाग्यो भने येस्ता आरोप सजिलै लाग्न सक्छन |तेसैले तपसिलका का मुलुक मा नारीहरुलाई तल न पार्न र पार्ने नियत सम्म पनि न राख्न बिग्य हरु सल्लाह दिन्छन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
101
3
नहोला भनन सक्दिन. अरु के काम छ र तिनी हरु को ..
मन परे हरियो, नपरे रातो
4
10
हमाल कमाल रहे छौ त yekali मोज गर्ने साथी हामी पनि एक स्टेशन उता त होनी , बोलानु पर्थ्यो नि
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
33
अब नेपालीहरुपनि देश बिदेशमा नेपालीहरुको नाम उज्यालो पार्ने भए / खुसीकोकुराहो साथीहरु कति नराम्रै काम गर्ने अलि गरे पछी यस्तै यस्तै ठुलो कामहरु पनि गर्नु पर्छ / ल अमित जे मेडियामा नाम आएको मा बधाई छ त्यो पनि international media ma
येसरी नै हामी नेपालीहरुले देशको नाम संसार भरि उज्यालो पर्नु छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
11
बडो हासो उठ्दो समाचार रहेछ,राजपरिवार को सदस्य अरे अनि काम चै सिड्नी मा खाना टेक वे पुर्याउने त्यो पनि इन्डियन को.कस्ता पत्रकार रहेछन त्याहा का?को मान्छे हो कस्तो परिबेस को मान्छे हो?कति सम्म पहुच राख्न सक्ने मान्छे हो सबै बुझेर पो समाचार बनाउनु पर्ने त,मेरो बिचार मा त राजपरिवार को सदस्य भनेपछि सबै को ध्यान त्यो समाचार मा तानिन्छा भनेर पो त्येसो लेखेको हो कि के थाहा????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
पूर्व राज परिवार बाट यसको खण्डन हुन जरुरि छ /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
21
अब यसै त भन्न सकिन्न उनले बलात्कार गरे कि गरेनन तर म एति चाही भन्न सक्छु कि हमाल शाही खान्दानका हुन सक्छन किन कि ठकुरी/शाह/शाही ले ब्राह्मणलाइ बिहे गरे भने उनको सन्तान हमाल हुन्छन ,त्यहिँ भएर उनि शाही खानदान का त हुन सक्छन तर उनले बलात्कार गरे भन्ने चाहि भन्न सकिन्न किन कि मेरा सिड्नी का मित्रहरुका अनुसार त्यहाँ त्यस किसिमको कुनै खबर छैन र त्यो म्यारिकभिल भन्ने एरियामा धेरै लेबनानीहरु बस्छन र तिनी हरु धेरै नै जाल झेल गर्ने र हिंसात्मक प्रबित्तिका हुन्छन.त्यहिँ भएर उनि पैसाका लागि फसाइएका पनि हुन सक्छन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
10
ठकुरीले बाहुनको छोरी बिहे गरेता ठकुरी( शाही, सिंह, राठौर, चन्द) भै हल्छा नि, तर बाहुनले ठकुरीको छोरी बिहे गरेमा मात्रै तेस्बाट जन्मेका हरु हमाल हुन्छन, एदी बाहुनले मगर, गुरुङ, नेवार बिहे गरेर जन्मेका खत्री भए जस्तै/ आजकल हमाल र खत्रीको नया उत्पादन बन्द भएको छ/ एदी बाउ बाहुन भए पछी छोरा छोरी हमाल या खत्री न लेखेर बाउ कै थर लेख्छन , जस्तै ; पोख्रेल,उपद्याय, शर्मा, सुबेदी, इत्यादी/पहिला पहिला पनि हमाल हरुलाई ठकुरी खान्दानको होइन भन्ने चलन बिहेवारिमा निस्कन्थ्यो/ purana खत्री हरुले पनि आफ्नो थर बदलेर केसी लेख्छन, थर भन्ने कुरामा जथाभाबी हुनु न हुनेहो, फमिली हिस्ट्री कायेम राख्न पनि तेसो गर्न नहुने हो,
मन परे हरियो, नपरे रातो
12
4