बुद्धिसागर उपन्यासमार्फत् नेपाली साहित्यमा भिन्नै नक्षत्रको रुपमा उदाउँदैछन्। उनको पहिलो उपन्यास ‘कर्नाली ब्लुज’ अन्तरार्ष्ट्रिय स्तरको संगठित बजार व्यवस्थापन र अब्बल कागज, छपाइ सहित फाइन प्रिन्टले बजारमा ल्याउँदैछ। कथा के छ अलिकति सुनाउ न ? ‘फिल्म हुन्थो भने त्यसलाई सेन्सर बोर्डले +१८ एडल्टको प्रमाणपत्र दिन्थो होला’, कर्नाली ब्लुज बारे बुद्धिसागरको टिप्पणी- ‘छोराको कोणबाट भनिएको बाउको कथा हो मेरो पुस्तक।’
आफू चाहिँ रातभरि नसुती कर्नाली ब्लुज लेख्ने बाँकी काठमाडौं निदाउने। उनलाई इर्श्या लाग्दोरहेछ। सोच्दा रछन्- ‘कति सुत्छौ अहिलै सुत; मेरो किताब आएपछि तिमेरु पढेर जाग्नेछौ अनि म चाहिँ मस्तसँग निदाउनेछु।’
हो, बुद्धिसागर पुस्तकप्रेमीको निदहराम गर्ने योजनामा छन्। इन्टरनेटमा औधी रुचाइएका गैंडा टाइम्स र स्वर्ग बंकका लेखकको कर्नाली ब्लुजलाई कहिलेसम्म कुर्नुपर्ने हो त ? भने- ‘अब दुई हप्ता पर्खे पुग्छ। साउनको तेस्रो साता कन्फर्म बजारमा आइपुग्छ।’
कर्नाली ब्लुज ४ सय १२ पृष्ठको छ। बुद्धिसागरको सिर्जनात्मक क्षमतालाई न्याय होस् भनेर प्रकाशक फाइन प्रिन्टले पुस्तक अन्तरार्ष्ट्रिय स्तरको बनाउन डिजाइन र छपाइमा विशेष ध्यान दिएको बताएको छ।
Related posts:












पुस्तक प्रदसनी मा केहि अंश पढने मौका मिल्यो ..ठेट नेपाली,.सारै चित्तबुझ्दो र मनछुने ..कैले बजारमा आउ६??i am waiting 4 it
मन परे हरियो, नपरे रातोः
1
0
म पनि तिब्र पर्खाइमा छु .
मन परे हरियो, नपरे रातोः
0
0
म त बुद्धिसागर जी को एउटा पनि ब्लग chhutaunna कहिले पनि, जहिले पनि नागरिकको ब्लग मा उहाँको नया ब्लग को खोजि गर्दै पढ्छु,बधाई छ बुद्धिजी लामो समय लिनु भयो उपन्यास निकाल्न तर त्यो अबश्य पनि रोचक र पठनिये हुनेछ भन्ने कुरा म विस्वोस्त छु, महेश विक्रम शाह सरले पनि भन्नु हुन्थ्यो तपाईं नेपाली साहित्य को आकाशमा उदाउन्दै गरेको चम्किलो तारा हुनुहुन्छ भनेर/तपाई को उपन्यास लोकप्रिय बनोस मेरो शुभकामना,म चाहिं लागे तेस्को बूकिंग मा/
मन परे हरियो, नपरे रातोः
1
1
नपढी कसरी राम्रो वा नराम्रो भन्नु खै / यो लेख हेर्दा त राम्रै होला जस्तो छ तर समस्या भनेको आजको समयमा ४०० पेज भयको पुस्तक कसरी सिधउने हो ?? हामी जस्ता लाई असम्भब जस्तै हो / तेसैले होला आजकाल संसार मा उपन्यास पढ्ने मान्छे कम भय जस्तो लाग्छ /
मन परे हरियो, नपरे रातोः
3
4
सर्बप्रथम लेखकलाइ बधाई अनि सफलताको सुभकामना . अनलाइन संस्करण मार्फत कुना काप्चामा छरिएर रहेका नेपालि भाषाका पारखी हरुलाई पनि पढ्ने मौका दिनुहुनेछा भन्ने आशा छ .
मन परे हरियो, नपरे रातोः
4
1
” आफू चाहिँ रातभरि नसुती कर्नाली ब्लुज लेख्ने बाँकी काठमाडौं निदाउने। उनलाई इर्श्या लाग्दोरहेछ। सोच्दा रछन्- ‘कति सुत्छौ अहिलै सुत; मेरो किताब आएपछि तिमेरु पढेर जाग्नेछौ अनि म चाहिँ मस्तसँग निदाउनेछु।”
– हो, बुद्धिसागर पुस्तकप्रेमीको निदहराम गर्ने योजनामा छन् –
वहाको योजना सफल होस् , शुभ कामना हिर्दय देखि नै .
मन परे हरियो, नपरे रातोः
8
1
राम्रो .
मन परे हरियो, नपरे रातोः
2
1
धन्यबाद बुद्धि भाइ तिम्रो रचना बजार मा आउदै६ bhaanera सुन्दा त निकै खुशी laagyo
मन परे हरियो, नपरे रातोः
1
1
बुद्दी जी , नया पुस्ता लाई साहित्य ले मस्त पर्ने मान्छे हो …. एकदम आतुर छु , पुस्तक को लागि …..
मन परे हरियो, नपरे रातोः
2
1
वाह मस्त छ गैडा टाइम्स अनि स्वर्ग बंक्स लेखकको नया उपन्यास प्रकासित हुदै छ भन्ने सुनेर धेरै खुशी लाग्यो , अग्रिम सफलताको सुभकामना !!! विक्रम , दोहा ,कतार
मन परे हरियो, नपरे रातोः
3
1
स्वर्ग बंक हेरेसी मलाई त लेखकमा उल्लुपना पनि भएको पाए. महादेवको पनि खिल्ली उडाउने भने पछी यिनले के बाँकि राख्लान? मुस्लिम देश मा जन्मेको भए साच्चै नरक लोक जाने योग्यता रैछ लेखकको.
मन परे हरियो, नपरे रातोः
3
7
बिना ठोस् आधार र प्रमाण, भगवानको खिल्ली उदाउनु बुद्धिमानी मान्न सकिन्न. यो त सिमा भन्दा धरै बढी, अनैतिक र दण्डनीय काम भयो. एस्तो लेख्नेले भोलि नरक लोकको नगरबधुको हूल मा फलानोलाई देंखे भनेर लेख्न पनि सक्छ.
मन परे हरियो, नपरे रातोः
2
3
दुनियाँको मन चोरेर चोरको उपाधि शिरमा ढल्काए पनि बुद्धिजीले भाषा अर्काको चोर्नु हुन्न । सुद्ध नेपालीमानै लेखिएको छ कर्णाली ब्लुज । मैले वँहाकै मुखारविन्दबाट त्यसै उपन्यासको २, ४ वटा टुक्रा सुन्न पाएको आधारमा यती त भन्न सक्छु है ।
मन परे हरियो, नपरे रातोः
4
2
के कोहि मित्रहरुसंग स्वर्ग बंक र गैडा टाइम्सको लिंक छ ???? छ भने कृपया पोस्ट गरिदिनुहोला .
मन परे हरियो, नपरे रातोः
0
0
स्वर्ग बंक
http://www.nagariknews.com/blog/a-a-a-a-a-a-a-a-a–11964.ह्त्म्ल
स्वर्ग बंक – २
http://www.nagariknews.com/blog/a-a-a-a-a-a-a-a-a-a–14231.ह्त्म्ल
गैंडा टाइम्स
http://www.nagariknews.com/blog/a-a-a-a-a-a-a-a-a-a-a–12733.html?blogger=बुद्धिसागर
अरु पनि लेखहरु
http://www.nagariknews.com/blog/blogger/buddhisagar/
मन परे हरियो, नपरे रातोः
1
0
कोहि मित्रहरुसंग स्वर्ग बंक र गैडा टाइम्स को लिंक छ ?????? छ भने कृपया पोस्ट गरिदिनुहोला.
मन परे हरियो, नपरे रातोः
0
0
I liked all his stories whatever I read and hope I’d like his novel too. Good luck Mike,
मन परे हरियो, नपरे रातोः
3
1
ओहो बुद्धिसागरजी ! मलाई उहाँको ‘स्वर्ग बंक’ निकै मन पर्यो । पहिलो भागभन्दा दोस्रो भागले मलाई निकै उफार्यो; कुनै सामग्री पढेर त्यतिविघ्न हाँसो उठेको पहिलोपटक हो ।
मन परे हरियो, नपरे रातोः
7
1
सेन्सर बोर्डले +१८ एडल्टको प्रमाणपत्र दिन्थो होला’ भन्दै मा मान्छे ले किनेर नै पढ्छन भन्ने छ र? पहिले कथा हो कि उपन्यास को बिसय बस्तु थाहा पाउनु पर्यो नि त . गैडा times र स्वर्ग बंक राम्रो थियो भन्दै मा मा चाही थाहा नपाई र कुरा नबुझी किनेर नै पढ्ने पक्ष्य मा चाही छैन है
मन परे हरियो, नपरे रातोः
6
10
बुद्दिसागर जी का लेख त राम्रै लागेका हुन् ……………………….उपन्यास चै नारायण वाग्ले को मयुर टाइम्स जस्तो नहोस , शुभकामना |
मन परे हरियो, नपरे रातोः
5
0
नेपाली को पनि प्रगति हुदै छ अब येत्रो ४००+ पेज को अंग्रजी उपन्यास लेख्न सक्ने भनेपछि ?
पक्कै पनि अंग्रेजी शिर्षक भएको नेपाली किताब त हैन होला ?
मन परे हरियो, नपरे रातोः
6
0
मैलेत साथीलाई, जुन दिन यो पुस्तक बजारमा आउछ त्यै दिन किनेर मलाई पठाई दिनु है भनि सके !
मन परे हरियो, नपरे रातोः
5
2
ल बधाई छ बुद्धि सागर लाई,………………..गज़लकार को रुप मा त धेरै वर्षा सगै बसिएको थियो . र यो ५ वर्षको भेटघाट बिहिन समएमा उपन्यासकार भएको देख्दा पार्टी चेन्ज गरेको जस्तो लागो है . गज़लकार भएपनि ,पत्रकार भएपनि उपन्यासकार भएपनि लेख्ने सैली भने पहिले देखि नै अल्ली भिन्न छ तेसकारण उपन्यास हिट होला जस्तो लाग्छा है मलाई त. बेस्ट अफ लक् , चहल सयपत्री , टोक्यो जापान ,
मन परे हरियो, नपरे रातोः
10
1
बुद्दीसगरको लेखन शैलीले मलाई पनि मोहनी लगाएको छ l नागरिक न्युज को ब्लग चेक गरि रहन्छु – उहाँको कुनै नया लेख आयो कि भनेर l काममा समय चोरेर भए पनि पड्ने गर्छु l
तर त्यो पुस्तक बिदेशी पाठक हरुले कसरि किन्न सक्छन ? तेस्को व्यवस्था गरे राम्रो हुन्त्यो l अग्रिम बधाई बुद्दी सगर जी l
मन परे हरियो, नपरे रातोः
8
0
नेपालमा पुस्तक पढ्ने राम्रो बानि विकास हुदैछ, त्यहिँ भएर पाठकलाई राम्रो राम्रो पुस्तक पस्किनु लेखकको पनि दायित्व हो, लेखकले राम्रो पुस्तक लेख्नु अनि पाठकले पनि पुस्तक किनेर नै पढौ, यसले मुलुकको अर्थतन्त्रमा केहि भए पनि टेवा पुर्याउछ
मन परे हरियो, नपरे रातोः
5
0
बिज्ञानजीले भने झैँ बुद्धि सागर लाइ म पनि चोर नै भन्छु यति छिटो मान्छेको मन चोर्नु त हुन्न पो गाँठे …जे भए पनि सफलताको लागि अग्रिम शुभकामना …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
तेही त कस्तो मान्छे .पल्पसा कैफी भन्दा राम्रो नै होला … आब किताब र नाम को राजनीति ले कत्तिको असर गर्छा उहा लाई
मन परे हरियो, नपरे रातोः
1
0
budhhi u r superb& Fab…ur sworga bunk is ..wt to say..no words…
मन परे हरियो, नपरे रातोः
6
0
अग्रिम शुभकामना बुद्धिजी…
मन परे हरियो, नपरे रातोः
6
0
मैले उसको स्वोर्ग बैंक र गैडा टाइम्स दुवै पढेको छु |एस्तो लाग्छ कि संसार मा यो भन्दा राम्रो कथा अरु त छदै छैन .एदी online मा किन्न पाए भने म जसरि भए नि किनेर पद्छु .keep it up buddi je and i have share urs some stories in my facebook note as well its really super……………………………………………
मन परे हरियो, नपरे रातोः
11
0
खोई के लेख्या होलान र? मूंछे हेर्दा त यस्ता रचन्।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
26
अझ कति पर्खनु पर्ने ?धैर्य ले सिमा नाघी सक्यो | तुरुंत बजार मा लेउनु पर्यो |
मन परे हरियो, नपरे रातोः
8
4
इन्डियामा ब्लु फिल्मको अर्थ एडल्ट फिल्म भनिए पनि ब्लुज को अर्थ दुखदायी पनि हुन्छ नि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
One of the best writers ever.
मन परे हरियो, नपरे रातोः
11
1
Good on you.
मन परे हरियो, नपरे रातोः
5
1
बुद्धिसागर चोर हो …. मात्र २ – ३ लेख बाट सब को मन चोरेको छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
8
येसो नाम सुन्दा त english मा लेखे को जस्तो लग्यो तर बुझ्न सकिएन नेपाली मा पढ्न पाईन्छ कि english मा ? अलि बढी जानकारी पाए राम्रो हुन्थियो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12
हिन्दी फिल्म पक्कै पनि हेर्नुहुन्छ होला बिनोद्जी मेरो बिचारमा love आजकल र जब we met जस्तै होला कर्नालिस ब्लुस पनि , सायद बुझ्नुभयोहोला मेरो मतलब
मन परे हरियो, नपरे रातोः
3
1