Comments on: इराकका नेपाली भन्छन्- गरी खान देऊ!

By: prabin
म पनि एक नेपली भएकै कारणले गर्दा कमेन्ट गर्न मन लाग्यो

जे हुँदै छ (दुवै सरकार र नेपाली दाजु भाइ तथा नेपाली दिदि बहिनि हरूलाई) त्यसमा म दुख ब्यक्त गर्छु

मेरो नेपाली साथीहरूलाई म के भन्छु भने हामि नेपाली हरू केहि गर्दा अलिकति पनि नासोचिकना काम गर्छौं

जब कि कसैले अगाढी ठुलो खाल्डो छ जहाँ गयो भने मारिने र मरिने डार छ भन्दा भन्दै पनि भोक लाग्यो भनेर जान्छ भने …………………………………..

त्यो गल्ति यहाँ हरू को

तर हामि भने एउटा काम गर्न भनेर हिन्दय्म अरकै झन्झटमा फस्यौं अनि त्यहाँ अर्कै समस्या खादा भो

यदि कसै को कुरा सुनेर केहि अर्कै काम गरेको भए आज यो समस्या आउने थिएन हामीले कसैको पनि गुहार माग्नु पर्ठेय्ना नचाहिने तौऊको दुन्थेइन

तर अब यो काम कसैको को पनि हाट म छैन अमेरिकाको हातमा बाहेक …………..

नेपाली सरकारलाई आफ्नो मान्छे को कुरा थाहा नभएको कुरा सुन्द त धेरै दुख लाग्यो त्यस्तो देश त संसारमै छैन होला जुन देशले आफ्नो मान्छेको खबर थाहा नहुने त्यो पनि यस्तो २१ आउँ संचार सताब्धिमा …………

सब्बै नेपाल र नेपाली दाजुभाइहरूललाइ मेरो गूडलक भगवानले सब्बैलाई न्याय दीउन …………

अमेरिकन नेपाली शिपाहीं

मन परे हरियो, नपरे रातो   2  0

By: Tilak
सबैसँग मिल्ने तर निर्णय लिन नसक्ने ,भिन्न,सिर्जनसिल,फुतिलो र समाजिक ,एकलोपना नरुचाउने,दयालु,मयालु ,ठट्टा गर्ने र सजिलै मान्छे को मन जित्न सक्ने छुट्टै विचार अनि शोभाव भयको कारण ले आज तपाई आफ्नै साथी, संगीनी देखि आफ्नै दाजु भाई सबै जना बिराना हुदै छन् अहिले मलाई यस्तो लाग्छ,कि सक्नु हुन्छ भने तपाइले ति सबै जना लाई परिबर्तन गराउने कोसिज गर्नु,यदि सक्नु हुदैन भने आफुले आफुलाई परिबर्तन गराउनु र आफु पनि उनि हरु जस्तै हुनु धन्यवाद

मन परे हरियो, नपरे रातो   2  0

By: Bardan
लुना जी ,

मलाई  तपाई को प्रस्न को उतर दिन मन लग्यो “तपाइँ कहा हुनुहुन्छ ? ” पक्का पनि लुना जी मा इराकमा छैन किनकि म राष्ट्र  ले नजा भनेको ठाउमा म जादीन / म नियम कानुन मान्ने मान्छे हु तेसैले   गैरकानुनी काम गर्दिन / जहाँ सम्म तपाइको विचार छ, नेपाल सरकार ले इराकमा काम गर्न प्रतिबन्ध फुकुवा गर्ने बारेमा म पनि समर्थन गर्छु तर तर यो फरक कुरा हो / अब आउने दिनहरु मा प्रतिबन्ध फुकुवा हुनु राम्रो हो किनकि अब इराकमा पनि धेरै सुधार भैसकेको छ / तेस कारण भारत लगायत अन्य राष्ट्र ले पनि फुकुवा गरेको हो / अनि नेपाल को मन्त्रि परिसद ले पनि फुकुवा गर्ने निर्णय गरिसकेको छ / तर तर तर यो फरक कुरा हो / मेरो भनाइ के हो भने जब के राष्ट्र ले नजा नजा भन्दा भन्दै पनि अन्य देश को भिसा लियर गैर कानुनी रुपमा इराकमा जानु सहि काम हो त ? अनि अर्को कुरा आज को मिति सम्म कुनै पनि नेपाली नागरिक ले  इराकमा काम गर्छु भनेर भिसा लगायर इराक गयको छैन, तिनीहरु कसरि इराक पुगे ??? तेसैले मलाई नेपाल सरकार को कुनै गल्ति भय जस्तो लाग्दैन / तपाई ले ३० हजार मान्छे को परिवार लाई देखायर कानुन मिच्न पैदैन/ नत्र फेरी भबिस्य कानुन तथा सकारी आदेश कसैले मानदैन  र देश मुर्ख नै मुर्ख को मात्रै हुन्छ /

मन परे हरियो, नपरे रातो   1  1

By: Jiten Shrestha
देशमा सरकारले जागिर को व्यवस्था गर्न सच्क्दैना अनि समयमा right decision गर्न पनि सक्दैन.यो भन्दा मुर्खता क हो र??? हाम्रो देशको कमजोरी नै तेही त हो नि.

Jiten shrestha

ktm,:Nepal

मन परे हरियो, नपरे रातो   3  0

By: Luna
बरदान जी !

तपाइँ कहा हुनुहुन्छ ? ( सरि ! तपाइलाई तपाई बस्नु भएको ठाउँ सोधेकी होइन

मैले , प्रसंग्बम्श भनेकी हु )

तपाई इराक मा त हुनुहुन्न नि ? त्यै भ र यसरि सजिलो संग भन्नु भयो ,

तपाई स्वयं नै इराक मा हुनुहुदो हो त ऐले यसरि गज्जब संग भन्न सक्नु

हुन्थ्यो होला र ?

३० औ हजार हुदै ति संग सम्बन्धित लाखौ लाइ पर्ने समस्या को कुरा हो यो ,

केहि सकारात्मक हुन सक्छा ( हुने ठाउँ छ भने ) सरकार – सम्बन्धित पक्ष्य ले

गर्नु पर्ने कुरा हो ,

४ हप्ता अघि भारत् सरकार ले त गरेछा त प्रतिबन्ध फुकुवा !

इराक मा अन्य देशका मान्छेहरु पनि काम गरिरहेका रहेछन !

अब फिलिपिन्स को कुरा था भएन , हाम्रो देशले किन प्रतिबन्ध फुकुवा गरेन ?!

यतिका ३० औ हजार नेपाली इराक मा पुगेर राम्रै स्यालेरिमा काम गरिरहेको

था हुन सकेन हाम्रो सरकार लाइ ?!

३० – ३०० सम्म भए त लौ था हुन सकेन पनि भन्नु ! यतिका तीसौ हजार नेपाली

ले काम गरिरहेको जानकारीमा थिएन र ?!

यो कुन हद सम्मको लापरबाही हो ???!!!

जहाँ सम्म लाग्छ जानकारी थियो किनकि २-४ सय नभएर ३० औ हजार नेपाली

ज्यान छन् त्यहा , जानकारी भए पछी जिम्मेबारी हुनु पर्छ नैतिकताको हिसाबले .

मन परे हरियो, नपरे रातो   5  1

By: p r baral
कति सजिलै भन्छन गरिखान देउ भोलि कसैको ज्यान तलमाथि भयो भने फेरी पनि म्यान पावर तोड फोर्ड गर्ने मनस्थिति छ कि के हो ? अजै पनि पहिलाको घटना ताजै छ |

मन परे हरियो, नपरे रातो   5  6

By: Tej(Tj)
@ दुर्गा  उदेशी ब्रो , म त्  english  expert  त् होइन , मेरो विचार मा तपाई ले येसो भन्न खोज्नु भएको होला !

Hello dear Nepali  friends in Iraq, Actually, this is the good news for Nepali who is working in Iraq because sooner or later American will certainly leave Iraq, once they accomplish their mission. I say to all my Nepali brothers and sisters to go home for  sake of your own safety. Remember that 12 Nepali incident? It indicated us, how dangerous this place is. The best solution is to go to Nepal. We do not really care whatever happens to them after we left. You know all about Iraq, right? I do not have to tell you. Please do not stay here….la.

मन परे हरियो, नपरे रातो   2  1

By: laxman
नेपाल सरकारले ततकाल इराक मा बस्ने नेपाली हरुलाई घर नफर्कने बेबस्था मिलाउनु परो नेपाली जनताको खुन पसिना मात्र खाने कि जनताको प्रोब्लेम मा पनि साथ दिने जनताको सरकार हो भने   ततकाल पहल गर्नु पर्छा सरकारले

नत्र ३०००० युवा सक्ति लाई नेपालमा मा रोजगारी दिन पर्छा

मन परे हरियो, नपरे रातो   7  6

By: riddhi bahadur khatri
सरकारले मिलाएर मिल्छ भने

मिलाउनु नै  राम्रो हुन्छ समजदार हुन्छ

मन परे हरियो, नपरे रातो   6  5

By: Thule
अंग्रेजी न आउने भए किन जान्ने पल्टेर अंग्रेजी लेख्नु परेको..

मन परे हरियो, नपरे रातो   3  1