Comments on: चुनाव गराइराख्‍ने कि अर्को उपाय रोज्ने?

By: madan-bajracharya
बिदुर जी

बि पी चतुर राजनीतिग्य मात्रै थिए मित्र तर उनि पनि रास्ट्र बादी थिएनन्/ रास्ट्र बादी भई दिएको भए राना बिरुद्ध १९९३मा सुरु भएको  को संग्राममा आफै नेपालमा आएर होमिने थियो र सायद गंगालाल बन्ने पनि थियो/ तर तेती बेला त् बि पी भारतमा “भारत छोडो” भन्दै ब्रिटिस सिट लड्दै थिए/ २००४ सालमा बि पिले नेपालनै भारतको एक प्रदेश हुनु पर्छ समेत भन्दै भारतको साथ् लिएर नेपालमा गंगालाल हरुको पार्टी प्रजापरिषद्ले गरेको आन्दोलनमा भारतमा स्थापना गरेको कांग्रेस पार्टीको गजुर राख्न सफल भएको थियो/ बि पी कै समर्थनमा १९५०को सन्धि गराईएको थियो/ बि पिले नै गण्डकी सम्झौता गरेको थियो/ बि पी चतुर थिए/

मन परे हरियो, नपरे रातो   0  0

By: madan-bajracharya
मधेश बादीको सपूर्ण तराइ लाई एक मधेश बनाउनु पर्ने माग मावोबादिले अस्विकार गर्यो/ अब हेर्नु छ रामचन्द्रको कांग्रेसले के गर्छ/ मधेश बादीको सबै भन्दा माग गलत माग यहि थियो/ यहि मागलाई निस्तेज गर्न अस्ति कांग्रेस एमाले र मावोबादी समेतले संयुक्त सहमतिमा राज्य संरचना आयोग बनाएर अब बनिने सबै राज्यहरुले भारतको सिमा छुने गरि राज्य संरचनाको खाका बनाउने भनेको थियो/ मधेस बादी हरुले प्रधान मन्त्रि को बन्ने भन्ने कुरामा आफ्नो मत दिन यो राज्य संरचना आयोग नै खारेज गर्न माग गर्दै छ/ अब मावोबादिले त् मधेश बादीको यो माग अस्विकार गरे, कांग्रेसले के गर्ने हो?

मलाई आज किन हो कुन्नि मावोबादी कांग्रेस र एमाले लाई बाघ भालु र गैंडा र मधेश बादिलाई ब्वाँसो भन्न मन लाग्यो/ मावोबादी जंगल युद्ध गरे आएको ले बाघ जस्तै छ कांग्रेस मा धेरै भुत्ले नेताहरुले भरिएकोले भालु जस्तै देखिन्छ अनि एमाले त् गैंडा जस्तै चाम्रो बनेर कसैलाई पनि नमान्ने भन्दै छन्/ हुन् त् माधव नेलले नै एमाले गैंडा हो भनि सकारी सक्यो/ अब मधेश बादी त् आफ्नो सिकार्लाई समुहमा बसेको बेला आफ्नो आहार बनाउन नसक्ने भएकोले आफ्नो आहार सिकार लाई पहिला लेख्त्दै एक्लाउने अनि मारेर खाने ब्वासोले जस्तै नेपालीलाई पहाडी भनेर एक्लाउने अनि मार्ने योजना गर्दैछ/ फेरी ब्वासो बाग भालु गैंडा जति शक्ति साली नभएकोले बाघ भालुको सिकार को बाकि बचेको जुठो भाग जुठो खोज्दै गर्छ/ यो हिसाबले मधेश बादीको प्रकृति ठिक ब्वान्सोकै जस्तो देखिन्छ/

तर के गर्ने नेपालमा यिनै जनावरहरुको बोलबाला छ/

मन परे हरियो, नपरे रातो   2  0

By: madan-bajracharya
कृष्ण गोपालजी/

जातियेताको आधारमा संघियेता मा जनाले नेपाल जस्तो सानो देसमा सामाजिक राजनैतिक दुर्घटनाको कारण बन्न सक्छ भनेर पटक पटक लेखेको र धेरै नै आलोचना खेप्न समेत परेको थियो/ डाक्टर हर्ख बहादुर गुरुङ ले उहिलेनै भनेको जस्तै हामीले सिमाना नियन्त्रण गरेर ५ विकास छेत्र को अबधारणा लाईनै संघियेताको आधार बनाएको भए राम्रो हुने थियो जस्तो मलाई लाग्छ/

कृष्ण गोपाल जी जातियेताको आधारमा मावोबादीको मुख बात यिनै मधेश बादीले उहिले मागेको थियो/ तेती बेला मधेश वादको प्रभु पिता जय कृष्ण गोयेत लगाएत अरु मधेसी नेताहरु सुनियोजित तरिकाले मावोबादीको आन्दोलन लाई हतियार बनाउंदै थिए/ यिनै तराई लाई नेपाल बात अलग्ग गर्न चाहने मधेशबादी हाबी गराउन मात्रै भारतले मावोबदिलाई सहयोग र प्रशाये दिंदै गिरिजा-मावोबादीको बीच १२ बुंदे सम्झौता दिल्ल्ले नै लेखेर दिल्लीकै भासामा गराएको थियो/

जातियेताको आधारमा संघियेतामा जान हुँदैन भनेर जनता भन्दै छ/ तर मावोबादी र मधेश बादी मात्रै होयिनन कांग्रेस आफैले पनि जातिय राज्य घोसना गर्दै गरेको छ/ आफुलाई प्रजातन्त्र बादी माने पार्टी त्यो पनि सरकार चलायिआएको दलले नै यस्तो गर्नु को पछाडी कसको निर्देशन थियो? यो प्रश्न को संदर्वमा इन्द्र प्रशाद गुजराल जी ले नेपाल भ्रमण मा आउँदा ” नेपाल दुई मुलुकको देस” भने बात मधेश बाद के हो तिनीहरुको भित्र चाहना के हो स्पस्ट भएकोछ/

जे होस् अब यी कुरा हरुमा यो दोसी उ दोसी भनि रहनु भन्दा अहिले मधेश बादीले मागेको कुरा सहि मानेर गलत भएकोलाई नमानेर देखाउनु पर्ने थियो/ तर कुर्सि नै ठुलो भए यी नेताहरुलाई/ देस खुम्चिए पनि आफ्नो पद फुलाउन परेको छ /

तर समय अझै नेपालको साथमा छ/ नेताहरु अरुको कुरामा बाझे पनि रास्त्रिये यकता को कुरामा यक हुनु पर्ने थियो/ रास्त्रिये एकता सवालमा कांग्रेस मावोबादी एमाले यक मत भई दिएको भए आज देस मा कुनै समस्या हुनेनै थिएनन्/

कृष्ण गोपाल जी ले यी मधेश बादीको मागको बारेमा केहि लेख्नु होला भनेर अझै अनुरोध गर्छु/

मेलम्ची आयोजना लाई भूमिगत सुरुंग बनाउन चाहिने विस्फोटक प्रदार्थ भारत ले आउन नदिएको कारण ले मात्रै काम रोकियाको हो/ यो कुरा अस्ति सरकारी प्रतिबेदनमा समेत उल्लेख छ/ भारतले विस्फोटक प्रदर्थ ल्याउन नदिएको ले नेपाली सेना बात विस्फोटक प्रदर्थ उपलब्ध गराउन खोजेको थियो/ तर सेना सिट पनि तेत्रो परिमाणमा विस्फोटक प्रदर्थ नभएकोले अलि कति मात्रै उपलब्ध गराएको थियो/

भारतलाई चोख्याउन आई यल ओ को धारा १६१ को सहायता लिन पर्दैन कृष्ण गोपाल जी तपाईं नै काफि छ/ मेलम्ची योजना अंतर्रस्त्रिये कानुन बिपरित भएको भए योजना बनाउने सकिंदैन थियो/ बनाउने ठेक्का दिन लिन र बिदेसी सहायता पनि पाउन सकिंदैन थियो/

मन परे हरियो, नपरे रातो   2  0

By: krishna gopal shrestha
आदरणीय मित्र हरु,

जय नेपाल ! ! !

प्रजातंत्र , लोकतंत्र अनि गणतंत्र का संबाहक दल हरु मध्य कम्युनिस्ट पार्टी हरु पनि  हुन र जनता ले संसद अनि संबिधान सभा सम्म इज्ज़त का साथ पुर्र्याउदा पनि कम्युनिस्ट हरुको अरु लाइ गाली गर्ने र आलोचना मात्रै गर्ने बानी कहिल्यै सुध्रेन न आफैले केहि गर्न सके / कम्तिमा पनि मैले अरु लाइ गाली नगरौ  भनेर गत बर्ष देखि लेख्दै आयको छू आज आएर मदन जी हरु जस्ता बुजुर्ग हरु सधै आलोचना गर्न मा नै ब्यस्त /  हुन त त्यों हजूर हरु को मौलिक अधिकार हो तै पनि आज आएर  हत्यारा र अपराधी लाइ कानूनी कारवाही गर्नु पर्छ सम्म पनि भन्न नसक्ने दल दल मा फसी सक्नु भयो भने त्यों पार्टी रुपी र आलोचना रुपी चस्मा कहिले उतारने? सक्नु हुन्छ भने देश बिकास को केहि योजना प्रस्तुत गर्नुस होइन भने नेपाली हरु लाइ कसैको आलोचना मात्र गराउने काम नगराउनु होस/

हजूर को बूदागत प्रश्न हरु मा , २०१७ साल पछि होस वा अगाडी होस नेपाली कांग्रेस कहिल्यै पनि आफ्नो दायित्वों र दोष बाट पंछेको छैन चाहे आन्दोलन मा होस चाहे आन्दोलन का लागी गरेका तोड़ फोड़ वा जहाज अपहरण / नेपाली कांग्रेस त्यों नकचरो हरुको पार्टी होइन जो बिगारे पछि हामी ले गरेको होइन भनेर भागने/ के मदन जी संग कुनै एउटा यस्तो प्रमाण छ जून नेपाल का कम्युनिस्ट हरुले बिगारे पछि जिम्मा लिय?

दोस्रो ४३ लाख नागरिकता को सन्दर्भ मा , गणतंत्र का साथ साथै संघियता को नारा दिने माओबादी हुन, के त्यों बेला माओबादी ले सोचेका थिय संघियता मा जादा मधेश बादी दल हरुले पनि आफ्नो अधिकार खोज्छंन  भन्ने? संघियता मा गए पछि सबै संग आ- आफ्नो अधिकार हुन्छ नै चाहे उसले देश टुक्र्यावोस चाहे देश बेचोस , होइन भने संघियता को बिरोध गर्न सक्नुस चित्र बहादुर के सी ले जस्तै / I  L  O को धारा १६९ ले मात्रै पनि मेलम्ची को खाने पानी काठमांडू आउन नसकेको यथार्थता हुदा हुदै पानी आउन नसक्नु मा भारत को दोष देख्नु मदन जी को मति भ्रम मात्र हो भनु या दिमागी दिवालियापन /

बी पि कोइराला नेपाल का प्रधान मंत्री थिय प्रचंड जस्तै / प्रचंड लाइ सेनापति हटाऊंन संसद को अनुमति चाहिन्थ्यो की चाहिन्नथ्यो?

केहि कुरा जान्दैमा वा अरुको कुरा काटेर वा एक झूठ सय चोटि बोल्दै मा सत्य हुन्छ भन्ने ठानेर सधै त्यस्तै झूठ बोल्नु हुन्छ भने मेरो भन्नु केहि छैन तर कम्ति मा हजूर महेश जी पुष्प जी शीला जी गगने जी हरु जस्तो कसैको झोले कार्यकर्ता वा कम्युनिस्ट हरु का दास होइन भन्ने मा बिस्वोस्त हुन पाऊ यही मेरो कामना छ/

धन्यबाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातो   0  3

By: prijam shahi doha qatar
…..प्रचण्ड बाबु ज्ञानी छ … भारत लै मुडे बल ले हैन दिमाग ले घुडा टेकाउने पर्छ..ऐले बाबुराम लै बस्न देउ … तिम्रै त कुर्सि हो नि …जैले बसेनी भयो … हैन त …ल ल ल …कसले बाबु लै जिद्दी भन्यो ?? ऐले बाबु पा गर्छ नि …. प्रचण्ड बाबु ज्ञानी छ …. ल ल ल बिस्तारै उठ है …

मन परे हरियो, नपरे रातो   0  1

By: sherpa
राजेश जी ,

येही त कमजोरी छ हामी नेपालीको , मेरो, तिम्रो ,तपैहरु ,हामी सबैको, बन्न पायो बन्दैमा हामी हाम्रो नेपाललाइ सतिले सरापेको बन्न समेत चद्दैनौ, दुर्बाग्य त्यो हो हामीले  हाम्रो मात्री बुमिलाई कहिले पनि चिन्ने कोस्सिस गर्दैनौ,

कतै तपाई हामीलेनै सरापेको देस त हैन कतै,

मन परे हरियो, नपरे रातो   1  0

By: द्रोण
हे मित्र

यो मावोबादीको सेनालाई,र सम्भबत अरु शसत्र जत्था लाई   इन्डिया ले तालिम दिएर नेपाल मा पठाएको (हेर्नुस बिजुक्छे को अन्तर्वार्ता ), यहा प्रधान मन्त्रि को चयन मा भारत को नाङ्गो हस्तछेप भैरहेको , मधेसी  मोर्चा  को डर्लाग्दो  माग  देख्नुभएन??

पछाडि भारत को हात केही देख्नु भएन ???

सोचेर हेर्नु भयो भने हात तपाईंको कठालो सम्म नै अैपुगी सक्यो |

ग्रेटर नेपाल को कुरा (पिडादायी ईतिहास ), बि पि ले के बोल्यो भन्ने कुरा अहिले गर्नु समय सापेक्ष हैन |तपाइको घर सम्मै बाढि अाइसक्यो

तपाईं गाउ डुब्ने कुरा गर्नु हुन्छ ? सुहाउछ ?

तपाईं नेपाली जान्दैनन् कसरी भन्नु हुन्छ , अमेरिका को टप  टप  विश्वा बिद्यालएे ,नासा ,नेशनल ल्याब जता ततै नेपाली पुगिसके |

पुगेको मात्रा है तहल्काइ मचा उ दै छ्  | तपाईं लाई किन आफ्नो अनुहार मा थुक्ने बानी लागेको हरे  शिव !

गरीब नेपाली लाई बि पि ले बोलोस कि  गिरिजा ले के मत्लब राख्छ ? हो एक्थरी छन भोली गिरिजा बाबु ले बिराटनगर गएर मुख खोल्ने भन्दा

आझै देखी आँ गरेर बस्थे | उनिहरुलाई हो त्यो महत्त्व को कुरा तेती मात्रा हैन बोलेको कुरा लाई दिमाग मै रटेर् राखेको पनि आज देख्न पाइयो |

मन परे हरियो, नपरे रातो   3  0

By: madan-bajracharya
कृष्ण गोपालजी

आज तपाईं लाई तपाईं को निम्न कुराहरुको लागि धन्यबाद दिने पर्ने भयो/

०१. तपाईं ले भन्नु भयो “नेपालमा के के खनिज प्रदर्थ छन् भनेर सरकारले कहिले मुल्यांकन गर्न सकेनन” सहि भन्नु भयो/

मेरो प्रति प्रश्न ” पन्चे त् खराव भई गए तर समस्टिगत रुपमा भन्ने हो भने पंचायत चलाएको पनि कांग्रेसकै नेताहरुले हो र पंचायेत आउनु अघि र पछी सबै भन्दा बढी सरकार चुने त् कांग्रेस नै हो त् दोसी को?

०२. तपाईंले भन्नु भयो ” ४३ लाख भारतीय हरुलाई नागरिकता दिंदा येत्रो पिडा?

मेरो प्रति प्रश्न त् के कृष्ण गोपाल जी यो पिडा दिने कुरा भएँ के? आज तिनै ४३ लाख को बलमा नेपालमा मधेश बाद लाद्न खोज्दैछ के यो पीडाको बिशाये भएन के?

अस्ति कांग्रेस एमाले मावोबादी मिलेर राज्य संरचना आयोग बनाउने निर्णय गरे/ त्यो आयोग ले श्रावन १५ देखि काम थाल्ने पनि भने/ त्यो आयोग ले अब बनिने सबै शंघिये राज्यहरुले भारतको सिमाना छुने गरि राज्य को सिमाना तोक्ने कुरामा विचार गर्ने भने/ यो कुरामा मधेश बादीले बिरोध गरे/ उनीहरुले त् राज्य संरचना आयोग नै बनाउनु हुँदैन भने/ उनीहरुले मात्र मधेश राज्येले भारतको सिमाना छुने हुनु पर्छ भने/ यो कुरा नेपालको बास्तविक नागरिक हरुले भनेको होयिनन/ तिनै ४३ लाख नेपाली बनेको भारतियेहरुले भनेको हो नि/

०३.तपाईं ले भन्नु भयो ” २०१६ साल मङ्सिर १० गते दिल्लीमा बि पी ले भारतको मारवाडी हरुलाई नेपालमा १० बर्स कर छुट दिएर ब्यापार गराउने भने” तपाईं ले यो पनि भन्नु भयो महेन्द्रले खम्पेली हरुलाई  राजा महेन्द्रले खम्पेली हरुलाई नेपालमा विदेश ब्यापार गर्न छुट दिने भने रे”

मेरो प्रति प्रश्न ” बि पी ले भारतीय मार्वादिहरुलाई १० बर्स कर छुट दिने भनेको कुरा कुन सदन बात सहमति लिएर भनेको हो? के प्रधान मन्त्रि भए भन्दैमा यस्तो कुरा गर्न पाउँछ? अब रह्यो महेन्द्रले खम्पेली हरुलाई विदेश ब्यापार गर्न छुट दिने भनेर/ गलत भन्दै हुनु हुन्छ तपाईं/ चीन तथा तिब्बतको को खम्पेलीहरु विदेश ब्यापार गर्न छुट दिने भनेको थिएनन् नेपालको मनांगे शेर्पा हरु र नेपाली खाप्म्पेली हरुलाई भनेको थियो/

०४. ३ ठुला दल कांग्रेस एमाले मावोबादी  मिल्नु पर्ने भनेको कुरा अत्यन्त सहि हो/ तर काग्रेस त् एमाले सिट गठबन्धन नै गरेर बसेकै छ तर मावोबादी सिट मिलन तयार छैनन्/ तर मधेश बादी सिट मिलन तयार छन्/  अब यो कुरामा त्यो सिबिर मा बसेको मावोबादी र तिनका हतियारको कुरा उठाउनुनै होला/ त्यो कुरामा कसको नालायकी हो? सरकार आफै सिबिर को नियन्त्रण गरेर बस्ने हो/ सिविरमा हतियार र मावोबादी लाई ल्याएर राख्ने त् सरकारनै हो/ र त्यो सरकार कांग्रेस कै हो/ तेती बेला संख्या नाकितिकन होल सेलमा सिविरमा राख्न ल्याउने को हो? सरकार चलाई आएको ले संख्या आफै किन कितन नसकेको? सरकारले संख्या आधार सहित तोकेको खंदामा मावोबादिले नमानिकन बस्न सक्थे?

मन परे हरियो, नपरे रातो   3  0

By: madan-bajracharya
mr. sam

you are absolutly right. yes blame shoud go more to nepali leaders than to india. but there is a question on india’s claim that they more than just a neigbore of nepal.are they really like our big brother or cheaters?

मन परे हरियो, नपरे रातो   0  0

By: madan-bajracharya
नीरोस जी/

६०१ जना सभासद् रहने संबिधान सभामा सबैनै शभासाद चुनिएको हुनु पर्ने थियो/ तव न जनताले चाहेको जस्तो संबिधान बिना बाधा लेखिन सकिन्थ्यो/ तर अहिले लोकतन्त्रको दुहाई दिनेहरु त् ज्ञानेको सट्टा ज्ञानेकै जस्तो राज चलाउन चाहेकोले समानुपातिक को नाममा जनताले चुनेको भन्दा बढी आफ्ना हुक्के हरुलाई संबिधान सभामा चुनिएका सांसदको संख्या भन्दा बढी संख्यामा नियुक्त गरे/ अब बहुमत बात संबिधान बनाउन चाहे पनि जनताको अभिमतको प्रतिनिधित्वो गर्ने हरु अल्पमतमा छन्/ समानुपातिक कोटाको सभासदहरु बहुमतमा छन्/

समानुपातिक कोटाको शाभासद हरुले पार्टीको हुकुम व्हिप अनुशार मात्रै संबिधान बनाउने हो/ अब ती समानुपातिक सभासद् हरु नियुक्त गर्ने हरु आफ्नो कुरा मिलाउन नसके सम्म संबिधान लेख्न दिनेनै भएँन/ समानुपातिक कोत्ता मा नियुक्त भएका सभासद नाम दियियेका दलका हुक्केहरु बात दलहरुले आफ्नो स्वार्थ को लागि संबिधान सभाको दायित्वोको अपहरण गरेको कारण ले संबिधान सभा पंगु अपांग लाटा अन्धा भएको हो/

मन परे हरियो, नपरे रातो   0  0