
कानुन अन्धो हुन्छ र प्रमाणहरुको अभावमा अपराधी पनि निर्दोष साबित हुनसक्छन्। यो सत्य हो। तर चार्ल्स शोभराज एक चलाख र निर्दयी हत्यारा हुन् भन्ने सत्य पनि दुनियाँले जानेको छ। शोभराजले हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सर्वोच्च अदालतले शुक्रबार सदर गरेको खबर सुन्दा धेरैले खुच्चिङ गरे। पाप एक दिन धुरीबाट कराउँछ भन्ने उखान शोभराजलाई ठ्याक्कै मिलेको महसूस गरे।
तर त्यो दिन टेलिभिजनमा समाचार हेर्नेहरु शोभराजसित बिहे गरेको दावी गर्ने निहिता र उनकी आमा शकुन्तला थापाको बकबक सुनेर छक्क परे। आक्रोशित भएर उनीहरु अपशब्द बोल्दै थिए अदालत र न्यायाधीशविरुद्ध। कस्तो भाषा प्रयोग गरेका थिए उनीहरुले, भिडियो हेर्न भित्र आउनुस्।
निहिता त ल भैगो, उनले नै दावी गरे जस्तो शोभराजको प्रेममा भुतुक्कै थिइन् रे। त्यही भएर आक्रोशमा त्यस्तो अभिव्यक्ति दिइन् भनौँ। तर शोभराजकी सासु भनाउँदी शकुन्तला थापाले के गरेकी त्यो? शकुन्तला शोभराजकी वकील पनि थिइन्। आफै कानुन व्यवसायी भएर आफ्नो पक्षमा फैसला भएन भन्दैमा सम्मानित सर्वोच्च अदालतको परिसरमा नै मिडियासित त्यसरी “जुडिसरी इज फ्रड! जुडिसरी इज फ्रड! जुडिसरी इज फ्रड!” भन्दै चिच्याउने हो त? अझ फ्रड र करप्ट हैन भने हामीसित आओ भन्दै चुनौति दिने?
आमाछोरीको नौटंकी बकबक तलको भिडियोमा हेर्नुस् त-
उनीहरुको कुरा सुन्दा कसैले सर्वोच्चको मानहानी भयो भन्दै मुद्दा किन हाल्दैनन् जस्तो लागेको थियो। नभन्दै मु्द्दा ठोकिसकेका रहेछन् शान्ता सेढाईं सापकोटा र राजन अधिकारीले। त्यही मुद्दामा सुनुवाई गर्दै आज रामकुमारप्रसाद शाहको इजलासले आमाछोरीलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन र नभए पक्राउ गरेर भए पनि उपस्थित गराउन आदेश दिएको छ।
आदेश हेर्दा सर्वोच्च पनि साह्रै रिसाएको जस्तो देखिएको छ। आदेशमा वारेस पनि नलाग्ने, तारेख थाम्न पनि नपाइने भनिएको छ। अस्तिको मुद्दामा फैसला गर्ने न्यायाधीश पनि रामकुमारप्रसाद शाह नै थिए। भनेपछि यी आमाछोरीले घुस्याहा भन्दै गाली यिनै न्यायाधीशलाई गरेका हुन्। आज पनि यिनैले सुनुवाई गरी आदेश दिएका रहेछन्। यसरी प्रतिशोध साँध्ने जस्तो देखिने गरेर उनै न्यायाधीशले यो मुद्दामा सुनुवाई नगरिदिएको भए हुन्थ्यो।
सर्वोच्चको अपहेलना भएको छ वा छैन भनी ठहर गर्ने काम सर्वोच्चले नै मात्र गर्न सक्छ। अनि कति सजाय गर्ने भन्ने निर्क्यौल पनि सर्वोच्चले नै मात्र गर्न सक्छ। कानुनमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने उल्लेख छ। चित्त बुझ्ने गरी क्षमा मागे सजाय घटाउन पनि सकिन्छ।
अब हेर्नुछ, मिडियामा प्रष्टसँग आएको अदालतको मानहानी हुने त्यस्तो बोलीको बचाउ यी आमाछोरीले कसरी गर्ने हुन्!


मलाई यो श्याम नाथ पन्त भन्ने वकिल को कुरा सुन्दा अचम्म लग्यो. के यिनी साच्चै वकिल नै हुन् त.! कुरा सुन्दा त बिश्वास गर्न सकिएन! उनको तर्क सुन्दा त एक number को मुर्ख जस्तो लाग्यो! ६५ काटेको व्यक्ति लाई सजाय नदिने कानुन कुन देश मा छ? अपराधी लाई सजाय गर्दा नेपाल कै बेइज्जत भयो रे! अदालत ले गरेको फैसला मा चित्त नबुझे माथिल्लो अदालत मा जान वा antarrastriya अदालत मा जान painchha, बिरोध गर्ने पनि मर्यादित शैली हुन्छ, तपाई ले त आमा छोरी ले गरया मुर्खता लाई सदर पो गर्नु भो त! येस्ता वकिल भएका देश को हालत के पो होला?, मलाई त यी श्याम नाथ पन्त र निहिता कि आमा नातेदार हुन् कि जस्तो लाग्यो! साथि हरु एस्त वकिल हरु देखि सावधान जसलाई कानुन को a b c d सम्म आउदैना, मुद्दा लड्नु परे अलि दिमाग भएका र जान्ने वकिल नियुक्ति गर्नु बेश होला!!!!
मन परे हरियो, नपरे रातो
10
6
के गर्नु राम्रो वन्यो भने न राम्रो मात्रै हुन्छ . यी आमा छोरी हरु लाही १ ओटा भाडो मा राखेर कुट्नु पर्ने थियो . अनि पो बल्ल अरु सबै को घैटो मा घाम लाग्छ त.
जे होस् यी आमा छोरी लै पनि १ वर्ष को जेल सजाय सुनाउनु पर्छ जस्तो लग्यो मलाई त नत्र त सबै मुद्धा हेर्न मान्छे हरु ले अदालत लाही गाली मात्रै गर्छन र कुन दिन भित्रै आन्दोलन गर्छन तेही भएर सजाय दिनु पर्छ है.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
नेपालमा एस. ल. सी. मा थर्ड दिविसिओनमा नंबर ल्याएर कही कैम्पस भर्ना गर्न नसके ल कैम्पसमा भर्ना हुन्थ्यो! ल कैम्पसमा आर्थिक स्थितले नाजुक भएका बिद्रथी आएर पद्थे! खाली खुट्टा, चाय्तेको पैंट, तालेको कमीज ,सीसा कलम बोकर कैम्पस पढ़ने आएका बिदार्थी पछि काठमांडूमा बाहलमा बस्दा बाहल नतिरेर उलत्तई घरपत्तिको चामल सामान चोरेर खाने ! पछि चर्खाल अड्डामा लेखान्दासा, बहिदार काम गरेर घुस खाई खाई काठमांडूमा महल किन्च्छ ! घुसईबाट न्यायादिश हुन्छ ! यस्ता घुश खोरी न्यायादिशले गरेको फैसला न्याय कहिले ठीक होला ? न्यायादिश अदालतमा घुस नै खादैएन भन्नेहरुलाइ हामीले न्यायादिश अदालतमा घुस दिएको खाएको विडियो रिकॉर्ड समेत माईसंसार मार्फ़त देखाउने छू ! यो संसारमा नै देखिने छन ! न्यायादिश हामीलाइ मुद्दा दिने तिमीहरुको हिम्मत छ की ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
19
राजा बिरेन्द्रको हत्यारा, खुम बहादुरलाइ कारबाही गरकोमा पो ख़ुशी! बुढो भएर मर्ण लागेको शोवराजलाइ समायो भनेर यत्रो कमेंट्स! न्यायदिशले घुश खायेकई थियो! शोवराजलाइ दंड दिएर नेपालको बेइजती गरेको छ ! कुनैपनि देशमा ६५ बर्ष नाघी सकेकालाइ यसरी जेल गर्दैन ! यो मानवताको बिरुद्ध हो ! यो कांडले नेपालको न्यादिशलाइ अंतरास्तिय अदालतले कारबाही गर्न सक्छ ! अदालतको फैसला माथि चित नभुजेको खंड कुनै पनि कसुरदारले लागेका संका पत्रकार सम्छे ब्यक्त गर्न पौअने अधिकार छन ! अदालतको बेइजती गर्यो भनेर अदालतले नै ठुनुवा धम्की दिनु नेपालको न्याय प्रणाली माथि नै बदनामी न्यादिशले गरेका छन ! शोवराज माथि गरेको मुदा सबै पहिले देखि नै गलत छन ! अमेरिकी नागरिकको हत्या भए अमेर्रिकी Embassy अमेरिकाको सर्कारले शोवराजलाई सपुदार्की संधि बमोजिम अमेरिकाको अदालत लैजाणु पर्नेमा किन कवाफमा हड्डी नेपालको अदालत? शोवराजलाइ दंड दिएर तमाशा हेर्नु पर्छ भनेले न्यायादिशलाइ घुस खिलाएको प्रमाण औला ! शोवराजलाइ जीरोबाट हीरो बनाएर भोली Hollywood मा शोबराज फिल्म बने दुनियाले न्यादिशलाइ मुद्दा देला! mistake लाइ सच्याई हालनु सुझाब दिनु वकीलको धर्म पनि हो!
अधिबक्ता श्यामनाथ पन्त
Thesis ON International Court, Hague Holland.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
32
तपाई साचिकै वकिल हो? मैले पतायेना! कुरा के भने जुन देशमा गल्ति गर्छा तेही देशमा सजाय भोग्छा अर्को कुरा सजाय को लागि उमेर को कुनै सरोकार छैन कुनै पनि देश मा १०० वर्ष माथि को ले गल्ति गरे सजाय पहुने कानुन छ ! शोवराज जस्तो हत्यारा संसार ले चिन्छा यदि त्यो थाइलेडं पुगे त्येही मृतुदंड दिन्छा त्यो लै जानुस! सर्च गर्नुस गूगल मा शोव्राज को बारेमा ………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
म लाइ पनि वोकिल हो भन्ने संकै लाग्यो | राजा बिरेन्द्र को हत्यारा खुम बहादुर अरे ???
हैन वोकिल को सर्टिफिकेट बागमती मा बगाएर ल्याएको चै परेछ कि ?
मन परे हरियो, नपरे रातो
10
1
अधिवक्ता श्यामनाथ पन्तको केही बिषयमा टिप्पणी गर्नुपर्दा केही मेरो बिचाहरु लेख्न चाहान्छु
१, राजा बिरेन्द्रको हत्यारा र खुम बहादुर हरुलाई कारबाही गर्न नसक्नु नेपाली राजनितिज्ञहरुको सबैभन्दा कलंकित बिषयहरु हुन।
२, विश्वको कुनैपनि राष्ट्रको न्यायालयले उमेरको हदबन्दी तोकेको हुन्दैन नाबालिगबाहेक मेलै बुझे र जानेअनुसार।
३, न्यायधिशलाई घुस खाएको बारेमा कुरा गर्नुपर्दा नेपालको न्यायालयमा घुसखोरी, भ्रष्टचार धेरै पुरानो र जटिल रोग भएको छ। यस्ले गर्दा नेपाली न्यायालयको साख हदैसम्म तल्लोस्तरमा गिरिसकेको छ। फेरी पुनर्जीवन पाउन धेरै समय लाग्छ नेपाली न्यायालयले।
४, रा्ष्ट्रिय न्यायालयको फैसला चित्त बुझेन भने अन्तर्राष्ट्रिय अदालतमा गुहार्न पाउने सबैको अधिकार हो यसमा कसैले पनि रोकतोक गर्न पाउदैन।
५, कुनैपनि व्यक्ति वा संस्थाविरुद्द मानहानी गरेमा वा भएमा मानहानीकर्ता बिरुद्द न्यायालयमा मानहानी मुद्दा चलाउन पाउने संसारभरीको न्यायालयको नियममा छ।
६, चार्ल्स शोभराज विश्वले नै चिनेको कुख्यात अपराधी हो भनेर सर्वविदितै छ। यो बिषयमा पुर्वाग्राही चस्मा लगाएर निर्दोष हो भन्नु चोरले साधु हो भन्नुबाहेक अन्यथा केही होईन।
७, नेपाल राष्ट्रले अहिलेसम्म कुनैपनि राष्ट्रसंग सुपुर्दगी सन्धि गरेको छैन (मेरो बिचारमा)।
८, अपराध नेपालमा भएको हो त्यसकारण नेपालमै मुद्दा चल्छ। नेपालको सजाय म्याद सकेपछि ईन्डोनेसियामा चल्छ जहाँ चार्ल्स शोभराजलाई फाँसीको सजाय सुनाईसकेको छ। स्मरण रहोस शोभराजले भारतमा पनि जेल सजाय भुक्तान पाईसकेको छ।
९, चार्ल्स शोभराजको निम्ति हलिवुडमा चलचित्र अवश्य बन्छ तर कुख्यात अन्तराष्ट्रिय अपराधीको रुपमा।
अन्तमा mistake भनेको गल्ति हो, जुन जहिले पनि गल्ति नै हुन्छ तर राम्रो कहिले हुन्दैन। वकिलको काम गल्ति ले गल्ति र राम्रोले राम्रो हो भनेर छुटाउने काम हो। गल्तिलाई सच्याएर राम्रो बनाउनुभनेको वकिलको पेशाको खिलाफ गर्नु हो।
धन्यवाद
“शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
मेरो कुरा नै पोस्ट भएँन किन होला उमेशजी तर पनि फेरी पोस्ट गर्दै छु आशा गर्छु कि मेरो कमेन्ट हुन्छ भनेर इई दुइ आइमाई लाई छोड्नु हुँदैन
मन परे हरियो, नपरे रातो
8
4
यी आमाछोरीको नाटक सुन्दा सारै लाज मर्नु बनायो,उनीहरु नै गुन्डाको पछ्यामा छन्, नेपालीलाई गुण्डाको देश भन्छन हरे शिव कागको नाम कागले काटछा भनेको याही हो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
4
हे भगवान! पैसा को लागि आफ्नो जवानी पनि बेच्न तयार यो नेपाली कुकन्या देखि सकिएन! यो केटि को आमा को फोटो हेर्दा लाग्छ आमाको को नै Grand Design परेजस्तो यो सब नाटक मा.
यस्तो कुख्यात अपराधी संग पनि अब पैसा हुन्छ | जेल बाट फेरी छुट्यो भने यो आमा छोरीको हालत पनि, त्यो अपराधी ले पहिला गरेको अपराध जस्तै हुदैन भन्न सकिन्दैन | ख्याल राख है केटि! ख्याल राख
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
यी दुवै आमा छोरी चर्चा बटूल्नका निम्ति एस्तो नाटक रचिरहेका छन्. निहिता को शोभराज संग प्रेम सम्बन्ध नै नाटक हो, तर एस्तो नाटक जुन नाटक ले देश कै गरिमामय निकाय लाई नै बदनाम गर्ने काम यी आमा छोरीले गरे, यसको सजाय यिनी हरुले पाउनै पर्छ , एक त आफैले कुख्यात अपराधीलाई साथ दिने , अनि आफै ठुलो श्वर ले कराउने , आमा छोरीलाई नै गाला फुट्ने गरि दिनु पर्दछ, अनि बल्ल ठिक हुन्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
जयन्मारा लाई हेल्प गर्ने यी आमा छोरि दुवै लिए जेल मा राख्नु पर्छ नेपाल अदालत ले यो बिषय मा पनि धयनदिनु पर्यो..फैसला अदालत को हात मा छ…जय नेपाल…
मन परे हरियो, नपरे रातो
11
3
यो एउटा नाटक मन्चन मात्र हो. एउटा कुख्यात अपराधीको लागि केहि न केहि स्वार्थ को लागि लडिरहेको छन्. अदालत ले जे गर्यो त्यो सहि छ र अर्को कुरा एस्त ठुला कम गर्नी अदालत ले देश भित्र जो दादागिरी गुण्ड गर्दी हत्यारा हरु जो छन्. तिनीहरु राजनीतिक आड होस् या घुस दिएर होस् खुले आम हिडिरहेका छन् एस्त हरुलाई पनि कठघर उवयेरा सजाए दरो हुनु पर्यो नि कि कसो ..
मन परे हरियो, नपरे रातो
15
2
यो निहिता बिश्वकर्मा ले पनि पुरै नेपालि महिला को बेईजत्ति गरिदीन |आमा कस्ती फेरी ? आफै जानु नि बरु ,छोरीलाई के पठाएको होलिन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
3
चोरको साथी चोर हुन्छ त्यसैले अपराधीलाई बचाउन प्रयास गर्नेहरु अपराधी भन्दा पनि झन् ठुलो अपराधी हुन्छन | यस्तो अपराधीको निम्ति एक ढेड बर्सको सजाय भनेको एक दमै थोरै सजाय हो | यिनीहरु आमा छोरी दुवैलाई कानुनी दया गर्नुको कुनै अर्थ छैन | यिनीहरु आमा छोरी दुवैलाई हदै सम्मको सजाय दिनु भनेको राज्यमा कानुनको राम्रो परम्परा थालिएको सुभ संकेत हुनेछ |
डोलमान लिम्बु
सुमन गुरुङ
Hong Kong , China (SAR )
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
6
मेरो बिचारमा सोभाराज लाई छोड्दा हुन्छ किनकि अब उमेरले पनि डाडो काट्यो तेयो बुढोलाई jelama हालेर पनि काम ६इन् यदि जेलमै हाल्ने हो भने तेस्को दिसा पिसाब कसले सोर्छ ? अदालतले पनि छया के फैसला गरेको .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
39
शोव्राज बिरामी हैन क्रिमिनल हो तेस्लाई छोड्न हुदेइना.दिसाब पिसाब र मरेमा लास उठाउन पनि गोवेर्न्मेंतले जेलको स्ताफ्फ्लाई तलब दियको छ !बुज्नु भयो पूर्णजी बच्चाले गर्ने कुरा नगर्नु होला please !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
निहिता ले ne / साथी अरु कसले गर्नु ne बिचारी निहिता आउ म संग तिम्रो amma संग होइन है एक्लै आउ न कस्तो मन लागेको छ मलाई तिमि संग बस्न तर सोवराज को पैसा लेयेर है नत्र ????
मन परे हरियो, नपरे रातो
3
8
कस्तो केटा केटि को जस्तो कुरा गरे को पूर्ण जी ले ??? मलाई त संका पो लाग्न थाल्यो …
मन परे हरियो, नपरे रातो
0
2
केटा केटि कुरो गर्यो यो पुर्ने ले , मोरो ज्यानमारा लाई छोड्ने कुरो गर्छ, साले बिदेशी आएर हाम्रो देश मान्छे मार्छ, देश कै बेज्जत गर्छ , त्येस्तो लाई छोड्ने कुरो गर्छे साले त, एस माथि संका लग्यो मलाई!
मन परे हरियो, नपरे रातो
4
0
मैले निहिता विश्वास को अन्तरबार्ता हेरेको थिए “उसको भनाइ मा देसले के देको छ र म यो देस लाई माया गरु रे “
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
17
यो कुरामा आमा छोरी लाई जेल हाल्नु पर६ /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
I think Nihita and her mother are very clever and they doing it all drama because they are getting really big sum of money. I think they even know Mr Sovraj would never get released from jail. That mean good for Nihita as well. Get lots of money and do not even have to marry the old guy. After some years everyone forget about Nihita and she got on with luxurious life and probably Mr Sovraj will die in jail or something.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
यी आमा छोरि लाई र ज्वाई लाइ संगै राखिदिए हुन्छ सर्बोच्चा आदलत ले i
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
6
त्यो छोरि त लौ बिचरा आमा ले लागे भन्नु. यो आमा पो कस्ती चण्डाल रैछ . आफ्नो वोकलत पेसा पनि खत्तम बनाई छोरि को भबिस्य पनि खत्तम बनाई. सैतान आइमाई.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
किन टाउको दुखाइ राख्ने ? फासी भन्ने एउटा शब्द छ नि , तेती गरे भै हाल्यो नि, अरु गर्नु नै पर्दैन, आखिरी त्यो महा अपराधि नै हो क्या र !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
शकुन्तला थापालाई कडा कारवाही गर्दै उनि बिरुद्ध सर्वोच्च अदालतले मानहानीको मुद्दा हाल्नु पर्छ l
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
4
शोभराज को वकालत गरेर समय बरबाद नगर निहिता… छिट्टै ठमेल मा एउटा कोठा भाडा मा लिएर १४ वर्ष सम्म राम्रो ब्यापार गर…. निकै धनि हुनेछौ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
14
यहि सन्दर्भको अघिल्लो ब्लगको प्रतिक्रियामा मैले भनेको थिय,
यो निहिता भन्ने कुख्यात अपराधीको स्वास्नी लाइ पनि केहि दश आठ ओटा अपराध(आपराधि संग सम्बन्ध गास्नु पनि आफैमा अपराध हो) ठम्याई तेसैको लोग्ने संगै जेलमा कोचिदिदा हाम्रो समाज सुद्द हुनेथियो भने एउटा नजिर पनि स्थापित हुनेथियो कि कसैले अपराधिक व्यक्तिसंग असामाजिक तरिका ले बिबाह जस्तो पबित्र गठबन्धनको उछित्तो नकाडोस भन्नेमा र सचेतना पनि दिने थियो!
त्यो कुराको र यी भुइँ फुत्ते नकाच्चारी नाखारमौली को आफ्नो बुढो लोग्ने संग जेलमा सुहागरात मनाउने मौका आयको जस्तो छ! यसलाई हामीले सहयोग गरि उसको इक्च्च्या पुरा गराइदिनु उचित होला, कि कसो!
मन परे हरियो, नपरे रातो
12
3
यो केसमा ठिकैहोला / तर यो अदालत प्रति जनताको बिस्वास हटिसक्यो / आफुलाई फाईदा हुने केसमा निर्णय गर्छ नत्त्रा चुप लगेर बस्छ / जस्तै रुक्मांगत कटुवालको उमर को मुद्दा र राष्ट्रपति को कदमको मुद्दा कहा गयो ? तेस्ले गर्दा आज देशको हालत नाजुक अबस्थामा छ / यस्तो मुद्दा चाही वास्ता गर्दैन किना भने अदलातलाई डर छ /
मन परे हरियो, नपरे रातो
6
11
दुवै आमा छोरीलाई कारबाई गर्नुपर्छ किनकि दुबैले एक हत्यारालाई सहयोग र समर्थन गरेका छन् i नेपालमै शोभराजलाई समर्थन र सहयोग गर्ने उनीहरु २ जना मात्रै हुन् ! उनीहरुले नेपालको अदालत र कानुनलाई हातमा लिएर एक घनिभूत अपराधीलाई अपराध गर्ने वाताबरण सिर्जना गर्न खोज्दै छन् ! त्यसकारण उनीहरु पनि अप्रधिनै हुन्
मन परे हरियो, नपरे रातो
10
3
पैला छोरि ले बिहे गरि चार्ल्स सोब्राज संग अब आमा को पालो जस्तो छ….तेही भएर बासेका यी आमा छोरि…..अब धैर्य गराहो चौदः वर्ष कुरेउ भने तह फ्रान्स को नगरिगता पाई हाल्चौ नि आमा र छोरि दुवै जना ले!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
12
यि आमाछोरी मानबजातिकै कलंग्क भएका छन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
8
यो फैसला सहि हो र अदालत ले सहि फैसला गर्छा भन्ने उदहारण हो /.नेपाली हरु लै गुण्ड भन्नि ई दुइ आमा छोरी नै गुण्ड हुन्. ई आमा छोरी लै हदै सम्म को सजाय दिनु पर्छ …………..जय नेपाली जय होस् हामी सबै नेपाली ko
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
6
के गर्नू पैसा भनेपछि महादेवको त तीन नेत्र बोल्छा भन्छन उनीहरू त झनै मान्छे .लौ अब आमा छोरीको दसा बिग्रिय्छ अब भने केहि होला जस्तो छ….हि हि हि हि …………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
5
चाल्स शोभराज साँच्चै दोसी नै हो (या हैन) भनेर यतिका मित्रहरूलाई कसरि थाहा भा होला? मलाई त केही थाहा छैन । मैले त खालि यता उता पत्रिकामा खुङ्खार डाँका हो रे भन्ने सुनेको हो । हुन त अन्तरास्ट्रिय अदालतले पनि दोसी भन्या छ अरे, त्यसो भएसी त दोसी नै होला ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
34
कृपया यो नौटंकी आमा र छोरी को समाचार लेख्न छाडौ संसारलाई थाहा छ कि यो एउटा राम्रो नाटक हो. शत प्रतिशत
मन परे हरियो, नपरे रातो
12
5
nepalko न्यायालयले एकजना कुख्यात अपराधीलाई सजाय त दिलायो तर अपराधी किन बारम्बार अपराध गर्न उद्धत रह्यो त्येसबारे फैसला मौन छ. अनि यी दुइ आमा-छोरी किन tyes अपराधीप्रति त्यति साह्रो आसक्त छन् त्यो पनि विश्लेषण हुन आवस्यक छ.
अपराधी शोव्राज बहुविवाह गरेकी आमाको सौतेलो-झड्केलो पारिवारिक वतावारंमा hurkeko हुनाले समाजमा त्येस्तो पारिवारिक परिवेशमा hurke बढेका बाल बालिकाहरु अपराध उन्मुख हुने कुरा मनोविज्ञानले भन्छ.
ति आमा-छोरीहरु पनि छिट्टै धनि हुने सपना bokeka प्राणी हरु हुन जो एक जना गाठवाल बुढोको सम्पत्ति माथि गिद्धे दृष्टि लागे रहेछन.
न्यायाधिश, वोकिल,प्रहरी,कर्मचारी,नेता,साशक,सेवक,पत्रकार सबैले घुस्खायाका तथा भ्रस्टाचार गरेका र प्रमाणित भएका पनि हो. तेसैले आवेशमा आएर कसैले केहि बोल्यो भने तेसैलाई मुद्दा बनाउनु उचित नहोला कि?
मन परे हरियो, नपरे रातो
7
8
अदालत आफै पनि चोखो नभएकैले एस्तो भएको हो/चरेस काण्डका नाएक उप रास्तपती हुने अबस्थाको यो देशमा येस्ता घटना नौला होइनन तर एसको मतलब यी कुखुरिका पोथिहरुले ठिक गरे भन्नेचाइ होइन/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
5
पहिलो कुरा त हत्यारालाई संरक्षण गर्नु नै ठुलो गल्ति हो ल त्यो भन्दा नेपालमै बसेर नेपाल गुण्डाहरुको देश हो भन्नु महा गल्ति हो l शकुन्तला थापालाई कडा कारवाही हुनु पर्छ l
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
6
यिनीहरु आमा छोरीको फुर्त्ति देख्दा त छोरी संग विह आमा साग हनीमून भाको हुनुपर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
7
छोरी संग विह आमा साग हनीमून होइन आमा संग पहिलानै हनेमून अनि छोरिसंग पछि बिहे वयाको हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
अनुराधा जी को सल्लाह सार्है राम्रो छ तर के गर्नु आमा नै अपराधी को मतियार बनेपछि/ तर मेरो बिचारमा निहिता सकुन्तला कै छोरी नहुनसक्छिन /तिनीहरु फ्रान्सको लोभमा हो कि युरो कोमा हो अथवा कसैको धम्कि वा सक्ति को आडमा प्रयोग भएका त छैनन्….?? तर जे होस् अदालत ले न्यायिक फैसला गरेको छ/ निहिता र उनकी आमा ले पनि अदालतको मानहानी गरकै हुन् हामीजस्ता गैर-न्यायिकहरुका नजरमा पनि त्यसैले तिनीहरुले सजाय र पाउनै पर्यो नि/ निहिताले माइसंसारको समाचार कमेन्ट हेर्नेगरेको भए उनको बुद्धि फिर्थ्यो कि तर उनलाई के फुर्सद होला र/ यो घटनाक्रम बाट अरु नेपालीहरुले चाही निहिता र उनकी आमाको जस्तो गल्ति नगरुन……/
मन परे हरियो, नपरे रातो
9
6
अदालतले गरेको फैसला देस ,बिदेसमा समेत सबैको लागि चित्त बुझ्दो छ ,हैन यी आममा,छोरीले अदालतलाई के ठानेकी होला ?अपराधी को अपराध लाई लुकाउन खोज्ने यस्तै धेरै आमा छोरी हरुले गर्दा देस झन् ,झन् कम्जोर हुदै गयको छ ,तेसैले यस्ता समाज र देस द्रोही हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ,
मन परे हरियो, नपरे रातो
11
5
यो निहिता भन्ने केटीले सोभराज संग बिहे गरे, भन्नुको पछाडी धेरै कारण छ, मात्र यो संसारको मान्छेलाई उल्लु बनाउन ढाटेको मात्र हो अरु कही बिहे-सिहे गरेको होइन मात्र सोभराजलाई जेल बाट निकाल्ने उपाय हो |
त्यो पनि कति पैसा लिएर किनकी केटीको आमा नै सोभराजको वकील भने पछि कुरो बुझे हुन्छ | संसारमा पैसाको लागि मान्छेले जे पनि नाटक गर्न सक्छ | त्यो पनि वकील जस्तो मान्छेले परी आएको बेला कालोलाई-सेतो र सेतोलाई-कालो बनाउन खोजेको मात्र हो, सोभराजको पैसा खाएर |
बरु यिनीहरु चाही घुँस खोरी हो | यो सबै पैसा खाएर नाटक गरेको मात्र हो, यो कुरा दिउसोको घाम जस्तै छर्लंग छ, सबैले कुरो बुझे हुन्छ | यो कुरा सत्य हो मा पनि यस मा १००% विश्वास छु, यो निहिता र उसको आमा को जाल हो नेपाल सरकार लाई चुनौती दियको हो, यिनी हरु लाई जेल चलान गर्नु पर्छा बिना कुनै अदालत को फैसला बिना नै
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
8
ल भयो अब यो आमा छोरी लै पनि २० वर्ष जेल हाल्नु पर्छा .यिनी हरु ले नेपाल लै कुन आधार ले गुन्डा को देश भनेका ?के महाबिर पुन गुन्डा हो? के डाक्टर सन्दुक रूइत गुन्डा हो ?के यो देश का डाक्टर बाबुराम भट्टराई ,कृस्ना हरि बास्कोटा ,पुस्कर साह,सबै गुन्डा? संसार कै नामुद गुन्डा हत्त्यारा को समर्थन गर्ने तिमि हरु को नजर चै चोखो हैन त ?के आफ्नो दुख :सुख गरेर दुइ छाक टार्ने मिहिनेती नेपाली जनता गुन्डा भए हैन त ?तिमि हरु जस्तो नामुद गुन्डा को पछेपाती लाई सारा नेपाल र नेपाली जनता को मान हानी गरेको अभियोग मा सर्बस्वो हरण सहित आजिबन जेल हाल्नु पर्ने हो……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
7
एक कुख्यात अपराधीको बिपक्षमा फैसला गरेर सर्बोच्च अदालतले इमान्दार नेपालीको मनोबलमा टेवा दिएको छ | उसद्वारा हत्या गरिएका दिबंगत आत्माले पनि बल्ल केहि शान्तिको आनुभुती गरे होलान |
अपराधसंगै सति जाने मति हो कि कस्तो कुण्ठाको दिवा स्वप्ना पालेर ति आमा-छोरीले अपराधीसँग साइनो गास्न पुगे | आफ्नो कुण्ठित अभिलाषा अनुसार फैसला नभएकोमा बिछट्टी अट्टहास गर्ने आमाछोरीलाई पनि हदै सम्मको सजाय हुनु पर्छ |
शान्ता सेढाईं सापकोटा र राजन अधिकारीलाई धन्याबाद |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
I think this is right decision of the court.
मन परे हरियो, नपरे रातो
11
5
यो आमा-छोरीलाई अरु केहि होइन सोभराजको हात बाट मर्न मन लागेको जस्तो छ नत्र अन्धो बहिरो त पक्कै हैनन् यीनिहरु किन कुख्यात अपराधीलाई रिहा गर्नको लागि पैसामा बिकेर तथानाम बोलेका हुन् ?मुद्धा सकिए पछी आमाको पैसा आउने मूल सुक्यो भनेर उफ्रेको हो यो दुइटी नौटंकी आइमाइहरु,नेपाल र नेपालीकै बदनाम गरेउ कलंकिनीहरु सदबुद्दी दिउन भगवानले तिमीहरुलाई
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
यिनीहरु नेपाली नै त हुन् ??? कस्तो इंडिया को गन्ध आयो बोलि मा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
7
यो निहिता अन्याय परेको वा शाहको मानहानिको कुरा नभएर बरशओ देखि नेपाली समाजमा अदालतले गर्दै आइरहेको निरन्तरता मात्र हो.
निहिताले आक्रोशाम बोलेका कतिपय कुराहरु सत्य हो. येही कुरा नेताहरुले हजारोउ पटक बोल्दा, अदालत बोल्दैन, न्याद्यधिश हरु हात जोडेर जागिर माग्न जान्छन नेता कहाँ र सोहि अनुसार जागिर खान्चन तर त्येही कुरा निहिताले बोल्दा चाही अदालतको मान हानी हुने.
फैसला गर्ने पनि आफै, मानहानी पनि उसैको हुने, अब शायद सजाय पनि उसैले गर्ला, अर्थात् उसको कति मानहानी भयेछा भन्ने कुरा उसैले गर्ने सजायले निर्धारण गर्छा.
ज्ञानेन्द्रको पालामा एउटा आयोग थियो, आफै मुद्दा दर्ता गर्ने, आफै छानबिन गर्ने अनि आफै फैसला गर्ने, जनताको आक्रोश थाम्न नसकेपछि, ज्ञानेन्द्र आफै जन्गल्बाश हुनुपर्यो. यो न्यायालय नामको भ्रस्ताचारिहरुको अखडामा पनि व्यापक परिबर्तन हुनु जरुरि छ.
यो ब्लोग्मा कमेन्ट लाख्ने जति पनि छन्, या त तिनीहरुलाई न्यायालयको कार्यशैलीको बारेमा केहि नै थाहा छैन, या त तिनीहरु सबै उरन्थेउलेहरु हुन्. अदालतमा न्याय माग्न जादा जादा पतिको बास भएको र त्येही नै मरेको उदाहरन्हारू त नेपालमा कति छन् कति !
निहिताको आक्रोशले आदलत प्रतिको आम मानिसहरुको धरान कस्तो छ भन्ने कुरालाई स्पस्ट परेको छ.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
28
यो हाम्रो country को reality हो , but यो मुद्धालाई त्यसरी हेरेर हुदैन /
निहिता र उसको आमालाई कडा सजाय हुनुपर्छ /
मन परे हरियो, नपरे रातो
10
3
राज जी, यो केस लाई अली फरक आखा ले हेर्नु पर्यो.किनकी सोबराज कुख्यात आपराधि हो भन्ने कुरा यहाँ लाई बिधितयी होला र थापा उनकी वकील हुन साथै निहिता उनकी पत्नी….तेस कारन ले पनी यो प्रसंग फरक हो भनी बुज्दिनु होला….
धन्यबाद
मन परे हरियो, नपरे रातो
3
1
हाम्रो नया बन्न लागेको नेपाललाई कालो पोतने कम गर्दैछन् यी दुइ आमा छोरि |
मन परे हरियो, नपरे रातो
10
7
सोवराज को श्रीमती भन्ने जस्ती रयछ निहिता को आमा सकुन्तला त तपाई हरु ले के भन्नु हुन्छ ????
मन परे हरियो, नपरे रातो
7
3
…… आमा…… भन्ने शब्द नै येती ममता मयी हुन्छ तर यहाँ एक आमा ले आफ्नो संतान लाई सैतान संग बिहे गरौछे. सैतान को वोकिल आफु बन्छे अनी केस हारे पछी बहुलौछे……यो नाटक हेर्दा के त्यों आइमाई र त्यों केटी सहोदर आमा छोरी हुन त?वोकिल राखन पाउनु आपराधि को पनी आधिकार हो तर आपराधि को मतियार निहिता लाई पनी सोही आनुरूप को सजाय दिनु उपयुक्त हुंछा जस्तो लाग्छ……..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
4
पैस्सा ले मानिसलाई मन बिगरदो रहेछा तेसको परिणाम आज देखियो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
कानूनको सम्मान सबैले गर्न सिक्नु पर्छ/यदि हामीले कानूनको सम्मान गरेनौ भने,हाम्रो देश कहिले पनि शान्ति हुन सक्दैन,त्यसकारण आमा -छोरीले कानूनको सम्मान गरेको छैन /कानूनलाई गाली गर्ने तिनीहरुको हो ?त्येसैले तिनीहरुलाई पनि जेल हाल्नु पर्छ /हहाआआआ ……खुचिंग हहाआआआ ………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
इतिहास मा लेखिने छ नारी जति का यी दुइ कलंकित नाम …………….नेपाली इतिहासकै कलंकित नारी निहिता र शकुन्तला …………..धिक्कार छ तिमीहरु नेपाली आमा का छोरि हरु होउ भन्न……………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
6
यिनीहरुलाई अपराधीलाई बचाउन कानुनि सहयोग गरेको र न्यालायालाई गाली गरेकोमा मुद्धा मात्र होइमा जेल पनि कोच्नुपर्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
7
एस्तो मान्छे हरु ले गर्दा हो आज नेपाल आमा को एस्तो दुर्गति भाको.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
7
यिनिहरुले बोलेको कुरा सबै असत्य भने होईन । तपाईं कुनै नेता वा राजनितिज्ञको मान्छे भयको भय, तपाईंलाई कुनै कानुन लाग्दैन, तर सोझा साझा लाई भने कानुन लाग्ने मात्रै होईन कहिले काहिँ त कानुनको दुरुपयोग नै गरिन्छ । यदी कानुन साँचो हुने भय, खै त बिरेन्द्रको बंस नै नास गर्नेलाई जेल मा हालेको ? जो गणतन्त्र का बिरुद्द थिय उनै अहिले प्रधानमन्त्री र रास्त्रपती भयका छन । के यो देश मा कानुन होला त ?
दिपक अधिकारी
जर्मनी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
31
आज यो २ टा आमा छोरी गर्नु सम्म गर्यो. हुनु पनि हि निहिता लै थाहा छैन मेरो बाउ को हो भनेर अनि निहिता को आमा लै तह छैन मेरो बुडा को हो भनेर तय भएर हाम्रो समाज मा यस्तालाई बतासे भन्छन र बतासे ले ज पनि गर्छ.र जे पनि बोलछ यो कुनै नौलो कुरा हैन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
पैसा को खेल…वाह वाह ….तर जे होश नेपाल मा पहिलो पल्ट भए नि नेपाल अदालत ले सच्चा र राम्रो फैसला गर्ने निर्णय को मा हृदय देखि स्वागत गर्दछु / निर्णय गर्न ढिला भए नि सहि निर्णय आएको देखि खुशी लाग्यो / मान्छे हो सबै को गल्ति हुन्छ…..गल्ति गर्छन …..माफी नि हुन्छ….गर्न नि पर्छ…..तर बार बार गर्ने गल्ति लाई गल्ति भनेर माफी दिन मिल्दैन ……दिन नि हुदैन../…निहिता बैनी काम खत्तम पैसा हज़म …अब track मा औहुनु पर्यो……सबै कुरा लाई दिवा सपना समजने….राम्रो काम तिर लाग्ने…आगामी दिन को लागि सुभकामना. /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
मलाई त संका लागि रहेको छ कि आमा छोरि को पोइ नै eutai त्यहिँ शोव राज नै हो हा हा हा हा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
9
गलत काम गरे पछि त सजाय भोक्नै पर्छ नै तर किन यस्तो अपराधीलाई आमा छोरीले छुटाउन खोजेका हुन् , यिनीहरुलाई पनि जेल पठाई दिय त संगै भात खान्थे
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
5
यो राम्रो कुरा होईन [ सडकमा तमासा बनाउनु को अर्थ के हो [ संसार भरि आफु कम्जोर भयको ठेखौन खोजे ? अदालतमा ?मुदा हाले को भए हुन्थियो .लडेर ठेखौन / पेसा ठुलो कि ईमान हेरुन ?
मन परे हरियो, नपरे रातो
6
4
यो निहिता भन्ने केटीले सोभराज संग बिहे गरे, भन्नुको पछाडी धेरै कारण छ, मात्र यो संसारको मान्छेलाई उल्लु बनाउन ढाटेको मात्र हो अरु कही बिहे-सिहे गरेको होइन मात्र सोभराजलाई जेल बाट निकाल्ने उपाय हो |
त्यो पनि कति पैसा लिएर किनकी केटीको आमा नै सोभराजको वकील भने पछि कुरो बुझे हुन्छ | संसारमा पैसाको लागि मान्छेले जे पनि नाटक गर्न सक्छ | त्यो पनि वकील जस्तो मान्छेले परी आएको बेला कालोलाई-सेतो र सेतोलाई-कालो बनाउन खोजेको मात्र हो, सोभराजको पैसा खाएर |
बरु यिनीहरु चाही घुँस खोरी हो | यो सबै पैसा खाएर नाटक गरेको मात्र हो, यो कुरा दिउसोको घाम जस्तै छर्लंग छ, सबैले कुरो बुझे हुन्छ |
मन परे हरियो, नपरे रातो
5
4
नेपाललाइ गुण्डाहरुको देश भन्ने मान्छेले आफु कुन दर्जाको व्यक्ति हुँ भनेर एकपल्ट ऐनामा आफ्नो अनुहार भित्रिमन देखि हेर्नु पर्दछ
मन परे हरियो, नपरे रातो
11
4
सकुन्तला थापाको अनुहार हेर्दा त शोभराज कै नाता पर्ने जस्तै अनुहार मिल्छ । शोभराजको सकुन्तलासँग नै नजायज सम्बन्ध छ जस्तो लाग्छ । वकिलले त कानुनी बमोजिम तर्क राख्नु पर्ने हो । यो भिडियो द्रिश्य हेर्दा त गाउका अनपदहरुको झगडा जस्तो लाग्यो ।
मन परे हरियो, नपरे रातो
7
4
जति सुकै ठुलो अपराधि होस् स्रदाम हुसेन जस्तै भए पनि वोकिल त पाउछ्नै तर यी आमा
छोरी जस्तो वोकिल त सन्सार मा कहिँ देखिन केस सिद्दिये पछी किन अदालत लाइ गालि
गर्ने किन न्याधिस लाइ गाली गर्ने तिनी हरु लाइ सबै थाहा छ त्यो बुदो अपराधि हो भनेर
केस हार्यो त्यो नोर्मल कुरा हो . हुन त शोभराज संग बिबाह गरेर नाम अनि डाम कमाउने
आशा गरे को आमा छोरी झन् सबै छोरि भान्जा संग जेल मा पो पर्ला जस्तो छ .
हा हा हा चोप्ता खान गए को बुडी झोल मा डुबेर मारी भने को येही हो
मन परे हरियो, नपरे रातो
6
4
फुक्क थेम both
मन परे हरियो, नपरे रातो
1
4
यो आमा-छोरीलाई अरु केहि होइन सोभराजको हात बाट मर्न मन लागेको जस्तो छ नत्र अन्धो बहिरो त पक्कै हैनन् यीनिहरु किन कुख्यात अपराधीलाई रिहा गर्नको लागि पैसामा बिकेर तथानाम बोलेका हुन् ?मुद्धा सकिए पछी आमाको पैसा आउने मूल सुक्यो भनेर उफ्रेको हो यो दुइटी नौटंकी आइमाइहरु,नेपाल र नेपालीकै बदनाम गरेउ कलंकिनीहरु सदबुद्दी दिउन भगवानले तिमीहरुलाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
122
13
बास्तबमा भन्ने हो भने नेपालका ९९% न्यायाधिसहरु घुसखोरी छन्! हुन सक्छा यो अंतरास्त्रिये मुद्धा भएकोले तर निहिताले घुस नदिएर त मुद्धा हरेको हो कि? सिक्काको दुइ पाटा हुन्छन, होइनर? तिनीहरुले ठुलो हिम्मत गरेका हुन्, नेपालमा सक्ति र भक्ति नहुनेको जहिले पनि हार नै हुन्छा चाहे त्यो सत्य नै किन नहोस! परमानन्द झा रास्ट्रपति हो तिमीहरुको के झा घुस खोरी होइनन? हो सोभराजले न्याय पाएका छन् निहिताले होइन! बिचार निहिताले घुस खुवाउन सकिनन् कमजोरी उनकै हो!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
32
116
“९९%”……कहाँ बाट ल्यानु भयो तपाइले यो तथएंका? केहि होलान, धेरै नै होलान….हामीलाई पनि पठन मनलाग्यो, कहाँ लेखिएको छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
5
यो भिडियो हेरेपछि मलाई के लाग्यो भने, शोभराजको बिवाह नेपाली संग भयो भने कानुनी तबरमा बलियो हुने सोचाइलाई ध्यानमा राखी आमा शुसिलाले आफ्नै छोरी निहितालाई केहि ठुलै रकमको खेलमा प्रयोग गरिन .तर कुख्यात अपराधी आखिर त जे नै जहाको नै होस् अपराधी नै भयो.
अब यो आमा भन्ने शुसिलाले दिने कानुनी सेवा कस्तो होला सबैले सोच्ने बिसय हो.हाम्रो न्यायालय र सम्पूर्ण प्रशासक हरुलाई गुन्डा अनि घुस्याहा भनि तथानाम गाली गरेको भिडियो रेकोर्ड हामीसंग छ भने …..म यिनीहरुलाई चाही कारबाही हुनुपर्यो भनि माग गर्न चाहन्छु .साथै शुसिलालाई तुरुन्त वोकिलको पदबाट बर्खास्त गरियोस किनभने हाम्रो गरिमा मय न्यायालय लाई गाली गर्ने अधिकार इनिलाई कसले दियो.आफुले जिते ठिक नजिते दुनिया नै सबै नराम्रो…रिस उठ्दैमा जे पनि बोल्न इनी दुइ आमा छोरीलाई कसले दियो अधिकार. पैसाको लोभमा आफै जे पनि गर्ने.
इनिहरुलाई कारबाही के हुने हो तेस्को पर्खाइमा छु. धन्यवाद.अर्जुन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
16
यी दुवै आमा-छोरीलाई जेल हाल्नुपर्छ !! हत्यारालाई बचावट गर्ने झन् ठूला हत्यारा हुन् ! हुन् !! हुन् !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
96
17
ल भयो अब यो आमा छोरी लै पनि २० वर्ष जेल हाल्नु पर्छा .यिनी हरु ले नेपाल लै कुन आधार ले गुन्डा को देश भनेका ?के महाबिर पुन गुन्डा हो? के डाक्टर सन्दुक रूइत गुन्डा हो ?के यो देश का डाक्टर बाबुराम भट्टराई ,कृस्ना हरि बास्कोटा ,पुस्कर साह,सबै गुन्डा? संसार कै नामुद गुन्डा हत्त्यारा को समर्थन गर्ने तिमि हरु को नजर चै चोखो हैन त ?के आफ्नो दुख :सुख गरेर दुइ छाक टार्ने मिहिनेती नेपाली जनता गुन्डा भए हैन त ?तिमि हरु जस्तो नामुद गुन्डा को पछेपाती लाई सारा नेपाल र नेपाली जनता को मान हानी गरेको अभियोग मा सर्बस्वो हरण सहित आजिबन जेल हाल्नु पर्ने हो……
बिदुर अधिकारी
फुजेल १ गोरखा
हाल: सिड्नी , अस्ट्रेलिया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
20
यिनी हरु ले फोहोरी बेलोको अभियोग मा यनी हरु लाइ पनि जेल मा कोच्नु पर्छ , अपराध गर्ने ले सजाए भोग्नै पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
16
माकुने, ओली, खनाल, दाहाल, पौडेल को नाटक हेर्दा हेर्दा वाक्क भएको बेलामा त्यो भिंड मा अरु यी दुइ पात्र निहिता र उसकी आमा पनि थपिए छन् – नेपाली जनतालाइ सस्तो मनोरंजन दिन l
ल बधाई छ सबै लाइ – काँही नभाको जात्रा काठमाडौँ खाल्डो मा भनेको येही हो l
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
19
,आमा छोरि को नौटंकी ,,,,,मेडिया लाई गसिप,,,अनि जनता लाई मनोरंजन ,,,,आमा छोरि मात्रै को नाम आयो ,,,बुबा चाही को रहेछ ,,बिचरा उसको नि नाम दिया हुन्थ्यो नि मेडिया ले ,,,,,,,,,,,,,,,,जे होस् Court ले १ पटक सहि निर्णय गरेको छ ,,,,,जय देश जय नेपाल ,,,,,,,,,,,,,,,,,,,,,,,,,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
9
अदालतको फैसला उपयुक्त छ. मानहानीको मुद्धा पनि ठिक छ. मानहानीको मुद्धामा राम कुमार शाहले नहेर्दा बेश हुने हो. तर त्यो व्यक्तिको बिषय रहेन. यो संस्थाको मानहानी हो. संस्थाको मानहानीमा कुनै पनि न्याधिस बस्न सक्छन.
निहिता नक्कली, नकचरी, नखर्मौली, नकटीले पैसाको लागि गरेकी हो. चर्चामा आउनुको लागि गरेकी हो. हेर्दै गर्नु होला त्यो छितकीपातकी दोचारे दुर्मुसे विश्वास गर्न अनुपयुक्त विश्वास बाइकमा राख्ने बडो देखिने वजनदार सग पोइला जान्छे यो साल भित्रैमा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
10
एक कुख्यात अपराधीको बिपक्षमा फैसला गरेर सर्बोच्च अदालतले इमान्दार नेपालीको मनोबलमा टेवा दिएको छ | उसद्वारा हत्या गरिएका दिबंगत आत्माले पनि बल्ल केहि शान्तिको आनुभुती गरे होलान |
अपराधसंगै सति जाने मति हो कि कस्तो कुण्ठाको दिवा स्वप्ना पालेर ति आमा-छोरीले अपराधीसँग साइनो गास्न पुगे | आफ्नो कुण्ठित अभिलाषा अनुसार फैसला नभएकोमा बिछट्टी अट्टहास गर्ने आमाछोरीलाई पनि हदै सम्मको सजाय हुनु पर्छ |
शान्ता सेढाईं सापकोटा र राजन अधिकारीलाई धन्याबाद |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
76
7
चरित्रहीनहरुको धेरै कुरा नगर्नुनै उत्तम हुन्छ!
किनकि हामीले जति उनीहरुको बारेमा कुरागर्छौ तिनीहरु तेत्तिनै बढी मनोरंजन गरिरहेका हुन्छन तेत्तिमात्र नभयर झनै बढी उनीहरुनै मच्चिरहंछन तर यहा हाम्रो समय श्रम साढे धन को खति भयको कसैले देख्दैन!
आमाको बाउ भन्न मिल्ने आमाकै ब्याबसायिक क्लाइन्ट संग त्यो पनि जेलमा बसेर मुद्दा लडिरहेको संसारले अन्तरास्ट्रिय अपराधि भनि चिनेको मात्र नभयर खोजि गरिरहेको जेल बाहिर खुला समाजमा बसेको केटीले बिहे गर्नु आफैमा संकास्पद छ!
बिश्वोले चिनेको अंतर्रास्त्रिया अपराधीको तर्फबाट मुद्दा लड्नु नै आफैमा एउटा ठुलो बिडम्बना र देश प्रतिको गैर जिम्मेवारी हो, ल तेस्लाई त ब्याबसायिक कारण दियर पन्छिन मिल्ला तर आफ्नी छोरीलाई आफ्नो बाउको उमेरको जेल बात मुद्दा लडिरहेको कुख्यात अपराधि माथि जिम्मालागाउने यी आमा हुन् कि वोकिल आफैमा सन्देहात्मक छन् तेसैले यिनीहरुको कुरागरि हाम्री र हाम्रो अरु खति नगर्दा राम्रो होला!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
7
यो निहिता भन्ने केटीले सोभराज संग बिहे गरे, भन्नुको पछाडी धेरै कारण छ, मात्र यो संसारको मान्छेलाई उल्लु बनाउन ढाटेको मात्र हो अरु कही बिहे-सिहे गरेको होइन मात्र सोभराजलाई जेल बाट निकाल्ने उपाय हो |
त्यो पनि कति पैसा लिएर किनकी केटीको आमा नै सोभराजको वकील भने पछि कुरो बुझे हुन्छ | संसारमा पैसाको लागि मान्छेले जे पनि नाटक गर्न सक्छ | त्यो पनि वकील जस्तो मान्छेले परी आएको बेला कालोलाई-सेतो र सेतोलाई-कालो बनाउन खोजेको मात्र हो, सोभराजको पैसा खाएर |
बरु यिनीहरु चाही घुँस खोरी हो | यो सबै पैसा खाएर नाटक गरेको मात्र हो, यो कुरा दिउसोको घाम जस्तै छर्लंग छ, सबैले कुरो बुझे हुन्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
82
12
चोर भन्दा चन्दाल ठुलो भन्या जस्तो यी आमा छोरीले अपराधीको लागि मरिहत्ते गरेर आफुलाई अपराधि साबित गर्ने कोशिश गरि रहेका छन्/वकालत गर्ने आमा छोरीले अदालतको मान हानि गर्नु राम्रो होइन भन्ने कुरा बुझ्नु पर्ने हो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
7
यौटा अपराधीलाइ बचौना यी आमा छोरी किन मरिहत्ते गरेका होलान? मलाई त पैसा को खेल को गन्ध त यिन मा पो छ जस्तो लागेको छ है!! नाता जे लाए पनि भित्र भित्र के के छ के के? खै खै???
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
7
आमा छोरि ले के गरेको यस्तो बाबा मान्छे त कडा पो निस्किन खोजे स्याल बहुलायो भने गाऊ तिर पस्छ भन्थे हजुरबुवाले हो रछ……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
8
अदालतले गरेको फैसला देस ,बिदेसमा समेत सबैको लागि चित्त बुझ्दो छ ,हैन यी आममा,छोरीले अदालतलाई के ठानेकी होला ?अपराधी को अपराध लाई लुकाउन खोज्ने यस्तै धेरै आमा छोरी हरुले गर्दा देस झन् ,झन् कम्जोर हुदै गयको छ ,तेसैले यस्ता समाज र देस द्रोही हरुलाई कडा भन्दा कडा सजाय दिनु पर्छ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
7
अब यी आमा छोरिले देख्ने भेये बाबुको बिहे! खुभई नौटंकी देखाए रहेको थियो! हैन न्यायध्शईले केही राम्रो काम (सायद पहीलो) गरेको बेलामा हौसला पो दिनु पर्नेमा नौटंकी देखाउने लाई सजाय त गर्ने पर्छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
9
दुखको कुरा एक अपराधीले हाम्रा दुइ सोझा चेलीहरु किन्यो । यिनीहरुलाई प्रयोग गर्यो । उसको स्वार्थ यिनीहरुको मुखबाट बकाएर हाम्रो न्यायलयलाई बेकाम्मा साबित गर्न खोज्यो । उ यस मामिलामा सफल छ । मलाई लाग्छ शोभराजले पैसा त आमा छोरीलाई पो दियो । एउटा अपराधिले छिनिनै पर्ने कयौा मुद्दाहरुको समय ओझेलमा पारेर हाम्रो न्यायपालिकामाथि झन् अन्याय गर्यो ।
सानी सानी मायालु नानीलाई यूरोको लोभ छ । नानी म त फ्रान्स बसिरहेकी छु । तिमीले यो देशलाई स्वर्ग नठान । यो देशमा तिमीलाई शोभराजले ल्याएछ भने तिम्रो बचावटमा हामी नेपाली कम्यूनिटी लाग्नुपर्छ । हामीलाई दुख्ख नदेउ । धेरै नेपाली चेलीहरु यताका सित बिहेबारी भएर आएपछि अत्यन्त दुखीत छन् । हत्यारा र अपराधिलाई जीवनमा साथ दिएर एउटा फुल जस्तो तिम्रो सुन्दर जीवनलाई हत्याराको रगतले नरग्याउ । उसलाई पनि यहाँ हत्यारा नै भनि चिनिएको छ । निश्चयनै हत्याराको आत्मा हुन्छ उसलाई माया चाहिन्छ । सँरक्षण चाहिन्छ तर भावनामा नबग ।
अबस्य हाम्रो न्यायलय घुसखोरीको अड्डा हो तर मलाई त लाग्दैन कि सानी सानी नानी यो मामिलामा न्यायधिशले घुस खाए । किनभने यो अन्तराष्ट्रियकरण भएको मुद्दा हो र नेपालको न्यायपालिकाले यस्तो केशमा आफ्नो र राष्ट्रको हित र अपराधि भनि तोकिएको ब्यक्तिको प्रमाणहरु हेरेर निर्णय गर्छ । एउटा निरपराध मानिसलाई यति सजिलै अपराधी हो भनेर अदालतले किटान गर्न सक्दैनथ्यो । त्यसैले आफ्नो देशको न्यायपालिकाको गरिमालाई धुलोमा मिसाएर अपराध जगतलाई नहसाउ र अपराधिलाई अझ चलखेल गर्ने मौका नदेउ । अपराधिहरुले हामीलाई प्रयोग गर्छन् । सँरक्षण त उनिहरुको स्वार्थ पुरा हुन्जेल सम्म मात्र दिन्छन् । तिमीलाई त्यसरी प्रयोग गर्यो अपराधिले । उ दन्डको भागिदार बन्नुपर्छ । मुख धेरै नचलाइकन आफ्नो थप भविष्य बचाउ र अपराध जगतबाट र अपराधिको धनमा मन नडुलाउ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
117
11
अनुराधा जी तपाइको लेख शनिबारको कान्तिपुर कोशेलीमा पढियो. एकदमै वास्तविक एकदमै मन छुने छ . फेरी फेरी पनि यस्तै यस्तै लेख लेखेर सबैलाई सुसुचित गर्नु होला .
मन परे हरियो, नपरे रातो
5
6
सस्तो लोकप्रियता र पैसा को लागो मान्छे कति सम्म गिर्द रहेछन भन्ने एसले देखौचा! देश बिदेशी मेडिया को अगाडी नेपाली supreme court लै तथानाम गाली गरेर खुब राम्रो लोकप्रियता पाए भन्ठाने ये दुइ ले! यस्ता लै अलि बेग्लै सजाय हुनु पर्चा, tudhikhel मा सिस्नो पानि!! अनि great job from supreme court..thumps up!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
7
आमा नै येस्ती अनि छोरीलाइ हेरेर के अचम्म मान्नु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
77
8
पोथी बासेर दशा निम्त्याए बिचरीहरुले !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
21
यी दुवै लाई अपराधी लाई सहयोग र सत्य तत्थे लुकाउनुका साथै अपराधी जोगाउने अभियोग मा सजाय हुनुपर्छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
9
खुच्चिङ खाइस् !!!
लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ तीन बल्ड्याङ भनेको यहि हो ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
10
अब आमा छोरि दुबैलाई जेल हाल्नु पर्छा.आमा ले यौता कोठा छोरीलाई सोवराज सगै राखनु पर्चा अनि आमा ले हेर्चेनिता छोरि जोइ को रमिता.तेसै गरोस भनेर त आमा छोरीले यासो गरेका हुन्नी.अब आमा छोरीलाई हल्देन्या.निस्किदा नाती लियर निस्किन्छ भएहल्चानी.एनिहरुल्य खोजेकै तेहो.हल्दिया हुन्छ २/४ बर्साका लागि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
77
16
सागरजी,
तपाइको भनाइसंग म पूर्ण रुपमा असहमत छु,
“आमा छोरि दुबैलाई जेल हाल्नु परछ, आमालाई एउटा, छोरीलाई शोभराज संगै राख्नु पर्छ”
भनेर भन्नु भएछ
तर म चाही भन्छु,
” छोरीलाई बेग्लै कोठामा र आमालाइ चाहिँ शोबराजसंग एकै कोठामा थुन्नु पर्छ”
राम, राम ,,,,,,,,,,,,,,निहिता !!!!!!
(खै के गर्नु, काँध थाप्नु सकिन्न क्यारे !!!!)
मन परे हरियो, नपरे रातो
12
5
हो सागर जी तपाइले भन्नु भएको जस्तै २/४ वर्षा को लागि आमा छोरी लाई नै जेलमा ठोक दिए हुन्छ तर छोरि चाही जुवे संगै राखिदिनु पर्छ है अनि केहि समय पछी तमाम नेपाली ले फेरी अचम्मको समचार सुन्न पाउने छ जेलभित्रै प्रेमीले प्रेमिका को हत्या भन्ने खबर अबस्य सुन्नुना पाउने छ अनि बल्ल आउछ पालो आमा को हैनत साथी हरु ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5