-राज राई ‘संगम’ /शारजाह, युएई-
पुरुष युवा साथीहरु, पक्कै पनि राम्री केटीको सवालमा हामी हैरान छौं। युवा साथीहरु अक्सर भन्ने गर्छन्, “ यार आजभोलिको जमाना एउटा पनि केटीहरु राम्रा भेटिन्नन्। सब खत्तम्। आजका युवा पुस्ता बोल्नलाई गाह्रो छैन र भनी पनि हाल्छन्- अनलाइनतिर भेटिने केटीहरु त सब र** भा*हरु मात्र हो भनेर।
खाडी राष्ट्रमा त एउटा केटीसँग भेटघाट हुनु नै ‘माल’ फेला पार्नु हो। त्यो माललाई उम्कन नदिने तर्फ नै सबैको ध्यान हुन्छ। माल(केटी) र अरु पनि जतिसक्दो धेरै मालहरुलाई हात पारेर उनको अस्तित्वमाथि मजा लिनु नै पुरुषले आफ्नो बहादुरी ठान्छ। साथीभाइसँगको रमाइलो गफगाफको विषय बनाइन्छ। बयान हुन थाल्छ मालसँग बिताएका क्षणहरुसँगै चलाखीका साथ जुक्ति लगाएर माललाई फसाइएको बहादुरीका कथाहरु। एउटी केटीको मात्र मोबाइल नम्बर भेटिनु पर्छ, खरबारीमा डढेलो लागे झैं केटाहरुको मोबाइल मोबाइलमा त्यो नम्बर सेभ भइसकेको हुन्छ। अनि कल गरेर हुन्छ कि मिसकल गरेर हुन्छ उसलाई सताउन सुरु गरिन्छ। मीठामीठा गफहरुमा जाल बुन्न सुरु गरिन्छ। अनि कतिपय सफल पनि हुन्छन् एकदिन उनको अस्तित्व लुट्न, अनि कहलाइन्छ उनैलाई बिग्रिएकी केटी, र** भा* वा यस्तै यस्तै बदनामी उपमाहरु।
यस्तै घटना मैले भोगेँ। एक दिन दुबईमा अ.ने.सा.स. को सामान्य भेला सकेपछि एक जना साथीसँग घुम्न नेपाली चोकतिर गएका थियौं। बेलुकीतिर नेपाली पहिरनमा सजिएकी एउटा नेपाली नारीले दाइ भन्दै शिष्ट, सभ्य र मिठो बोली बोलिन्। हामी उनीसँग नजिक भयौं। उनी पनि खुशी थिइन् परदेशमा आफ्नो देशका दाइहरुसितको भेटमा। निकै बेरको गफपछि ती बहिनीले चिसो खाँउ है दाइहरु भन्दै पेप्सी लिन दोकानमा गइन्। सफाई कम्पनीमा काम गर्ने रहिछिन् उनी। बस्ने उनी एक्ली नेपाली रे।
यता मेरो साथीलाई भने साइत नै परेछ, “लौ साथी आज त राम्रो दिनमा पो घुम्न निस्किएछ। आज यसको मोबाइल नम्बर जसरी पनि नलिई हुन्न, केटी त चालु छे यार।”
म त छानाबाट खसे जतिकै भएँ। कति चाँडै पत्ता लगाइहालेछ साथीले चालु केटी भनेर। मैले धेरै सम्झाउन खोजेँ साथीलाई- त्यस्तो सोच्नु गलत हो भनेर। तर साथीले उल्टै सिकाउन लाग्यो, भन्दैथियो “ यो केटी डाइरेक्ट हामीसँग बोल्नु, नजिकिनु भनेको यस्को चाला राम्रो होइन। हामी किन पछि पर्ने ? दुई दिनको जिन्दगी हो साथी, मरी लानु के छ? चान्समा डान्स गर्नै पर्छ।
अन्त्यमा मोबाइल नम्बर लिन भुलेनन् साथीले। अपरिचित बहिनीले पनि गार्हो नमानी सजिलै दिई नम्बर। मलाई भने त्यो निर्दोष चेलीको निर्दोष भावप्रति माया लागेर आयो र उनीप्रति आउने खतराप्रति सोचमग्न भएँ।
फर्किने क्रममा साथी निकै खुशी थियो। किनकि उनको लागि स्पेशल माल (केटी) सिकार फेला परेको थियो। अझ सिकाउँदै थियो मलाई केटी पट्याउने आइडियाहरु। आज फेला पारेको माललाई कुनै पनि हालतमा उम्कन नदिने भन्दै थियो ऊ। साथी विवाहित थियो तर पनि उनलाई अलिकति पनि अप्ठेरोपनाको महसूस थिएन।
बहिनीलाई सचेत गराउनको लागि मैले साथीसँग नम्बर लिन खोजेँ। तर राजी भएन साथी। बेलाबेला फोन गरेर सुनाउँथ्यो, मायाको नाटक गरेर लठ्ठै पारेको कहानीहरु भन्थ्यो। “साथी, चान्स मात्र मिलिरहेको छैन, नत्र अहिलेसम्म त मोज गरिसक्थें” भन्थ्यो। मैले जति भन्दा विभिन्न बहानाबाजीमा फोन लगाउन छाड्दैनथ्यो।
पछि पनि अनेक बहानाबाजी लगाउँदै फँसाएर उनीसँग गरेको मस्तिहरु सुनाउँथ्यो- “ साथी केटी त लास्ट र** भा* रैछे। नेपालमा नै चालु केटी रैछे। भेट्नलाई त मैले बोलाउन नै नपर्ने, आफैले पो बोलाउँछ”।
एक दिन फेरि साथीले फोन गरेर भन्यो “ साला त्यो र**ले त फोन नै उठाउँदैन यार। ल साथी पट्याएर मजा गर्ने हो भने नम्बर लिनुस्।”
मैले नम्बर लिएर धेरै पल्ट कल गर्दा बल्ल एक पटक उठ्यो फोन। आवाज सुनियो “ सरी, कल नगर्नुहोला”। मन अमिलो भयो।
आज तीन साल पछाडि मैले लेखेको एउटा पुस्तक भेट्न पुगेछन् साथीले, र फोन लगाई हालेछन् मलाई। बधाई र शुभकामना सँगै उनले एउटा कुरा सोध्न भुलेनन्,“ पहिलाको मालको के छ त खबर? मोबाइल नम्बर पास गर्नुस् न साथी। अब त भुली होली फेरि पट्याएर मोज गर्नु पर्यो,”
“ मालहरुको खबर त तिमीहरु जस्तालाई पो थाहा हुन्छ। अबबाट कृपया फोन नगर्नू” मैले झर्किएर फोन काटेँ। उनले फेरि कल गरेर सरी मागे।
नारीप्रतिको खराब सोचाई, बुझाईले एउटी निर्दोष बहिनीलाई लुट्न पुगे साथीले। आखिर पुरुष र* कि नारी र** ? र** र वे**को गाली किन नारीलाई?
यो घटना त एउटा उदाहरण मात्र पो रहेछ। पछि बिस्तारै थाहा पाएँ यो विकृति र उत्ताउलोपना त धेरै ब्यापक रहेछ नेपाली युवामाझ। म यो सोच्न बाध्य भएँ, पुरुषहरुको लागि केटी, पट्याउने माल नै हो त? मनोरञ्जनको साधन मात्र हो नारी? पक्कै होइन। नारी र पुरुष बिना यो संसार को सार नै छैन। एकले अर्कालाई सम्मान र विश्वास गर्न सकिएन भने मानवताको अर्थ नै कहाँ रह्यो र? किन नारीलाई मात्र दोष दिन्छौं हामी? पुरुषलाई र**खानामा आफ्नो जवानीको प्यास बुझाउन छुट छ, अझ नपुगेर भर्खर फक्रिन लागेको जवान तरुनीहरुको खोजी गर्दै बाटो छेक्न र ढुक्न खुला। नारीलाई कस्ले र*, वे**बनाएको हो भन्ने चेत पुरुषलाई आउनु पर्छ। सतित्व जोगाउन के नारीको एकल प्रयासले मात्र सम्भव छ र? किन पुरुषले पतिव्रता नारी चाहन्छ?
यसरी नै नारीको अस्तित्व लुटेर क्षणिक मनोरञ्जनको खोजी मात्र गर्ने भने नारी र पुरुषबीचको साँचो माया के भन्ने कुरा कसरी बुझ्न सकिन्छ र। साथीभाइ भेटघाट हुने बित्तिकै केटीको नै कुरा गरेर प्यास बुझाउँदै मनोरन्जन लिन पुरुषहरुले अलि लाज मानेदेखि समाज र संस्कार अलि सभ्य बन्ने थियो कि। नारीलाई खेलौना नै सम्झिँदै जाने हो भने एकदिन हाम्रा आमा, चेली बुहारीहरु सबै उही र** र वे** सूचिमा नपर्लान्?
एउटा पुरुषले बहानाबाजी लगाएर घरमा श्रीमान् नभएको बेला कुनै नारीको अस्तित्व लुट्छ तर दोष त्यही नारीमा पर्छ। हो, पुरुषको खराब दृष्टिले असल नारीको अस्तित्वलाई माटोमा मिलाइरहेको हुन्छ। पुरुषले आफ्नो मति नसपार्ने हो भने नारीले पनि पुरुष वेश्यालय खोल्नु पर्यो र उसको पनि जवानीको प्यास त बुझाउन पर्यो नि। आजको जमाना लोग्ने र स्वास्नीबीच डिभोर्सको संख्या बढ्दो छ। यो त्यही नारी र पुरुष बीच विश्वास नभएर नै हो। विश्वास टुटाउने काम पुरुषबाट भएको छ। एउटा जवान नारीलाई देख्ने बितिकै र्याल काढ्न थाल्छन युवादेखि वृद्ध पुरुषसम्मले।
जस्तै बिग्रिएकी केटी भए पनि र** वे** भनेर गाली निकाल्ने पुरुषमा यदि अलिकति पनि विवेक छ भने त्यो शब्द सुन्दा पनि मुटुमा दुख्नु पर्ने हो। नारीले सेक्सको अपिल गर्दै सडक र गल्ली गल्ली ढुक्दै, चहार्दै त हिडेको हुन्न नि। विधवा नारीहरुले पनि आफ्नो प्यासलाई दबाएर नै राखेका हुन्छन। अर्काको श्रीमानमाथि हातपात त गरेका छैनन् नि। वैज्ञानिक आधार नै छ पुरुषलाई भन्दा नारीलाई बढी सेक्स चाहाना भएको कुरा, खै उनीहरुले त सहेरै बसेका छन्।
नारीसँग सम्बन्ध गाँसौं तर नारीलाई हेर्ने खराब दृष्टि लाई हटाउँ, सबै नारी हरु असल र राम्रा हुन्छन्। विवेकशील समाज र सभ्य समाज बनाउनलाई आजका युवाहरुले सोच्न नै पर्ने बेला आएको छ। यदि राम्री केटीको नै खोजीमा हुनुहुन्छ भने सबै केटीहरु राम्रो नै पाउनु हुनेछ, सबैलाई चेली, आमा, भाउजु, साथी ठान्न सक्नु हुन्छ। यदि नराम्रो नै केटीको खोजिमा हुनुहुन्छ भने गंगा जस्ती पवित्र केटीलाई पनि तपाईँले खराब देख्नुहुनेछ र सबैसँग आफ्नो जवानीको मजा लुट्न सक्नु हुनेछ, बहानाबाजी लगाएर। त्यति बेला तपाइँको लागि सबै नारीहरु र** र वे** बन्नेछन्, सबै नारीहरु।
त्यसैले आजैबाट राम्री केटिको खोजी गर्रौ, नारी र पुरुषबीचको विश्वासलाई तोड्ने काम नगरौं। निसंकोच तरुनीको गफ चुट्न र पछि लाग्न लाज सरम चाँहि हुन जरुरी छ। पुरुष साथीहरु, आफ्नो संस्कार, सभ्यता र विवेक त गुमाउन भएन नि।
No related posts.









सुरु मा लेखक राजु राई लाइ धन्यबाद , लेख राम्रो लाग्यो, हेर्नुस साथी हरु आज को युग मा आएर एक अर्का लाइ किन दोस दिन्छौ?कसैको इच्छा र चाहना ले दुइ जना बीच शारीरिक सम्बन्ध हुन्छा भने त्यसलाई किन ठुलो कुरा मान्ने . चाहना भनेको सबै मा हुन्छा .यति हो सुरक्षित तरिका ले एक अर्का लाइ कुनै नोक्सानी हुदैन ,कुनै समस्स्य छैन भने किन ठुलो कुरा गर्ने ???? हेर्नुस कुरा तितो लाग्ला अहिले को युग मा शारीरिक सम्बन्ध नराख्ने मान्छे (केटा या केटि ) पाउनु भनेको अनमोल कुरा हो.म बिहे गरेको छुइना तर पनि मैले सेक्स को अनुभब बटुलेको छु .र त्यस्तै गरेर केटि मान्छे मा पनि चाहना हुन्छा इच्छा हुन्छ,उसको विचार हो नि , उसलाई कोहि नजिक लाग्छा ,कसैलाई उसले चाहन्छा भने सुरक्षित सेक्स गर्दा कुनै आपत्ति न होला ,कुरा यो हो कि बिहे पछी ,छोरा – छोरी भैसके पछी चाही छोरा मान्छे आथावा छोरी मान्छे दुइटा ले बुझेर घर बेवाहार छालाको राम्रो होला ,अतित लै भुलेर आफ्नो जिन्दगि बनाउने हो………….मलाई लाग्छ बलात्कार गर्नु पाप हो तर एक अर्का को सल्लाह र इच्छा ले गरेको शारीरिक सम्बन्ध लाई किन ठुलो कुरा बनाउनु होइन र ………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
11
लेखक सङ्गम,
तपाई को सबै कुरा पढे मैलए, त र तपाई ले जती देख्नु-बुझ्नु भयो त्यती मै संसार सीमीत छैन! संसार मा अरु पनी मानीष हरु छन् जसले बीवीन्न थरी का घटना हरु को सामना गरेका छन्!
जस्तै म आफ्नै कुरा गर्छु! दोहा कतार मा बस्ने म मनोज, हरेक बीहीबार सांझा आफ्नु साथी को कोठा मा बस्ने गरी जाने गर्छु! त्यहाँ एउटा नेपाली चेली आफ्नु सीरीमान
संग बस्छीन! मेरो साथी धेरै पैसा कमाउने हुना ले ती चेली मा भन्दा मेरो त्यो साथी को धेरै नजीक छीन! र उ संग ती चेली ले पैसा धुत्न को लागी नीसंकोच धेरै रात हरु बीताईन! र यो काम मा स्वम उनको श्रीमान ले साथ् दीन्छन! यो सन्सार मा पैसा नै सब कुच हो! पैसा को लागी ईसतीरी जाती गती छाडा हुन्छन भनी मौज मस्ती गर्न मा पुरुष ले गती छाडछंन! नी:स्वार्थह कोही पानी केही गर्दैनन्! सबै जना बराबर दोषी छन्! अब नारी को सरीर ढाक्न को लागी बनाएको हो न की तेस्को नग्न प्रदर्शन गर्नु को लागी! पुरुष को सरीर को कुनै अङ्ग देखीयो भने पानी केही फरक पर्दैन त र नारी को सरीर को गोप्य अङ्ग नै प्रदर्शन गरेर सार्वजनीक हीनीयो भने पुरुष हरु ले कसरी आफ्नु मस्तीसक लाई कन्ट्रोल गर्न सक्छन त?
मन परे हरियो, नपरे रातो
8
9
यहाँ केटालाई मात्र दोश दिनु ठीक देक्दिन म ,यस्तैमा एउटा लेखको याद आयो “एक महिलाले एक पुरुष बिरुद्ध बलत्कारको आरोप लगाउदै अदालतमा मुद्दा हलिछिन,जब अदालतमा सुनुवाई को बेला भयो जर्जले उक्त महिलालाई प्रश्न गरेछन”महोदय जब तपाईं माथि यो पुरुषले बलत्कार गरिरहेका थिए त्यति बेला तपाईंको हात कहाँ थियो???”उक्त महिलाले जवाफमा भनिछीन “मेरो हात त्यति बेला यो पुरुषको ढाड(पिठ्यु)मा थियो जर्ज साब”अब बुझ्न सकिन्छ महिलाको दोश कती थियो र पुरुषको दोश कती थियो,कसैले बलत्कार गरिरहदा महिलाको हात आफ्नो बचाउ तिर हुन्छ कि पुरुषको पिठयुमा ????प्रश्न यहाँ हरु लाई नै|,यस्को मतलब यो हैन कि सबै महिला एउटै हुन्छन, प्रश्न यो हो कि जहाँ पनि पुरुषको मात्र दोश किन हुन्छ?????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
लेख सारै राम्रो लेख्नु भाको छ तर नारीको मात्र एकतर्फी वकालत गरेजस्तो लाग्यो! लेखक जी अलिकति पहिलेको जमाना मा भएको भय सान्दर्भिक हुने थियो कि? हाल को कुरा गर्ने हो भनेत महिलाहरु नै पुरुष हरु बिगार्न खप्पिस छन् ! बिचरा के भन्नु खै………………………………….
मन परे हरियो, नपरे रातो
8
7
हजुर को लेख सान्धर्भिक लग्यो तर मलाई के लाग्छ भने महिला हरु नेपाल मा महिला हरु ऐले भर्खरै मात्रै अगाडी बढ्दै छन् यस सन्धर्भ मा ऐले जो नेपाल मा बिकेर्ती हरु फैलिदैछन् तेस मा नेपाली महिला हरु नि प्रतेछ्य तेस मा सामेल छन् !!!! यौटा महिला लाई यौटा पुरुस नभई हुदैन तेसै मा पनि यदि पुरुस घर मा छैन २/४ महिना को लागि बहिर गयको छ भने पर पुरुस नि नभई हुदैन ,,,यस्ता धेरै उधारण हरु छन् मैले यहाँ लेख्नु पर्दैन …….तर खाडी मुलुक मा पनि यौटा नेपाली महिला ले यदि नेपाली केटा संग कुनै लिंक छ भने तेयो केटालाई आफ्नो सोर्थ पुरा गर्न को लागि मात्रै नि लिन्छे ..जस्तो कि ( ओह आज मलाई २० धिराम रिचार्ज गरि दिनु न …..अनि भोलि मेरो छुटी आउनु ल अनि केटा तेह गयो भने थोरै मा नि ३०० धिराम खर्च हुन्छा अब भन्नु त घर मा बुडी ले कोइले विदेश बाट पैसा आउछा भनि दिन हरु गन्दै बस्दै हुन्छे यहाँ बुडा चाही केटि को चक्कर ले घर न घाट को हुन्छा यस्ता उदहारण धेरै छन् ) मैले प्रेतेकछ्य देखे को छु!! तेसैले जे कुरा मा नि महिला पुरुस को बरा बर हात हुन्छा जस्तो लाग्छा मलाई ….
भानु भण्डारी
जोहंग १ dhaba
गुल्मी नेपाल
हाल UAE बाट
मन परे हरियो, नपरे रातो
8
4
कृपया पुरषको चरित्रलाइ मात्रै दोष नदिउ ल, महिलाहरुको चरित्रको बारेमा पनि केहि जानौ, उदहारणको लागि साप्ताहिकमा प्रकासित एक महिलाको प्रश्न नै काफी हुन्छ:
प्रश्न ः म २६ वषर्ीया विवाहित महिला हुँ । मेरो विवाह भएको तीन वर्ष भयो र हाम्रो साथमा २ वषर्ीया छोरी छिन् । मेरो श्रीमान् एक एनजीओमा काम गर्नुहुन्छ र ६ महिना वर्षदिनको फरकमा घर आउनुहुन्छ । यौन सम्पर्क गर्दा लगभग ३० देखि ४५ मिनेट घंर्षण गर्नुहुन्छ । यसबेलामा मेरो योनीबाट चिप्लो पानी लगभग २ सय ५० एमएलदेखि ३ सय एमएल आउँछ र म अत्यन्तै इमोशनमा हुन्छु । मलाई थाहा नै हुँदैन । श्रीमान्सँग यौन सम्पर्क गर्दा अत्यन्तै सन्तुष्ट पनि हुन्छु तर श्रीमान् भने कति धेरै पानी आउँछ भन्नुहुन्छ । के सबै महिलाको यतिकै मात्रामा योनीरस आउँछ ? अर्को कुरा विवाह पहिले मैले ३ जना युवकसँग धेरै पटक यौन सम्पर्क गरेकी थिएँ र हाल श्रीमान् नहुँदा एक विवाहित पुरुषसँग २-३ दिन बिराएर सम्पर्क गर्दै आएकी छु । हामी खुला यौन सम्पर्क गछौर्ं र मैले ३ महिने सुई प्रयोग गरिरहेकी छु । यो कुरा श्रीमान्लाई थाहा छैन । म उक्त पुरुषसँग भने कहिल्यै सन्तुष्ट हुन्न । उ छिट्टै स्खलित हुन्छ । के मलाई उक्त व्यक्तिबाट यौन रोग सरेको हो ? की यो समस्या ३ महिने सुईका कारण उत्पन्न भएको हो ? मैले जति नै ढाँटे पनि घर गाउँबाट श्रीमान्ले परपुरुषसँगको मेरो सम्बन्ध थाहा पाउनु भएछ र हाल उहाँ शंका मानेर सधंै कण्डम प्रयोग गर्नुहुन्छ । घर आउँदा निराश मुद्रामा बस्नु हुन्छ । यो परपुरुषसँगको सम्बन्ध छुटाउने केही उपाय छ ?
-स
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
राम्रो ६धेरै भन्दा धेरै
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
केटा मात्रै होइन हो साथी केटि हरु पनि केटा फेर्न खप्पिस छन् , आफ्नो श्रीमान घर हुदा हुदै अर्को तरुनो केटा संग सेक्स गरायको मेरै आखा ले देखेको छ, तेसैले साथी केटाले चाह्यो भने वर्ष दिन लाग्छ, केटि ले चाह्यो वने एकै छिन मा हुन्छ,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
5
नारी र पुरुस समान हुन् . तर व्यवहार मा धरै महिला भन्दा पुरुस बढी जटिल हुन्छन . पुरुस हरुको आफ्नो past मा जे भएनी बिहे को लागि अशल चरित्र को केटि चाहिन्छ .तर बिहे पछि नि आफ्नो बनि तेती गएको हुदैन विचरा अशल
केटि लाई husband को ब्यबहार मन पर्दैन तर केटाको लागि सबै कुरा सानो हुन्छ .श्रीमान ले जे गरे नि मन आमिलो भै भै गिन्दगी गिउनु पर्ने हुन्छ.
जब सम्म पुरुस ले केटि भनेका खेलौना हुन्( श्रीमती or केटि .)भन्ने सोच को अन्त्य हुदैन तब सम्म सम्बन्ध राम्रो हुदैन .
मन परे हरियो, नपरे रातो
8
6
तितो यथार्थ !
मन परे हरियो, नपरे रातो
10
5
खै आफूत चार वर्ष भै सक्यो आफ्नो गर्ल फ्रेन्ड लाइ त की केहि गरेको छैन अरुलाई त झन् कसरि गर्न सक्छु र hheheeheeeeheheheheheheh
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
साथी तपाईंले शहरऐ राम्रो लेख लेख्नु भयछ यस्को लागि तपाईंलाई धेरै धेरै धन्यवाद र म पनि अरु साथीहरुलाई सह्ल्ला दिना चाहन्न्छु ।
मन परे हरियो, नपरे रातो
11
5
मलाइ एउटा कुराको अचम्म लाग्छ, संसारमा नारी जातिहरुनै समस्याको बिउ हुन्, नभई पनि नहुने हुदा पनि समस्या नै समस्या, इतिहास हेरौ न, राम को सौतेनी आमा नभएको भए राम बनबास जानु पर्दैन थियो, सिता नभएको भए रावण सग रामको लडाई हुने थिएन, हजारू प्राणीले अकालमा मर्नु पर्ने थिएन. येसतई थुप्रै कहानी छन्. खै अब क भनौ यो लेखको बारेमा?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
14
अनि तिम्री आमा नभएकी भए तिमि बाट मैले यस्तो वाहियात कमेन्ट पडनु पनि पर्ने थिएन |
मन परे हरियो, नपरे रातो
12
5
केटा र केटि बिचको सम्पर्कमा दुवै जना दोशिछं.न.! ,केटाले जबर्जस्तिगरेको कुरा तपाइलाई केटि ले कतैपनि भनेकोछैन.दुई बीच को सम्पर्क मा कसैलाई लान्छना लगाउनु अशल कार्य होइन, कमजोरी केटा ले गोपनियता भङ्ग गरेर केटीलाई बदनाम गरायको मा मात्र हो ! अन्जान पुरुषललाई पहिलोभेट मा मोबैल नम्बर दिनु र यौन जन्य कार्य गर्नु ले केटि को यौन यिछा चरम उत्कर्ष मा थियो भनेर अनुमान गर्न गह्रो हुदैन ! तर मान्छे नचिनी सम्पर्क बढाउनु र छिट्टै बिश्वास गरेर सबैथोक बिग्री सकेपछि फलानो ले एस्तो गर्यो भन्नुको कुनै अर्थ हुन्न तसर्थ महिला मित्र हरुलाई म के भन्न चाहन्छु भने लामो सङ्गत बिना ,केटा को आनीबानी राम्रो संग नजानी सबैकुरा सुम्पिनु तपाई को भुल हो.! यसलाई नारी को सोझो पन मात्र भनेर पन्छिन सकिदैन ..!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
8
धन्यवाद राम्रो टपिक सुरु गरेकोमा। सबैले सम्झिनु आवश्यक छ कि सबै नारी उस्तै हुँदैनन र सबै पुरुष पनि। लेखकले जस्ता विशेषणहरु प्रस्तुत गर्नुभो ति सबै पुरुषले एक नारिलाई त्यो अवस्थामा पुराएर प्रयोग गर्छन्। हो जस्को कारण नै पुरुष छ भने नारी लाई मात्र दोषी देख्ने र उनिहरुको सामाजिक प्रतिष्ठालाई गिराउन खोज्ने भाले प्रव्रिती पक्कै पनि शोभनिय छैन। आर्थिक, सामाजिक या शारीरिक कारणहरु हुन सक्छन ,छुट्टीनु पर्ने। त्यस्तै कारणहरु हुन सक्छन अपरिचितसँग पनि बोल्नु पर्ने(यहाँ त एक नेपाली अर्को नेपालीसँग बोलेको कुरा छ)। आवश्यकता, परिस्थिती र समय नै हुन मान्छेलाई परिवर्तन गराउने र विभिन्न पेशा अपनाउन वाध्य पार्ने चाहे त्यो नारी होस् कि पुरुष होस। सम्मान र समानताको भावले मात्र यसलाई कम गरन सक्ला।
मन परे हरियो, नपरे रातो
10
3
प्रक्रितिलेनै भालेजातिलाई कामबासनाको मामिलामा पोथिजातिलाई भन्दा सहज बनाइदिएको जस्तो देखिन्छ / चाहेर पनि पोथीजातिहरु भालेजतिलाई निमंत्रना दिदैंनन , यदाकदा हुनु छुट्टै कुरा हो / मेरा धेरै देश – देशान्तरका महिला – पुरुष हरु साथी छन् उनीहरुमा पनि पुरुषहरुनै महिला हरुलाई फलो गरेको भेटिन्छ / कुरा लेखको हो लेखक राइ लाइ धन्यबाद / भाषागत त्रुटी छन् मिलाएर बुझिदिन मेरो आग्रह छ / हो हल्का शब्दहरु प्रयोग भएका छन् , आशा गरौ आगामी दिनमा सुधारिने छ / …………..शरंशमा ” माल ” le पनि chal paunu pareo ………माल हरु kamtaakaa hunchha ……………..malai पनि thaha छ !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
19
यहाँ महिला र पुरुष को बिषयमा लिएर धेरै राम्रा नराम्रा कमेन्ट हरु आए तर जे भएपनि केटा र केटि को बारा बारी गल्ति हरु औना सक्छन तर यो लेखको आशय मात्र केटाहरु प्रति लक्षित गरेर लेखिएको छ म त पैहरुलाई यौटा घटना अबगत
गरौना चाहन्छु घटना कतार को हो यहाँ यौटा हामी संग काम गर्ने साथी हुनुहुन्थ्यो उहाको यौटा छोरा क्लास १० मा यस यल सी को तयारी र छोरी क्लास ८ म पढ्दै थिईन यक्दीन अकस्मात उसको घरबाट फोन आयो अनि उसलाई छिटो भन्दा छिटो घर औना आग्रह गरियो किन भनेर सोध्दा ? तेरो श्रीमतीको मृत्यु भयो तेसैले छिटो भन्दा छिटो घर आइज भनियो अनि त्यो दाईले पनि घर जाने तयारी गरे दाईले भन्दै थिए मेरो घरमा कोहि पनि छैन म जसरि भएपनि घर जानुपर्छ भनेर दाई घर जाने तयारी लागे यहाँ भिसा पनि लागेको थिएन दाईले
यहाँ बाट क्यान्सिल जाने वाए र गए पनि अनि दाई घर पुगेर हामीलाई फोन गरेर घरको अबश्था बारे जानकारी गराउदा त श्री मतिको मृत्यु नभएर श्रीमती त अर्को केटा संग पोइल गएकी रहिछ अब तपाई हरु आफै भन्नुश यस्मा केटा को के गल्ति थियो ?????????? अनि यो १६/१७ वर्षा को छोरा हुदा पनि तेही श्रीमतीको लागि जुन श्रीमान दुख गर्न यहाँ आएको थियो अनि के केटि हरु को गल्ति हुदैन भन्ने कसरि भन्न सकिन्छा गाऊ भरि यस्तै घटना भैराखेको छन् अनि कसरि केटालाई मात्र दोष दिन सकिन्छा ?????????????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
22
तपाइको कुरा मलाइ एक दमै राम्रो लग्यो साथि , म तपाइँ संग सहमति जनाउदछु . मैले एउटा तेस्तै एकांगी लेखेको छु . कुनै दिन भेट्नु हुने छ .
मन परे हरियो, नपरे रातो
7
3
राम्रो topic सुरु गर्नु भाको मा धन्यवाद .
म पनि तपाई जस्तै सोच्ने गर्थेय. तर औता घटना ले मेरो सोचाई परिवर्तन गर्यो .
मेरो campus मा पदने औता सहपाठी को पुरानो प्रेम बिहामा परिणत भयो . केटा खासै पढेको नभएता पनि सारै माया गर्थेयो. १ वर्ष पछि त्यो केटि ले क्लास कै अर्को केटा संग सम्बन्ध राख्न थालिन . श्रीमान बिहान campus लयूठेयो, दयूसो केटि आफ्नो सहपाठी संग गायब.
तेसैले यी कुरा भनेको मानिस मा भर पर्ने कुरा हो. कतै केटा गलत छन् कतै केटि
तपाई को लेख चै girls fan बदौना लेखिएको जस्तो लग्यो ….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
राम्रो लेख . सधै यस्तो पढ्न पाउ.
मन परे हरियो, नपरे रातो
6
5
लेखक ठिक छन्.नैतिकता नभएकाहरुले यो लेख बुझ्न सक्तैनन् नारीलाई बिगार्ने काम पुरुष बाट नै भएको छ.यो लेखलाई आरोप लगाउनेलाई गालामा चटकन दिन मन लग्यो.यो त एउटा सूचना हो जसलाई बुज्नु राम्रो कुरा हो कोहि विद्वान बन्नु पर्ने कुरा छैन तर बिबेकसिल चै बन्न सके आफनै भलो होला लेखक तपाई आफनो यात्रा अगाडी तान्ने काम गर्नुस म छु तपाइको साथमा भाजो हाल्नेलाई गर्दन काटी दिन्छु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
13
लेख यक दम राम्रो तर यसमा केटिले पनि त राम्रो केटा खोजेको हुना सक्छ नि /
मन परे हरियो, नपरे रातो
7
5
सारै राम्रो लेख्नु भए छ धन्यवाद .
मन परे हरियो, नपरे रातो
11
4
एस लेखका सबै सुझाब सलाहा हेर्दा के लाग्यो भने हामी युबा पानी हुनु पर्छ हो आगो लाइ निभौन सकोस । एस्मा सबै किसिम्का प्रतिकृया पाय र हिरे पनि र सबै लाइ म यो कुरा भन्न चाहन्छु भ्ने यदी कुनै पनि पुरुष ले नारिलाइ हेर्ने दृष्टि ,सोच्ने तरिका ,बोल्ने सैली मा परिवर्तन गरिन्छ भने समाजमा नारिको तर्फबाट समाज कलन्कित हुन पर्दैन यो धुर्ब सत्य हो हो नारी आफुमा छाडा हुन खोज्छ भने उन्लाइ सम्झाउनु हाम्रो कर्त्ब्य हो किन भ्ने ति नारी हाम्री दिदी बहिनी भाउजु बुहारी आमा सबै नै ति नारी हुन। एक ले अर्का लाइ दोस दिनु भन्दा आफ्नो ठाउँ बाट सुधार गर्दै जनेहो भने रमिता भण्डारी ,नम्रता, माया जस्ता नारी हरु समाजमा कलंकीत हुनुपर्ने थियन । राष्ट्र ,परराष्ट्र मा नेपालीको इजत मा आच आउने थियन र नेपाली भन्दा गौरब गर्ने हुनुपर्थ्यो तर यो सब हामी नेपाली युबा को कम्जोरि हो किन भने हम्ले हाम्री बहिनी दिदी लाई सम्हाल्न सकेनौ । हम्ले हाम्री श्रीमती लाइ भुज्न सकेनौ किन भने ति नारी को हुन जो हाम्रो इजत मा खेल्बाड गरछिन उनी हाम्री दिदी ,बहिनी, श्रीमती भाउजु बुहारी हुन । तेस्करन सबै पाठक मित्र हरु पहिला आफ्नो घर सम्हालउ र आरुलाई भनौ है ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
साथी हजुरको लेख साह्रै मन पर्यो । साथी त्यो लेख मा तपाईंको साथीको मात्र दोस होइन किन भने अधिकान्स नेपाली युबा हरुको अन्तिम मनोकान्छा नै एक निर्दोस नारिको योबन सँग खेलबाड गर्ने अनी उनलाइ अनेक तरहका उपनाम दिइ समाज मा कलन्कित बनाइ जिबन र मरन को दो सझमा पुराइ सामाजिक घटना बनाउनु हुन्छ । साथीहरु के नारी आँफैमा दोसी हुन्छन? के नारिहरु आँफैमा बिग्रिएका हुन्छन? के नारिहरु को लक्ष्य नै सबै लाइ आफ्नो योबन बाड्नु हुन्छ ? के नारिको कुनै आफ्नो जिन्दगी हुँदैन ? के नारिलाइ समाज समक्ष्य कलंकीत हुन इछ्य हुन्छ ? के नारीलाइ आफ्नो जिबन जिउने अधिकार हुँदैन कि छैन? हो जो कोही नारी सुरुमा एक बिश्वासघाति बाट नै बिग्रिन वाध्य हुन्छन किन भ्ने सुरुमा उनिहरुलाई धेरै ललाइ फकाइ आफ्नो योबन दिन वाध्य बनाउछन ति युबा अनी पछी लात्ती ले हानेर सडकमा पुर्याउछन ।अनी हुन्छिन ति नारी बेसहर अनी लुट्छन सबै ले तिन्को अस्थित्यो अनी कहलाउछन कि त्यो रन्डी हो । आखिरी उनलाइ त्यो उप नाम कस्ले दियो? तिनी नारी जो सडक मा आफ्नो जिबन को खोजिमा समाज सँग लुटिदै,कलंकीत हुँदै हिडिरहेकी नै हाम्री दिद बहिनी हुन । नारिनै एस श्रिस्टी कर्ता हुन उनी नारी नै हाम्री आमा हुन , हाम्री जन्मा दता हुन अझ भनुपर्दा हाम्रो इजत हुन तर आजका योबन ले उन्मुक्त योबा ले सोच्दैनन र मान्दैनन पनि यो सत्य लाई । तेस्करन आउनुहोस् सबै साथीहरु आजबाट नै हामी हाम्रो इजत बाचाउनु पर्छ । समाज राम्रो बनाउनु पर्छ अनी बल्ल हामी राम्रा हुन्छौ अनी बल्ल हाम्रा भाबी शान्तातिले राम्रो शिक्षा पाउछन ।
मन परे हरियो, नपरे रातो
9
5
त्यसैले नर नारी लाई समान अधिकार चाहिएको हो यसलाई नै समान स्वतन्त्र freedom यो भयो भने नचाहिने चिज मा नारी हरु लाई लान्छना लग्न्दैन /.तर freedom को उपयोग गर्न को लागि edcutaion को जरुरि पर्छा ./ freedom सबै लाई आफ्नो काम गर्ने हिड्दुल गर्ने आफ्नो इछ्या अनुसार चल्ने भएको ले कसैले कसैलाई केहि भन्ने कुरा नै आउदैन / सबै मिलेर freedom को वकालत गरौ /
मन परे हरियो, नपरे रातो
3
3
तेस्तो नै हो र
मन परे हरियो, नपरे रातो
4
0
आज सम्म लेखियको लेख मध्य यो लेख मलाई हृदय देखिनै मन पर्यो .रक्छ्या बन्धनको दिन पनि थियो हिजो मलाई महसुस भयो कि आफ्नो रगत को नाता भन्दा पनि नजिक को यक निश्चल अनि पवित्र मन को दाजु /भाई फेला पारे .तपाईलाई नदेखेपनी टाडा बाट भयपनी यो रक्छ्या भन्धन्ले तपाई अनि तपाईको सबपरिबारमा भगवान्ले रक्छ्या गरुन .यसरी नै बेक्ती बेक्ती बाट सकारात्मक सोचाई को विकास हुदै जाने हो भने पक्कै पनि हामी कोहि पराया हुदैनौ होला .जब सम्म इज्जतको सम्मान गरिदैन, जब सम्म नारीलाई भित्रि आखाले हेरिदैन तब सम्म उ अपवित्र नै रहने छन /किनकी नारी बिना पुरुषको के अर्थ /नारी बिनाको घर के अर्थ ,तिमीलाई जन्माईन तिनै आमाले /तिनै आमाले दुख क्स्ठ सहेर जन्माईन हुर्काईन तिनी पनि नारिनै हुन् ,तिमीलाई तिहारमा मखमली फुलको माला लगाईदिने दिदि बहिनि पनि नारी नै हुन् .तिम्रो नया जिन्दगीको सुरुवातमा तिम्री पत्नी पनि नारी नै हुन् ,तिम्र छोरी ,भान्जी पनि नारिनै हुन् यति नभुजी नारीलाई अझै कुदृष्टिले हेर्ने ति पुरुशरूलाई म के भनौ र ,यति कुरा थाहा छ कि राम्रो मनको मानिसले सबैलाई राम्रै देख्छन . नराम्रो मनको मानिसले सबैलाई आफूजस्तै देख्छन यही हो भिन्नता ,के आजसम्म पनि कतिपय नारी हरु पुरुस बिना अथवा बिधुवा भयर यक्लै बचेका छैनन होला र ?तर म किटेर भन्छु कि उही पुरुस यकलो बिधुर भयर बस्न सक्दैन आफ्नो छोरा छोरी भयपनी तिनको वास्ता नराखी अर्को बिहे गरीहाल्छन ,नारीको बेदना उसैलाई मात्रै थाहा हुन्छ ,, आफ्नै आमाको ,आफ्नै दिदि बहिनीको इज्जत माथि खेलवाड गर्नु कहासम्मको अपवित्र होइन्छ त्यो सोच्नू जरुरी छ .तेसैले त फुलको आखामा फुलई संसार काडाको आखामा काडै संसार …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
राज जी तपाइको लेख,साराही राम्रो छ .
मन परे हरियो, नपरे रातो
9
0
लेखक लाई धेरै धेरै धन्येबाद,,,,
साथमा महिला लाई आदर अनि सम्मान गरि
कमेन्ट गर्ने हरुलाई पनि धन्येबाद,,,,,
एक आध घटना लाई छोडेर महिला सधै पुरुसबाट शोसित अनि शासित छे . र हाम्रो समाज का कैउन पुरुस महिला माथि सासन गर्नु लाई महानता ठान्छन . जुन परिवारका बालबच्चाले आफ्ना आमा बुवा बीच प्रेम, सहयोग, सहकार्य अनि सदभाब देखेका छन् उनीहरुले महिला लाई अबस्य नै आदर गर्छन अनेथा ………………………… तेसै ले सुरुवात बेक्ती / परिवार बाटै गर्नु पर्छ.
यौन बेबसायेमा लागेका महिला हरुको कथा बेथा सुन्दा/ पढदा बलात्कारको सिकार भएर, प्रेमीबाट धोका पाएर वा लोग्नेबाट अलपत्र पारिएर नै तेस पेसामा लागेकी हुन्छे ,,,,,,,,अनि हामीले कसलाई दोसी देख्ने ???????????????
@ सदियौ देखि पछाडी पारिएकी महिला लाई
@ पुरुस सत्तात्मक सोचलाई
@ हाम्रो समाज अनि संस्कार लाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
10
नेपालि नारि प्रति हुने दुर्ब्यबहार को बारेमा अति रोचक बिश्लेसन गर्नु भयो |
बिसेस गरेर खाडी देशमा !!सत्य,सत्य मन छोयो एसले |
पुरुष ले आफु भित्र को दानाब लाइ कन्ट्रोल प्रयाश गर्नु पर्छ , रीश उठे पनि त्यो बाहिर निस्कन खोज्छ ,राम्री केटि देखे पनि तेस्ले मन थाम्न सक्दैन |
मन परे हरियो, नपरे रातो
7
7
there may be a greater truth to this article, but the greatest issue with Nepalese men is Virginity in my opinion, all these misconceptions could be altered if we just took women as women than virgins and stop considering those who are not virgins as the way the writer has expressed in his article.
मन परे हरियो, नपरे रातो
4
3
यो लेख राम्रो छ | बुज्नेलाई श्रीखण्ड, नबुज्नेलाई खुर्पाको बिड |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
साथी ले पुरुष मात्रै गलत हो भन्ने खाल को लेख लेखेको जस्तो लाग्यो |
केटि हरु ले लिफ्ट न दिने हो भने केटाहरुको केहि उपाए लाग्दैन | केटा र केटि दुवै जना उत्तिकै जिम्मेवार हुन् | केटि हरु लाई उ गर्ने केटो मात्रै खराब भन्ने न सोचौ | एदी कसैले बलात्कार गर्छा भने मात्रै केटो को मात्रै दोष भन्न मिल्छ |
आज extra class छ आज tuition छ भन्दै घरमा बहाना बनाउदै केटा संग स्वयम्भु को जंगल मा घुम्ने केटि हरु हेर्नुस न |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
18
यो त लेखक को फोस्रो आदर्श जस्तो लाग्यो. बास्तव मा असल समाजका निर्णायक भनेका नारी नै हुन्… एस मा सम्मान गर्नै पर्छा… तर माथि को लेख मा नारी पत्र को चरित्र नै दोसी छ… नारी पात्र ले गलत भूमिका खेलेको प्रस्ट छ… प्राय gulf मा नेपाली केटि हरु को येही हालत छ… बाताबरण येस्तई बनाएका छन्…. बाकि भगवान जानुन….
मन परे हरियो, नपरे रातो
7
10
सबै नारि लाई असल र सबै पुरुष लाइ खराब देख्नु , ठिक हो त ??????? यो सस्तो लोकप्रियता कमाउने यौटा बाटो मात्र हुन सक्छ | अनि लेखक साथि आफु चै दुध ले नुहाउनु भएछ र आफ्नु साथी लाई चै हिलो खन्याई दिनु भएछ यो चै अलि मजा आएन नि , कि कसो तपाई चै पुरुष होइन र ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
18
लेखक पुरुस होइन, महापुरुष हुनुहुन्छ जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
5
2
नारी र पुरुष भनेकै यो जीवन को आधार हो l एसको बिना कसै को केहि पनि चल्दैन l तेसैले पुरुष मात्र गलत भन्न चाई अलि मिल्दैन, हो नारी माथि को अत्याचार दिनहु सुनिन छ, तर पुरुष मा आउने अत्याचार चाई कसले सुन्ने नि l धेरै आगाडी एउटा हिन्दी फिल्म हेरेको थिए “ऐतराज” तेस्मा पनि देखाएको थियो कि नारी मात्र सहि हुन्छ भन्ने हुदैन, दुवै तिर बाट analysis गर्नु पर्ने हुन्छ l लेखेक जी, कुरा त राम्रो नै उठाउनु भा हो तर दुवै तिर बाट भाको भए अलि राम्रो हुन्थ्यो l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
सार्है राम्रो लेख लेख्नु भएछ पुरुसहरु आफु भने सधै चोखो ठान्छन नारिलाई मात्र औला उठाऊछन् यदि आफु राम्रो चरित्रवान हो भने चरित्रहिन संग किन नंगीना जान्छन त ? इज्जत्वाला हु भनेर अहम पाल्ने नै तेही चरित्रहीन भनिएकी नारीको शरणमा परेर नंगियेरा आएपछि कथित् इज्जतको ढ्वांग फुक्नु अलिक हजम नहुने कुरा भयो दोष गुण जे सोच्यो दुबैको बराबर हो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
सबै केटीहरु राम्री हुन्छन भन्ने के प्रमाण छन् त ?
न त सबै केटाहरु खराब हुन्छन!!!
केटीहरुलाई मात्र न उकासौ!!!!
केटाहरुलाई मात्र दोस न देऔ !!!!!
यो त केवल व्यक्तिमा भर पर्ने कुरा हो /
तपाइको नजरमा त्यति बेला केटाहरुको गल्ति थियो होला तर जहिले पनि यो सिदान्त लागु हुन कदापी सक्दैन !!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
कस्तो सस्तो लोकप्रियता को लागि लेख्नुभो तपाइले यो लेख फगत लेख्न को लागि लेख्नु भो |अझ प्रमाण को हवाला दिदै ३ बर्स अघि र पछी पनि एउटा मात्र पुरुष को उदारहण, हासो लाग्छ कुरो सुन्दा पनि |एउटा पुरुष फटाहा भयो भने सबैलाई एउटा घान मा हाल्न कहाँ मिल्छ र ??नारि लाइ सम्बोधन गर्दा सब्द चयन मा भने मेरो पनि आपत्ति छ | तपाईलाई मन परेकी केटिले तपाइँ सग जुनसुकै सम्बन्ध राख्न खोजे पनि तपाइँ तयार हुनुहुन्छ कि हुनुहुन्न ??? तपाइँ सग पुरुसत्व छ भने छातीमा हात राखेर तपाइँ भन्नुस त ??? फेरी दुबैजनाको सहमतिमा गरिने सम्बन्ध त समभोग हो , यानेकि बराबरी भोगाई यसमा अफ्ठेरो मान्नु पर्ने नै के छ र ??जबर्जस्ति पो कसैलाई गर्नु हुदैन त !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
जसले माल पट्याएको र मोजे गरेको सम्जन्छ आफै लुटी रहेको हुन्छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
साह्रै राम्रो लेख. धन्यवाद.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
8
धेरै राम्रो लेख…..”पुरुषहरुको लागि केटी, पट्याउने माल नै हो त? मनोरञ्जनको साधन मात्र हो नारी? पक्कै होइन। नारी र पुरुष बिना यो संसार को सार नै छैन। एकले अर्कालाई सम्मान र विश्वास गर्न सकिएन भने मानवताको अर्थ नै कहाँ रह्यो र? “
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
6
हो हो, नारि ले पनि तेस्तै सम्माननीय भूमिका निर्बाह गर्नु पर्यो नि त. हैन?
मन परे हरियो, नपरे रातो
9
3
अरुको कमजोरी औँल्याउनु अगाडि आफ्नो गल्तिहरु पनि हेरेको भए हुन्थ्यो नि । तपाईँका गल्तिहरु निम्न छन् ।
१. लेखेएको
२. मध्य
३. लग्यो
४. इस्त्रिलिंगी
५. क्रियापद हरु
६. दुख
यसका साथै “प्रुफ-रिड नगरी पोस्ट गरेको” नेपाली हो कि अंग्रेजी हो? वाक्य अन्त्य हुँदा पूर्णविराम चाहिँदैन?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
88
यो उत्तम पौडेल को ‘comment’ को जबाफ हो। कसरि यहाँ आयो कुन्नि? हटाइदिनु नि!
मन परे हरियो, नपरे रातो
4
1
दयानिधि जी,
यो कुनै GRAMMAR प्रतियोगीताको गराउनड होइन, तपाइलाई ‘ लेखेएको’ लाई ‘लेखिएको’ वा ‘लग्यो’ लाई ‘लाग्यो’ भनेर पढिदिए के तपाईको जिब्रो काटिनछर?
कृपया तपाइको त्यो बाहुनबाद को संस्कृति पारा यो पुस्तामा प्रयोग गर्नु भन्दा अर्को पुस्तालाई साचेकै बेस होला !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
9
दयानिधि जि तपाईं त साह्रै पट मुर्ख पो हुनु हुँदो रहेछ । यती राम्रो कुरालाई अस्तो बेतुक को कमेन्ट।
मन परे हरियो, नपरे रातो
14
2
अनि तपाइले चाही अलि अलि जानेको व्याकरण छाटी हाल्नु पर्छ त | तपाई लाई प्रुफ रिड गर्न लेखेको हैन लेखको मर्म तिर जानुस न |
मन परे हरियो, नपरे रातो
3
2
लेखक जी,पुरुषहरुलाई हिलो र नारीहरुलाई दुधले नुहाउने कोसिस गर्नु भयो यो अलि मेल खाएन जस्तो लाग्यो।तपाईको सोचाईमा के पुरुषहरु मात्रै बद्लिनु पर्ने नारीहरु कोहि पनि बद्लिनु नपर्ने हो?के पुरुषहरुले मात्रै गल्ति गर्छन् नारीहरु कहिल्यै गल्ति गर्दैनन्? के नारीहरु सबै तपाइले सोचे जस्तो असल र राम्रा हुन्छन? हो पक्कै पनि पुरुषहरुले नारीहरु माथि कुदृस्टि राख्नु,अनेक खालका लोभ लालच् देखाएर फसाउन,झुकाउन,भोग्न खोज्नु कदापी राम्रो होइन ।हामी नेपालीहरुमा, हाम्रो समाजमा धेरै नारीहरु पुरुषहरुबाट अपमानित अपहेलित र शोषित भएका होलान तर यो होइनकि नारीहरु सबै सतिसाबित्री हुन्!कतिपय पुरुषहरु पनित नारीबाट लुटिएका,चोरिएका र ठगिएका छन नि!यो कुराको किन हेक्का राखिन्न?बिदेशमा पैसा कमाउन गएकाहरुको स्वास्नी दुइ-चार महिनामै अरु संग लस्पसिएको,लोग्नेले दुख गरी पठाएको पैसाले आफ्नो प्रेमीलाई खुवाएको,मोजमस्ती गरेको, बाल-बच्चा अनि घर छोडेर प्रेमी संग टाप कसेको,आदी ईत्यादी घट्नाहरु सुनिन्छ के यी सबै घट्नाहरु पुरुषहरुको गल्तिले मात्रै संभब भएको हो र? नारीहरु आफै दोषी छैनन?केहि अघिको तथ्यांक अनुसार शहरी क्षेत्रमा डाइबोर्स गर्नेहरुमा अधिकांश महिलाहरु छन्।डाइबोर्स किन गर्न चाहेको भनेर सोधिदा धेरैले आफ्नो लोग्नेबाट सेक्स संटुष्टी नभएको भनेका छन।बद्लिदो समय र नयाँ जीबन शैली खोज्ने महिलाहरुबाट अहिले शहरी क्षेत्रमा बेरोजगार केटाहरुलाई कुनै उपहार र पैसा दिएर साथ घुम्न र आफ्नो ईच्छा पुर्ति गर्न प्रेरित गर्छन्, पुरुषबेश्या बन्न बाध्य बनाईएका छन्।
मोडेल रमिता भन्डारी जस्ता महिलाहरुबाटै देशमा र बिदेशमा कैयौ युबतीहरु बेस्याबृति गर्न र नाङ्गो नाच नाच्न बध्य पारिएका छन्।काठमान्डौका हजारौ बेस्याबृतीमा लागेका युवतीहरुलाई संचालन प्राय महिलाहरुबाटै भएको छ।शहरी क्षेत्रमा फैलिएको यो बेस्याबृती गर्ने महिलाहरुबाट कैयौका घरबार चौपत परेका होलान्!स्कुल पद्ने किशोरहरु एट्स रोगका शिकार बनेका होलान?के यस्ता घट्नाहरुमा पुरुषहरु मात्रै होइन महिलाहरु पनि दोषी देखिदैनन्?नारीहरु सबैलाई गुणी र पुरुषलाई दोषी देख्नुले कसैलाई पनि हित गर्दैन! मेरो भनाई हो चाहे नारी होस या पुरुष सबै नराम्रा पनि हुदैनन सबै राम्रा पनि हुदैनन।कुनै पनि एउटा पक्षलाई मात्रै दोष दिएर हुदैन।चरित्रमा खोट् हुने त्यो चाहे नारी होस या पुरुष ऊ समाजको लागी एउटा बिष हो रोग हो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
87
18
लेख राम्रो लाग्यो / नारी प्रति गिधे दृष्टीले हेर्ने पुरुसहरुलाइ यसले केहि भए पनि सिक्छा मिलोस भन्ने मेरो कामना छ, समाज राम्रो भए शान्ति मिल्छ, शान्ति मिले देश बिकाश हुन्छ / धन्यबाद लेखकज्यु, यस्तै सामाजिक बिकृतिका लेखहरु पस्कदै जानु होला भबिस्यमा पनि /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
8
लेख राम्रो हो,दुवैमा,या खाडी मुलुक मा भाको भर हो नारिपर्ती ग्रिनित र बिचरा भन्ने शोचाई आको,जवाना धेरै आगाडी पुगिसक्यो,आजकाल पुरुस पनि पैसालेर नारीलाई मनोरंजन गरौछन् ,मेरो विचार मा जसले पैसा ले र अरुलाई मोनोरंजन गरौछन् उनीहरु सब्बेय भासमा भन्न पर्दा यौन कर्मी हुन् ,चाहे त्यो नारी होस् या पुरुस होस्,तर आफ्नो कला देखारा बिपरित लिगलाई आकर्सित गरेर कसैले १ छिन् दुनिया भुलछन् ,भने तिनीहरु खराब होईनन,तर कसै को बेक्तिगत जिन्दगि लै असर पुग्न भयन,नारी को बारेमा लेखेर बिचरा भन्न भन्दा पनि,उनीहरुलाई फ्रीदोम दिन पर्छ,उनीहरु लै पुरुस सरह अदिकार दिन पर्छ,जे कुरामा पनि,तर आधि र जवानी लै कसले रोक्न सक्छ र तपाई दुवै मा हुनुहुन्छ सायद १० वर्ष आगाडी जानु भाको होला आहिले त नेपाल को सहरहरुमा मा केटि केटि बीच एस्तो गफ हुन्छ,तैले त्यो केटालाई छोड दिस,आथिकै गरिस राम्रो थिन बरु अर्को नया बोय फ्रन खोज्न मोज गर्ने बेला जवानीमै हो,या तेरो बोय फ्रन छैन आज सम्म पनि समे टू यू,आजल को केटि हरु को गफ एस्तो हुन्छ लेख पुरानो भो,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
पुरुस को नारि प्रतिको द्वैध चरित्र अन्त हुनै पर्छ र यो कम पुरुस बाटै हुन पर्छ
लेख सामान्य भासामा राम्रो छ, धन्यवाद .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
4
खोइ हौ som ले अलि कति भए pani केटि haru लै माथि lage जस्तो लागो
गल्ति केटा ko मात्र हुदैन मा पनि gulf बाट नै हो. 1ta केटि ले कति जना samma न छौ chan भने कोरा हामी लै सोद १त केटि को केटा कति छ हामीलाई सोद
ani अर्को कुरा जब क्त बाहिर जन्चन मलाई सोद यहाँ कति nepali केटि हरु money को लागि को को संग सुत chan आफना pati dev बुदा लै कहाँ सम दोखा देन chan कुरा गर्छ तिमि. सब bakwash केटा बिग्रेको छ भने केटि पनि बिग्रेको हुन्छ पहिला केटि ले याद nagari केटा प६इ पर्दैन
ओक देव…….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
33
एकदम सरानीय लेख छ, यतार्थ लाई राम्रो संग चित्रण गरेको रहेछ . मलाई सार्र्है राम्रो लाग्यो, लेखक लाई बधाई छ !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
5
हामी नेपालीहरु कुन धरातलमा छौ भन्नेकुरा लेखले छर्लंग पारेको छ , यो समस्या लेखक बसिरहेको मुलुकमा मात्र छैन , हाम्रै देश नेपाल र नेपालीहरु पुगेको सबै राष्ट्रमा विद्धमान छ ! समस्या नेपालीहरुको हैन नेपाली मानसिकता, अझ साउथ एसियन मानसिकताको हो , मैले देखेको एउटा मानसिकता यो भन्दा पनि निम्न किसिमको छ त्यो हो मुसलमानहरुको मानसिकता, उनि हरु नेपालीहरु भन्दा पनि निम्न कोटिमा छन् कामबासनाको मामिलामा !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
मेरो नि केहि सहमति छ है हजुरको कुरामा! यो कुरा संस्कृतिको को प्रभावले नि हो भन्ने मा मेरो नि केहि सहमति छ!
मन परे हरियो, नपरे रातो
9
1
लेखक संगम जी ,हजुरको लेख अति नै राम्रो लाग्यो जुन वास्तबिकता पनि हो । यसरी नारी माथि हुने अन्यायहरुलाई समाजको सामु छर्लङ हुने गरि उतार्न पनि धेरै ठुलो पवित्र मन चाहिन्छ । जस्ले नारीलाई सम्मान गर्दछ त्यो ब्यक्तिको मनबाट मात्रै यस्तो सोच निस्कन सक्छ । जस्ले एउटी नारीलाई एउटा खेलौन सम्झेर उनिहरुको अस्मिता माथि खेल्वाड गर्छ ती ब्यक्तिहरुले कहीले पनि आफ्नो जन्म दिने आमालाई दिदी बहिनीलाई अनी आफ्नै छोरीलाई पनि पवित्र आत्माले आदर गर्न सक्दैनन । तर हाम्रो नेपाली समाजमा यस्ता घटनाहरु धेरै छैन । यस्ता घटनाहरु हेर्नको लागि टाढा जानु नै पर्दैन । उदाहरणको लागि हजुरले लेख्नु भएको यो लेखलाई नै कुनै एक नारीले लेख्नु भएको थियो भने त्यहा दिने प्रतिक्रियाबाट नै स्पस्ट बुझ्न सकिन्थियो । “आफै खत्तम छे अनी यस्तो लेख लेखेकी छे ” भनेर आउने प्रसस्तै प्रतिक्रियाहरु हामीले पढ्न पाउने थियौ । किन की यस्तो धेरै पल्ट भैसकेकोछ । तर तिनै महान पुरुसहरु किन एक पल्ट सोच्दैनन की उनिहरुले अरुका छोरी चेलीलाई दियेको ऊपनाम कुनै दिन आफ्नै छोरी चेलीको नाम सँग जोडिन सक्छ भनेर ? त्यहि भएर आफ्नो छोरी चेलीको इज्जत जोगाउन अरुको छोरी चेलीको इज्जतलाई जोगाउन सिक्नु पर्छ । किन की हाम्रो छोरी अरुको बुहारी हुन भने अरुको छोरी हाम्रो घरको बुहारी हुन भन्ने सोच हुनु पर्छ । हजुरलाई फेरी पनि धन्यवाद राज राइ संगम जि ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
10
नारीको सम्मान गर्न नारी पनि सम्मानित भएर बस्न सक्नु पर्यो नि / नारीले आफ्नो अंग प्रदर्शन जति गर्न सक्यो त्यति राम्री ठान्छन / मेरो बिचारमा नारीहरुले अंग प्रदर्शन गर्न मात्र रोकी दिए बिश्वमा आधा अपराधिक घट्ना रोकिन्छ होला जस्तो लाग्छ / यसरी अंग प्रदर्शन गरेर हिड्ने नारीहरु बाटोमा धेरै देख्न सकिन्छ / बाटो घाटो र जमघटमा अंग प्रदर्शन गरि केटीहरु आउँदा त्यो केटीलाई नहेरी वरपरका पुरुषहरुको आखाँमा हेर्नुस कस्तो मज्जाले थुक निलेको दृश्य देखिन्छ / युरोप अमेरिकामा नारीहरुले माथि दुइ इन्च तल चार इन्च कपडा लगाएर सुपर मार्केटमा सपिंग गर्न आउँछ / त्यस्ता नारीहरु आयो भने पुरुषले पुरुष साथीहरुलाई त्यो दृश्य हेर्न जान उस्काइ रहेको हुन्छन / यसरी नारीहरुले पुरुषहरुको मति भ्रष्ट पारी राखेका छन् / बाँकि कुराहरु मनोबैज्ञानिहरुले जानून /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
35
mate,wearing short cloths doesn’t mean they are forcing you to pay attention to them.its fashion and it 21st century.what Europe and america are you talking about?.girls from those county wear these kind of cloth because boys from those country are not like us,they are not sick ass like us.we have poor mentality as writer already said.if we saw a girl with short out fit we start staring at her and even we don missed to speculation that she might be low character girl.we start make remark on those girls.its all because of our poor mentality .respect girls ,they are in your life by any mean like mother,sister,beloved daughter etc.we should think before making any remark on girl.i never heard such kind of things that some girl has been raped because she was wearing short out fit in america or Europe……all i can say is grow up and par respect to girls,once you start paying respect to them trust me you will surely feel better..good luck..and thankx to writer for such a nice article…keep your spirit up brother!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
धेरै धेरै राम्रो लेख छ, समाज बद्लन बेक्तिको शोचाई बदल्नु पर्चा. लेखक महोदय ले सहि दैनिक चित्रण गर्नुभयको छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
4
व्यक्तिले कुनै पनि नारीलाई कुदृष्टिले हेर्नु भन्दा पहिले आफुलाई जन्म दिने जननीको प्रितिबिम्ब र मातृत्वलाई एक पटक फ्लाशव्याक गर्न अति आवश्यक छ | आफुले कुदृष्टि लगाउदै गरेको नारीको स्थानमा पहिले उसले आफ्नो जननी अनि उसले जन्म दिएको अरु नारी सन्ततिहरुमा अरुले गिद्दे आँखा लगाउदा, कस्तो महसुस हुन्छ ? त्यसको भावनात्मक ज्ञान हुनु पर्दछ | जुन व्यक्तिले अरु नारीलाई अपमान गर्न खोज्दछ, त्यो व्यक्ति जननीको सुपुत्र कदापी हुन सक्दैन | यसो भन्दैमा नारी सबै सर्वश्रेष्ठ हुन्छन भन्न खोजेको चाही होइन, तर पुरुषको तुलना गर्नु पर्दा नारीहरु सर्वश्रेष्ठ नै हुन्छन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
5
एकदम राम्रो कुराको सुरुवात गर्नु भाको छ . अनुसरण महिला पुरुष सबैले गर्दा आफ्ना र अर्का का चेलीबेटी लै हेर्ने नजर को ज्ञान औथियो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
3
कुरा ठिकै हो साथी मलाई पनि मन पर्यो तर ति साथी हरुलाई सम्झैदिनुसकी वोली वहाहरुलाई सम्झाईदिनुसकी भोलि ओअहहरुको पनि छोरी जन्मन्छन अनि अरु कोइ तेसैगरी माल खोज्नको लागि यो धर्तीमा उसको छोरि भन्दा अगाडिनै जन्म लिसकेको हुन्छ ?
मन परे हरियो, नपरे रातो
12
2
माइसंसारमा लेखेएको लेख मध्य भाषागत हिसाबले सबैभन्दा निम्नकोटीको लेख लग्यो. इस्त्रिलिंगी क्रियापद हरु, “गर्यो” “भन्यो” “गर्छ” प्रयोग गर्ने लेखक को लेख माइसंसारले प्रुफ-रिड नगरी पोस्ट गरेकोले एकदमै दुख लाग्यो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
59
अरुको कमजोरी औँल्याउनु अगाडि आफ्नो गल्तिहरु पनि हेरेको भए हुन्थ्यो नि । तपाईँका गल्तिहरु निम्न छन् ।
१. लेखेएको
२. मध्य
३. लग्यो
४. इस्त्रिलिंगी
५. क्रियापद हरु
६. दुख
यसका साथै “प्रुफ-रिड नगरी पोस्ट गरेको” नेपाली हो कि अंग्रेजी हो? वाक्य अन्त्य हुँदा पूर्णविराम चाहिँदैन?
मन परे हरियो, नपरे रातो
8
6
” वैज्ञानिक आधार नै छ पुरुषलाई भन्दा नारीलाई बढी सेक्स चाहाना भएको कुरा, खै उनीहरुले त सहेरै बसेका छन्।”
यो तथ्य कहाँबाट पाउनु भयो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
23
मन छोयो !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
नारी आफैंमा खराब हुदैनन् – किनकि “ताली एक हातले मात्र बज्दैन” l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
8
सारै राम्रो लागो तपाइको लेख , यस्तै लेखहरु लेखेर चेतना र मनबता को पाठ सिकौना जरुरि छ नेपाल जस्तो देशका युबाहरुलाई …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
3
लेखकको विचार १००% ठिक छ / अरुका आमा,श्रीमती,चेली बेटीलाइ “माल” देख्ने अस्मिता लुट्दै हिड्ने केटाहरुको आफ्नै-आमा,श्रीमती,चेली बेटीलाइ पनी अरुले “माल” भन्दै अस्मिता लुटेको त्यो दिन त्यसलाइ कस्तो लाग्ला ?? पहिले त्यो महसुस गरोस त्यसले………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
6
लेखक ज्यु तपाईले भनेको कुरा त ठिकै हो तर यी नारीहरु पनि कमका छैनन्
हामीले पनि देखेका छौ घरमा श्रीमान हुदा हुदै अरु केटा संग हिडेको तपाइको लेख अनुसार केटाले मात्र केटाको छबी सुधार्नु पर्ने तर यस्मा केटि हरुको पनि धेरै नै गल्ति हरु छन् यहाँ अहिलेको स्थिति मा केटा केटि दुबैले आफ्नो बनि सुधार्नु पर्ने आबश्यकता देखिन्छ र यस्तो घटनामा केटि को अझ बढी गल्ति देखिन्छा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
31
नेपालि नारि प्रति हुने दुर्ब्यबहार को बारेमा अति रोचक बिश्लेसन गर्नु भयो |
बिसेस गरेर खाडी देशमा !!सत्य,सत्य मन छोयो एसले |
पुरुष ले आफु भित्र को दानाब लाइ कन्ट्रोल प्रयाश गर्नु पर्छ , रीश उठे पनि त्यो बाहिर निस्कन खोज्छ ,राम्री केटि देखे पनि तेस्ले मन थाम्न सक्दैन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
What a wonderful article. I really love it your analysis! physical relationship before marriage destroys the taste of marriage.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
यतार्थ लाई कति राम्रो संग चित्रण गर्नु भएको रहेछ . मलाई सार्र्है मन पर्यो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
5
लेखक जी
केटा हरु लाई मात्रै दोष दिएर पुग्दैन , हो केटि हरु केटा हरु बाट अलि बढी नै शोषित छन तर पनि आजकल खाडी मुलुक मा काम गर्ने नेपाली चेली हरु को नराम्रो खबर हरु दिन दिनै सुनिन्छ एती माती थाहा पाउँदा पाउँदै पनि नेपाली केटि हरु किन खाडी मुलुक हरु तिर जान्छन त् ? खाडी मात्रै के कुरो भयो र आजकल युरोप र अस्ट्रेलिया मा पनि नेपाली केटि हरु ले यौन बेबसाये गर्छन रे ! अमेरिका मा त एक जना नेपाली केटि ब्लु फिल्म को नायिका नै भैसकिन रे !! कतिपए जान्दा जान्दै र कति अन्जान मा जाने गरेका छन , एस तर्फ सचेत कोहि छैनन् जस्तो लाग्छ बरु उता (विदेश ) छिर्न मात्रै पाए जे गर्नु परे पनि गरम्ला भन्ने हरु धेरै हुन्छन र अन्त मा कलंकित अनुहार संग नेपाल फरकन बाध्य हुन्छन , तेस्तो देश मा गएर तेहा सति सावित्री भएर बसे पनि फर्केर नेपाल आउदा , त्यो फलानी तेहा कसरि बसी के गरि भन्ने सोच हाम्रो नेपाली समाज मा छदै छ , तेसै ले अरुलाई सम्झाउनु भन्दा पनि बरु नेपाली चेली लाई खाडी मुलुक हरु मा भित्रिन नदिनु नै उत्तम उपाए होला
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
28
एक चोटी पुरुष संग सुत्दैमा नारीको अस्तित्व समाप्त हुन्छ भन्ने सोचाई समाजमा हुन्जेल नारीहरु माथि उठ्न सक्दैनन्. पुरुष दसजना संग सुते उ बहादुर तर यो स्वतन्त्रता नारीले उपयोग गरे उ बेश्या?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
110
7
ए मित्र! पुरुष भनेको दिने बर्गमा पर्छ तेसरिनै महिला लिने मा! दिने ले त आफुलाई असर नगरी जे र जत्ति नि दिन सक्छ, राम्रो नराम्रो तर जहिलेपनि लिने ले बिचार गर्नु पर्छ! लिनेले दियो वा पाय भनेर छानक देखाउदै र मच्चिदै लियो भने त्यो उधो लागि सर्ब नाश तिर लामकंछ भनेर जान्नु!
तेसैले दिने ले भन्दा लिनेले धेरै बिचार गर्नु पर्छ! दिनेले आफ्नो बारेमा मात्र सोचे हुन्छ अरुको बारेमा सोच्नु तेती जरुरि हुदैन तर लिनेले आफ्नो र अरु अनि आगन्तुक सबैको बारेमा सोच्नु पर्छ जरुरि हुन्छा राम्रो हुन्छ !
तेसैले त स्त्री लाइ महान भन्दछन किनकि एउटा जीवन तिनीहरुकै कोखामा जन्मिन्छां र तीहि हुर्कंछन!
प्रकृतिले पनि अन्याय त कहा गरेको छ र तेसोत मानवले तेस्को दुरुपयोग वा सदुपयोग, नियतको प्रयोग र दुर्ब्याख्या अपव्याख्या आदिको कारण ले मात्र प्रकृतिले अन्याया गरिन भन्ने भान परेको वा सुन्नु परेको हो!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
22
अरु को चेली लाइ दस जना संग सुत्न प्रोत्साहन गर्ने हैन आफ्नो परिवार को स्त्री तेस्तो गरि भने तपाइलाई स्वीकार्य छ ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
6
तिमीले पुरुषको कुरा त गरेनौ नि? पुरुषले तेस्तो गर्यो भने?
कानुन बिपरित परिवारको बयस्क स्त्री कन्ट्रोल गरेर हिड्ने तिमि को?
मन परे हरियो, नपरे रातो
12
3
छया लाज मर्दो कुरा .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5