मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यस्तो छ विमान दुर्घटना भएको ठाउँ

    अग्नी एअरको आज बिहान भएको विमान दुर्घटनाका फोटोहरु-

    विमान बज्रिएर परेको खाल्डो। घटनास्थलमा पानी परिरहेको हुनाले खाल्डोमा पानी जमेको देखिन्छ। पानी हटाएर क्षत विक्षत भएका शवहरु संकलन गरिएको थियो। भिडियो हेर्न भित्र आउनुस्।

    विमान उत्तरपूर्वबाट आएर एक्कासी त्यहाँ बज्रिएको थियो। दुर्घटनामा कोही बाँच्ने त कुरै छाडौँ, शव समेत सग्लो भेटिएका छैनन्। डेढ सय मिटर परसम्म विमानका भग्नावशेषहरु छरपष्टिएका थिए। दुर्घटनास्थलमा झण्डै चार घण्टापछि मात्रै उद्धार टोली पुगेको थियो।

    घटनास्थलका कुनै पनि फोटो साँझसम्म सार्वजनिक भएका थिएनन्। साँझ नेपाली सेनाले केही फोटोहरु प्रेस विज्ञप्तिसँगै पठाएको थियो।

    थप फोटोसहितको भिडियो हेर्नुस्-


    घटनास्थल। हेर्नुस् विमान कसरी टुक्राटुक्रा भएको छ।

    हेर्नुस् त एउटा पखेटाको भाग मात्रै चिन्न सकिने अवस्थामा छ।

    No related posts.

    107 comments to यस्तो छ विमान दुर्घटना भएको ठाउँ

    • Swastik(Sydney)

      May All Your Soul Rest In Peace And Love!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • sukdev raut

      heartily condolence to all the family members of those dead persons who had lost their life on that unexpected plane crash in last week and i pray with god to give strength to their family & make peace their soul at heaven.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • prawesh

      यस्तो दुखद घटना ले सबै लाई दुखित तुल्या को छ तर नेपाल को नेताहरु को घुस खाने र थोतरा प्लेन भीत्रौनी कु नीति ले गर्दा नेपाली जनता ले दुख पाया

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • navaraj dhital

      पहिले पहिले बिमान दुर्घटना हुँदा गिरिजालाई प्रधानमन्त्री फापेन भन्थे अहिले माधब नेपाललाई पनि नफापेको हुनु पर्छ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 10

    • यो धेरै नै दुख लाग्दो र वयाबह दुर्घटना हो ,मा भाव बिहोल वयेको छु ,दिबंगत आत्मा मा हार्दिक संबेदन प्रकट गर्दछु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 1

    • कृष्ण पोखरेल" मुस्कान "

      अकल्पनीय तथा दुखद घटना, मिर्तक आत्माले चिर शान्ति पाओस, शोक सम्पत्रिप्त परिवारजनहरु लाइ धैर्यधारण गर्ने क्षमता मिलोस फेरी यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् l यो विमान दुर्घटनामा परी अशामयिक निधन हुनु भएका सम्पूर्ण विमान यात्री तथा चालक दलका मृत आत्माको चीर शांतिको लागि परमेश्वोरसंग प्रार्थना गर्दै, श्वोक संतप्त परिवारमा हार्दिक संवेदना ब्यक्त गर्दछु /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • अमर 'सरोवर'

      मृतात्माहरुको चीर शान्तिको कामना गर्दै दुखित परिवारजनप्रती हार्दिक समवेदना प्रकट गर्न गर्दछु ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • मृतात्माहरुको चिर सान्ति को कामना गर्दै दुखित परिवारलाई समवेदना प्रकट गर्न चाहन्छु.

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • अग्नि एअर दुर्घटनाले दिएको बेदना!!!
      बिष्णु गौतम

      “हामीले अल्पायुमा गुमाएको छोरा बलराम , आज तिम्रो दशौमासे भयो र आज रक्षा बन्धन पनि रहेछ/ कुमार दाईको उन्नाईसौं महिना भएछ बिहानै देखि धेरै आँशु झरी सक्यो/ तिमीहरु हुँदा हाम्रो घरमा आज पाहुनाकोघुइचो हुन्थ्यो, तर आज हामीहरु सबैकालागि साएद अछुत भयौ क्यार! कोहि फर्केर आएनन” !! यति लेखेर आफ्नो फेसबुकको वालमा बल छोराको तस्वीर पोस्ट मात्र गरेको थिए , कान्छुले भन्यो ” बाबा! आज अग्नि एअरको बिमान दुर्घटना भएछ चालकदलका ३ सदस्य समेत १४ जाना बितेछन”/ म नौ महिनाको अन्तरमा २ जवान छोराहरु गुमाएको बाबु मलाई जति त्यो दुख संसारमा कमैलाई अनुभव भयो होला!, चसक्क भयो मनमा ,बिगतको आफ्नो पीडादायी अनुभव, त्यो विवश परिस्थिति, त्यो अकल्पनीय क्षण झल्झली आँखा अगाडी आयो अनि ती १४ जना अल्पायुमा संसार छोडीजानेहरुलाई सम्झेर भने “तिमीहरुलाई मेरो हार्दिक श्रन्दाजली छ ,अन्तरिक्षमा उड्दाउड्दै संसार छोड्यौ, स्वर्गैमा वास होस् ” अनि आफ्नो बिगत सम्झें/ २/२/पटक त्यो अकल्पनीय घटना झेलेको समय र त्यो अबस्थामा मेरो परिवारको भोगेको बेला झल्-झली अगाडी आयो/
      मेरो कार्यालयका भित्ताहरुमा दिवंगत छोराहरुका धेरै तस्विर हरु सजाइएका थिए/ पालै पालो सबै तिर आँखा अडाउदै अगाडी बढे कतै केटाहरु हासी रहेका, कतै कार्यक्रममा कहिँ ड्राइभिंग गरिरहेका तस्वीर हरु थिए/ मेरा आँखाहरुले घर बाहिर बरसी रहेको बलिन्द्र वर्षाको अनुकरण गरिरहेको थिए/ मेरा दिबंगतहरुमा भर्खरै अग्नि एअरमा दुर्घटनामा मृत्यु भएका हरुको समेत बिम्ब देखें अनि आफ्नो बिम्बमा तिनीहरुका अत्यन्तै दु:खी बाबुहरुको बिम्ब र लक्ष्मीमा ति आज सन्तान गुमाएका आमाहरुको बिम्ब देखें/ अनुभुतिलेनै शरीरमा कम्पन गरायो, मेरो घर पशुपति मन्दीर नजिकै भएकोले अझै मैले आर्यघाटमा यी दिबंगतहरुको अन्तिम दाह संस्कारको दृश्य पनि देख्न बाकी छ, सोचें पनि अब मैले आफु र लक्ष्मीका धेरै रुप हरु हेर्नु पर्ने छ/ डर पनि लाग्छ, कतै त्यो दृश्यले हामीलाई झन् बिचलित पो बनाउँने हो कि? / कान्छु मलाई खवर दिएर गैसकेको थियो, मलाई थाहा छ उ हाम्रो कार्यालयमा धेरैबेर बस्दैन किनभने उसलाई दाजुहरुको तस्वीरले विचलित बनाउछ रे/ तर उनीहरुको स्मृतिमा स्थापना गरिएको कार्यालय भएको र उनीहरुको क्रियाकलापहरु देखिनु पर्ने भएकाले तस्वीर सजाउनु हाम्रो बाध्यताहो /
      त्यतिनै बेला हस्यांग-फस्यांग गर्दै लक्ष्मी भित्र पसिन र क्वाँ-क्वाँ रुदै हेर्नुस न,
      आज फेरी प्लेन दुर्घटना भएछ चौध-चौध जना दुर्घटनामा परेछन बाबा…बाबा .के भयो तिमि हरुलाई! हे भगवान कस कसका छोरा छोरी परेछन थाहा पनि भएन …..! के गरेको दैब यो !! लक्ष्मी झन्डै मुर्छित भईन/ उनलाई बेलाबेलामा सम्हाल्न अभ्यस्त म तम्तयार भै सकेको थिएँ/ आफ्नो हालात् के भयो मलाई थाहा भएन, तर मुर्छित लक्ष्मीलाई कान्छु प्लिज, कान्छु प्लिज भन्दै सुमसुमाइरहें / लक्ष्मीको हालत धेरै खराव हुदै थियो, अस्ति शुक्रवार मात्रै नर्भिक अस्पतालमा उपचार गरेर ल्याइएकी लक्ष्मी शोकको रोगले ग्रस्त थिइन्/ यधपी उनलाई सान्त्वना दिन भनेर र दिवंगत छोराहरुको सम्झना जीवित राख्न उनकै नामबाट लक्ष्मी प्रतिष्ठान नामक संस्था स्थापना गरेर हामीले छोटो समयमानै धेरै धेरै राम्रा कामहरु गर्न सफल भएका थियौं/ प्रतिष्ठानले छोटो समयमा बिशेस गरेर शिक्षा, स्वास्थ्य, चेतनामुलक कार्यक्रम, एक घर पांच फल कार्यक्रम र सामाजिक रुपान्तरणका लागी प्रौढ शिक्षा तथा सिपमुलक तालिम कार्यक्रम विभिन्न समुहमा संचालन गरीरहेको छ र भविष्यमा पनि विभिन्न पिछडियका क्षेत्रहरुमा गर्नेछ / लक्ष्मीलाई सम्हाल्न धेरै कठिन भयो/ आज जति कठीन कहिल्यै महसुश गरेकी थिइन! आज उनलाई सम्झाउन बुझाउन धेरै कठीन भयो, जसले हामीलाई आमाको हृदय कस्तो हुन्छ भनेर पराईका सन्तानको मृत्युमा लक्ष्मीको हालतले देखाईसकेको थियो/, अन्तत: सबैभन्दा ठुलो औषधि समय भने जस्तै यसले लक्ष्मीलाई पनि चुप बनायो/ छोरो कान्छु र छोरी स्वती समेतको प्रयासमा उनी केहि साम्य भईन तर पनि सुक्क सुक्क गर्दै प्रतिष्ठानको कार्यालयबाट बाहिर निस्किन स्वतीको साथमा /
      केहि बेर आफ्नो सम्पूर्ण ध्यान लक्ष्मीमा केन्द्रित गरेको म फेरी घटनाको बिषयमा सोच्न थालें , निष्ठुरी दैव, उसको रचना अनि लिला कति सुखदायी र कति पीडादायी, एक छिन पछी आफ्नो छोरोलाई पाइलटको भेषमा स्वागत गर्न पर्खेकी आमा कती तडपिदै होलिन, जीवनसाथी छिन भने उनको त्यो गर्विलो छातीमा टाँसीएर दुखसुख साट्ने सपना चकनाचुर मात्र भएन एउटी बिधुवाको रुपमा उनका सामू समस्या र दुखको पहाड खडा भै सकेको छ, छोराको साथ पाएर गर्व गर्ने बाबुलाई छिमेकी र आफन्तले पानि छ्यापेर राखेका होलान ! सह-चालक र परिचायीकाका परिवारको अवस्था कस्तो होला/ झनै आमाबाबुले सधै आफ्ना बच्चाहरुलाई कोसेली लग्ने गर्छन/ घरमा नानीहरु भए उनलाई आमा बाबु बिना बस्दा कस्तो हुने छ होला, कति तड्पेलान तिनीहरु! टाढाको देशमा रहेर आफ्ना सन्तान र साथी पर्खी रहेकाहरुलाई कस्तो होला ! म आफुले पनि ६५ किलो अमेरिका गएको विश्वबिद्यालय टप गर्न सफल छोराको आधा किलो खरानी बुझेर बागमतिमा बगाउनु परेको सम्झना आयो उफ्फ़!! कति तडपिने छन् होला तिनीहरु! ठुलो छोरा शुवान ची टुर्सको प्रबन्ध निर्देशक कुमारलाई घरैनेर रगतको आहालबाट निकालेर शिक्षण अस्पतालको मुर्दा घरमा लडाएर फर्केको पनि याद आयो/ उफ! दुष्ट दैव तेरो क्रुर लीला …!!!!

      

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    • म यस घटना कहिले पनि नाधोर्रियास भनेर कामना गर्न चहान्छु. र यहाको सम्पूर्ण परिवार लाई हार्दिक समबेदना दिन चाहन्छु/मिर्तक आत्माको चिर शान्ति को कामना/

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • bishwa

      आत्मा को सान्ती को कामना गर्दछु श्री पशुपतिनाथ ले दिबंगत का परिवार लाई धैर्य धारण को सक्ति प्रदान गरुन …….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • सबै भन्दा पहिला त एस अग्नि ऐर मा दुर्घटना भै मृतु हुने हरु लै हार्दिक समबेदना, यो घटना को प्रमुख दोषी नेपाली सर्खारी निकाय नै हो कारण कुनै पनि ऐर्वाय्स कम्पनी को प्लाने अथवा हेलिकोप्टर नेपाल भित्राउनु अगाडी सो को कुअलिटी , बनेको साल र पहिला कति बर्ष चालिएको हो त्येस बारे अनुसन्धान गरि मात्रै भित्राउनु पर्नेमा नेपाल सरकार ले एस्तो कुनै अनुसन्धान नगरी भित्राउने पयिएको छ , यो सबै कारण कमिसन को खेल हो , देश को स्तिथि झन् झन् बिग्रिदै गैरहेको छ , २०४६ साल को जन आन्दोलन का सहिद को बलिदान ब्येर्थ मा गयियो पछि २०६२ / २०६३ को अर्को जना आन्दोलन पछि अब त देश ले पक्कै नया विकास को बाटो लिन्छ भनेर सपना देखेका नेपाली हरु को सपना झन् चक्ना चुर बनिदियो , सबै दल भ्रस्ट निक्लिए सबै नेता हरु झन् चोम्मिस्सों को खेल मा लागे र अहिले आएर जनता को अगाडी प्रधान मन्त्रि को कुर्सि को लागि तेंदर मा ठेकेदार हरु ले हाना थप गरे झैँ गर्न थाले, त्येही भएर अब यी सबै भ्रस्ट नेता हरु लै पन्चौदै निस्वार्थी युवा हरुले देश को लागि केहि गर्ने बेला आएको छ , नेता हरु को यो चाला ले गर्दा राजनीति बाहिर का औसरबादी हरु ले देश लै आफ्नो हाट मा लिने सम्भौअना बढ्दै गैरहेको आवस्था मा सबै ले एक चोटी सोच्ने पर्ने बेला आएको छ , आन्त मा फेरी एक चोटी धुर्घतना मा परेका सबै मृतक लै हार्दिक समबेदना साथै मृतक का परिवार लाइ उचित अधिकार अनुरुप काम होस् भन्दै मेरो सब्द येही तुन्गाउ छु , जय देश जय जनता, लाल सलाम

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • घटना अत्यन्त दुखद छ , मृतक हरु को मुक्त आत्मा ले चिर सान्ति पावोस भन्ने कामना गर्दछु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • Navin Banjade

      Our condolences with their families. We pray to the Lord to bless them with the strength to bear this irreparable loss!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • रामकुमार बिमली

      दुखद नियति ! मृत आत्माहरुको शान्तिको कामना, उनीहरुप्रति हार्दिक श्रद्दान्जली | शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना ||

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • ओम मनि पेमा हुंग,
      ओम मनि पेमा हुंग
      ओम मनि पेमा हुंग
      ओम मनि पेमा हुंग
      ओम मनि पेमा हुंग
      ओम मनि पेमा हुंग
      ओम मनि पेमा हुंग
      मृतकको आत्माले चिर शान्ति पाओस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 6

    • यो दुख को घडी मा चिर सान्ति को कामना गर्दुचु

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 2

    • indra chhantyal(usa)

      मान्छे जन्मे पछी मर्नु पर्छ,तर दुर्घटना भयर मर्नु भने को अल्पकालमा मर्नु हो,जेहोस मिर्तात्मा का परिबारमा हार्दिक समबेदना ,
      यो दुर्घटनालाई सरकारले गम्भीर रुपले हेर्नुपर्छ भाबी दिनमा यस्तो दुखद घटना हुन दिनु भयन, मिर्तक का परिबारलाई उचित राहत को बेबस्था सरकारले पनि गर्नु पर्यो ,पाकिस्तानलाई करोडौ रु .दियर देस गरिब भय पनि छिमेकीको हैसियत
      राखेको सरकारले आफ्नै देसमा भयको यो भयानक दुर्घटनामा परेका परिबारलाई केहि त राहत दिनु जरूरी छ ,हुनत कुर्सिको लडाई जारीनै रहेको बेला यस्ता घटना को बारेमा बोल्न र सोच्न फुर्सद पनि हुनुपर्यो सरहरुलाई

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • Manu

      यो अन्त्यन्तै हृदयबिदारक बिमान दुर्घटनामा परी शोकाकुल बनेका सम्पुर्ण परिवारहरुमा धैर्यधारण गर्ने ईश्वरले शक्ति दिउन साथै मृतात्माहरु प्रति चिरशान्तिको कामना गर्दछु

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • सारै दुखत घटना !
      मृतकहरुको आत्माले चिर शान्ति पाउन, यहि कामना गर्दछु !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • यस्तै हो जिन्दगि मरण अनि जन्म

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • gopal niure

      माथि को सबै कमेन्ट पड्दा मलाई अचम्म लग्यो , सबै लाई थाहा भयकै कुरा हो , सरिर मारेर जान्छ तर आत्मा कहिले मर्दैन , तसर्थ साथी हरु मृत्त आत्मा भन्नु भन्दा पनि सरिर बाट मुक्ति पाउने हुदा “मुक्त आत्मा ” को चिर सान्ति को कामना गर्दा बेस होला की …

      घटना आत्यानत दुखद छ , मुक्त आत्मा को चिर सान्ति को कामना गर्द छु ………..
      गोपाल

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • manoj

      मिर्तक हरुको आत्माले चिर शान्ति पाओस .यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् यहीं प्रार्थना

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • madan bajracharya

      साथीहरु/
      दुख कति लागेको छ भनेर म व्यक्त गर्न पनि सक्दिन/ तर यस्तो दुर्घटना हुन् सक्ने कारण मनमा लुकाएर पनि बस्न सकेन/ मौसम खराब छ भनि पुर्ब जानकारी हुँदा हुँदै जहाज उडाउन पायिलत किन राजि भयो?

      अहिले निगमको के बि लिम्बुजी जो आफै पनि पायिलत हुनु हुन्छ उहाँले यो कुरा अलि घुमाएर उठाउनु भएकोछ/ निगमको पयिलतहरु मौसम खराव भएको बेला जहाज उदाउँन मान्दैन, उनीहरुले जहाज नउदाए पनि तलब त् पाएकै हुन्छ नपाउने मात्र उडान भत्ता हो/ भाताको लागि ज्यान जोखिम किन कसले लिन्छ?

      तर निजि बिमान सेवाको प्रयास पायिलतहरु जाहज उदाए मात्र ज्याला पाउने हुन्छ/ यहीकारण नभए हात मा हातलागे सुन्ना/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Sumit

      कस्तो नरमाइलो समाचार !!!! मृतकहरुको आत्माको चिर सान्तिको कामना गर्दै उनिहरुको परिवारप्रति हार्दिक सम्मबेदाना ब्यक्त गर्न चाहन्छु /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 0

      • mahesh

        मृतकहरुको आत्माको चिर सान्तिको कामना गर्दै उनिहरुको परिवारप्रति हार्दिक सम्मबेदाना ब्यक्त गर्न चाहन्छु /

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • मिर्तात्मा को लागि चिर शान्ति को कामना ! भगवान शोक संतब्द देशी-बिदेशी परिवारमा धैर्य-धारण गर्ने छेमता प्रदान गरुन !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 1

    • भगवान संग मृत आत्मा को चिर शान्ति को कामना गर्दछु .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

    • pawan

      यो सारै नै दुखद घटना हो/ तर पनि मान्छेहरु दिन दिननै बस वा अरु सवारी साधनमा कति मर्दै छन् तिनी हरु को लागि समबेदना खोइ ? के प्लेन चड्नेहरुलाई मान्छे र अरु गाडी चड्ने जनता भेडा बाख्रा हो ? सबैलाई सामान तरिकाको व्यवहार होस् / प्लेन चड्ने नेपालमा कम मानिस नै होलान तर अरु सार्बजनिक गाडी चड्ने धेरै छन् तेतातिर नि सबै मानिस र सरकारको ध्यान जानु पर्छ/ प्लेन, गाडी , बाटो सबै भ्रस्टाचार र कमिसनको खेलले गर्दा नै अहिले मान्छेले आफ्नो ज्यान गुमाउदै छन् / जसरि गाडी दुर्घटनालाई अहिले हामीले साधारण तरिकाले लिराखेका छौ, सबैले गम्भीर भएर लिनु पर्छ / अहिले देश को बाटो र तेस्मा चल्ने गाडीहरु कस्ता छन् ? त्यो सबैलाई थाहा छ तर पनि मौन छौ हामी, सरकार को कुनै वास्ता छैन तेस्मा/ हामीसानो कुरा भनेर टार्ने गर्छौ, तेही भएर हामी जताततै बाट पेली राखेका छौ / हामी आफनी बानीले गर्दा देश पनि येस्तै दुर्घटना हुने स्थिती मा पुगेको छ /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 27

      • shaurav bista

        तिम्रो अलिकति पनि बुद्धि छैन?

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

        • pawan

          बुद्धिले भरिपुर्ण शौरभ, नेपाल भरि बुद्धि भएको मान्छे को भन्दा शौरभ रे, एस्तो मान्छे बाट बुद्धि भनेको के हो ? यसो बुझ्न पाए हुन्थ्यो, थाहा नै भएन/

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • sirjana

      अति दुखत समचार हे भगवान तिमीलाई त दुखको सहारा बनाय्थौ हामीले तर तिमि त कति निर्दयी बनेछौ…..ति मृत आत्मा हरुले सान्ति मिलोस साथै मृतक परिबर हरु प्रति इस्वर ले धैरे धारण गर्न सक्ति दिउन .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

    • deshbasi pitambar

      यो दुर्घटना को कारण pilot को गल्ति पनि हो |
      यो को-पिलोत मेरो साथी हो | एसले कमर्स पढेर पनि टन्न पैसा भएकाला +२ certificate चोरेर सौथ अफ्रिकामा pilot पढेको हो |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 45

      • dhan gurung

        नकरा मुला बढी हुन्छस त साथि भाको भए साथि को मरण मा एस्तो सब्द बेकता गर्ने थियेनस होला galti thiyo thiyena yo bhanne काम तेरो होइन रिपोर्ट आएपछि ठ भै हल्छा नि

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • Suree

      मृतत्क परिवार प्रति हाद्धिक समवेदना ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • bharat

      यो सबै राजनीति र कर्मचारीहरु को लहपर्बाई ले गर्दा वको ho

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 20

    • सुन्दा दुख लाग्ने खबर छ यो,,,सके सम्म कसैलाई नपरोस यस्तो आपत्ति
      वहा हरुको परिवार लाइ
      शान्ति मिलोस,,,,,यस्तो
      यहि कामना छ मेरो

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 0

    • मलाई धेरै दुख लागिराखेको छ अनि सबै लाई सान्त्वोना दिन चाहन्छु….

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • मलाई यक दमै दु:ख लाग्यो ? किन कि तेस्मा तपाईं हामी जो पनि पर्न सक्छ………………. म तेस्मा पर्दिन भन्न कसैले पनि मिल्दइन……………..?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • rudra bhandari

      condolence

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • मृतकका आत्माले चिर शान्ति पाउन . R.I.P.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • raju sapkota

      सबैको आत्मा ले चिर सान्ति पावोस दुखद घटना

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • neetu

      सर्बप्रथम मृतात्मा प्रति हार्दिक समवेदना, बिचरा विमानमा सवारहरुले कति छटपटाइ
      मरे होलान त्यो सम्झिदा कहाली लाग्छ किनकि विमानमा पहिले पछाडिबाट आगो लागेको छ l यसो सरसर्ती हेर्दा एउटा सर्ब साधारणले पनि अड्कल काट्न सक्छ कि त्यो पक्कै पनि प्राबिधिक गडबडी नै हो भनेर कारण लुक्लाको लागि उडेको बिमान काठमाडौँ मा अवतरण गर्न नपाई सिमरा तर्फ जादै गर्दा उडिरहेको अबस्थामा कतै ठक्कर नखाइकन एक्कासी पछाडिको भागमा आगो लाग्नु प्राबिधिक कारण नभय के हो त यसप्रति सरकारले बिशेस ध्यान पुर्याउनु जरुरि देखिन्छ l

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • kabir

      इ दुखदपूर्ण घडीमा सम्पूर्ण मिर्तक शोकष परिवारमा समबेदना साथै नेपाली बिमान चालक अनि देशका राजनीतिक कुटनीतिक यी सम्पूर्णहरुलै बास्तबिकता कसरि भयो भनि आम जनताहरुमा यथा सच्चा हुबहु करणको जानकारी उपलब्ध गरौना हामी सम्बंदित निकाय बाट चाहन्छो

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • binu

      यस्तो खबर सुनायै भागबान मेरो कान किन बन्द भएँन [ हेर्न पनि नपरोस प्रभु कसैको मिर्तु यस्तो [ आकासमा उड्ने बिबान लाई हेरिदियोस आकास भैरब [ मिर्तु भएका हरुको समबेदना ब्यक्त गर्दै ;चिरसंतिको कामना गर्दछु [ परिबारहरु मा धर्य धाराडा गर्ने सक्ति होस् भन्ने कामना गर्दा छु [

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Bishnu Lama

      दिबंगत आत्मा को चीर शान्ति को कामना गर्दछु

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • मृत आत्मा को चिर सान्ति को कामनाको साथी सोक सन्तप्त परिवारजन मा साहस र सक्ति मिलोस……..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • keshab kc

      सबै भन्दा पहिला मृत आत्माले सान्ति पाओस ..अनि मृतकका परिवारलाई धैर्य राख्न सक्ने सक्ति प्राप्त होश ! अनि यो घटनाको दोसी अग्नि ऐर र नेपाल सरकारका घुस्या कर्मचारीलाई
      सबै जनता ले गोलि हान्न पाउने स्थितिको सिर्जनागरि अब एस्त घटनालाई दोहोरिन नदेउ!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • pawan upreti

      सब्द बिहिन

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Dipendra

      सबै को आत्मा ले शान्ति पावोस

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Roshan Ranapaheli

      I would like to extend my deep grief at the sudden death of all the crews in the crash at Makwanpur. may the departed soul rest in peace in heaven and may the beavered families get strength to overcome the grief.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

      • Shreeram Gyawali

        हाम्रो देशमा ल्याइने विमानहरू कति पुराना हुन्छन? मैले सुने अनुसार यो अग्नि बिमान १९८१ मा पहिलो चोटी उडेको थियो रे, लगभग ३० बर्ष पुरानो बिमान ल्याउन कानुनी रुपमा छुट हुन्छ र? बिमान को औसत आयु कति हुन्छ होला? यी यावत कुराको उत्तर समेटिएको लेखको आस छ, माई संसार संग| साएद यसैले नेपालमा हुने ९०% बिमान दुर्घटना को कारण पनि खुलाउला|

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • देशी र बिदेशी मृत आत्माले चिर शान्ति पाओस | मृत हरुका परिबारले यस दुखद दुर घटना बाट भएको क्षतिमा धैरे धारणा गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 1

    • dipendra chand thakuri

      सबै भन्दा पहिला त एस अग्नि ऐर मा दुर्घटना भै मृतु हुने हरु लै हार्दिक समबेदना, यो घटना को प्रमुख दोषी नेपाली सर्खारी निकाय नै हो कारण कुनै पनि ऐर्वाय्स कम्पनी को प्लाने अथवा हेलिकोप्टर नेपाल भित्राउनु अगाडी सो को कुअलिटी , बनेको साल र पहिला कति बर्ष चालिएको हो त्येस बारे अनुसन्धान गरि मात्रै भित्राउनु पर्नेमा नेपाल सरकार ले एस्तो कुनै अनुसन्धान नगरी भित्राउने पयिएको छ , यो सबै कारण कमिसन को खेल हो , देश को स्तिथि झन् झन् बिग्रिदै गैरहेको छ , २०४६ साल को जन आन्दोलन का सहिद को बलिदान ब्येर्थ मा गयियो पछि २०६२ / २०६३ को अर्को जना आन्दोलन पछि अब त देश ले पक्कै नया विकास को बाटो लिन्छ भनेर सपना देखेका नेपाली हरु को सपना झन् चक्ना चुर बनिदियो , सबै दल भ्रस्ट निक्लिए सबै नेता हरु झन् चोम्मिस्सों को खेल मा लागे र अहिले आएर जनता को अगाडी प्रधान मन्त्रि को कुर्सि को लागि तेंदर मा ठेकेदार हरु ले हाना थप गरे झैँ गर्न थाले, त्येही भएर अब यी सबै भ्रस्ट नेता हरु लै पन्चौदै निस्वार्थी युवा हरुले देश को लागि केहि गर्ने बेला आएको छ , नेता हरु को यो चाला ले गर्दा राजनीति बाहिर का औसरबादी हरु ले देश लै आफ्नो हाट मा लिने सम्भौअना बढ्दै गैरहेको आवस्था मा सबै ले एक चोटी सोच्ने पर्ने बेला आएको छ , आन्त मा फेरी एक चोटी धुर्घतना मा परेका सबै मृतक लै हार्दिक समबेदना साथै मृतक का परिवार लाइ उचित अधिकार अनुरुप काम होस् भन्दै मेरो सब्द येही तुन्गाउ छु , जय देश जय जनता, लाल सलाम

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 9

    • Keshav

      ramesh ji,

      That’s why I have ruled out mid air explosion, as the debris is not scattered that much.

      The plane seemed to have hit the ground with lot of force and since the soil there was loose and muddy, there was a impact hole, the one we can see in pics.

      I wanted to know if the plane caught fire before crash, or was there fire after crash. The plane must have been been unflyable before it crashed, and the pilots somehow managed to steer the plane towards to non resident areas.

      These are my guesses. Until, the probe makes it report public, we can merely speculate.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • हे भगवान किन एस्तो देखन पर्यो | तर किन के को कारणले होला ? मिर्तकहरुले रार्म्रो बस्ने बाश पाउन र दुखद पूर्ण घडीमा, दुर्घटनामा गर्दा एस्तो भाको पर्नेहरुको आत्माले चिर- सान्ति पावस | र फेरी येस्तो घटना न धोहरियोस , र नहोस पनी
      राम राम सत्य होस !
      राम राम सत्य होस !!,
      राम राम सत्य होस !!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • ishwor adhikari

      सर्ब प्रथम दिबंगत आत्मा को चीर शान्ति को कामना गर्दछु. येस दुखद घडी मा आफन्त जनहरुपर्ति धर्य धारण को शक्ति को कामना गर्दछु.
      घटना को पुरा जिम्बेवारी ऐर कर्पोरेशन ले लिनु पर्दछ. यो अपरीपक र अनुभब बिहिन चालक र कर्पोरेशन को उपज हो. येस ले नेपाल को टुरिजम लै सिधै असर पर्दछ.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

      • Sushil Thapa

        इस्वोर ji बिमान चालक को १४००० घण्टा anubhav थियो. j पाए तेइ भन्नु भएन ni

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • ambika rimal

      मिर्तात्मा को लागि चिर शान्ति को कामना गर्ध छु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • हाम्रो सरकारले कुनै पनि निकायहरुमा राम्रो संग अनुगमन गर्ने गर्दैन . र किन मौसम अवस्था ठिक नहुदा नहुदेई जबर्जस्ति किन एर संचल गर्न परेको सायद घटना नहुने थियो होला यदि सम्बन्धित अधिकारीहरुले मौसमको अनुमगन गरि ऐरको उडान क्यान्सिल गरेको भय त्यो दिन . ह्रेदय देखिनै गहिरो समबेदना प्रकट गर्दछु बिमान दुर्घटनाम मृतु भयका व्यक्तिहरु पर्त्ति अनि सोक सन्तप्त बिहल दुखि परिवारप्रति धर्य धरन् गर्ने सक्ति प्रदान होस् . . / //////

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 1

    • saru

      R.I.P to all the passengers of the Agni Air

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Himan Singh Pariyar (Bahrain)

      समाचार अनि Video को लागि धन्न्यबाद तर दुखद घटनाको खबरले मन खिन्न भएको छ | हुनेकुरलाई कसले रोक्न छेक्न सक्छ र ? तर पनि मौसम राम्रो छानबिन गरेर उडान संचालन गरिदिएको भए साएद बार बारे तिल जोगिन्छ भन्ने उक्ति सम्म लागु हुनेथियो कि ?आउंदा दिनहरुमा एस्तो दुखद घटना सुन्न र पढ्नु नपरोश |सोक सन्तप्त परिवारमा समबेदना साथै मृत आत्माले शान्ति पवोस |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 1

    • nirab

      सार्है दुखद समाचार/ मृतकका आत्माले शान्ति पावोस र मृतकका परिवारजनले यस दुखद घडीमा धर्यधारण गर्न शक्ति मिलोस /

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • ओह god आज रक्च्या बन्दन को दिन मा के
      भयो एस्तो…….म भगवान संग प्रेय
      गर्छु उनीहरुको
      soul god ले आफुसंग लगोसे …स्वर्ग मा………….फेरी पनि मा भाग्वान्संगा प्राथना गर्न चाहन्छु कि उनीहरुको परिवार र अफानता
      लै शक्ति देओस ……….god bless all of us .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • दिनेश दहाल

      ओहो सारै दुख लादो भयो म्र्तक आत्मा लाई चिर सान्ति मिलोस

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Tejraj khanal

      मिर्तक आत्माको चिर शान्तिको कामना गर्दछु र संताब्दा परिवार मा भगवान ले धैर्य गर्ने शक्ति प्रधान गरोस भन्ने कामना गर्छु जय राम जी कि ……………

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Oh God….k sunupareko ho aja rakhi ko din ma,life ma ksto kasto gatnaharu sunnu dekhnu parcha…..k garne life nai yestai cha…yakdamai dhukha lageko cha….oh god take their soul with u in heaven.i pray to god to give strength to their family n relatives…god bless to all of us.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • हे भगवान १!!!!!!!!!!!!!!! के एस्तो देख्नु अनि सुन्नु परेको ,,,,,,,,,,सत्तुर लाई नि नपरोस ,,मिर्तात्मा ले चिर शान्ति को साथ बैकुण्ठ बास अनि स परिवारलाई सहने शक्ति प्रदान गरुन श्री पशुपतिनाथले uffffffffffffffff भगवान !!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Sad! Our condolences with their families. We pray to the Lord to bless them with the strength to bear this irreparable loss!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • wang sherpa

      यस्तो दुखत घटना आफ्नो सत्रु मा पनि घटना नपरोस वानी तोक्पेगोला समाज सेवा समिति ताप्लेजुंग (काठमाडौँ) को तर्फा बाट मिर्तक को आत्मा ले शान्ति पयोस भनि भगवान बुद्ध संग प्राथना गर्दछु
      एवेरेस्ट मोबिल सोलुशन
      तोक्पेगोला समाज सेवा समिति काठमाडौँ नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • CASY

      SO SAD TO HEAR ABOUT….. MAY THEIR SOUL REST IN PEACE….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सारै दुखद घटना

      हार्दिक समबेदना मृत्मा पर्ती

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • दुखद घटना | चिर शान्तिको कामना र शोकाकुल परिवारलाई धैर्य गर्ने शक्ति मिलोस भन्ने कामना |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • milan

      सबै को आत्मा ले सान्ति पयूस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • dev niroula

      dukha लग्यो नेपाल ma एस्तो गताना गठ्दा fari पनि mirtak ko आत्मा ले चिर सान्ति पवोस
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • kamana

      म भगवान संग प्रार्थना गर्दछु “मृत आत्मा ले शान्ति पाओस “र मृत परिवार तथा आफन्त मा धैर्य धारण शक्ति बढोस् i

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • pritam राजबंशी

      अकल्पनीय तथा दुखद घटना, मिर्तक आत्माले चिर शान्ति पाओस, शोक सम्पत्रिप्त परिवारजनहरु लाइ धैर्यधारण गर्ने क्षमता मिलोस फेरी यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् यहीं प्रार्थना !!!

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 0

    • madhav

      दुर्घटनामा पर्नेहरुको आत्माले चिर- सान्ति पायोस

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • Gyan

      मृतकको आत्माले शान्ति पाउन / एक दश भन्दा अघि म पनि लुक्ला जान RNAC को जहाजमा दुइ चोटी उडान गरेर मौसम खराबीले लुक्लामा अवतरण गर्न नसकेर फर्केको थिएँ / धन्य क्याप्टेन शेर्पाले सुरछित तरिकाले काठमान्दौं फर्काएका थिए /

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • Khum Raj Sharma

      सारै दुखको लाग्यो यो समाचार सुनेर. तर के नै गर्न सकिन्छ र जे नहुनु थियो त्यो त भैहाल्यो. सहानुभूति सिबाय अरु केहि गर्न सक्ने हालतमा छैनौ हामि. अब आउदा दिनमा यस्ता कुरा हरु सुन्न नपरोस.
      म्रीतक हरुमा चिर शान्तिको कामना साथी यो दुखद समयमा म्रीतक हरुको परिवार जनहरुमा भगवानले यो दुख र पारिवारिक वियोग सहने धर्यता दिउन .

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • diwan

      दुर्घटनामा पर्नेहरुको आत्माले चिर- सान्ति पायोस

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 1

    • sundar thapa

      यो सार्है दुख को खबर सुन्नु पर्यो चद्बाद को दिन मा झन् .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • सुशील भट्टराई

      एकदम दुख लाय्गो…!!हे भगवान …….

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • BIKRAM WAGLE

      मृतात्मा प्रति बैकुण्ठ बास सहित चीरशान्तिको कामना !!
      मृतकहरुका परिवारजनहरु प्रति धैर्यधारणको कामना !!
      यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् यहीं प्रार्थना !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 1

    • निरज दोहा कतार

      o my good कसरि भयको यो दुर्घटना यार कस्तो समाचार बिहानै बिहानै आज सुन पायो यार हे भगवान रक्षा गर प्रभु |

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • निरज दोहा कतार

      o my good कसरि भयको यार कस्तो समाचार आज सुन पायो यार हे भगवान रक्षा गर प्रभु | निरज दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • मलाई पनि यस घटनाले ढुखित बनायो ….

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Manoz

      मृत्योर्मा अमृतम गमय : ओम शान्ति शान्ति शान्ति !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Miroz

      Condolence !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ram k subedi NJ USA

      हरि शरणम!
      कस्तो बिपत्ति आइलागेको होला!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sandip sharma

      सारै न-मिठो लाग्यो खबर सुन्दा !!!
      दुखद पूर्ण घडीमा, दुर्घटनामा पर्नेहरुको आत्माले चिर- सान्ति पायोस
      भबिश्यमा फेरी-फेरी एस्तो घटना सुन्न नपरोस, सरकारले ‘हवाई, यात्राको लागि सुरक्षीय प्लान बनावोस अनि कडाइको साथ लागु गरोस

      तर लाज लाग्दो खबर त के भने, के प्रधानमन्त्री माकुने को केहि काम नै छैन कि कस्सो ? शव receive गर्न प्रधानमन्त्री जानु पर्ने? पर्यटन मन्त्री सम्म त ठिकै हो तर देसको प्रधान मन्त्रि लास लिन? के अरु देस मा पनि येस्तई हुन्छ? प्रधानमन्त्री को काम त सुरछित नीति बनाउने र तदारुकता क साथ लागु गर्ने हैन र?
      हेर्नुस खबर Nagariknews :
      “शव काठमाडौं ल्याइँदा प्रधानमन्त्री माधवकुमार नेपाल, पर्यटन मन्त्री शरदसिंह भण्डारी र अमेरिकी राजदूत स्कट एच डेलीसी तथा जापानी राजदूत पनि विमानस्थल पुगेका थिए।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 32 Thumb down 22

      • prabudha

        सन्दिप ,
        अलिकति मानबता को ख्याल गर… हुनसक्छ माकुने संग तिम्रो तीनपुस्ते दुसमनी होला मेरो पनि उन पर्ती कुनै सहन्भुती नहोला तर यो सम्पूर्ण मानब जाति को दुख को घडी हो येस्मा जो पनि जहाँ पनि समबेदना प्रकट गर्न जना सक्छन | अन्त मा सम्पूर्ण दिबंगत स्वदेसी बिदेसी नागरिक पर्ती हार्दिक समबेदना…

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 23

        • sandip sharma

          prabudha तिमि पनि भुद्दु नै रहेछौ के माकुने तिन्रो नातेदार पर्यो कि कसो. पदमा बसे पछि आफ्नो पद अनुसार कम गर्नु पर्छइ समबेदना प्रकट गर्नु कुनै आपति होइन तर प्रधान मन्त्रि को काम खाली समबेदना प्रकट गर्न जानु मात्र होइन, तेस्ता दुखदाई घटना हुन नदिनु र दुखदाई घटना घटेको ठाउँ मा तदारुप्कासाथ उत्दर कार्य सम्पन्न गराउनु पनि हो! फेरी समबेदना प्रकट गर्ने विभन्न अन्य श्रोत पनि छI निस्चय नै दुर्घटना दुखदाई छ तर तिमीलाई था नै होला सोहि ठाउँ मा सम्बधित् बिवगीय मन्त्रि पर्यटन मन्त्री शरदसिंह भण्डारी पनि गयको छ? एकै ठाउमा हुल का हुल मन्त्रि जानु पर्ने त अबस्य छैन होलाI फेरी हालै मात्र देसमा बाढी पहिरो बाट हजारौ मानिस घरबार बिहिन भयो छन् खै त केहि सब्द प्रधान मन्त्रि बाट?
          भबिस्य मा येस्ता दुर्घटना नहोस भन्न को लागि उचित बेबस्थापन तर्फ सम्भादित निकयाओ ध्यान जावोस. र प्रधानमन्त्रि पनि समबेदना प्रकट गर्न होइन बेबस्थापन गर्न त्रफा लागोस.

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 2

          • prabudha

            बुद्धु त तिमि नै रैछौ जसले २ जना मन्त्रि लाई मन्त्रि को हुल देखौ अनि तिमि लगायत १/२ जना (तिमि जस्ता) को कमेन्ट बाहेक सम्पूर्ण सकारात्मक छन्…कतिपय तिम्रा कुरा पनि सकारात्मक छन् तर बहस अलिक पछि या यो पातो बाहिर गयर नै गर्दा ठिक होला…

            गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 1 Thumb down 19

            • madan bajracharya

              प्रबुद्ध जी
              अहिले काम चलाउ सरकारको अर्को काम नभएकोले होला भनि कुरा यतिकैमा तुन्ग्याउँ/ समबेदना गर्न प्रधान मन्त्र समेत पुग्नु राम्रा कुरा हो तर जाजरकोट, सुरुर पछिमान्चाल्मा भोक र रोगले नेपाली मर्न लागेर कहालिंदै गरेको बेला बजेट छैन भनि जीवन जल समेतको ब्यबस्था गर्न नमान्ने माकुने को यो समबेदना अलि नौटंकी पूर्ण छन् नै/

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

      • prakash joshi

        सर्बप्रथम त दुखद पूर्ण घडीमा, दुर्घटनामा पर्नेहरुको आत्माले चिर- सान्ति पायोस
        मृतकहरुका परिवारजनहरु प्रति धैर्यधारणको कामना !!
        यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् यहीं प्रार्थना !!!

        के गर्ने जम्बो मन्त्रिपरिषद को कम नभय पछि काम त देखाउनु नै पर्यो निI अनि यौटै प्रोग्राम मा ५-६ जना मन्त्रि उपस्थित नभय के गर्ने? उरु केहि छैन गर्ने काम

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 0

    • Dhaula Rai

      यो विमान दुर्घटनामा परी अशामयिक निधन हुनु भएका सम्पूर्ण विमान यात्री तथा चालक दलका मृत आत्माको चीर शांतिको लागि परमेश्वोरसंग प्रार्थना गर्दै, श्वोक संतप्त परिवारमा हार्दिक संवेदना ब्यक्त गर्दछु /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • jiwanthapa

      god lord keep their soul in peace and keep them in your kingdom too.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • nima

      ओम मनि पदमे हुम,ओम मनि पदमे हुम,ओम मनि पदमे हुम
      मिर्तक आत्माले चिर शान्ति पाउन

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Keshav

      first of all this is a big tragedy, however, we have been hearing conflicting reports.

      1. Was the plane heading towards Simara, or towards kathmandu
      2. Why it decided to take simara route, is it for IFR. I think Simara-KTM route is the one that Jet planes use and better suited for IFR.
      3. If the plane had technical problem, it would try to land in nearer airports like Janakpur or Simara, instead of heading for TIA.
      4. Some say the plane was in flames before it crashed
      5. Some say there was no fire.
      6. If the plane had exploded in mid air, the debris would be scattered in larger area than what we have seen.
      7. Was the crew attempting trying force-landing as a last-ditch effort.
      8. Most crashes in Nepal are CFIT(controlled flight into the terrain). A situation where pilot unknowingly crashes into terrain(mostly mountains covered by clouds). This crash is not a CFIT.
      9. How can a plane lose its altitude so quickly.

      I hope we find answers to these kind of questions. I hope we have a very good investigation that would find the root cause and take measures to avoid such mishaps again.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 1

      • Ramesh Thapa

        Your arguments are good Keshav ji, but I would like to add one more.

        Does the theory of mid-air blast fit into this episode? The plane has smashed into pieces as if it was dropped like a rock from the sky. The way it ploughed into the cultivated land with such force all of a sudden.

        But this theory appears non-sense as there was no security threat to the foreigners. However, I have just opined.

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Sudeep

      सार्हे दु:खद घटना
      मिर्तात्माले चीर शान्ति तथा बैकुण्ठ बाश पाउन

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • nirmal

      मिर्तक हरुको आत्माले चिर शान्ति पाओस

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • anil

      heartlful condelence
      i pray god to give strength to the family and relatives of the dead person on the crash.
      may his her soul remain peacefully in heaven

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • pangma tul

      मृतात्मा प्रति बैकुण्ठ बास सहित चीरशान्तिको कामना !!
      मृतकहरुका परिवारजनहरु प्रति धैर्यधारणको कामना !!
      यस्ता अकल्पनीय दुर्घटना कसैलाई नहोस् यहीं प्रार्थना !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 0

    • हे भगवान

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • RB Ghimire, Sudan

      धेरै दुखद खबर . मिर्तक आत्माले चिर शान्ति पाओस

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    eXTReMe Tracker