
दिनदिनै गाईजात्रा हुने देशमा वर्षको एक दिन आउने गाईजात्राको अलग्गै महत्त्व हुने रैछ। बिहान एकैछिन काठमाडौँको गाईजात्रा हेर्न बसन्तपुर पुगेको थिएँ। खासमा रमाइलो गाईजात्रा भक्तपुरको हुन्छ। पाटन र कीर्तिपुरको पनि रमाइलै हुन्छ रे। तर मैले त्यहाँको गाईजात्रा हेर्ने मौका पाएको छैन। काठमाडौँमा आजभोलि गाईजात्राको मौका पारेर समलिङ्गीहरुले गे जात्रा समेत देखाउने गर्छन्।

उपत्यकामा मात्र हैन, बाहिर केही जिल्लामा पनि मनाउने गरिन्छ गाईजात्रा। तर काठमाडौँको गाईजात्रा भने बिस्तारै परिवर्तन हुँदैछ।
उदाहरणका लागि यसरी मृतकको फोटो बोकेर गाईजात्रामा आउने चलन भक्तपुर र ललितपुरमा थियो, तर काठमाडौँमा थिएन। अहिले भने काठमाडौँमा पनि यसरी आउनेहरु बढेका छन्।
आधुनिक पहिरनमा परम्परा जोगाउने प्रयास।
गाईजात्रा हेर्न हनुमानढोका दरबारअगाडि पुगेकी एक आमै।
No related posts.













यो छक्का हुनु भनेको एक किसिम को रोग हो | यो हर्मोन को कमि ले गर्दा हुने एक किसिम को मानसिक रोग हो| म माननिय संसद सुनिल बाबु पन्त ज्यु लाई आफ्नो रोग को उपचार गर्न आग्राह गर्दछु|| खासगरी पुरुस हरु मा testestorone र महिला मा progestrone हर्मोन को extra dose लागउनु पर्ने हुन्छा|| बाकी अरु कुरा sex सम्बन्धि तल्लो मानसिकता को कारण ले हो , यो मानसिक आस्पताल गएर जचौदा हुन्छा| सुनिल जी लाई मेरो आग्रह छ कृपया आफ्नो यो जुलुस गाईजात्रा बाहेक आर्को दिन गर्नु होला
मन परे हरियो, नपरे रातो
2
1
नेपालमा जब गाईजात्रा मानिन्छ हरेक बर्समा भने yo पागल गे हरुलाई के भो
अरु दिन manauna सक्दैनन् तेस्को बाउ koo गे जात्रा कस्तो कस्तो goru हरु छन् yarr…
मन परे हरियो, नपरे रातो
2
1
समलिंगीहरु को अधिकारको कुरा गर्दा गर्दै अहिले खुले आम नेपाली समाजमा ब्रा लगाएर हिड्न थाली सक्यो अब हेर्दा हेर्दै नेपाली समाज तेस्रो लिंगी मात्र होइन महिला हरु पनि कुनै दिन ब्रा पेन्टीमा सडकमा हिडेको देख्नु पर्ने हुन्छ | अधिकार दिनेको नाममा भोलि संसद मा पनि पुग्नु बेर लाग्दैन | नेपाली समाजमा परिवर्तनको नाममा बिकृति हरु यसरि बढी रहेको छ कि समाज ले नचाहदा नचाहदै यसलाई स्वीकार्दै जानु परेको छ | नेपालका नीति निर्माताहरु समलिंगीहरुको मानव अधिकारको कुरा गर्दा गर्दै यसलाई प्रोत्साहित गरि रहेको छ | हेर्दै जाउ निकट भबिस्यमा प्रतेक घर बाट एउटा समलिंगी उत्पति हुनेछ अनि तेती बेला नेपाली समाज गर्बले छाती फुलाउने छ | मेरो विचारमा असहमति जनाउनेहरुको प्रतिक्रिया अपेक्छा गर्दछु , धन्यवाद
मन परे हरियो, नपरे रातो
4
3
सा: या: (गाइ जात्रा ) हिन्दु नेपालीहरुको (साचो अर्थमा नेपालभाषीको? ) जुन करिब ८०० वर्ष भन्दा पहिले देखि मनाउदै आएको पर्व हो | जुन मृतक आफन्तहरु को सम्झनामा बर्सेनि मनैन्छा ( कसै लाई ताई न तुइ को लाग्ला त्यो बेग्लै हो) बिगत केहि बर्ष देखि येस्मा एउटा बिकृति थपिदै छ | त्यो हो ब्लु डाइमान्द मानक समाजले | गे परेड समलिंगी अर्थात् पुरुष पुरुष बीच यौन सम्पर्क गर्नेहरुले गर्ने मार्च पास्ट हो यो जुन पच्छिमी मुलुकहरु मा व्यापक छ यो २०-३० बर्ष अघि चलन चल्ती मा आएको हो| यो हिन्दुहरु का लागि बिल्कुल अमान्य छ | के नेपाली हिन्दु समाजलाई मान्य छ कि गाइ जात्रा समलिंगीहरुले hijack गरोस र गे परेड मा रुपान्तर होस्? के गाइ जात्रा मृतक को सम्झना मा पुरुष र पुरुष वा महिला महिला बीच यौन सम्पर्क गरेर मानोस भन्न रुचाउनु हुन्छ? किन कान्तिपुर पत्रिकाहरु एस्लाई प्रोस्ताहन दिदैछा ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
महेश जी
कुरा तपाईं को ठिक हो/ आफ्ना स्वोर्गिये भएको परिबार जनमा श्रद्धा चढाउँन मानिने यो जात्राको नाम सा: या नै हो/ सा: या सब्द नेवारी हो/ नेपाली भाषामा सा: को अर्थ गाई भएकोले यो सा: या लाई नेपालीमा “गाई जात्रा” भनिए/ तर यो कुनै गाई जात्रा होयिन/ नेपाली भाषामा गाई जात्राको अर्थ बेयिज्जती भएको भएको बा बेयिज्जत गरिएकोलाई जनाउँछ/ संस्कृतिको अर्थ न बुझ्ने विकृत संस्कारिले “सा:या” लाई विकृत बनाए/
अब समलिंगी को बारेमा/ समलिंगी हुनाले मात्रै उसको मानविय अधिकारको हनन हुनु हुँदैन/ तर बिडम्बना के छ भने हाम्रो संबिधान ले लिंग छुटेको नागरिकहरुको बारेमा मात्रै बोलेको छ/ यो समलिंगीहरुको मानव अधिकारको हनन हो/ जहाँ सम्म समान लिंग भएको व्यक्तिहरुको बिचमा हुने यौन सम्भंद्को कुरा छ, यसलाई हामीले अलि फरक हिसाबले बुझ्नु पर्छ कि/
यौन सम्भंद भनेको मात्र बिपरित लिंगको सम्भंद्लाई जनाउँछ/ समान लिंग भएकाको कुनै क्रियालाई मात्र उनीहरुको यौन तृप्तिको लागि खेलिने आपशी खेलको रुपमा मात्रै लिनु मात्रै पर्छ/ यसलाई यौन सम्भंद नै भन्नु ठिक छैन/ प्रकृतिले त् उनीहरुमाथि कन्जुस्याई गरे गरे, हामीले किन कन्जुस्याई गर्ने ती बिचराहरु माथि? हो समान लिंग भएकाहरुले आफ्नो यौन तृप्ति लिन कुनै खेल खेल्छन भने समाजमा बिकृति ल्याउने किसिमले नखेलूंन/ यसको लागि कानुनि ब्यबस्था मिलाउनु पर्छ/
तर सम्लिंगीहरुले “सा: या” लाई विकृत बनाउनु हुन्/ जातालाई जात्राकै मर्म अनुशार मनाउनु पर्छ/ सा: या व्यंग जात्रा पनि होयिन गाईको जात्रा पनि होयिन व्यंग जात्रा पनि होयिन/ व्यंग जात्रा मनाउन चाहन्छ भने कुनै अर्कै दिन मनाए राम्रो हुने हो/
मन परे हरियो, नपरे रातो
7
1
नेपालको राजनीतिलाई गाइजात्राको नाम दिदा पनि गाइको बेइजेत हुन्छ त्यसैले के दिने होला नाम पनि है ?????????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
देशमा सधै नेताहरुले देखाउने रमिते जात्रालाई गाईजात्रा जस्तो धार्मिक र पौराणिक परम्परा संग पर्यायवाची गराउनु उचित होईन जस्तो लाग्यो । गाईजात्राले आफ्नै धार्मिक र ऐतिहाँसिक महत्व बकेको छ । धार्मिक र ऐतिहाँसिक महत्व बकेका चाड पर्वहरुलाई रमिते जात्राहरुसंग तुलना गर्दा हाम्रा चाड पर्वहरुको उपहास हुन जान्छ ।
मन परे हरियो, नपरे रातो
12
0
त्यो ब्रा लगाउने मानिसले त गाई जात्रा हैन साथी गे जात्रा मनाएको हो .
मन परे हरियो, नपरे रातो
6
1
नेपाल अनि नेपाली हरु बिस्व को नमुनादार देश र देशबासी हुन् किनभने अफ्नोव मौलिकता.सस्कार सस्कृति हरुमाथि भएको आक्रमण लाई परिबर्तन को नाम दिएर किन आफुलाई चोखो बनाई हिडेका छन् बुज्न गार्हो भैरा छ / लौ त विचार गरौ त आफ्नो देश बाट राजा लाई फालिदिए पछी किन युरोप क राजा र राजपरिवारहरुको बारेमा देशको प्रमुख पत्रिका हरु मा फोटो सहित छापिन्छ/ त्यस्तै अहिले का माओ बादी हरु देश को आफ्नो पहिरन हुदै हुदै किन टाई सुट लगाएर खुबै पश्चिमा भई तोपल्छन भन्ने बेलामा सर्वहारा नेता र सर्वोहरा वर्ग को हकहित को लागि लड्ने नेता, गाली गर्ने बेला मा पुजिबाद सामान्त बाद साम्राज्यबाद आदि आदि को फुल्थुन्गा गस्यो अनि मोज मस्ती चाही उही पश्चिमा हरु को शैली मा मोज गर्नु छ /गर्नुस हरेक चिज मा परिबर्तन आफ्नो मौलिकता लाई त्यागेर /किन गाईजात्रा मात्र हाम्रो सबै सस्कृति माथि नै परिबर्तन गरे भई हाल्यो नि दशैँ तिहार जस्ता पर्ब हरु मा पनि पर्यटक लाई आकर्षण गर्ने भनि त्यसमा पनि गाईजात्रा मा जस्तै गे हरु लाई बोलाएर जुलुश निकाले भै हाल्यो यो पनि एक किसिम को बिकाश नै हो गर बाबु गर यस्तै बिकाश /
मन परे हरियो, नपरे रातो
1
0
East & West, GaiJatra Ta Bhaktapur ko nai Best!!
Ghintang Ghisi Twoka….
मन परे हरियो, नपरे रातो
9
1
चलन थियो र भन्या ? बर्षे भरिको गाइजात्राको अगाडी त यो अलिक भिन्न छ हेर्नलाई पनि अलिक रमैलोछ नि. प्रत्येक दिबंगत आत्माले शान्ति पाओस , सबैलाई ह्याप्पी गाइजात्रा.
मन परे हरियो, नपरे रातो
2
2
Gae jatra ko nam ma खाली पोलितिचियनहरु को मात्रै खिल्ली किन उदाएको होला? गए को त जत्रै भएँ यो त पोलितिचियन जात्र हो होएँ र.
मन परे हरियो, नपरे रातो
1
11
जात्रै जात्रा भएको देश माँ फेरी अर्को जात्रा….गे जात्रा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
17
गाई-जात्रा बिशेष:-मेट्रिकमा ह्याट्रिक गरेपछि हेर्केले कुखुरे प्रेमको सदुपयोग गर्दै गौथलीलाई पोको पारिहाल्यो, पोको पारेको केहि बर्ष पछी अंगालो भरिकी गौथली लाई छोडेर विदेश तिर भासियो हर्के पैसा कमाउन, सुरु सुरुमा त हर्के ले टाढारहेको सी. डी.एम.ए मा भयपनी महिनामा एक चोटी फोन गर्थ्यो तर बिस्तारै हर्के को मन पनी फिलिपनो सुन्दरी, इन्डोनेसियन सुन्दरी अनि नेपाली सुन्दरी सगै भासिन र गाजिन सुरु भो उत्ता हर्के र गौथली ले एक्जाम दियका रहेछन ९ महिना पछी बिर्खे फुत्क्यो भनौ रिजल्ट राम्रै आयो, गौथली लाई लालन पोषण लागि समस्या हुदै गयो उत्ता हर्के मैयाहरु सग ट्रायलमा ब्यस्त, धेरै कुरिन हर्के लाई तर न हर्के न पैसा न फोन……………..” अचानक फोन आयो नेपाल बाट ए बिर्खे का बाऊ, तिमि आयनौ मैले त टोइलेट माथि खेत भेचिदिय, तिमि आउ या न-आउ” यति भनि फोन राखिदि, टोइलेट माथिको खेत? निधार खुम्चायर सोच्नु सम्म सोच्यो ” हाम्रो टोइलेट माथि खेत नै छैन, मैले कमयारा पनी पठाको छैन, हैन कुन कहाँको टोइलेट माथि खेत बेची उफ्फ्फ़!!! अचानक छिमेकि नै भेट भो अनि बेलिबिस्तार लगायो, धत् कस्तो कुरा नबुझेको… तिमीले यहाँ अरुको खेत सिंचाई गरछौ उत्ता अरुले गौथली को” ह.. बल्ल बिउझियो हर्के अनि सम्झ्यो आफ्नो टोइलेट माथि को खेत, बिदेशी सग गसियको को मन फेरी गौथली तिरै सोझिन थाल्यो, कस्यो पोका -पुन्तुरा अनि हिड्यो उड्यो नेपाल तिर,विदेश तिर जोत्दा-जोत्दा हैरान हर्केलाई गौथलीको खेत जोत्न धेरै गार्हो भो किन कि उनको टोइलेट माथिको खेत बाजो भैसकेको थियो किन कि हर्के नै उनको एक मात्र हली हो र सधै उही मात्र रहने छ…………..!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
बौद्ध एरियामा पनि मज्जाले गाइजात्रे कार्यक्रम भयो । रमाइलो लाग्यौ ।
मन परे हरियो, नपरे रातो
4
6
देश को भाड भैलो लाइ गाइ जात्र को संज्ञा न दिदा नै राम्रो होला यो गाइ जात्र त पुरानो सस्कृति हो यसलाई जोगाउनु पर्छ बिकिर्ती ल्याउन दिनु हुदैन
Prabhat
Amsterdam,Netherlands
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
6
Happy Gai jatra to all My sansar readers.
Ani Hardik श्रधंजलि लुक्ला विमान दुर्घटनामा ज्यान गुमायाका महनुभाब प्रति !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
गाईजात्रामा परिबर्तन पनि जरुरि छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
20
नेपालमा गाई जात्रा संधै होइरन्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
very intresting
मन परे हरियो, नपरे रातो
3
5
देश मा राजनैतिक कर्मी हरुले देखाएको दैनिक गाईजात्राले
गर्दा वास्तविक गाइजात्रा ओजेल
मा पर्यो हैनर?
मन परे हरियो, नपरे रातो
7
1
३६५ दिन नै नेताहरु ले गाई जात्रा देखाउने देशमा आजको गाईजात्राको के महत्वो ?
मन परे हरियो, नपरे रातो
7
8
केहि जिल्ला मात्र हैन प्राय सबै जिल्ला सदरमुकाममा गाइजात्रा मनाउने प्रचलन छ जस्तो लाग्छ मलाई ….देशकै गाईजात्रा चाहिं बर्षमा पुरा ३६५ दिन भै रहेको अवस्था छ ,हामीले यो जात्रबाट मुक्ति खोजेको हो ….
मन परे हरियो, नपरे रातो
3
2
पहिले पहिले मामाघरमा गएर गाइजात्रा हेर्दा कस्तो रमाइलो लाग्थ्यो . बिहान देखि साँझ सम्म बजारमा गएर हेर्थयौ . थरि थरिका रमिता हरु हुन्थे . गाइजात्रामा लोग्ने मान्छेहरुले स्वास्नी मान्छेको भेषमा रमिता देखाउंथे र यो परम्परा सबैभन्दा पहिला भक्तपुरमा चलेको हो. काठ्मान्डु र पाटन मा पछी चलीआएको हो . सबैलाई मनोरंजन दिन स्वास्नी मान्छेको को भेषमा जात्रामा आएका रमितेहरुलाई गे भन्नु र गाइजात्रालाई गे भनेर सम्बोधन गरेको देख्दा मन नै नरमाइलो लाग्यो.
मन परे हरियो, नपरे रातो
6
4
होइन त्यो ब्रा मात्र लगाएर हिड्ने चाही आमै हुन् कि बाबै हुन् ? ब्रा मात्र लगाएर पनि गाईजात्रामा हिड्ने चलन थियो र भन्या ? बर्षे भरिको गाइजात्राको अगाडी त यो अलिक भिन्न छ हेर्नलाई पनि अलिक रमैलोछ नि. प्रत्येक दिबंगत आत्माले शान्ति पाओस , सबैलाई ह्याप्पी गाइजात्रा.
मन परे हरियो, नपरे रातो
7
2