मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सगरमाथा पनि भारतको रे यार!

    कहिले बुद्ध भारतमा जन्मेको भन्छन्..
    कहिले हाम्रो राजधानी काठमाडौँ नै भारतमा भन्छन्..

    हुँदाहुँदा अब त सगरमाथा पनि भारतमा पो भन्दा रैछन् यार। कति जानेको यिनीहरुले हायलकायल पार्न पनि। किस्ता किस्तामा हाम्रो कुरा उनीहरुको भन्छन्, कुन दिन होलसेल मै देशै हाम्रो भन्ने होलान्।

    सगरमाथा भारतको भनेर वृजबासी आर्ट प्रेस लिमिटेडले छापेको द वन्डरफुल वर्ल्ड अफ गेम्स शीर्षकको किताबमा लेखिएको थियो।

    सकारात्मक कुरो, प्रकाशकले गल्ती स्वीकार गरिसकेका छन्। अनि, गल्तीप्रति क्षमा पनि मागिसकेको छ।

    पत्रिकामा यस्तो विज्ञापन छापेर प्रकाशकले गल्ती स्वीकार गरेको हो।

    No related posts.

    48 comments to सगरमाथा पनि भारतको रे यार!

    • krishna Dhakal

      नेताहरु हो नेपाल आमा तिम्रो जननी हुन् / आमाको दुधको पाप लाग्ला / जनताले तिमीहरुले गरेको कु कर्मको हिसाब मस्तिस्कमा नमेटिने गरि लेखेका छन् / समय कुर्रुर पनि हुनसक्छ / सिंह पनि सधै बलबान हुन सक्दैन / तिमीहरुले नेपाल आमाको हिसाब चुक्ता नगरे जनताले तिमीहरुलाई माटोमा बिलय गरि दिने छन् / सबैलाइ हेक्का रहोस /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Harke

      लेख्नेले लेखोस……..हामी किन काग को पछी दौडने ?

      हामीले एस्ता भारतीय सस्ता स्क्यान्डलहरुको पछी दौडने बानी बेलैमा नत्याग्ने हो भने….हृतिक रोसन काण्ड फेरी फेरी दोहोरिने छ ! चेतना भया..!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

      • पुष्प

        “हर्के भन्ने मान्छे भारतीय दलाल हो ।” कसैले यसो भन्यो भने तपाईंले प्रतिवाद गर्नुहुन्छ कि हुन्न हर्केजी ?

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 6

    • Hem Thapa

      तपाईले ठिक भन्नुभयो शंतादिल र यस्तो कुराको सबै राजनीतिक दलहरुले बिरोद गर्नु पर्छ, उनीहरुलाई नेपालीहरु सचेत छन् र भारतले फटाहा कुरा गरेमा विश्व समुदाय बीच भारतलाई नांगिनु पर्छ भनि बुझाउन जरुरि छ

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • bidhan poudel

      It would be rather not to make a huge issue whether Buddha is from India or nepal and the same with sagarmatha. If India says so it does not matter because everyone knows its location and where it is. India is making it the issue because we are over reacting. Instead of getting entangled with all these matter we can write and discuss about transformational work. Lets now think what contribution we Nepali have given to Sagarmatha to say its our property?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • binit

      please try to avoid using hindi words as far as possible. i think the word used in the title ‘yaar’ is pure ‘hindi’.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • shova gurung

      एकदम सुत्दै छन् हाम्रा नेपाल र नेपाली हरु यो कुरा सगरमाथा भारतको भनेर त भारतले जमाना देखिने बेची खाएको छानी बेलायेत्मा जेहोस तेहको ९०% मान्छेले सगरमाथा भारतमा छ भन्छ किनकि भारतको कत्ति पए तेह बाट्टा निस्कने किताब हरु यूरोप को बिविन्न सैछिक मामला हरुमा भारतले हालेको हुन्छ तेसै हुनाले संसारको प्राय मनुस्स्यले सगरमाथा भारतकै हो भंचन त्यो कमजोरी हाम्रा देस हाक्ने बहादुर नेत्ताहरुनै हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

      • Ramchandra

        कोहि माइकालाल छ राष्ट्र राष्ट्रियता र मातृभूमिको लागि ज्यानको बलिदान दिने,देशको नागरिकलाई आँखामा छारो कति दिन सम्म हाल्ने,खोक्रो भाषण,बिदेशीको दलाली र नक्कली नकाव लगाएर राष्ट्र र राष्ट्रियता र मातृभूमि प्रति बफादार हुन् खोज्ने कांग्रेस,एमाले,रा.प्रा.प.,मदेश बादी ,माओबादी,र भ्रष्ट कर्मचारी जो पैशाको लोभमा राष्ट्र र राष्ट्रियता बेच्ने नैतिकहीन नेता र कर्मचारीहरुको नेपाली जनताले अव के आशा र भरोशा गर्ने,यस्ता देश द्रोही राष्ट्र घातीहरुलाई सिधै झुन्ड्याएर खतम नगरे सम्म देश र नागरिकले मुहार फेर्न सक्ने सम्भावना छैन!

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • kamal

      देश को राजनीतिक aaस्तिरता ले गर्दा छिmeki मुलुक ले मौका को फाइदा ऊथौउन थाले को हो, एस मा कुनै दुइ मत छैन , हाम्रा नेता भनौदा हरुले रामरी शोच्नू परद छ ,

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • मैले नाबुजेको कुरो के भने भारतको media मा नेपाल को बारेमा के auchha भनेर कान थापेर सुन्नु भन्दा भारतीय हरेक मेडिया को बहिस्कार गर्दा ठिक होला जस्तो छ ….. सानो सानो कुरा मा पनि किचलो मानी रहने हो भने उनि हरु ले हामी उनि हरु को रेगुलर customer जस्तै हुने छौ . येसरी हामी बढी हल्ला गर्नाले उनीहरु को publicity बद्छा ……. free ma yesto mauka kasle gumaula afai bhannus ta नेपाली दाजु भै हरु. १. ऋतिक रोसन हीट मा आयो नेपाल मा २ जना मोरेर २. हेमा मालिनी पंगु भै ३. येस्तई येस्तई अरु पनि example छन् …….. कुनै ………………
      अर्काको देश भित्र के भान्छा भनेर हेरी रहनु भन्दा आफुले केहि गर्नु बेस होला है .

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • धोति चोर ,मरेको धोतिले जियूदो नेपाली ठगछ भने को येही हो

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

    • अब के नै बाकी छ र नेपालको हजारौ पटक बलत्कृत भैसकेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • sunil, ktm

      नेपाल नै होलसेलमा भारतमा भने नयाँ दिल्लीमा चाही नेपालको झण्डा लगेर फरफराउन भारतको त्यो चारकुने झण्डाको सट्टामा । त्यसो गरे कसो होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Mantra

      नेपालको सरकार,नेपालका पार्टीहरु, तिनीहरुका नेताहरु, सभासदहरु सबै भारतका धोतिजस्ता छन अनि भारतले के भनोस त सालोक्य जी….? सभैभंदा पहिले नेपालको सरकार,नेपालका पार्टीहरु, तिनीहरुका नेताहरु, सभासदहरुले नेपाली हुनुपर्यो नि/ नेपाली बोलेर र नेपालीमा भाषण गरेर नेपाली हुनेभए त मेरो भन्नु केहि छैन नत्र नेपालका जनता मात्र नेपाली हुन् नेताहरु होइनन/ नेपाललाइ नेपालनै राख्न अबपनि नेपाली जनता चुप्लाग्ने हो भने असम्भब…….नेताको भरपर्दा नतिजा देखिहालियो…../

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • madan bajracharya

      महेन्द्रले नेपाललाई रास्ट्र संघको सदस्य बनाउन खोज्दा नेपाल स्वोतन्त्र देस्नै होयिन भारतमा मिलाउन बाकि भू भाग हो भन्दै नेपाललाई रास्ट्र संघको सदस्य बन्नमा बिरोध जनाउने भारतको के कुरा गर्ने? नियेत खराब छ यो छिमेकीको/ उसको नियेत भन्दा उसैको गुलामी गर्ने नेताहरुको नियेत त् झनै खराव/ तर के गर्ने हाम्रो थाप्लोमा पुर्पुरोमा यिनिहरुनै लेखिएको रहेछ, बिकल्प केहि छैन/ पन्चे पनि यिनिहरुनै बहुदल बादी पनि यिनिहरु अब आएर लोकतन्त्र बादी पनि/ कुर्सि पाए जे पनि बन्ने, कमारो पनि बन्ने वाह नेताहरु!!!! गाली गरेर गालि सब्द्कै बेयिज्जत गर्न चाहेंन/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

      • मदन जी एउटा तथ्य देखाउनु भएको मा धन्यवाद
        ….यहि कुरा बि पी कोइराला ले पनि भनेका हुन्….नेपाल स्वतन्त्र राष्ट्र नभएर भारत को प्रसासनिक इकाई मात्र हो त्यसैले स. रा. स. को सदस्यता दिन जरुरि छैन भनेर……..जति सुकै घृणा को पात्र बनाइए पनि अहिले सम्म को नेता हरु मा राजा महेन्द्र जत्तिको दूरदर्शी रा राष्ट्र बादी कोहि पनि देखेको छैन मैले………

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

        • madan bajracharya

          jingoist जी
          हो बि पी ले यस्तै भनेको थियो/ मात्र तेती होर? यता गंगालालहरु प्राण दण्ड को सजाए खेप्दै गरेको बेला तेतिबेला भारतमा भर्खरै स्थापना गरिएको नेपाली कांग्रेसको त्यो नेताले भ्नेपल भारतको एक प्रदेश बन्नु पर्ने भनेको र तत्कालिन राना सरकारले नेपाललाई तेतिबेलानै रास्ट्र संघको सदस्य बनाउने कुरा गर्दा बिरोध समेत गरेको थियो/ फेरी कुनै मित्रले नेपाली कांग्रेसले भारतमा पार्टी दर्ता गर्दा उनीहरुको पार्टी विधानमा नेपाल को बारेमा के लेल्खेको छ भनेर हेर्नुस त्!!! ते चिन्ने छ कांग्रेसको कोयिरालाहरुको जात के हो भनेर/ त्यो भारतमा दर्ता गरिएको कांग्रेसी बिधान कांग्रेसीहरुले बिरालोकोले आफुले हगेको लुकाए जस्तै लुकाई राखेको छ/

          म रास्ट्र्बादी कांग्रेसलाई सम्मान नै गर्छु/ तर रास्ट्र्बादी कांग्रेसी नेताहरुले कोयिराला-कांग्रेसमा कस्तो सम्मान पाउछन भनेर गणेशमानको कुराले नै देखाउंछ/ “त्यो गणेश मान कहाँ को नेता हो? मात्र साधारण सदस्य हो” यो बोलि गिरिजाको हो/ यक ताका गणेश थापालाई पनि गिरिजाले दरवार भक्त को आरोप लगाएको थियो/ तर उ आफै के हो को हो हामि सबैले बुझेको छ/

          कोयिरला- कांग्रेसीको रास्ट्रबाद “भोट माग्ने भाँडो” मात्रै हो/ खाने त् उनीहरु दिल्लीको प्रशाद मात्रै हो/ सबै रास्ट्र बादी कांग्रेसीहरु अलग्गिए नेपाली कांग्रेस पार्टी को रुप बिरुपाक्छ्य्को रुप भन्दा के फरक होला र?

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

        • Krishna Bahadur Thapa

          मदन जी र जिन्गोइस्त जी B P कोइराला ले कहिले र कहाँ नेपाल इंडिया को प्रसासनिक इकाई हो र राष्ट्र संग मा सदस्य हुनुहुदैन वनेको थियो please तेस्को कुनै reference दिनु वाए येह हरु प्रति आभारी हुने थिए केवल study निम्ति तपाई हरु संग यो request गर्दै छु अन्यथा नलिनु होला

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अह यी येसरी कमेन्ट लेख्दैमा र ठुला ठुला कुरा गर्दैमा केहि हुने बाला छैन र हुदैन पनि ,,,,,,,सबै लाइ थाहा भाकै कुरा हो कि सगरमाथा नेपाल मा पर्छा भनेर ,,,,,,,,दिन दिनै भारतले कहिले नेपाली भूमि मिचेर त कहिले ,,,,नेपाली राजनीति मा नै हस्तछेप गरेर ,,,,,कहिले सांसद लाइ धम्काएर त कहिले खराब किरा लागेको उत्पादन जबस्जस्ती बेच्न लगाएर कुनै न कुनै रूपमा नेपाल अनि हामी नेपाली लाइ दुक्ख दि नै राखेको छ तेसैले एस्तो हावा न चाबाको कुरामा अल्झिएर ठुला ठुला देशभक्तिको कुरा गरेर इंडिया लाई दुई चार गालि गरेर ,,,,,नेतालाई गालि गरेर केहि हुने बाला छैन ,,,,,,सकिन्छ भने बरु आमूल परिबर्तन को लागि एकजूट बनौ ,,,,किनकि हामी नेपाली जनता हौ ,,,,,जो नेपालको भबिस्य बनाउनमा आफैले प्रमुख भूमिका खेल्न सक्छ …..एस्त कुराको पछी लागेर समय को बर्बादी बाहेक केहि हुने बाला छैन ,,,,,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 0

    • तेस्लाई फाइन तिर्न लगाउनु पर्यो |||

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • Pratik

      लौ म प्रतिक होइन बर्राक ओबामा / के यति भन्दैमा म ओबामा हुन्छु र? खाली कसले के भन्यो, कसले के गर्यो, कसले कति कमायो, कसले के लगायो आदि कुरा को सट्टा त्यो समय उपयोगी काम मा लगाउन पाए हाम्रो देश पनि switzerland हुन्थ्यो होला है /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • Kiran HKG

      अर्को एउटा ठाउमा पनि सच्याउनु पर्ने देखिन्छा र प्रकाशकले पनि माफी माग्नु पर्ने देखिन्छा

      कुरा हो इन्डोनेसियाको स्कूलको ६ कक्ष्याको पाठ्यपुस्तक ILMU PENGETAHUAN SOSIAL 4 (ISBN 979-407-961-8) को पेज ४५ मा हाम्रो सगरमाथाको बारे वर्णन गरेको आपति जनक छ/

      त्यो पाठ्यपुस्तकको लेखकहरु:
      Sudarmo
      Yusmar Basri
      Amrin Imran

      प्रकाशक तथा मुद्रण:
      Perum Balai Pustaka, Jakarta.
      BP No. 4903

      किताब प्रकाशित साल: १९९६

      गल्तिहरु:
      १. भारत देश को बिवरण भित्र Mount Everest को वर्णन गरेको पाइयो/
      २. Mount Everest भनेको सगरमाथा हुनुपर्नेमा त्यो किताबमा गौरी शंगकर लेखेको रहेछ/
      ३. झूठो वर्णन इन्डोनेसियन भाषामा (कृपया translation तल पढ्नु होला) : Daerah yang perlu diketahui dari India adalah pegunungan Himalaya, yaitu pegunungan dengan puncaknya Gauri Sangakar (Mount Everest) yang tingginya 8849 meter, dan merupakan gunung yang tertinggi di dunia.)
      भारत को चिन्नु पर्ने / जान्नु पर्ने / थाहापाउनु पर्ने ठाऊँहरुमा हिमालय पर्बत पनि पर्छा जसलाई गौरी शंगकर (Mount Everest) भनिन्छा त्यसको उचाई ८८४९ मिटर छ र यो संसार को सबैभन्दा धेरै उच्चाइ भएको पर्बत हो/

      यो किताब को उल्लेखित गल्तिहरुको फोटो कापी अथवा scan कापी blogger admin लाइ पथाउना कसरि पठाउने हो?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • हे पसुपथिनाथ देश को चोर हरुलाई मर्नुपरो देश नाजुक सितुअशन मा गैसको सो बचाऊ देश लाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हे नेपाली दजुवैहो यो भारत ले हामीलाई चोस्दैछा ,,,, जब येहाका बिर गोर्खे हरु जागछन् तब भारत को धुवाँ औनेछा ,,,,,, आन्तेमा हामी हरु देश भक्त हुनु पेर्नेछा

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • हामीले आफ्नै देश भित्रको कमि कमजोरीलाई सबैभन्दा पहिला समाधान गर्नुपर्यो अनि पालो अउछा बाह्य को तपाई पहिला आफ्नै नेपाल तिर फर्केर हेर्नुश तेस्तो हालत छकी नेपालको तेस्तो हालतमा बिदेशी ले आखा लाउनु अनि विदेशीले यो मेरो त्यो मेरो भन्नु अब नेपाली जनताको लागि सुन्नलाई सामान्य भैसकेको छ एक दिन हैन दुइ दिन हैन आफ्नै देश को नेता देखेर आक्रोस भैराखेको अबश्थामा बिदेशी तिर त नेपाली हरुको ध्यान नै गएको छैन जस्तो लाग्छ हाम्रो देश मा कुनै तन्त्र आएपनि केहि हुन नसक्ने अनि कुनै बादी आएपनि कसैले केहि ननाप्ने राजतन्त्र हुदा खेरि देशको biकश मा बादा पुग्यो रे भारतले सिमा मिच्यो रे अनि हिन्दु राष्ट्र देशको बिकाश को बाधक बन्यो रे भनेर सबैलाई च्यातेर फालियो अब च्यातेर फालेपछि देशले नया लुगा पउलानी भनेर सबै जनता हरु ढुक्क भएर कुर्दै बस्दै गरे लास्टमा केको पाउनु देश नाङ्गो को नांगै अहिले त आएर त्यो नाङ्गो देशलाई कोहि भगलौदै हिदेकछान कोहि यो मेरो भने क छन् त्यो तेरो भनेका छन् देश भित्र यस्तो लुछा चुडी भैरहेको बेला बह्ये
      सक्ति सल्मलौनु सामान्य हो अब यसको समाधान केहो भन्ने कुरा पनि सम्पूर्ण नेपाली लै थाहा छ यौटा नेताले भनेको कुरो याद आयो मलाई जेल हाल्ने बेलामा जेल हाल्ने पर्छा भनेर बाहिर नारा लगाउने पनि यिनै जनता हुन् र म जेल बाट छुटेर बाहिर निक्लिदा ताली बजाएर स्वागत गर्ने पनि यिनै जनता हुन् अब सोच्नुश देश नेताले बिगारेको रहेछ या जनताले ??????????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • shezal

      कोले भन्यो सगरमाथा भारतको भनेर तेस्को टुप्पी सुप्पी उखालेर घोकरौना नपुगेको साले को रैछा? तेस्तो भन्ने त्यो भन्ने मान्छेलाई त मज्जाले कालो पोतो र गोबर दल्दिनु पर्ने.तेस्को बाउको सम्पत्ति हो र अर्काओ सगरमाथालाई अफ्फ्नो भन्ने?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Akash

      पत्रिकामा सच्याएर काम सिधियो त ? अनि त्यो किताबमा सच्याउनु पर्दैन ? सच्याएको नोटिस नेपालमा प्रकासित गरेर किताब चाही संसारभरि बिक्रि …??? अह, म येस्मा सहमत छैन, त्यो किताब नै सच्याउनु पर्छ ! के संसारलाइ अब सगरमाथा इंडियामा भनेर पढ्न दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Nita kc

      यो Nepal को sobhiman माथि गरको ठुलो चलखेल हो आफ्नो राष्ट्र को yeati ठुलो आपमन हुदा पनि नेपाली haru चुअप चाप basaka छन् यो huamro नै गल्ति हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Bhattarai

      अनाबस्यक कुरा मा बादबिबाद गरेर समय बर्बाद गर्नु हाम्रा नेता जी हरु मात्रै कहाँ सिपालु छन् र, तपाईं हामी त झन् उनि हरु लाइ नै माथ गरि दिने हैसियत राख्छौ ,

      नपत्यया माइसंसार को हालसाल का ब्लगहरु र पाठक का कमेन्ट हरु पढौ,

      काग ले कान लग्यो भनेर काग को पछी पछी दगुर्ने कि आफ्नो कान छाम्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • ARJUN

      आफ्नो कान कागले लग्यो भनि कागको पछी लाग्नु हुँदैन. पैला कान नै छामौ लगेको होकी
      होइन …… हामी कुरा ठुला गरछौ……काम गर्न सक्दैनो…… काम गरेर देखाउनु पर्यो हामीले.नाताबाद, कृपाबाद,र घुस्तन्त्रले ग्रस्त नेपाललाई चिनाएका छौ. जसले गर्दा छिमेकीले हेपेका हुन्. नेताहरुनै सल्लाह र तालिम नै लिन्छन ……अरु के भन्ने. तेसैले काम नै गरौ. नचाहिने कुरामा समय बरबाद नगरौ.
      आखिर सगरमाथा नेपाल मा नै छ नि होइन र ????

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 1

    • ठिकै समाचार हो नि / नेपाल भन्ने देश त एकादेश मा थियो ….. अब त कहाँ छ र……..सबै प्रदेश मात्र छ नि ….. कुनै देश भक्त नेता को दम छ भने यो कुरा सबै नेपाली जनता को बीच भन्न सक्नु पर्यो………नेपाल भन्ने देश छ…..र हामी सबै नेपाली एक हौ भनेर…./ यो त सधै निमुखा जनता लाई उचाल्ने प्रतिकिर्या मात्र हुन् / हे मेरा दाजु भाई दिदि बहिनि एस्तो हावादारी समाचार पछि न लागौ …. आफ्नो काम गरौ…… मानो भरौ …….. यो त नया नया खेल मात्र हुन् /…..सत्य के हो सारा संसार लाई अबगत नै छ नि …….. भनेर या लेखेर केहि हुने वाला छैन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 6

    • India might say that all political leaders are trained in Bihar. If then, what would be the reaction of Nepali leaders to this assumption?

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • pritam राजबंशी

      पूर्व ,दक्षिण, पश्चिमत भौतिक रुपमा मिचेकै हो इंडियाले उतरतिर सिमाना परेन अनि मौखिक रुपमा केहिन केहि बहाना बनाएर मिच्न खोज्दै छ , जागौ साथी हो !!

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Bijaya

      अनाबस्यक बादविवाद गरेर आफ्ना कमि कमजोरीहरुलाई लुकाउन खोज्ने हाम्रो आदत बनिसकेको छ| गल्ति भयो भनेर माफ मागिसके पछी पनि त्यहिँ कुरो कोट्याई राख्नु आबस्यक हुदैन|
      आफ्नो देश भित्र एउटा माखो मार्न नसक्ने हामी नेपालीहरु ठुला ठुला गफ लडाउन निकै अग्रसर हुन्छौं| कुरा कम र काम बढी गर्न हामीले सिक्नु पर्छ|

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 30 Thumb down 4

    • हो कहिले गौतमबुद्ध इंडिया मा जन्मेको भन्छ कहिले सगरमाथा नै इंडिया मा ६ भनेर यो नेपालका नेताहरुलाई मात्र हैन कि आम नेपाली लाई चुनौती दिएको हो सबैले बुझ्नु आवसेक छ. नेपाल प्रतिको गिद्दे दृस्टी हो.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • sabik

      येसो भन्नले,भारत लै फाइदा हुन्न नेपाललाई घाटा हुन्छ किनकि यो समाचार सुनी पछि ,हामी नेपाली अर्क्का को घर त बनाउन र बिगार्न सक्दैनौ आफ्नै घर चक्का जाम धुग्गा,मुडा गरेर झन् भत्काऊछौ,काठमाडौँ ,सगरमाथा कहाँ पर्छ,भनेर दुनिया को पड़ना लेखना जान्ने,मान्छे सबैलै थाहा छ,सबै देस को राजदुताबास पनि छ काठमाडौँमा,कागले कान लगेयों,भन्दै मा धोति को पछाडी नादौदिम,
      बरु हाम्रो चक्का,जाम गर्ने र ढुगा मुडा गर्ने हात् ले नेपालको सिमा क्षेत्र गयर काडे तार बरौन,योसो गर्नाले बल्ल दुनियाले नदेखेको,कुरा दुनिया लै सारा संसारलाई,थाहा हुन्छ,भारत ले हाम्रो देस को नेता किन्दै,दिनदिनै हाम्रो देशलाई,कसरि टोकि टोकी खाइराको छ भनेर,यो सब नेपालमा फेरी नेपाली जनतालाई,उचाले र थेचार्नी,काम मात्र हो,नेपालमा २ दिन सान्ति भाको देख्न सक्दैनन,धोति हरुले के था,योपाली पत्रकार लै पो किने छन् कि नेपाल मा दंग्गा मचौंन,

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • anand

      पत्रिकामा छापेर हुन्छ र ! किताबमा पो सच्याउनु पर्दछ .छमा मागे जस्तो गरेर नेपाली जनताको बुद्धि भुट्न खोजेको हो .”साप पनि मर्ने लट्ठी पनि नभाचिने” चाल हो यो .
      के किताब पढ्नेले पत्रिका पढेकै हुनु पर्छ भन्ने छ र ????

      आनन्द
      इलाहाबाद,भारत

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • udaya 'ktm'

      हामी तिम्रा सिमानाहरु मिच्ने छौ ,
      तिम्रा किल्लाहरुमा धावा बोल्ने छौ
      बिहार अनि उत्तर प्रदेश,र झारखण्ड अनि हिमान्चल प्रदेशहरुमा
      हाम्रो राष्ट्रिय झन्डा गाड्ने छौ
      टिस्टा अनि कांगडामा फेरी कब्जा गर्ने छौ
      नेपालीहरुलाई चिन्न गल्ति गर्दै छौ हे तिमिहरु…….
      हेरेर बस बैरी हो एकदिन बिर गोर्खाली फेरी जाग्ने छ
      तेतीखेर तिमीहरुको अस्तित्वो नामेट हुनेछ
      तिमिहरु एक सय वर्ष अंग्रेजको गुलाम भयौ
      अरु पाँच सय वर्ष नेपालीको दाश हुनेछौ
      युगले देखाउनेछ
      बिर गोर्खाली ……………………………………………………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 9

    • Raja

      त्यसो होइन नेपाल का नेता चाही भारत कै हुन

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 4

    • Nilam

      केहिगरि भारत ले होलसेल नेपालनै हाम्रो भन्यो भने हामीले पनि होलसेल प्रधानमन्त्रि चाही मा .कु .ने . हुनु पर्छ भन्नु पर्छ है |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 4

    • anil

      जागा लम्क चमक हे नौजवान हो तर एस्तो फाल्तु कुरामा होइन.गल्ति भयो अनि उसले स्वीकार्यो पनि .अब येस्मा पनि उ भएन,त्यो भएन,राजनीति भयो भन्नु बेकार हो.दुनिया कहा पुगी सक्यो,हामि एस्तो संकीर्ण सोचाइ राखेर कहिले माथि पुग्ने?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 20

    • Dev

      Political leaders are such a shamless my dear friends, what the hell are they (indian press) printed? those people who are in the government must have take an action as soon as possible against press so that they never even think about our national pride.It is unacceptable articals they have made. Is there any politician who can put on this matter in parliament house, i know no one because they al arel busy for chair and income.Hey god, help them out to reforme the government.bless them

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Sushil Singh

      All such kind of news are symptoms of a disease. There are thousands of Nepali here and there who promptly sends email to make the perpetrator apologize. See the bigger picture, what makes them make such mistakes. Lets work together to cure the disease not the symptoms. The truth is India has already engulfed Nepal political, financial, and every other ways. Fight for the ultimate freedom not for these petty misdemeanors.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • टिभी मा लोकप्रिय आमीर खानको एउटा विज्ञापनको सम्झना भयो. उ त्याँ ताजमहल, उ त्याँ लाल किला अनि कुतुब मीनार… अब तेस्तै लेखेर पछि माफी मागी दिने हो कि? ताजमहल, आगरा, नेपाल लेखम साथी हो.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

      • एकलब्य

        भारतलाई केही फरक पर्दैन, उस्ले सुन्दा पनि सुन्दैन। जसरी गरीवलाई गरीव भन्दा रिस उठ्छ, जसरी कुरुपलाई कुरुप भन्दा रीस उठ्छ, जसरी दीनहीनलाई दीनहीन भन्दा रीस उठ्छ, त्यस्तै आफनै हीनतबोधले होंच्चीएका हामीलाई कसैले झुक्कीएर वा अज्ञानतावश वा रिस उठाउनै भए पनी अलीकती होंच्च्यायो भने रीस उठ्नु स्वभाविकै हो नी। आफुमा हामी नेपाली विर र स्वाभिमानी छौं भन्ने घमण्ड हुंदो हो त हामी थोडै ह्‍रितीक रोशनले गल्तीले बोलेको निहुंमा आफ्नै भुंडि फोडाफोड् गरेर मोर्थ्यौ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 4

    • द्रोण

      धिक्कार !
      त् पाजिलाई के भनेर सम्बोधन गर्नु ? अब सब्द कै पनि अपमान हुनेभैसक्यो ?
      यो नीचता ,यो लिच्हद पन , येहसान फरामोसी , मित्रता मा गद्दारी ,त् सुँगुर को तुरी नै होस ल जा |कुरी ,कुरी !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

    • Rosan

      तीनेहरुले Mount Everest इन् नेपाल मा हुनु पर्ने मा इन् छैन! तर Mount Everest इन् इंडिया मा चै छ. अझै पनि गेम केल्दै छ त्यो प्रेस.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 5

    • shantadil

      साथीहरु यो गल्ति स्वीकारेको हैन, यो त नेपाली र नेपालका नेतालाई छामेको मात्र हो. येस्ता च्याँखे थापेर धेरै नेपाली को मनोविज्ञान पढेको हो. येस्ता कुरामा नेपालका कुनै पार्टीले केहि प्रतिक्रिया दीयेत ? येसरी नै छामेर कब्जा गर्ने नीति हो भारतको. सबैलाई चेतना भया.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 3

    eXTReMe Tracker