सदीक्षा श्रेष्ठ यस पटककी मिस नेपाल बनेकी छिन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संविधान सभा बनाएदेखि मिस नेपाल प्रतियोगिताको आयोजना सेनाको आर्मी अफिसर्स क्लबमा हुँदै आएको छ। त्यहीँ भएको यसपालिको प्रतियोगितामा उनले उपाधि जितेकी हुन्। उपाधि साथ उनले मिस फोटोजेनिक, मिस पर्सनालिटी र मिस स्मार्टवाक (आजभोलि बिरालो चाल-क्याटवाक भन्न छाडेछन् क्यार)
सुन्दरी प्रतियोगिताको पहिले ठूलै विरोध हुने गरे पनि यसपालि खासै त्यस्तो ठूलो विरोध भएको देखिएन। मिस नेपाल बनेकी सदीक्षाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
१९ वर्षकी सदीक्षाले युवा सम्मेलनहरुमा धेरै पटक नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् रे। ११ वर्षको उमेरदेखि नै उनी टेलिभिजन विज्ञापनमा काम गर्थिन्। फेमको विज्ञापनमा पनि उनी देखिएकी थिइन्। सेन्ट जेभियर कलेजमा अध्ययनरत सदीक्षाले एनटीभी २ मेट्रोमा कार्यक्रम सञ्चालन समेत गरेकी थिइन्।
उनी भाउको टप टेन कलेज वुमेन पनि बनिसकेकी छिन्।
उपाधिसँगै उनले ५० हजार नगद र कार हात पारिन्। फस्ट रनर अप सहाना बज्राचार्य भइन् भने सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिनाले जितिन्।
उनी भाउको टप टेन कलेज वुमेन पनि बनिसकेकी छिन्।
उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। फस्ट रनर अप सहारा बज्राचार्य भइन् भने सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिनाले जितिन्।
मिस नेपाल प्रतियोगिताको केही अंश भिडियोमा हेर्न तल क्लिक गर्नुस्-



मै छोरी सुन्दरी। सानोमा सदीक्षा।
No related posts.














नाम जस्तै केहि गरिब जनता को लागि हित हुने काम पनि गर्नु ,बदाई छ
,
मन परे हरियो, नपरे रातो
6
1
नमस्कार साथी हरु लाई अनि सदिक्षा जी लाइ बधाई छ.आफु मा भएको कला देखाउनु राम्रो कुरा हो
मन परे हरियो, नपरे रातो
6
2
i m very happy that sadichhya shrestha became a miss nepal………………..i watch this programme from the very first. i love u sadichhya.
मन परे हरियो, नपरे रातो
3
5
she is cute!
मन परे हरियो, नपरे रातो
4
2
Life is “xxx”
Yesterday Is Xperiences.
Today is Xperiments.
Tomorrow is Xpectations
so, use ur Experience in ur experiment to achieve
Expectations!
good lock sadicha
मन परे हरियो, नपरे रातो
5
3
मेरो घर को कुत्ता वा भनौ पोथी कुटिया यो
मिस्स नेपाल भन्दा धेरै राम्री छे जसलाई पायो त्यसलाई जिताउने खेल छोडेर निस्पक्ष भन्नुस यो मिस्स नेपाल कसै को सोर्स फोर्स बाट बनेकोहो कि कसो ????????????????????????? यों भन्दा धेरै राम्री केटि हरु हाम्रो गाओ मा धेरै छन्
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
47
सागर जी,
आफुलाई त्यती तल नगिराउनुस् न,
यो प्रतियोगितामा खाली मुखै मात्र हेर्ने होर?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
6
यो प्रतियोगिता मैले ने सुरु बाट हेरेको हो र म पनि अलि अलि बुज्न सक्ने मान्छे हो अरु धेरै सक्छ्यम प्रतियोगी हरु थिए ऐले घोसित मिस नेपाल भन्दा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
21
हार्दिक बधाई छ मिस नेपाल बनेकोमा …….
मन परे हरियो, नपरे रातो
11
3
सदीक्षालाई मिस नेपाल भएकोमा बधाई छ, तर यो उनको व्यक्तिगत प्रगति हो, यसबाट हामी साधारण नेपालीले उनको गुणगान गर्नु पर्ने केही पनि देख्दिन | हामी तब खुसी हुनेछौ जब उनले देशको प्रतिनिधित्व गरेर जित्नेछिन | हुन त देशको प्रतिनिधित्व गर्दा किन खुसी वा गर्व नगर्ने भन्ने कुरो आउछ, तेसो किनभने अहिले म्म सुन्दरी प्रतियोगितामा भाग लिने महिलाहरुले अधिकांश नेपालीहरुको प्रतिनिधित्व गरे जस्तो लाग्दैन | धेरै राम्रा केटीहरुले भाग लिएको जस्तो नै लाग्दैन, जसलाई देखर साच्चिकै नेपाली केटीहरु राम्री र बाठी छन् र मिस वल्ड वा अन्य यस्तै प्रतियोगिताहरु जित्न सक्छन जस्तो लागोस् |
मन परे हरियो, नपरे रातो
13
3
नेपाल मा किन राम्री राम्री केटि हरु मिस नेपाल मा भाग लिदैन ? नेपाल का केटि हरु तेती पनि नराम्रो छैन जति नेपाल मिस वोल्द मा भाग लिन गयका नेपाली मिस नेपाल केटि हुन्छ / मैले लग्छ नेपाल का केटि हरु संसार कै कुनै केटि हरु भन्दा कम राम्री छैन / किन मिस वोल्द म नेपाली केटि हरु को कुनै स्थान हुदैन ? सायद नेपाल मा राम्री राम्री केटि हरु मिस नेपाल मा भाग लिदैन/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
congratulations to all the winners … best of luck for ur future ….
मन परे हरियो, नपरे रातो
3
7
रुपकी रानी नभए पनि, दिमागकी खानि रहिछ्यौ नानि, बधाई छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
14
धेरै धेरै बधाई छ सदीक्षा श्रेष्ठलाई !!!
मन परे हरियो, नपरे रातो
7
3
बधाई तथा शुभकामना छ|
तल साथीहरुले भने जसो, यसलाई “सुन्दरी-प्रतियोगिता” भन्नु भन्दा, “नेपालकी-नारी” (Miss Nepal) भन्नु चाही जायेज होला| विश्व सामु नेपाल मुलुकका सम्पूर्ण नारीलाई नै प्रतिनीधि गर्ने यो बर्षकी “नेपाली-नारी” लाई “अन्यथा” कुराहरुले नछ्यापौ| यिनलाई सुन्दर कुराहरुले, सकारात्मक बिचारहरुले, बधाईका गुन्थाहरुले, उच्च मनोबल पुग्ने धापहरुले – ठेली पठाउन: हुन्न?? अग्रगामी भनेकै यहि होइन र…
मन परे हरियो, नपरे रातो
6
6
धेरै धेरै बधाई छ सदिक्षा जी लाइ. देश को भलो हुने काम गर्नु होला.
मन परे हरियो, नपरे रातो
5
4
आहा कति राम्री सुन्दर युवती मिस नेपाल भएछ मिस नेपाल भन्न पनि गर्व लाग्ने जे होस हार्दिक बधाई छ है सदिच्छा जी लै /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
बधाई छ सदिक्षा जी लाई
मन परे हरियो, नपरे रातो
6
5
हुने क हि होइन, बेकार को टाउको दुखी मात्र, टेलिभिजन मा फेरी यौता ना थुतुनो धेकना पाइने भो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12
प्रकृति आफै सुन्दर छिन प्रकृतिको आफ्नै नियम हुन्छ | प्रकृति लाइ नंग्याउनु र बंग्यौनुमा कुनै अर्थ छैन बगैचामा फुल्न लागेको कोपिला लाइ चिर्दै चिथर्दै, बजारमा प्रदर्शन गर्दा कसैलाई राम्रो, कसैलाई नराम्रो लाग्नु आ आफ्नै स्वेच्छा र बिबेक लाइ नै छोड्दा बेस | बज्जार्मा ल्येएका गुलाब भन्दा पहाडको अनकन्टारमा उम्रिएको क्यतुके को बोट नै राम्रो | बिदेसबाट भित्र्ययाको हाउ भाउ भन्दा स्वदेस्कै परम्परा राम्रो | हो तपाई नापल्कै सुन्दरीमा छानिनुत भयो नेपाल काठमाडौँ बिराटनगर ,पोखरा भैरवा मात्र हैन| पहाड, तराई ,हिमाल पहाड का अन्तर कुन्तरमा जन्मेका थमस हुड्का पात्र “लुस्सी ग्रे ” कति छन कति ? तेसैले आफुले आफुलाई समल्नुस विश्व सुन्दरी बन्नुस
यही शुभ कामना |
मन परे हरियो, नपरे रातो
6
7
नकारात्मक कमेन्ट अनि सकारात्मक कमेन्ट गर्ने सबै साथीहरु लै नमस्कार !!!!
कसैले आनुराधा कोइराला लै देसको सुन्दरी भने कसैले पासांग ल्याह्मु शेर्पा लै देशको सुन्देरी हुन पर्छा भन्दा मलाई हाँसो उठो अनि रिस पनि उठो | उनि हरु भनेको देसको गहना हुन् तो पनि टाउको मा लगाउने ! कृपया साथीहरु सिर मा लगाउने गहना लै नाइटोमा लागैदिना हुदैन | मिसनेपालले भाग लिने भनेको मिस वोर्ल्ड ,मिस एशिया मा हो जँहा नांगै पेन्टी अनि ब्रा को भर मा हिड्नु पर्छा | सो तपाइको दिमक ले कति सम्म तल सोच्न भयको यार कि पशंग लमु अनि आनुरधा लै नंगौने कुरा गर्दैहुनुन्छा यार | सो सुन्देरी प्रतियोगिता भनेको बाहिरी सुन्दरताको नै प्रतियोगिता हो भन्ने थाहा पौण्ड पौन्दै पनि किन बिरोध यार |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
8
बिकासको नाम जिरो
भाषण र फेसनमा किरो
भ्रष्टचार र बिदेशमा गएर कमाएको पैसाले छोरा छोरीको बानि व्यहोरा बिगारो, सियो हलोको फाली समेत बनाउन नसक्ने देशमा फेसन र नाङ्गो नाच,
गरिवीको कुचक्र रेखा मुनि थिएको नागरिकलाई न गास न कपास छाप्रोमा भोक भोकै छ बास,
लौ सोंचेर भनौ त नेपाली दाज्यु भाइ दिदि बहिनीहो हाम्रो देशमा चाहिएको के हो खास,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
१९ बर्षको भन्न चाहि अलि नसुहाउने रहिछ!
यसो हेर्दा ३०-३५ कि देखिन्छे!
जेहोस ल बधाई छ!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
22
कसैले भनेका थिए कि इथोपियाको यहुदी जात ब्राह्मण श्रेस्त नामका भागेर इरान पुगे l पछी भारत छिरेर हिन्दु धर्म बनेका श्रेष्ठ थर भएकोले यहुदी जस्तै श्रेष्ठ जतातै संसार नै हाक्ने जात देखियो l यहुदीले जस्तै श्रेष्ठले पनि जतातै संसार हाक्ने चलाउने जित्ने खाने भयो l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
17
के आस गर्नु र ,के गरेर पहिलाहुनेहरुले …रु ५००००० पाईहाले ,विदेश घुम्छन फर्किन्छन …. देशका लागि केहि गर्ने रे बकबास …………………………
मन परे हरियो, नपरे रातो
13
4
सदिक्षा nani अरु ले जस्तो हैन तिमि ले यो तितले जितेर नेपाल को ग्रामिण अरेया को बिकाश मा लाग ग्रामिण भेग क मनिषहरु लै कसरि शिक्षा को दयारा मा लिएर आउने त्यो सोच जनता हरु लै राम्रो शिक्षा दिने त्यो सोचा नानी बधाई छ तिमि लै नेपाल सुन्दरी भएको मा
मन परे हरियो, नपरे रातो
4
2
बधाई छ सदिक्ष्यालाइ
मन परे हरियो, नपरे रातो
13
4
कसैले कुनै उपलब्धि हासिल गर्दा त्यसमा खुसि हुन नसक्नु विकृत मानसिकताको उदाहरण हो| बधाई छ मात्र भन्दा पनि हाम्रा केहि मित्रहरु त्यसमा पनि राजनीति घुसाएर रातोमा भोट हाल्न ब्यस्त छन्|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
17
सदिक्ष्या ,अब तिमीले नै नेपाल मा केहि गर्ली जस्तो छेउ |
खै अरुको त् केहि भर भएन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
16
सदिच्छाले हामीलाई गर्व गर्ने अर्को एउटा मौका दिएकी छिन…सदिच्छा जातको को नाताले उनलाई यो उपाधिको सच्चा हकदार हुन्…आशा छ हामीलाई गर्वित बनाए जस्तै सारा देशलाइ उनले गर्वित बनाउने छिन . उनलाई हार्दिक सुभकामना..
कुमार श्रेष्ठ बेल्जियम
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
37
Happy to hear that Sadichhya won the race of Miss Nepal 2010 , Congratulation to Sadichhya.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
11
मिस्स नेपाल २०१० पनि सकियो / मिस्स नेपाल सदिच्छा श्रेष्ठ भए ऊनी राम्रै छिन तर नेपाल को पछि विदेश मा हुने पर्तियोगिता मा ऊनले केहि पनि हात पार्छिन जस्तो मलाई लाग्दैन / ऊनी भाग लिन पर्तियोगिता भएको ठेऔमा जन्छिन तर केहि बिदा मा पनि हात पर्दिनन ऊनी जन्छिन घुम्छिन अनि नेपाल औछिन एउटा फाइदा चै छ है परिवार मा म यो देश पुगेर आएको भनेर गुफफ़ हान्न चै मिल्छ अनि हाम्रो मिस्स नेपाल फलानो देश मा पुगेर आइन भन्न हामीलाई पनि गौरब कै साथ लिन मिल्छ / आन्तेमा खास केहि हुदैन यो नाटक मात्रै हो लाटो देश मा गाड़ो तन्नेरी मात्रै हो ,,,,,,,,,,This is only drama of Nepal she hasn’t any knowledge & IQ ,, she is better then another contestant ,?, but i dont think so ,,,,, anyway we have onlyone miss nepal .she is malvika subba she is very talent then others,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
26
सदिच्छा संग knowledge ra IQ छैन भन्ने कुरा चै हैन..बादबिबाद प्रतियोगिता क लागि नेपालको तर्फा बाट उनि कतार सम्म पुगेकी छिन …
मन परे हरियो, नपरे रातो
6
6
अति सुन्दर सायद इश्वर ले फुर्सद मा नै बनाए जस्तो लग्यो. यिनी स्वर्ग कि परि भन्दा पनि सुन्दर लाग्यो. मनमा त लाग्यो नि केहि कुरा राख्न तर के गर्नु सम्भव छैन. प्रशंशा त उनकै अगाडी गर्न मन लागेको थियो.तस्बिर हेर्दामा मा त प्रभहित भए झन् भेटे देखी त भाभुक हुन्थे होला म./ यति राम्रो सुन्दरी जन्माउने यी सुन्दरी का फादर र मोदर लाइ धेरै नै धन्यवाद छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
13
धेरै धेरै बधाई छ . देश को लागि कम गर्नुश
मन परे हरियो, नपरे रातो
8
5
येस पाली मिस नेपाल असाधई राम्री छिन् | जजले राम्ररी छानेछन्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
16
जेभाये पनि तिमिले नेपाल को नाम राखनु पर६अ है सो ओनस अगेन चोन्ग्रट्स न विस उ ऑल द बेस्ट.
मन परे हरियो, नपरे रातो
8
7
Congratulation , Sadikchha
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
बधाई छ सदीक्षा जी तपाइलाई तपाई मिस नेपाल भएर नेपाललाई चिनाउने
प्रयास गर्नु भएको मा |
इन्द्र राई : उदयपुर
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
हार्दिक बधाई छ “मिस नेपाल छाला” सुन्दरी लाई!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
21
Hello सदिच्श्हा, Congratulation for Miss Nepal,
Although, I missed watching the contest, reviewing the news I think this has given one of the most suitable and acceptable Miss Nepal after Malvika Subba to my personal view.
Sadikchhya looks very gorgeous and talented, and I wish her a very best of luck over the coming next year to be representative of Nepal on various stages.
Mani
मन परे हरियो, नपरे रातो
10
6
बधाई छ.
मन परे हरियो, नपरे रातो
7
4
नेपाल को येत्रो ठुलो प्रत्योगिता हुदा आज बिहानै कान्तिपुर हेरेको त समाचारै छैन बा यो के भएको रहेछा साथीहरु डाबर संग झगडा भए पनि समाचार त दिन पर्ने नि होइन र साथीहरु?….
राजेश नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
14
Happy to hear that Sadichhya won the race of Miss Nepal 2010 , Congratulation to Sadichhya.
मन परे हरियो, नपरे रातो
8
6
congratulation
मन परे हरियो, नपरे रातो
7
5
येस्पली भने मिस नेपाल भनेको जस्तो पाईयो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
8
This is yet another proof of how sadist we Nepali People are turning out to be. Why do we make a negative comments(thumbs down) when someone congratulates for someones success ??
yes there are many possibility for improvements but still everything starts from a scratch and take its bigger shape gradually… we have to learn to accept positive changes… if not then why we people are using computer and making comments why not we reject this and again return back to stone age ???
congrats and all the best for your future Miss Nepal Sadikchya… Hope u make all Nepali proud..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
11
‘सुन्दरी’ प्रतियोगिता आर्मी अफिसर्स क्लबमा ! विरोध हुने डरले देशको सुरक्षा गर्नेहरूको आडमा यस्ता प्रतियोगिता गरिनुजस्तो लज्जाष्द कार्य अरु के हुनसक्छ ?
अनमिनले गर्दा सेनालाई ‘असहयोग’ भयो रे ! कस्तो असहयोग भन्या हुन् ? सीमामा बस्नुपर्नेहरू राजधानीमा ‘सुन्दरी’ प्रतियोगितामा मस्त छन् ! के ‘सुन्दरी’ प्रतियोगितामा ‘पहुँच’ नभएकाहरूमाथि गोली बर्साउन असहयोग भएको हो ? नेपाली सेनाको अरु कुनै काम रहेन अब ? दरबारिया ‘ह्याङ्ओभर’ले नछोडेर त्यसै पनि आमनेपाली जनताको हुन नसकेको गोर्खाली सेनाको छविलाई अझै बद्नाम गराउन उद्यतहरूले यस्ता क्रियाकलाप गरिरहेका छन्; त्यसैले नेपाली सेनाको लोकतान्त्रीकरण अत्यावश्यक छ ।
जहाँसम्म सुन्दरी प्रतियोगिताको कुरा छ, यो बहुराष्ट्रिय कम्पनीहरूको ‘मोडेल’ प्रतियोगितामात्र हो । यस्ता प्रतियोगितालाई ‘नेपाल सुन्दरी’ वा अरु कुनै ठाउँविशेष वा जातिविशेषको खोल ओढाउनु निन्दनीय छ । अझ बौद्धिक प्रदर्शन र अन्य खोल ओढाउनुको त कुनै सार नै छैन; विगतका ‘सुन्दरी’हरूको बौद्धिकता देखिइरहेकै छ नि ! अझ नेपाल र नेपालीका लागि यो गर्छु वा त्यो गर्छु भनी ताली खाने ‘सुन्दरी’हरू अहिले कहाँ छन् र कसका लागि के गर्दैछन् भन्ने कुरा मुट्ठीभर नेपालीलाई मात्र थाहा होला ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
41
55
पुष्प जी
यो तपाइको अतिनै अतिबादी सोच र उग्र मानशिक्ताको प्रतिक्रिया हो.
यो अहिलेको अन्तराष्ट्रिय उदार युगमा सबै सफल तथा बिकाशोन्मुख राष्ट्रहरुले मान्दै आएको र कुनै न कुनै रुपमा आफ्नो प्रतिभा प्रकट गर्न पाउने कुनै पनि प्रतियोगितालाइ राम्रो मान्नु पर्छ र तेस्बाट केहिले राष्ट्र र समाजका लागि राम्रा पनि गरेका छन् केहिले प्रयास पनि गर्दै छन् र केहि हराएका पनि छन्. हाम्रो जस्तो अस्थिर मुलुकमा यति सानो प्रतियोगिताबाट अहिलेलाई धेरै अपेक्षा नगरौं.
माओबादी जस्तो तेत्रो जनयुद्ध लडेर आएको भन्ने पार्टीले त् केवल सत्ता मोहको लागि लड्ने, YCL जस्तो उदण्ड र गुन्डाहरुलाई पाली दुनियालाई लुट्ने, विभिन्न ठेक्कापट्टाबाट जवर्जस्ती पैसा असुली पुरै निर्माण प्रक्रियामै अवरोध पुर्याई रहेका छन् . हुँदै नभएको माओबादी लडाकुको संख्या देखाई जनताले तिरेको कर हजम गरि रहेका छन् भने यस्ता साना प्रतियोगिता बाट किन तेत्रो ठुलो उपलब्धिको अपेक्षा गर्नु हुन्छ.
कहिले पुर्व अधिराजकुमारीको भ्रमण र उनले गर्न लागेको सामाजिक कार्यलाई राजतन्त्र ब्युँझाउन गरेको खेल भन्दै अवरोध पुराउनु हुन्छ. ठिकै छ राजतन्त्रको लागि प्रयास गरिन रे
१. के उनले त्यो कसैलाई जवर्जस्ती, धम्क्याएर गरेकी हुन्?
२. के जनताले सहि कसैको काम र विचार हेर्न र सुन्नै नपाउने?
३. एक नेपालीले आफ्नो विचार र राष्ट्रमा सेवा गर्ने नपाउने?
४. अरुले गरेको काममा अवरोध पुर्याउनुको सट्टा आफै यस्ता समाज सेवाको काममा लागे भै हाल्यो नि ?
के माओबादीको अरुको काममा बिघ्न बाधा र अवरोध पुर्याउने बाहेक अरु कुनै सिद्धान्त र लक्ष्य नै छैन कि भन्ने अहिले भन् हुँदै छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
28
रविनजी,
अरुले उदार मानेको कुरामा हामी पनि त्यसको पिछलग्गु हुनैपर्छ भन्ने छ ? कुनै पनि प्रतियोतिता आफैंमा नराम्रो होइन, तर त्यसको प्रस्तुति, त्यसको आधार र उद्देश्य मुख्य कुरा हो । हामी सबैलाई थाहा भएकै कुरा हो कि सुन्दरी प्रतियोगितामा मुख्य रूपले अनुहार र जिउडालमै ध्यान दिइन्छ । वास्तवमा भन्ने हो भने व्यक्तिगतरूपले म पनि यो कुरामा सहमत छु । जसले जतिसुकै फुर्ति लगाए पनि अनुहार नमिलेको मान्छेलाई कसरी सुन्दरी मान्नु ! सुन्दरताको सामान्य परिभाषा त सुन्दरताबाहेक अरु हुनैसक्दैन । बौद्धिकरूपले वा अन्य कारणले कोही असल वा राम्रो हुन्छन्, तर सुन्दरतालाई सुन्दरतामै सीमित राख्नुपर्छ । तर अहिले त यस्ता सुन्दरी प्रतियोगितालाई अनेकथरि खोल ओढाइन्छ ! केहीअघिमात्र ‘मिस लिटिल नेवा:’ (नेवार) प्रतियोगितामा भाग लिने अधिकांशलाई नेवारी भाषा नै नआएको सुनियो । कुनै अमूक जाति र भाषाको प्रतियोगिता भएपछि सम्बन्धित भाषा त एउटा सामान्य शर्त हुनुपर्ने होइन ? नेपालभरिको प्रतिनिधि नभएको प्रतियोगितालाई ‘नेपाल’ भनेर नामाकरण गर्नु कहाँसम्म जायज छ ? अनि ती ‘सुन्दरी’ छानिएपछि मान्नुपर्ने प्रायोजकका शर्तहरूले तिनीहरू अमूक जाति वा देशको सुन्दरी भनेर भन्दै मिल्दैन । प्रायोजकको विज्ञापनमा खेल्नुपर्ने जस्तो शर्तमा चल्नेहरू कसरी सबैको प्रतिनिधित्व गरेको मान्ने ?
जहाँसम्म माओवादीका भातृसंगठनलाई आरोप लगाउनुभएको कुरा छ; केही सत्यता होला । तर वाईसीएललाई उद्दण्ड र गुण्डा भन्नुको आधार के ? देश र जनताकै लागि जनयुद्ध लडेर आएकाहरूसँग मानिसहरूमा केही भय हुनु नै उद्दण्ड र गुण्डा हुनु हो ? दलसम्बद्ध केही व्यक्तिहरू नराम्रो काममा लाग्दैमा वा उनीहरूलाई आरोप लगाउँदैमा सम्पूर्ण दलकै नाउँ खराब गर्न मिल्छ ? के पछिल्लो समयमा कोइराला परिवार र केही कांग्रेसीहरूको चरित्रका कारण नेपाली कांग्रेसको बद्नाम गर्न मिल्छ ? के ओलीजस्ता भारतीय गोटी र माकुनेजस्ता नकचराहरूका कारण नेकपा एमालेको बद्नाम गर्न मिल्छ ? अनि कुनचाहिँ ठेक्कापट्टामा अवरोध पुर्याएको रहेछ जानकारी पाउँ । शिविरमा रहेका जनसेनाको संख्या तोकेरै त्यसैअनुसार भत्ता वितरण भइरहेको छ; प्रचण्डको अभिव्यक्ति त जनयुद्धताकाको रणनीतिमात्र थियो ।
पूर्व ‘राजपरिवार’का सदस्यहरूको अहिलेको सक्रियतालाई सामान्य भन्न मिल्दैन । केही दिनअघि पारस स्वयम्ले नै ‘धमिलो पानीमा माछा मार्न शुरु गरिसकेको’ भावयुक्त अन्तर्वार्ता पनि दिइसकेका छन् । अहिलेको राजनीतिक अवस्था शदियौंपछि हुन लागेको परिवर्तनको उपज; यसलाई अस्वभाविक भनिहाल्न मिल्दैन । तर यसै मौकामा कुहिएर काम नलाग्ने भइसकेको राजतन्त्र ब्यूँताउने खेलबाट सतर्क हुनैपर्छ । कुहिएर बचेखुचेकाकाट राम्रो बिरुवा उत्पादन हुन्छ भने अर्कै कुरा, तर यस्ता कुहिएकाबाट आउने दुर्गन्ध स्वाभाविकै हो; तर उक्त दुर्गन्ध-पीडितहरूले दुर्गन्ध हटाउन वा आउनै नदिन पनि त पाउनुपर्छ नि ! होइन र ?
अनि माओवादी र यसका भातृसंगठनलाई हावादारी आरोप लगाउनेले राम्रो कामको बारेमा कहिले मनन गर्ने हुन् !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
46
राजनीतिबाट एक पटक बाहिर निस्केर, विजेतालाई बधाई दिए के नै बिग्रेला, पुष्प जी? tension जिन्दगीमा केहि स्वदेशी सुन्दरी हेरेर मन बाहलौना दीनुश न ………हार्दिक बधाई सदिक्षा !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
7
हरेक कुरामा राजनीति हुन्छ , निरापेच्छ केहि कुरा हुदैन सबै सापेक्षे हुन्छ , relativity को कुरा हो, सबै कुरा मा राजनीति हुन्छ जुन आफैमा गलत कुरा होइन , कुरा संसार ले के गर्छ र गरि रहेको छ भन्ने प्रमुख होइन , प्रमुख कुरा त तेस भित्र को अन्तरबस्तु नै हो , जुन हिसाब ले सुर सुन्दरी प्रतियोगिता हरु हुन्छन , तिनी हरु को सुरुवात नै गलत हिसाब ले भाको छ , यो ग्लामौर संसार हो जुन क्षेत्र मा तलेंत भन्दा बढी ग्लामौर हुन्छ, जहाँ इन्दिरेच्त्ली युवती हरु को किन बेच भाको छ , नत्र ब्यापारी ले तेत्रो कार अनि पैसा तेसै दिन्छ , पाकिस्तान मा तेत्रो मानिश्को बिचल्ली भाको छ खोइ त्यो डाबर साबर ???? मित्र यो पछिमा दुनिया ले गरेको कुरा हाम्रो दुनिया लै ठिक छैन, किनकि हामी त्यो ठाउमा पुग्न धेरै टाढा छौ……..जय होस् सबैको
मन परे हरियो, नपरे रातो
4
2
पुष्पजी ठिक भन्नु भो सायद यो ब्लग को संचालक पनि सुन्दरी प्रतियोगिता मा गए क थिए क्यारे नकारात्मक सोचाई को कमेन्ट त छाप दै छाप दै न |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
24
पुस्पा जी, सुन्दरी प्रतियोगिता बारे तपाई को धारणा संग मा सहमत छु. तर बाहुन छेत्री को बर्चस्व हुने सुन्दरी प्रतियोगिता मा एस पालि फेरी नेवार लाइ जिताएर काचो मासु को ठेकेदार हरुले धमाधम जनजाति भनिने हरुलाई सुन्दरी बनाएर विरोधीहरु लाइ फेरी जिल्याउन सफल भए. अब माओबादीले बिरोध पनि कसरि गरोस? नेवार सुन्दरी लाइ नेपाल सुन्दरी बनाएको बिरोध गरेर के उनीहरुले झन् आफ्नो पत्ता साफ गर्नु छ र ? जनजाति भनिने वर्ग लाइ बधाई छ. दरिलो घुस पाउनु भएको छ फेरी. ..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
25
मिस्टर कुमार दि/
“काँचो मासुको ठेकेदार” को सिधा अर्थ बेश्याको दलाल हो/काँचो मासुको ठेकेदारहरुले अर्थात् बेश्याको दलालहरुले सौन्दर्य प्रतियोगिता गरेको हो? काँचो मासुको ठेकेदारहरुले धमाधम जनजाती भनिनेहरुलाई सुन्दरी ……” !!!! मुख सम्हाल्न नसके पनि कलम त् सम्हाल्नुस/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
मदन सर, तपाई जस्तो कूल मान्छेलाइ मेरो कमेन्ट ले तरंगित गरेको मा खुसि लागेको छ. कमेन्ट योग्य ठान्नु भएको मा धन्यबाद. हरियो भन्दा तिन गुणा बढी रातो चिन्ह ले धेरै जसो पाठकहरु तपाई संग सहमत छन् भन्ने पनि देखिन्छ.
मदन सर, ‘बेस्या’ जस्तो कडा सब्द म कुनै पनि नारि लाइ भन्नै सक्दिन. यदि कोहि नारि बेस्या नै हुन भने पनि बेस्या निर्माण कर्ता र खपत कर्ता हामि पुरुस के हौ त ? तेसो त बेस्या भन्ने सब्द लाइ नै नारी संग सम्बन्ध जोडेर हेर्ने अर्थमा प्रयोग गर्नै हुन्न भन्ने मेरो धारणा छ .
पुजीबादी र बजारमुखी अर्थब्यबस्था मा मानवीय स्वभाव र पपुलर कल्चर लाइ बस्तु बेच्ने रणनीति को रुपमा प्रयोग गरिन्छ भन्ने एक थरि को बिचार छ जस संग म धेरै सहमत छु. केहि केटि हरु लाइ सुन्दरी बनाएर बाकि नारि जाति लाइ बजार को बस्तु बनाउने यस्तो प्रवृतिलाई तपाई के भन्नुहुन्छ ?
मन परे हरियो, नपरे रातो
1
10
कुमार जी
तपाईंले सिधै बेश्यात् भन्नु भयेन तर तेस्तै अर्थ जनाउने सब्द प्रयोग गर्नु भयो/ यक चोटी आफ्नो प्रतिक्रिया आफैले राम्ररि पढ्नुस/ असान्दर्विक तरिकाले गलत टुक्का बाजी गर्नु भयो तपाईंले/ मित्रहरुको तृती कोत्यायिन्छ नै/
अब नारि सौन्दर्येलाई बजारी बनाउनु हुन्छ बा हुँदैन भन्ने प्रश्न मा कुमार जी आफु कति सुन्दर छ बा कोहि कति सुन्दर छ भन्नु लाई बजारीकरण गरेको जस्तो त् मलाई लाग्दैन/ पुरुष सिट बल छ नारि सिट सौन्दर्य छ/ दुवै कुरा प्रकृतिको उपहार हो/ यसको सम्मानगर्नु बजारीकरण गर्नु भन्नु कति उपयुक्त होला?
नारि र पुरुषमा सामाजिक अधिकार र परिचएको संदर्व्मा म कुनै भेद देख्दिन/ पुरुषहरुले मसल प्रतियोगिता गर्नु हुन्छ र को कति बलबान छ भन्नु हुन्छ भने नारि हरुले आफु कति सुन्दर छ भन्न किन नपाउने/ मित्र अरुको कुरा नगरुँ आफ्नो दृस्टीकोणलाई उदार बनाउँ/ नियेत खराव भएकाले नौरंगी कुरा गर्छन तिनीहरुको हा हा मा नलागुं मित्र/ मेरो भन्नु यतिनै/
मन परे हरियो, नपरे रातो
9
0
धन्यबाद मदन सर,
एउटा स्पस्टिकरण मात्र: मेरो शैली तपैले भनेजस्तै आक्रामक अवस्य हो तर यो कस्तो प्रवृति का प्रति लक्षित् छ भन्ने हाम्रो बुझाइ मा मात्र फरक हो. प्रत्येक व्यक्ति ले आफ्नो पहिचान अनुसार को अभिव्यक्ति दिन्छ भन्ने पहिचान को सिद्धान्त धेरै ठाउमा लागू हुन्छ भन्ने मलाई पनि लाग्छ.
तपाइको बिचार मैले पढ्दै आएको ले म तपाई को भावना को सम्मान गर्छु.
मन परे हरियो, नपरे रातो
1
8
मेरो नजरमा मन्जुश्री थापा, पासांग लह्मु शेर्पा, अनुराधा कोइराला, दिल शोवा श्रेष्ठ ……………. जस्ता हरु नै Miss Nepal हुन् , दुइ चार जना त्यो पनि काठमाडौँ ओरपर का तरुनी हरु लै र्याम्प मा लायुदै मा मिस नेपाल हुने होइन, यो खेल र गाई/ भैसी किन्न जादा को फरक केहि छैन , किन भने किन मेल मा जहिले पनि रुप रङ्ग हेरिन्छ जस्तै यो खेल मा पनि, कहिले काली केटि लाई मिस नेपाल बनुछां यीनले , सब ढोंग , यो मानेमा माओबादी नै ठिक !!!!!!!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
38
Congrats for winning the Miss Nepal title. You look very beautiful and hope you have beautiful heart too. Best wishes for your future.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
14
धेरै धेरै बधाई छ सदिक्षा जी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
congratulation फोर विन्निन मिस नेपाल सदिक्ष्या जी!!!! अब पालो मिस्स वोर्ल्ड को . मेरो सुभकामना!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
hi sadichhya. love you so much and first of all congratulations.you have proved that our love is strong and finally kissed the success.And hope our to meet you tonight grand party. cheers.
your love
samrat
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
10
you was awesome. you was looking good yesterday and beautiful to. your answer &thoughts. you are talented . do good for the nation.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
10
congratulations ! सदिक्षा We hope ,You have to do a lot of things for nepal and neplease people .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
11
सुन्दर छौ, सकारात्मक तरिकाबाट सुन्दरताको फाइदा लिन जान, शुभकामना!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
hi sadichya best of luck for up coming time
मन परे हरियो, नपरे रातो
5
11
धेरै धेरै बधाई छ सदिक्षा जी लाइ. देश को भलो हुने काम गर्नु होला.
Be positive, say positive, do positive.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
हार्दिक बधाई सदिक्षा !!!
मन परे हरियो, नपरे रातो
7
8
मुरी मुरी धन्यवाद सदिक्षा जी लाइ तपाइको कला प्रसंसनिय छ . अझै सफलता मिलोस सुभकामना छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
12
Congralution Sadixha for Miss Nepal
Pramod Koirala
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
10
केटी चाही राम्री नै रहेछ है !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
13
बधाई छ सदिक्षा जी ,नेपाल लाई चिनाउने काम गर्नु होला
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
10
प्रकृति आफै सुन्दर छिन प्रकृतिको आफ्नै नियम हुन्छ | प्रकृति लाइ नंग्याउनु र बंग्यौनुमा कुनै अर्थ छैन बगैचामा फुल्न लागेको कोपिला लाइ चिर्दै चिथर्दै, बजारमा प्रदर्शन गर्दा कसैलाई राम्रो, कसैलाई नराम्रो लाग्नु आ आफ्नै स्वेच्छा र बिबेक लाइ नै छोड्दा बेस | बज्जार्मा ल्येएका गुलाब भन्दा पहाडको अनकन्टारमा उम्रिएको क्यतुके को बोट नै राम्रो | बिदेसबाट भित्र्ययाको हाउ भाउ भन्दा स्वदेस्कै परम्परा राम्रो | हो तपाई नापल्कै सुन्दरीमा छानिनुत भयो नेपाल काठमाडौँ बिराटनगर ,पोखरा भैरवा मात्र हैन| पहाड, तराई ,हिमाल पहाड का अन्तर कुन्तरमा जन्मेका थमस हुड्का पात्र “लुस्सी ग्रे ” कति छन कति ? तेसैले आफुले आफुलाई समल्नुस विश्व सुन्दरी बन्नुस
यही शुभ कामना |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
9
hi Sadichhya,
You did well done. Congratulations!!! And wishing you all the best for your entire steps in days ahead.
Thankyou so much.
मन परे हरियो, नपरे रातो
5
10
हार्दिक बधाई छ है सदिच्छा लाई, Miss world को अग्रिम सुभकामना!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
13
Good luck मिस्स नेपाल जी ,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
10
धेरै धेरै बधाई छ सदिक्षा जी लाइ अब हुने Miss world को उपाधि नेपालको भागमा परोस शुभ कामना …………….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
13
सदीक्षालाई हार्दिक शुभकामना छ, अब उनले नेपालको प्रतिनिधित्व उतरदायी तरिकाले गरुन !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
10
प्रितम जी निर्देशन राम्रो छ . तपैले भने जस्तै गरुन सधिस्छ्या ले
मन परे हरियो, नपरे रातो
6
10
मिस् नेपाल को प्रत्यक्ष्य प्रसारण चलिरहदा त्यही प्रतियोगिता का एक सहभागी मुख्य प्रायोजक को बिज्ञापनमा बारम्बार आएको देख्दा आयोजक र प्रायोजक दुईतै अयोग्य लाग्यो. त्यही सहभागी दोश्रो भइन्…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
सदीक्षालाई धेरै बधाई / यो एक बर्षको लागि मात्र मिस नेपाल नभई नेपालको “तारा” होस् भनि शुभकामना दिन चाहन्छु /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
12
congratulation !!! looking great
मन परे हरियो, नपरे रातो
8
9
चेरी कार भनेको के रहेछ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
अब जती नै जिते पनि बाहीर को प्रतियोगा मा हार्छ के गर्नु मान्छे राम्रो भयर के गर्नु मेन कुरा
बानी ब्यहोरा राम्रो हुनुपर्छ जस्तो मलाई लाग्छ अब यो नेपाल मा मिस नेपाल भयर केही हुने
छैन… मलाई त यो तातो न छारो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
30
be positive and optimistic brother, हार्छ भन्दै मा कोसिस नै नगर्ने
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
12
कोसिस गर्नु नराम्रो होइन तर किन हो हाम्रा मिस्स नेपाल हरु मिस्स वोर्ल्ड मा गएर पहिलो चरण बाट नै बाहिरिने . छिमेकी देशले धेरै पटक यो उपाधि हात पार्दा समेत हाम्रा मिस नेपाल भनौदाहरु तालि पिट्न मात्रै रमाइलो मान्छन. खेलकुद मा जस्तो beauty contest मा पनि सरकार लै दोष लगाउन त मिल्दैन. यो त सम्पूर्ण रुपमा contestant हरु को talaent मा भर पर्ने कुरा हो .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
11
काग ले कान लग्यो भन्दै मा काग को पछी लाग्ने नि कान छाम्ने | छिमेकी देश को औकात हेर्नुस कति पैसा फाल्न सक्छा training and all of that and another plus point is India has been experience from a very long time than we Nepalese . भर्खर बामे सर्ने बच्चा लै दौडिन लगायो भने के हबिगत हुन्छा | तेस्तै हो |
मन परे हरियो, नपरे रातो
7
10
dixant, optimism सिकाउने महोदय ,
तपाई एक तर्फ बाट optimism को खुब वकालत गर्नुहुन्छ अर्को तर्फ बाट भने आफ्नो देश लै बामे सर्न लाको केटाकेटी भान्नुहुन्छा. there is no longer relationship between beatycontestant and nation’s economy. पैसा धेरै भए मात्रै यो उपाधि हात पारिदो हो त u.s.a ले सधै जित्त्दो हो .
मन परे हरियो, नपरे रातो
3
2
बराक ओबामालाई पनि “यस्तो युबक, भर्खर मात्र सेनेटर भएको मान्छे किन राष्ट्रपतिको लागि
लड्न लागेको होला; पछि चुनाब जित्न त कहाँ कहाँ आफ्नै पार्टीको टिकट जित्न पनि सक्दैन
हिलारी क्लिन्टनसंग लडेर” भन्थे!
खोइ के के हो, के के!
मन परे हरियो, नपरे रातो
7
7
धेरै धेरै बधाई मिस नेपाल 2010 sadichhya लाई र Miss world को अग्रिम सुभकामना!!!!
मन परे हरियो, नपरे रातो
7
10
जता जता बाहुन बजे उता उतै शोव्हा
खेलौना हरु हुन् मत खेलौना भन्छु
केहि गर्नु भन्दा धनि राम्रो पोइ पुनीभयो
बदाई छ सदीक्षा जी लाई
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
29
तै काजि जी’
अस्ति तपाईं ले लेख्नु भएको जनजातिको ईतिहास सम्भंदी प्रतिक्रिया बात तपाईंको बारेमा जुन धारणा बनेको थियो त्यो गलत रहेको प्रमाणित नारी हरुलाई ” खेलौना हुन् म त् खेलौना भन्छु” “केहि गर्नु भन्दा धनि पोई पाउने भयो” जस्तो निस्क्रिस्ट र अति संकुचित धारणा व्यक्त गर्नु भएर/
सिंगार नगर्ने नारि को छ? तपाईंको घरको महिलाहरुले सिंगार गर्दैंनन? गर्छन भने किन गर्छ? कुरूप छे यिनी त् भन्न लगाउन हो? तपाईंको घर समाजमा महिलाको औकात मात्र खेलौना जतिकै छ कि? तपाईंको घर परिवार समाजमा महिला राम्री हुन् खोज्ने कारण धनि पोई पाउनको लागि मात्र हो? कहाँ बात सिक्नु भएको हो यस्तो कुरा तै काजि जी? घरमै राम्री छिन भनिएको महिलालाई देशमै राम्री भएको प्रमाणित भए/ तपाईंलाई किन टन टन भयो यसबाट?
जनजातिको प्रतिनिधित्वो गर्ने संस्थाको पदाधिकारी हुनु भएको तै काजि बात यस्तो कुरा फेरी सुन्न नपरोस/ म पनि जन जातिकै भएकोले तपाईंलाई यो कुरा भन्न बाध्य छुँ/
मन परे हरियो, नपरे रातो
11
2
Congrulation…
मन परे हरियो, नपरे रातो
9
6
Hello New Miss Nepal,
Although, I missed watching the contest, reviewing the news I think this has given one of the most suitable and acceptable Miss Nepal after Malvika Subba to my personal view.
Sadikchhya looks very gorgeous and talented, and I wish her a very best of luck over the coming next year to be representative of Nepal on various stages.
JIMMY
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
8
सकारात्मक सोच आनुसार धेरै धेरै बधाई छ .. आस गरौ उनीलाई अब कल कान्तिपुर मा छिटै देखिने छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
Congratulation
Best wishes for your bright future
मन परे हरियो, नपरे रातो
7
7
आहा कति राम्री सुन्दर युवती मिस नेपाल भएछ मिस नेपाल भन्न पनि गर्व लाग्ने जे होस हार्दिक बधाई छ है सदिच्छा जी लै /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
10
सुन्दरी प्रतियोगिता राम्रो हो हैन मलाई थाहा छैन तर सुन्दरीहरुले मिस नेपाल , मिस वोर्ल्ड हुदा भनेको कुरा व्यवहार मा गर्नु पर्छा कि पर्दैन | Ash Rao , सुस्मिता सेन देखि लिएर सुगारिका केसी , माल्विका सुब्बा ले सुन्दरी को ताज पहिरनको लागि जज लाइ भनेको कुरा कति पुरा गरे? एसको लेखाजोखा हुनु पर्छा कि पर्दैन ? उनीहरुले बोलेको झुट को कारण ले येनिहरुको ताज खोस्नु पर्छ कि पर्दैन ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
11
पहिला हाम्रा देशका नेता हरुले चुनाब लड्दा बोलेका कुरा हरु व्यवहार मा ल्याएका छन् कि छैन तेस्को लेखा जोखा राख्न पर्छ कि पर्दैन | नेताले नै सिकयेपछी हामी नाथे जनता हरुले तेस्लाई follow up त गर्ने पर्यो | कि कसो प्रकाश थापा ज्यु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
12
अहिले क मिस्स नेपाल ले आफुले गरेका बाचा पुरा गरेर एक सफल र बाचा पुरा गर्ने नया आशा लाग्दो नेता पनि त बन्न सक्छन नि त होइन ? कि कसो ……?
मन परे हरियो, नपरे रातो
1
10
यसपाली को मिस नेपाल चाही खुब राम्री छाने छन्.. पहिला पहिला त सबै भन्दा नराम्री पो हुने गर्थे त.. सदिक्षा लाइ धेरै बधाई !!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
9
धेरै धेरै बधाई छ, आगामी पैलाहरु को लागि शुभकामना
मन परे हरियो, नपरे रातो
4
4
सदिच्छाले हामीलाई गर्व गर्ने अर्को एउटा मौका दिएकी छिन…सदिच्छा को साथी को नाताले र उनलाई चिनेको हुदा उनि यो उपाधिको सच्चा हकदार हुन्…आशा छ हामी साथीलाई गर्वित बनाए जस्तै सारा देशलाइ उनले गर्वित बनाउने छिन . उनलाई हार्दिक सुभकामना..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
30
30
optimistic and positive कुरा गर्दा पनि dislike पाउँदो रैछा सोरी निमेष ज्यु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
12
I thoroughly enjoyed the Miss Nepal contest live on NTV. But the two hosts were not that talented to host and serve complete entertainments to the audiences in the contest however it was awesome and congratulation Miss Sudhichha for winning the title of Miss Nepal 2010 actually you have won three other more titles they are to mention. You really deserve all of these titles. You are so talented and gorgeous lady I really loved your thoughts and am proud of you as Miss Nepal 2010. Wish you all the best for your upcoming responsibilities and accountabilities for your nation and its people.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
9
Congratulation !!!
मन परे हरियो, नपरे रातो
8
6
बधाई छ …
मन परे हरियो, नपरे रातो
7
10
ल धेरै धेरै बधाई छ सदिक्षा जी लाइ. देश को भलो हुने काम गर्नु होला.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
8