बाबुराम भट्टराई आज दुर्घटनाबाट बचेका छन्। एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको शंकास्पद मृत्यु भएको घटनामा आधारित फिल्म दासढुंगाको प्रिमियर शो हेरेको भोलिपल्ट बाबुराम त्यस्तै खालको दुर्घटनाबाट बचेका हुन्। मुग्लिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा उनी चढेको गाडीमा एउटा बसले आज बिहान ठक्कर दिएको थियो। ठक्कर दिए पनि उनलाई केही भने भएन।
बाबुराम भट्टराईका सहयोगीहरुले यो घटनालाई शंकास्पद भन्दै छानबिनको माग गरेका छन्। के यो साँच्चिकै षड्यन्त्र थियो ? कि एउटा दुर्घटना मात्रै ?
सार्वजनिक भएको घटना विवरण अनुसार बाबुराम भट्टराई बुटवलबाट काठमाडौँ फर्कँदै थिए। उनलाई प्रहरी र जनसेनाले स्कर्टिङ गरिरहेको थियो। मुग्लिनबाट गजुरी जाने बाटोमा पर्ने तिस्लिङमा पुगेपछि एउटा बसलाई बाबुराम चढेको गाडीले ओभरटेक गर्न खोजिरहेको थियो तर बसवालाले साइड दिइरहेको थिएन रे। प्रहरीको स्कर्टिङ गाडीलाई बल्लबल्ल साइड दिएपछि त्यसैको पछि बाबुराम चढेको गाडी जाँदा पछाडिको भागमा बसले ठोक्काएको रहेछ।
ठक्कर खाने बित्तिकै बाबुराम चढेको गाडीका ड्राइभरले गाडी स्पिडमा कुदाएका रहेछन्। ठक्करले गाडीको पछाडिको ढोका कुच्चिने बाहेक अरु केही भएको छैन रहेछ।
घटना यति हो। बाबुरामका सहयोगीहरुले यसलाई शंकास्पद घटना भनेका छन् र छानबिन गर्नुपर्ने बताएका छन्। योसँगै षड्यन्त्रका अनेकौँ कथा बुन्न सकिन्छ अब। वास्तवमा के भएको हो त्यो खुल्न गाह्रै पर्नेछ।
मदन-आश्रितको दुर्घटना पनि दुर्घटना मात्र थियो कि हत्याको षड्यन्त्र थियो, त्यो अहिलेसम्म खुल्न सकेको छैन। तर त्यो दुर्घटनालाई उपयोग गरेर धेरैले राजनीतिको भर्याङ चढे। दरबार हत्याकान्ड एउटा अर्को घटना थियो, जसको सत्यतथ्य अहिलेसम्म खुल्न सकेको छैन। जब यति चर्चित घटनाहरुको सत्यतथ्य त खुल्न सकेको छैन भने ढोका कुच्चिएको घटनाको राम्रोसँग छानबिन होला ?
यो दुर्घटना होस् वा षड्यन्त्र- त्यो एक ठाउँमा छ। तर घटनालाई शंकास्पद भन्दै छानबिनको माग हुनुले पार्टीभित्र प्रचण्ड नेतृत्वलाई चुनौति दिइरहेका बाबुराम भट्टराईले आफूलाई असुरक्षित महसूस गरिरहेको भने प्रष्ट भएको छ। नत्र कसैले षड्यन्त्र रचेकै भए पनि यति सजिलै असफल हुने षड्यन्त्र रच्ने थिएनन् होला। वा, राजनीतिक फाइदाका लागि यो घटना वा दुर्घटनालाई उपयोग गर्न खोजेको पनि हुनसक्छ।
तपाईँलाई के लाग्छ ? यो दुर्घटना मात्र हो कि षड्यन्त्र हुनसक्छ ?
No related posts.









नेपाली जनत दिन दिनै सडक मा परेर मरेको खबेर ले पुरै सिङ्गो नेपाल को मेडिया नै भरिन्छ तर एउटा पोलिटिकल लादेर लाई सामान्य केहि हुदैमा छानबिन नै हुनुपर्ने यो कस्तो बिडम्बना हो.हरेक नेपाली को अधिकार बराबर छ वन्ने सबै लाई थाहा छैन कि क्या हो ? जे भए पनि घटना राम्रो होइन तर सबै लाई अधिकार दिन्छु भन्ने ले पहिले अरु लाई अनि अफ्फुलाई भन्ने पनि भुल्नु भएन.
बाबुराम कमरेड राम्रो मान्छे हो तर कसै को आँखा लाग्यो अलि जोगिएर हिड्नु होला.तपाई प्रति जनता को ठुलो विश्वास छ धन्यवाद .
मन परे हरियो, नपरे रातो
6
1
दुनिया निर्दोस जनतालाई मर्दाकेहिनहुने बाबुराम चढेको गाडी ठोकिदा छन्बिन गर्ने हा हा हा अरुयी चोर हरुले के गर्न सक्छ र |
मन परे हरियो, नपरे रातो
7
5
बाबुराम दुर्घटनामा पर्नुमा आपत्ति के मान्नु सकेसम्म सबै नेताहरुलाई एउटा ट्रकमा हालेर सेती नदीको खोझ मा जाकि दिए देसले एउटा निकास पौने थियो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
3
Thank God सड्यन्त्र भए पनि, दुर्घटना भए पनि उनि बचेका छन् | यो षड्यंत्र हो वा दुर्घटना, जाचबुझ गरे पछि थाहा भैहाल्दाछ, तर बाबुराम जस्ता इमानदार र लोकप्रिय नेता ले सतर्कता भने अपनाउनु पर्दछ. ,बाबुराम जस्तो इमान्दार नेता देशले गुमाउनु नपरोस|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
4
माओबादी लाई टुक्य्राउने र आफ्नो फाइदा उठाउने फटाहाको राज चलाउने नियत मात्र हो
कृष्ण बहादुर महरा को नक्कली भिडिओ टेप र बाबुराम को शंकास्पद दुर्घटना बाट थाहा हुन्छा ! इंडिया ले माओबादीलाई आत्मसमर्पण गराउनको लागि जिउ ज्यान दिएर लागेको छ! दुर्घटना को पूर्व सन्ध्या र भिडिओ टेप सार्बजनिक हुनु अगाडी के पी ओलीको दिल्ली दौडाहा हुनु, कुरा बुज्न गारो छैन गिरिजा बाबु माथि जानु भएकोले वाहा पनि बेस्करी धाधली ,खुरापाती भएको हुन् सक्छ , एकचोटी आर्को जान युद्द को लागि बहा बाबुराम ,प्रचण्ड माओबादी लाई टुक्य्राउने हुन् सक्छ
lumle
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
किन ठुलो कुरा बनाउने सानो घटना लाइ …..माओबादी को लागि मार्नु र मर्नु कुनै ठुलो कुरा होइन,देश मा त्यति धेरै अनगिन्ति अन्जान नेपाली जनता हरु मर्दा केहि नहुने हरु लाइ जाबो एउटा ज्यान फाल्नु कुन ठुलो कुरा हो र??????????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
30
नेपाल का हरेक लोकप्रिय कम्युनिस्ट नेताहरु कि त फुट मा अल्झिएका छन् कि त षड्यन्त्र को शिकार भएका छन् . अहिलेको नेपाली राजनीतिमा त्यागी कम्युनिस्ट नेता बाबुराम माथि पनि षड्यन्त्र नहोला भन्न सकिन्दैन .
मन परे हरियो, नपरे रातो
12
3
thanks god ,बाबुरामजी बचे / यो सायद प्रचंडेको काम हुनु पर्छ….किनकि प्रचण्डजीलाइ त कुर्ची चायो /येस्करण,मर्नु खोजको हो ……………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
6
यस घटना देखि आतिहाल्नु पर्ने केही छैन । यो दुर्घटना थियो आफैले गरेको । घटनालाई शंकास्पद भन्नु या देख्नु जिम्मेवारवोद्यको कमिले गर्दा आको डरभाव हो । हत्याको षड्यन्त्र – यस्तो प्रकारको नहुन सक्छ । यो टाफिक नियमको पालना नगर्दाको परिणामले उव्जाएको शंका सरसर्ति हेर्दा देखिन्छ । राजनीतिक फाइदाका लागि यो घटना थिएन किनको यो सामान्य घटिरहने साना मसिना घटनाहरु हुन् ।
मन परे हरियो, नपरे रातो
5
6
यो खबरले प्रचण्ड र बाबुराम अनि सिङ्गो एनेकपा (माओबादी) लाई टुक्य्राउने र आफ्नो फाइदा उठाउने फटाहाको राज चलाउने नियत मात्र हो
मन परे हरियो, नपरे रातो
9
8
अरु कोही माथी बीस्वाश छैन तर बाबुराम माथी अली अली छ र सायद तेही कारण ले होला की उनलाई केही पनी भएन!
मन परे हरियो, नपरे रातो
7
2
हग्निलाई भन्दा देख्निलाई लाज भने झैँ के को संका गर्नु पर्यो होला/ होइन नेताहरुको संका गर्ने बानी कहिले सम्म हो ?देसको स्थिति के थाहा यस्ता नेताहरुलाई /कहाँ के भई रहेछ भनेर के थाहा ?यक त सागुरो रोड तेस्मा पनि फितलो ट्राफिक नियम छ I
त्यो पो सोच्नु पर्यो त ?हो तिमीहरु जस्ता नेता हरु दुखमा फस्नु भनेको आँखा देखनु हो.यसमा सडेनत्र हुन् सक्दैन I
मन परे हरियो, नपरे रातो
10
7
त्यो घटना जे भएपनि बाबुराम जीलाइ आफ्नै पार्टीभित्र आफ्नै पार्टीको एउटा समुहबाट खतरा छ जस्तो लाग्छ है मलाई त…..बाबुरामजी होसियार रहनुपरो तपाइले……बाबुरामजस्तो योजनाकार नेता नेपालीले गुमाउनु नपरोस…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
के को षडयन्त्र हुनु नि सागुरो अनि गडेको बाटोमा सढेको यन्त्र हाक्दा बढेको घटना मात्र हो I
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
7
नेपाल को Traffic नियम राम्रो हुनुपर्छ भन्ने संदेश मात्रै हो ….नेता हरुमा १,२
वटा झड्का नलागी कुनै नियम नै राम्रो संग कार्यन्वयन हुदैन ,,मलाई त खुसिलाग्यो ,,अनि राष्ट्रिय भक्ति नेता बाबुराम भट्टराई लाई कुनै चोटपटक नलागेकोमा ,गाडी चालक दाईलाई धन्यवाद ,,
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
4
एउटा कुरा पक्कै हो पार्टी र देस मा बाबुराम को बढेको प्रतिष्ठा बाट जल्ने हरु धेरै छन्. र आजकाल माओवादी मा पनि पैसाको कारोबार बारे धेरै समाचार आइरहा छन्, के हो के बुज्न गारो छ .
मन परे हरियो, नपरे रातो
7
9
सड्यन्त्र भएनी, दुर्घटना भएनी उनि बचेका छन् , यो नै ठुलो कुरा हो, देशले उनि जस्तो होनहार नेता फेरी गुमाउनु नपरोस, भबिस्य मा यस्तो सड्यन्त्र , दुर्घटना उनिमा नघटोस !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
7
यो ट्राफिक नियम उल्लंघन गरेको प्रमाण हो! नेपालमा सर्वप्रथम कड़ा ट्राफिक नियम र सवारी चालक अनुमति-पत्र दिदा कड़ाभन्दा कड़ा व्यवस्था हुनुपर्छ ! यो ट्राफिक चालकले गरेको लापरवाहीलाई उल्टो दिशातिर मोडेर पार्टीभित्रको षडयंत्र
भनी जथानाम टिप्पणी गर्ने मित्रहरुको बौद्दिक दरिद्रता देखेर हासो लाग्यो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
अब बुज्नु भयो कामरेड जी मृतु पिडा भनेको? अब मेरो जवाफ दिनु कति जनाको हत्या गर्नु भयो र तपाई को पार्टीलाई कति जनाले बलिदान दिएका थिया ? ति सब हजुर को भन्दा दर्दनाक पिडा भोगे का हुन्
–आत्मा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
14
म पनि यसलाई कुनै नौलो मान्दिन नेपाल म एस्तो धेरै सर्बसाद्रण भयको छ
मन परे हरियो, नपरे रातो
14
3
दुर्घटना भए पनि षड्यन्त्र भए पनि बचेउ बाबुराम/
मिर्त्यु/ पिडा के हो? केहि बुझेउ कि अब ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
6
Moral of the story is that you should always follow the traffic rules while driving
मन परे हरियो, नपरे रातो
13
0
हेर्नुस मलाई के लाग्छ भने नि , यो सड्यन्त्र नै हुनुपर्छ, कामरेड होसियार मदन भण्डारी को चाला होला ,,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
16
होइना बाबुराम जी नेपाल को बात घटा को हालत थाहा हुदा हुदै पनी हतर हतर किना गर्ने / नेपाल बनौन तेस्तै हो, आब कटा के हुन्छा भनेर भाहना बनाये को ता होइना,
मन परे हरियो, नपरे रातो
5
6
यो षडयन्त्र नै हो जस्तो मलाई लाग्दैन। किनकि बाबुराम को एस्कर्टिङ र उसको कारले ओभरटेक गर्दा बस ड्राईभरको poor judgement बाट हुन गएको हो। यदि षडयन्त्र नै हुन्थ्यो भने बस ड्राईभरले पहिला बाबुरामको कारलाई अगाडि जान दिन्थ्यो (काठमाण्डूको दिशा तर्फ) अनि आफै ओभरटेक गरेर कारलाई ठक्कर दिन्थ्यो जसको कारण बाबुराम चढेको कार बाटो मुनि खस्न जान्थ्यो र गम्भिर दुर्घटना हुन सक्थ्यो। तर षडयन्त्रनै हो भने ड्राईभरले अन्तिम समयमा उसको conscience ले गर्दा योजना बदलेको हुन सक्छ जसले यसको योजनाकार लाई धोका दियो (hypothetical )।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
यो घटना षड्येंत्र हो जस्तो लाग्दैन,तर बाबुराम जी माथी पक्कै षड्येंत्र हून सक्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
अब त बाबुराम त्वैलेटमा लडे पनि प्रचण्ड को मान्छे ले भुइँ मा चिप्लो पारेर तेसो भएको भन्ने भो धिक्कार छ येस्ता मन गढ़ानते आरोप लगाउन खोज्नेहरुलाई.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
26
श्री ७ प्रचण्डलाइ पो क्याबोर भने, एकातिर बाबुरामको गाडीको दुर्घटनाको दोस, अर्कोतिर प्रधानमन्त्री पदकोलागी रु.५० करोडको महराले गरेको प्रसङ्ग, फेरी जाने भए धुलिखेल रिसोर्ट तिर दुइ दिनको लागी।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
5
दुर्घटना भए ता पनि त्यो षड्येन्त्र नै थियो भन्ने नेपाली नेता हरु को बानी छ अर्को कुरो बाबुराम कुनै भगवान त् होइनन नि , दुर्घटना मा जो कोहि पनि पर्न सक्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
आदेर्निया डाक्टर साहेब स्वयम आफुलाई पहिचान गर्न सक्नु भयको छैन .आफु र आफ्ना आमा बाबु लै आन्तार्रस्त्रिया स्वस्थ श्रःईश्रःय़ा संमर्गा समन्वय संष्ट नेपालको सपुत .गौमाता र उनैको छोरा गोवर हू.
मन परे हरियो, नपरे रातो
2
4
ट्राफिक नियम नै नभएको देशमा यस्तो सानोतिनो घटना हुनु कुनै नौलो कुरा होइन | नेपालको राजमार्ग सबै बस ड्राइभर र ट्रक ड्राइभरहरुले आफ्नो बाउले खनि दिएको जस्तै गरेर चलाउछन क्यारे, दुर्घटना त्यसै भै हाल्छ नि, त्यसकारण मेरो विचारमा यो एउटा साधारण ट्राफिक दुर्घटना जस्तो लाग्छ | धन्न केहि भएनछ बाबुरामलाइ अन्यथा नेपालले एउटा अर्को ठुलो क्षति व्यहोर्नु पर्ने थियो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
बाबुराम मात्र होइन, हाम्रो देश नेपाल एक वटा ठुलो दुर्घटना बाट बचेको छ ! बाबु राम लाई चोट पुराएर, एकै चोटी धेरै ठाउँ मा प्रहार गर्न खोजेको देखिन्छ ! नेपाल र नेपाली हो हित निचातौने, समूह, जसले मदन भण्डारी, बिरेन्द्र लगायत लै मारे, उनीहरु को कल्पना पनि हुन सक्छ यो घटना ! बिसुद्द दुर्घटना पनि हुन सक्छ तेसैले यसको निस्पछ र बिस्वस्निया छानबिन हुनु पर्छ ! र बाबुराम पनि अब धेरै सतर्क हुनु पर्छा है ! नेपाल लै बाबुराम को निकै ठुलो खाचो छ !
मन परे हरियो, नपरे रातो
13
4
नेपाल मा अस्त घटना घटी रहेको छ राम्रो मान्छे लै यस्तै गरेर मरिन्छा जस्तै कि माधन कुमार भण्डारी राजा बिरेन्द्र ,तेसैले यो एउटा सदेंत्र हो यो सत्ते कुरा छान बिन गरेर सार्बजनिक गर्नुपर्छ
kamal paudel
Dubai
मन परे हरियो, नपरे रातो
5
4
तलाई खाने बाघले मलाई पनि खान छ ;यो कुरा किन नबुजेको [अरु को सहयोगले बनेको सडक आफुले पनि बनाउनु पर्छा [अरुलाई दोस दिएर छानबिन को नाटक गरेर केहि फाईदा छ जस्तो लाग्दैन ] जे होस् खुसि लागेको छ कहिँ नभएकोमा t
मन परे हरियो, नपरे रातो
6
0
यि सभासद चढाउने डाइभरहरू बडो सान दिएर आफ्नै बाउको बाटो जस्तो गरेर हाक्छन, त्यही भएर यस्तो भएको हो ।
मन परे हरियो, नपरे रातो
12
3
धेरै मित्र हरु को प्रतिक्रिया पढ़ियो तर मलाई के लाग्छ भने यत्तिबेला नेपाल मा साची नै संकरमनकाल छ जहा जतीबेला जे पनी हुन सक्दछ!बाबुराम हाल सम्म ए.ने.क पा माओबादी का सबै भन्दा इमानदार नेता का रूप मा चिनिन्छन हाल को राजनैतिक गतिरोध अंत र रास्ट्रीय सहमति को लागी पनी प्रधानमंत्री पद को लागी बाबुराम को नाम प्राय धेरै राजनैतिक दल र जनता को चाहना को बिषय भयो यस को अर्थ जनता ले माओबादी होइन राम्रो अर्थाबिद को रूप मा बाबुराम लाई रोजे का हुन त्यसैले नेपाल मा राजनैतिक स्थाइत्व हुन न दिने हरु को षडंत्र को शंका गर्ने सकिन्छ तर सड़क मा दुर्घटना पनी हुन सक्ने कुरा लाई सहज रूप मा लिनू पर्छ जस्तो लाग्छ!
सागर अधिकारी
मन परे हरियो, नपरे रातो
10
1
डा. बाबुराम भट्टराइ दुर्घटनाबाट जोगिए यो त राम्रो कुरा सुन्दा राम्रो लाग्यो तर के यो दुर्घटना सुनियोजित हो र ? तर मलाई भने लाग्दैन एदी हेर्ने हो भने अहिले सम्म भएका घटना हरुको पनि छानबिन हुनु पर्छ, मेरो ख्याल मा यसमा बिदेशी शक्ति को हात छ कि क. प्रचण्ड को बाबुराम भएन भने पार्टी मा मेरै चल्छ भन्ने सोचेर होला एक पटक प्रचण्ड लै सोधुमं,के भन्छन मि. सुकिला मुकिला ले
मन परे हरियो, नपरे रातो
6
3
यो सामान्य दुर्घटना मात्र हो
मन परे हरियो, नपरे रातो
5
2
साथी हो मेरो बिचारमा स्कोटिंग.को गडिलाई साईट दिए पछि बस ड्राइवर ले यो बुजेको हुनु पर्छा की पछाड़ी कोई ठुलोई मान्छे आएको रहेछा भनेर स्पीड कम गर्नु परनी हो त्यसैले यो कसाई को चल- खेल जस्तो लग्छा
मन परे हरियो, नपरे रातो
7
3
दोषी भनिएका ड्राइभर पाल्पा का रैछन ,मलाई विश्वास छ पाल्पाली युवा यस्तो कम मा लाग्दैन ,यो सामान्य घटना मात्रै हो ,बधाई चढाई गर्नु आबस्यक छ जस्तो लाग्दैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
12
दाजु, आफ्नै घरका मान्छेको त केही थाहा हुँदैन, तँपाइ पाल्पाको मान्छे हो भन्नुहुन्छ? कुम गुरुङ्गजीले भन्नुभएजस्तै, स्कर्टीङ्गको गाडीले ओभरटेक गरेपछी आफ्नो स्पीड नियन्त्रण गर्नुपर्थ्यो ड्राइभरले, तर उनले नटेरेको देखियो, सायद हाम्रा नेताहरुको आफ्नै चरित्रले गर्दा कसैको पनि नेताहरु प्रति साँचो सम्मान छैन, खाली रिस र तुस मात्रै छ, त्यसैको परिणाम होकी?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
उहिले जमानाको कुरा हो, अमेरिकामा काला-जातीहरुलाई पशुजस्तै घाँटिमा सिक्री बानेर खरिद बिक्रीको लागि रखिन्थ्यो तर अहिलेको आधुनिक युगमा नेपालमा सन्सद खरिद गरिन्छ । अब यिनीहरुलाई पनि घाँटिमा सिक्री बानेर राखेनौ भने हामी सबै नेपाली पशु नै हो ।
मन परे हरियो, नपरे रातो
9
1
वाहियात तिललाई पहाड बनाएर । दुर्घटना भन्ने कुरा दुबै तर्फका चालकको लापरवाही बाट हुने हो । यो दुर्घटना भन्दा बढी केहि हुन सक्दैन । तैपनि एउटा जगजाहेर कुरा के छ भने दुर्घटनामा पारेर उहाँलाई मारिन सक्छ । तर बसबाट पुलिसको स्कर्टिँग भैराखेको बेलामा भन्दा अझ पत्याउनै नसकिने गरी । यो कुरामा होस गर्नु राम्रो कुरा हो ।
मन परे हरियो, नपरे रातो
4
2
येस्ता धेरै रामहरु को गाडी थोककिन्छन नेपाल मा ट्राफिक नेयम पालना न भय पछि बस चालक लै के था आर्को गाडी मा बाबुराम थिए कि हरेराम / पछाडी को गाडी ले साघुरो सडक मा किन ओवरटिक गरेको त ? फेरी सदयेन्त्र गर्नेले तेसै बाकी कहाँ राक्छ र ? मदन भण्डारी र दरबार हत्या काण्ड जसरि भयो तेसरी नै बाबुराम को पनि हत्या भयो भने पनि कसैले था पौदैना तेओ घटना हो कि दुरघटना हो भनेर ,,,,तर पनि सत्य चाइ पत्ता लगाउनु पर्छ,,,,my संसार ले दीएको समाचार पढे पछि येस्मा सदयेन्त्र को गन्ध भेटिदैन बिचरो बस driver हेर त अब तेस्को हालत ………………..?
मन परे हरियो, नपरे रातो
3
3
सतिले सरापेको देशमा राम्रो सोच्नेलाई भलो हुन् भन्छन | खै के ? खै के ?
मन परे हरियो, नपरे रातो
6
3
हामी सानो छदा पढेको कालु र बाख्रा को कथा .हुनत म माओ बादी होइन तैपनि म बाबुराम लाई विश्वास गर्छु कि नेपाल का सबै नेता भन्दा बिस्वसिला नेता पनि हुन् र सक्छेम पनि छन् तेसैले भनेको होसियार हुनु मदन भण्डारी लाई पनि सिध्याए केहि भन्न सकिन्न राजा मारे मदन मारे तिमीलाई पनि केहि हुन सक्छा तिमीले नेपाली जनताको निमित्त केहि नगरी मर्न हुन्न मैले भन्नु यतिनै हो होसियार होइयर .
मन परे हरियो, नपरे रातो
9
1
समाचारमा उल्लेख गरिएको कुराहरुलाई हेर्दा यो घटना मात्र दुर्घटना हो जस्तो देखिन्छ/ नेपालको सडक व्यवस्था नै गतिलो छैन आउने लेन र जाने लेन नछुतायिकन दोहरो सबारी चलन सक्ने बाटोमा ओभर टेक गर्ने बानि!!! दुर्घताना हुने मूल कारण त् यहिनै हो/
ठुला मान्छे चढेको भएर घटना लाई गम्भीर मानिएको जस्तै छ/ प्रहरीले एस्कर्ट गरिएको बाबुरामको गाडीलाई ठक्कर पछाडी बात दिएर मार्न कसै योजना गर्ला? पछाडी बात ठक्कर दिएर मर्न सक्ने सम्भावना कमै छ/ मार्ने खोजेको भए ठुलो गाडीले बिपरित दिसा बात अगाडी ध्याम्मै हान्ने थियो/
अगाडी ठुलो गाडी गईरहेको मा ओभर टेक गर्न खोज्ने गाडी त् एस्कर्तिंग गरि रहेको प्रहरीको गाडी र बाबुराम चढेको गाडी हो त् यो घटना मेरो आफ्नो बिचारमा मात्र साधारण दुर्घटना हो/ अनाबस्यक रुपमा घटनालाई बधाई चढाई गरे कसैले भोग्ने नपर्ने दुख पाउन सक्छ/
मन परे हरियो, नपरे रातो
8
0
यो कुरामा सडक साँगुरो अथवा फराकिलो ,नेताले क गर्यो गरेन को सवाल होइन कि किन बाबुराम बसेको
गदिसंगा बसको चालकले कम्पिटिसनमा बस चलाउनु पर्ने?तेसै कारण यो सड्यन्त्र नै हो .नेपाली हरुले बुज्नुपरने कुरा के वने बाबुराम जस्तो इमान्दार नेता नेपालमा अहिले अरु कोहिछैना
मन परे हरियो, नपरे रातो
6
6
छान बिमको औचित्य नै छैन देश बिगार्ने ६०१ सभासद हरुलाई अब जनताले सजाई
दिनेबेला आएजस्तो छ ६०१ मा ९९% लाइ, तर ९९% बाबुराम नपर्ला १% नेता राम्रा
पनिहोलन १% मा पार्लान बाबुराम,
नेता हरुलाई बिचार भन्ने सब्द नेपाली जनता को मुख बाट ननिकालौ जय जनता ,
मन परे हरियो, नपरे रातो
3
0
दुर्घटना नै हुनु पर्छ र दुवै ड्राइभरको गल्तिको कारण ले गर्दा.
मन परे हरियो, नपरे रातो
1
4
नाक को सम्बन्ध आमा /प्रिथिवी/गइ/मै संग हुन्छा.
आखा को सम्बन्ध छान्द्रमा संघ हुन्छा.
कान को सम्बन्ध आकाश संघ हुन्छा
मुख को सम्बन्ध सुर्य नारायण संग हुन्छा /सबै पत्रकार हरु भनेका यीनीहरु नै हुन् .
सरिर को सम्बन्ध हावा ,हुरी बताश,जाडो गरम सुख दुख संग हुन्छ.
आन्तारस्त्रिया स्वस्थ सिक्क्ष्य समर्गा समन्नय संस्था को मान्यता हू
गोवर र गइ
मन परे हरियो, नपरे रातो
1
1
यो घटना लाई संकास्पद लिन सकिन्छ र बाबुराम कमरेड होसियार भएर बस्न सुझाब दिइन्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
38
यो घटना हो या दुर्घटना त्यो त छानबिन पछी थाहा भै हाल्ला तर छानबिन नै फितलो हुन्छ भन्ने कुरामा दुबिधा छैन . दुर्घटना नै हो भन्न पनि नसकिने आधार छ किनकि प्रहरीको गाडीले स्कर्टिङ गरि रहेको गाडी लाइ साइड नदिनु नै संकास्पद छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
11
खोइ तेस्तो त न हुनु पर्ने. हुन त बाबु राम जी तपाई हरु सभासद किन्न औता को एक करोड दिन चीन लै फोन गर्नु हुन६ ..अब तपाई लै कसैले रामरी हेर्यो भने पनि खदेंत्र हो भन्न्न पछि पर्नु हुन्न्ना अब बाबु जी आफो ज्यान को जुम्रा द्देखने कि l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
65
” भाई फुटे गवार लुटे ” भएको बेलामा ………….. देश भन्दा बाहिर को सक्ति को नया खेल नि हुन सक्छ ……….खैर जे होश …दुर्घटना भएन तेही नै खुसि को कुरा भयो. / बाबुराम जी को चालक ले सारा बाटो नै मेरो भनी यसरि गाडी गुदौनु भएन …..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
38
there was an event which opens doors for us to spend our time ok thats fine. Lets start with accident it could be anything if we start looking at that accident as a conspiracy then its conspiracy thats fine. but one thing we should not forget about how low level human being can go. God knows what has happened it is very difficult situation for me since you know to guess you would need to have had an experience. I would just leave it to people who have time to waste on these unproductive matters.
One thing just came on my mind what we would get even if we guess perfectly. Baburam alone can’t change our corrupted behaviour and mentality. We all need to work hard together you know together its very strong word to make new nepal and to bring changes in our society and into our lives.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
14
मैले बुझे अनुसार कुनै दुर्घटना जस्तो लाग्छ ,यसमा बाबुराम को गाडी चलाउने गाडी चालाक को पनि गलत छ , किन स्पीड मा अगाडी जनु परेको त ? रिस्क लियर अगाडी जादा कुनै पनि बेला खतरा त हुन्छः ..तर नेपाल मा जे पनि हुन सक्छ यसो इमान्दार मान्छे हरुलाई मारी हाल्चन त्यसकरण सबै इमान्दार सबै मानिस हरुलाई मेरो यौटा सुझाब छ ..हामी आफै यक्दमै होसियारी बनौ ? भगवान ले सबै इमान्दार मान्छे लाइ रक्षा गरुन यहोइ नै मेरो प्राथना चाह
दीपक पराजुली
स्पेन .. बर्चेलोना
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
75
10
यो षड्यंत्र हो वा दुर्घटना, जाचबुझ गरे पछि थाहा भैहाल्दाछ, तर बाबुराम जस्ता इमानदार र लोकप्रिय नेता ले सतर्कता भने अपनाउनु पर्दछ. माओबादी लाइ गाली नगरी खाएको नापचने हरु ले पढ़े की पदेनन ? आफ्नो नेता चधेको गाडी लाइ ठोकर दिएर भागने बस को ड्राइभर लाइ समातेर एक चटकन पनी नहानी सही सलामत पुलिस लाइ बुझाइदिएको जनसेना ले? बिचारा कठपुतली का लठैत हरु लाइ, माओबादी लाइ सरापने एउता निहु गुमेको माँ ठुलो पीर परेको होला.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
61
48
महेश जी, इंडियाले ठुलो गेम खेलेको छ माओबादी को बिरुद्दमा भन्ने कुरा नेपाल १ च्यानल (इंडिया) बाट कृष्ण बहादुर महरा को नक्कली भिडिओ टेप र बाबुराम को शंकास्पद दुर्घटना बाट थाहा हुन्छा ! इंडिया ले माओबादीलाई आत्मसमर्पण गराउनको लागि जिउ ज्यान दिएर लागेको छ! दुर्घटना को पूर्व सन्ध्या र भिडिओ टेप सार्बजनिक हुनु अगाडी के पी ओलीको दिल्ली दौडाहा हुनु, कुरा बुज्न गारो छैन साथी यी भारतीय दलालहरुको चाल ! यिनी हरु अहिले अत्यन्त नियोतित ढङ्ग ले माओबादी लाई जनता माझ बद्नाम गरुन लागि परेका छन् ! माओबादीहरु सजक हुनु अत्यन्त जरुरि छ !
मन परे हरियो, नपरे रातो
12
3
अर्जुन जी इंडिया लै दोस दिनु जरुरि छैन नेपाल को नेता हरु को चाला नै तेस्तै छ त अब के गर्ने? अरु बाट हेपिनु भन्दा आफु पनि त ठिक हुनु पर्यो नि त कि कसो? हामी नेपाली आफ्नो अंग मा भैसी देख्दैनौ तर अर्का को जिउ मा जुम्रा देख्छौ अनि खाली अरु लाई दोसी देख्छौ तेही त गजब छ.
के नेपाल को अरु साधारण जनता दुर्घटना मा पर्दैनन् र? नेपाल को बाटो, चालक फेरी खलासी बाट चालक भाको मान्छे पो हो कि? वा लैसेंन नै थिएन कि? वा नया चालक भएर नियेंत्रण गर्न सकेन कि? के अरु कारण हुदैन र?
मन परे हरियो, नपरे रातो
3
3
साँगुरो सडक हुँदा पनि वास्ता नगर्ने नेताहरुलाई एस्तै हुनु पर्छ सोझो ड्राइभरलाई लाई अब फाँसी होलानी नेपाल को हालत
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
30
41
यो कुनेइपनी सड्यन्त्र होइन, यदि सड्यन्त्र भए ठोकाएर मात्र जादेइना कुच्याएर
छोड्छ , भाग्नु भन्ने कुरात पेसावाला चालक हो तेही बस्यो भनेत रामधुलाई pai
हाल्छ भागनुत परिहाल्योनी होइनारा …………..!? मित्रहरु ..!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
14
भन्न सकिन्न जे पनि हुन सक्छ,यो नान्ग्लो ठटायर हात्ती तर्साउने खेल पनि हुन सक्क्छ भने सामान्य दुर्घटना मात्र तर जे होस् अब साबधान हुन चै जरुरि छ है.अनि सड्यन्त्र के कारण ले हुन सक्छा भने,सुरक्षा कर्मी ले नै सुरक्षा दियर स्कर्टिंग गरेको सबारी लाइ बस ले नटेर्नु,साइड नदिनु,अनि करिब दुइ किलोमिटर पर पुगेर जसोतसो प्रहरी को गाडी लाइ मात्र अगाडी पास हुन दियर बाबुराम चढेको गाडीलाई चै ठक्कर दिनु अनि फेरी ठक्कर दिय पछी बसका चालक ले बस को गति तिब्र बनायर भाग्न खोज्नु सड्यन्त्र को मुख्य आधार हुन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
12
नेपाल हो यसलाई पनि कसैले राजनीतिक इशु बनाय हुन्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
5
यो केवल दुर्घटना मात्र हो उमेश जी | हो सड्यन्त्र पनि भएकै हो ,तर असफल सड्यन्त्र र सड्यन्त्र गर्ने ‘काल’ थियो |
तर बास्तुबिद हरु एस्लाई काल को संकेत को रुप मा लिन आग्रह गर्छन | किन भने पहिले रुपक राज शर्मा भन्ने खेलाडी पुलिस अफिसर थिए , ४६ साल ताका पहिले उनि मारिएको हल्ला व्यापक भयो , तर उनि ज्युदा थिए ,पछी स्वयं प्लेन दुर्घटना मा परेर मरे |
तर येस्ता अन्ध बिस्वास को आधार भने हुन्न|\\
गिरिजा बाबु माथि जानु भएकोले वाहा पनि बेस्करी धाधली ,खुरापाती भएको हुन् सक्छ , एकचोटी आर्को जान युद्द को लागि बहा बाबुराम ,प्रचण्ड को डिमाण्ड भएको हुन् सक्छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
8
मलाई लै त त्यो बस,चालाक पर्ती भो बिचरा भावना आइरहेछ,जिउदै होला त्यो गरिब मजदुर कि मारिसके,यदि घटना रचेरै भाको हो भने पनि मजदुर कै बेहाल,यदि घटना,घटना नै हो भने पनि मजदुर को बेहाल,तेत्रो मन्त्रि हरु त्यो बाटोमा मरिसके,जनता कति मरे मरे,आज सम्म कुनै बुसिया कुकुर नेता हरुलाई नेपाल मा राम्रो बाटो बनाउन पर्छ,भन्ने लागेको छैन,नेपाल को बाटो जे पनि हुनसक्छ,बाटो मै गाई,भैसी ,साइकल,बच्चा बच्ची,राजमार्ग को छेउमै संगै जोडेर ,रक्सि खाने भट्टी देखि भात खाने होटेल,र कुखुरापालन,देखि पारिवारिक घर हरु,अनि तै बाटो मा पहिरो,र दिनहु हजारौ सवारी साधन को आवत जवात,नेपाल को बेस्त,राजमार्ग को हालत एस्तो छ,अनि कुखुरको चल्ला दुर्घटना मा परे पनि कि सवारी चालक लै मार्छन्,कि हातै कात्दीन छन् , आखिर मा मर्ने मार्ने गरिब मजदुर हरुनै हुन् दोसी को,अनि अझै बुसिया कुकुर नेता हरु भूक छन् ,नेपाल मा पूर्व पचिम रेल मार्ग बनाउने रे,भो चाहिन्न रेल मार्ग,त्यो पैसाले बरु नेपाल र भारत को सिमानामा कडे तर बारे पुग्छ,सुरुग पनि खन्न पर्दैन,अनि बचे को पैसाले राजमार्ग जस्तो अतेन्त जरुरि कुरा हरु राम्रो ढंगले बेवस्तित,गरे पुग्छ न कि को हि मजदुर मज्बुरिमा मारिन,नपरोस.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
6
मैल्ये धेरै दिन द्येखी my संसार मा भारतीय राज्दुताबासलये नेपाली पत्रकारहरुलाई बिभिना लान्छना लगाउदै बिग्येपति निकल्येको samachar खोज्य तर कहिल्ये भेटिन किन होला नेपाली उपभोकतालाई सच्येत तुल्यौन्ये काम नया पत्रिकाको मात्र होर ? कि my संसारलाई दुताबास बात धम्कि आयो my संसार को नियेमित पाठक भयेकोल्ये jaana चाहन्छु धन्येबाद |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
7
यो जसले जे सोचे पनि हुन्छ किन कि अहिले को नेपालको परिईस्थिति नै तेस्तै छ तर बाबुराम जस्तो नेता देशको लागि आवोसेक छ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
20
दुर्घटना हो किन कि सड्यन्त्र भएत त्यसरी स्कटिंगमा जादैन थिएनि !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
10
उमेश जी
नमस्कार !
आजकल मलाई यो मी संसारका बिदेशी जो तपैका पालन कर्ताहरु हुन तिनीहरुको कमेन्ट हेर्दा mysansar बोल्ग नै हावा को खेति गर्ने थलो बनेको हो कि जस्तो लग्न थालेको छ | जो आफ्नो देशलै बिर्शेरा अनि आफ्नो नागरिकता त्य्गेरा अर्काको मुलुक को नागरकिता लिएका छन् तिनै झन् ठुलो कुरा गर्छन ! एदी मातृभूमिको माया भएको भए किन आफ्नो देशको नागरिकता त्येगेका ? के तेस्त मनुष्य हरुलाई अधिकार छ फेरी कमेन्ट गर्ने ? कि तपैले आफ्नो ब्लग लै नेपालका नेताहरुको पेट जस्तो ठंनो भएको छ भने मेरो भन्नु केहि पनि छैन है | एदी यो येस्तई कमेन्ट ले चल्ने थलो लै तपैले आफ्नो कर्मभूमि अनि सहि ठान्नु भएको छ भने तपाई अनि च्रिन्जीबी वाग्ले, गोबिन्द राज जोशी मा के नै फरक रह्यो र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
62
नाम राख्दैमा कोहि पनि क्रान्तिकारी होला जस्तो लाग्दैन. तपाई लै मी संसार मन न परे के को कर छ र? न पढ्नुस.. आफ्नो रोजाई त हो.हामीलाई त यो नेपाल को सबैभन्दा पहिलो ब्लग जिबन को नांग मासु जस्तै पाटो छ ?? ल जअ के भन्नु छ??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
9
तपाइको विचार देखेर दु:ख लाग्यो| के को आधारमा तपाइले सबै बिदेशमा भएको नेपालीलाई नेपाल त्याग्ने नेपाली भन्नुहुन्छ? जहाँ भयनी आफ्नो मातृभूमि सबैलाई प्यारो लाग्छ| धिक्कार छ त्यो सोचलाई जसले आफु जन्मेको देसको माया गरेको घृणा / ऋष गर्छ!!!
- एक विदेशमा भएको नेपाली (विद्यार्थी / कामदार / not a typical selfish NRN)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
जसको नाम नै छैन , जसले आफ्नो नाम लाई क्रान्तिकारी नेपाली भन्छ , तेस्ता को के मुखाल्ग्नु , भो भो म त गए , धनेय्बाद क्रान्तिकारी नेपाली . अहो कास्तो भुले को , जब देश को बारेमा बेदेशी हरु बोलछ तब त तपाई केहि भन्नु हुन्न , जुन बेदेशी हरु हाम्रा देश नेपाल मा जन्मे का हुन्न , तर महोदय हामी त जन्मे का हौउनी, हामी लाई बोल्न दिनोस , डर लाग्छ एस्त नेपाली देखी जो ,हामी जस्ता मातृभूमि लाई नबिर्सने नेपाली लाई बोल्न समेत दीदैना ,धिकार छ , नाम लुकाए को कर्न्तिकारी ज्जु ,अब्ब त कर्न्तिकरी लेखना बन्द गर्नस ,
मन परे हरियो, नपरे रातो
10
5
सामान्य सिद्धान्त अनुसार प्रहरीको स्कर्टिङ गाडी आए पछी अगाडी पछाडीका सवारी आपसेआप सतर्क हुनु पर्ने हुन्छ / जसमा राष्ट्रपति, प्रधानमन्त्री, VIP हरु पनि हुन् सक्छ / यसरी सतर्क नभएर जानाजानी बाबुरामको कारमा हानेको हो भन्ने कुरा स्पष्ट हुन्छ /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
26
18
दुर्घटना या सदयंत्र जे भय पनि कमरेड जी को ग्रह,दसा बलियो रहेछ,plz कमरेड जी next time गाडी आफै हाक्नु होला, कसैको भरोसा छैन हजुरलाई केहि कसो भयो भने नेपाली जनताको आसाको दियो पुन;निभ्ने छ,दुर्घटना बाट बच्नु भयकोमा लालसलाम छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
13
पाप धुरी बाट कुरलान्छ भन्छन र के पनि भन्छन भने यो कलि युग मा कसैले अधर्म गर्छ भने उ मर्नु भन्दा पहिले तेश को संजाये पाउनु नै प्रदछ ….भोग्नु नै पर्दछ … यदी यो कुरा सत्य हो भने हजारौं को रगत ले गर्दा बाबुराम र प्रचण्ड को निधन पकै पनि सहज तरिकाले हुँदैन . पाप को परिणाम ढिलो चांडो देखा परिहल्छा.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
43
52
हा हा हा हा मलाई चाही अति हासो उठ्यो
घटनाको स्तिती सरसर्ती हेर्दा गल्ति बाबुराम को सवारी चालक को नै हो
किन भने अगाडी गएको गाडी ले उपयुक्त ठाउँ पाए पछी मात्र पछाडी को गाडी लाइ साइड दिन्छ जथाभाबी हर्न बजाउदै तुरुन्तै कसरि साइड दिन सक्छ त्यो पनि यात्रु बस ले अनि जस्ले overtake गर्छ उसकै हुन्छ गल्ति बस को चालक को के गल्ति छ यस्मा ?
हुनत नेपाल का चोर नेता लाइ कमिला ले टोके पनि सढयन्त्र कै आँखाले हेर्छन.अर्को कुरो बाबुराम चढेको गाडी भन्दै मा जुनसुकै ठाउमा पनि बाटो खुल्ला गर्नु पछा भनेर कुन कानुन मा लेखेको छ ? यस्मा बाबुराम ले आफ़्नो पद र शक्ति को अति दुरुपयोग गरेको देखिन्छ . मेरो विचार मा बाबुराम ले बस को चालक र बस मा चढेका यात्रु संग घुडा टेकेर माफी माग्नु पर्छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
66
34
केहि समययेता बाबुरामजीले आत्महत्या गर्न खोज्नुभएको कुरा मैले पत्ता लगाएको थिंए | साएद यो तेसैसंगा सम्बन्धित हुनुपर्छ | छानबिन हुनु र बाबुराम को CT Scan गर्नु जरुरि छ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
60
हुनत यो अप्रशिक्षित र अयोग्य बस ड्राइभरको अज्ञानताबस हुन गयाको लापरबाही होला भन्ने मलाइ लाग्छ! तर यसले हामीलाई एउटा बेलैमा सचेतना र सजगता हुनुपर्ने शिक्षा पक्कै दियको छ! हामीले देशको त्यागी बौद्दिक र लगनशिल जननेताहरुको सुरक्षमा अलिक बढिनै चासो र सजग हुनुउपर्नेछ र तेतातिरको कुरामा बिशेष ध्यान दिनको लागि म आह्वान र आग्रह गर्दछु! यो घटना दुर्घटना हुन पायन तर यत्तिमा हामी ढुक्क हुने स्थिती रहेन यसले हामीलाई झक्झकायको छ, आमा नेपाली सचेत होऔ!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
17
गाडीमा बसले ठक्कर दिएको भन्ने खबर कान्तिपुरमा पढ्नसाथ् झसङ्ग हुँदै
मदन-आश्रितको दुर्घटना तुरुन्तै दिमागमा आयो!
अलिकति भिजन र इमान्दारी भएको मान्छेलाई जसरी भए पनि खतम
गरेर कुलंगारहरु अघि बढ्ने हाम्रो देशमा जे पनि ताना बुनिएको हुन सक्छ!
यो घटनालाई ठोकेरै यस्तै हो भनेर भन्न चाहिं अलि नमिल्ला तर
छान बिन भने राम्ररी गर्नु पर्छ जस्तो लाग्छ!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
15
हा जे मा पनि षड्यन्त्र देख्नु भनेको राम्रो हैन? दिनदिनै कति मान्छे मर्छन सडकमा . बरु नेताजी हरुले यसै बाट सबक सिखेर राम्रो रोड , राम्रो ट्राफिक ब्यबस्था गरे हुन्छ . सरकारी ढुकुटी रित्यौना सधै के को छानविन ? के नै नाप्छा र छानविन आयोगले ? बरु पत्रकारहरुले गरेको छानविन विश्वसनीय हुन्छा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
13
हुन सक्छ यस्ता सिम्पल कुरालाई लिएर नेपाली मिडिया ले अति ठुलो इसु तयार गर्नु नपर्ला मेरो विचार मा कुरा काटनी हरु को मुख कसले थुन्न सक्छा र? फेरी पनि नेपाली को बनि नै हो पद्दो भनि छेरो भन्नि त,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
17
बिदेशीको होइन यो स्वदेसीकै सदयंत्र हो होइन भने साधारण दुर्घटना हो | बिदेसीको भएको भए अहेले बाबुरामलाई त्रिशुली मा जाल हालेर खोज्नु पर्थ्यो | प्रचण्डको सदयन्त्र हुन सक्छ (हिज्जे को लागे माफ गरि दिनु होला )
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
20
गफाडी पत्रकार / पाठकहरु लाई गफ चुट्ने एउटा अर्को नया ‘मसला’ मिल्यो l
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
21
यो बाबुराम जी को ड्राइवर को कमजोरी हो ओबर्तेक गर्ने बेला मा चनाखो नहुनु हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
14
नेपाल का सम्पूर्ण सडक हरु साघुरा भएकोले यो केवल सामान्य दुर्घटना हो जस्तो लाग्छ| मार्ने नै सड्यन्त्र भएको भए केवल पछाडिको ढोकामा सामान्य छ्यती बाहेक केहि नहुने खालको सड्यन्त्र हुनेथिएन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
11
धन्न बाबुरामको ड्राइभर अमर लामा थियनन्। नत्र …………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
19
यो euta दुर्घटना मात्र हुन् सक्छ kina तिल लाइ पहाड बनाउनु पर्यो होला…..अचम्म छ baa …………..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
23
17
मरिजाम यो दुर्घटना नै हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
28
15
नेपालका राजमार्गहरु गाडी चलाउन सजिला पक्कै पनि छैनन्. फेरी नेपालमा सावधानीपुर्वक र नियम कानून पालना गरि चलाउने चलन पनि छैन. नियम अनुसार चलाए उसैको गाडीलाई अरुले हिर्काइदेलान. सबैलाइ हतार छ र बाटो आफ्नो मात्रै हो जस्तो गरेर गाडी चलाइन्छ. सडकमा पनि लेन छुट्याउने सेतो वा पहेलो लाइन् हुदैन अथवा मेटीसकेका हुन्छन. सार्बजनिक गाडीहरु अरुले प्यासेन्जर लैजालान भनेर हतारमा हुन्छन. ठुलाबडा चढ्ने गाडीका ड्राइभरहरु के कम हुन्थे र उनीहरु त शक्तिका छेउछाउमा हुन्छन. प्राइभेट गाडीवालाहरु को त के कुरा, उनीहरु केहि भए मिलाउन सक्ने छ्यमताक भए. यसमा दोषी जुनसुकै गाडीका ड्राइभर पनि हुन सक्छन. जानी जानी दुवै ड्राइभर मध्ये एक ड्राइभर दोषी हुन सक्छन नियतवस वा प्रभितिक कारणले जस्तै सडकमा हुनुपर्ने संकेत हरु प्रस्ट नहुनु. हेर्दा घटना सामान्य जस्तो लाग्छ. नेपाली सडकमा यस्ता घटना प्रतेक दिन सयौ हुन्छन. नेपाली गाडी नकुच्चियेका कमै देख्न पाइन्छ. राम्ररी छानबिन गरियोस र दोषी को हो ठहर्यायियोस. बेमतलबको राजनीतिक प्रोपोग्यांडा बनाएर यसै पनि बिग्रिएको राजनीतिलाई अझ बिथोल्ने काम नहोस.
मन परे हरियो, नपरे रातो
14
3
घटना होस् वा दुर्घटना तर तितो सत्य के हो भने हाम्रो देश सतिले सरापेको देश हो. मदन भण्डारी र बाबुराम जस्ता नेता हरुको लागि धेरै समय छैन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
10
हावा कताबाट बहन्छ भनेर कसैले पनि भन्न सक्दैन, दुर्घटना पनि त्तेस्त्तई हो ! नेपालका अति महान नेताहरुले महान नेता भए पछी मर्नु पर्छ एक दिन भनेर कहिले चोचेको देखिदैन ! त्येस्तो सोच भएको भए नेपाल बिकासको बाटो मा लम्की सकेको हुन्थ्यो ! हुन सक्छ यो झड्काले पी. एच. डि . बाबुराम ओली ले भारतको इसारा उक्त्त अभिब्येक्ति तथा लेख लेखना छोडी नेपालको हितमा काम गर्ने छन् !!! गोरखनाथले उनको कल्याण गरुन!
मन परे हरियो, नपरे रातो
7
9
दुर्गह्ताना भनेको येस्तई हुन्छ / साधारण को भएको भए पोलिचे लै भेटि आउथ्यो बाबु राम को भए पछी चारह मा औछा
मन परे हरियो, नपरे रातो
4
6
नेपाल को राजनीती बुजी नसक्नु छ संजोग मात्र नि हुन सक्छ षडेंत्र पनि हुन सक्छ बस्तबिकता के हो यो त भगवान लाई थाहा होला ……….जय पसुपथिनाथ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
4
अहिले नेपालमा यदी कुनै एस्तो नेता छ जसलाई सारा नेपालीले बिस्श्वास गर्छन भने त्यो केवल बाबुराम भट्टराई मात्र हो | जसरि ४९-५० सालतिर मदन भण्डारी को ख्याती भएको कारण ले हत्या गरिएको थियो तेसरिनै अहिले बाबुराम भएको हुनाले यो सदेंत्र हुन सक्छ तेसैले बाबुराम जी होसियार हुनुहोस यो देस लाइ तपाई को खाचो छ मात्र तपाईंको
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
74
22
यो देशी बिदेशी षडयन्त्रकारीहरुको गुप्त योजना हो भन्ने कुरामा शँका छैन । त्यसैले मेरो बिचारमा यो पार्टी भित्रै र बाहिरका दुबै दक्षिणपन्थी अबसरबादको मिलेमोतो हो । बाबुरामको जय होस । बाबुराम जिन्दाबाद । देशी बिदेशी तत्वले तँपाइँलाई हल्लाउन पनि सक्ने छैन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
34
25
यो निश्चयनै घोर दक्षीणपन्थी अबसरबादीहरुले गरेको अमानिय षडयन्त्र हो । यसको निश्पक्ष छानबिन हुनपर्छ ।
मन परे हरियो, नपरे रातो
1
3
बहुत नहुने कुरा जाबो बाबुराम चढेको गाडीलाई चै छुन पनि नहुने हुने नहुने बहाना बनाएर देसको ढुकुटी रित्त्यौनु लाग्ने तेत्रो भारतले बाध बाधेर हजारौ नेपालीलाई मर्दा चै केहि नबोल्ने दुर्घटना भन्ने कुरा हुन्छ तेस्तो गाडी हजारौ ठोके हजारौ मान्छे मरे के ति सबै लै चै किन ठुलो कुरा बनाएन जाबो एउटा नेत्ता चढेको गाडीलाई त्यो पनि overtake गर्न लाग्दा वयेको थक्कर्मा किन नहुने कुरा बनाउछ हो?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
42
31
जसले जे भने पनि हुन्छ।
माओबादीले षडयन्त्र भने पनि हुन्छ
कांग्रेसले खुच्चिंङ पर्यो भने पनि हुन्छ
एमालेले झण्डै मदन भण्डारीकै जस्तो हालत भएन छ भने पनि हुन्छ।
भारतले थुईक्क!!! कस्तो दुर्घटनामा मरेनछ, मरेपनि अलिकति भए पनि नेपालमा मनपरी राज्य सञ्चालन गर्न अलिक सजिलो त हुन्थ्यो भन्थे।
अनि हामी सर्वसाधारण जस्को कुरा सुने पनि हुन्छ तर कुरा पत्याउने चाही कस्को?? अन्तमा संयोग नै भएको होला भनेर चित्त बुझाउने बाहेक केही छैन। नत्र फल्ना पार्टीको बिल्ला भिराईदिन्छ मात्रै।
“शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
7
माओवादी पार्टीभित्र प्रचण्ड-बाबुरामको अघोषित अन्तरद्वन्द्द चलिरहेको बेला तिललाइ पहाड बनाउने देशमा यो घटनालाई मानिसहरुले गम्भीर रुपमा लिनु स्वाभाविकै छ | तर वास्तविकता नबुझी “यसै हो” भनेर ठम्याईको लालमोहर लगाउने काम पनि सजिलो भने छैन | यस अर्थमा, जहाँ सम्म यो दुर्घटना मात्र हो कि षड्यन्त्र हुनसक्छ भन्ने प्रश्न छ – त्यसमा सम्भावना बराबरी छन् !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
8
The driver should be taken in to custody and asked questions whether it was planned action or accident.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
21
just thing both side might be that mistake did by his own driver,what u think,,,can we think that way…bicause some accident could happen by own mistake isn’t it?
मन परे हरियो, नपरे रातो
11
5
yea we need to talk to the either side.
By the way, none follows the traffic rules honestly. So, this sort of accident can happen anywhere (in Nepal). Had there been a major loss to our country then everyone would have claimed it as a big conspiracy and the direct blame would have been to India and their चम्चा and later PKD.
It may be cospiracy or mistake from either side
मन परे हरियो, नपरे रातो
4
2
ठुलो कुरा होइन मात्र बाबुराम जी ले सोच्नु पर्यो कि हामी नेपाली को सोच सानो छ त्यसै ले सडक पनि सानो छ || अर्को पल्ट मन्त्रि हुदा ४ lane को बाटो बनाउन नभुल्नु होला
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
8
यो एउटा दुरघटना बाहेक अरु कुनै केहि हैन तर जुन नहुनु पर्ने थियो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
प्रचण्ड ले बाबुराम लाइ मार्न लगाएको हुनु पर्छ. अनि आफु लाइ टक्कर दिन सक्ने मान्छे लाइ मारे पछी देश र पार्टी मा पनि रजाई गर्न पाउछु भनेर होला.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
52
52
यस्तो पनि लेखने हो/ आधार बिना का कुराले आफै लाइ पोल्छ भन्ने बुज्नु नै राम्रो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
10
आगो ले पोल्न छोडेको छ पानि ले भिजाउन छाडेको छ…
सरकार कोरकोराउछ मात्र माओ ले सत्य छुरी गाडेको छ
मन परे हरियो, नपरे रातो
7
6
यो घटना हैन सदेंत्र हो . पार्टी मा समस्या भय को बेला पार्टी भित्र चलखेल गर्न मयोबदी बिरोधि ले गरे को सदेंत्र हो होसियार कामरेड पार्टी सिद्धाउने सदेंत्र हो|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
43