
आज गोकर्ण औँसी। हामी आजको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा पनि मनाउँछौँ। पश्चिमतिर फादर्स डे मनाएभन्दा भिन्न यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।
तपाईँले आज बुबाको मुख हेर्नुभो त ? बाबुबाट टाढा हुनुहुन्छ भने सम्झनु भो ?
आफ्नो त ‘बा’ नभएको हुनाले बिहानै नुहाएर तस्बिरमा ढोगेँ। यति मै सीमित भयो आज।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान पनि गर्दछन्। आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको गोकर्र्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवङ्गत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्दछ।
बाबुछोरीको मायाको सम्बन्धमा यो एउटा नेपाली गीत सदाबहार गीतको रुपमा रहेको छ। आजको दिन यो गीत पनि सुन्ने कि-
No related posts.









happy father’s day
F – Faithful
A – Always there
T – Trustworthy
H – Honoring
E – Ever loving
R – Righteous
S- Supportive
मन परे हरियो, नपरे रातो
0
0
धेरै धेरै सम्झना छ मेरो बुबालाई यस कुशे औंशी का सु-अवसरमा .साथै सबै लै कुशे औंशी को सुभकामना.
मन परे हरियो, नपरे रातो
2
0
हेल्लो नमस्ते
मन परे हरियो, नपरे रातो
0
0
श्री आदरणीय बाबामा मा मुग्लानी छोराको सेवाढोग,म सात समुन्द्रपारि भएपनि मेरो सिर सदा तपाईको पाउम हुनेछ र छपनि……… मेरो खुसीको लग्यी आफ्ना सब खुसि त्यागी , मलाई खुवाउन आफै नखाई . सारा दु:खा आफै लिने हजुर.अनि ममताको खानी हजुरलाई मेरो मिठो सम्जना बाबा
मन परे हरियो, नपरे रातो
6
0
सालोक्य जी हार्दिक समबेदना र सितल जी लाइ जानकारीको लागि धन्यबाद -
Happy Fathers Day!!!
F – Faithful
A – Always there
T – Trustworthy
H – Honoring
E – Ever loving
R – Righteous
S- Supportive
आइ लभ यू बुवा , हजुरको सुस्वास्थ र दिर्घायुको कामना गर्दछु !
हजुरको कान्छो ,
इकु !
मन परे हरियो, नपरे रातो
4
0
बुबा दर्सन ! धेरै धेरै सम्झना छ
म हजुरलाई सधै माया गछु !
बुवा मैले हजुरलाई धेरै मिस गरे
मन परे हरियो, नपरे रातो
4
0
dad, i m proud to b ur son. trust me dad, one day u will b proud of me.
मन परे हरियो, नपरे रातो
4
0
आफ्नो त बुवा नै हुन्नुहुन्न,के गर्नु
मन परे हरियो, नपरे रातो
0
1
।। पिताजीमा तर्पण ।।
रोयौ बेसगरी जुटेर घरका बाबा वितेका घरी
आँखा आज रसाए फेरि दिन ती संझेर उस्तै गरी ।
थाहै छैन, वित्यो दशौं शरद यो बाबा विनाको यहा
लाग्दै छैन तथापि आज पनि लौ ! बाबा विना छौं यहा ।।
विर्सन्नौ ऋषि पञ्चमी शरदको, बाबा छुटेको दिन
वाचा ती पनि विर्सन्नौं जब गर्यौं बाबासंगै ती झन ।
ताजा नै छ बुबा हजूर संगको त्यो ऐंशको जीवन
श्रद्धासाथ चढाएं जोर करले यो भावना तर्पण ।।
rkbimali@hotmail.com
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
सम्झना त धेरै आउने रहेछ के गर्ने तर बुबा नै हुनुहुन्न . तर पनि आज बुबाको मुख हेर्ने दिन भयको हुदा पुन अतितका सम्झना आइरहेको छ.
मन परे हरियो, नपरे रातो
3
0
मैले त अहिले पो थाहा पाए बाबु को मुख हेर्ने दिन हिजो रहे६ तर केहि छैन १ दिन को सम्मान ले मात्र हैन मा मेरो बुवा लाई जीवन वारी धन्य दिन दिन्छु किनकि सृस्टी स्म्रचानामा जति आमा को हात् ६ तेती नै बाबु को पनि जिम्बेवारी हुन्छ धन्य ६ बुवा भन्ने सब्द लाई जसले आफ्नो छोरा छोरि लाई सुनौलो संसार देखौंचा .”HAPPY FATHERS DAY ”.
मन परे हरियो, नपरे रातो
3
0
के बुबाको मुख हेर्ने दिन के आमाको ?विदेशको life …
बुबा आमालाई त सधै मनको भित्रबाट हेरिरहेका छु .
बुबाआमाले गरेको दुखले नै आज म छु…
बिबसताले टाढा भएपनि म सधै बुबाआमाको मनमा छु र
मेरो मनमा बुबा आमा पनि ..
मन परे हरियो, नपरे रातो
3
0
BABA, I feel proud to be your good son.
Today im here because of you.
I like to wish you for your long life.
मन परे हरियो, नपरे रातो
9
1
happy fathers day my dear dad .i miss u alot . u r my god .god will give u long life n good health .
मन परे हरियो, नपरे रातो
9
0
बुवा कुनै दिन तपाई गर्व गर्नुहुनेछ म तपाई को सन्तान हुनुको , जसरि आज मा गर्व गरिरहेछु तपाई को छोरा हुनु को , happy father’s day dad ……………
मन परे हरियो, नपरे रातो
6
1
my संसार…धन्यबाद छ… सबैको साझा ठाउमा मा पनि मेरो बाबा लै श्रधंजलि दिन चाहन्छु…………मेरो बुबा, जहाँ भए पनि मा जे छु त्यो सबै हजुरको आशिर्बाद हो..आत्मा कहिलेइ मर्दैन भन्छन…जीवन क हरेक सजिला र अप्थीरा पल हरुमा हजुर को छ र माया छ…मेरो+ हाम्रो बुबा स्वर्ग बाट हामीलाई सधै आशिर्बाद दिरहनु हुनेछा….
मन परे हरियो, नपरे रातो
8
0
भौतिक रुपमा टाढा भएपछि फोन को सहारा लिईयो नि !!
Happy Father’s Day…..
मन परे हरियो, नपरे रातो
5
0
Pay my regards to your/my father
who is tolerating such a stupid,
dump and duffer child,
what a stamina he has got…
I really salute your/my father.
Happy Fathers Day
मन परे हरियो, नपरे रातो
5
0
बुवा हुने हरुले ,बुवाको मुखहेर्ने, टाढा हुँदा फोन बाट भएपनि आधार सत्कार गर्ने ,नहुनेले आफ्नो परम्परा अनुसार बुवाको सम्झनामा चोखो चोखो खाने, सम्भब भए सानो तिनो दान दक्षिना ” ग्रहण गर्ने ” लाइ दिने, जसबाट परम्परा गत संस्कार र संस्कृति पनि रहने यही संस्कार आफ्नो सन्ततिमा पनि सर्न गइ प्रेम सद्भाव र अनुशासन कायम हुनुको साथै पारिबारिक सौहार्द बढी शान्ति अमन चैन बढ्छ | यो परम्परा सबैले अंगाल्दा देश समाज सबैको निम्ति फाइदै फाइदा |
मन परे हरियो, नपरे रातो
6
2
उमेश जी
फोटो भने क्यकाउकुती लगनी राख्नु भाको
मननै कता कता दुलाई दिए
मन परे हरियो, नपरे रातो
3
0
बाबा, आमालाई पनि जात्र बनौनलागे मान्छेहरु
कुरापनि कस्तो होला मान्छे हरु पनि कस्ता दिक्का लक्दो
बाबा आमा हाम्रो {इशोर} भगवान हुनु हुन्छ मलाई कुनै दीनचाहीदैन मा दैनिक पल-पल मेरो आत्मा बाबा आमा प्रति
मन परे हरियो, नपरे रातो
3
1
HAPPY FATHER’S DAY
मन परे हरियो, नपरे रातो
2
0
बिहानै देखि फोन बजेको बजे यै
बुवा को अनुहार उज्यालो भएको छ /यसको आयो उसको आयो भनेर बताउनु भएको छ संसारमा कसैको पनि यस्तो छैन भनेर खुसि देखिनु भएको छ ‘हामीले लागेको खाने कुरा लुगा भन्दा बाहिर भएका ले सम्जेकोमा बढी दङ्ग हुनुहुँ छ [ हामी पनि खुसि छौ[ बुवा को खुसीमा यसै बाट थाहा हुन्छा छोरा छोरी को सम्झना नै ठुलो रहे छ [
मन परे हरियो, नपरे रातो
4
0
मेरो त बाबा नै हुनुहुन्न | बाबा बित्नु भएको १७ वर्ष भयो तेसैले आज मा दुखि छु |
मन परे हरियो, नपरे रातो
9
0
आज अलिक offbeat कुरा गर्न मन लग्यो, बिहान आठ बजे उठ्ने बानि, उठेर बाउको मुख हेरौ भनेको बाउ त हिडी सकेका रैछन. दश बजे तिर खल्च्याक खल्च्याक गर्दै आइपुगे, के भो बा भनेको, बा ले motorcycle पल्टायेछान, अनि त के को मुख हेर्नु घुडा फुस्कायेछन, गोडा पो हेरे आज त, बा असन गाका रैछन खै कुन्नि के हो किन्न बाटामा थुपारेको फोहोर मा चिप्लेछन र ठुलै माछा हात परेछन!!! असन को फोरले गर्नु गर्यो
माईसंसार का संचालक एबम एसका जम्मै users हरु लाई पनि गोकर्ण औसी को सुभकामना
मन परे हरियो, नपरे रातो
5
5
आश ब.नेपाली ; बाबु !तिमि जहाँ भएपनि म तिम्रो साथमा छु /तिम्रो लेख पढेर म धरधरी रोएँ |तिम्रो पिताबियोगको पिडा मैले पनि साझेदारी गरें |सम्पर्कमा रहनु ल !
मन परे हरियो, नपरे रातो
0
2
आज बाबुको मुख हेर्ने दिन र स्मरण गर्ने दिनले सबै बाबु-आमाले आफ्ना सन्ततिलाई
मायागर्न र सन्ततिले आफ्ना माता-पितालाई केहि गर्न (वहाँहरुले)नसकेकोभएपनी हामीलाई जन्मदिएकोमा मत्रैभएपनी धन्यवाद भन्दै आदरभाव प्रकट गर्नुपर्छ
मन परे हरियो, नपरे रातो
0
5
बुवा दर्सन म हजुरलाई सधै यो दिन chocklate खानेकुरा होइन कलम उपहार दिन्थे tara, तर मैले ऐले हजुरको जिबन सदै खुसि रहो स happy fathers दे भन्न chahan6u र हजुरलाई म ayapa6i पुन कलम उपहार दिने छु र मैले हजुरलाई धेरै मिस गरेकी छु i love you buwa …………………..
मन परे हरियो, नपरे रातो
3
0
यो अमुल्य मानव चोला दिन र अनेक गरि हुर्काई बढाइ गरिदिने आदर्निये आमा बाबा मा आजमात्रै किन ,जनम जन्म अनगिन्ति स प्रेम ढोग अनि धन्यवाद .
मन परे हरियो, नपरे रातो
6
0
कुशे औशी,
बुवाको मुख हेर्ने दिन,
सधै गर्नु पर्ने आदर, सेवा, मायाको एउटा प्रतिनिधी दिन,
तर यसलाई आजमै मात्र सिमीत पार्नु चाहि भएन है …….
मन परे हरियो, नपरे रातो
2
0
Yes maysansar you remaind a great thing. Because Nepali people who are out of Nepal they are really fighting for own family and make a own better life or study ect. They are down no what day, time and festival because very busy hard work.
Thank you again.
God bless Nepal, and Nepali people
happy father day all friends
but my father is longtime a go past…
Happy happy fa….
मन परे हरियो, नपरे रातो
13
3
Happy father’s day!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
Happy Fathers Day!!!
F – Faithful
A – Always there
T – Trustworthy
H – Honoring
E – Ever loving
R – Righteous
S- Supportive
मन परे हरियो, नपरे रातो
8
2
मेरो त बाउ नै छैन कस्को मुख हेर्ने होला ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
23
त्येसो भए हेर्ने होइन छोरा छोरी लाइ मुख देखौनुस न त् , कि छैनन् ? त्येसो भए छिटो गर्नुस हे हे हे हे ,,,,,,,,,,,
Happy father’s day!!!!!!!!!!!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
2
के गर्नु आफ्नु त बाबानै हुनुहुन्न, नभय पनि आपत् को बेलामा सम्झीदो रहेछ,
भैदियाकोभय सायद मलाई ठुलै भरोशा दिनुहुन्थियो होला शक्ति दिनुहुन्थयो होला
पिडामा हुदा मा छु नि भनेर साथ दिनुहुन्थीयो होला जस्तो लाग्दो रहेछ | संसार येस्तई हो के गर्नु सबै को बाबा साथै हुन् कसै लाई पनि बाबा आमा संगको बिछोड मा बस्नु नपरोस | happy fathers day
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
1
बाबुको मुख त हेर्नु पर्ने थियो . तर नेता पनि कसैको बाबु नै हो सम्झिन्दै झ्वक चल्छ ,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
14
I am far away from my father, I just made a call to him, I felt relief.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
Happy father’s day
मन परे हरियो, नपरे रातो
11
0
बिहानै एकजना सोल्तिनीले बाबालाई कल गर्नु भन्नु भयो त्यसैले प्रयास जारी छ तर म्याग्दी मा स्काई मोबाइल नेटवर्क कम नगरेको धेरै भयो बाबा संग कुरा हुन सकेन तर पनि Happy Father दे
छोरा
इराक
मन परे हरियो, नपरे रातो
11
3
तुलसी राम जी,
तपाई ले मीठाई प्अठाएर, बुबा लै नसंझीनु भयो, फोन गर्नु भएन भने के तपाई को बुबा ले त्यो मीठाई खाएर तपाई लै आसीक दीनु होला त? मीठाई, राम्रो कपडा इत्यादी भन्ने कुरा देखौटी मात्र हो!
मन परे हरियो, नपरे रातो
3
13
HI MONOJ KUMAR G NAMASKER
I NOT SAY THAT I AM ONLY WRITE BUT I WANT REQUEST TO YOU THAT PLEASE READ THE COMMENT AGAIN ONE TIME THERE IS WRITE I CALL MY FATHER.AT LAST I AGGERY WITH YOU THAT THE THINGS SWEET AND CLOTH ARE ANLY FOR SEE
मन परे हरियो, नपरे रातो
2
0
महेश जी,
कसले भन्यो की “नेपाल टेलीकम ले सबै बाहीर बाट आउने फोन ब्लक गरेको छ” भनेर! यो गलत खबर हो! मैले स्वम आज नेपाल टेलीकमा फोन गरेर आफ्नु बुबा लाइ सम्झेको छु! यस्तो गलत खबर हरु न भन्नु होस्! र यहाँ कुरा “बुबालाई सम्झनु” बारे भै रहेको छ, टपीक भन्दा बाहीर जान जानुस!
फोन गरेर भए पानी आफ्नु बुबा लाइ सम्झेको छु! आफ्नु बुबा को मुख नहेरे को १५ महीना भै सक्यो, र ४औ कुशे अन्शी हो यो आफ्नु बाबु को मुख नरेहेको! “”"”"बुबा हजुर जहाँ भए पनी मेरो मन मा सदा हजुर को तस्बीर रहेको छ, र उही तस्बीर लाइ सम्झेर हजुर को मुख हेरे आज!”"
मन परे हरियो, नपरे रातो
5
4
सबै लाइ कुसेऔशिको (बुबाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय सुभकामना. आफु पनि उमेश जी जस्तै भयकोले बिहानै उठेर तस्बिरमा ठगियो र याद गरे . यस्तै छ संसारिक चक्रव्यू????????????
मन परे हरियो, नपरे रातो
11
0
२०-२२ बर्ष अघिका दिनहरु मानसपटलमा घुमी रहेका छन्, त्यहिँ सिमित दिनहरुको सम्झनाबाट नै तपाइको मायाको आभास गरि रहेको छु, प्रयासमा छु एक दिन म तपाइको सन्तान हुनुमा गर्व गर्नुहुने छ, Happy Father Day
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
सहि कुरा सम्झाउनु भो … फोन गर्छु अहिले नै…
मन परे हरियो, नपरे रातो
5
6
yes i see my father picture today morning and call my father i cant give him any sweet things because i am very far from him but i miss my father very much
मन परे हरियो, नपरे रातो
12
3
धेरै धेरै सम्झना छ मेरो बुबालाई यस कुशे औंशी का सु-अवसरमा .साथै सबै लै कुशे औंशी को सुभकामना.
मन परे हरियो, नपरे रातो
5
3
” बाबु आमा को मन छोरा छोरि माथि छोरा छोरि को मन ढुंगा माथि ” आजकल को जमाना यस्तै छ / यता नेपाल मा रोगि बाबु आमा सधै दुख को साथ आफ्नो छोरा छोरि लै सम्झेर बसेका हुन्छन तर ……छोरा छोरि विदेश मा आफ्नो लिविंग पार्टनर संग……….. / यक छिन् “I LOVE YOU DAD & MOM” भनेर मात्र हुन्छ र ????? हाम्रो समाज लै पनि बिदेशी हावा ले छोयको छ / के बाबु आमा लै अलि अलि पैसा दियर छोरा छोरि को जिम्बेवारि पुरा हुन्छ त ? छोरा छोरि भय पछि आफ्नो बाबु आमा प्रति जिम्बेवारि के हो भने कुरा आज बाबुको मुख हेर्ने दिन मा सबै छोरा छोरि मा चेतना भय /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
साथी कुरा गर्नु भयो लिभिंग पार्टनर संग बसेर, फोन गरेर सम्झना गर्ने अनि अलि अलि पैसा पठाउने… त्यो त राम्रै कुरा हो जस्तो लाग्यो त मलाई… होइन भने त बिल्कुलै बाल मतलब र अनादर नै गर्नेहरुको पनि कहाँ कमी छ र ?
रह्यो कुरा नेपाली समाज र संस्कृतिको त्यो कहिले पनि अचल र अटल थिएन र छैन पनि. जसरी हाम्रो भाषा गतिशील छ हिन्दी, अरबी, उर्दु, तुर्किश, अंग्रेजी तथा अन्य थुप्रै भाषाहरुबाट पैंचो लिंदै आफ्नोपन बनाउंदै जादै छ त्यसै गरि नै यस्ता पहिले नभएका नदेखा परेका चलनहरु विश्वव्यापीकरणका साथ लागेर आएका छन्. यसका आफ्नै खालका फाइदाहरु पनि छन्. तेसैले तपाइंले नबुझेको वा नगरेको कुरा सबै खराब हुँदैन.
मन परे हरियो, नपरे रातो
0
0
बुबा को मुख हेरे को नि किन नहेर्नु मा त कति सम्झिरको छु मेरो बाबालाई ……………..
मन परे हरियो, नपरे रातो
5
5
फोन गर्न त मन लागेको हो नि तर के गर्नु नेपाल टेलिकम ले सबै बाहिर बाट आउने फोन ब्लक गरेको छ| सधैं इंडियाको सिक्नेले यो पनि सिक्नु नि, संसारभरि बाट इंडिया फोन गर्दा मिनेटको २ सेन्ट्स मात्रै पर्छ| अमेरिकात गुगलबाट सित्तै मा कल गर्न पाइन्छ| तैपनि अमेरिकाको कुनै दुरसंचार कम्पनिले बिरोध गरेको छैनन् | नेपाल टेलिकमले बिदेशमा दुख गरेर काम गर्ने नेपालीलाइ घर फोन गर्न पनि दिएन | VOIP in or out must be free. Let anyone use VOIP.
We Hate You Nepal Telecom and Nepal Telecom Authority.
We all Nepali working hard for our families back home, Hate You Nepal Telecom and Nepal Telecom Authority.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
64
12
Happy Father’s Day to my near and dear ones…
मन परे हरियो, नपरे रातो
9
3