मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    TU question2

    TU question2

    No related posts.

    3 comments to TU question2

    • Gogol

      I agree that there should be bi-lingual question paper so that students can use whichever they feel comfortable. But, if you look at the question paper, there is not anything a student in Bachelor’s level wouldn’t understand. All of the keywords in the questions are not so hard…(for example, sovereignty, Justice, revolution, dialectical materialism, liberty). If you look at the “Compulsory English” book, one will find all of these words. Students are expected to learn and apply their knowledge (relevant to their level of study).
      Learning little bit outside of box won’t harm you.
      प्रश्न पत्र दुवै भाषामा हुनुपर्छ भन्ने कुरामा मा पनि सहमत छु ताकि बिद्यार्थीले आफुलाई सजिलो लाग्ने भाषा प्रयोग गर्न सकुन . तर प्रश्नपत्र मा प्रयोग भएका शब्द हेर्ने हो भने.. स्नातक तह मा पढ्ने मान्छेलाइ गारो हुनु पर्ने केहि शब्द छैनन् . सबै जसो शब्द अनिबार्य अंग्रेजीको किताबमा पाइन्छन . किताबी ज्ञान भन्दा बाहिर गएर केहि कुरा सिके पनि तपाइको (जो जस संग सम्बन्धित छ) केहि बिग्रिन्न !
      (पुन:स्च, म पनि सरकारी स्कुल र सरकारी क्याम्पस मा पढेको हुँ)
      गोगोल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कविराज

      परिक्षा के का लागि? कसैसंग केहि कुराको ज्ञान छ कि छैन भन्ने जाच्नका लागि. कार्ल मार्क्स को सिद्धान्त अंग्रेजी मा पढे पनि त्यहि हो, नेपालीमा पढे पनि त्यहि हो. भाषा त माध्यम मात्र हो. अनि के को लागि एउटा मात्र भाषामा प्रश्न पत्र? पढाउने नेपालीमा विद्यार्थी हरु संग बोल्ने नेपालीमा अनि प्रश्न चाहिँ सोध्ने अंग्रेजीमा. नेपालमा अंग्रेजीमा खासै कति पो काम गर्न पर्छ र? तर अंग्रेजी जान्नु राम्रो चाहिँ हो. तर बाध्यात्मक चाहिँ हुनु हुदैन. हाम्रो हिनताबोध ले हामीलाई जरुरत भन्दा बाहिर लागेको हो.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • पत्याउनै गाह्रो- अंग्रेजीमा सोधिएको प्रस्नको भाब ठिक होला, तर अंग्रेजीको स्तर भने कमजोड छ- ग्रमेटीकल्ली वाक्य र सब्द रचनाहरु गलत छन ! यस्तो कमजोड अंग्रेजी भएका सरहरुले किन अंग्रेजीमा मात्र प्रस्न सोध्ने रहर गरेका होलान? अचम्म लाग्दो !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker