अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्ने नेपाली महिला दावा लामा, २३ वर्ष, लाई क्वीन्स न्युयोर्कको एक अदालतले नवजात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर गरि १० बर्ष कैद सजाय सुनाएको छ । लामाले गतबर्ष मे १० तारेखमा न्युयोर्कको एल्महष्र्ट अस्पतालको वाथरुपमा बच्चालाई जन्म दिएर इमर्जेन्सीको वाथरुपमा रहेको फोहरदानीमा नवजात शिशुलाई छाडेर आफ्नो डेरामा फर्केकी थिइन । अस्पतालको कर्मचारीले वाथरुपमा रगतको टाटा देखिपछि खोज्नेक्रममा फोहरदानीमा वच्चा फेला परेको थियो । अस्पतालमा बच्चा जन्माएर डेरामा आएर सुतेकी उनलाई डेरामा आएको दुई घण्टापछि पुलिसले गिरफ्तार गरेको थियो । बच्चा जन्मेको भोलीपल्ट उपचारको क्रममा बच्चाको निधन भएपछि उनलाई हत्याको अभियोगमा मुददा दायर गरिएको थियो जसको फैसला गत सोमवार गरियो । अदालत स्रोतका अनुसार, उनको १० वर्षको सजाय पुरा भएपछि उनलाई नेपाल फर्काइने (Deportation) छ । र उनको जेलयात्रा अप्रिल १० तारेखदेखि शुरु हुनेछ ।
उनले आफु गर्भवती भएको कुरा आफ्नो आमा र केटासाथीलाई पनि नभनेको वताइएको छ । पारिवारीक स्रोतका अनुसार, उनीहरुले गर्भवती भएको बारेमा सोधखोज गर्दा मोटाएको हो भनेर ढाँट्ने गरेको थिइन । दावा लामा चारवर्ष अघि नेपालबाट आफ्नो आमासँगै आएर यहाँ व्युटिसियनको रुपमा काम गर्थिन् । न्युयोर्क राज्यको कानुन अनुसार वच्चा जन्मिएको पाँच दिनसम्ममा नवजात शिशुलाई अस्पताल वा दमकलका कर्मचारीको जिम्मा लगाएर कानुनी रुपमा नै छोड्न सकिन्छ । सायद उनले अमेरिकाको कानुनी व्यवस्था नेपालको जस्तै ठानेर होला अनि यहाँको अस्पताल नेपालको जस्तो मानेर होला उक्त पाप कर्म रोज्न पुगिन । जसले गर्दा उनको अमेरिकी सपना जेलको साँघुरो कोठामा कैद हुन पुग्यो ।


शर्पानी सिस्टर राम्रो कम गर्नु भई चा खुसि लग्य्यो, भने पछि अमिरिका को जेल जिबन त राम्रै नै हुने भए छ.मज्जा ले रमाइलो जिन्दगि बिताउनु होला. पछि नर्क लोक मा भेट गरम ला, है,
मन परे हरियो, नपरे रातो
11
6
जेल नै भयपनी अमेरिका हो नेपालीको लागि यहि त हो नि ठुलो कुरा के गर्नु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
14
No words to express bad n sad both for humanity.
मन परे हरियो, नपरे रातो
11
0
ओहो हो हो होहो हो हो!!!! हेर हामी नेपाली को बानी | एउटा कुरा कान मा पर्ने बित्तिकै आफ्नो वरिपरी हेर्दै नहेरी नारायणहिटी दरबारभित्र लगातार छुटेको बन्दुक जस्तो भट ट ट ट ट ट ट ट ट ट!!!! क साथ् आ आफ्नो मुखबाट बोल्न हुने नहुने शब्दहरुको वर्षा | बिगत मा झैँ, चाहे पारस शाहको कुरा लाई लियर होस् वास चाहे भारतीय हिरोको कुरा लाई लियर होस् |
हस्पिटलको (अमेरिकाको) बाथरूम जहाँ बच्चा जन्माउनको लागि एकान्त ठाउँ हुन सक्दैन, त्यस्तो स्थितिमा के कसरि यस्तो ठुलो काम हुन सक्छ?, ति केटी ले आफ्नो केटालाई किन भनिन त? वा भनेर पनि त्यो केटाले बेवास्ता गरेको थियो कि? अरु पनि थुप्रै कुरा हुन सक्छा जुन हामी लाई यो माइसंसारमा मात्र पढेको भरमा थाहा छैन भनेर पनि सोच्नु पर्छ जथाभावी अरु लाई गाली गलौज गर्नु भन्दा पहिला | अझ एउटा महाशयले त “बेश्या” समेत भन्न पनि बाकी राखेनन् |
धेरैले लेखे कि नेपाल र नेपालीको नाम फाले भनेर | अमेरिकामा नेपाल र नेपालीको नाम फाल्ने के यी दावा लामा पहिलो नारि हुन्?
अनि अर्को कुरा जहाँ सम्म बच्चाको कुरा छ त्यहाँ आमा र बाबु दुबैको बराबरी हात हुन्छ | यो केसमा किन कसैले पनि त्यो बच्चाको बाबु मतलब दावाको ब्वोईफ्रेन्ड लाई किन दोष दिएयको छैन? के यसमा त्यो केटाको कुनै हात छैन होला त? कि यहाँ पनि फेरी लिङ्ग भेद हुदैछ? नराम्रो काम को परिणामको कारण सबै नारि लाई मात्रै?
हो कुरा यहाँ बच्चा पाउने को होइन, बच्चाको हत्या को छ, त्यो मैले बुझेको छु | उसले बच्चालाई त्यहि बेला आफ्नै हातले मारेकी त थिईन | छोडेर भागी | हुन सकछ उसको त्यो २३ बर्षे काचो बुद्धिले सोचेको थिए होलाकी हस्पिटलमा कसै ले भेटेर लगेर पाल्ला | मरिहल्छा भन्ने उसले सोचेकी थिएन होला | यहि कुरा लाई यसरि पनि लिन सकिन्छ नि | तर यसरि सोच्नुको साटो हामी त बाख्राको पाठो उफ्रेझई बुद्रुक्क उफ्फ्रेर आफ्नो दिमागले सोच्न सके जतिको अरुलाई अपशब्द बोल्न लाग्यौ | के चाला हो यो हामी नेपालीको?
यो नसोच्नुहोला होला कि मा दावा को पक्षमा लागेर उसको नराम्रो कामलाई ढाकछोप गर्दै छु | यो अबश्य होइन | त्यो केटि ले गरेको काम निन्दनीय छ| म त बस यत्ति भन्दै छु कि कुनै पनि कुरा सुन्ने बित्तिकै बिना सोचे बुझे अरु लाई जथाभाबिको तथानाम गाली गर्ने सराप्ने जस्ता काम गर्न बन्द गरौ नेपालमा होस् वा अमेरिकामा |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
17
कस्ती नखर माउलि आइमाई रहेछ छि छि छि !!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
29
बाबा र आमाको माया पाएन उनले, सिकाउने अभिभावकको अभाबमा अपराध गर्न पुगिन् |
उनी साना छदै आमा एकातिर र बाबा अर्कोतिर मोज गरेर हिडे| यो अपराधको भागीदार
उनका आमा र बाबा दुवै हुन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
9
आफ्नो जीवन माथी आफै बाट भएको खेलबाड । बैशालु उन्मुक्त अवस्थालाई नियन्त्रण गर्न नसक्दाको नतिजा । नियन्त्रण भन्दा बाहिर भ्रमण गरेपछिको उपलब्धी ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
जीवन एउटा खेल रहेछ , येस्मा पात्र हरु को चर्तिकला के कस्ता
मानिस एउटा संबेदनसिल प्राणी भएता पनि उसको बुद्ध्ही ले सहि ठाउँ मा सहि रुप मा कहिले कहिँ कम गर्दो रहेनछ भन्ने हाम्लाई लागिरहेको छ
यिनीले आफ्नो प्रेमी र आमालाई आफ्नो सरिर को बास्तबिकता भनेको र पारिवारिक सल्लाह लिएकी भए आज उनले यो अवस्था भोग्नु नपर्ने हुन्थ्यो कि? ………………
जीवन रमाइलो गर्न को लागि मात्र होइन शेर्पिनी कान्छी भन्ने हाम्लाई लागे रहेको छ
नेपाली हामी अरु को देश मा अयेपाची यहाँ को कानुन संग परिचित हुनु नसक्नु पनि हाम्रो दोष पनि छ होइई
जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
6
0
कुरा त पक्कै राम्रो हैन. छोरा छोरि को भाबिश्ये को लागि भनेर विदेश पलाएन हुने आमा बाउ को लागि सोचनीये कुरा छ . यी बहिनि का आमा ले नि उनको भाबिश्ये राम्रो हुन्छ नै भनेर ४ वर्ष अगाडी अमेरिका बोलाएका त होलान नि.
मन परे हरियो, नपरे रातो
13
1
अलिकति पनि सोच नभएकोले के मोज गरेको होला !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
खै के भनौ,कसैलाई दुख पर्दा ,त्यो पनि नेपाली ,गल्ति भन्ने जीवनमा कसै बाट पनि हुन सक्छ ,तर गल्ति गर्नु भन्दा पहिला धेरै विचार पुराउनु पर्छ…दशा भन्ने कोसको टाउकोमा र कतिखेर जाई लाग्छ कहाँ भन्न र देख्न सकिन्छ र ?
यौन क्रिया सबैले गर्छन, कोहि कोहि नगरेर बस्ने पनि होलान ….कोहि खुलम-खुल्ला गर्न रुचाउ छन् भने कोहि लुकी -छिपी गर्छन,सुरछित यौन गरौ ,टोपी सधै प्रयोग गरौ…जोशमा होस् नगुमाऔ !
गल्ति हुन्छ तर त्यो गल्ति साएद आफ्नो नजिक जुन आमा संग भन्न मिल्थियो होला वा नजिकको साथी संग भनेको भए केहि हल निक्लिन्थियो होला र आज यो दिन देख्न र भोग्न पर्ने थिएन होला !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
0
हैन मान्छेको रुपमा तेस्मा पनि आमा को नाउ मा कलङ्क येस्ता लाइ भगवान्ले पनि किन एस्तो आमा हुने जस्तो संसारको सबै भन्दा महँगो र उत्क्रिस्त स्थान किन दिए होलान??कयेउ नेपाली हरु आफ्नो परिवार अझै भनु लोग्ने स्वास्नी छुट्टिएर बसेको बर्सौ भैसकेको हुन्छ तेस्तो अवस्थामा एस्तो समाचारले कस्तो असर पर्छ तपाई अनुमान गर्न सक्नु हुन्छ???अहिले को अवस्थामा नेपाल कै हस्पिटल मा पनि तपैले एस्तो पाप कर्म गर्न सक्नु हुन्न तेस्मा पनि अमेरिकामा???बैस को उन्माद मा पाप कर्म गर्ने अनि पुरै समाज लाई के को दोस???केटाले स्वीकार्न नमानेकै भएपनि तेत्त्रो बिउटी सलोन मा काम गर्ने ले एउटा बच्चा हुर्कौना पक्कै सक्ने थ्यो हत्या बाहेक सयेउ उपाए थ्ये/अहिलेको जनामा अनेकौ गर्भ निरोद को साधन साथै गर्भ रहे पनि ३,४ महिना सम्म त कानुन ले तुहौना दिन्छ/म यो किन भनिरहेकी छु भने म पनि एक आमा हू २२ घण्टा प्रसुती गृह को बेड म मृत्यु संग लडे मैले डाक्टर लाइ भनेकी थ्ये डाक्टर साब मलाई बिस दिएर मरिदिनुस मलाई केहि चाहिदैन भनेर तर त्यो २२ घण्टा जीवन मृत्यु संगको लडाई पछि जब शिशुको जन्म भयो त्यो च्येन संसार को सारा खुसि मेरो पोल्टोमा आएको अनुभव…….भगवान्ले आइमाईलाई मात्त्र आमा हुने हक किन देको रैछ भन्ने बुझे
मन परे हरियो, नपरे रातो
11
4
नेपाली हरुको नाम बिदेशमा तेसै पनि खराब रहदै आएको छ , एउटा अर्को थपियो त के फरक पर्छ र ? अमेरिकामा बिहे नगरी बच्चा जन्माउनु भनेको ” नेपालमा दुध भात खाए जस्तै हो ” किन toilet मा मिल्काउनु पर्थ्यो र ? सरकार लाई जिम्मा लाईदिए नि हुन्थ्यो , कसै लाई गोद दिए पनि हुन्थ्यो तर नेपाली न परिन गोर्खे बुद्धिले यहाँ काम गरेन !हिस्स बुढी हरिया दात भन्या येही हो !
मन परे हरियो, नपरे रातो
12
4
उमेर पुगेका महिलाहरुले गर्भधारण गर्नु, त्यस विषयमा आफ्ना परिवार र साथीहरुसंग छलफल गर्नु राम्रो हो र तेस्ले आफुलाई र आफ्ना इस्ट मित्रहरुलाई सकारात्मक निर्णय गर्न सहयोग पुर्याउछ भन्ने कुरा नेपालीहरुले आफ्ना सन्ततिलाई सिकाउन धेरै ढिला भैसक्यो/
मन परे हरियो, नपरे रातो
8
3
होइन हो साथी हत्यारालाइ अमेरिकाको कानुन अनुरुप सजाय पाइसक्यो तै पनि हामी किन बढी भन्दा बढी गाली गर्ने? सकिन्छ भने यसबाट पाठ सिक्नु न/ हो हत्या गर्ने भने कुरा सानो होइन, तर उनीसंग के कति समस्या थिए त्यो पनि बुज्नु पर्छा/ हुन सक्छ परिवारबाट, प्रेमिकाबाट साथ नापएको पनि हुन सक्छ/
“जवानीको जोश, जोशमा होश नहुदा आज दावा लामाको आज यो गति बएको छ/ जे भएपनि साथी हो जोशमा होश गर्नुस है. नत्र …. हालत उस्तै होला नि.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
11
सुजन जि! एक पटक मैले लेखेको कुरो फेरि हेर्नुस। हत्या ठिक भनेर मैले भनेकै छैन। मेरो भाब “ओरालो लागेको मृग खेद्न सजिले छ” तर किन सजिलो भो भनेर सोच्ने कि भन्या हो। अनि तिन्ले गरेर सारा नेपालिको शिर झुकेको कुरो नगरौ भन्ना हो। नेपालि को शिर धेरै अघि गिरेको छ अनेक कारणले। अपराध र ग्लानिको मनोबिज्ञानले आफ्नो र अर्काको जिबन हेर्दैन। हामि परेका छैनौ अनि ‘सेतो र कालो” मात्रै देख्छौ। संघर्सको कुरोमा सबै मानिस एकै हुदैनन। मनमा बाँध बादिएपछि मात्रै था हुन्छ मान्छेले के गर्न सक्छ र सक्तैन। त्यसैले उनले जे गरिन त्यसमा म अचम्भित छैन। हामि आँशु हेर्छौ तर बेदना बुझ्दैनौ। हामि पिडा सुन्छौ तर मनोदशा अध्यन गर्दैनौ। एकपटक एकल आमा, बिधवा महिला लाइ जिबन सँगिनि बनाएर घर, परिबार र समाज अघि लगेर हेरौ अनि आफ्नो बास्तबिक संघर्स गर्न सक्ने सामर्थ को भेउ पाइन्छ। समाचार हेरेर ब्यक्तिको मनोदशामा हल्का टिप्पणि नगरौ भन्ने मात्रै ध्यअ हो मेरो। सोचौ “के मेरि दिदि बहिनिले कसैको सन्तान लेर आए हामि स्विकार्न तयार छौ? मेरि संगिनिले भबितब्यले अर्कैको नाशो बोकेर आइन भने मेरो मायाको पारो पहिले जस्तै रहन्छ? मेरो प्रश्न किन गरिन मा हो? कसरि गरिन र हाम्लाइ के गरिन मा होइन। मैले धेरै पटक भन्ने गरेको छु, नेपालिको नाक आफ्नो होइन, यो नाक अर्कैको हो, समाज को हो, परिबारको हो। सबैको जबाफ हेर्दा यस्तो लाग्यो उनले नाक काटिन उनको आफ्नै होइन हाम्रो हो रे। य बाबा तिनलाइ के खाँचो हाम्रो नाक राख्न? काटिन त काटिन उनकै नाक काटिन। अपराध सबैले गरेकै छन। लुकि छोपि सम्बन्ध राखेकै छन ( म अनैतिक सम्बन्ध मान्दिन दुबैले राजिखुसिले गर्छन भने), संगिनि सुत्केरि हुंदा बारतिर सम्बन्धको लागि हल्लिने पुरुष देखेकै छु्। रिसानि माफ होस मित्र गणहरु, नानो सेकेन्डमा परिबर्तन हुने आफ्नै दिमाग त बुझ्न गारो छ भने, उनको “किन, कसरि, लौन, के (आदि)” को आबेगको दिमाग हामि त्यति सजिलै हल्का टिप्पणि र समाचार मा बुझिएला जस्तो चै लाग्दैन। जदौ…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
विर्य जायज होस् या नाजायज धारण गरिसके पछी र आमा बनिसकेपछि आफ्नो
सन्तान लाइ माया न गर्नु पशुत्व भन्दा पनि तल को कुरा हो |
अब बाध्यता ,समस्या भनेको जिउदो मानिस हरेक लाइ पर्ने कुरा हो | बाध्यता मा मान्छे मार्ने , तेस्माठी पनि आफले जन्माएको बाचा मार्ने प्रकृति बिरुद्द हो ,जस्टि फाई गर्न मिल्दैन साथि |
मन परे हरियो, नपरे रातो
10
2
शंकरजी संग म १०० % सहमत छु
आफ्नो सन्तानलाइ एस्तो घृणा त त्यो जनावरले पनि गर्दैन
जो संग कोरा आदर्श त के मानिस सरहको चेतना पनि छैन
मन परे हरियो, नपरे रातो
3
0
दिपेश जी को लेखाईले उहा एउटा बौद्धिक मान्छे हो भन्ने कुरामा बिस्वस्त छु…मा १००% सहमत छु तपाइको कुरा मा..ओरालो लागेको मिर्ग लाई हरिण ले पनि खेद्छ..र भिड ले जे भन्यो तेही भनेर आफ्नो दुनो सोझ्याउन सजिलो छ…तर सच्चा मान्छे जो हो जसले भिडको सोचाई बाट टाढा रहेर आफ्नो अभिव्यक्ति दिन सक्छ..जुन मैले दिपेशजी को लेखाई मा देखि रहेको छु..हो हामीले दावा बहिनि को case लाई मनोबैज्ञानिक रुप मा हेर्नु पर्छा..येस्मा दावा को त पक्कै दोष छ नि तर हाम्रो नेपाली सोचाई र समाज को बनोट को पनि ठुलो दोष छ येस्ता घटना हरु घट्नु मा…
मन परे हरियो, नपरे रातो
7
1
रमाइलो गर्ने बेला आँखा नदेखे पछी यस्तै हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
जोश मा होस् हुँदैन भनेको येही त हो नि …उनले बच्चालाइ राम्रो संग हुर्काएको भए कति राम्रो हुन्थ्यो ..अबिबाहित आमा बन्नु पनि राम्रो कुरा हो नि /
मन परे हरियो, नपरे रातो
3
3
सबै नेपालि नारीहरुले तपाइको जस्तो सोच राखे भने ,नेपालि पुरुस हरु लाइ मुग्लान पनि जान पर्दैन ,कमाउने झन्झट नै परेंन |नारीहरु ले नै बचा को जिम्मा लिने भएपछी
पुरुस हरु बिकास मा ,राजनीतिमा ,अन्वेसन मा मात्र व्यस्त हुने भए ( एकछिन तास ,जुवा ,रक्सि लाइ बिर्सिदियम ) देश ले चाडै नै गति लिनेछ |
काश!! एस्तो भैदिए ?
मन परे हरियो, नपरे रातो
2
1
What a sad news
मन परे हरियो, नपरे रातो
1
1
आजकलका तरुनी-तन्नेरीहरू नानी पाउनु आची गर्न बराबर ठान्छन- के गर्ने समय सकिएपछी !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
जुनसुकै देशमा गए पनि, जहाँ गए पनि नेपालमै बसिरहेकी ठान्ने बानीले नेपाली हरूको नाक सगरमाथा देखि झरेर खाल्डो मा पुरिनु घटना नौलो रहेन अब ! नेपालीहरूलाइ किन माओबादी हरूको छादापनले छोएको हो , बुझिनसक्नु छ !!!
यहाँ पो आज काण्ड गर्यो, भरे एक कल मा पावर लगाएर छुट्टिन्छ ! तर बिदेसमा गए पछी , त्यहींको रहन सहन मा हुर्किने प्रयास किन गर्दैन ?????? पापलाई मेट्नु भन्दा पापै नगर्नु बेस नि ?????? यहाँ जस्तो हो र ….??????? बिदेशमा , त्यो पनि अमेरिका जस्तो ठाउं मा त पाप मेट्ने प्रबिधि हरू कति होलान , कति ………………???????????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
15
जति समस्या परेपनि जति दुख परेपनि जति बेइजत भएपनि जति अरुको सरसहयोग नपाएपनि आफ्नो सन्तान भनेको आफ्नै हो यो संसारमा दुखि बेइजती साहाराहिन भएका मानिसहरु धेरै छन तर पनि यस्तो भयो भन्दैमा आफ्नै पेटमा ९ महिना राखेर जन्माएको बच्चालाई जन्माउने बित्तिकै फोहोरमा फाल्नु पक्कै पनि निन्दनीय कुरा हो ….आफ्नो समस्या एकैछिन एक कुनामा राखेर बच्चालाई नियालेर हेरेको भए सायद माया पलाउथ्यो होला तर यो हिम्मत गरिनन् उनले…यसबाट राम्रो पाठ सिक्ने मौका छ सबैलाई ..जति जोश भएपनि होशमा रहेर जोश निकाल्नु पर्छ भन्ने कुरा प्रस्ट छः ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
This is no good news.
Dawa, atleast you should have shared the truth with your Mum and try to convince her or should have taken some preventive measure rather than lying your parents and friends about the pregnancy. Mother are the nearest for most child… So how could a mother kill her child ?? shocking !!!
मन परे हरियो, नपरे रातो
7
2
अमेरिका जस्तो महसक्ति देस मा हाम्री चेली ले नेपाल जस्तै ठानेर बच्चा टोइलेट मा मारेर राख्नु ठुलो अपारद हो/४ /४ वर्ष अमेरिका मा बसेर सामान्य कानुन को बारेमा जानकारी नराख्नु उन को अर्को भुल हो/नेपाल जस्तो होइन बिदेस ,यहाँ महिला हरु को अधिकार सुनिस्चित हुन्छ पहिलो कुरो ,दोश्रो एदी उस को नाठो ले बच्चा लाई स्वीकारेंन भने जेल जानु पर्ने हुन्छ भन्ने सामान्य कुरा लाई हाम्री चेली हावा मा उडाएर ठुलो भुल गरिन /अब हेरौ त?कानुनी रुप मा ति बहिनी दोसी भएर जेल बस्नु परेको/एदी उनि ले तियो केटा (जसले गर्बावती बनायो) को बारेमा पुलिस मा उजुरी गरेको भए उन को अधिकार को सुनिस्चितता हुन्थियो.अब हगी सको दैलो देक्यो भने झैँ उन ले जेल जानु को विकल्प नै छैन /तपाई को जेल जिबन सुखमय रहोस …………..
मन परे हरियो, नपरे रातो
9
2
यी दावा दिदीलाई अमेरिकाको हावाले अझै छोएको छैन रहेछ। चार बर्ष अमेरिका बस्दा त्यहाँको सामान्य कानुनी ब्यवस्था बुझ्नुपर्छ नि। मजा लिने बेलामा आखा देखेनौ अहिले जेलको बास भयो, नेपाली दिदीबहीनीहरु जति शिक्षित भएपनि उही पुरानै पारा।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
96
1
त्यो हत्यारलाई नेपाल फर्काउनु पर्दैन उतै बिलिन गरिदिय हुन्छ किन कि तेस्ता हत्यारा नेपाल मा पर्सस्ता छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
94
7
यस्ता लाइ त भगवान ले पनि किन महिला बनाएर जन्माएका हुन् हौ महिला को नाम मा कलङ्क
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
10
खै सबैले किन उनको खोइरो खन्या हो? उनि एक जनाले गरेर सारा नेपालिलाइ मर्नु न बाँच्नु परे जस्तो पो कुरो निस्कियो। म त समस्या उनमा हैन नेपालि मानसिकतामा पो देख्छु। हो हत्यानै गर्नु त कदापि ठिक हैन। तर गरिन किन? उनको केटा साथि बच्चा स्विकार गर्न तयार थिएन कि? हाम्रो संकुचित मानसिकताको समाजको डरले पो हो कि? जतिसुकै चर्का कुरा गरेपनि नेपालि समाजमा हुर्किएका पुरुषहरु कोहि पनि एकल आमालाइ स्विकार्न तयार छैनन, त्यसमाथि बच्चा अर्कैको। जन्मकुडलि हेराएर, जात गोत्र भिडाएर, बाउ आमाको कमाइ जुधाएर, लालपुर्जा जाँचेर, अनि सारा समाज लाइ मुख अगाडि कुरो काट्ने अबसर प्रदान नगरेर, बिहेमा आधा जिबनको कमाइ सकाएर बिहे गर्नु पर्ने ठाँउमा जब यस्तो समस्या आँउछ त यस्ता अपराध एक हैन, अनेक हुन्छन। र भइराखेकै छन। त्यसैले कसैले पनि साचिलो बनेर कोरा आदर्श नछाटे हुन्छ हो मित्र गण हो।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
114
66
यो घटना पक्कै राम्रो होइन तर तपाईको प्रतिक्रिया साँच्चै तर्कपूर्ण छ है दिपेश जी .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
23
दिपेश जि नेपाली मानसिकताको कुरा गर्नु भयो तसो भए के यि आईमाई मा चै अमेरिकि मानसिकता छ???दिपेश सर यहाँ कुरा मानसिकता भन्दा पनि ममताको आउछ,आमा शब्द त्यति सस्तो छैन महोदय,अनि आमा यति निर्दैयि हुन पनि सक्दैनन,यदि असल मानसिकता हुन्थ्यो भने र समाज मा परिवर्तन चाँहन्थिन भने बच्चा मारेर होइन बच्चा लाई हुर्काएर यस्तो समाज सँग सँघर्श गर्थिन न कि आफ्नो सन्तान लगेर फोहोर को रद्दिमा फाल्थिन,तपाइ कुन मानसिकता को कुरा गर्नु हुन्छ तपाईं आफ्नो बच्चा लगेर फाल्न सक्नुहुन्छ???सन्सारको जुन सुकै कुना को सभ्य समाज होस् या आधुनिक एक आमाले आफ्नो पेटको बच्चा लाई जन्म दियर मार्छ भने त्यो सहि मान्दैन बुझ्नुस् तपाईं पनि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
हो दिपेश जी..तपाईको सोच को मा कदर गर्छु..तपाइले गहन बिषय लाई फरक र बौद्धिक ढंग ले केलाउनु भएको छ…हो हाम्रो नेपाली समाज को संकुचित मानसिकताले पनि येस्ता कार्य गर्न बाध्य बनाउछ कहिले कहिँ…तेही पनि सके सम्म कसैले पनि हत्या को बाटो नारोजेको नै राम्रो…
मन परे हरियो, नपरे रातो
7
5
दिपेशजी,
हाम्रा सामाजिक धेरै राम्रा चलन हरु मध्ये तपाई के भन्नु भय जस्तो केहि नराम्रा चलन हरु पनि छन् तर केहि घटना हुने बित्तिकै केवल त्यसलै मात्र दोष दिने वा त्यो व्यक्ति लाइ मात्र दोष दिने पनि गर्न नमिल्ला कि |
हो पक्कै नै नारि कोमल, सहृदयी अनि ममतामयी हुन्छन अनि यस्ती ममतामयी आमा ले पनि आफ्नो नवजात शिशुको हत्या गरि, यो त सारै दुख लाग्दो कुरा हो तर त्यो व्यक्तिमा भयको ममता र कोमलता लाइ फलाउने अनि फस्टाउने काम उ हुर्कदा बढ्दा खेरिको सहि वातावरण ले गरेको हुन्छ | दावाको हुर्कदा बस्दाको वातावरण ( नेपाल देखि न्यूयोर्क सम्मको ), उसको पारिवारिक वातावरण, घर मा आमा बाबु संगको सम्बन्ध, साथीभाई हरुको संगत, अनि टोलछिमेक आदि वाट उसले आफ्नो २३ बर्षे जीवन सम्म मा के कस्तो कुराको शिक्षा पायाकी छ त्यसमा निर्भर गर्छ | भनाइ नै छ नि, “संगत गुनाको फल” भनेर |
त्येसैले मलाई लाग्छा यो केवल “एउटी आमा ले कसरी आफ्नो बच्चा मर्न सकी” अथवा “नेपाली चलनको नराम्रो असर” मात्रै भनेर एकै कुना वाट मात्र हेर्न हुदैन |
मन परे हरियो, नपरे रातो
2
0
हो दिपेश जी उनि एकजनाले गरेर अमेरिका बासि नेपाली हरुलाई मर्नु न बाच्नु भएको छ तेस्मा पनि स्वास्नी मान्छेलाई/कयेउ नेपाली हरु आफ्नो परिवार अझै भनु लोग्ने स्वास्नी छुट्टिएर बसेको बर्सौ भैसकेको हुन्छ तेस्तो अवस्थामा एस्तो समाचारले कस्तो असर पर्छ तपाई अनुमान गर्न सक्नु हुन्छ???अहिले को अवस्थामा नेपाल कै हस्पिटल मा पनि तपैले एस्तो पाप कर्म गर्न सक्नु हुन्न तेस्मा पनि अमेरिकामा???बैस को उन्माद मा पाप कर्म गर्ने अनि पुरै समाज लाई के को दोस???केटाले स्वीकार्न नमानेकै भएपनि तेत्त्रो बिउटी सलोन मा काम गर्ने ले एउटा बच्चा हुर्कौना पक्कै सक्ने थ्यो हत्या बाहेक सयेउ उपाए थ्ये/अहिलेको जनामा अनेकौ गर्भ निरोद को साधन साथै गर्भ रहे पनि ३,४ महिना सम्म त कानुन ले तुहौना दिन्छ/म यो किन भनिरहेकी छु भने म पनि एक आमा हू २२ घण्टा प्रसुती गृह को बेड म मृत्यु संग लडे मैले डाक्टर लाइ भनेकी थ्ये डाक्टर साब मलाई बिस दिएर मरिदिनुस मलाई केहि चाहिदैन भनेर तर त्यो २२ घण्टा जीवन मृत्यु संगको लडाई पछि जब शिशुको जन्म भयो त्यो च्येन संसार को सारा खुसि मेरो पोल्टोमा आएको अनुभव…….भगवान्ले आइमाईलाई मात्त्र आमा हुने हक किन देको रैछ भन्ने बुझे
मन परे हरियो, नपरे रातो
0
2
यस्ती असत्ती आइमाई लाइ राम्रै भो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
19
छि छि कति दुस्ट र पापिनी आइमाई हो ,आफ्नै सन्तान लाइ फोहोर मा फाल्ने |धिक्कार छ हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
14
“मनबाट जन्माएको नानी” शिर्सक एउटा सानो मार्मिक कथा छ तेही कथा को याद आयो……………
मन परे हरियो, नपरे रातो
13
2
Americans are very conservative when it comes to social issues like this. When the issue is about killing baby, it might have been very difficult for her to convince judges. Hope this would be eye opener for all Nepalese.
मन परे हरियो, नपरे रातो
11
6
ओह कस्तो बिडम्बना! यो समाचार सुनेर म नेपाली भएको नाताले सुन्दा धेरै भन्दा धेरै दुक्ख लग्यो. जस्तो गरियो उस्तै भोग्यो
हिम्मत
Virginia USA
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
4
“बच्चा जन्मेको भोलीपल्ट उपचारको क्रममा बच्चाको निधन भएपछि उनलाई हत्याको अभियोगमा मुददा दायर गरिएको थियो जसको फैसला गत सोमवार गरियो ।”
माथिको लेखाईमा उपचारको क्रममा बच्चाको (निधन) को साटो हत्या भए पछी हुनु पर्ने हो कि ?
लेखाई जे जस्तो भए पनि नवजात शिशुको क्रुर हत्या गर्ने जो कोहि किन नहोश “पाप धुरी बाट कराउँछ !”
समयमा सुरक्षाको उपाय नपनाउनु अनि जेलमा पछुताउनु यो त भएननी !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
25
अब १० वर्ष अमेरिकाको जेलमा पाप को फल प्रायास्चित गर्दै बस्नु बाहेक केहि छैन.येस्ता ज्यानमारा बेश्यालाई ठिक्क भयो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
18
यो त साह्रै दुःखद घटना भएछ अमेरिकामा। मान्छेको बुद्दी कहिलेकाहीँ के हुन्छ कुन्नि, अमेरिका जस्तो ठाउँमा बच्चालाई मारिहाल्नु पर्ने के थियो र। हजुरले अन्त्यमा भने जस्तो कसैको जीम्मा लगाएको भए पनि हुन्थ्यो। एकल आमा भएर बसेका हरु करौडौ छन् यहाँ। बदमासी गर्नेको पनि सिमा हुन्छ नि। कठ्ठै त्यो नानी..आत्माले शान्ति पाउसो। अनि यी दावा लामालाई भगवानले सद्बु्द्धी दिउन।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
3
She looks like her dady…yes she is from junbesi…sorry to hear bad news
Ang lhakpa glyzen lama,
मन परे हरियो, नपरे रातो
6
6
Oh…my god is she solu khumbu junbesi lhakpa glyzen lama chori ???
Sorry to hear bad news…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
12
why u sorry? she is just a bitch, bitch also keep her pupie,but she…., भगवानले सराप दियो/ u have to be happy. १० बर्स अली कम भयो जर्मनीमा
भए……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
14
कस्तो दुख लाग्दो समाचार | शिक्ष्या को कमि भए पछि नेपाली लाई के अमेरिका ,के जुम्ला के हुम्ला | हेर बिजोक २३ बर्ष को उमेर मा जेल जानु परेको , त्यो पनि १० बर्ष को लागि अनि त्यस पछि पनि फेरी नेपाल डिपोर्ट | नबोक्नु भुडी बोकिसके पछि बेला मा नै गर्भपात पनि गर्न सकिन्थ्यो नि | लाऊ लाऊ , खाऊ खाऊ भन्ने उमेर सबै जेलमा सड्ने भयो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
4
१००% सत्य शिक्च्या को कमि वा भनौ अशिक्षित लाइ के अमेरिका के हुम्ला जुम्ला…..
मन परे हरियो, नपरे रातो
2
0
विनाशकाले बिपरैत बुद्धि !!!
मन परे हरियो, नपरे रातो
12
2
She was my school friend. I had not expected such a behavior. It was rather stupid of her. How could a mom kill her own kid?
मन परे हरियो, नपरे रातो
11
2
नेपाली नारी र सिंगो नेपाल को अमेरिका मा बेइजत गरिन यिनले त ….यहाँ अमेरिका मा गोरे हरु चै तिमि हरु को जस्तो माया अरु कै हुन्न भन्छन..परिवार मा बस्छौ माया ममता हुन्छ भनेर नेपाली को इज्जत गर्छन तर अब एस्तो सुन्दा के भन्छन होला …हाम्रो गोर्खाली को शिर झुकैदीन.यिनले .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
7
दावा लामा, थुक्क तिम्रो बुद्धि!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
4
धन्यवाद जानकरिकोलागी राम्रो खबर हो नेपाल मा पनि यस्तै हुनु पर्छ /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
अमेरिकामा बस्ने ९०% केटि हरु येसरिनै बसेका छन् बच्चा फालेर ,,,तर यो सेर्पिनिको सोजो बुद्दी गईछे अस्पताल अनि फसी ल अरु तेस्तै हो अमेरिका मा बसेर कुईयेका हरु नेपाल नपुगुन ,नेपाल सुद्द रहोस जय देस जय नेपाल (austin taxas u s a )
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
56
51