अन्तरिम संविधानमा सहमति, राजा निलम्बित

अन्ततः राति अबेर भए पनि अन्तरिम संविधानमा आठ दलबीच सहमति भएको छ। सहमति अनुसार अन्तरिम संविधान हतियार व्यवस्थापन भइसकेपछि मात्र लागू हुनेछ। अन्तरिम संविधानमा राजालाई कुनै अधिकार दिइएको छैन। राजाले प्रयोग गर्दै आएका सबै अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नेछन्। अर्थात् राजतन्त्र निलम्बनमा परेको अर्थ यसबाट लगाउन सकिन्छ। यो अन्तरिम संविधानमा १६७ धारा रहेका छन्।

आठ दलबीच राष्ट्रिय जनावर हालकै अर्थात् गाई नै राख्ने सहमति भएको छ। राष्ट्रिय गानका बारेमा भने कुनै उल्लेख गरिएको छैन। यसअघि मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय निशाना पारित गरे पनि राष्ट्रिय गानका बारेमा कुनै निर्णय गरेको थिएन।

आठ दलबीच विवादको विषय बनिरहेको अर्को विषय संविधान सभाको निर्वाचनमा दुई वटा मतपत्र राख्ने कि एउटै राख्ने भन्ने विषयमा भने निर्वाचन आयोगको परामर्श लिने सहमति भएको छ।

ऐतिहासिक सहमति अनुसार मंसिर १० गते नै जारी हुनुपर्ने यो संविधान आठ दलको आज भएको अर्को सहमति अनुसार कहिले लागू हुने अनिश्चित भएको छ। सहमति भयो, ठीकै छ। तर यति सहमति गर्न पनि रातरातभर बसेर त्यत्रो दिन छलफल गरेर किन ‘नाटक’ गर्नुपरेको होला ? अचम्मै छ बा !

अन्तरिम संविधानका बारेमा सहमति भए पनि यो जारी हुने समय हतियार व्यवस्थापनपछि मात्र हुने भनिएकोले अन्तरिम सरकार र अन्तरिम संसद गठन अझै लम्बिने निश्चित भएको छ। हतियार व्यवस्थापनका प्राविधिक कुराहरु पूरा गर्ने अझै समय लाग्ने देखिन्छ।

अन्तरिम संविधानको मस्यौदा
अन्तरिम संविधान २०६३ (भाग १)
अन्तरिम संविधान २०६३ (भाग २)
अन्तरिम संविधानमा कार्यपालिका र व्यवस्थापिका
अन्तरिम संविधानमा सेनाको व्यवस्था

39 Comments

  1. raja lai praja banaunu pani yo thulo upalbdhi ho naya step krantikari ra agragami chha ani ganatanra ganatantra banos berojgar yuba ra bhoka nanga janata le sukhako sas pherna paun aamako kakha pheri naritios kunai nepali didee bahini ko siudo naujadios yahi chha mero subhakamana.
    mohan bhagawati higuwali

  2. aba raja praja bhaye hami jastai. chhodidiye janatalai tara malai katai hamra netale aphno karma duty bhulera moj masti mai bitaye bhane raja hataunulai matra aphno avista thanera bikash nirman garna sakenan bhane tyo bhanda durbhagya kehi hunechhaina.
    mohan higuwali

  3. aba raja praja bhaye hami jastai. chhodidiye janatalai tara malai katai hamra netale aphno karma duty bhulera moj masti mai bitaye bhane raja hataunulai matra aphno avista thanera bikash nirman garna sakenan bhane tyo bhanda durbhagya kehi hunechhaina.
    mohan higuwali

  4. jeevan jee,
    don’t be so pessimistic man. who do you think should be present in making the constitution? its easy to talk but hard to carry out. if you have an alternative solution, tell them, otherwise get rid of that negatism from your mind, yahoo. revision and ammendment brings things towards the situational goal, 1919,1938,2047 were all good in that particular situation.Its not the law things in the papper, we need the application. that’s what we are lacking.

  5. Umeshji,
    When seven parties and Maoists signed comprehensive peace accord, Gyanendra also hailed the peace agreement and welcomed the accord. Now, I am just wondering what would be his comments or statement or Durbar Bigyapti – after he has been stripped off his all powers. Ahile samma ta chup chaap chha ni Gyaanendre ta. I am so anxious to hear his comments now. Kehi bollaa ki nabollaa hagi tesle???

  6. What are we happy about King is still the head of the army and enjoys the luxury he used to have ..All this is just a natak of the politics..

    fools like Gurung saying Gainda should be the national animal is just ridiculus. Maybe tomorow he would like to change the name of the country too!!!

    Maobadis killed so many innocent people who didnt agree with their ideology in the name of peoples war Now they are in the government with their own army saing they are for democracy which not even a dumb will believe..
    Their janajatis mukti is nothing except DIVIDE AND RULE policy of the british .
    Maoists should be aware and learn that tomorow they also will face the same fate if they dont go for the peoples aspiration and need.

    10 years of war by the Maoists did nothing but ruin the country and “peoples 21 days andolan “brought this unpesedented change.
    If not Let us be prepared for the most bloodiest time in the history of nepal where Lachs will die and millions will suffer

    Therefore let us all work for peace and for the people and building nepal not politics and ideology at this critical time

  7. हुन त गाई पनि नराम्रो होईन, तर एक सिङे गैंडालाई राष्ट्रीय जनावर बनाउने गुरुङ्जीको कुरा चाहिं बिचार योग्य छ है।

  8. The truth is: In BS 2019 King and his support made a constitution, where vast section of the Nepali was isolated, result- the nation entered for the referendum to draft another constitution in 2038, this time the mistake was repeated again-the vast section of the Nepali was isolated-result-the nation entered another “Andolan” and made 2047 constitution. This time the mistake was also repeated- two and half millions voter who voted for the Panchayat were insolated-result-nation entered another “Andolan”. Now the nation is about to make a same mistake not to including all Napali in the process of making another constitution. This history tells us that we should be prepared for another “Andolan” in next 10 years. Therefer, I think this is not a time to be happy, rather be serious that we are not inviting another dangerous “Andolan” to kill thousands of Napali people.

  9. रामजी र खुश जी, मेरो प्रतिकृयाको प्रतिकृयाको लागि धन्यवाद ।
    तर पहिलो कुरो, यो “अंतरिम संविधान्” हो । यो कुनै स्थायी पूर्ण संबिधान बनाउन लागिएको होइन ।त्यसैले यो नै सबै कुरो हो जस्तो गरेर माथापच्चि,घच्चाघच्ची गर्न पर्छ जस्तो लाग्दैन । यसको बिलम्बले गर्दा अरु सामाजिक आर्थिक परिवर्तन, बिकासको कुरा ओझेलामा परेको छ ।दोस्रो कुरा प्रतिकृयाबादीहरु जुलुश निकालेर ज्ञापनपत्र दिने हिम्मत गर्ने भैसके, ति ब्यक्तिहरु जो कर्बाहीको हकदार छन्, सलबलाउन थालिसके । अन्तरिम समबिधानको टुंगो लाग्नु तर जारी नगर्नुले के कुरा प्रस्ट छ भने अझै सरकार ( जो गिरिजा बाबुले आफ्नो एक्लौटी जस्तो ठान्नु हुन्छ) र माओबादी बिच बिश्वासको संकट छ । दुबै पक्ष एक अर्कासँग झस्की राखेकै छन । सेना परिबर्तित नभैसकेको र सुन्नमा आए अनुसार सेनाले माओबदी शिवीरको रेकी गरेको भने पछि त माओबादीले अविश्वास गर्नु स्वाभाबिकनै हो ।
    अन्तरिम संबिधान नभएकोले र प्रतिनिधिसभाको घोषणलाई पनि धोती लगाएर अदालतले पुरानो संबिधानमै टेकेर फैसलाहरु गरिराखेको छ । बिभिन्न प्राविधिक कुराहरु मा अल्झाएर माओबादीलाई बल्छीमा परेको माछो जस्तो खेलाएर थकित पार्न खोजिएको हो भने यसले दिर्घकालीन हित गर्दैन ।
    मलाई लाग्छ, सबै हतियार लकअप भैसके पछि, राजा र सेना अझै बढी सक्रिय हुनेछन र त्यसको प्रभाव भावी संबिधानमा जरुर पर्नेछ्, त्यसैले पनि माओबादीको राजनैतीक प्रतिबध्धता लिएर अहिले नै जारी गरेको राम्रो होइन र ? रात रह्यो, औराख पलायो भन्ने त नेपाली उखान नै छ ।
    जहाँसम्म छोराछोरी फोहरि भएकोले सफा नभएसम्म लगाउन नदिने भनेर भनेर भन्नु भयो, सायद माओबादीलाई इंगीत गर्नु भएको होला, त्यो संविधान सबै जनताको लागि बनाइएको होइन र ?
    संबिधानको जग बलियो हुनु पर्छ भन्ने कुरोमा मेरो पनि विमती छैन, तर बलियो भए पनि नभएपनि त्यो नेताहरुले बनाई सके भने किन जारी नभएको ? हतार नगरौं भन्नु हुन्छ भने यो कुरो कस्तो भयो भने, टन्न खाजा खाएर घर गै, अरुलाई चाँही खाना खान के को हतार भने जस्तो भएन ? मन्त्री, प्रधानमन्त्री हुनेहरुलाई, शान्ति सुरक्षा, रोजगारी, जिविका आदीको कहिले चिन्ता हुन्छ ?
    नेपालको सामाजिक, आर्थिक रुपाण्तरण कहिले हुने ? गिरिजाबाबुलाई राजालाई स्पेस नदिए नैराश्यता आउने भन्ने चिन्ता छ, तर माओबादीलाई धेरै झुलाई रहदा उनिहरु फेरी फ्रस्टेड भएर फेरी भद्रगोल मच्चाउन अग्रसर हुन सक्छन भन्ने किन सोच्नु हुन्न ?
    बिदेशिलाई त के भो र, उनीहरुको के जान्छ र!

  10. खै मलाईत अझै सङ्कै लाग्छ । माओवादीको हतियार थन्काएपछि पुन कु हुन्छकी क्या हो! थाहा छैन माओवादी कतिको सजक छन? हतियार थन्काएपछि माओवादीलाई इस् खा भनेर लोप्पो ख्वाएर धपाउन सक्छन ।

  11. जे भयो ठिकै भयो ढीलो भयपनि । तर अझै धेरै बाँकि छ । अन्तरिम संबिधान जारी भय पछि मात्र फलदायी हुने छ । अहिल्यै ढुक्क हुने बेला भयको छैन ।

  12. नेताहरुले पाना पिच्छे नै सही गरेकि एक ठाउँमा मात्रै छ भन्या ? नत्र त हाम्रा “हल्दार साब”ले ख्वामितको पातो राखिदेलान नि यौटा पातो झिकेर ! किन यो जारी गर्न ढिलो हो माओवादीको हतियार थन्क्याउन कि ठकुरी माइलाको भाग थप्न ?

  13. wao

    main things i really appreciate is they keep cow as our national animal.
    cow is like our mother and love like janma bhumi,,

  14. नेपाली जनताले धेरै बर्ष देखि कल्पना गरेको सुन्दर नेपाल अव बिस्तारै बन्लाकी जस्तो छ । तर नेताहरुको काम गर्ने सैली हेर्दै खेरी धेरै ढुक्क हुने अवस्था भने छैन । नेपाली जनतले निरन्तर दबाब नदिने हो भने पक्कै पनि फेरी अर्को जनाआन्दोलन गर्नु पर्ने देखिन्छ । आजै काठमाडौं म टन्क ढकाल हरु ले राजा नराख्ने हो भने हामी चुप लगेर बस्दैनौ भनेर नेपाली जनताको मर्म म प्रहार गरेका छन । आन्दोलन ले सफलता प्राप्त गरेको भनियको बर्ष दिन बित्न नपौदै यसरी मन्डलेहरु खुलेआम सडकमा निस्कन सक्नु र राजाको समर्थन म नरा लगाउने हिम्मत गर्नु मा पक्कै पनि भित्र भित्र खिचढि पकिरहेको अनुमान गर्न सक्इन्छ । तेसैले किस्तबन्दिमा जरी भैर्हेक नयाँ नयाँ सहमती को स्वागत गर्नुको साथै सडकबत पनि केही दबाब मुलक कार्यक्रम हरु सन्चलन गरी नेताहरुलाई खुट्टा नकमाउन र देश र जनताको चाहना बिपरित कुनै किसिम्को षड्यन्त्र भयमा नेपाली जनताले कुनै नेता लाई पनि छोड्ने छैनन भन्ने शन्देश दिदै खबर दारी गरिरहनु पर देखिन्छ । तेसो भय मा मात्र शान्ति र अग्र्गमन सम्भब छ अन्यथा देश फेरी अर्को कालरात्री म भास्सिने खतरा देखिन्छ

  15. यो कस्तो खाले राजनिति हो सहमती भएर जारी नहुने ? यस्लाई कुन आधारमा सहमति भयो भनेर भन्ने ? अनि राजालाई अधिकार बिहिन बनाउन सक्दा त्यती हतियार ब्यबस्थापन गर्न सक्दैन ? यो कहिले गछौ ए नेता हो ? अब यहाँ भन्दा अरु नढाट जनतालाई । यि सबै चोरको खान्तीहरु हुन् ,एकै ड्याङका मुलाहरु हुन्।

  16. P Shresthaजी,

    छोरा छोरी फोहोरी भएकोले राम्रो सँग नुहाएपछी मात्र नयाँ लुगा लगाउन पाउने भनेको हो । यसमा कुनै गल्ती छैन । अब हेर्नु छ छोरा छोरीले कति छिटो र सफा सँग नुहाउँछन ।

    हाम्रो अन्तिम लक्ष दिगो शान्ति हो, र यस क्रममा नयाँ संबिधान एउटा पक्ष मात्र हो – संबिधान लागु हुनु अघि अरु धेरै कुराहरुको ब्यवस्था हुनु जरुरी छ । जमिन मुनिको जग नै दिगो भएन भने माथि बनेको घर दिग हुन सक्दैन – र घर बनाउन प्रयोग गरिएको साधन जती बलियो भयो, कलिलो जग उत्तिकै सजिलो सँग भाँसिन्छ । नयाँ संबिधान चार तल्ले घर होइन (गिरिजा तल्ला, माकुने तल्ला, प्रचन्डे तल्ला र शेरे तल्ला), यो सम्पूर्ण नेपाली जनता अटाउने बृहत गगनचुम्बी भवन हो । त्यसैले यसको निर्माण गर्न धेरै हतार नगरौं, राम्रो जग बसालौँ ।

  17. आज बिहान देखि अलिकति भएपनि राम्रो कुर सुन्न पायो ठिकै छ ..हेर्दै जाम सफलता को कामन गरुम्/
    मानन्धर जेपिएन्/

  18. For the moment Congress is not acting properly
    What is the justification behind arguing the king should be head of state.
    Thanks Maoist keep it the spirit. At the same time act wisely.

  19. a new day has just begun, now the real democratic system based on equality should be established in the country.
    Biased and unfair treaties with other countries should be abolished.
    Emphasis must be given on creating just social values, ethics, and respect for everybody, especially to minors.(people in power, like police, army, who to this day don’t give damn to the general people, should be trained to repect).
    The education system (non-technical) should be revised altoghter.
    As well as the new democratic system should address other socio-economic aspects of the Nepali society, like controllong corruption, equal opportunity to all the citizen to live and develop in free environment,etc.

  20. P Shresthaji,
    This is new clothes but how can new clothes can be worn until a mudsludged person donot take bath( means hatiyaar byabasthapan). can you imagine once this consituon is initiated maoist will be in parliamnet and can you imagine one country and one parliamnet and amse parliament haveing two opposing armies??
    Neither this poiltically right nor pracitcal both nationally and internationally. Maoist will be part of government but not for pseuodopeace.
    some late doesnot harm if things are better.
    we should be happy in present situation with so many national and international factors , stakeholders, this option is the best choice for all nepali in the road of sustanable peace and democracy.

  21. गाइको बारेमा एक प्रसग -पुर्बि नेपालको पहाडि जिल्लाका एक समुदाय जो बिबाह्को समयमा जन्ति तर्फको अगुवाले आफ्नो घाटिमा अनिबार्य गोरुको टाउको झुन्ड्याएर दुलहि लिन जानु पर्दछ. आज सम्म देशमा जस्तो सुकै कानुन बने पनि उनिहरु आफ्नो रित जसरि पनि पुरा गर्दै आएका छन . अर्थात गोरु (गाइ ?) काटेर परम्परा जोगाउनु उनिहरुको धर्म हो . तर रोचक कुरा के छ भने गाइ ब्याउनु साथ खुब स्याहार सुसार गर्छन् र बाच्छोलाइ पुरै माउको दुध चुसाउछन् त्यहाका मानिसहरुले. त्यो दुध खाने त मान्छे होइन राक्षस् हो,माउको दुधमा त बाच्छोको मात्र अधिकार हुन्छ, उनिहरु तर्क दिन्छन्. तर गाइलाइ भगवान मान्ने समुदाय भने दुधे बाच्छोलाइ माउको अगाडि दाम्लोले बाधेर सबै दुध दुहेर आफ्नो आन्द्रो भर्छन . येस्तै येस्तै आरोप लगाउछन ति पिछाडिएका समुदायहरु सभ्य मानिने गाइ बादिहरुलाइ. अहिलेको नया नेपालका रेखा कोर्ने र निति निर्माण गर्नेहरु तिनै गाइबादिहरुको भिड भयेकोले मलाइ पनि कुनै नौलो बिषय चाहि लागेन. गुणको हिसाबले गाइ उत्तम प्राणि हो तर अहिलेको बदलिदो परिप्रेक्षमा यसले बिबाद जन्माउछ. गाइको पक्षमा तर्क दिनेले गुणको कुरा गरे पनि त्येस भित्र धर्मको स्पष्ट आभाष देखिन्छ. मेरो तर्क के भने गुण र दोष, धर्म र पापको नजर भन्दा पनि देशमा जनतालाइ मासुको शिर्षकमा स्वाबलम्बि बनाउन र सबैको परम्परा सन्स्क्रिति प्रति राज्य बिबादमा नमुछिन राष्ट्रिय जनावर गाइको सट्टामा गैडा राख्नु उचिरत होला कि? गाइलाइ राष्ट्रिय जनावर नतोक्दैमा कसैले गाइलाइ आदर गर्न नै पाउदैन भन्ने त होइन नि . नेपालमा मात्र पाइने दुर्लभ एक सिङे गैडा लाइ राष्ट्रिय जनावर मान्दा पो अन्तराष्ट्रिय महत्व पनि पाइन्थ्यो त कसो ?

  22. रायमाझि आयोग तुरुन्त कार्वाइ मा ल्याइयोस् । नेपाली हरु को र आफ्नै बन्शज को पनि रगत चुस्ने अपराधी ज्ञानेन्द्र र उस्का चम्चा हरु सबै लाइ नरक नपूर्याइ यो आन्दोलन को कुनै अर्थ रहदैन । हैन यो सम्बन्ध मा माओबादी पनि किन मौन छन ?
    गाइ, भगवान बुद्ध र पशुपति हाम्रा शान्ति क प्रतिक हुन्; गाइ हाम्रो मात्रीतव को बुद्ध हाम्रो ज्ञान र शान्ति को र पशुपति हाम्रो आस्था को आदी-अनादी काल देखि का पहिचान हुन । गाइ लाइ रास्ट्रीय जनावर को रुप मा सदा राखिनु पर्छ्; तेस्ता राजा कति आउछन कति जान्छन । रावण पनि राजै थियो, कन्श पनि राजै थियो; तेस्ता दुस्ट को गती नरक बास् मै हुन्छ
    Gyanendra goes to Hell with his evil criminal gang

  23. One thing must be understood by all (seven party alliance and Maoist) including international community that peace can only be made and secured by the whole 30 million Nepalese not by Nepali Congress or Girija Prasad or seven party alliance or Maoist alone. Failure to accommodate such or following of suggestions from so-called friendly nations to dismantle the spirit of Nepalese could not only jeopardize the peace process, corner Nepali Congress and other parties, but possible to affect in the sovereignty of the country. Opinion poll suggests that Girija Prasad is the most incredible politician not only inside the Nepali Congress and in political circles, but also among the whole Nepalese. At this juncture, a slight slip in peace process means an entry of Nepal to long run wrangling possibly like the state of Somalia or Iraq and it seems that the activity of prime minister shows that he is already become a pawn of this game due to his compulsions. But as a statesman, he must come out from this vicious game and show the whole Nepalese including international community that he is not the villain of peace process or an obstacle of peace and freedom.
    Based on the homework that is going on for the last several weeks…does it means
    1. Seven party alliance + Maoist = Whole 30 million Nepalese ?????? i.e.
    2. What they decide in Baluwatar must be obeyed sincerely by 30 million Nepalese….
    3. What is their mandate to rule 30 million Nepalese…
    4. Their MP is not valid and expired so far…. Are they still lawmakers?
    5. Why the interim constitution is not ratified by the whole Nepalese instead by the representatives of seven parties and Maoist.
    6. If another revolt crops up and defeat the current seven parties and Maoist, should we rewrite the constitution and go on like this
    7. What is the difference between the lawmakers of the then king and Mandalays who used call themselves as most powerful, democrats and ruling under rule of law and the current seven parties and Maoist?
    8. It indicates that people of Nepal are always ruled and dictated by some – king or leaders. They don’t bother to take mandate from people especially in some vital issues.
    What I mean is why don’t those leaders ratify some vital issues such as monarchy…. It must be ratified by 30 million people rather than by some representatives of parties rather than by the whole Nepalese so that person like Girija cannot dictate the continuation of king whether in ceremonial, constitutional or absolute. “Who is Girija to nominate Gyanendra for his nomination as per his interest like ceremonial, constitutional or absolute” to rule to 30 million Nepalese????
    It sounds the question is very silly and simple but the failure to addresss this issue in 2046 while drafting the constituion has originated the same problem in 2052 by the 42 demands set by Maoist that are so dynamic that none of the parties including international community hardly deny them….resulting today’s situation….
    We have prime ministers whom we call far sighted like BP who was in luncheon in palace one day before his coup, and Sher Bahadur who was sacked twice on the same day or before of his meeting with the king. Those are the best examples of their farsightedness.
    Therefore, in order to prevent Nepal from being Iraq and Somalia, 30 million Nepalese must be prepare to get their rights for ratification in each vital issues like in developed countries, otherwise, we will be in the verge of civil war and long run wrangling….and finally our sovereignty will be in stake!!!!

    Freedom Lover

  24. La..La…!, Balla Yo Jaado-ma Kehi Taato Samachar Sunna Payako Chha Hai..! Ma Ta Ek Nindra Sutera Sirak Bhitrai Tyo Computer-ko Bachho-lai Sumsumaudai Thiya …. Ke Bhanchha Rae Tessai.. Ye Tyo Kya Laaptoop… Kholera Herda Po Yo Sansani Purna Samachar Aayako Rahechha..! Aaba Sabai Jana Milera, Aani Ek Aarka-ko Khutto Natani Aagadi Badhyo Bhane Yo Nepal-ko Muhar-ma Haaso Aaula Ki…!

    Hari Sharanam…!

  25. अन्तरिम संबिधानमा सहमती भयो, तर जारी भएन, यो कस्तो कुरो हो ? यो त बाबुले नयाँ लुगा किनेर ल्याए तर छोराछोरीलाइ चांही यो राख्ने हो, लगाउने होइन भने जस्तो भएन ? के के कुरो निर्क्योल भयो भन्ने कुरो सार्बजनीक हुनपर्छ, होइन भने भोली कोटको खल्तीबाट अर्कै कागज निस्कन पनि सक्छ । किनभने अघिल्ला सहमतीहरुलाई धोती लगाउने काम भैरहेकोछ भने, यो जारिनगरिने सहमतिको को के अर्थ ?

  26. जारि नभय सम्म खुसि हुनु बेक्कार लाग्छ। तर सहमति भएको राम्रो हो।
    अनि बरु जनतालाइ ढाट्ने राजनिति न गिरिजाले न प्रचन्डले न माधाब नेपालले न सेरेले कसैले पनि गर्न पाइदैन। नेपाल न गिरिजाको बिर्ता हो न प्रचण्डको न माधब नेपालको न सेरेको। र ज्ञाने माइलाको त हुने कुरै भयन। यो केबल नेपाली जनताको हो।

    देशलाइ धेरै समय सम्म सम्बिधान बिहिन कानुन बिहिन बनायर राखनु हुदैन।
    सान्ति सम्झौता गर्दानै तोकियको मितिमा सबै काम हुनु प्रर्छ। कहिले के भन्ने कहिले के भन्ने गर्न पाइदैन् र स्बाबिमानि नेपाल र नेपाली जनतामाथि ढाटको राजनिति गर्न चाड्नु प्रर्दछ।

  27. good to hear that the guys finally came to an agreement on the interim statute.

    if it is only for few months then why all the fiasco? i also dont know why we need interim legislature. it simply was not required.

  28. i dont think this is the time to quarrel about cow (gai) and rastiya gan (national anthem), these things can be decided later on. Its the time to come up with concrete solution that there is no more king and fix a date and procedure for the constituent assembly.

  29. Great news!!!

    We have to put the Royals down to our feet so that they can hear the real voice of Nepali Janata and feel that they are no higher than us.

  30. हामि ल्े गाइलाइ परम्परादेखि नै आमाको रुपमा मान्दै आयेका छौ !गाइ लाइ राषत्र्टिये जन्वार मान्नु हाम्रो लघि खुशिको कुरा हो!बिनाश काले बुद्दि नाआओश् हामि नेपालि शाशकमा ,फेरि दुइ चार् जनाको येस्तो बुद्दिले आमाको पनि अस्तित्व नरहला भन्न सकिदैन गाइ लाइ मासुको रुप्मा प्रयोग गरेमा!

  31. Thanks for the breaking news.

    Now it’s the time to break some ass.

    Lets pray for Nepal and Lets be positive.

    Cause where ever we are, our future is in Nepal not in other country.

    Jaya Nepal, Jaya Ganatantra

  32. Umeshji,
    thank you for staying late to post this.
    Seems like the light is nearing at the end of tunnel!!

    Bloody Gyane must be blown away asap.

  33. ग्यानेको पत्ता साफ भएकोमा खुसि लाग्यो / अरु काम पनि केहि ढिलो भए पनि सफल होस र हामि सबै नेपालीहरुले शांतिको अनुभव गर्न पाउ /अनि ग्याने र उस्का चम्चाहरुलाइ रायमाझी आयोगको अनुसार कार्वाहि होस //

  34. The much awaited news of the suspension of Gyanendra would be the best the NEpali people have demanded for so long. May peace prevail in NEpal with the suspension and imprisonment of Gyane. May all Nepalis live happily.

Comments are closed.