के प्रस्ताव पास भएको थियो संसदबाट ?

गणतन्त्रसम्बन्धी प्रस्ताव
संविधानसभाको निर्वाचन गर्ने हाम्रो पटक-पटकको प्रयासले सफलता पाउन नसकेको र २०६४ साल मंसिर ६ गते सम्पन्न गर्ने भनी नेपालको अन्तरिम संविधान २०६३ ले निर्धारण गरेको समयभित्रसमेत संविधानसभाको निर्वाचन हुन नसकेको यस दुःखद परिप्रेक्ष्यमा निर्वाचन हुन नसक्नुका कारणहरू पहिल्याई त्यसको निराकरण गर्न संविधानसभाको निर्वाचनको नयाँ मिति तोकी संविधानसभाको निर्वाचन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न आवश्यक सम्पूर्ण प्रक्रियाहरू अविलम्ब निर्धारण गर्न र यसका निम्ति ठोस कदम चाल्न व्यवस्थापिका-संसद्को यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ।

निर्वाचन पद्धतिका बारेमा प्रस्तावमा
मुलुकका सबै वर्ग, जाति, क्षेत्र र समुदायका जनता जो समानुपातिक सहभागिताका लागि आन्दोलनरत छन् उनीहरूसमेत सबै जाति, क्षेत्र, लिंग, वर्गका समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्न हालको मिश्रित निर्वाचन प्रणालीलाई परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न यो सदन सहमत छ, तसर्थ संविधानमा उल्लिखित मिश्रति निर्वाचन प्रणालीको सट्टा समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्न संविधानलगायत निर्वाचनसँग सम्बद्ध कानुनहरूमा संशोधनलगायतका आवश्यक काम सम्पन्न गर्न नेपाल सरकारलाई यो बैठक निर्देशन गर्दछ।’

18 Comments

  1. To Harke Ji,
    I have used Kabi Sirnomani Lekhnath Poudel’s poem in one of my comments as well. I hope you read it. Although I agree with what you are saying about using Neplai poems, but since I did my schooling in Banaras and sometimes live in Sunsari, I am fluent in Hindi and Maithali as well. This is the reason for using Urdi sayari and maithali poems. Therefore, I find it nothing more than an effective way of expressing my view. Thank you.

    Pusp Prasad Luintel,
    Boston, MA, USA

  2. Maoists knew that their demad could not be met because it was impossible to make tha systemic swith in the time. Itdoes not matter what parliament decides any more, the Maoists have derailed elections and now can be held only at time of their choosing.

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  3. यो सब बक्बास मात्रै हो यहा हुने वाला केहि च्हैन

  4. नेपाल मा धेरै जात्रा हुन्च तर सदन जात्रा हुन्द्दिन्थयो तेश्येले यो सदन जात्रा सुरु गर्येको हुनु पर्च्य

  5. भर्दा भर्दै हजारौ सुख घडा देह लम्तन्न पर्दा/
    झर्दा सम्पूर्ण शेखी तिजुक पवनले निस्कने जोड गर्दा//
    सर्दा आफ्न्त डर्दै पर धमिलो नाचको अन्त्य पर्दा/
    गिर्दामा साथ जाने चिजहरू कुन हुन सम्झ ती काम गर्दा//

    लेखनाथ पौड्यालले लेख्नु भएको कविताका यी हरफहरू नेपाली काङग्रेसका नेताहरूमा लागु हुन्छन/नेपाली काङग्रेस प्रजातन्त्र लायक छैन, स्थिरता दिन समर्थ छैन, शासन गर्ने लायक छैन भन्ने आरोपहरू सही सिद्ध गर्ने काङग्रेसी आचरण र नेत्रित्वका विसङगति र विचलनहरूको सामयिक प्रमाणहरूको फेहरिस्त पेश गर्न सकिन्छ/यस्तै हो भने काङग्रेसलाई ईतिहासले के भन्ला/ ईतिहासले के भन्छ भन्ने बुझ्नका लागि सर्वप्रथम ईतिहास भै सक्नु पर्छ
    भविष्यले देशको यस डेढ दशकको बहुदलकाल रयसकालका प्रमुख नेता वा राजनीतिक सम्स्थाहरूलाई के भन्ला-अयोग्य @ असक्छम@ नीच @ नराधम @ निक्रिष्ट @ अपरधी @ स्वार्थी @ लोभी @ पापी @ भ्रष्ट @ व्यभिचारी @ अवसरवादी@ हत्यारा @ गरिवमारा @ देशमार @ जनतामारा @ बदमाश @ कपूत @ लुच्चा @ निर्ल्लज्ज @ जाली @ गुण्डा @ दुर्व्यसनी @ कठपुतली @ तस्कर @ नदी बेचुवा @ भूमिबेचुवा @ चेली बेचुवा @ घुस्याहा @ बन्धक @ दास @ षडयन्त्रकारी @ जनता पोलेर देश मशान बनाऊने @ जनता चुसेर आफु मोटाऊने @ बिकाऊमाल @ द्रिष्तिबिहीन @ सोचबिहीन @ पटमूर्ख @गद्दार @ अथवा यी सबैको ऊल्टो राम्रो, असल, गतिलो, सपूत आदि यहाहरू आफै जानकार हुनु हुन्छ/यो कुरा त भविश्यले मात्र भन्न सक्छ/ बर्तमानमा मुख खोल्ने आट धेरैको हुदैन/ तर, भविश्यवारे चिन्ता ब्यर्थ छ/ किनभने, भबिश्य अत्यन्त छिटै आई हाल्छ/एक शताव्दी पछि भए पनि देशको आयुको सन्दर्भमा राणाशासनको भविश्य पनि छटै आएको हो–कम भन्दा कम अन्तिम श्री ३को लागि रा अरूहरू को लागि पनि, पन्चशासनको भविश्य पनि तीसै बर्ष आएको हो- बहुदलको भविश्य पनि छिटै आई हाल्यो/

    Pusp prasad Luintel
    Boston, U. S. A.

  6. आशा को कुरा सोर्है आना सहि लाग्यो | केशब गौतम जस्ता केहि अन्धभक्तहरु परिस्थितिको बिश्लेशण नगरि उफ्रिनु कुनै उदेक लागेन् | सात दलको एकतामा दरार पर्नु, थाङ्ने कुरामा बामहरुको सहमति हुनुलाइ ध्रुबिकरण मानेर रमाउने कम्युनिस्टहरु, जसरि आफु टुक़्रा टुक्रा भाको छौ त्यसरि नै नेपालि को फाटो हुदा रमाउछौ | बुद्धिहिन माओबादि, अदुर्दशि एमाले हरु रास्ट्रिय राजनितिमा रहुन्जेल कहिल्यै देश उभो लाग्दैन | इतिहास पल्टाएर हेर्, यो देश्मा चक्काजाम गर्न सिकाउने, शालिक फोड्ने, बार तोड्ने,कामको सुरुवात गर्ने एमाले हो |

  7. पुष्प प्रसाद लुइटेल जी,
    तपाइको लेखन राम्रो लाग्छ, तर तिनिहरु प्राय: हिन्दि शायरी बाट सुरु गरियेकोले निकै खल्लो लाग्छ!
    नेपाली उखान अनि स्लोकहरुलाइ ति शायरि को स्थान दिन सक्नुहुन्थ्यो कि?

  8. “पाहाड खन्यो मुसा निस्क्यो”
    थुक्क पाजिहरु तिमिहरु लाइ तेतिको लागि त्यहा राखेको, भत्ता ख्वायेको हो?
    फेरि यो “केशब गौतम” जस्ताहरु भने, घर जलायेर खरानी जम्मा गर्ने दिन कुरेर बसेका रहेछन्! धिक्कार तिमिहरु अनि तिम्रो कु-बुद्दि लाइ..!
    नेपाली-नेपाली को बिच ध्रुबिकरण को सपना देख्ने तिमिहरु जस्ता नेपाल आमाका कपुतहरु, डाडुको भरिको पानीमा डुबेर मर..!

  9. काग्रेसभित्रका राजावादिहरुलाइ नमासेसम्म नेपालले कोल्टो फेर्दैन र क्रिसुनजि जस्ता समय नचिनुवाहरुका कुराहरुलाइ कुनै महत्व दिनु हुन्न/कुकुर भुकेको रुपमा लिनु पर्छ/आफ्नो त येस्तै खरो लेख्ने बानि छ/देशै गणतन्त्रमय भएको बेलामा भुत्राको नियम र दुइ तिहाइ? फलाम तातेको बेला हिर्काउनु पर्छ/नत्र ग्यानेले धोति न टोपि बनाइ देला/

    शशाङ्क लामा
    न्यु योर्क

  10. सुबह भी मिलते रहिए शाम को भी मिलते रहिए ,
    दिन को सौ बार मिलते रहिए,
    दिल मिले न मिले हात मिलाते रहिए,
    नेता- नेताबीचका कुराकानी, एक पछि अर्को वार्ता अनि दलहरू बीचको बैठक कतिपटक भे, नेताहरू स्वयमलाई गन्ती छैन/वार्ता प्रक्रियामा सहभागी एमाले नेता अम्रित बोहरा भन्छन -‘आजको दिनमा कतिपटक वार्ता भए भनेर साद्धै छैन/ सम्सद गफाडीहरूको थलो हुनु हुदैन/ कङगाल मुलुकका जनताले पेट काटेर साम्सदहरूलाई पालिराखेका छन/ अहिले हाम्रो सम्सद प्रत्यक्छय झूठलाई सङरक्छकत्व प्रदान गर्दै छ/
    यदि सम्सदमा कुनै पनि दल वा व्यक्ति प्रजातन्त्र, प्रेस स्वतन्त्रता र नागरिक सुरक्छा, ईज्जत र सम्मानको पक्छमा ऊभिएको प्रमाण देखाऊन चाहन्छन भने त्यस्तो साम्सदले नैतिकताको आधारमा हट्नु अति श्रेयस्कर हिनेछ/
    सम्सदलाई निरिह रबर छापका रूपमा प्रयोग गर्ने ध्रिष्टता केवल आधिनायकवादी सत्ता र तिनका मतियारहरूले गर्ने गर्छन/ यस्तो सम्सद र नेत्रित्वलाई पाल्नु पर्ने बिबशता झेलिरहेका छन नेपाली जनता/
    जनताबाट निश्चित अवधिका लागि चुनिएको सम्सद बीचमा बिधटन भई सकेको अबस्थामा पनि मुलुकमा सम्बैधानिक रिक्तता अस्थायी रूपमा समाप्त गर्न जन आन्दोलनको बलमा बर्तमान सम्सद ब्यूटाई यो/सम्सदमा गलत वा असत्य बयान वा सूचना दिनका लागि होइन/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

    ,

  11. umeshji,
    nepali congressle pani samshodhan prastab rakheko thiyore. kasto rahechha yeso herna paye hunthhyo.k garna khojeka rahechhan jaankari milnethiyo.kehi patrikaamaa UML netaaharule parit prastab bhanda NCko prastablai raamro bhaneko paiyo.
    gyani,usa

  12. Dear friends,
    Have you really understood the system of fully proportional election or simply you think it must be good becuase the party you believe good is/are putting it forward?
    One of the friends already mentioned that there is polarization of people’s party and anti-people parties.Who you are to give this tag? Is it that if you think some parties are pro-people then they are the only pro-people and the rest are not? What is your criteria for this demarcation?
    Recently, in Nepal big problem has surfaced, that is: if you have something in mind then tell in the name of people, you are great and pro-people.The time maoist were with GP it was people’s mandate, and now they are moving a bit away, again it is people’s mandate.Whatever you want to do, do in the name of people, you will be pro-people party and importantly your deeds must not be for the people, if you see the history they have never been for the people.
    Now come the question of PR system. I am a Nepali citizen by birth, participated in Jana Anadolan I and II both.If you want to know was jailed several times in the Panchayat rule.Now I am not associated with any party.The reason is simple, I did not like the way our leaders act and I donot have any other options for this.I can not expect good leaders from abroad.I have to accept these leaders but what you can do is detach yourself fropm these people. Now my question is: Can’t I go for the constituent election?Can’t other people like without party-affiliation contest the election? Is it that only parties have the right to go to the people?
    If I donot want to contest the election: Donot I have right to know whom I am going to vote? Is it the party who decide whom I have to vote?
    I have not understood this system, those who have idea please come up with it so that I will be enlightened.

  13. “arko sahamti garna ko lagi yo sahamati bhayeko chha … ra tyo sahamti ma kehi sahamati huna sakena bhane pheri sabai ko sahamati ma arko sahami kahile garne bhanera sahamati garne chhhau”

    THIS IS HOW IT GOES IN YOUR COUNTRY… FROM 2046 … TILL DATE

  14. मुमकिन है साथ आसान, कुछ तुम बदलकर देखो,
    कुछ हम बदलकर, देखे/

    नेपाली काङग्रेसले २०६४ साल भित्र सम्विधान सभाको निर्वाचन गर्न सङकल्प गर्दै सन्विधान सभाको पहिलो बैठकबाट कार्यान्वयन गर्ने गरी नेपाललाई सङधिय गणतान्त्रिक राज्य घोषणा गर्ने प्रस्ताव अघिसार्यो/ यस्मा माओबादीले आफ्नो सहमति जनाएन/ काङग्रेसले त्यस भन्दा बढ्न नसक्ने र माओबादी घट्न नसक्ने भने पछि राजनीतिक सहमति भएन/

    टूटकर बीखर जाना किसी शक्ति का किसी ब्यक्ति का, भए जस्तो भयो/

    Pusp Prasad Luintel
    Boston, U. S. A.

  15. सँसदको यो फैसलाले नेपालीहरूमा केहि उत्साह थपेको त छ तर कछुवाको गतिमा हिड्ने हाम्रा नेताहरूको मनस्थितिले गर्दा धेरै गतिरोधहरूबाट देशले निकास पाउन समय लाग्ने छ, हामीमा अझैपनि पुर्ब तयारीबिना काम गर्ने बानि हटि सकेको छैन | जब दरबार हत्याकाण्ड भई क्रमागत राजतन्त्र खतम भएकोदिनदेखि नै गणतन्त्र त नेपालमा निर्विवाद थियो, छ र रहने नै छ कोहि नेताहरूले बडो सानले सँसदबाट गणतन्त्रको घोषणा जनआकाँक्षा बिपरीत र अबैध हुने छ पनि भनी रहेका छन तर तिनका भनाइ राजनीतिमा अदुरदर्शि सोचको उपज हो जनआन्दोलन सफल गर्ने को हुन ? जनता या नेताहरू एक्लै ? वास्तवमा जनताले नै खडा गरेर पुन सँसद हलमा बस्न पाएक नेताहरूले दुईदिनमै त्यो शब्द ओकल्नु भनेको देश र जनताप्रति गैर जिम्मेवारिपना हो | देश अहिले कानुनि होइन राजनैतिक समझदारिबाट अघि बढनु पर्छ | सँसदले गणतन्त्रको सँकल्प प्रस्ताव पास त गर्यो तर लागु हुन अझै बाँकी नै छ, जनता र देशको लागि असल कुरालाई सबै नेताले मान्ने बानि बसाल्नु पर्छ अब त पुर्ण समानुपातिक प्रणालि लागु हुने छ, नेता हो पार्टिले टिकट नदिएपनि जनता र देशको हितमा बोल्नु भयो भने पुन जनताको सेवा गर्ने मौका पाउनु नै हुने छ बरू कस्तो मोडेलको सँघात्मक प्रणाली नेपालमा उपयोग गर्ने भारती या अमेरिकी हो त्यसको तयारीमा लाग्न जरूरी छ | देश मा जतीय, भाषिक, ऐतिहासिक र छेत्रिय स्वरूप हेरेर प्रान्तहरू निर्धारण गर्ने जरूरी छ नत्र भारतले भोगेको जस्तो घटना नेपालमा पनि पछी बिभाजनको घटना घट्न सक्छ | प्रान्तहरूको नामाकरण गर्देमा नोक्सान हुने होईन बरू अरू साथ मिल्ने छ |

  16. जनताको सत्रु र मित्रुहरु बिच ध्रुबिकरण सुरुभैसकेकोछ / नेपालि काङ्ग्रेसको चुनाव जित्ने रणनिति जनताको नजरमा छताछुल्ल भएर पोखिएको छ /

  17. Dear umesh ji
    Why u paint your beautiful blog from news of this misleader.Why u always focus about this politicle misleader.They do nothing for us.Or do u think we can change their views from here ? Give more intelligent subject/article and news so we can comment and learn more things from you and us too.Generally i used to open this site all day.But alwas found about politics.
    HOpe that you will give us more intresting things in future.

Comments are closed.