प्यालेस्टाइनविरुद्ध नेपालको खेल कस्तो लाग्यो?

नेपालले टेक्निकल्ली राम्रो खेलेको थियो।

राम्रो त खेलेको थियो, तर पाएका अवसर सदुपयोग गर्न नसकेकोले हारेको।

राम्रो त खेलेको हो तर भाग्यका कारण हारेको।

नेपालले महत्त्वपूर्ण खेल खेल्दा सँधै यस्तै खालका टिप्पणी सुनिन्छन्। नेपालले अहिले अहिलेसम्मकै ठूलो फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज कप आयोजना गर्दैछ। उद्‌घाटन खेलमा नेपाल र प्यालेस्टाइनबीच भिडन्त भयो। ३ मिनेट र ६४ मिनेटमा दुई गोल खायो र सून्यका विरुद्ध दुई गोलले पराजित भयो। अनि माथिका जस्तै सदाबहार टिप्पणी फेरि पनि सुनिए।

नेपालको हिजोको खेल हेरेपछि तपाईँलाई चाहिँ कस्तो लाग्यो ? अब तपाईँको पालो, आफ्नो विचार तल कमेन्टमा लेख्‍नुस्।

33 Comments

  1. अहिलेको समयमा स्ट्राइकरले मात्र गोल गर्नुपर्छ भन्नु नै मूर्खता हो । यसरी दोष र जिम्मा जति सबै स्ट्राइकरलाई मात्र दिने हो भने उनीहरु पनि निकै दबावमा पर्नसक्छन र दबावमा परेर खेल्दा जसरी जति खुलेर खेल्नुपर्ने हो त्यसरी खेल्न सक्दैनन । उनीहरुका लागि बढिभन्दा बढि गोल हान्ने अवसर सिर्जन गर्नु गराउनु मिडफिल्डर या प्लेमेकरको काम हो । जसरी जिदान र बेकह्यामले आफू निश्चित भएपछि मात्र गोल गर्न तम्सिन्छन अन्यथा स्ट्राइकरलाई नै त्यो अवसर जुराउने भरमग्दुर प्रयास गर्छन ।र मात्र गोल हुन्छ । फूटबल भनेकै गोलको खेल हो । जसले हान्यो उसले जान्यो र जसले जान्यो उसैले हान्यो भन्ने सिद्धान्तलाई आत्मसाथ गर्ने हो भने टोटल फूटबलको अवधारणा आत्मसाथ गर्नुपर्छ भन्ने मेरो राय हो । हैन भने विङस र मिडफिल्डबाट मुभ बनाउँदै लैजाने अनि स्ट्राइकरको भरमा छाड्दिने हो भने जति नै राम्रो एट्याकिङ मुभ भएपनि फिनिसिङ हुँदैन । त्यसैले टोटल फूटबलको अवधारणा पछ्याएर काउण्टर एट्याकिङलाई मुख्य प्राथमिकता दिएर खेल्नुपर्छ आजको खेलमा । गर या मरको स्थितिमा रहेको खेलमा डिफेन्सले डिफेन्स मात्रै गर्ने मिडफिल्डले मुभ मात्रै बनाउने अनि स्ट्राइकरले घ्वाँस खाने पाराले कुन चाहिं खेल जितिएला र खै ।

  2. We were too much predictable . Too much of one sided wing play and air ball hurt us . Our strategy should be changed here something very fresh.
    Now what we need against Maldives??????

    1) We should be very very cautious about the strike this time around.
    2) Get a good start .
    3) Stack the mid field with great players.
    4) Our team doesn’t have the strength of strikers so lets face that and play according to our potential. Short pass is the key here and we are very good at that . Probably the best amongst the competition.
    We don’t need 3 strikers as all of them look foolish . They cant score.
    5) I watch over 7 recent match of Nepal and most of them were scored by either the defender or the mid field players. That tells us a story that we suck in strike department .
    6) Lets use our defend and midfield as our strength and use players either jumanu or anil as a striker and then bharat khawas to back him up.
    7) Start with 5-4-1 as a new strategy . And then use one of the midfield to work as a striker .
    8) We need to work both the wings and not just one . And then the penetration from the mid field as well.
    9) Very important ! : Keep ali ashfaq in check ( Kill him ) He is key here.

    If we stick to the basics we will get chance where we can score either from corner , or from the rebound or penalty who knows its a ball game.
    It should be a low scoring game again .

    My prediction 1-1

    At last Good Luck for today’s match .

  3. जाचमा सबै आउथियो तर लेख्न सकिन भने जस्तो भयो !भाग्य लाइ दोस दिने ठाउँ छैन ,कहा कमजोरी भएको हो तेस्लाई बुजेर सुदर्नुनै राम्रो होला !

  4. नेपालको प्रयास नराम्रो भन्न सकिन्न ! कुरा औंछ स्टामिना को ! पलेस्तैन हरु अग्ला र सरिरिक रुपमा बलिया र दगुर्न सक्ने परे ! फेरी उनीहरु अलि मुढे बल नै प्रयोग भयो जो नेपालका खेलाडीले त्यसमा(मुढे बल) प्रतिस्पर्ध गर्न सकेन ! अर्को कुरा आयोजक राष्ट्र भएकोले अनुसाशित पनि त देखाउनु पर्यो यो माथि फिफा प्रेसिडेन त्येन्ही थियो !

  5. चिर प्रतिक्षित ए. एफ .सी . मा भएको नेपाली टोलीको पराजय को बारेमा धेरै कुरा आइरहेका छन् | जसले जति देख्यो जति जान्यो तेती नै भन्ने हो | रोबर्ट ले आबेसमै किन न होस् नेपाली पत्रकार र दर्शकले अझै फुटबल बुझेका छैनन ” जुन भने त्यो सहि हो | अबको फुटबल बुझ्न तेति सजिलो छैन | पराजय पीडाले मर्माहत भएको बेला पत्रकार बाट सोधिएका बेतुकका प्रश्नले कसलाई झोक चल्दैन ……|
    पत्रिकामा लेखिएको कुरा पढ्दा र नेपाली टिमले खेलेको खेल हेर्दा लेख र खेल मा पटक्कै तालमेल छैन ! हो नेपाल हार्यो…| ९० मिनेटको खेल शंघर्ष गोलका लागि हो जो सेकेन्डमा हुन्छ |हाम्रा खेलाडी को खेल चुस्तता ,सटिक पास, गोल टार्गेट निक्कै खारिएको छ |रोबर्ट को प्रयास लाइ आलोचना गर्ने ठाम छैन |
    २-५-३ को फोर्मेट नै पराजयको कारण हो |जुन अब न दोहोरियोस.

  6. खोइ ६ फीट height क्या नेपाली खेलाडी ! जब सम्म ५ फीट ११ इन्च देखि ६ फीट का ४-५ जना खेलाडी हुँदैनन् opponent लाइ काउन्टर दिन नेपाल टीमले सक्दैन | अर्को कुरा talent भएर मात्र हुन्न, SPEED पनि हुनुपर्यो नि त ! opponent सबै defensive मा हुँदा goal गर्न गार्हो नै हुन्छ ! खोइ काउन्टर attacking? गणेश थापा जी ले आफ्नो height का players हरु टीम मा समाबेश गर्नु पर्यो ! Airy ball खेल्न सक्ने बनाउनु पर्यो | ANFA need to search players with good height (5 ft 10″ or +) from school level. Need to encourage football game in all schools and train players with good physic too. Every school and colleges must have football ground.

  7. नेपालको समस्या भनेकै striker को हो किन कि तेत्रो चार्ज गर्ने opportunity पौडी नि miss गरे खेलाडी भाईहरुले…अलि राम्रो young striker लै चान्स दिनु पर्यो… Who can make clear on the front line….another thing is ball dibbling by striker is not fast..they should have run fast and keep another keeper in pressure.

  8. नेपालको फुटबल संघ बिघटन गरि क्रिकेट महासंग को स्थापना गर्नु पर्छ / नेपाली फुटबल ले केहीलाई जागिर दिनु बाहेक केहि उपलब्धि गर्ला जस्तो देखिदैन / धेरै हेरी सक्यो अब कति हेर्ने कति आशाको खेति लगाउने / बित्थ मा हाम्रो पशिनको हिस्सामा खाली मोज मस्ती गर्ने बस्ने // अनि हामि जहिले पनि हिस्स ..

  9. i watched the football match and i was very disappointed with their football. first of all they had to win the game as nepal was ranked above them on the other hand nepal was playing on its home ground and of course not to mention the importance of the win for nepalese team after their defeat in saff championship. there wasnt proper coordination between players, there were lot of miss pass. nepal must adhere to barca way of football. short passes, through balls penetrating the defence and the final touch. of course the strikers job is to score goals there job is to do so but nepalese striker lack confidence, ball control, ability to dribble, skills to beat the defence and golie.. at this point i want to ask where are the products of anfa as the striker. anfa academy has been producing future players but where is the striker. couldnt they produce a better striker. moreover where are the players that are produced by anfa are they still involved in football, anfa must research on this field and find the decision. from my point of view nepal should play the formation of 4-1-2-1-2 formation. 4 defense LD and RD playing as a winger when necessary, 1CDM 1 RM 1 LM 1 CAM 1 CF and 1 striker this is perfect from the defensive and attacking point of view. this will destroy the majority of the team. if nepal uses this they will win the game given the striker must score when they get chance….

  10. आसा गरू अर्को खेल मा पकै पनी जित हुन्छ नेपाल को खेल नराम्रो थेयेंन मात्र गोल गर्न नसक्नु दुर्वाग्य बन्न पुग्यो .

  11. नेपाल ले जहिले पनि हरे पछी भाग्य ले साथ् नदिएको भाहेक अरुकेही भन्न औदैना. खेल्न जान्दैन.

  12. It’s to easy to say and Jorge from outside how hard it is its only know is person who is on the field
    But don’t give me a wrong I am not defending our player it’s definitely their fault specially our forward….

  13. खेलमा नयाँ प्रतिभालाई ठाउँ दिनुपर्यो , नेपालमा प्रतिभावान खेलाडीँको कमिछैन तर उनिहरुलाई अवशर खोई ? जबसम्म युवा प्रतिभावान खेलाडीलाई ठाउँ दिईदैन र खेलाडीहरुलाई सम्मान गरिदैन तबसम्म नेपाली फुट्बलको आशगर्नु ब्यर्थ छ ।

  14. अब त लाग्दैछ स्कोरर हरु को नै कमजोरी हो कहिले सम्म भाग्य लाइ दोष दिरहने .?

  15. गाजा,चुरोट, दारु को लत अनि नियमित अभ्यास खेल नखेल्नु सदाबहार कमजोरी हुन् नेपाली टोलि को/हिजो को खेल मा चै बल देखेर खेलाडी नै डराउनु नै प्रमुख कारण हो साथै समीकरण पनि गलत थियो अनि बिपक्षी हेरेर रणनीति बनाउनु पर्ने मा पुरानै शैली मा खेल खेल्नु ले नेपाली सेन्टीफ्ल्याट ………

  16. Nepal infact did play well but we lack decent striker. There is no finishing power on our striker.

  17. मैदान मा खेल्नु अवस्य खेलपात्र को कमजोरी देखाउनु भन्दा कठिन र चुनौती पूर्ण हुन्छ / नेपाल ले दुर्त गतिमा खेल्नखोज्नु आफैमा नराम्रो होइन तर तेस्को लागि आवस्यक खेलाडीको बेक्तिगत क्षमता र पुरै टिमको तालमेल का लागि कठोर तयारिको आवस्यक छ / striker को उच्च आत्मविश्वास निर्माणको लागि एन फा र ग्रहम रोबेर्ट्स ले सोचून /

  18. नेपाल का फरवार्ड कुनै काम छैन | जब सम्म यिनै फार्वर्ड रहन्छन तब सम्म नेपाल ले कुनै पनि प्रतियोगिता राम्रो संग जित्न सक्दैन | तेसकारण सबै अनिल , जुमानु सन्तोष लै सदा को लागि बिदा गरेर नया २० वर्षा भन्दा कम उमेर का खेलाडी हाल्नुस

  19. मलाइ त दुलही जस्तो सिंगारिएको दशरथ रंगशाला नौलो र खूब लाग्यो
    रंगशालामा खेल्ने नेपाली खेलाडीहरू उही सुन्य प्रेमी र पुरानै धुन मा मस्त लाग्यो
    रंगशालामा आएका दर्शकहरूको समर्थन सदा झैं खूब लाग्यो
    तर कहिल्यै नसुध्रिने खेलाडीहरूको खेल हेर्दा खल्लो र निरास लाग्यो !

  20. अनिल गुरुङ को खेल राम्रो भयन,गोओल गर्न नसक्ने खेलाडी को फूटबल मा कम छैन अनिल गरुंग लाई तुरुन्त परिवर्तन गर्नु पर्छ मरो सुझाब नेपाली टोलि लाई

  21. फूटबल यौटा strategic र psychological खेल भएको ले जीत को लागि सहि ठाउँ मा सहि समय मा खेलाडी हुन जरुरि हुन्छ. नेपाल ले rebound बाट goal गर्ने अवसर पाएको थियो . सायद coach बाहेक कसै ले महशुश गरेन.

  22. Well, i watched the match in the stadium. The main reason as i saw were
    1. To be frank, the players cudnt control the ball for first 15 mins. Might be they were expecting the Pitch to be as it was earlier or the ball wasnt of the weight as they had practiced.
    2. They played a lot of Air balls, the opponents were at least half a foot taller than most of our players. And none were there for rebounds.
    3. Most of the 1st half was played in Left flank, no movements of the ball in different flank than the left.
    4. The players were with a different frame of mind after settling down i.e. 15-20 mins & were hurrying in the first quarter of the first half.
    5. Strikers got enough of chances for goals, its only a single chance that you get and you need to convert those. But our strikers got many but cudnt convert those.
    6. The best player from our side must be Jersey No. 2 (i guess he is Rakesh Shrestha, m not sure).
    7. The lack of match practice might have been the main reason.
    8. ANFA has spent a lot and loads of money has come for football and now time has come to start regional leagues too and the competitive nature will reach the players.

  23. पहिलो कुरा त जाड,रक्सि,चुरोटको लत छ प्राय सबै खेलाडीमा आर्को कुरा लक्ष्य नै सानो भो, बार्सेलोनालाइ हराउने लक्ष्य लीएर मेहेनत गरे त AFC त सजिलै जिती हाल्छ नि |

  24. खेलकुद परिषद ले खेल योजना गर्नु भन्दा अगाडी नै खेलाडी हरु को पूर्ण तयारी गर्नु पर्थ्यो / खेल खेली सके पछी यसलाई निकाल्ने उसलाई निकाल्ने भन्नु बेकार छ. /

  25. नेपालको खेल कहिले राम्रो भयो भनिन्छ कहिले ओराह्लो लग्यो भनिन्छ | तर अन्तरास्ट्रिय स्तरमा कहिले उत्रिन सकेन देश भरिका जनता फूटबल रेमि भएपनि | के भाको ? बरु भोगटेको भकुण्डो खेल्ने प्रतियोगिता हुने भए राम्रो नम्बरमा आउंथ्यो कि !!

  26. नेपालमा professional league नै भएन, Coach कै भनाई अनुसार तीन महिना amateur football खेलिन्छ। स्तर नै पुगेन नेपाली टोलीको महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल जित्ने। खेलाडीको मनोबल त्यति उच्च देखिएन। टेक्निक पनि त्यति राम्रो होइन। हुन त अहिलेको कोच आएपछि पहिले भन्दा खेलमा सुधार देखिएकै हो; तर कोच एक्लैले मात्र के गरुन्। Practice Match हरु बढी खेल्न पर्छ; राष्ट्रिय लिग बढी ब्यवसायिक बनाई समय लामो बनाउनु पर्छ; कम्तिमा 8 महिना लिगका खेलहरु हुन पर्ने। रंगशाला पनि पुगेन, स्तरिय रंगशाला अरु थपिनु पर्छ, मोफसलमा पनि। अनि केहि सुधार होला।
    साथै अहिलेको सेटका खेलाडीबाट अहिलेको स्तर भन्दा बढी अपेक्षा नगरेकै राम्रो। उनीहरुको क्षमता यो भन्दा राम्रो खेल्ने सायद नहोला, सबैले पूर्ण क्षमतामा नै खेलेका हुन,तर हाम्रो पूर्ण क्षमता भनेको बिदेशी टिमलाई हारउन लागि पर्याप्त छैन। आशा गरौं भविष्यमा राम्रा नया खेलाडी उदाउनेछन्।

  27. जब सम्म खेल मा राजनीति कारण हुन्छ नेपाल को खेल मा कहिले पनि परिबर्तन आउदिन ,

  28. हिजो भएको खेल मैले पनि हेरे मेरो भाग्य ले दशरथ रंगशाला मा बसेर प्रतक्छे हेर्न त दिएन तेस्तै भए पनि दुर दराज बिदेशमा बसेर सानो television अगाडी बसेर हेरे. नेपाल ले पाएका हरेक अवसर हरुमा जोडजोड ले कराय नेपाल को समर्थन मा तर सकिएन.
    आज खेलको बारेमा बहस सुरु गर्न खोजियो mysansar मा तर खै कसैले चासो दियको लागेन राजनैतिक वहिगात कुरा हरु मा १०० को हाराहारी मा बहस गर्ने व्यक्ति भएपनि खेलकुद मा चासो कसैलाई लागेन. लगभग ९५ मिनेट खेलियाको खेल हेर्दा नेपाल को प्रस्तुति सारै राम्रो रह्यो. कुल खेल आवदी भरि नेपाल १० प्रराहर टार्गेट गरेको थियो तर दुर्भाग्य गोल हुन सकेन अनि Palestine का केवल २ वटा अवसर हामीहरु को लागि दुर्भाग्य साबित भयो.
    विभिन्न अन्तारस्त्रिया फुटबल हेरेको अनुभव मा यो भन्न सक्छु कि प्रशिछक grant Robert मैदान मा उतारेको formate गलत थियो २ ५ ३ को आकर्मक खेल एउटा अनुभवी टिम संग गारो पर्ने कुरा उनले भुझ्ना सक्नु पर्थ्यो. २ वटै गोल रछ्या पंक्ति को कमजोरी को कारण ले भयका छन्. हामी हरु यदी ४ ४ २ वा ५ ४ १ को सजिलो format खेलेको भय साएद जित हाम्रो हुने थियो. यति हुदा हुदै पनि नेपाली खेलाडी हरु को खेल प्रशंशा योग्य रह्यो. खेलावादी भरि नै आफ्नो पकड मा बल लियको थियो नेपाल ले. नेपाल को कमजोरी जुन हिजो देखियो तो थियो scorer को कमि.
    समग्रमा फुटबल मा विगत को छोटो अवदी मा नेपाल ले धेरै सुधार आएको महशुस भैरहेको छ. खेल हो खेलिसकेपछी हार जित हुनु सामान्य हो कुरा यत्ति हो कि हार बाट पाठ सिक्नु पर्दछ . आर्को अवशर हाम्रै हो.

    • फुटबल = गोल
      गोल नै गर्न नसके पछि कसरि राम्रो खेल भयो र?

  29. they played a very good game, specially the strikers did play well as well but destiny was not on our side with references to the chances missed (header by Anil and Santosh, Jumani Rai one vs one miss and also striking the post).
    the defence did not do that well as the opposition did not attack a lot, but when they did they converted the chances into goal. Though one of their attack went just inches wide. Over all it was the result of defensive error.

  30. फुटबल भानेकइ गोल गर्नु हो ,गोल गर्न नसके के काम खेलेर l त्यसैले गोल गर्नु परो हैन भने नेपाली टोली नै बिघटन गर्नु परो???
    कति दिन सम्म राम्रो खेलो तर गोल गर्न सकेन भनेर जनताको इमोसन संग खेलने !!!

  31. अनिल गुरुङ ra जुमानु राई दुवै लाई निकाल्नु पर्छ. नया striker ल्याउनु पर्छ.

  32. फेरी नेपाल को गोल गर्न नसक्ने बनि दोहरियो / के नेपाल मा राम्रो स्तरीकर छैन कि के हो /

Comments are closed.