ज्ञानेन्द्रको घर छैन रे, मेरो लिउ न त: शर्मा

बस्ने ठाउँ भएन भनेर सरकारसँग आवास मागेको हुनाले एक नागरिकले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नागरिकका तर्फबाट घर र गाडीको प्रस्ताव राखेका छन्। आज नेपाल ल क्याम्पसमा जम्मा भएका नागरिहरुले सरकारले दिएको नागार्जुन दरबार छाडी बुद्धनगरमा रहेको घरमा बस्न र उनको लागि एउटा गाडीको समेत प्रस्ताव गरेका हुन् । घर नवराज शर्माको नाममा रहेको सुविधासम्पन्न आधुनिक घर हो भने गाडी चाहिँ बा ३ च २४६४ नम्बरको प्राडो हो।

घर र गाडीको प्रस्ताव गर्ने नवराज शर्माले नागरिक बनेका पूर्व राजालाई आवाश नभएको भनिएकाले आफूले घर दिने निर्णय लिएको बताए । उनले सरकारी सुविधान लिन नमिल्ने भन्दै साधारण नागरिकसरह बस्न आग्रह गरे ।

कानुनका विद्यार्थीहरु राजन उपाध्याय र बालकृष्ण मैनालीले पूर्व राजालाई नागरिक सरहकै व्यवहार हुनुपर्ने बताए । उनीहरुले गणतन्त्र कार्यान्वयनमा शंका व्यक्त गरे।

50 Comments

  1. Navraj jee le bhaneko kura yekdam ramro cha. Yo kura malai pani man pareyou. Gynendra le basne thau magepachi ta usko yeuta basne thaupani chaina bhanne ta bhujnai pareyou ni.

  2. नवराज शर्मा जी ले पुर्व राजा ज्ञानेन्द्र शाह लाई बसोबासको लागि सुबिधा सम्पन्न घर र हिडडुलको गर्नको लागि ल्यान्डक्रुजर गाडी दिने घोषणा गर्नुभयको रहेछ, उहाको यो बिचार को लागि म धन्यवाद दिन चाहन्छु मलाई थाहा छ उहको यो बिचार धनको आडम्बर नभै सरकारको लाचारीपनको लागि चुनौती हो भन्ने मैले बुझेको छु| तर शर्मा जी ज्ञानेन्द्र शाह त्यती कङ्गाल होइनन अझै पनि तपाईंका जस्ता घर र गाडी एकैपटकमा दर्जनौ खरिद गर्न सक्छन त्यसैले तपाईंको घर र गाडी उनलाई दिनु भन्दा त्यसलाई बेचेर गरीब शिक्षा बाट बन्चिन बालबालिकाको शिक्षा को लागि लगानी गरिदिए तपाईंको प्रशिद्दिले सगरमाथा चुम्ने थियो होला!!!!! आखिर जोन उड ले पनि त्यसै त गरेका हुन हैन र?
    गगन बिके
    दैलेख्,डाँडा पराजुल्-५

  3. यो शर्मा भन्ने मान्छे तात्तो न छारोको रहेछ मुखले भनेर कसैको घर गाडी दिइन्छ । नलिने भएर हिरो पल्ट्या होला । यस्तो बकमफुसे कुरा ब्लग मा नराख्नुनुस् ।

    रबी थापा

  4. साले नवराज मोरा चोर नचाहिने कुरा गरेर नाम कमाउन खोजेको होला नि ! के त्यो सम्पति तैले हाम्रो क्लबको लागी दिने हो ? हामी समाजसेवाको लागी तेरो घरमा बस्न आउछौं। अनि तेरो त्यो बा ३ च २४६४ नम्बरको प्राडोलाई चाँही एम्बुलेन्सको रुपमा प्रयोग गरौला । चिन्ता नगर तेरो लागी बस्ने बासको ब्यवस्था हामीले तिनकुनेको खुल्ला चौरमा पाल टांगेर गरौला । छ हिम्मत ?

    चाहिने कुरा पो गर्नु पर्छ त । चार पाटा मुडेर बुद्धनगर घुमाउन नपुगेको ।

  5. नेपालमा ज्ञानेन्द्र जस्ता धेरै गरीब नेपाली छन। यदी तपाईंलाई गरीब प्रती माया र शाहअनुभुती छ भने ति गरीबलाई आफ्नो घर र गाडी दिनुहोस्। तपाईंको नाम अझ बढी प्रख्यात हुनेछ ।

  6. मदनमणीजी,

    मेरो प्रतिकृयाको भावअनुसारको तपाईंको प्रतिकृया आयो नि ? तर मेरोचाहिँ मेटिएछ । साँच्चिक यी नागरिक समाजका अगुवा भनाउँदाहरू ठिमाहा नै रहेछन् । केही दिन अगाडि पाखण्डी भारतीय सूदको कार्यक्रममा कत्ति न ठूली काम गरेजस्तो भाग लिन गएका । जसको विरोध गर्नुपर्ने हो नगरी उल्टै सम्मान गर्दै हिँड्ने र मर्न बाघ तर्साउन खोज्ने यी नागरिक समाजका अगुवा भनाउँदाहरूलाई थोपा लाज लागेन । यिनीहरूलाई नागरिक समाजको अगुवा कल्ले बनायो हँ ? म अनि मैले चिनेसम्मका मानिसहरूले त बनाउएका हैनौं यी पाखण्डीको चम्चाहरूलाई अगुवा । त्यही सूद प्रवृत्तिजस्ताले बनाएका हो कि ?

    खगेन्द्र संग्रौलाजस्तो व्यक्ति पनि भारतको विरुद्धमा चुँसम्म नबोलेको देख्दा आश्चर्य लागेको छ । झन नागरिक समाजको अगुवा भनाउँदाको भीडमा देख्दा त पचाउन पनि गाह्रो भइरेहेको छ ।

  7. नाटकबाज नवराज,

    कसले उक्सायो हौ तपाईंलाई ? रत्नराज्यस्तो सरकारी क्याम्पसमा पढ्नेको यत्रो सम्पत्ति ? वाह ! तपाईंकै हो भन्नेमा शंका लाग्यो मलाई त । कसको हो त ?

  8. यो नवराज भन्ने मान्छे को रहेछ? एक पल्ट अनुहार हेर्न पाये हुन्थियो । फटाहा रहेछ नाम कमाउन लाई अनी लिदैना भनेर दिन्छु भन्छ नि लिने मान्छेलाई देओस त ? चोर त्यस्तो फटाहा कुरा पनि गर्ने हो ? कसैले पत्यओस न ।

  9. यो नवराज शर्मा भन्ने को हो ?
    यो गरीब देशमा एतीका सम्पत्ति कसरी बनायो यो मान्छेले ?

  10. Mora “Chor”, nachaine kura garera nam kamunaa kocha… Hamro “Dharma Sala ra Ambulance ko lagi lina audai chuw”. Nadiye “char patte modera buddha nagar ghumauchow”

  11. Who is Sharmaa? malai x raja bhanda pani tyo sarma lai bhettna man lagyo kina ki tyo sanga raja bhanda pani derai paisa rahecha. ye dai kaha cha tapaiko dukuti ha? yahi bata grup milera aunu parla jasto cha.

    Ganesh Ireland

  12. ko ho tyo nabaraj sharma bhanne manche kaha bata kamayo tesle tetro kaha ko ghusyaha ho. satya kam garera kamako bhaye dinchha kasaile afno sampati tyo pani nepal ma 40 -50 lakh parne prado ra 40 50 lakh ko ghar. yedi dinnai man bhaye dekhi karnali ko janata lai tyo ghar ra prado bechera aayeko paisa le tyaha ko janata lai khane kura lagera bados tyo manchhe ko pakka dani bhaye dekhi nabhaye k phurti launu raja le lindainan bhanera. ek bau ko choro ho bhane tyo bechera karnali ko abhav ma bacheko janata lai food badnu ni phurti laune badta manchhe ko sima huncha yar …………………………..

  13. हिजो बानेश्वर चोकमा एक हुल केटाहरु ‘ज्ञानेन्द्रलाई दिने भनेर पैसा उठाउने र मजाले बेलुका ट्वाँट खाने’ भनेर प्लान बनाउदै थिए। साँच्चै यो पैसा (दश रुपिया) उठाउने तिनीहरुनै त हैन? अलि सावधान हुनुस है, कसले के भनेर पैसा उठाउँछ के भनेर। तेसै पैसा नदिनुहोला।

  14. navaraj sharma ji rajniti maa aaune ramro prayas garnu bhayeko cha badhai cha tara kamse kam aauta ramro kam bata ta suruwat garnus,tanasah lai eulto donetion dine ?? janus tyo paisa karnali ko 4 wota school lai dinus ani po paincha syabashi …
    padam regmi
    fairfax,va

  15. ज्ञाने आँफैले खेतीपाती घर खेत गरेर खान्छ भने मैले पनि अस्ती नै यो ब्लग मार्फत घोषणा गरेको थिए तर सरकारले किन नगरजुङ दरबार दीयो ? म घोर आपाती गर्न चाहन्छु । अबको नयाँ सरकारले छिट्टै समय आबाधी तोगेर ज्ञानेलाई नगरजुङ बाट निकालेर एउटा साधारण नेपाली नागरिक सरह राख्नु र बस्न पर्छ। जित गुरुङ

  16. to be honest, we should still give gyanendra some credit for obeying SO CALLED people’s verdict. he could have done manything before step down but he did not.

    don’t you guys think we should appreciate that?

    i don’t know whether only king made the mistake or some other leaders too but to be honest, the coming days is very very stuff for us.

    we don’t want to recall what GP did before, what Prachanda did before and we are just blaming king for everything.
    Don’t u guys think these so called leaders are not really working for the sake of the people and the coutry?

    GP and Prachanda both want to be the first president. if it’s all about for thesake of the country why don’t they make some arrangements to move forward?

    we might good example after couple years to compare whether monarchy or republic system ………………..

    all i want to say, respect the history. people are destryoing the statue of king prithivi narayan shah, some guys want to substitue lakhan thapa for PN shah. oh god, shame on us.
    if we can’t/don’t respect history, how could we think to move forward?

    Don’t you guys think, we are giving really bad message to our future generation?

  17. ल न शर्मा जि मेरो पनि घर छैन।

  18. It is very good idea to put out gynandra from Nagarjun palace. If we offer him house somewhere else, he will not need our palace. Those palaces are our national heritages and nobody have right to use them as a privat residence.
    Nabaraj sharma had done. It is also a satire to the former king gynandra.
    Deepak
    [email protected]
    Germany

  19. नेपालका नागरिक समाजका अगुवा भनाउँदा र यो शर्मा भनाउँदो निक्कै नकचरा रहेछन् । त्यत्रो २४० वर्षनेपालमा राज गरेको संस्थाले सहज रुपमा जनताको भावना अनुसार आफ्नो राजपाठ छाडेको समयमा उनलाई केही सहुलियत दिनु जायज हो । पूर्व राष्ट्रप्रमुखलाई केही सुविधा दिने चलन जहाँ पनि छ । साथै पूर्व राष्ट्रप्रमुखको सुरक्षा उनको मृत्युमा शोक मनाउँदै राष्ट्रिय शोकको घोषणा गर्ने चलन विश्वभर छ । विदेशबाट डलर ल्याएर नेपालीका नाममा पचाउनेहरुले त्यो चैं किन नदेखेका होलान् ।

    नेपालबाट राजा ज्ञानेन्द्रको शासन हटेपछि नागरिक समाजका अगुवा भनाउनेहरुको कमाउने दाउ हराउला भनेर नाना भाँतीका नाटक गरेका होलान् । हिजो माओवादीको बहुमत आएपछि यिनले माओवादीले गरेका ज्यादतीका विरोध मानवअधिकारको पक्षमा चुँक्क बोले ? बोलेनन् किन भन्दा माओवादी कोटामा सरकार वा संविधानसभामा जाने लोभ जो थियो । कृष्ण पहाडीलाई गाली गर्दै खगेन्द्रदाई किन कराउँदै हिंडे ?

    भारतीय हस्तक्षेपका विरुद्ध एक शब्द बोल्दैनन् यि नागरिक समाजका अगुवाहरु…….सुदको विरोध ख्वै मरेको बाघको जुँगा ओखेलेको अभिनय मात्र नगर न हो । जनतालाई नढाँट क्या । यो नागरिक समाज भनेको हामी २ करोड भन्दा बढि नेपाली सबै हो । कसैले आफूलाई अगुवा भन्दै एनजीओ नागरिक समाजका नाममा चलाउनु दुखद हो यो जनताको सेन्टिमेन्टको व्यापार मात्र हो भन्ने मलाई लाग्छ…….

  20. Hernus Hami sanga 10 barsa Des Chalaune Sampati rakhi baksheka chau ka tha pheri bhole raja nai chahincha ki tapaiharu lai hoina ta ??

  21. you people !! shame on you guys!! why dont you analyse this as a challenge for Mr Gyanendra shah to become a normal citizen. I think Mr sharma has shown the ground to the former king!
    peace!

  22. शर्माजी
    फेरी घर ली दे लान नि !तपाई ले पक्कै बसन औदेन भनेर देखाउन को लागी भन्नु भा हो ला तर औन बेर मान्दैन है !

  23. यो नाटक हो कि साच्चै हो ? नेपालीसँग एक टुक्रा जग्गा छैन,यो शर्मासँग यत्रो सम्पत्ति कहाबाट आयो ? अनि दिनेनै भए गरीब जनतालाई दिनु नि! त्यो तसकरलाई किन दिनु पर्याथ्यो ? कतै शाही कालमा निक्कै हिम्चिम त थिएन ? शङ्कै छ है साथी हो ।

  24. शर्माजी, तपाईंलाई राम्रो सँग थाहा छ कि ज्ञानेन्द्र ले लिन्दैन भनेर फेरी यो नौतन्की किन नि ००००० दिनै हो भने त्यो पैसा धर्मसाला र अनाथ आस्रम को लागि प्रस्ताब गर्दा राम्रो हुन्छ होला ०००००० कि हैन भने एस्तो नचाहिन्दो कुरा गरेर के गर्न खोजेको ००००० आफ्नो नाम सबैले चिनोस भन्ने छ ०००००० हृदय सफा भये कसैको तारिफ सुनिराख्नु पर्दैन ०००० त्यो आँफै देखिने कुरो हो ००००० दिनुस् हृदय ठुलो भये धर्मसाला र अनाथ आस्रममा अनी हुने छ तपाईको जय जय कार है त शर्मा जि ०००००००००

    काम पाउन्दैन क्या हो यार पुरै माइ संसार ब्लग को बेज्जत ०००००००००००००००००

    बिकल्प – दोहा – कतार

  25. it will be good if some one has necessary house he should give him.any way Sharma has proposeda to give his house to ex-king now if not ex-accept it should be given someone. it will be wise

  26. Thanks Sharma ji Mr. Ganandra aaj tak janta ko gharma basako raichha tas lai ta Sukumbasi jastho auta 12.5 gaj ko Jhupro dinu parchha.

  27. ko ho yo sharma bhanne, kati chha ho yasko sampati,kasari kamayo yati sampati Nepal jasto garib desma? Purba raja jasto arabpati lai ghar offer garne. to sampati ko investigation garnu paryo

  28. jhakas, yam uk,prem,
    yo ta sharma ji le gyanendra lai ched haneko po ta, tapai haru pani magne ho ra? Nepali le ta magnu naparne ho, ki tapai haru pani gyanendra bhanda khattam hunu huncha?………………Nir bdr

  29. ठिकै हो साथी हो शर्मा जि ले राजा भनौद लाई हामी साधारण शहर भन्दा पनि तलो द्रिस्ती ले हियरया ने कि अब राजा भनौद ज्ञानेन्द्र बहादुर शाह ले बस्ने घर छैन सरकार ले दिनु परेउ भनी भिक मग्ने लाई एस्तो चुनौती त दनै परेउ नि अनी राजा जस्ता ले सरकार सग बस्ने घर मग्नु भनेको कुन आउकत को कुर हो त बरु हाम्रो घर न भये पनि दि दिउ न क् हुन्छ र होइन र साथी हो कि कसो नि

  30. पुर्व राजा लाई पुर्व राजा लाई त्यसतो अफर कस्ले देला। उस्को शासनकालमा लुटेका राष्ट्रको सम्पत्ती त होला। सरकार ले छानबिन गर्नेकि???

  31. हेल्‍लो उमेश दाई
    यिनी[कुबेर]नवराज को हुन नि?
    [doha]manoj/hemanta/man

  32. ghus khayara kamaunu chha. ajha furti lagauchhha.NEPAL ma yatika garib chhan sabai batidinuni ani timilai ma salam garchhu.

  33. sharma je bichara gynendra ko bade khili naudaunus baru himmat chha bhane gareb janatako lage denus rahat ta hunchha ne aheleko mahange ko samayma khoi hamepane herauna sharma je tapaiko hemmat hoina bhane tapaiko nam pane sunnu naparos.

  34. को हो यो शर्मा ….धेरै सम्पति छ जस्तो छ…. राजा जस्तोको त यो देशमा घर छैन…यो संग एत्रो सम्पति.?.कती घुस खाइरा होला…तेस्तई हो भये तेत्रो अरब पति राजा लाई किना दिने… हामी जस्ता गरीब धेरै छन याहा नेपालमा…गारीब लाई बाधे त हुन्छनी सम्पति….

  35. ज्ञानेन्द्रको घर नभएको कहाँ हो र|बेबी किङको सम्मान भुपु राजा ज्ञानेन्द्रले रुचाउनु भएन त्यसैले भारतको एक हिमाली प्रदेश नेपालको मुख्यमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई दिनु भएको एउटा सम्मान हो|
    अबको नयाँ बजेटमा केही करोडको आर्थिक सहायता पनि उपलब्ध हुँदैछ|

  36. Malai you Nawaraj Sharma bhanne manchhe kunai opportunitst jasto lago, you maukama testo bolera kunai political parties lai attract garera thulo byapar, thekka, position hat parna khojeko huna sakchha. Nawaraj Sharmaji can you public your income sources to people? I also agree with the comment before. Can he donate it to some charity organization? Pashupati ma bhayeka bridhaharulai sahayog garnus, khana ra luga kinidinus.
    If you dare to do above all, then we will appreciate you are a real donor.
    Natra Nepal jasto transitional countryle kasaimathi purwagraha rakhera hundaina. Sabaile afumathi anyaya nabhayeko anubhav hunu parchha. Sudhrina khojne sabaile sudhrina paunu parchha ra sabaile tesma sahayog garnuparchha.
    Tapaiko offer sarbasadharan nagarik, garib dukhilai, school, school jana napayeka ketaketilai hos, Gyanendralai hoina. Gyanendralai ghar ra pojero dina sakne, Ke tapai sachchai imandar nagarik ho? malai patyar lagena.

  37. The Akhtiyaar should investigate the property of Navaraj Sharma. He must have black money. While normal citizen are dying of daily dal-bhat how he could offer a house in Kathmandu and Prado to Gyanendra ? It seems that he has many houses and many Prados. Donating a house and a Prado seems nothing for him. This is strange to know in a country like Nepal (GDP 1200 $).

  38. Government must bring the facts to the people of Nepal under what conditions the Nagarjun Palace and other security facilities are given to Gyanendra. The terms of temporary needs to be defined definitely so that such wastes of resources for a dictator recdntly converted to an ordinary citizen( as per the parties) is not prolonged where 90% of people live under poverty. In a transition phase gyanendra perhaps requires sometime to getting used to be an ordinary person the period of giving him palace should not be more than 3 months. Gyanendra still possess the capacity to pay for his security and buy even the most expensive houses in any part of Nepal or abroad or he may have already few. What happende to the building in London he was looking to buy from Mittal. Parties will have to be carefull to keep gyanendra happy they don’t annoy Nepalese. Those decision has to come common concinecious.

  39. को हो शर्मा ? यो सँग एत्रो पैसा कहाँ बाट आयो ?एत्रो पैसा भये गरीबलाई बाड्देन ,,,,,,,,,,, जसरी पनि नाम नै कमाउने त हो नि गरीबलाई दियो भने नाम पनि धर्म पनि ।

  40. kina dinu paro ghar nagarik samaj bata?ganendra purba rasta parmukh hun.unle purba rasta parmuk ko haisad bata surakcha, abas nepal sarkar le dinu parcha.ganendra kharab bhaya pani prithivi nayaran le ta des ko akikaran gareka hun ni.yo chai hami le bhulnu hudaina.ganatantra ………..ganatantra bhanera hami kurli raheka chau tara parchanda ko bhitri bichar ta janabadi ganatantra cha jasto cha hau?

  41. ********* तपाईले दिनु भयो ? *********

    ज्ञानेन्द्र शाहको विचल्ली हुने’भो भनेर साथिहरू विहानै चन्दा उठाउँदै हिँडेका रहेछन मलाई पनी दया लागेर दिएँ १० रुपैया !

  42. very good innitiation , but i think gyanendra won’t accept it coz it cost more to him. you know the new revised price fo petrol its 100 nrs and who want to leave the government facilities in this situation. gyanendra wont pay a single rupee for that so government should take a house rent for nagarjuna and also for narayanhiti .

  43. navwaraj je dherai ramero kura garnu vaiyo. baru raja saga paisa pani chhaina vane 2/4 paisa hami pani sahayog garchhau.

Comments are closed.