नारायणहिटी दरबारभित्रबाट प्रत्यक्ष प्रसारण

राति ९:२१ पूर्व राजा ज्ञानेन्द्र नारायणहिटी दरबारको पश्चिम गेटबाट बाहिरिएर नागार्जुन तर्फ लागेका छन्। प्रेस सम्मेलनका भिडियो र फोटोहरु अनि सम्बोधनको पूर्ण अंश अहिले केही समयपछि राख्दैछु।
साँझ ७:११ अहिले हामी नारायणहिटीबाहिर छौँ। ज्ञानेन्द्रले प्रेस सम्मेलनमा तीन कुरामा बढी जोड दिएका छन्-
-हत्यामा म दोषी छैन
-म चाहेर राजा बनेको थिइनँ, दुई पटक नै
– सम्पति मैले बाहिर राखेको छैन, जति छ यहीँ छ। सात वर्षमा राजा भएर सम्पति बनाएको पनि छैन मासेको पनि छैन।
-भाषणमा उनले नागरिक भाषा बोलेका थिए। पूर्व वडामहारानीलाई उनले मेरी श्रीमति भनेका थिए।
-सात वर्षमा म र मेरो परिवारले कसैको अधिकार हनन गरेको छैन
-पत्रकार सम्मेलन निकै अव्यवस्थित थियो। कुर्सी पनि भाँचिएको थियो, ऐना पनि चर्किएको थियो।

अपराह्न ६१० पूर्व राजा ज्ञानेन्द्रको प्रेस सम्मेलन भर्खरै सकिएको छ। अहिले हामी दरबारभित्रै छौँ र यहाँबाट प्रत्यक्ष प्रसारण गर्ने तयारीमा छौँ। प्रेस सम्मेलनका थप कुरा हामी पछि अपडेट गर्नेछौँ। प्रेस सम्मेलनमा उनले मुख्यतया हत्याकाण्डमा आफूलाई दोष दिएकोमा चित्त नबुझेको उल्लेख गरेका छन्। आफ्नो निजी सम्पति देश बाहिर नरहेको र नलाने प्रष्ट पारे।

प्रत्यक्ष प्रसारण अहिले रोकिएको छ।

रेकर्डेड प्रसारण भित्र हेर्नुस्-

(८ मिनेटसम्म अडियो छैन, त्यसपछि भने अडियो उपलब्ध छ। भिडियोमा कमेन्ट सहकर्मी कृष्ण ढुंगानाले गरेका छन्)

http://www.ustream.tv/recorded/478259

80 Comments

  1. bideshko saran ma basnu bhanda sachcha nepali nagarik bhayera marchhu bhaneko chhan india ko isarama chalne netaharu bhanda rajanai bes lagyo uhalko kohi bideshi rajdutle chalkhel baktabbe dina sakeka thiyenan tehi bideshi isara anusar nachalnale rajako yo hawigat bhayo .aba hamara netaharuko palo audaichha kati samma bideshiko intrest ma sath dinchhan tetinai samma sattama rahanchhan
    comment by sudhir

  2. हुन त बिष्णु ज्यु ले “मैले ठट्टा मात्र गरेको” भनेर भन्नु भयो, त्यसैले वहाँ को ठट्टा लाई ठट्टा मात्रै हो भनेर लिन सकिन्छ।

    तर, मेरो मन्यता चै के छ भने, कुनै पनि ठट्टा गर्दा जाती, रङ, लिङ आदी कुरामा अरुलाई हेप्ने, होच्याउने किसिम को ठट्टा नगर्नु नै बिबेकपूर्ण हुन्छ। कुनै जाती, रङ, लिङ बिशेष लाई हेप्ने, होच्याउने खालका पुराना उखान लाई प्रयोग गर्नु बुद्धिमत्ता ठहर्दैन।

  3. राजा ले त आफ्नो काम र कर्तबय त गर्‍यो नि ? अब पालो माओवादी को आएको छ माओवादी हरुको छ । माओवादी साथी हरु तपाईं हरु बाट नेपाली जनताले ध्रै कुरा सोचेकोछ तर तपाईं हरुले कहिले सोच्नुभछ कि बिचरा एक जन बेक्ती को बेक्तिगत सम्पत्ती आज सम्म कब्ज गर्नुभएकैछ ।कस्को लागि कब्ज गरेर तेस्लाई सजाये दिनुभछ । सक्नुहुन्छ भने भ्रस्तचार रोक्नुस् मैले धेरै कुरा त जान्दैन तैपनी मेरो आत्मा म जलिराखेको कुरा भन्दैछु । मेरो बुवा गरीब हुनुहुन्छ म चाँही पढ्न नेपाल बहिर छु तर माओ साथी हरुले हाम्रो अर्थात एक नेपाली जनताको सम्पत्ती कब्जागरी बुवालाई पनि हात्पत गरी पितेछन के एस्तो बिधी कुन राजाले गरेकथिएर ? म पनि एक गणतन्त्र प्रेमी हु हेरौ केही दिन्मा मेरो मात्र हैन सबैको जजस्को बेक्तिगत सम्पत्ती कब्जा गर्नुभाछ फिर्त गर्नु भएन भने मत मेरो प्यारो देश बहिर छु हे हे नेपाल आमा प्रेमी नेपाली नागरिक हो छाडन हुन्न कसैलाई जस्ले बेक्तिलाई मारी आफु मोज गर्न चाहन्छ । माओ साथी हरु ज्ञानेन्द्र राजा को त जनताले चहे पछी एस्तो हालत गराउन सक्छन भने तपाईंहरु के हुन चाहेकोहो ?बिचरा गर्नुहोला। कृपया यो पढ्ने कुनै माओ साथीले जबाब् दिने कोशीस पनि गर्नुहोला । धन्यवाद । म पनि हेर्छु मओ साथी हरु कत्तिको सम्बेदनशील हुनुहुन्छ । आन्नेथ म जस्तै धेरऐ जना दुखी हुनेछन ।

  4. thankx MAOBADI PIDIT SATHI i am also supporting you. Maoist should think about this, otherwise they will falldown like kingdom of nepal.Nepali are able to do against maoist.

    I support this MAOBADI PIDIT SATHI.

  5. त्यो राजाले वक्तव्य पढिरहँदा मोबाइल चलाउने घरि घरि स्पाइरल प्याडमा लेखेजस्तो गर्ने एकजना युवा पत्रकार हुनुहुन्थ्यो नि को हो उहाँ उमेश जी ? कुन मिडियाको हो ? पक्कै पनि कुनै एफएममा काम गर्ने हुनुपर्छ ? मेरो गेस है ! कस्तो खाते पारा देखाउनुभयो उहाँले, उहाँ र उहाँजस्तै अशिष्ट खालका महानुभावहरुले आफूलाई पत्रकार भनाएको देख्दा यो केटालाई पत्रकार भनाउन नै लाज लाग्छ ।

    कस्ता होलान् नेपालका पत्रकार म आफैंलाई पत्रकार भन्न लाज लाग्छ

    पत्रकारका गतिविधि नारायणहिटीमा

    राजाको प्रेस भेटघाटको समाचार संकलन गर्न गएका पत्रकारहरु पहिलो पटक नारायणहिटीमा प्रवेश गरेका कारण होला यता उता बसेर आफ्नै फोटो खिचिरहेका थिए । पत्रकारहरुलाई बस्न कुर्चिको व्यवस्था गरिएको भएपनि राजा बस्न राखिएको कुर्चि समेत ठेल्नेगरि पत्रकारहरु अगाडी सम्म घुइँचो गरेर बसेका थिए । पत्रकारहरु एकदमै घुइँचो, अव्यवस्थित र अशिष्ट पाराले बसेका थिए । पत्रकारका हल्ला र अशिष्ट पाराकै कारण ५.१५ मा भनिएको वक्तव्यको कार्यक्रम पछाडी सरेको थियो भने राजाले नै स्वयं हल्ला नगर्नुस भनेर चार पटक भन्नुपरेको थियो । पत्रकार सम्मेलनमा पत्रकारका मोबाइलको घण्टी साथै हल्ला अवरोध बनेको थियो । पत्रकारको बसाइ र हल्लाका कारण राजालाई वक्तव्य पढ्न समेत गारो भएको थियो भने एक पटक त पत्रकारका गतिविधि देखेर राजाको मुखबाट हाँसो समेत फुट्न लागेको थियो । राजाको १४ मिनेटको वक्तव्य सकिएपछि पत्रकारहरु राजदरबारका सामग्री हेर्न लागेका थिए भने केही एफएमका रिपोर्टरहरु दरबारका सजावटका सामान छुने चलाउने कोट्याउने गरिरहेका थिए ।

  6. सागरिका जी,
    उपयोगी हुन सकने सामाग्री तथ्य सहित को लेख को लगी धन्यबाद!
    तपाई ले उल्लेख गरेको जस्तै होला वा नहोला, तर पक्का पनी दरबार हत्या काण्ड को पछाडी ज्ञानेन्द्र वा पारस को बुद्दी को मात्र खेल हो भनेर त मैले बुझेको छैन!
    यो नेपाल को इतिहास को ठुलो दुर्घटना को बारे मा किन अहिले पनी राजनितिक दल हरु चुप छन?, किन पत्र कार हरुले राजनितिक दल संग यो कुरा को बारे मा अब सरकार ले केही गर्ने की नै? भनेर सरकार मा बसने र अब सरकार को नेतृत्व चलाउने जन तत्पर हरु लाइ प्रश्न गरेको छैनन! बुझी नसक्नु छ!
    दरबार घटना को “ग्रांड डिजाईन” को पोल खोल्ने भासन गरिरहनु भएका गिरिजा बाबू लाइ अब त्यों डिजाईन को बारेमा पोल खोल्न एउटा ६ जना को पारिबारिक मुली मा सीमित भैसकेका ज्ञानेन्द्र को तागत ले छेकेको छैनन होला! त्यसो हो भने किन हाम्रो राजनितिक नेतृत्व चुप छ त त्यों बिषय मा?
    कतई साचिकई त्यों ग्रांड डिजाईन सीआईए वा कुनै अंतरास्त्रिए शक्ति को हो भन्ने गिरिजा लाइ थाहा छ? उनी पनी देस को प्रधान मंत्री थिए,त्यों मामूली पोस्ट हैंन! उनको लागी छुत्तई जासूसी संयंत्र हाम्रो देस मा थियो , छ पनी, सयेद उन्लाई थाहा होला! र उनले त्यों भासन बाट आफुलाई सत्ता मा टिकाई रहन वा लैजान को लागी अंतरास्त्रिए दबाब स्वोरूप बालियों अस्त्र को रूप माँ प्रयोग गर्ने गर्थे?
    त्यों शब्द ले एकातिर जनता को राजतंत्र प्रति को आस्था कम गराउथ्यो, राजा लाइ पनी गिरिजा लाइ चुप राखेर अगाडी जानू पर्ने बाध्यता सृजना गर्थ्यो त्यों शाब्दास्त्र ले, , अर्को तीर गिरिजा बाबू ले बोलोस, त्यों डिजाईन को बारे मा खुलस्त गरोस , त्यों घटना लाइ बुझेको गिरिजा बाबू मात्र हो, उसैले मात्र गर्न सक्छ, यो पापी ज्ञानेन्द्र को पर्दाफास , सत्यानास गिरिजा बाट मात्र समभब छ भन्ने संदेस जनता मा पुर्याउने काम पनी उनको त्याही “ग्रांड डिजाईन” भन्ने शब्दास्त्र ले गर्ने, अर्को तर्फ ती अंतरास्त्रिए शक्ति जो त्यों घटना मा संलग्न थिए उनिहरू मा पनी एक प्रकार को डर पैदा गर्ने र दबाब पनी सृजना गर्थ्यो त्यों शब्द ले, उनको शाब्दास्त्र ले जो सुकई पनी दोषी होला सबै लाइ झास्काउने सामर्थ्य राख्थ्यो!, उनी सो समय प्रधान मंत्री पनी रहेको हुना ले गिरिजा को खुफिया हरु बाट गिरिजा लाइ सो घटना को सत्य तथ्य थाहा भएको हो की? भन्ने एक किसिम को मानशिक दबाब घटना मा संलग्न जो कोही लाइ सृजना गर्ने हुना ले त्यों अस्त्र को प्रयोग आफ्नो सत्ता प्राप्ति को लागी बडो बुद्दिमत्ता पुर्बक गरिरहेको हुन सक्छन! उन्लाई सत्य , यथार्थ थाहा होला वा नहोला, उनी आफ्नो स्वार्थ को लागी त्यों घटना लाइ प्रयोग गरीरहे, त्यही शाब्दास्त्र मार्फ़त! के हमी जनता त्यही मात्र कुरा मा खुसी हुने अबस्था छ त? हामिलाई त्यों इतिहास को सत्य तथ्य कसले दिने हो त? कस्को जिम्मेवारी हो?
    मेरो नजर मा त्यों कुरा को स्पस्ट जबाफ नेपाल सरकार ले खोज्नु पर्छ, खोजन सक्छ, वा त ज्ञानेन्द्र ले सक्लान!यदि उनी निर्दोस हुन बहने उनले त्यों प्रयास गर्नु पर्छ! हिजो त उन्लाई पदीए कारण ले आंसू सम्म चुहाउन सकेनछन, अब त मिल्छ नि? अब पनी चुप रहने हो भने न त गिरिजा न त ज्ञानेन्द्र लाइ जनता ले सम्मान गर्ने छन?
    अहिले सबै पक्षी चुप रहेको देख्दा लाग्छ अब त्यों दरबार को घटना अनाबस्यक बिषय भैसकेको हो! के त्यही हो यथार्थ?
    मेरो ब्यक्तिगत सुझाब जो सुकई संलग्न होस त्यों घटना को बारे मा सत्य तथ्य बाहिर आउनु पर्छ!राजनितिक दल हरु को जिम्मेवारी पनी हो दरबार को त्यों कहाली लाग्दो घटना को बारे मा सत्य तथ्य बाहिर ल्याउने!
    कहिले काही यस्तो लाग्छ, राजनितिक दल को मूक दर्शक चरित्र भित्र ज्ञानेन्द्र निर्दोस रहेको गिरिजा वा राजनितिक नेतृत्व लाइ जानकारी होला! त्यसै हुना ले त अहिले पनी उनिहरू सो घटना को बारे मा चुप छन, किन की अब त नेपाल को शासन राजा को हात बाट पूर्ण रूप मा तिनै खुफिया एजेंसी र उनिहरू को मुलुक को हात मा गई सकेको छ! यदि हाम्रो बुझाई ग़लत छैन भने, अब नेपाल को सत्ता मा को , कसरी जाने, कहिले सम्म टिकने भन्ने कुरा उनिहरू को इक्ष्या शक्ति मा निर्भर रहेको हुना ले राजनितिक दल हरु चुप छन!
    खैर ज्ञानेन्द्र निर्दोस छन भने उनले अब जनता को भूमि मा रहर केही गर्न सक्छन! दोषी भए ज़माना ले उन्लाई दोषी को रूप मा प्रमाणित गर्ला!

    ” ईभा ” उही पुरानो भाइ
    बेल्जियम बाट

  7. It seems to me Gyane Raja is better citizen than Prachanda because atleast he have not killed 13000 thousand inocent Nepali yet he have not destroyed national properties and haven’t forced to any one to carry the gun to win his political supremacy which they called people war.
    Guys soon you will know he is the reincarnation of Junga Bahadur and who ever doesn’t listen or rtespect his dictatorship will be killed without any hearing from legal way.
    God bless Prachanda for your target of becoming Prsident but at the main time Nepalese people also should know what he did in the past and yet his Gang of rebel so called YCL is still terrorizing hole country without any justice where people have no gut to point out on Maoist unless they want to die,so please think about it before our sisters brothers mothers fathers are being killed because he have destroyed our country pushing back for more than 100 now and I don’t know how people are beleiving on him though he have promised to build new Nepal as a Switzerland,because it may take 35 years just re cover from the damage which they have done.You should know how many people had to leave their own home and land and even after coming in the peace agreement they haven’t return the land which were captured,now look on him what kind of luxury life that he have and how much money does it coast for his personal living which is not less than King and where that money come from?
    It seems to me every one is so excited to see King’s palce and it’s own properties but when we public can see Prachanda’s personal properties and all looted money and Arms and if it is fare to say we public should be allowed to investigate Prachanda’s hiding Arms and all looted money.I am sure even King have left the palace we already have another Dictator who is worst than Junga Bahadur so I think it will not make any different at all.

  8. Sathiho,

    Aba yehi prarthana garaun ki neta haru le des lai sahi disha ma lai jawas. Iraq ka janta le Sadam nai bhaye hunthyo bhane jastai hamile pani testo bhane abastha ek thopa pani na-aawos. Aba Gyanendra ko pachhi lagna chodaun. Neta haru ko pachhi lagaun..uniharulai des bikas garna pakrera kam malagaun…..Jack.

  9. मलाई त राजाले भनेको कुरा ठिक लाग्यो । नारायणहिटी राजदरबारमा भएको जेठ १९ को शुक्रबारको दर्दनाक हत्याकाण्डबाट पिडित भएको एउटा परिवारलाई त्यसै हत्याकाण्डको बिना प्रमाण आरोप लगाएर किताब निकालेर पैसा कमाउने काम जुन जुन मानिसहरुले गरे त्यो मानवीय संवेदना नभएको लिच्चड मान्छे हो जस्तो लाग्यो आजको कुराबाट । त्यसरीनै पैसा कमाउनु थियो भने त अफिमको ब्यापार गरेपनि भयो नि ?

    मानविय भावनाको समेत ख्याल नराखी हावामा राजदरबार हत्या काण्डका बारेमा किताब लेखेर पैसा कमाउनु र बीनलादेनलाई ट्वीन टावर आक्रमण गर्न मद्दत गरेर मानवीयता माथि नै आक्रमण गर्नुमा मैले त फरक छैन भन्ने मानें ।

    त्यस्ता किताब लेख्ने लाई नागरिक भएका राजाले मानहानीको मुद्दा हाले भने के होला ? प्रमाण नै नभई हत्याराको आरोप लगाउने विरुद्ध राजाले अदालत गए भने किताब बेचेर पैसा कमाएको पैसाले अदालत धाउन पुग्ला ? नेपालमा न्याय धेरै महँगो छ ।

    राजाले जे भने त्यसले नेपाललाई फाईदै गर्ला अंग्रेजी माध्यममा पढेका भएर होला राजाको नेपाली भने अशुद्ध भेटियो बेला बेलामा । नेताहरु अंग्रेजी फिटिक्कै नबुझने राजा नेपाली स्पष्ट नजान्ने क्याबात् नेपालको इतिहास र वर्तमान

  10. Royal masacre could be Girija’s grand desin jointly with CIA and RAW otherwise why Prime minister/Defence minister Girija can not say anything and home minister as well. He had dream to be the president with these sort of series of incidents. Ranabhat was laughing when he was doing rataaaaaaaaaaa and bhataaaaaaa. Be careful Nepali

  11. ए गिरिजा पर्चन्डे तिमीहरुको त ज्ञानेको जती पनि इज्जत भयन कम्सेकम ज्ञानेले जन्त्ताको कुरा मान्यो तिमीहरुले कहिले सुन्न्नी हो

  12. Mrs Yalamber,नारायणहिटी हात्य काण्डा कस्ले गर्‍यो त?for this better to read this article- नेपालको सामन्तवादी इतिहासको पुरातन धारालाई नै नयाँ मोड दिने विशेष दिन हो २०५८ जेठ १९ गते। सोही दिन राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश गरिएको थियो। नारायणहिटी राजदरबारमा रचिएको वीभत्स हत्याकाण्डकै तार्किक राजनीतिक निष्कर्ष हुन् ― २०६५ जेठ १५ को शाहवंशीय राजतन्त्रको समूल अन्त्य, ज्ञानेन्द्र शाहको राजाबाट नागरिकमा रूपान्तरण अनि
    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन १ तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह नारायणहिटी राजदरबार हत्याकाण्डबाट सत्तासीन भएका थिए। उनले हत्याकाण्डपछि बेलाइनबाट राजाको पदभार सम्हालेको सात वर्षछि नै उनको राजा पदसँगसँगै अढाई सय वर्षको शाहवंशीय राजतन्त्रसमेत अन्त्य भयो।

    यसो हुनुका धेरै कारणमध्ये एउटा मुख्य कारण हो, नारायणहिटी दरबार हत्याकाण्ड र त्यस काण्डमा उनी र उनका पुत्रको संलग्नताको आशङ्का। हत्याकाण्डमा उनको परिवार मात्रै जोगिनु, हत्याकाण्डमा हिंस्रक छविका पुत्र पारसको सक्रिय उपस्थिति हुनु र हत्याकाण्डको वास्तविक कारण पत्ता लगाउनुको सट्टा ज्ञानेन्द्रले ‘स्वचालित हतियार अचानक पड्केको’ झूटो बयानबाजी गर्नुले जनतामा आशंका जन्माए। त्यसमाथि जनताको आशंकालाई बल पुर्‍याउने गरी निरङ्कुश राजा भई जननिर्वाचित सरकार र संसद् भङ्ग गर्न तथा संविधानलाई नै रछ्यानमा फ्याँकेर मनपरी ढङ्गले सरकार बनाउने–बिगार्न दुष्कर्मको लर्क लगाए। दरबार हत्याकाण्डको प्रतिगामी परिणामपछि त आमजनताको सशंकित मनमा अमिट छाप बस्यो ― ज्ञानेन्द्र नै भाइमारा हुन्।
    हत्याकाण्डबाट फाइदा लिनेहरू राजा र युवराजको दुर्व्यवहार हेरेपछि आममानिसको मस्तिष्कमा पर्‍यो ― ज्ञानेन्द्र र उनका पुत्रले निरङ्कुश राजा बन्नकै लागि नारायणहिटी हत्याकाण्डको रचना गरेका हुन्। जनताको यस्तो आशङ्काकै क्रममा राजा वीरेन्द्र र ज्ञानेन्द्रका सैनिक सचिव भएर काम गरेका विवेकविक्रम शाहको दाबी छ, ― त्यो हत्याकाण्ड हुनुका पछाडि राजनीतिक षड्यन्त्र रहेको र त्यसमा देशी–विदेशी एजेन्सीहरूसमेत संलग्न रहेको पक्ष छ। पुस २०६४ आइतबार १५ को ‘नेपाल’ मा शाहले भनेका छन्, बिहेको किचलोले गर्दा ‘एक्सटि्रम’ मानसिकतामा पुगिसकेका दीपेन्द्रलाई त्यो हत्याकाण्ड गर्न उक्साउने देशी–विदेशी को थिए, त्यसको अनुसन्धान भएन। त्यसमा कुनै विदेशी ‘इन्टेलिजेन्स’ को हात रहेको आशङ्का गरिन्छ, त्यो पाटोको पनि खोजबिन हुन सकेन। यसै क्रममा पूर्वअमेरिकी नौसैनिक अधिकारी र ‘काउन्टरपञ्च’ का स्तम्भकार वाइने र्याडसनको दाबीअनुसार सो हत्या युवराज दीपेन्द्रबाट भएको होइन, सीआईएबाट प्रशिक्षित स्पेसल र्स्वाडले गरेको थियो र त्यस हत्याकाण्डको पृष्ठभूमिमा पागल प्रेमले जन्माएको अन्धो आक्रोश होइन, दक्षिण एसियासँग जोडिएको अमेरिकी र भारतीय भू–राजनीतिक रणनीति रहेको छ।
    उनले अमेरिकी पत्रिका ‘मन्थली रिभ्यू’ को सेप्टेम्बर, २००२ को अङ्कमा लेखेका छन्, ‘नेपाली शाही परिवारको हर्यामा अमेरिकी गुप्तचर एजेन्सी सीआईएको संलग्नता रहेको छ, जसले नेपालमा चलिरहेको विद्रोहमाथि अन्तराष्ट्रिय हस्तक्षेपसँगै अमेरिकी र भारतीय भू–राजनीतिक र्वार्थाई बढावा दिएको छ।’
    पूर्वअमेरिकी नौसैनिक अधिकारी र ‘काउन्टरपञ्च’ का स्तम्भकार वाइने र्याडसनका अनुसार नेपालमा कू देता गर्नभर्दा केही महिनाअगाडिदेखि नै महाराजगञ्जस्थित अधिराजकुमार ज्ञानेन्द्रको निर्मलनिवाससँगै सीआइएले आफ्नो अपरेसन अफिस खोलेको थियो। निर्मलनिवाससँगै खोलिएको सोही अफिसबाट सीआइएले हत्याकाण्डको ब्यूह रचना गरेको थियो। सो अफिसमा नेपालका प्रहरी र सेनाका अधिकारीहरूको लर्क नै लाग्ने गरेको दृश्य प्रत्यक्षदर्शीहरूले देखेका थिए। त्यस्तै त्यहाँ सीआईएका अपरेटिभ्सहरू र अमेरिकी सेनाका उच्चाधिकारीहरू पनि बाक्लै आवत–जावत हुने गरेको दृश्य पनि देखिएको थियो।
    नागरिक भेषमा आतेजाते गर्नहरूमा सीआईएका प्राइभेट मिलिटरी कन्ट्रयाक्टरहरू पनि थिए, उदाहरणका लागि एमपीआरआईजर्ता फौजी कम्पनीका अधिकारीहरू। २०५९ मा ‘नेपाल’ मा ‘माओवादी–अमेरिका आमने–सामने’ शीर्षको आवरणकथामा सम्पादक सुधीर शर्माले निर्मलनिवाससँगै रहेको सम्भवतः सोही अफिसको बारेमा रिपोर्टिङ गरेका थिए। उनको रिपोर्टनुसार, ‘महाराजगञ्जको ‘निर्मलनिवास’ पछाडि एउटा सुनसान घरमा वासुको नेतृत्वमा रहेको अमेरिकी अखडा छ। कुनै साइनबोर्डनभएको तर छतमा लामा–लामा एन्टेना र एरियल जडान गरिएको सो घरबाट वाकिटाकी रेडियो सम्पर्केखि टेलिफोन टेपिरुरुसम्मका काम हुने सूत्र उल्लेख गर्छ। सूत्रका अनुसार, केही समययता अमेरिकी जासुसहरूले केही ठूला होटेलहरूलाई पनि थाहै नदिईकन सुरक्षित कायालयका रूपमा प्रयोग गरिरहेका छन्।’ सुधीर शर्माको रिपोर्टअनुसार वासु अमेरिकी दूतावासको स्पेसल सेक्युरिटी युनिट ‘एसएसयू’ का नेपाली हाकिम सिनियर सेक्युरिटी इन्भेस्टिगेट सुकुमार वासु हुन्, जो १९९९ अप्रिल २६ अघिसम्म नेपाल प्रहरीको प्रति–आतङ्कवाद इकाइका निरीक्षक थिए।
    मुख्यतः माओवादीलगायत अमेरिकाविरोधी समूहहरूको गुप्तचरी र अमेरिकी कूटनीतिज्ञहरूको निवास–कार्यालयवरिपरि सुरक्षा रेखदेख गर्न काम एसएसयूको जिम्मामा रहेको सूत्र उल्लेख गर्छ। एसएसूको मातहत तीनवटा इकाइ रहेका छन् ― सर्विलेन्स डिटेक्सन युनिट (एसडीयू, सेक्युरिटी इन्भेस्टिगेसन युनिट र क्लोज प्रोटेक्सन युनिट। वाइने र्याडसनको ‘कर्म्यारिजन्स बिरुिरुवन रिसेन्ट युएस र्याक्ड कुप्स – काराकस एन्ड काठमान्डू’ का अनुसार २०५७ सालको वसन्त ऋतुमा यूएस स्पेसल अपरेन्स फोर्सजका अधिकारीहरू काठमाडौँ आएका थिए, एउटा गोप्य मिसन लिएर। उनीहरूले ‘बेली नाइटिङ्गेल वानु नामक कोड नाममा गोप्य अर्यास गरेका थिए। त्यस अर्यासलाई देखावटीको रूपमा भूकम्पीय विनाश न्यूनीकरणको अर्यास नाम दिइएको थियो। तर पछि घटनाबाट थाहा भयो, उनीहरूको दिमागमा अर्कै विनाशको योजना रहेछ। सो सैनिक टिममा अमरिकी साइकोलोजिकल अपरेसन्स (पीएसवाईओपीएस) का र्टाफहरू पनि थिए, जो प्रेममा पागल युवराजले आफ्नो परिवारको हलिरुड शैलीमा हत्या गरेको प्रचारबाजी गर्न आएका थिए।
    विश्वस्त स्रोतका आधारमा वाइने र्याडसनले दाबी गरेका छन्, दरबार हत्याकाण्डमा सीआईएको नीतिनिर्देशनमा युएस स्पेसल अपरेन्स फोर्सजबाट प्रशिक्षित शाहीसेनाको कमान्डो दस्ताको संलग्नता रहेको थियो। ती कमान्डोहरूले राजा वीरेन्द्र र उनको परिवारलाई अति कम समयमा सखाप पारेका थिए। उनीहरू दीपेन्द्रकै विभिन्न रूप धारण गरी एक्सनमा उत्रिएको अनुमान गरिएको छ।
    डीसी इन्डिमिडियाको रिपोर्टनुसार दरबारभित्रकै प्रत्यक्षदर्शी कर्मचारीहरूले दरबारमा धेरै दीपेन्द्र घुम्दै हिँडेको देखेका थिए। विशेषतः दरबारबाट कहिल्यै घर नफर्किएका एक भान्छेले धेरै दीपेन्द्र देखेको खबर आफ्नो घरमा पठाएका थिए। वाइने र्याडसनका अनुसार हत्याकान्डमा आफ्नो खुबी देखाएको नेपाली सेनाको कमान्डो युनिटलाई यूएस स्पेसल अपरेन्स फोर्सजले ‘बेली नाइटिङ्गेल वानुकै क्रममा प्रशिक्षित गरेको हुनसक्छ। सो फोर्सजलाई युएस र्यासिफिक कमान्डर इन चिफ डेनिस ब्लेयरले पठाएका थिए, जो पूर्वी टिमोरमा नरसंहार मर्चाउने इन्डोनेसियाली जनरल विरान्तोलाई हुर्काएका थिए। यसरी लामो प्रशिक्षण र तम्तयारीपछि सम्पन्न गरिएको हत्याकाण्डको क्रममा गोयबल्स शैलीमा प्रचारबाजी गर्ना लागि अमेरिकी सरकारको रक्षा मन्त्रालय पेन्टागनको ‘अफिस अफ स्ट्रेरुिरुजक इन्फ्लुयन्स’ (पीएसवाईओपीएस डिभिजन) ले भारतको गुप्तचर विभाग रिसर्च एन्ड एनालाइसिस विङ (रअ) को सहयोगमा अनेक झूटा कथा बुनेको थियो। तिनले बुनेको एउटा कथा हो, देवयानीसँग बिहे गर्न आफ्नी आमाद्वारा अस्वीकार गरिएको कारणले दीपेन्द्रले हत्याकाण्ड मच्चाएका हुन्।
    अर्का फर्जी कथा हो, स्वचालित हतियार अचानक पड्केर वीरेन्द्रको वंशनाश भएको हो। यस्ता झूटा प्रचारबाजीले नेपाली मनमस्तिष्कलाई खासै प्रभाव पार्न सकेन, किनभने त्यस बेलासम्म नेपालीको जनमानस प्रश्न उठाउनसक्ने र आलोचनात्मक विश्लेषण गर्नसक्ने स्थितिमा पुगिसकेको थियो र आलोचनात्मक चेतयुक्त मिडियाको विकास पनि भइसकेको थियो। फलतः सीआईए र रअ लगायत उनीहरूका नेपाली अधिकारीका प्रचारबाजीको एकल प्रभुत्व कायम हुन सकेन। वाइने र्याडसनको दाबीअनुरूप दरबार हत्याकाण्डमा सीआईए र शाहीसेनाको कमान्डो युनिट संलग्न रहेको सत्य हो भने त्यसबारे पुनः गम्भीर छानबिनको माग गर्न जायज हुन्छ।
    by – Rajendra Maharjan
    Comment by Sagarika — June 11, 2008 @ 8:40 am

  13. ex-king is absolutely right person for the nation.we want back him as a ceremoniel king/cultural king. We don’t want politician/curuption. we want king back to make me(poeple)happy.

  14. नेपालका नेताहरुलाई हेरदा र ज्ञानेको कुरा सुन्दा ज्ञाने त ३ पटक राजा हुन्छ कि के हो ?

  15. Royal massacre has been still mysterious events for us. It could b reaveled as soon as possible. Don’t go through the ganendra words , find out the reality.

  16. अपना गम लेके कहीं और न जाया जाए
    घर मेबिखरी हुई चीजों को सजाया जाए
    बाग़ मे जाने के अदब हुआ करते है
    फूलों से अब किसी तितली को न उड़ायाजाए

    खुदकुशी करनेकी हिम्मत नही होती सबमे
    इसतरह किसी बेबस को न सताया जाए

  17. नारायणहिटी हात्य काण्डा कस्ले गर्‍यो त?
    गिरिजा? तारा नाथ भाट? पारस?

  18. Bishnu ji,
    it is not good to use women with insulting word and tell that is just a joke!
    any way it is not a topics related, so we should stop this topic here,. but remember in future too and do not use your time with writing such thing ok!

  19. Bishnu ji,
    it is not good to use women with insulting word and tell that is just a joke!
    any way it is not a topics related, so we should stop this topic here,. but remember in future too and do not use your time with writing such thing ok!

  20. well done Mr. Gyanendra by leaving Narayanhiti palace and 240 yrs old system so easily. But be ready to leave Nagarjun very soon as so called Civil socity (they want to keep you on Jail) already starting demonstration. Surprise! Surprise! Surprise.

    Parties still fighting for power sharing! why civil society keeing themself far behind from this point.

  21. झकास ब्रोले सरुजी च्वाँक भनेको कि सरुजिको कबिता? जे होस् कबिता मलाई पनि मन पर्‍यो।

  22. Ho aba Darbar hatyakandaka naike aru nai bhae jasto chha hai. Darbar hatyakanda ra Das hatyakandaka aparadhiharuko patta lagauna paryo. Bebahar herda dubai hatyakandaka doshiharu adakal katana garho chaina hai sathiharu ho. Nirbachanama nirlajjata purbak har bhaera pani thulo thulo kursi kasle takne aat garna sakchha?

  23. Haina yatro Raja jasto lai hatauna sakne MB le yo girija lai hatauna kina yatro tension? Yo girija vaneko ta desko Dhanira ho! khoi kuro bujheko? yaslai yatikai chhadyo ya thulo pad diyo vane herirakhau voli des chhiya chhiya vayeachha vane…….. yo girijako pachhi lagne ta 2 paisa ko budhhi navako manchhe nai hun. yo des teso bauko sampati ho? Afno bauko sampati ho vannele ta chhadi sakyo yo liso chhai kina yasari tasiyeko? Yas lai desko maya chha vannu ra syalako sing hunchha vannu ustai ho. Yo des ma sati ko srap ajhai siddhiyeko chhana jasto chha. Lau sati mata aba yo girija ko byabasta afain garnu hola…yo deska manchhele sakenan pravu? he mata……Nepal Bachhau natra Naya sikkim pakka….100%

    Rajan

  24. Hamra netaharu le ta Gayandra ko aachi khaye hun6. Gayandra le ta janamat anusar 240 years ko history lai tayge bhane Girija le kurchi kin nachhode ko hola.

  25. वावावावावा सरु जि साह्रै च्वाँक छ । दिल्नै खुशी भएर आयो तपाईंको कबिताले धन्यवाद

  26. राजा को गणतंत्र को सेरो फेरो पछि का कदम हेरू लाई बिचार गरम न साथी हो
    १) एकतिर ज्ञानेन्द्र ले गणतंत्र लाई स्वीकारने अर्क तीर इनी नेता हरु तेस्लाई हलुंगो बनौदै छन
    २)एकतिर ज्ञानेन्द्र ले समयभन्दा अगाडी दरबार छोडे भने नेता हरु भाग्बंदा म मा नै ब्यस्त छन
    ३)एकतिर २४० बर्ष को रजैं सजिलाई छोडयो भने उत गिरिजा ज्यान जाला छोददेना भंछ
    ४)एकतिर सूद को अगाडी झुकना भन्दा अफ्ने देश वासी का अगाडी झुक्यो भने इनी सूद को पाऊपूजन गर्दै छन
    साथी हो खबरदार छाँट थिक छैना है

  27. Darbar hatyakanda Girijale Bharatiya RAW ra CIA sanga milera gareko ta hoina? Aba Ramchandra (tyesabelako grihamantri), Girija, Tara Ranabhata haruko kathalo samatnu parchha. In fact Gyanendra is not so bad. Girija jasto kulanghar paera Nepal Aama kati roeki holin?

  28. ज्ञानेद्रको अन्तिम कबिता पत्रकार बिच ……

    दाजुभाइ दिदिबहिनी एउटा कुरा भन्छु
    कती दिन राजा भए औंला भाँची गन्छु |

    असफल भएपनी राजागद्दी मेरो
    सान मान भोग चलन गरे सेरो फेरो |
    युगचिन्न पक्कै पनि भुल गरेँ मैले
    मुटु ठुलो चाइने रैछ कुरा भुझेँ एैले|
    हत्यको बोझ सिरमाथि खै कसरी थामु
    गलहात्तीनु पर्‍यो आज मन छैन काबु |
    जनताको त कुरै छाडौ परिवार को गाली
    मन मेरो पथ्थर झै दिल भयो खाली|

    योजनकार राम्रै हुँ म इतिहासले भन्छ
    आउने दिनमा पक्कै मेरो योजना त बन्छ |
    नेताहरुले एस्तै गरुन आफुमा नै लडुन्
    योजनाको कोसे ढुङो मलाई पनि छोडुन |

    पत्रकार भाई बहिनी मेरो कुरा सुन
    मेरो बारे राम्रो लेख सम्झने छु गुण |
    अहिलेलाई बिदा हुन्छु माइली गर बाइ
    कहिले काहिँ भेट होला नागार्जुन् मा आए |

  29. THIS IS GOOD BUT NOT FOUND CLEAR AND NO SOUND PLEASE MAKE THIS VIDEO .CHOR KO KHUTTO KAT VANDA CHOR LE KHUTTO DANAKO VANAGHAY GANDAI LE PANI AFAI HATTAKO DOSHI CHAINA BHANARA HATTARAA KO SABIT GARAKO CHAN .

  30. धन्यबाद उमेशजी र साथिहरुलाइ ताजा समाचार तुरुन्तै प्रसारणको लागि

  31. No sound at all. Can anyone hear sound?

    He (Ex-king) should be the first president of Nepal.
    How you guys think give comments below.

  32. ज्ञानेन्द्रको हास्याँस्पद पत्रकार सम्मेलन

    आफु राजहत्याकाण्डको नायक होइन भनेर पत्रकार सम्मेलनमा जिद्धी गर्ने पूर्व राजा ज्ञानेन्द्रले सायद बिर्सेंछन क्यारे राजहत्याकाण्डको त्यो दिन। साँचै ज्ञानेन्द्रले बिर्सेंका नै हुन त, ज्ञानेन्द्र परिवारको त्यो खुशीको दिन। सायद उनले बिर्सेंछन त्यो दिन जुन दिन उनले, आफ्नो ढलिरहेको दाजु बिरेन्द्रको लास माथि तीन लात प्रहार गरेका थिय। ज्ञानेन्द्र शाहको आफु निर्दोस छु भन्ने प्रमाण पनि आफ्नै धर्मपत्नी मात्रै रहेछ बिचरा!! अरु प्रमाण होस पनि कसरी ?? भएका प्रमाणहरु त कुनै रारा ताल मा डुबाए त कुनै दरबारमा डम्पिङ गरे।

    यदी ज्ञानेन्द्र शाहले बिर्सेंका हुन भने पनि केही छैन। अब उनले बिगतका हरेक दिन र पल सम्झने मौका पाउने छन किनकी अब उनले फुर्सद पाएका छन। अब उनले देशको लागि पुर्पुरो ठोक्नु पर्ने छैन न त समय नै खर्चिनु पर्ने छ। उनको काम त अब बिगतका कुरा सम्झिदै पश्चाताप गर्ने हो।

    उनले एउटा कुरा सत्य नै भने “म राजहत्याकाण्डको नायक होइन”। हो, उनी नायक होइन खलनायक हुन, राजहत्याकाण्डका खलनायक।

    म सम्पूर्ण साथीहरुलाई के भन्न चाहन्छु भने कृपया ज्ञानेन्द्र माथि विश्वास नगरौ। उनी बाट केही पाउने आस नगरौ। किनकी उनैकै नेतृत्व र निर्देशानमा राजहत्याकाण्ड भएको हो भने उनको ईतिहासमा पनि धेरै कालो धब्बाहरु लागेका छन

  33. जन चाहना को कदर गरेर बुद्धी पुर्ण काम गरे भुपु राजा ज्ञानेन्द्र ले जसका लागि उनलाई धन्यबाद

  34. बिष्णु भन्ने मान्छे पुरुश्बाट जन्मेको हो कि क्याहो | तिम्री आमा पनि एुती आईमाई नै हुन | आईमाई नभएको भए तिमीले यो संसार डेख्न प्अौने थिएनौ मुर्ख

  35. प्रत्यक्छ्य प्रशारण् को लागि धन्यवाद।

    अनी एउटा सानो कुरो …

    हुन त यो हाम्रो बानी को कुरा मात्र हो तर तपाईंहरुले “हामी राजा भएको ठाउँ तिर गै रहेका छौ” को सट्टा “हामी ज्ञानेन्द्र भएको ठाउँ तिर गै रहेका छौ” भन्नु भएको भये राम्रो हुन्थ्यो कि।

  36. I appreciate that the king Gynendra did the right thing in right time. I know Our Ministers willn’t be able to do all things as they say. So one day Nepalese people again need King but we will not able to find him. Likewise our country will annihilate one day. So I want to ask all Nepalese ferns that, Did they are doing superior things? Please remember once and do best thing. Now we are the bodies with out head. I want to say one thing to our politician member of our country please do good things make NEW Nepal as u always use to say. One day we people wouldn’t throw u all like king Gynendra .So HOSEYAR ( In Roman

  37. Being a king, converted into normal citizen. By any means, he accepted people’s verdict.Hopefully, the history will be written fairly. personally, I respect his politeness, not monarch.

  38. ho Ramchandreko pani kathalo samatnu parchha. BBC lai Dipendra hatyara bhaner information dine ta uhi ho. Kasari diyo tyo nachahine information. Moro chaapaalchaap Ramchandre

  39. live telecast garna lai laptop ali garo bhayo jasto cha palmtop (sano khali) tara high speed ko chahiyo jasto cha.

  40. ठिकै लाग्यो ज्ञानेन्द्रको प्रेस कोन्फेरेन्स। आफ्नो maanko कुरा भन्न पौनु सबै नागरिकको अधिकार हो। दरबार हत्यकन्द को पाप पखल्ने मौका पये ज्ञानेन्द्रले। ठिकै छ अब असल नागरिक भएर सबैलाई देखौनु पर्छ।

  41. पूर्व राजा लएे जनताको कदर gaaryko नेपालको लागि राम्रो हो तर बन्दर को chaaritara बयको नेता हरु रुख को टुपमा मात्र झगडा garny लएे नेपाल लाई राजा को अन्त्य् पछी मुलुक लाई बिखन्डन र smapradaik दल दल मा लना लग्य्को जस्तो छ हामी प्रथान गरौ ईन्डिया को बिखन्डन को चल्बजी बाट नेपाल सधैं को लागि पार पाउन सकियोस

  42. ra raja nabhaye ma yo desh ko neta harule desh nai bedeshi lai dene sambhawana 6 hai sathi ho jasari pani nepal hunu par6 ra hami nepali pani herdai jau aaba ka neta haru lai pani

    nepali bhayera hami bachnupar6

  43. हो बल्ल सही कुरा ओकल्दै छ । किन कि सबै कुरा कमल चोर् र तारानाथ यस्तै यस्तै भरौटे हरुले गर्दा भको हो । अब हेर्दै जानुस् । राज्दर्बार हत्याकान्ड्मा को को सामेल छ भन्ने कुरा थाहा हुन्छ । एक नम्बर मा गिर्जे चोर्को नाम आउछ हेर्दै जानुस् । अनी बल्ल गिर्जेको यि भरौटे हरुको कन्डामा अगर्बत्ती बाल्न पाईन्छ ।

  44. बिगतमा जे भये पनि ग्यानेन्द्र अहिले आफ्नो नाम जसतै ज्ञानी भएको सन्देश दिएका छन जुन साकारात्मक छ। यस्तै भाईदिये नेपाल मा उन्को स्थान एक celibrity को जस्तो रहने छ अधिकान्स जनताका लागि। नेपाल हो के थाहा, केही बर्ष पछी उुनी नेपालको राष्ट्रपती पनि हुन सक्छन त्यो पनि माओवादी को समर्थन मा। पार्टी को नेता बनेर चुनाव पनि लड्न के बेर? तर सबै भन्दा जाती ब्यापार ब्यवसाय गरेर नेपाल को economy लाई सेवा गरे हुन्थ्यो। जे भये पनि नयाँ नेपाल मा ज्ञानएन्द्र पनि उपयोगी हुन सकुन, तेही नै खुशी को कुरा हो। र अन्त्यमा उन्लाई शर्त शाहीतको माफि पनि दिएं मैले त।

  45. aahile yo raja le bhane ko kura ma dhyan deu hai neta haru ho natra timi haru ko pani testai hola bichara raja haru le yo desh lai banayo aahile timi haru tehai khool oodhera yaha samma gari ra 6u ? neta haru ta aafnu kurchi ko lagi matra ladira6n

    tyo kura ramor hoina hai/

  46. This man is shrewd and cunning. Look at his anger, the arrogance, the facial expression. He intends to revert back and all Nepali people should keep a watch on his next move. He is also scared of nationalization of his property – that is why he is admiting his property rights, admiting that he does not hold any property in foreign land – sheer bullshit! He is scared of reinvestigating palace massacre. Remember when he says some injureds are still alive – that is more like a threat, a warning issued not to open their mouths.

  47. yahi ta ho ni human being ma hunu parne gun bhaneko.anyway,nepal ra nepali ko rastriyata ko lagi kehi garne bachan diyako ma. thanx Mr. Gyanendra. Plz learn something from King .Mr.Girija n Prachanda.

    abhay

  48. बिष्णु जि !
    कसैमा थोरै कसैमा धेरै बुद्दी हुने ध्रुब सत्य लाई बुझेर पनि ‘आ इमाइ मान्छे को पछाडि बुद्दी हुन्छ ‘ भनेर नारी जाती लाई हेप्न बनाय को उखान लाई प्रयोग गर्नु भयर फेरी आँफैले मैले ठटा मात्रा गरेको हुँ आ इमाइको बिरोध गरेको होइन पो भन्नु हुदो रहेछ !!!!!!!!!!!!!!

  49. आईमाई को बुद्धी पछाडि हुन्छ भन्थे , ज्ञानेन्द्र पनि आईमाई रहेछकी !
    यो केवल थत्टा मात्रा हो आईमाई को विरोध गरेको होइन

  50. Now its turn of all other politicos to learn the lesson. Gyanendra lost his post that he said came to him by default and not birth. He didn’t lose anything more or less. But for the so called leaders, act now or you’ll not even get to regret.

    Its the time to reconcile and build a new Nepal, better Nepal. If the king can easily give up his throne, what all others are hoping to hold?

    We will all die one day. Even the kingship that use to transfer from one generation to another has now ended in Nepal. Even the properties of late king got nationalized. What are the leaders thinking?

  51. At the end Gyanedra mentioned about most bothered thing for himself as saying in Nepali” Pap Kaha bat karaucha, Dhuri bata” bhane jastai. The way once a thief is captured, he cries that I am not a thief, I am not a thief please let me go. Gyanendra exactly did the same thing, that he is not the one responsible for palace masacre and he does not hold any wealth in foreign country. That is a flat lie like he asked for Nagarjun Palace because he has no other place to live. He still owns few five star hotels in Nepal. Are people going to believe him. Anyway not making much noise at least he left Narayanhiti at least for that he is considered bit co-operative despite his extreme greed aginst goods and buildings.

  52. Congratulations Ex-King Gyanendra..
    for accepting the peoples wish for republic and realizing your mistakes during your direct rule…
    However be warned that don’t get involved in any conspiracies against Nepali people….
    You are welcome to live as common citizen having all constutional rights in New Republic Nepal.
    Pashupatinath le hami sabai ko kalyan garun…..!!!!

  53. k yehi ho patrakar haruko naitikta…
    rastriya sampati huna lageko chij harulai…
    mailaune…photo session garera afno afno…
    j kam ko lagi gako ho tehi garnu ne….

    koi bhanda koi kamm chainan..

  54. त्यही त भन्या चुनाव अगाडि माओवादीहरुले यसरी जित्ला भन्ने सपनामा पनि सोचेनन र त्यो बेलामा अहिलेक कुराहरु तिर सोच्नै परेन अब अहिले कुर्सी छाडन पर्ला भनेर चाहिने नचाहिने अर्घेलो थाप्छन लाज पचेकाहरु

  55. अपडेट 6:40
    आदणिय देश बासी हरु होइन दाजुभाइ तथादिदी बहिनी हरु
    ज्ञानेन्द्र ले भनेका मुख्य मुख्य कुरा हरु
    म बाट अन्जान बाट भएको गल्ती लाई माफ गरिदिनुस् तर गल्ती गरेकै चाइना
    महिले बिदेश मा सम्पत्ति जम्मा गरेको छैन
    दरबार हत्याकान्ड महिले गरेको होइन
    म नेपाल मै बस्छु

  56. ज्ञानेन्द्र ले अन्तमा पनि ढाटे यो सबैलाई थाहानै छ जे होस श्री पशुपतिनाथ ले कल्याणनेपाल मा गणतन्र को अभास अब मात्र भएको छ नेपाली जनतालाई र मलाई लाग्छ उमेश जि लाई पनि उहाले पनि नेपाल लाई गणतन्त्र हेर्न चाहनु भएको थियो
    ज्ञानेन्द्र तिमी धेरै ठट्टा नगर
    अब कसैको भर नपर
    जनताले धोका दिए तिमीलाई
    अब देश बिकास तिर मन लगाउ
    मन्डले हरु सबै भगाउ
    नेपाल मा अब चाँही केही हुन्छ कि भन्ने लगेको छ तर नेता हरुले शाहीद को रगत सम्झे भने मात्र

  57. Good work,i now think the nepalese people can expect something new and happiness which is really gonna effective to build up new nepal.

  58. धन्य राजा ! अब पार्टी खोलेर हिन्दू राष्ट्रवादलाई प्रोमोट गर्नुस् .

    मेन कुरा नि राजा ज्यू । नागार्जुनमा बसेर एउटा किताब लेख्नुस हिउँको बाटो शिर्षमा नेपालमा विदेशी चलखेल के रहेछ, नेताहरु कसकसका लागि काम गर्दा रहेछन्, भारतीय राजदूतको पहुँच र दबाब के के हुँदो रहेछ साथै नेपाललाई भारतले हेप्नुका कारण सबैको विवेचना गरेर………………..एउटा तिख्खर ब्लग पनि लेख्नुस् है ….कवि त हजुर हुँदै हो…..

  59. एउटा जी बरु सजिलै गयो, अर्को जी त राष्ट्रपती नपाई कुर्सी नछाडने रे । काल नै नाआए नेपाली जनताले मुक्ती नपौउने भयो बरीलै । काललाई समेत् घिन लाग्यो रे त्यसलाई लान । नेपालीको कर्म पनि फुटेकै रहेछ । जती गरे पनि नहुने।

  60. उमेश जी यो पूर्व राजाले भोलिको दिन म बाटो मा हिड्दा कसैले ढुङ्गा नहानोस भनेर छेक् बार लगाएको हो। हेरौन कतिको सफल हुँदा रहेछन ज्ञानेन्द्र ?

  61. बिगत ईतिहास जस्तो भयपनी पूर्व राजा ज्ञानेन्द्र शाह ले अहिले सजिलै नेपाली जनताको निर्णय लाई स्विकर गरेर एक नेपाली नागरिक भएर बस्ने कबुल करेकोमा मेरो बेक्तिगत तर्फ बाट धन्यवाद छ। राजा बाट समेत एसरी जन्मत्को कदर भएको अवस्थामा अरु नेता हरुलाई पनि त्यस्तो गर्न सुझाब दिन चाहन्छु। नेताहरु तिमीहरुले जन चाहन लाई कुल्चने दुस्क्रम नगरनु नत्र जनतले तिमीहरुलाई बालुवाटार बाट सजिलै हटौने छन। कुर्सिको पछाडि नलाग अब सबै मिलेर सचै नयाँ नेपाल बनाउ।

  62. लाईभ मा त त्यस्तो नराम्रो कुनै कुरा गरेनन्, जेहोस् उमेश जी को काम चाँही साँच्चै तारिफ गर्न योग्य छ ।

  63. पूर्व राजा ज्ञानेन्द्रको पत्रकार सम्मेलन सम्पन्न
    पूर्व राजा ज्ञानेन्द्रले भखर पत्रकारसम्मेलनमा सम्बोधन गर्नु भएको छ।
    उहां ले राजहत्याकाण्डमा आफ्नो संलग्नता वा भुमिका भएको आरोप अस्विकार गर्नु भएको छ भने आफु नेपालमा नै बस्ने र आफ्नो
    बिदेशमा कुनै पनि सम्पत्ति नरहेको स्पस्ट पार्नु भएको छ। उहाले भन्नु भयो “मेरो जे जती सम्पत्ति छ त्यो नेपालमा नै छ।” पूर्व राजाले ज्ञानेन्द्रले पत्रकार सम्मेलनमा धेरै जस्तो समय राजहत्याकाण्ड बारे नै बोल्नु भएको थियो। उहाले आफु र आफ्नो परिवार माथि राजहत्याकाण्डको आरोप लागेकोमा दुखेसो पनि ब्यक्त गर्नु भयो। धेरै नम्र देखिएका पूर्व राजा ज्ञानेन्द्रले सम्मेलनमा आउने सबै ब्यक्तिहरुलाई धन्यवाद दिदै बाहिरिनु भएको थियो भने उनले पत्रकारहरुको कुनै पनि जिज्ञासाको उत्तर दिनुभएन।

  64. भिदिओ आफ एअर हुन्छ केही हेर्न सकिएन उमेश जि

Comments are closed.