गन्हाएका न्यायाधीश सम्भावित उपराष्ट्रपति

राष्ट्रपतिको रुपमा माओवादीले रामराजाप्रसाद सिंहलाई समर्थन गरेयता माओवादी फोरम सम्बन्ध सुध्रिएको अनुमान गरिएको छ। लेनदेन राजनीतिको मुख्य चरित्र नै हो। त्यसर्थ माओवादी समर्थित रामराजप्रसादलाई दिएको भोटको बद्ला फोरमले आफ्नो तर्फका उपराष्ट्रपतिका उम्मेद्वार परमानन्द झाका लागि भोटको बार्गेनिङ गर्नु स्वभाविक देखिन्छ। तर फोरमको तर्फबाट उम्मेद्वार बनेका पूर्व न्यायाधीश परमानन्द झा तिनै गन्हाएका व्यक्तित्व हुन् जसले सर्वोच्च अदालतको न्यायाधीश हुँदा ‘गैरकानूनी र त्रुटिपूर्ण’ निर्णय गर्दै ६ सय ६९ केजी चरेशका अभियुक्तलाई सफाई दिने फैसला गरेका थिए र न्यायपरिषदको कारवाही सिफारिशमा परेका थिए।

ठूलो परिमाणमा चरेश क्यानडा पठाउन लाग्दा डीबी गुरुङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले रंगेहात पक्राउ गरेको थियो। पुनरावेदन अदालत पाटनले चरेशकाण्डका अभियुक्त गुरुङलाई थुनामा राख्न आदेश दिएको थियो। तर प्रहरीले रंगेहात समातेका व्यक्तिलाई तल्लो अदालतले थुनामा राखी कारवाही चलाउन आदेश दिए पनि झाको इजालसले सफाई दिएको थियो। पछि सो प्रकणबारे मिडियामा समाचार आएपछि न्याय परिषदले न्यायाधीश अनुपराज शर्माको अध्यक्षतामा रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मी रहेको छानबिन समिति समेत गठन गरेको थियो । समितिले उनलाई कारवाही गर्न सिफारिश गरेको थियो। तर तत्कालीन प्रधान न्यायाधीश दीलिपकुमार पौडेल र हालका प्रधान न्यायाधीश केदारप्रसाद गिरीले कारवाहीको सिफारिश कार्यान्वयन गराउन दिएका थिएनन्।

९ साउन असार २०६३ मा झाको इजालसले अहिलेसम्मै नेपालको ठूलो चरेशकान्डका अभियुक्त दीलबहादुर गुरुङलाई सफाई दिने ‘गैरकानुनी र त्रुटिपूर्ण निर्णय गरेको’ भन्दै न्यायपरिषदले उनलाई स्थायी न्यायाधीश बनाउन अस्वीकार गरेको थियो। त्यसपछि पुनरावेदन अदालत बिराटनगरको मुख्य न्यायाधीशमा घटुवा भएका झाको इजलासलाई बिराटनगरका कानून व्यवसायीहरुले बहिष्कार गरेका थिए।

न्यायलयमा हुँदा गन्हाएका तिनै झालाई अहिले फोरमले उपराष्ट्रपतिको रुपमा अघि सारेको छ। राजनीतिक समीकरणले झा उपराष्ट्रपति होलान् वा नहोलान् त्यो थाहा पाउन भने शनिबारसम्म कुर्नै पर्ने हुन्छ।

100 Comments

  1. jun bekti chares kanda ma muchiye ko chha tehi bekti vice president bhaye pachi yo des ko halt k hola, corruption kati badla khai k bhanne.sabai le naya nepal, naya nepal bhanthe yehi hola naya bhane ko,aasa garau aba yo bhanda naya kehi nahos.

  2. गन्हाएका पूर्व न्यायाधिशलाई नेपाल भन्ने देशको उपरास्ट्रपती बनाउनकोलागी ल्याप्चे लगाउनेहरु भ्रश्टाचारिका नाइकेहरु बाहेक अरु कुनै हुन सक्दैनन। माओवादीले तेस्को बिरुद्धमा उमेदावारि दिएर नेपाली जनाटकओ भाबनाको कदर गरेकोछ।

  3. बाडी चुडी देश चलाऊने नाममा काङ्रेशले गिरिजा भन्ने, एमालेले माधव भन्ने र मधेशी दलहरुले पर्मानन्द जस्ता बेक्तिहरुलाई सिफारिस गरेपछी माओवादीले के गर्णे? समाजमा न गन्हाएका बेक्तिहरुको नाम माग्दा माग्दै अत्यधिक नेपाली जनताहरुले नरुचाएका बेक्तिलाई राष्ट्रपती बनाउनु पर्ने?

  4. नमस्कार छ माइ संसार का लेखक हरुलाई तर
    प्रश्न छ तपाईं हरुलाई किन जात भात, पहाडी,
    मधेसी,हिमाली, भनेर बिक्रिती र बिखन्दन्कारी
    लेख हरु किन लेख्नु हुन्छ ? जो सुकै बने पनि
    नेपाली आमा कै सन्तान हैनन र ? चाहे जुन
    सुकै जाती बर्ण का हुन् । येदी ति मधेसी कै
    ठाउँ मा म गुरुङ को छोरो लाई राखे भये
    तपाईं हरु ले भन्नु हुन्थ्यो कि ति गुरुङ ले
    नेपाली नै राम्ररी बोल्न र लेख्न आउँदैन
    भनेर । कसै गरेर पनि सुखो छैन यि
    गरीब देशका ,गरीब चिन्तन र गरीबइ
    बिचार भएका ठाउमा । तपाईं हरु भन्नोस
    सच्चा इमान्दारी भएका नेता हुन या कुनै
    पनि संघ सस्थामा आवद्दा भएका बेक्ती ,
    सबै पिपासु नै हुन् ,छन । तेसैले माइ
    संसार मा घोच्ने र होच्याउने काम नगरौ।
    जुन आए पनि हामी ले स्वागत गरौ र
    नयाँ नेपाल निर्माण मा हाते मालो गरौ।
    एउता नेता चाहे जती सुकै शक्तिशाली
    भये पनि देश टुक्र्यौन सक्दैन तेस्मा
    हामीले चिन्ता लिनु पर्दैन, अनी
    नचाहिदो भबिसेबानी पनि नगरौ ।

  5. sambidhan sabha ko chunab ma 5 thousend matra vote liyeko manchhe kati lokpriya president hola? kina yesto garnu bhayeko prachanda?
    kalpana fro qatar

  6. Dear Paramananda jee, pleaze withdraw your name from list of candidate. And Upendra Jee and FORUM leadershhip,you have to think about it seriously. otherwise image of your party and madhesh will be lose. If you want to safe the image of your party and Madhesh plz pospone the candidateship of parmanand Jha. It is for ………Forum and …..Madhesh.
    Jaya Samagra Rastra, Samagra Nepal.

  7. साथी हो अब हाम्रो देश मा पनि काश्मीर मा रगत को खोला बगे जस्तो खोला बग्नी भयो.
    देश का युवा हरु , कात्रो टाउको मा बांधेर रगत दीन को लागी तैयार भयेर बस.
    अब बल्ल क्रांती को आवस्यकता भयो देश लाई.
    अहीले पनी चेतना भये न भने. भोली का दीन मा हामी पनी कश्मीरि पंडीत जस्तै दिल्ली मा गयेर रीफ़ुजी भयेर बांच्नु पर्ला
    दिपु

  8. प्रमानन्द झा जस्तो एउटा लागुऔसध अपराधीलाई सफाइदिने ब्यक्तिलाई देसको उप राष्ट्रपति बनाउनु भनेको नेपाली जनतकोअन्तरराष्ट्रिय स्तरमा बदनामि हुनु हो ।

  9. Rameshman ra Raj ko kurama sarthan! Je pani bolne ra je pani garne maoistlai bishwas garda aru party tatha janatalai pani dhoka bhairakheko chha. maoist haru 6 mahinapachhi sakine bhae.Aakhir Chunab hareko manchhelai nai rastrapati banauda rahechhan maobadile. Kin nachahida kura garera sthapit hun khojchhan maobadiharu? Prachanda rastrapati ra baburam bhattarai pradhan mantri banaeka bhae hunthyo. Ahilyai janatale uniharuko bastabikata thaha pauchan ki bhanera ho kya ho?

  10. the best condidate for president and vice president…
    president:- BABBAN SINGH
    vice-president:-jwala singh
    from mukesh

  11. Prez= a Rajput, Vice Prez.= a Brahmin and both Madhesi(this is totally unfair from the side of Forum and Maoists?) Vice prez should be Ashta-Laxmi Shakya(Bohara) a woman of indegenous origin converted into Kshetriya. She can reprisent almost 70 percent of the population of Nepal. This’ll recover the spoiled relation of Maoists with UML and ease the whole process. This is the right time for the maoists to take another bold decision.

  12. Madeshbadi party has made a second blunder nominatin jha for the post of vice president. First was the demand of One Madesh one pradesh. The most cleaver Maoist has not commented on this matter so far, but it will be mistake if they support Jha in favor of Shingh.

  13. आश्बिनी जि !
    कबिता राम्रो छ ।
    जस्तो परिस्थिती त्यस्तै कबिता लेख्नु भो , निरन्तरताको शुभ कामना ।

  14. Rastrapati or uppa Rastrapati Bebadit or gair kanoonne
    Baktilai Banauna hunna. Yastho garima purna padko lagi Rajniti garara Dashko Sarbhavhuma Lai khatara parnay kuro nagarau.

    CHANDRAKANT PANDEYA
    PANDICHARRY INDIA.

  15. दक्षिण गेटमा निबेदन, बल्खु गेटमा भांजो |
    प्रधानमंत्री, रास्ट्पति पिडालु झै काँचो ||
    झक्कूले नि भक्कू पार्यो मुटु भयो छिया |
    कसलाई गाली गर्नु मैले आफ्नै भाग्य खिया ||

  16. jha le terai man CA seat badhaune kam gareka hun. Inida le maya garne manche hun ho. jaya bharat

  17. Main aim is to come to power so its okay, its only number game which maoist playing nicely right now….

  18. त सले बहुन कठ तैले कस्तो किसिम को लेख लाई मनेत दिने हो सले बहुन तेरो अब धेरै छैन यो ब्लोक्क लेखाने मिती त अब छिट्टै एमलोक म निम्तो छ सले विखरी सले काम गर्न नसकेर विख मगेर ब्लोक्क चलवोछस आनी हामी विख दिने मान्छे को लेख लाई किन रखदैनश सले बहुन

  19. Main aim is to come to power so its okay, its only number game which maoist playing nicely right now….

  20. कती दिक्क लाग्ने !
    ——————–
    श्याम कुमार श्रेष्ठ जि !
    मेरो आत्माले तपाईंको कमेन्ट लाई सम्रर्थन गर्‍यो है !
    बरु तपाईंले भने जस्तो गर्नु नै उत्तम बिकल्प हो ।

  21. hareram aba tarkari ra chanachatpat bechne haru le desh chalaune bhaye tyo bhanda ta hawaldar le nai desh chalayeko bhaye thik hunthyo.

  22. अहिलेको स्थितिमा प्रचन्ड प्रधानमन्त्री र शाहना राष्ट्रपती अनी रामराजा उप राष्ट्रपती भएको भये उत्तम हुने थियो।

  23. एस्तो पनि राजनीति,वाइहात यार मलाई त समाचार पढेर कोमेन्त लेख्न पनि अल्छिलाग्यो भन्या। यो भन्दा अरु फोहोरी राजनीति अरु के नै हुन सक्छ र साथीहरु हो। आखिर भारतीय बिस्तार बादका अगाडि प्रचन्डले पनि घुदा टेकेको प्रमाण हो यो राष्ट्रपती,उपरास्त्रपतिको चुनाव। आखिर अब सबै पोस्टमा भाईया हरु भये पछी भारतीय भाईया हरुको घैतामा घाम त लाग्नेनै भयो नि। आखिर यो पारीणाम बाट खुशी हुने भनेको पनित भारतीये र उस्का नेपालका प्रतिनिधि भाईया हरुन हुन।

  24. खुब जन आन्दोलन भनेर राजा फाल्लयोउु बल्ल अब भारतीय को छल थाहा पायोउ । राजा भारत सँग झुकेक भये यो आन्दोलन सफल हुन्नथियो । देस को लागि गद्दी छोड्द्न तयार भये राजा भारत सँग झुकेनन । राजा फाल्लयोउु अब ठुलो भाग खाउ न आन्दोलन कारी हो । पुष्प कमल दाहाल ले १५००० मान्छे को रगत म खिर पाकाएक छन ।

  25. Prachanda did almost the same mistake that Gyanendra did. He should have taken NC and/or UML on board. He missed it. He must take the support of at least 3 Madhesh parties to make the government, which will be more difficult than managing NC and UML together.

    Regarding the choice of Ram Raja Prasad Singh:

    1. Is he more stronger or much younger than Girija?
    2. Has he or his party won any seat in the parliament?
    3. Does he represent marginalized, backward caste or community? No, he is a Rajput, a land lord from Terai
    4. Is not he comparable to Tulsi Giri? coming from exile to get the post.
    Except he was a revolutionary onetime buy exploding a bomb, depends how you evaluate it?

  26. सुबर्ण अवसर !!!!!!!
    तीन महिनामै तपाईंले सोचेको भन्दा राम्रो हिन्दी बोल्न र लेखन सिकाइने,भारतकै मुख्य शहरबाट आएको भारतीय नागरिकद्वारा सिकाइने हिन्दी भाषा कक्षामा धमाधम भर्ना खुल्दै छ। सिट सिमित भएकोले छिट्टै आफ्नो सिट सुरछित गर्नु होला। तीन महिना भन्दा चाडै सिक्न चाहनेको लागि विशेस कक्षाको व्यवस्था पनि गरिएको छ।

  27. को चैइ गनाएकोछैन र? जती गनायो तेत्ती नेपाली नेता।

  28. हैन यो “रामराजा” भनाउदो राष्ट्रपतिले बम पड्काएर मान्छे मारी ईन्डिया भाग्नु बाहेक अरु के के महान कार्य गरेको रैछ, कसैलाई थाहा भये मलाई नि सुटुक्क भन्नु हुन्थ्यो कि ??

    एक जना मित्रले लेख्नु भएको coment बडो गज्जबको लाग्यो । राष्ट्रपती – बम पड्काउने मान्छे, प्रधानमन्त्री – त रगतको गंगामै नुहाएर आएको मान्छे, मन्त्रीहरु जति कोही जंगली, कोही भ्रस्टाचारी, कोही घुस्याहा, कोही हत्यारा ….

    अब बब्बन सिंहलाई चाँही छुटाउन मिल्छ त ? उपराष्ट्रपतीमा बब्बन सिंह किन नहुने ??

  29. Ufffffff Uffffffff Hare Ram……..
    jha jasta khate haru le uparastrapatim ko ummedwari darta gare bhane sochnus desh kati bigrie6!!!!!!!!!!!

  30. माइसन्सार म कमेन्ट लेख्ने माओवादी र प्रचन्ड क दलाल हरु–खुचिङ! खुबै आफुलाई राष्ट्रबादी भन्ने हरु- देख्यौ तिम्रो पार्टी कसरी भारत को ईशारा म नाच्दो रऐछ? अब त घैटो म घाम लाग्यो हैन? भारत बिरुध्ह सुरुङ युध्ह गर्ने भनेर सोझा रोल्पाली लाई ल्याएर सुरुङ पनि खने क्यारे कती त। अब हेर्दै जाउ माओ का चल्ला हरु, तिम्रा माउ ले कसरी भारतइय बिस्तारा (बाद)मा धोती सँग रास्लीला गर्छन्। तिमीहरु तुलुतुलु हेर्दै मात्र जाउ न। अब को ९ महिना पछी कसरी बिस्तारा (बाद)मा लम्पत भएको पारीणाम स्वरुप माओ-धोती रुपी ठिमाहा सलह को जन्म हुन्छ जस्ले केही बर्ष–मैना पछी नै नेपाल लाई ईन्डिया मा मिसाएर ब्रिहत भारत साशित नेपाल गणतन्त्र घोषणा हुन्छ। यो कुरा तिम्रो रातो डाय्री मा लेखेर राखे हुन्छ।

  31. Shyam kumar ji Tapaijasta desbhakta man ko dherai khacho 6 yo desh lai tesaile shahas garnus tapai ko pachhadi hami lakhau yuwa haru 6u.

    SATHIHARU HO

    saturday BICC bhawan jau ra jha ko birudda ma kalo jhanda dekhau

  32. यो मतदान गोप्य हो की खुला हो कसैलाई थाहा भये बताइदिनुहुन्थ्यो की ?

  33. oei parakash bista kaha ho ta? yadi bachna man 6 bhane Maobadi lai samarthan gara hoina bhane pani ma chini bilaye jhai bilaulas.

  34. छि छि छि छि यो परमनन्द झाको दुर्घन्ध त यहाँसम्म पनि आएेपुग्यो यार । हुन त यो फोरम भन्ने नै दुर्गान्धित हरुको जमात हो । नगनाउने कुरै भएन ।

  35. If most wanted ‘BABAN SINGH’ can be member of CA, then why not this guy a vice-president ?????????

    THIS IS MY NEPAL.

  36. मदेशी फोरम मुर्द बाद प्रचन्ड खाते देस छोड् गनेद्र दाई हाइ हाइ हाइ नारायणहित आउ देस बच्चाउ

  37. हिन्दी वोल्न हुँदै न राम राजा शिङ लाई राष्ट्रपती मन्न सक्दै न

  38. KATHMANDU: It is almost certain that the first president of Nepal will be a person of Indian origin as all three mainstream parties on Thursday decided to field candidates from the Madhesi community for the coveted post in the July 19 poll.

    CPN-Maoist, Nepali Congress and CPN-UML decided to field Madhesi candidates from the southern Terai region bordering India for presidential poll after failing to reach a consensus on a common name.

    The election for the president and vice president will be held on Saturday in the newly-formed Constituent Assembly.

    Political analysts said Maoists’ candidate Ramraja Prasad Singh, 74, of Nava Janawadi Morcha, is likely to win the election as he is also backed by United Democratic Madhesi Front.

    Rajendra Mahato, president of influential Sadbhavana Party, also a Madhesi group, said all the three Madhesi parties — Madhesi People’s Rights Forum, Terai Madhesi Democratic Party and Sadbhavana Party — will support Singh’s candidature.

    The Maoists have 226 seats in the Constituent Assembly and with the support of Madhesi parties, which have 86 parliamentarians, Singh is likely to get at least 314 votes against the magic number of 298 required to win the election in the Constituent Assembly, which has 594 eligible voters.

    The Madhesi community has been fighting for greater political and economic rights.

    Singh, who did his Master’s degree (Law) from Delhi University, said he wanted to have close and better relationship with India.

    As Nepal is a landlocked country, we should establish closer ties with India, Singh told reporters.

  39. छक परे प्रचन्ड लाई देस आफ्नो कब्ज गर्ने र आफु गूड् हुन लाई मदसैं लाई रस्तपती बनाउन लगे को छ नेपाल को इतिहश मा यो पैयलो घटना हो तशैले हामी सबधन हुनु पर्छ यो राम राजा शिङ रस्तपती भो भने भोली नै नेपाल ईन्डिया हुन्छ तशिले हामी सबधन हुनु पर्छ है यो मयोबदी को खेल हो कुकुर नै रायछ प्रचन्ड हो आफ्नो धर्म सबै भुलो हो कम्सेकम प्रचन्ड त राष्ट्रपती भ को भाएे हुन्तो मदशी को दर ले यो सबै भ को हो अनी उपेन्द्र ले गोर्खा ले सिर तल परो भने को थो तै भो आज यो मौहोबदी ले गर्द यो भ को अब bholi को राजधानी जनकपुर हुने छ नै नेपाल ईन्डिया को जिल्ला हुने छ अनी प्रचन्ड हत मा खुकरी लेयर गाई हेर्ने जाने छ अनी मज्ज आउछ है अनी नेपाली आउ गनेन्दर देस बच्चाउ देस मदशी र प्रचन्ड को होइन शाह र नेपाली को हो मदशी राष्ट्रपती मन्दौन प्रचन्ड देस छोड्

  40. The corrupt but so called officials have been obliterating every faculty of Nepal since a long time…The authorised medias and the commissions have rarely performed their responsibility well regarding these kinds of revelation. At least a blog platform like mysansar unveils such evil and corrupt masks out of the adorned faces. Good job, and we should encourage these kinds of dary works regardless whoever is trying to reveal the truth!!! Go ahead with your great task!

  41. nepal ko kun chahi thula bada le galat kam gareka chainan ra parama nanda ko ris garnu ? Baru ajhai dherai nalayek ummedawar khojne ho ki ?

  42. NEPAL JAULA JAULA JASTOO LAGEKO THIYOO !!! AABA TA TARAI PANI FORUM LE LANEE BHYOO AAFNUU TA GHAR PANI TARAI MA HO KHAI SATHII HO K GARNUU BIDESH MA NIA BASAII HOLA JASTOO CHA ,
    DESH KHATTAM HUNEE BHAYOO FRENDS HO KHATTAM HUNEE BHAYOO ??
    K GARNEE HO SOLUTION NIKALNUU PARYOO HAI ?????????????////////

  43. If maoist support him and if he became vice-president than it will be very shamful, and it will reflect the clear picture why Maoist did not support UML MK Nepal for presidency.

  44. ummm..uslai khetipati ma sikauchhu nepaliko chalan rajniti hoina. maile je hos vane hai. aba vannus yo ta jailma hunu parne sir, kasari rastrapatiko lagi quema???hoina koi chhaina npl ma?

  45. साथीहरु, राष्ट्रपतिको बजेट सुन्दा त राजा को भन्दा नि बढी नै लाग्यो, आखिर फरक के रह्यो राजा अनी राष्ट्रपतिमा ।

  46. के को हिन्दी मात्र सिक्ने नि सन्जु जि! अब केही दिनमा “मेरा भारत महान” भनेर “बन्दे मातरम्” गाउँनु पर्ने जस्तो छ।

  47. साथीहरु
    मावोबादिहरु मधेसिहरु भन्ने आखिर एकै बारिका मुला त रहेछन हैनर।

  48. साथीहरु,

    तपाईंहरु मध्ये कति लाई हिन्दी भाषा आउछ कुन्नी ? आए त ठिकै हो, नआए चाँही चाडै नजिकैको भाषा प्रशिक्षाण केन्द्रमा गएर हिन्दी भाषा सिक्नुस् है ।
    सदनमा हिन्दी भाषा प्रयोग हुन्थ्यो, संबिधानसभामा हिन्दी भाषाको प्रयोग भैइराछ । अब छिटै देशका राष्ट्रप्रमुखहरु ले समेत हिन्दी भाषामा राष्ट्रवासिका नाममा सम्बोधन गर्नेछन। फेरि आफ्नै देशका राष्ट्रपतिको भाषाण समेत् नबुझ्नु होला नि ।

  49. hera mao ho khai timi hru ko ejatt dhak lagako thiyooo ma rastrapati bhanera aba ta sajilaiii bharat lai nai sumpana lagyiii ni ta kaso?

  50. hera mao ho khai timi hru ko ejatt dhk lagako thiyooo ma rastrapati bhanera aba ta sajilaiii bharat lai nai sumpana lagyiii ni ta kaso?

  51. No Astonishing hitherto!!!

    If Prachand is not guilty, The law of Prachand gave his Forgiveness.

    People around the world will laugh a lot at the new Goverment,if people like him rule this country. People will desperate.

    Ufffffffffffff. Help our country.

  52. खै यस्‍ता नेताहर हरू बाट के अपेक्षा गरने र?
    तर भोलि जातित्‍य को हिसाब मा यो देश बिभाजन
    हुनु चै भएन बश |||

  53. Now the real character of all the parties is open to the public.

    This is total dirty politics.
    Corrupted idiots.

    MB will now destroy the nation . They have no vision to Nepal. They are also like other parties. Its worthless to expect any thing better than this.
    I again say they want puppet President…..

  54. P S Pearl ज्यू
    मलाई राष्ट्रपती पद चाहिएको छ

  55. श्याम कु श्रेष्ठ ज्यू को म पनि सपोर्ट गर्छु

  56. माकुनेको नाम सुन्नै नचाहने माओबादिले भ्रष्टचारि पुर्व न्यायधिसलाई ऊपराष्ट्रपतिमा तुरुन्तै समर्थन जनाऊने भयो। कतै सि पि मैनालिले भनेजस्तै भारतको निर्देशनमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन लागेको त हैन?

  57. महा-संकट को सुरुवात

    माओवादी ले आफ्नो खुट्टा मा बन्चरो हान्यो किनकी
    १)बाम्पन्थी सँग को सहकार्य बडी दिगो हुन्थियो
    २)उपयोग को राजनीति गरेको भनी कुनै दल ले पनि विश्वाश गर्दैनन
    ३)माधव नेपाल र गिरिजा सत्ता बाहिर ?असम्भभ यो माओवादी को सरकार नबन्ने लक्छेग्ण हो
    ४) परमन्द झा उप-रास्ट्रपति वा एम. बि. ए. वा ! उु जत्ति को बद्नाम माछे छैन होला शायद
    ५) २३ लख vote ल्याउने जनता बाट तिरस्क्रित? ५ हजर भोट् ल्याउने देश भरि बाट लोकप्रिय? के छ यो देश को शान्ति प्रकृया मा भूमिका?
    ६) अब झन संकट आउँदै छ । शायद माओवादी को फोरुम सँग को शाह कार्य झन कठिन् हुने छ।
    ७) ईन्डिया मा UPA को बाम दल सँग को सह कार्य easy थियो अहिले साना दल सँग सहकार्य गर्न धेरै गाह्रो भएको छ।

    तसर्थ, माओवादी ले भाभी राजनीति झन कठिन् बनायो।

    Raj

  58. yaha chalchha,yo lekhak lai ahile maile yaha bata 500 euro pathayo bahne yesle(lekhak swoyem ) le pramananda is great person bhane ra lekhna ber chhaina,nabhye hijo maile lekheko comments ma ke nai namildo ho jun comments blog ma atenan??

  59. ती उमेद्वर, माओवादी र फोरम
    बीच साच्चिकै फरक चाँही के छ?

  60. makune matra puppet ho ki bhaneko jhalanath pani rahecha….maoist le kehibel makhha paridiye ra bihcar gare khelauna sakincha ki nai bahnera…UML ko tagad napera bichmai layera chadidiye…ani afno bastabik image dekhauna nai thiyo ta..maoist harule jiteko pani sabai ramrai kam garera ho ta? janata le vote diyeko tiniharulai gayeko 10 barsa ma yekdamai man jiteyeu bahnera ho ta …testai ho bujna sajilo cha..nepal ma safal hunu cha bahne kahilai ramro kam garna hunna….naramro kam gare yek din sure auncha…baban sing le ni jitekai thyo…ramro kam garera ho ra?….testai derai le jiteka chan k ti sabai raamro kam garera ho ta?…aba vice-president pani tehi jha hune sure cha kian ki usle pani ramro gareko thiyena….president ko backgroubd kehi sodhyo bahne tehi ho sabai ko answer….mahendra ka palako bombkanda ko naike…
    tehi ho sathi ho conclaba herdai jaam 10 barsa pachi ko president baban singh……halsalaiko bomb kanda ko naike… ani 15 barsa pachi kamal thapa…jana andolan ko naike….conclusion yehi ho sathi ho….lets srart
    to be popular by doing some ill things….just u have to be popular….

  61. lau lau bhana bhai ho; yahi ho bela. Timiharule bhanejasto Ram Raja ganahayeko pani hoina ra ganahaune pani chhaina. He is evergreen hero at least in the heart of Madhesi. Mr. Singh deserves the right to take the position. I can only request to remove the fault glass from the eyes of those who see all the Madhesis as Indians. Madhesis too are capable of steering the nation and at some point of time in future all have to accept/ appraise their right, cuture, capability……….

  62. राजनीती गर्न योग्यता त्यस्तै अपराध नगरी कहा हुन्छ र ? १ /२ पलता जेल गाको २/४ जन मंचे मारेको,देश बेचना साइन गरेको,देश तुक्रौना ठुलो भूमिका भाको,तस्करीको नाइके भाको,नेपालको ठुलो गुंडा नैतिकता भनेको पटक्कै नभएको हुनु पर्दाछा
    पढ़े लेखेको देश बिदेशमा अनुभव प्राप्त देश बनौना सकने प्लानिंग गर्न सकने ली ता जीबन भर नेपाल औना नै दिनु हुन्ना भारतले जून ताल को मादल बजौछ तये तालमा कम्मर मर्कौना सकने नेपालको सीमा मिच्दा पानी भारतीय एम्बेसी माँ चकादी गर्न जान नाछोदने आफु र आफ्नो पार्टीको स्वार्थ लाई देश भन्दा ठुलो ठानना सकने हुनु पर्छ अहिले सम्मा जो जो आएका छन सब qualified छन धन्यवाद नेता र महा धन्यवाद नेपाली जनता लाई/

  63. नेपालका नेता महोदय हरू को बुद्धी कती छ भन्ने कुरा त हामी हरुले अहिले को राजनैतीक घटनाक्रम हरू बाट नै थाहा पाइसकेकै कुरा हो। अहिले नेता हरुको होडबाजी भनेकै आफुले भनेको काममा बाधा नपुर्याउने मान्छेलाई उच्च पद मा पुर्‍याउनु रहेको छ र त्यसकै लागि यहाँ तछाडमछाड भैरहेको छ । चाहे त्यो गन्हाएको होस् या नगन्हाएको यि नेता हरूलाई के फरक पर्छ र?

  64. होइन सबै निरास कमेन्ट मात्र लेख्छन,के हो यो आखिर ,क चायिहेको छ ह तिमी हरु लाई

  65. nepalma jasle thulo thulo galti garcha usaile samman paucha .maobadile 13000 manche maryo uhi sarkar banaune,manche marne ko naike prachanda priminister hudai cha astai ho satile sarapeko desma,

  66. “6 सय ६९ के जि चरेस सहित पक्राउ परेका डिबी गुरुङलाई सफाई दिने पुर्व न्यायधिस परमानन्द झा हुन्” भनेर ब्यानर बनाएर आउँदो शनिबार चुनावको दिन बिरेन्द्र अन्तरष्ट्रिय सम्मेलन केन्द्र अगाडि शान्तिपूर्ण धर्ना दिने पो हो कि! साथीहरु यसो गरे कसो होला।

  67. Well, Well, Well. Congrats to all Maoist for supporting Nepal to be next Fizi and ultimate Darfur.
    Whatever the propaganda and excersise on the floor for Presidential election is not presumed for the sake of Nepalese people and prosperity of Nepal. This is suicidal for the generation to come. Hence, Rethink…

  68. होइन हो यो के देख्नु परेको ? यही राष्ट्रपतिकै लागि अनेक बखेडा झिकेर ३ महिना सम्म देशलाई अन्योलमा राख्दा पनि एमाले ,काँग्रेसले राष्ट्रपती नपाउने भए त भन्या ? तर जे हुँदैछ ,राम्रै हुँदैछ । कोठामा बसेर गिरिजा ,झलनाथ र प्रचन्डले सहमतिको नाममा कसैलाई टिके राष्ट्रपती बनाएको भन्दा सभिधान सभाले राष्ट्रपती चुन्नु जुनसुकै अर्थमा पनि धेरै प्रजातान्त्रिक देखिन्छ। खोइ गिरिजा ,माधव नेपालले त ऊमेदवारि पनि दिएनछन । म नभए देशै चल्दैन भनेर भन्ने हरु अब प्रजातान्त्रिक तरिकाले निर्वाचन हुने भए पछी उमेदवार हुने आँट गर्न किन नसकेका ? अब भने एमालेले बिन्तिपत्रको राजनीति गर्न छोड्छ कि ? ज्ञानेन्द्रलाई बिन्तिपत्र पनि भएन अहिले प्रचन्डलाई बिन्तिपत्र चढाउदा पनि भएन । बिचरा माधव नेपाल !!च्व च्व …

  69. नेपाली बोलचालको भाषामा फोरम भनेकै टुक्रा पारम्/भत्काम् भन्ने हुन्छ। देशलाई भताभुङ्ग पार्ने नै उद्देश्य भएकाले यो भन्दा राम्रो मान्छे कहाँ पाउन त?

  70. यो सबै माओवादीको कुटिल खेलको परिणाम हो । अझै हेर्दै जाउ, हाम्रो देशमा के के हुँदै जान्छ । गिरिजा प्रसादलाई पनि नमान्ने, माकुनेलाई पनि नमान्ने भन्दाबाटै एमालेले कुरा भुझ्न सकेको भये यो हबिगत हुने नै थिएन । एमाले दुलही भएर, नेपाली काङ्रेस लाई छोडी, माओवादीसङग हनिमून मनाउन खोझ्दाको पारीणाम हो यो । अब शायद एमालेले नेपाली कङ्रेससँग पून सहकार्य गर्छु भन्यो भने पनि अचम्म नमाने हुन्छ । एमालेमा महासचिव फेरिये पनि कार्यसैली अझै फेरिन नसकेको यो एउटा राम्रो उदाहरण हो । सबैलाई ज्ञान भया ।

  71. यो सबै रमाइलो को लागि गरेको जस्तो देखिदै छ, मलाई त लाग्छ Hope ले भने जस्तै) हत्यारा, काट्मरा, भ्रस्टाचरी, स्मग्लर, दलाल्, ज्यानमरा, अपराधी अनी देश्मारा अनी भात्मरा हरु को सरकार बन्दैछ नेपाल मा ल साथी हरु यी सबै बिशेसण् हरु भाको हुनु हुन्छ भने जागिर अनी सार्बजनीक पद ग्रहण गर्न पाउनु हुन्छ,यो सरकार म, हा हा हा हा ……….

  72. जस्तो पाटी उस्तै मान्छे ठीक त भयोनी पाटी नि कुन गतिलो हो र?

  73. एस्ता भरस्ट हरुले के को संबिधान लेख्छन नेपाली जनता हरु तपाईं हरु आँफै सोच्नु त ? नेपाल कुन खाडल तिर जादै छ?????????
    सोच्नै पर्ने बेला आको छ।

  74. परमानन्द झा उपराष्ट्रपति अनि रामराजा प्रसाद राष्ट्रपति !!!! यो खबर सुन्न पर्ने त्यो कालो शनिबारको दिन कहिले नआए हुन्थ्यो जस्तो लागि रहेछ कता कता मन चस्स भयो भावी राष्ट्रपति र उपराष्ट्रपतिको कल्पना गरेर ।

    खै के भन्ने के नभन्ने ?? आखिर हामी सबै माओबादीको गोटि नै त रहेछौं नि अब हामीले न बिरोध गरेर नै केहि लछार्न सक्छौ‌ न त हामीले दिएको त्यो भोट नै फिर्ता माग्न सक्छौ। प्रचण्डलाई राष्ट्रपति बनाउछु भन्दै भोट मागेर अहिले यस्ता गन्हाएका हरुलाई ल्याएर दिनु धोका दियो यो माओबादिले । अब अर्को चुनाब सम्म त हामी टुलुटुलु हेरबस्नुको बिकल्प पनि त छैन नी !

    सबै कुरा अब सभासद भनाउदाको हातमा छ । देश र जनता प्रति साँच्चै नै उतरदायी रहेछन भने यस्ता गन्हाएका हरुलाई त पक्कै समर्थन नगर्लान ति सभासद हरुले । नभए तिनीहरु पनि त्यही ड्यांगका साबित हुनेछ अनि गरिमामय संबिधान सभाको गरिमा के रहने हो ! सोच्नै पर्ने हुन्छ

  75. ram raja prasad ta thikai ho. Tara Ganhayeka Jha kin ho kunni.

    Thikai cha. Des me Bharatiya chakhel na hos yahi subecha chha.

  76. थुइक्क भाते हरु यो भन्दा त राजाको शासन धेरै राम्रो ।
    RAUTE

  77. जस्तो समुह उस्तै उम्मेदवार । झाको अनुहारमा फोरमको सक्कली तस्बिर देखिन्छ ।

  78. नारायणहिटिमा झण्डोतोलन भएकै दिन राकेश सुदले रामराजा प्रसाद लाई “तपाईंलाइ ठुलो जिम्मेवारि आऊदैछ, अग्रिम बधाइ छ” भनेको कुरा त्यतिखेरै सार्वजनिक भएको थियो। के साच्चै भारतिय design मा माओबादि फसेकै हो त?

  79. मधेसी दल हुँ भन्ने जती कुन्चाइ गतीलो छर । सबै भरस्त फताहा र इन्दीया को दलाल्हरुत होनी । एस्ता बाट पनी राम्रा को आशा गर्न सकीन्छ र ??बीखन्दन बादीहरु। दलाली हरु

  80. फ़ोरम का पछाडी अरु पो कास्ता मान्छे हरुनै छन र उही भ्रस्ट बिजय गच्छेदार अनि जयप्रकाश प्रसाद गुप्ता जस्ता मान्छेहरु बाट झा भन्दा राम्रा मान्छे को आशा गर्नु नै बेकार हो नि ता की कसो ?
    भट्टाराई माइलो
    जर्मनी

  81. H.JHAजि हामिले यँहा भनेर के नै पो हुन्‍छ र खै……?

  82. एकदम सही ब्यक्तित्व, बम पड्कौने,मान्छे मार्ने,गला रेत्ने हरुको जमातमा एक सुन्दर फूल!!यो गठजोड राम्रो छ है!!

  83. अब माओवादी र फोरम नै कती बसाएका छन र??

  84. Maobadies have still time to act as a responsible political party. In the past Kings did not joined hands with the democratic forces and have lost the Throne now. Maobadies in the desparation of capturing all the political power has been bullying avery one which is sure to boomerang on them sooner or later. They should join hands with NC which always raised their voice for the democratic norms and system.

  85. यस्ता लाइ त मनोनयन पत्र नै दिनु हुन्न। उप-राष्ट्रपति त परै जाओस।

  86. Yestai ho Nepal ma. Kaile k kaile k.
    Kasaile pani kahilyai desh banaune bhayenan. Sala maobadi k ho, aja samma UML lai sath diyejasto garera aja dhoka diyera euta kam nalagdo budho(lauro tekera hindne) ra arko ghushyaha nyayadhish lai president ra vice president banaune bhayo. Yestai ho, ekdin maobadi UML sanga maafi magna aucha ra sarkar chalauna nasakera UML lai president banna bhanna aucha.

    J garis prachanda naramro garis. Bholi thaha pauchas.

  87. HAINA NAGANYA YEKO NETA ANI KARMACHARI HARU KO CHAN TA? SABAI SADE GALEKA NAI HUN. ABA TA JO AAYE PANI MULATA RASTRA KO BIKAS GARNU PARYO NI . UHI BHAIRE,SCOTLAND,UK

  88. HAINA NAGANYA YEKO NETA ANI KARMACHARI HARU KO CHAN TA? SABAI SADE GALEKA NAI HUN. ABA TA JO AAYE PANI MULATA RASTRA KO BIKAS GARNU PARYO NI . UHI BHAIRE,SCOTLAND,UK

  89. What happened to our political parties and political leaders? Whey they are trying to cheat innocent people? Couldn’t they find out at least one capable candidate in whole nepal? Shame on you?

    Rajendra

  90. tell me GP KOIRALA is not corrupt or MA KU NE?
    corruption is everywhere in nepalese blood, bitter but a truth………..

  91. haina, jasle galti gareko cha testai lai thulo pad dine ho bhane ta aaba sabaile galti garna thale bhai halyo ni…
    imandar ra adarsabad huneharu ko k kam aaba???

    Kasto samay aayo yo desh ma???

  92. OHH, WHAT A SHAME ON HIM,,HOW HE COULD APPLT FPR THE PRESIDENT,HE IS IDDIOT,NUTTER,AND YANKEE.SO KICK HIM.

Comments are closed.