राष्ट्रपति र उपराष्ट्रपति चुन्न मतदान सम्पन्न, मतगणना सुरु

अपडेट (दिउँसो २४५) : निर्वाचनमा कूल ५७८ मत खसेको छ। ५९४ जना मध्ये १६ जना अनुपस्थित भएका छन्। अनुपस्थित हुनेमा नेमकिपाका पाँच, राष्ट्रिय जनमोर्चाका चार, राप्रपा नेपालका चार, नेकपा एकीकृतका दुई जना रहेका छन्। त्यसैगरी काँग्रेसलाई पनि एक भोट घाटा लागेको छ। काँग्रेस सभासद आरजु देउवा विदेशमा रहेकाले मतदान गर्न पाएनन्। मतगणना ३३० देखि सुरु हुने भनिएको छ।

अपडेट (दिउँसो २२५) : नेपालको पहिलो राष्ट्रपति र उपराष्ट्रपति चुन्नका लागि भएको मतदान दुई बजे सकिएको छ। अब साढे दुई बजेदेखि मतगणना हुँदैछ। यो मतदान गोप्य मतदान भएको र कुनै पनि पार्टीले ह्विप जारी नगरेका कारण केही मत पार्टीको निर्णय विपरीत यताउता पर्ने संभावना कायमै छ। वास्तवमा कस्तो परिणाम आउँछ, त्यो हेर्न भने पाँच बजेसम्म कुर्नै पर्ने हुन्छ।

अपडेट (मध्याह्न १२२५) : काँग्रेस, एमाले र फोरमका नेताबीच सहमतिमा हस्ताक्षर भएको छ। यो नयाँ समीकरणले काँग्रेसलाई राष्ट्रपति, फोरमलाई उपराष्ट्रपति र एमालेलाई संविधान सभा अध्यक्ष पदमा सहमति गरेको हो।


भित्र मतदान गरिरहेका सभासद र बाहिर मतदानका लागि लाइनमा बसिरहेका सभासदहरु।
*****


पानी परेको हुनाले सभासदहरु छाता अ‍ोढेर लाइनमा बसिरहेका छन्।

राष्ट्रपति र उपराष्ट्रपति चुन्नका लागि सभासदहरुले अहिले मतदान गर्न लामो लाइन बस्दैछन्। राप्रपा नेपाल र नेमकिपाका सभासदहरुले मतदान नगर्ने बताएका छन्।

मतदानमा मधेसी दलहरुबीच मत विभाजन हुने देखिएको छ। तमलोपाका ह्रदयेश त्रिपाठीले रामराजा प्रसाद सिंहलाई नै मत दिने बताएका छन्।


नेकपा एकता केन्द्रका महामन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश मतदानका लागि लाइनमा

आजको कार्यक्रम सूचि यस्तो रहेको छ-
बिहान ११ देखि २ बजेसम्म मतदान,
दिउँसो २३० देखि अपराह्न ४३० बजेसम्म मतगणना
अपराह्न ५ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा प्रमुख निर्वाचन आयुक्तले संविधानसभाका अध्यक्षसमक्ष निर्वाचन परिणाम पेस गर्ने।
आजै संविधानसभाको बैठक बस्ने, सोही बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा हुने। बहुमत प्राप्त नभएमा बढी मत ल्याउने दुई उम्मेदवारबीच अर्को निर्वाचनको मिति संविधान सभा अध्यक्षले तय गर्नेछन्।

104 Comments

  1. I am very glad to hear that Maoist is being Joker FALTO which they derserve as their attitude is always shown dictatorship in every aspect,to be very honest it would be even better off if these three parties can kick out the Prachanda and Babu Ram from Nepal or put them in the international court for their punishment which would bring peace and Nepal,Maoist is proven as a killer and criminal gange of Nepal where there is no law for this party and yet they still want to run the country,Shame on Prachanda you are no different than Sadam Hussein.

  2. Do you people who commented above saying its good symtoms, understand politics of Nepal?

    Did Maoists choose not to support looser Ma Ku Ne and smogling gang member Pramananda Jha?

    What message goes to people of Nepal?

    Who are power hungry and playing suicidal game?

    Do you any of above suspect Monarchy can make U turn, if the alliance of Girija, Sujata, KP oli exist?

    Short term power hunger is sucidal for coming election, the election which is not based in arithmatic, its election of general Nepali people which is out of control of the hunger , handicaped alliance.

  3. The game of politics in Nepal is more intriguing than the India-Pakistan cricket match, first girija was caught at gully by maoist, then Madab was bolt out, and now its seem like ram raja is run out, we are just waiting for waiting decision from the video (third) umpire. Enjoy the game people.. What else we can do?

  4. suresh dhakal CA USA lekhne tesai ani buddi chai kasto ta? hahhahahaha
    uml desh lai chahinna re, ke dhoka diyo ni desh lai, tapai pani dakshinpanti ho ki ke ho?america ma basne vayera america ko niti nai follow garne ho ki ke ho? aafno desh ko haisiyat ta birsinu vayena ni,nepal ma sabaiko ruling heriyo, uml ko matra hoina.dhoka ta kasle diyeko chha vanne kura nepali janta le ramrari bujheka chhan ni, usa ma basera news hereko varma sabai kura analysis garnu ramro hoina.

  5. लौ खा माअयोबदी,अरुलाई लडाउन राखेको केरामा टेकेर मुर्छा खानुपर्‍यो दु:ख नमन पोलिटिकक्स यस्तै हो, हरेस खानुहुन्न ल। प्रधान मन्त्री लिएर सबै parti मिलयर सरकार बनाउनु नै राम्रो होला।

  6. यो सब माओबादीको अहन्कारको असर हो । अब समिकरन मिलेको छ । तर अब सबै पार्ती मिलेर प्रचन्ड लाई प्रधानमन्त्री बनाउपर्छ । जसले गर्दा जनमतको कदर हुन्छ ।

  7. let us wait the results first before jumping to the conclusions. India ma baneko horlicks khayera hola Thule jee ko naam pani thulo, results nai naparkhera pyachcha boli halne mukh pani thulo hai?? Mukha handiu jaso

  8. नेपालि कांग्रेसकि आरजु देउवा पनि राष्ट्रपतिय चुनावमा मतदान गर्न अनुपस्थित भइन् ।

  9. Prakash Nepali jee ra Kumar jee ko comments ekohoro lagyo.

    Ke tapai haru YCL bata lutiyeko dhan ko sharade garne manis haru parnu bho ki?

  10. kag badhi chalakh bhayo bhane gu khancha.

    Prachanda and his party think a big players themselves but kangress and UML are not so easy opponent team.
    If maoist can play a foul game, why not kangress UML and other party.

    But, if big three stronger continue playing such a foul game with each other, then, all the benefit will go in the hand of small player.
    What really India wants to do is exactly happening.They first divided the big players and let them play the foul game for which every big player should depend upon the help of small one so that small one will always be a game changer– that is what happening in Nepal.
    So, it is the madhesi party that will decide who will be the winner.

  11. खुरुक्क सुद भाई लाई राष्ट्रपती बनै दिये तेन्सन नै खत्तम आखिर देश चलाऊने उनै हुन क्यारे बेक्कार मा एत्रो नाटक किन? बरु फेरी संबिधान सन्सोधन गरेर भारतीय राज्दुत नै नेपाल को राष्ट्रपती हुने कानुन बनाउनु पर्‍यो अनी बल्ल यि कुकुर नेता हरु को होश खुल्छ कि?

  12. कठै बिचरा मावोबादी हरु धेरै बुध्धी चलाऊदा झन आँफै पो थाहा नपाई छ्हरो बाट खस्न पुगेछन । अब मावोबादी हरु रिसायो भने जङ्गल पस्छु भन्न बेर लाग्दैन ।
    झक्कास ब्रो ले खाना नै खानु भाको छैन कि पिर ले ।

  13. प्रकास नेपाली जी ले दिनु भएको कम्मेन्ट्स बहुत ठीक हो के गर्ने येसतोई छन एमालेको दिमाग त्यस्तै हो भने ईनिहरुको भाबिस्ये निश्चित समाप्त छ I

  14. मेरो छोरो को नाम पनि राम राख्नु पर्ला पछी रास्टपती हुन्छ की TOULOUSE

  15. अब न रहेगिरिजा न रहे माकुने न रहे प्रचन्ड? ३ पाटीले ३ प्रमुख पोजिसन प्राप्त गरे। अब प्रचन्ड लाई प्रधन्त्री दुनु र बाँकी पोस्ट मिलाएर सरकार बनाएर संबिधान बनाउनु पर्छ। ल राम्रो भएको छ। देरै राम्रो।

  16. माओवादीको तर्फबाट चाहीँ प्रधानमन्त्री प्रचन्ड नै हुनु पर्ने, तसर्थ अन्य पदमा भने अरू दलले समावेशी उमेदवार बनाइदिनु पर्ने !

    छट्टु खेल खेलेर अरुलाई मुर्ख बनाउन सकिन्छ भन्ने माओवादीको नकचरोपनको पर्दाफास् भयो, हुनुपर्थ्यो र भविष्यमा हुँदै जानेछ ।

  17. ए त्यसो पो ? भएभरका लुगा खोल्ने माओवादी अनि नाङ्गिने चाहीँ काङ्ग्रेस र एमाले ? युबाले दिनमा तिन पटक दुई-दुई चम्चा हर्लिक्स दुधमा मिसाएर खाने गर । हर्लिक्सले बुद्धि बढ्ने कुरा प्रमाणित भइसकेको छ रे ! विग्यापनमा भनेको सुनेको मैले ।

    जे होस् यसपटक भने भारतको बुई चढ्न पाइयो भनेर कात्तिकको कुकुर झैँ त्यसैत्यसै मात्तिएको माओवादीले राम्रै लोप्पा खायो बा ।

  18. म कान्छो को सुझ्बुझ पूर्ण अभिवक्ती को सर्हनागर्दछु।

  19. नेता को नाम मा गिद्द्द हरु सानो मासुको शिनो मा लछा चुडी गर्दै छ । जनता को पशिना खायो खायो कती सम्म सक्ने हो ?

  20. युवा ji,
    कांग्रेस र एमाले होइन माओवादी नाङिएको छ यो केसमा !! यदी राष्ट्रपतिमा राम राजाले हारे भने अहिलेसम्म आफुलाई जहिले पनि win-win राखन सफल देखिएको माओवादी यसपटक lose-lose (रास्ट्रपती पनि गुमाउने र सहकर्मि पार्टीहरुको विश्वाश पनि गुमाउने) अवस्थामा गएर टुङिएको भन्नु पर्छ। Morning shows day भने झै हेरदै जाउ के के गुमाउने हो?? अलिकती अरुलाई विश्वाश गर्न त जान्नु पर्‍यो नि माओवादीले, कि कसो ?? अरुको पनि अस्तित्त्व र शह-अस्तित्व स्विकार गर्नु पर्‍यो त while working in the team. कस्तो नकचरो पन माओबादिको तपाईं आँफै भन्नु न ‘एमालेलाई राष्ट्रपती दिने रे अब ब्यक्ती माओवादीले तोक्ने रे !! भोली अरु पार्टीले माओवादीलाई प्रधानमन्त्री दिने तर प्रचन्ड हुँदैन भने तपाईं के भन्नु हुन्छ? माओवादीको त यो १००% गलत व्यबहार हो। प्रधानमन्त्री माओवादी हुने भने पछी प्रचन्ड वा बाबुराम वा बादल बनाउने कुरा माओवादीको हो, अरुको होइन। हेर्दाइ जाउ यस्तै रबैवा माओवादीले लिदै गयो भने यो पार्टी फुटछ।

  21. This is the anticlimax part of the Nepalese politics. Do these political parties leaders really think about Nepal, even 1% ? Bringing all the Madhesi leaders into the most powerful coveted position like PM/VP/VVP is really nasty for the Nepalese politics and Nepali people. Ultimately these stupid brainless GORKHALEE leaders will help Nepalese people to become DURBAN, CHAUKEEDAAR, KANCHHA, KANCHEE on our own country Nepal and serving their Indian masters very well. I am not against any ethinicity or races. I admire and respect all of them equally. Because of their doings and deeds, now we all agree that these BAHUNS from all these political parties like Girija/Makune/Jhala/Prachanda/Bhattarai are only good enough to be PRIEST and do the POOJA’s, not qualified to run the country and politics at all. PLEASE ALL OF YOU GIVE UP POLITICS ASAP ,if you really love Nepal. Otherwise Nepal will become part of India very soon.

  22. मैले त कोही पनि स्वच्छ छविभएको नेता देख्दिन । सबै उही …… (Gyangka)ज्ञानग रहेछन हो । कसरी नेपाल बिकास होला र ??
    Nimesh

  23. नेपाली कांग्रेस र नेकपा एमाले भनेका आम नेपाली जनताका बिस्वास घाती पार्टी हुन यी पार्टी ले कहिलै नेपाल को भलो चहान्दोइन जसरी पनी मिलेर देशका धुकिटी मात्र सिधाउने काम गर्छन र ईनीहरुले बिक्रिती र बिसंगति तत्वा हरु बाहेक अरु केही को बिकास गर्न सक्दोइन , हेर्दोई जानुहोस ईनीहरु को भाबिस्ये को चालबाजी !

  24. प्रचन्ड भित्ते राष्ट्रपती पछी अब कागजी प्रधानमन्त्री पनि भएछन। काग धेरै बाठो भयो भने ** खान्छ भनेको एही हो। जनताले आफुले आधा पेट खाएर पनि एत्तिका बर्षसम्म पालेर राखेको चटक्कै बिर्सेंर कुर्सिको खेलमा लागेपछी लोप्पा खाए।

  25. Sapana jee, ma GHUSH khanna ra sabai karmachari ghushyaha hudainan. Bujhi rakhnuhos. What type of analysis you make? In my office, I have seen only UML supporters are ghushyaha. Not only ghushyaha, paye j pani garchan. Promotion garidnine bhanera ladies staff sanga pani ramrai connection rackhchan. badhai cha hai tapai lai pani!

  26. मिर्गेन्द्र,

    तपाईं ले माओवादी बाट k k कुर को आश गर्नु भ छ बाटइदिनुस् न !

  27. Ha ha ha what a joke Presidential election…. Year of the Joke……
    How about Ram prit paswan and Asta laxmi shakya are they cartoon of UML.??? if UML vote to Ram baran Yadav and Mr. Notorious Jha. Maoist are really wiser politician. I believe this election will end the future of UML and Nepali congress……

    Happy Year of the Joke…….

  28. बन्दुक समाउन र मान्छे मार्न सिकाउने
    धोका दिन र आफ्नो स्वार्थ पुरा गर्न सिकाउने
    माओवादी पार्टीलाई यो भन्दा ठुलो सजाय के नै हुन सक्छ र?

    अब यो गीत गाउ अनी बस है माओवादी हो
    धोका दिने लाई के भन्नु र खोइ तिमी हास भो मै बाचुला रोइ

    राजेन्द्र, अमेरिका

  29. युबा जी ,
    मलाई त यस बाट माओवादी नै नान्गिये जस्तो लाग्यो …..एमाँले र कांग्रेस त पहीले बाट नंगा थिए….कुनै संका नै छैन तर माओवादी को हठले गर्दा भोली देशमाँ संबिधान नै नबन्ने जस्तो भो ……एमाँले र कांग्रेस बाट के को आस गर्नु …सके इनले देश बेच्लान तर माओवादीले नि त्यस्तै बाटो माँ हिड्ला भन्ने आस थ्येन ….आफ्नो सरकार बनाएर देश बिकाश गर्न सकिन्छ भने जाबो काम न काज को रास्त्रपति माधव नेपाल वा गिरिजा नै बनोस, बरु माधव बा गिरिजा लाई रास्त्रपति बनाएर सहमति माँ रास्त्रवादी…जनतावादी संबिधान बनौउना सकिन्थ्यो होला…..बरसौ तथाकथित जनयुध गरेको भन्ने पार्टीले साना साना कुरा माँ अल्झेरा देश को ठुलो स्वार्थलाई बिर्स्यो …..यस बाट माओवादीनै नंगियो …..पहिला नै लाज नभएका कांग्रेस र एमाँलेलाई के को लाज …पुरूष भएर सुत्केरी औसधि खाने…पजेरो चड़ने…पासपोर्ट बेचने …महाकाली बेचने यस्ता हरु लाई का को लाज….बरु माओवादीले आफुलाई यी भन्दा अलग रखना सकेन……………..

  30. A lthough the decision made by Maoist is not in favour of making their own government the decision is highly significant. It is very clear that Maoist is only the party that really want to create inclusiveness and a balanced power structure. UML and NC only choose Madhesi and women to make them active when there is less chance to win. Why they did not see any Madhesis and women ? To me, these party have failed to reflect inclusiveness in practice. Subordination of second sex(women) and marginalizations of various forms with patriarchy is ruling the mentality of these party. It is very good to be fair and straightforward like Maoist, a good lesson to be learnt by other political parties as well as individuals.

    If you want to do something do it by heart, not only to pretend of doing. UML and NC are dragged finally to Maoist’s vision of respecting marginalized and women, Thanks to Maoists. Ganga Kharel, Reading, UK.

  31. माओवादी ले पोलिटिकस सिक्नु पर्ने हुन्छ। निहत्ता जनता को हत्या गरे जस्तो सजिलो कहाँं हुन्छ पोलिटिकस।

  32. Whoever wins, it does not matter much to common neplease.Country’s politics is headind towards worng direction. People should be united to create pressure on the parties.

  33. A lthough the decision made by Maoist is not in favour of making their own government the decision is highly significant. It is very clear that Maoist is only the party that really want to create inclusiveness and a balanced power structure. UML and NC only choose Madhesi and women to make them active when there is less chance to win. Why they did not see any Madhesis and women ? To me, these party have failed to reflect inclusiveness in practice. Subordination of second sex(women) and marginalizations of various forms with patriarchy is ruling the mentality of these party. It is very good to be fair and straightforward like Maoist, a good lesson to be learnt by other political parties as well as individuals.

    If you want to do something do it by heart, not only to pretend of doing. UML and NC are dragged finally to Maoist’s vision of respecting marginalized and women, Thanks to Maoists. Ganga Kharel, Reading, UK.

  34. umeji yo GADDAR harulai ke banau ma saga kehi chhaina yiniharuko lagi ,congress ,uml jasto rastrya parti le ek madesh ek pradesh jasto deshko lagi gatak nara bokeko jasto partilai kina sath dieko ho ? gumifiri lumjatar banejastai ,uhi girija chor pm hune bayo astu

  35. New alliance is born; ‘president to NC, veep to MJF and CA chair to UML’

    In a sudden shift in political equation, three parties – Nepali Congress (NC), CPN (UML) and Madhesi Janadhikar Forum (MJF) – have agreed to share the three key positions – president, vice-president and chair of the Constituent Assembly (CA).

    As per the understanding reached at a meeting of the three parties Saturday morning, just ahead of the presidential election, UML and MJF have agreed to back NC’s presidential candidate Dr Ram Baran Yadav while MJF’s Paramananda Jha will get support for the vice presidential slot. Likewise, UML has settled for the chair of the CA.

    However, the three parties will have to bring few other allies on board to reach the magic number, 298, in order to materialise their agreement.

    The ‘new alliance’ was born after the Maoists refused to back both UML and NC candidates for the post of the president, and instead went ahead with its own candidate.

    Negotiations between the Maoists and MJF leaders this morning had failed.

    MJF parliamentary leader Bijaya Kumar Gachhedar said after the meeting that his party would not support Maoist presidential candidate, Ram Raja Prasad Singh, as they refused to back MJF candidate for vice presidential slot.

    Two other Madhesi parties, Terai Madhes Loktantrik Party (TMLP) and Sadbhawana Party (SP), which had pledged support to Singh, are yet to comment on the new alliance of NC, UML and MJF. nepalnews.com mk July 19 08

  36. Prakash Nepali-ji,

    How about Maoist Supporting Ram Prita Paswan and UML supporting Shanta Shrestha.
    By the way, when UML was supposed to get President, is not is the UML who is supposed to propose the name?
    Does NC or UML or ther party have the right to nominate parliamentary leader or Priminister from Maoist or any other party?
    when it becomes a joint government can one other party can or should propose who should be sent to join the cabinet?
    Please answer these questions.
    Maoibadi played a very very childish game. I pity them and their well wishers. I thought they were worth more.

  37. maoist bina ko government form garne vanne kuro yeso herda political game huna sakla but yesko mulya chukauna vane
    sarai nai garho parne dekhinchha because
    coming 2 years is assigned for to make new constituent but maoist lai government vanda bahira rakhra ta ……………..????????

  38. जित्न जसले जितेपनी कांग्रेस र एमालेको वास्तविक चरित्र नाङगिएरै छाड्यो। माओवादिलाई यसवाट पनि नाफा नै हुनेछ।

  39. Aba Babu Ram ra Prachanda ko Sakhei pani jharne bho, sabi testi ho ye mulla neta ra party vanauda huru

    Rosan
    Germany

  40. अब अरु केही हैन कांग्रेसको तालुमा बेमौसमी आलु
    फल्ने भो ।

  41. कुन न्यएधिस ले घुस खाको छैन? गिरिज ले घुस खको थेन? तपाईं पए खानु हुना?? हेर्नुस् जब सम्मा यो शैली नेपाल म रहन्छ तब सम्म खाने घुस र खुवौने क्रम जरी रहन्छ। धेरै कुर हरु मिलौन पर्ने हुन्छ घुस नखाने र नखुवौने बाटवरन मिलौन लाई। पार्टी लाई विश्वाश गर्नुस्, अर्क पो पार्टी को यो त्यो भनेर पजनी नगरनुस् एसैमा तपाईं को पनि कल्यन छ मित्र हरु ।

  42. This piece is dedicated to all those politicians who
    change their colour frequently


    Five surgeons are discussing who are the best type of surgical patients.

    The first surgeon says, “I like to see accountants on my operating table, because when you open them up, everything inside is numbered.”

    The second responds, “Yeah, but you should try electricians! Everything inside them is color coded.”

    The third surgeon says, “No, I really think librarians are the best, everything inside them is in alphabetical order.”

    The fourth surgeon chimes in, “You know, I like construction workers … those guys always understand when you have a few parts left over at the end, and when the job takes longer than you said it would.”

    But the fifth surgeon shut them all up when he observed, “You’re all wrong.

    Politicians are the easiest to operate on. There are no guts, no heart, and no spine, and the head and butt are interchangeable.”

  43. vice president candidate is that ex judge .
    if he wins its really bad ..

    seriously someone should kill those all indian ……

  44. अजब देशको गजब चाल न हाँसको चाल न कुखुराको चाल ।

  45. स्वतन्त्र पर्यवेक्षकको आँखाले हेर्दा माओवादीले हालसम्म रणकौशलका साथ नेपालको राजनिती हाँकेको देखिएको थियो। तर राष्ट्रपतिको मामिलामा माओवादी ट्याक्टिकल रुपमा नराम्ररि पछारिएको छ। हुन त क्षणिक र “फुटपाथिया” विश्लेषणमा कांग्रेस र एमालेले लोप्पा खाएको देख्न गाह्रो छैन, तर “पार्टिलाई मान्ने पार्टिले तोकेको व्यक्तिलाई नमान्ने” खाले माओवादीको राजनैतिक
    ‘हस्तमैथुन’ ले स्खलित हुने राजनैतिक सद्भभाब र विश्वसनियताको मुल्य दिर्घकालिन रुपमा निकै चर्को पर्ने छ। अहिलेको अवस्थामा कांग्रेस र
    एमालेले जस्तो सुकै प्रतिसोधको तिकडम अपनाए पनि अस्वभाविक हुँदैन। उपेन्दर यादवको फोरमले तोवा तोवा पारेको माओवादिले गिरीजाको कांग्रेस र ओलीको एमालेको एकमुष्ठ झोंक सामना गर्न त्यति सहज छैन। राजा हटि सकेको अवस्थामा अब जंगलको वास र सकेटबमको राशले पनि खासै मद्दत नगर्ला।
    राष्ट्रपतिमा गिरीजाको माग वास्तवमा माओवादीको स्वार्थमा थियो। यसले गिरीजालाई अलङ्कारीक कुनामा थन्क्याएर कांग्रेसीजनको संभावित माओवादी बिरोधि अभियानलाई निष्प्रभावि बनाईदिन्थ्यो। सर्वशक्तिमान प्रधानमंन्त्रिको हुँदा पनि प्रचण्डलाई अलङ्कारीक गिरीजाको छाँया संग डरलाग्छ भने माओवादीले नयाँ नेपालको अभियान कसरि हाँक्ने हो? गजव छ बा !

    माओवादीको यस्तै ताल हो भने “पुन: मुषिको भव:” लागु हुन वेर छैन।
    Sandip, Tokyo

  46. This is very unfortunate that every party is supporting forum..this is bad singal for Nepal.

  47. ुके हुन्छ के हुन्छ आज बेलुकासम्मु भनेर कुनै टेन्सन नलिनु है साथीहो बरु टेन्सन नलिइकन बेलुका पाँच बजेसम्म सुतेर बस्नुस् ल ।

  48. If maoists really wants to see the prosperous Nepal, they have to support UML whoever be their president.Although there r some drawbacks of UML to propose MA Ku Ne, after all, Maoist can handel the goverment and implement new type of goverment sothat they will be benifited in the future. It the Blonder mistake for Prachanda to go aganist anti-communism and play the game of mathmatics. Its their great betration to nations.

  49. maobadi ko satta sadai ko lagi kabja garera kathhit janaganatra lyaunay sapana…………..hahaha………udayo sapana sabai forum amalay ra congress lay…………….khel kheladi ka byapar madwadi…………….kanha ko girija kanha ko prachanda………….bagh budo ra shyal tanneri…………

  50. त्यो भोट् हाल्दै गरेकी आईमाई भन्दा पछाडिको मान्छे बबन सिंह हो कि क्या हो अनुहारनैहाहाहाहा कस्तो डेन्जर

  51. Mr. Zip,
    Maoist style is more worse than Pramanada Jha. They should punish in this presidential election.

  52. Dhokewaj le nai Dokha payepachhi……………..

    Nepal ko rajniti ma Ek wata thulo Rajnitik Dhokewaj NCP Maoibadi ra Teska Gang of Four: Prachanda; Babu Ram; BADAL, MOhan Baidya le Aakhir Madhesi Parties bata Dhoka payeko sunda Namitho Ananda Aayo.

    Sadhai Arka lai Upayog garne ra chhodne, Dhokewaj le NC, UML lai dhokha diyi JANMA JAT satru maniyeko FORUM sita garna lageko Apabitra Gathbandhan, Aakhir ma usai lai Dokha Diyi Sidhina Lageko chha.

    ARKA Lai Upayog garna ma mahir Maobadi lai ke thaha FORUM Ko Nirdesak, India Maobadi bhanda thulo Upayog badi ho bhanera. Jaile ra Jasari chahyo tesari India le Nepal ra Nepali rajnitik party haru lai Aafno swartha Anusar Upayog Gari rakheko chha bhanera!

    Congress ra UML pani Sauta ko Risle Logne ko KAKH ma su Garne jasto Kam nagari desh ma ek wata rajnitik sahayatra ko abhayas suru garun.

    Dokhewaj lai dhoka hoina, tiraskar hoina Siksha matra diu, Please………….

  53. Mr. Jip,
    Maoist style is more worse than Pramanada Jha. They should punish in this presidential election.

  54. के हो के हो भन्या नेपाली राजनीति बुझ्नै गाह्रो बा । अब हिजो बेलुकासम्म माआवादीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार बनेका रामराजा प्रसादिसंहलाई समर्थन गछौं भनेको २४ घण्टा नबित्दै मधेसी दलहरु २४ कांग्रेस र एमालेसँग मिलेर रामवरण यादवलाई समर्थन गर्ने स्वादे जिब्रो पड्काए । तसर्थ कांग्रेसलाई पो तालुमा े बेमौसमी आलु फल्ने भो भन्या । ह्या जे सुकै होस् अब त बाल मतलब पनि राख्दिन ।

  55. कम्युनिस्टहरु फूटना मात्र जानछन भन्थे होकी जस्तो लाग्यो?

  56. This is a Ravan Rajya of Bhands. Nothing will happen in Nepal from these criminals those who are not capable of playing any credible and fair politics. If fairness does not exists in politics therre is no need for the good of the country, ordinary people stop wasting their time to elect these thugs and criminals. We have seen there drama of every minutes and the naked dance even a whore can not play in front mass public. So no interest in Bhata Bhunga Desko Latha Linga chal and chor rai chor re phariako CA thug mandali. Better not be Nepali if we have to be rulled these criminals.

  57. The best solution is coming right now, and now its already clear that MB is not going to get good position and clear image, they are already lost in colorful facilities and luxary life, last time how they treat with UML is not fair, now they will pay price for this.

    Anyway all the best.

    Rosan
    Germany

  58. I can’t understand why UML choose to support controversial name Jha as VP instead of taking president post by naming any other person than Makune.Whoever wins this election, one thing for sure UML loose the game.

  59. In this last moment the CPN(UML) has done another serious mistake but it has done such mistakes several times in the past.
    1. Voting in the for of the Mahakali treaty in that traty Mr. khadga Oli said that Nepal earns “1 kharab 20 arab” Annually.
    2. By supporting to congress to prolong the “Sankat kal”
    3. “pratigaman adha sachchiyo” bhanera sarkar ma jane kam
    4. support to Paramananda jha he is legal dacoits. His past proves it.

  60. Sapana jee,

    Yedu was my close friend from childhood (from 2027 BS)and I knew him better than him. I do not agree with your example here. Through Marich Man Singh during 2042/43, he had become spy for the panchayet. During 2046 movement he was seen with police uniform with stick on his hand to suppress the mass in KTM. During his last era of the life he was sucking village people like a leach in Rukum with the support of CDO and DSP. I am not in favour of killing people but I do not regret for him personally. If you want to know more I will help you. I do not know why Prachand and his bulshit party forget so easliy and quickly the doings of UML people during Gyanenda regime (in brief for your information, they were spying against Maoists and when they get captured by army/police, force them to take their party tickets to beceome UML. Should we hate UML?

    He During his last era of his life, he had become a cunning to suppress simple village people for the money and he

  61. हेरौ को जित्छ । हेर्नु त हो आँखिर हामीले ।

  62. हेरौ को जित्छ । हेर्नु त हो आँखिर हामीले ।

  63. केही मित्रलाई असजिलो महसुस होला, मलाई माफ गर्नु होला!! माओवादीले एमालेको राष्ट्रपती हुने तर माधव कुमार नेपाल नहुने भनेर जुन शैली प्रदर्शन गर्‍यो, यो मलाई १००% मन परेको छैन। रामराजालाई हराएर माओवादीलाई एक झापाड दिनै पर्छ। झापड दिने नाममा अपवित्र गथबन्धन त नहोस्, तर पनि प्रचन्ड र बाबुरामको अलिकती सेखी चाँही झार्नु पर्छ।

  64. नेपालमा राजनीतिको फोहोरी खेल फेरी सुरु भयो ………………… यो राम्रो लक्षण होइन ….. फेरी पहिलेकै hong parliament को नै झल्को दियो । सबै main post म मधेसी को हलिमुली हुने भयो । उनिहरुको सर्त मन्नु पर्ने भयो । ……. माओवादी पहिलो न दोसी … त्यसपछी अरु ठुला parti ……. प्रधानमन्त्री पनि मधिसे लाई नै होला …. ?

  65. Ram raja Prasad sing going to be President of ?????????????? but not in nepal. It’s victory of autocratic decision of maoists.Good luck Maoist, you have better future ,if you follow this way haha ha ha ha

  66. ani pramananda Jha, maoist le vote diye……..ganayeko v Prez hune ra congress, Amale, and forum le vote diye basayeko VP hune ho ki ke ho saathi ho, maile ta kurai bujina………

  67. अब को यो समिकरण ले गर्दा प्रचन्ड भित्ते राष्ट्रपत्ती भये जस्तै हावा को
    प्रधानमन्त्री होल जस्तो छ |

  68. In nepali politics, Maiosts are the most bloody party which attempted to ignored all the agreementmade previously and finally betrayed to CPN(UML).Maiost must be out of government.
    Thanks
    R C Dahal
    Sydeny,Nepal.

  69. The first suggestion (by Pushpa Nepali) sounds quite reasonable, whereas the last one (Sapana’s) is full of prejudice. Since the beginning, some UML top leaders have sufferred parliament syndrome, where they say – “everything is possible in politics”.

    The majority party in the CA should be praised for keeping the prinicple intact even at such a difficult period which is very important for the country (to have a diginfied party with value of prinicples). Let UML’s CA members be enlightened by small amount of sincerity if they still have it. It is waste of time to seek the same from NC, as it has been a party with less dedication to the priciples.

  70. नेपाली जनतालाई सधैं धोका दिने एमाले अब देशलाई चहिन्न।

  71. कांग्रेसलाई समर्थन गरेर एमाले फेरी पनि गल्ती नगरोस। आबेगमा आएर नेपालको ईतिहासमा पहिलो राष्ट्रपती बम्पन्थीका तर्फबाट हुनलागेको यो महत्वपूर्ण समयमा एमालेले सही निर्णय गरोस।

  72. Prakash Nepali,
    le bhannu bhayeko ek dam thik ho, this is a great chance to yemale……….
    need to think for longperiod, not for shorttime.

  73. तपाईंले एमाले लाई सल्लह दिन त सकनु होल, तर तपाईं को लेख ले युपाउक्त सल्लह गर्‍यो जसो लगेन । एमाले को निम्ती हरेक पार्टी कारीब हुन सक्छन तर माओईस्ट हुँ सक्दैनन। यो कुर बुझ्न रुकुम क पहिलो शाहीद एदुगौतम को हत्य देखी को नलिबेली केलौन पर्छ । सक्नु हुन्छतपाईं?

  74. Who cares who wins the election? These are all dogs fighting for bone. Unfortunately, there is only one bone. Good luck dogs.

  75. बर्तमान राजनितिक परिबेस लाई नियाल्दा र हिजोका राजनितिक घटना क्रम लाई सोचेर हेर्दा नया आयको सक्ति पनी खसै दुर्दर्सि पाउन नसकेको सबै नेपाली जनता ले महसूस गरेका छन. जून घटना क्रम ऐले देखा परेको छ एस्मा पनी सबैको सहमति र सहकर्यको प्रयास जरी रहोस ब्याक्तिगत र दलीय स्वार्थ भन्दा माथि उठेर देस्को स्वार्थ लाई सर्बोपरी मन्दै राष्ट्रलाई छिटो भन्दा छिटो सांति र बिकासको बाटो मा लैजन सबै पार्टी हरु एकबद्द भयारा लागुन . कुर्सीको चल खेल लाई छाद्दनु अपरिहार्य छ भन्ने सबैले बुझुनु पर्छ जस्तो मलाई लाग्छा.

  76. Who is who will be clear after few hours. The election should not be a dirty game if so people will see who are going to be piled up in debris that throws bad odour to the Nepali people from a corner.

  77. राम राजा सिंह को लज्जास्पत जित हुने भो
    ल बधाई छ

  78. reason,
    Keep dreaming.
    Maoists out, as I predicted. Read my posts.
    Maoists will not be in the government, either.

  79. आज नेपाली समाज मा एउटा ‘बिबिशन’ जन्मदै छ
    RAM …RAMAN
    DAJU GURUNG/HK

  80. New equation already developed…what i got recently
    Nepali Congress+UML+Forum…they decide to give NC president, Forum, VP and UML Sabhasad…
    please Umesh ji update

  81. yi sabhasad sabailai sattako chuski lagi sakyo rajnaitik jod ghatauma lagi sake aba yinlai desh ra jantako k matlab uhi bahudala ayejastai hune holani 2046 salko
    comment by sudhir

  82. finally,election inprogress pls update news asap. however, someone will be president n v/president. cograt in advance
    thanks

  83. who will be the first President of Nepal. It is very interested. so Please do update fresh news. It will be useful for all residing abroad Nepalis People.

  84. बैमान फोरम मधेशीले मधेशीलाई नै धोका !!!!!! !!!!!! !!!! !!! !! !
    !!!!!! !!!!!! !!!! !!! !! !
    !!!!!! !!!!!! !!!! !!! !! ! !!!!!! !!!!!! !!!! !!! !! ! !!!!!! !!!!!! !!!! !!! !! !

  85. Des ra janata lai mathi thaunu bhanda aafnai party ko swartha mathi rahicha timi haruko j sukai gara. Ahileko des ko sthiti le batai halyoni timi haru sabai netako asali anuhar.
    I am nepali but now I am proude to be out of My country.
    Now a days nepal sucks.

  86. KO RAMRO HOLA RASTRAPATI HUNALAI… JUN JOGI AAYAPANI KAN CHEREKO NEPAL MA TA….I DONT CARE….

  87. Thanks a lot for your persistent update, Umesh-Ji! I’m waiting all night up here to get the updates here in this birano country of the US.

    Thanks, again! 🙂

  88. thanks for spontaneous response! i hope, you will keet us updating about this event… all people around the globe are observing this, which we all nepalese are desprate to see.

  89. एमालेलाई महत्वपूर्ण सुझाब

    १) यो समय देशका लागि अत्यन्त नाजुक छ। एमालेका मित्रहरुले क्षणिक भावावेशमा नआइकन ठन्डा दिमाग ले निर्णय लिने ऐतिहासिक बेला आएको छ। एमाले एक जिम्मेवार पार्टी हो र हतारमा निर्णय गरेर फुर्सदमा पछूताउने पार्टी होइन भन्ने प्रमाणित गर्ने औसर पनि हो यो।

    २) पहिलो राष्ट्रपती समाबेसी हुनु पर्छ भन्ने माओवादीको भनाइ नाजायज थिएन । पहिले नै माओवादीले सुझाए जस्तो सहाना प्रधान वा त्यस्तै अन्य कसैलाई एमाले ले अनुमोदन गरिदिएको भये कुनै समस्या नै आउने थिएन। एकोहोरो माधव नेपालको नाम जपेर बस्नु एमालेको गम्भिर भुल हो। एक माघले जाडो जादैनथ्यो र भबिस्यका लागि माधव नेपालको ब्यक्तित्व अरु चम्किन्थ्यो। तर दुर्भाग्य, त्यो मौका बितिसकेको छ!

    ३) अब कम समय मात्र बाँकी छ उचित निर्णय लिनका लागि। उपलब्ध थोरै बिकल्पहरु मध्ये एमालेले रामराजालाई राष्ट्रपतीमा समर्थन गर्ने र माओवादीले अस्टलक्ष्मीलाई उपरास्ट्रपतीमा समर्थन गर्ने बिकल्प सबैभन्दा उत्तम देखिन्छ। आखिर रामराजा कुनै माओवादी नेता नभएर स्वतन्त्र ब्यक्तित्व पनि त हुन नि! कमसेकम देशको एकताको लागि उनिबाट कुनै पार्टी प्रति बफादार नरही निस्पक्ष्य काम हुनेछ भन्ने विश्वास लिन सकिन्छ।

    ४) खबर्दार! रिसको झोंकमा आएर मधेसी फोरम जस्ता बिखन्डनवादी पार्टीलाई हिरो बनाउने गल्ती नगरियोस। तेसो गरिएमा त्यो एमालेको लागि आत्मघाती मात्र नभइ पतन को वास्तविक सुरुवात हुनेछ। न त देशको लागिनै शुभ हुनेछ। म माओवादीको पनि आलोचक हुं तर यो मामिलामा माओवादीले गरेको निर्णय लाई गलत भन्न सक्दिन।

    ५) मान्नु नमान्नु बेग्लै कुरा तर हाललाई सबैभन्दा बढी जनमत पाएको पार्टि माओवादी नै हो। यो वास्तविक्ता लाई इन्कार गर्न सकिन्न। प्रजातन्त्रमा विश्वास राख्ने हो भने उस्लाई सरकार गठन गर्न बाट रोक्नु हुँदैन। यस्ता कुनै पनि षड्यन्त्रका पछाडि एमालेलाई बहकाउने प्रयास हुन सक्छ त्यो कुरा बिर्सनु हुँदैन। अस्तु।

Comments are closed.