१० वर्षपछिको नयाँ नेपाल

-मनोज गजुरेल-

[फोटोकपी भीसीडीमा रहेका प्रहसनहरु मध्ये एक]
नमस्कार, आज २०७५ साल कात्तिक २४ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा ‘एकता एक्सप्रेस’को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम ‘नेपाल-निर्देश’ काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ।

अन्तर्वार्ताको भिडियो हेर्नुस् तलको भिडियो क्लिक गरेर-

माथिको भिडियो हेर्नसक्नु भएन भने यहाँ क्लिक गरी हेर्नुस्।

अजयकुमार- आरामै हुनुहुन्छ ?
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।

अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।

अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।

अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ?
प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।


अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न ।
प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।

अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न ?
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।


अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ?
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।

अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ?
प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।


अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ?
प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ?
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।


अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ?
प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।


अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ?
प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।


अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ?
प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।

अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला ????

183 Comments

  1. If we all take our responsibilities well and work hard from our side, the sequence explained above is not so far. But we youths have to be here and struggle against dirty politics and corruption then our grand sun and doughters would be proud of us.

    So dont leave NEPAL in the “Bahana” of studying abroad- specially for youths!

  2. म सबै भन्द खुसि त्यो दिन हुन्चु जुन दिन नेपाल मा साचै येस्तो अवस्ता औच !!!!नेपाल को याद नऔने होइन तर खै!!! एस्तो कैले होला भनेर दु:ख मात्र लाग्छ !!!!! नेपाल को अती याद आउछ तर के गरौ !!!! घर बाट टाढा बसेर केही न केही सपना बोकेछु !!!! पुरा हुने नहुने थाहा छैन !! आशा चै छ !!!! मन्त्री हरु :- केही त गर !!!!!!

  3. thank god!! nepal ko pragati ko barema jhoot bhaye ni sunda ramailo layo……yo nahune kura pani ta haina ni….mantri haru le hami bata bishwas jitna sakne kahile hun?? ra kahile nepal video ma dekhaye jasto hune ho…tyo chai herna baki nai cha…. I love u nepal….mero desh malai lagcha pyaro..tara dukha….ahi karan le garda nepal bata tada basera Nepal ko bhalai chahana parecha….

  4. i cannot thought that nepal will be like europe in 10 years
    and not in 50 years too.

    anupama ghimire
    class 5

  5. This is a great piece of imagination – perhaps the first of its kind ever thought about by anyone in the Nepali Media.And it did feel good that someone at least in our country dreams about the time when the country will make it big and politicians become responsible. And the idea really felt fresh from the day to day comic segments where you had sattaire on fashion, poverty and violence only.

    Reading into the various comments, I was sad to see so many people who never thought it could ever happen. As one put it – we should all dream and then work for it of course and I so not think it is impossible.

    I strongly belive we can bring a change if not to the extent depicted on the segment.. If we could just change our mentality from being beggars to being masters of our own self then things definately would change for the better.

    I had felt angry and sad once when one of the tourists in Pokhara remarked during Tihar – it is not surprising that one of their most important festival is all about begging meaning deusi and bhailo. And this is one mentality that we need to change – think how we can make something happen rather than how we can beg for more aid from others so that a big percentage goes into the pockets. Some people do get rich but the country remains poor as ever.

    Once again, this segemnt should make all Nepalis think about the possiblities and not pass it over as something impossible when these same Nepalis can work for 16 hours a day in some foreign country in worse conditions and far less pay.

  6. i am not against what i just saw above, but yo ta kunai nepali ley sapna maa pani dekhna sakeko chhaina holaa…than i doubt it is ever possible for our country to be in that position..
    our politicians need to watch this video…at least once a day coz politician cant remember wat they say or see “just once”!!!!!!

  7. every body likes this kind of sweet dream. if we works hard(like out side of state) may be 50-60 yr after our country may be meet the dream.htank u for sweet dream.
    ganesh usa ca

  8. If such kind of program is good. If we could explore the bad aspect of political leaders or top government activities surly they could correct their past mistakes. Leagally it should arrange such kind of program. Most of developed countries have such kind of program which could create the good thing.

  9. नेपाललाई सिंगार्न कुनै नेपाली पछि पर्दैन भनिन्छ तर शुरुवात कतैबाट हुँदैन । विडम्बना मात्र त्यति हो । परिवर्तनको आभाव कसैले थोपर्दैन, आफैंले रच्नु पर्छ । माथिको ब्लग रचना त्यो सिर्जना हुनु पर्छ । त्यसलाई कुनै प्रचण्डको भाषण, बुबुरामको बजेड वा गिरीजाको अंकुशले मात्र सिर्जना गर्दैन त्यसलाई त दुई करोड नेपाली आफै परिवर्तन हुनु पर्छ । साना भन्दा साना कुरा होस् वा जिवनशैलिमा होस् सु परिवर्तन हुनु पर्छ । त्यसकालागि तपाईले जहाँ पायो त्यहाँबाट बाटो काट्नु हुँदैन, तपाईले दुइचार पैसा हुन्छ भन्दै भन्सारमा सरुवा खोज्नु हुँदैन, तपाईले जुम्लामा गएर पठाउन थाल्नु पर्छ र यदि तपाईं महिला हुनु हुन्छ भने हक र अधिकार खोज्ने मात्र हैन उद्योग व्यवसायमा लाग्नु पर्द, पुरुष जतिकै हामी सक्षम छौं भनि देखाउनु पर्छ । यी र यस्ता कुराले निर्धारण गर्छ परिवर्तनलाई । म आज देखि परिवर्तन हुन्छु, के तपाई हुनु हुन्छ । हुनुहुन्छ भने दश वर्ष पनि लाग्दैन हुनुहुन्न भने आज बेलुकै हुन्छ, सोचेर बस्नोस् सपनामा देखिन्छ ।

  10. i like this dream. people need to see dream so that we can work through it. king martin luther saw one dream and said to whole world.
    I have a dream that one day this nation will rise up and live out the true meaning of its creed: “We hold these truths to be self-evident: that all men are created equal.” I have a dream that my four little children will one day live in a nation where they will not be judged by the color of their skin but by the content of their character.

    I have a dream today.
    he had a dream at taht time and today america have a black president though it took a long way his dreams came true.
    no thing is impossible in this world impossible it self says i m possible. so why not nepal can be like this.
    i cannot say with in 10 years it might take more than 10 years or more but we can be there. but not by sitting like this. to make nepal something we need to have commitment on it.
    we nepali want to work 16 hours a day contineously 7 day a week in foreign countries but if we ask any man back hoeme to work for 1 hour contineously he will say i am tired. this type of committment won’t make nepal like this even in 1000 years.
    i am sure that if all the nepalease in foreign countries came back home and invest what ever they have in some kind of business and work 16 hours a day back home even only 5 days insteed of 7 nepal will be far more better than this in next 10 years.
    its time to do something for country guys.speaking from abroad won’t do any thing nepal is in need of you guys each and every individual in abroad. i am damm sure if u work 112 hous a day in nepal insteed of 16 and 5 days insteed of 7 in week u will make more money than in abroad in nepal. money is every where in nepal just we don;t know how to make it thus indians are making it.

  11. hope nepal can be like this within 10 yrs and we can be proud of our country ,jasle yo sapana dekheko cha tyo sapana bipana banos mero subhakamana.

  12. मनोज जी
    तपाईंको परीकल्पना साकार होस् /

    upendra pokharel
    titi

  13. this figments can be changed into reality.nothing is impossible, need nationality from all leaders and the people.but not in 10 may be after 50 yrs.

  14. mathi Dekhaiyeko Sapna ke sakar huna sakchha hola ta
    maile pani testai sapana dekheko chhu tara hamile dui chhak tarnako lagi aruko desh ma gayera dukha ra oida bhogna bata mukta hunu parchha ra nepai harule nepali hau bhanne har chhin har roti ra sag dhido ra gundrumkh sangsangai sodeshi khana khayera sodeshi luga lagayera nepali hau bhanera chinauna saknu parchha pahila tes pachhi jagdo bipana huna dherai barsha lagdaina hola hamra santanle dekhna paune chhan,
    Nepali lai Nepal le rakchhya Garun.
    Sher bahadur Karki Kuwait.

  15. manoj dai, what a creativity you have!!!tapai ko creativity le pakkai neta haru lai kei sadbuddi dinchha. sachhai kaile aaula yo din? hami le ta k dekhaula ra hamra nati panati le yo din dekhna paulan ki????

  16. yedi hami sabai nepali milne ho ra ani tyahi anusar kam garni ho bhane, ani political leaders haru le pani janata ko bichar bujera kam garni ho bhane yo 10 barsa ma haina 5 years ma nai huncha. tara pahile nepali haru nai mildainan ani leaders haru aru ko khutta tandai thikka cha yo abasta ma ta yo sochna pani sakidaina.

  17. I dont know about others but Prachanda cant do this in his whole life.
    Person who can destroy country for PM Chair cant even think of doing such wonderful job.

  18. its easy to lose yourself in fantasy, but we all know that this disneyland is absolutely impossible in 10 years, or even 30 years.

  19. सपना देख्नु राम्रो हो, सपना नै भवीश्य हो। राम्रो सपना नै राम्रो कार्य हो। मनोज दाइले नयाँ नेपालको परीकल्पना व्यग्यात्मक पर्स्तुत गर्नु भयो यो अती नै सकारात्मक र उतम छ। यो सपना हामी सम्पूर्ण नेपालीहरुको हो। सपना पुरा हुन्छ तर नेपालको शासक, सरकारी कर्मचारी, नेपाली नेताहरु र नेपाली जनताहरु इमान्दार, बफदार, अनुशासनमा मीली जुली भाइचारा नेपाल पर्ती उतरदायी भै कार्य गरेको खन्डमा १० वर्क्षमा होइन ५० वर्क्षमा तस्वीर अनुसार आधा चाही नयाँ नेपाल हुन्छ ।
    हरी

  20. अतिउत्तम रहेछ बिचार पुर्बक राखेको रहेछ सपना साकार होला,कार्ज्य रूप दीयेमा.चीन माँ भयो भारत माँ हुदै छ.हामी नेपाली ले नेपाल माँ दुबै तीर baat प्रेरणा लिएर येस्लाई कार्ज्य गर्नु पर्ने छ!

  21. 1dam ramro sochai ho ! hamro nepal aaba ko 10 barsa ma sorga banna sakcha tara yesma hamro neta haru le ramro sanga chalaunu saknu parcha !! thanks maong ji tapai ko dream i hope that willbe happen in this ten years ! goo luck!!

  22. Ramro Ati Ramro Asto Nepal Banauna Kea Hamra Neta Lai Fursat Chaa ra Netaa Jiu Lai Ta Affno ghar Bardai Ma Fursat Chaina Tara Sabai Nepali Meelera Das Versama Kena nahuni Tapai Hami Lagiar ta Herau

  23. sapana ta ho nepali le dhekne tyo pani khulla aakha le…………aba ko 10barsa double lane ko highway China samma banaye bhane pani thulo kura ho sathi

  24. Definately….Nepal can be like that as we saw in this video clips. wanna know how? just multiply that 10 years with another 10 years.
    I wish we don’t need to multiply with 10 years..
    may our country be like that in just 10 years.

  25. This is the nice imagination,I dont say this is impossible but to achive this we all have to work as an emergency.It will be the great achievement if we can do 10% of it. I dont think we Nepalese are ready for such a big challenge specially new generations who are always dreaming of abroad.I am not pessimistic but not so optimistic as shown here,this is too much in ten years.But we have to do something that change the lifestandard of Nepalese in coming ten years.The situation will get worst if we didnt start to contribute something from our part in coming ten years.

  26. kho bro dimag khuskiyo ki kyaho.Article ko comment garne thau ma chhithi lekhneho, pagallllllllllllllllllllllll.

  27. malai chai yo sarai nai haasuthyo.. ma yeuta asal nepali nagarik huna ko nimiti prachanda lai jhundayera tyesko hatya garne prayash najik ko bhabisya ma garne chu ra malai lagcha yahan haru darsak le pani mero yesh shubha karya ma madat garnu hunecha bhanera purna aashae rakheko chu! mero mission ma shree osama bin laden le pani purna sahayog garne aswasan dinu bhayeko cha..dhanyabad !! Jai Nepal 😀

  28. bujauna bujhyo bhani bancha aafule matra bujhyo bani chahi thaha chaina somaliya jasto chahi sure huncha
    aba somaliya jasto ki nepal jasto do it

  29. awesome article…………..wow wat a dream………god bless may the dreams come true……….malai lagcha yo article layera prachandaji lai dekhaunu parcha……….uha ma kehi himmat aaucha ki….khali gaf garera hidnu bhayena prachanda ji ………….aba des ko lagi kehi garne bela aayo……..i think all the nepalese should join hands and support mr prachanda and and maoists to build a new nepal

  30. yaa its possible my frends…bikas ko charaan suru hunalai tyo koshiko thotro pul bhatkiyo ani tyaha dekhi suru hunchha nepalko bikash..i m sure that PRACHANDA can change nepal bikash hunchha …best of luck PRACHANDA u can do it…….

  31. i think mr prachanda most look this photos and just start to do the work of building new nepal right now…prachanda ji gaf matra garera hidne badni chodnu paryo…aba kehi kam gane ho ki afno country ko lagi………yedi nepal ma kehi garne ho bhane prachanda or maoist le garcha ….no one other can turn this beautiful dream into reality other then maoist

  32. manoj gajurelko photocopyko 1 part naya nepal heriyo.aba arko part hernako lagi k garnehola?kasaile jankari diye ramro hunethiyo.ani yo sarai ramro 6.gajurellai chor lekhak bhanne mitrale bhannuparyo ki himalko kun issuema riturajle yo lekh lekheka thiye?yedi gajurelle pani jawaf dinuparyo coreko ho ki hoina?hari

  33. only embellished thought and way to earn money!!!!!!!you are a cunning perso mr.gajurel!!!!!!you know the perfect way to be popular and incash the emotion of the mob!!!!!!!your mocks are for mob alone!!!!!!!

  34. why we are always wish to be western type deveploments? we can make our nepal by our own tradition. we don’t want 150 stroy building. we want one stroy, but happy. we can’t never be like this. but we can be happiest country. doesn’t need to be western? you can some of countries in world where there is their own deveploments. they don’t have copy deveploments.
    think about it. we can start with new vision. our mind still thinking wrong way deveploments. let’s think about it.

    [email protected]

  35. खै नेपाल १० बर्षमा त होइन अबको १०० बर्षमा पनि एस्तो होला जस्तो मलाई चाही विश्वाश लाग्दैन है गजुरेल दाई .

  36. चोर लेखक!

    यो लेख १० बर्ष पहिले ऋतुराजले हिमाल खवर पत्रिकामा लेखिसकेको हो|

    गजुरेलले त्यसबाट चोरेको हो र त्यसलाई गणतान्त्रिक सपना बनाईदिए|

  37. just i hope let it come true but i pray to lord to bring our nepalise drem true and faith.it depends on the political leaders hand?

  38. Hello Manojji,

    Really it is fantastic dream and lets hope this dream may come true in coming 10 years. If we start our culture of doing hard work, it will be possible in future though it may take 20-25 years too. I was in out of the world while I was seeing the video. The concept are also the suggestion for the planners of Nepal. Thank you!

    Bikash Tripathi
    Colorado, USA

  39. udeshya k linu.. udi chunu chandra ek.. dherai le bhane yaha.. tara yo nai sahi ho….dhanyabad umeshji yo post gareko ma.. ra dhanyabad manojji yesto sukhad sapana dekheko ma… mero bicharma yo sapna awasya pura hunecha…. hami nepaliharu aaba dherai nai parivartan bhai sakeko chau…… hiroshima ko example liye huncha.. kasaile socheko thiyena hola… atom bomb pachi ko desh yesto huncha.. ani hamrai maobadi dai bhai harule k socheko thiye ta.. 10 barsha mai uniharu satta ma aauchan… prachanda le pani shuruma sapana batai shuruwat gareka thiye…. tyati bela tyo prachanda ra kehi hath ma ganna sakne haruko matrai sapana thiyo… tara yo ta hami sampurna nepali haruko sapana ho… ani kina pura na hola.. aasa garau yo sapana lai pura garna maile pani kehi sahayog garna saku… natra maile ni kalo jhanda dekhaunu parla dus barsha pachi desh ko lagi kehi garna sakina bhanera….
    shree pashupatinath le hami sabai ko kalyan garun……….
    jai nepal………

  40. “Udesya ke linu udi chhunu chandra ek” this saying was like a joke at that time when poet Laxmi Prasad Devkota said.But no longer the saying became reality.Vanuu to matlab “No thing is impossible in the world” Nepali can do the above said imagination, so lets hope for better and bring these dreams in reality. Thanks Manoj Ji for for optimist imagination.

  41. IF ever this thing happens in Nepal.. Then I can guarantee all nepalese people who are abroad now will go back to Nepal…All nepalese people I mean each and every single nepalese..Jay Nepal

  42. हो यस्तै सपना बांद्दैछ प्रचन्डे, सपना नि रेअलिस्तिक हुनु पर्‍यो नि। १० बर्ष त हैन तर २५ बर्षमा चाहिन नेपाल यो भिडियोमा देखाएको जस्तो हुन सक्छ तर एस्तो अल्छिका पोकोहरु हुँदा कसरी हाम्रो सपना साकार हुन्छ?

  43. well……This is only imagination and hypothatical things which we have dream for after 10 yeara.
    Nothing change will be here.
    we will see some of maoist leder will make new building in Ktm.
    They will make bank balance,
    their son and daughter will be in Europe and America.
    People will be more poor.
    Many young people will be in Arab, India, Afganstan, Ireq,
    There will be new employment in Pakistan when American new persident Barak Obama will Attack to find out taliban and Al kayada.
    many people will be Unemployee
    In Tarai there will be many people dai every day, may be they will demand as we have to be a part of India. and india will be support their demand.
    King Gayandra will be a member of Parliyament with the support of Maoist.
    Paras will be in any of high post,
    Girija Prasad Koirala will be in haven or Hell ?
    in Nepali congress there will be big discuss for the ledership or persidential post.
    Some of Leader of Nepali congress will go to Gayandra saha to request to become a king again in Nepal. without king Nepali congress can’t be success, they will realize it.
    UML will be much smaller then now.
    Maoist will become 2 party…..one will be in Government and other will be try to fight again….with the suport of Tarai’s smalla parties.
    Nepal will not be change anythings………..will be crisis more and more in every sector……it will be much harder then now……people will be frusted with Maoist and other Political party…..may be they can Demand for restablished of Monarchy in Nepal. UUF…..My Nepal will be terrible…….
    If America will attack in Pakistan……Osama bin Laden and taliban leader could come in Nepal……..then …??????….Maro Nepal ko AAkas ma American Uddapoth biman bata mobm bari……ma yesto dhakna sakdaina pravu…….tho bhanda paila…maro mirtu hos…malai yo…..daknu chaina………..uff…..maro Nepal……Maro Nepal……Bachi Rahos…….chaidaina saya talla ko bulding….chaidaina…purba pachim train…bas bhaya ni pugchha baba…..bato banau…pull banau…..phalau phulau…….sasta sapana nabada…..
    aba thha ati bho……

  44. मनोज बन्धु को कल्पना, समग्री र प्रिजेन्टतसिओन साह्रै राम्रो छ दश बर्ष भित्र त्यस्तो नभय पनि मनोज बन्धु को एस फोटोकोपी ले केही मात्रा मा नेता को घैटो मा घाम लाग्ने छ.

  45. amerika le 1 yr ko afno budget nepal lai diyo bhane chai banla 10 yrs ma. natra 100 yrs ma pani possible chhaina. tyo mathiko harek building could cost more than a billion dollar. aba cable car, railway, ani aerocraft manufacturing ko ta kurai nagarau. ani nahar banayera port banaune re. very good joke. samundra lai nepal lyaune.

  46. Imagine there’s no heaven,
    It’s easy if you try,
    No hell below us,
    Above us only sky,
    Imagine all the people
    Living for today…

    Imagine there’s no countries,
    It isn’t hard to do,
    Nothing to kill or die for,
    No religion too,
    Imagine all the people
    Living life in peace…

    Imagine no possessions,
    I wonder if you can,
    No need for greed or hunger,
    A brotherhood of man,
    Imagine all the people
    Sharing all the world…

    You may say I’m a dreamer,
    But I’m not the only one,
    I hope some day you’ll join us,
    And the world will live as one.

    “uddeshya k linu..udi chunu chandra ek. More importantly ,Sarve bhawantu sukinaha,sarvesantu niramaye,sarve bhadrani pasyentu, ma kaschide dukha, bhag jana”

  47. HAHAHAHAHAHA……
    O my god,
    is that dream of our nepal!!!!!!!!!
    thanks for nice dream i want to worship to god piz teach to our poltician partys & leaders specially for girija babu.
    thank you very much
    all the best our NEPAL.

  48. yo hami sabai nepali le dekheko sapana ho. yasle mero yeti samma hridaya chhoyo ki tyasko bayan pani garna sakdina. Ma aaja jun desh ma chhu, tyo desh kunai bela mero desh nepal jastai thiyo, tara aaja tyo maile kalpana gareko mero desh nepal jastai chha. Galti neta ko haina, galti hami nepali ko ho. Hami ashikshit bhanchhau, tara hamrai agadi hamro deshlai balatkar garna chhod dinchhau. Hijo mao badi samasya thiyo, aaja madheshi samasya chha. Jata gae tyatai swatantra rajya chahiyo re. Milera desh banau bhanne janabhawana harai sakyo. Alikati padheko ra khutta chalna sakne bidesh gai sake, aba deshma nikamma neta matrai banki chhan. Heraun, hami nepali ko kati samma parikshya lina khoja hun yi neta le. Jaba ati hunchha, taba nepali janatale ti sabai netalai tundikhelma lyaera kalo moso dalnechhan. Taba hami bhannechhau, aba ati bhayo, bho aba hamilai neta seta chahindaina.. party sarty chahindaina… Jaya Nepal!

  49. It is possible, First Goverment provide Opportunity all young generation for job . Now there is no young generation for development country . this article have to see all leader who are leading new Nepal .

  50. प्रचन्ड ले यो लेख पढ्नु हुन्छ या हुन्न। पढ्नु भएमा राम्रो हुने थियो। शायद यस बाट सरकारको भोलिको बिकास को लक्ष्य लाई सुझाब पनि मिल्ने थियो कि? सबैले लागेर, मिलेर काम गर्ने हो भने यो दिन धेरै टाढा छैन। हामी आफ्नो तरफ बाट सक्ने मद्दत गर्न सधैं तयार छौं।

  51. यस्तो अन्तर्वाता लिने दिन सपनामा आउछ!
    यिनी हरु को चाला हेर्दा!
    थोरै मात्रा नैतिकता यि नेता हरु मा बाँकी छ् भने अर्कै कुरा!
    सम्विधान को स लेख्न त यात्राो महाभारत खेल्दैछन/

    विनोद, धरान

  52. यो सपना देखेर मलाई एउटा नेपाली गाईड र जापानीज पर्यटकको कुरा याद आयो ।

    जापानीज पर्यटकलाई नेपाल देखेर एकदमा मनपरेछ क्यारे अनी उसले आफ्नो नेपालीज गाईडलाइ भनेछ ।

    हेर तिमिहरुको नेपाल हामी जापानीजलाई दिएको भए दश बर्षमा तीमीहरुको नेपाललाइ हाम्रो जापान जस्तै बनाईदिन्थे ।

    नेपाली गाईडलाई झोकचलेछ क्यारे उस्लेपनि भन्दिएछ ।

    हेर तीमीहरुको जापान हामी नेपालिहरुलाइ त दिएर हेर, दश बर्ष त के !!! पान्च बर्षमा तीमीहरुको जापानलाइ हामी नेपालीहरुले जापानलाई नेपाल जस्तै बनाईदिनेछौ बुज्यौ भनेछ ।

    चुनाब नै नगरि सत्तामा बस्ने दाउ होकि !!! सन्विधान लेख्नु कता कता हो कता, टाइन तुइको अस्वासन मात्र बाडेर बसेछ ।

    Navin

  53. अती राम्रो कमेन्ट लेख्न्नु भयछ
    शील ढुङ्गा त प्रख्यत हुन्छ तर
    दस बर्ष पछीको नेपाल ।।।।।? यस्तो हुन्छ र ?
    कुनै बच्चा को जोक जस्तो ,
    सपना देख्न्नु कुनै नराम्रो हैन तर
    दिउसै सपना देख्न्नु चै पक्कै पनि
    राम्रो भने चै हैन नि कि कसो ?

  54. everything is possible in the world,it means to say that we might have to see in our country like that situation one day.

    keep it up bro

    Min Gurung
    U.K

  55. गजुरेल जी,
    यदी तपाईं ले भने जस्तै भय त हुन्थ्यो नि
    तर के गर्ने तपाईं क यो सबै सपनाहरु अबको
    दस बर्ष पछी शील ढुङ्गा जस्तै हुने होल के गर्ने ?

  56. kamai nalagne kalakarharu aaruko khilli udauna bahek aaru ke nai janeka 6n ra kam nalagnr bokaharu.krhai sujab ra idea 6 bhane dina saknu nee baru yesta waeghat kura lakhnubhanda ta.des yestai gadhaharule garda nai bigreako ho huna ta.

  57. Awesome!! Wonderful!!! Am so glad to read this article..
    Well, I wish that would ensue with in 10 years

    Good luck!!

  58. मन छुने अन्तर्वाता को लागि कम्रेद प्रचन्ड (मनोज गजुरेल) र पत्रकारको भूमिका म रहनु भयका श्री कृष्ण सिम्खदा को प्रस्तुती निकै मार्मिक लगेको छ । ध्यानबद तपाईं हरु लाई आउँदा दिन हरु मा नै यसरी नै समाज का कुसन्स्क्रित लाई यसरी नै बङ्य गर्दै जानु होला ।

  59. Very nice article Monaj ji, I loved the pictures but this is just your dreams.itis nice to have sweet dreams but when you wake up…. everything has gone.
    Not just in 10 years,it is not going to happen in Nepal even in next 100 years.
    K. Achaarya
    London

  60. सबक सरकारले पाउनु पर्छ भन्नेमात्र होइन सबक हामी जनताले पनि पाउनु पर्छ । सरकारको मात्र कम्जोरी ठान्न खोज्नु चनाखो कौवाको नाकमा गुहु भनेझै भएन र । सरकार लाई कम्जोर बनाउने खोज्ने शक्तीहरुको भूमिकाको कमेण्टको कुरो एकदम कम देखियो । एउटा उद्दण्डले आज कति कति जनालाइ कुनकुन ठाउँमा धोका दिन सफल भएँ भनेर आफ्नो बहादुरीको मूल्याङ्कन गरे जस्तो लाग्यो । सरकार नबन्दै हामी प्रति पक्षमा बस्छौ भन्दै सरकारको गोडाकाट्न तम्सीने सम्बिधान निर्माणमा ढीलाई भयो सरकारलाई दबाव दिन प-यो पनि भन्ने। यो फोटो देखाउनु प्रतिपक्षको हनुमानले गरेको ब्यबहार जस्तो लाग्यो । जनता भन्छ जो जो राजनैतिक अपराधी छन तिनि पुराना खवासहरुलाइ कार्बाही नगरे सम्म देश र जनताको भलो हुने छैन । जब पुराना भ्रष्टाचारीलाई कठघरामा उभ्याइ दिनुहुदैन तबसम्म्ा नेपालको यो सो गरेको चित्र जस्तो चित्र देख्नपाउने छैनौ ।

  61. yadi hamro nepal 10b ma nvae 15b mai yasto vaide ko va e nepali janta kati khusi hunthe/ Ra aafno matrbhumi lai chhadi khadi(gulf) tir pasnu pardain hola. hami le ta du:kh garirahe 6au hamra 6ora 6ori le ta du:kh paeedai na hola

  62. अग्रगामी सपनाका सर्जकलाई लालसलाम !
    उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक !

  63. मनोज जू लाइ ज्ञात हून लागेको होला की भबिश्य माँ माओबादी ले चुनाब गराउने छैनन भनी.

  64. Dream dekhnu naramro kura hoina….tara……desh ko ganatantra aye pachi ko situtaiton herda kahile kahin nightmare dekhincha……..I hope my nightmare is just a nightmare and Manoj gajureji ko sapana bholi bipana hunecha….

  65. khai yesto dinpani aaula ra nepal . heraun soche jasto vaidiye ta hami kina yesari bides aaunu parthyo ra hoinra. j ma god sanga pryathana garda chu ki yestai vaidiye hunthyo. k garne nepal sabai gafai ta ho kam hundaina kya re.

  66. I just remember an inspirational quote “DREAM THE IMPOSSIBLE AND MAKE YOUR DREAMS COME TRUE”. If our political leaders begin to think beyond self-development and we all Nepalese join our hands together, we can make make IMPOSSIBLE to I-AM-POSSIBLE.Development and changes need madness to some extent. If people weren’t mad about to fly decades ago, to reach to another world would just be a dream.

    If not 10 Years then 20 years but lets make it happen.

  67. really marvellous article!!!!!
    i wish if my motherland nepal would be like that in next 10 years but its only possible when there nobody will be blind to see it.

    Unfortunately the leaders of our country are all blind so how could they see this new nepal??????

    wake up!!!! wake up!!!! wake up!!!!

  68. THERE IS AN ENGLISH SAYING:

    “DON’T MAKE CASTLE IN THE AIR”

    AND THE ARTICLE JUSTIFIES THE FOLLOWING STATEMENT:

    “MAKE CASTLE IN THE AIR; IF U DON’T, THEN U WONT BUILD IT ANYWHERE”!

  69. Ek dum bakwaash. 10 barsa ma ke 50 barsa ma pani hudaina. herdai janush. ma hopeless huna khojeko hoina. ahiley ko rajnitigya ko mana-sthiti ma yesto huney sambhawana bilkul chaina. Birodh, chakkajam, a-sabhyata janta. Yo kura bilkul sambhav chaina. Dukha laagcha yesto vanda.

  70. I have read this type of article some 6-78 yrs back in Himal Khabar Patrika, It was of Year 2070 BS and Manisha Koirala was PM of Nepal.

    Anyway, lets start dreaming, start working and make it happens.

    Best of Luck to all Nepalese

    Pratik

  71. It was good to imagine Nepal in such prosperous condition even though we should realise the bitter truth we will never see this happen…at least in this life!!!!

  72. “Chance Favors Prepared Mind”
    Louis Pasteur (December 27, 1822 – September 28, 1895) was a French chemist and microbiologist

  73. पर्या छैन ती बिदेसिहरु हाम्रो देशमा आएर काम गर्न ।

  74. Manoj Jee, great virtual interview and photographs. I’m impressed with your imagination. We hope, It will be turned into reality but current political leaders, Beurocrats and people’s concept……doubtfull.

    ********************
    Taku, Palkhu, Gorkha
    **********************

  75. यस्तो भयो भने त हाम्रो देस पनि धनि देस माँ पर६ र दस बर्समाँ यस्तो होस भने सोचछु

  76. Technology ko bikasle yeti kaam garna dus barsa pani kurna pardaina tar NETAharu ma desko maya hunu parcha.Ahile ko jasto nitiharu,mantriharuko talab badhaune,telko vau ghataunda gas mattitelko vau formality ko lagi ghataune,motayeka RAJSWA ka karmachari lai jhan talab subidha bhadhaune ra GARIB lagyat janata lai PRAHAR garne kaamle ulto sanket matra gardcha.jun jogi aaye pani ustai…………………………………..

  77. I had read this article with same photo thrugh chain mail. But in that article name of the author was missing. I am pleased to know that this is a creation of veteran Manoj Gajurel

  78. सपना देख्नुपर्छ ,अनि मात्रै अगाडि बढ्न सकिन्छ ।
    सपना देख्नछोड्नुहुंदैन। आशा गर्छु ,सपना पुरा होस् ।
    सबै मिलेर काम गरे अवश्य पनि सपना पुरा हुन्छ ।

  79. We should forget to see such dreams with these politicians (Congress, UML, UML(Mao) etc etc…]. Till these politicians are working in govt and active, we have to wake up with the news somewhere banda, strike, raising price etc and sleep with counting the death in accident, murder, or in some other case. Instead of single development, it will push our country to become like Somalia. This is a bitter truth in NEW NEPAL.

  80. हामी नेपालीको भाग्यमा त्यो दिन कहाँ ?
    अब को १० साल पछी त्योबिचको कुनै एउटा मात्र सफल भये पनि आफुलाई धन्य मान्नेथिए

  81. खुशी लाग्यो atleast हामीले अब बिकासित हुने सपना त देख्न थालयौनी अन्यथा १,२ बर्ष अगाडि सबै को मुख मा मात्र शन्ती थियो । सबै नभएपनी भिडियो मा देखाएको केही त पुरा हुन सक्छ in ten years time.
    yorajan
    usa

  82. सपना पुरा हुने र न हुने आफ्नो ठाउँ मा छ तर सानो ठुलो सपना चाँही द्ख्न छोड्नु हुन्न यो सपना लाई पत्रकार महोदयहरुरे प्रतेक मदियमा पुरौनु पर्छ माइ संसारमा आली ढिलो नै आयो यो सपना नेपाल भित्र छपिने प्रतेक पत्रीका हरुको हेद्लैन नै बन्नु पर्छ अनी मात्र नेताहरुको नाक्मा दियलो बल्छ नत्रत जल्पान र मिटिङ अनी भात्ता पक्ने गोस्तिहरु बहेक वेबसाईट खोलेर पढ्ने फुर्सद नाइ कहाँ हुन्छ र सची माथि का कमेन्ट हरु सबै बुझे मैले तर सुकर्मजी को यो सम्क्च्य भनेको के हो बुझिन नि !!!!!

  83. जे वये पनि यो सपना पुर होस् भन्ने पसुपती नाथ सम्क्च्य प्रर्थन गर्दछु

  84. ओहो मलाई त साह्रै खुशी लाग्यो ,हम्रो देश दस बर्षमा यती धेरै बिकसित हुने नै हो भनेत म भोली नै नेपाल फर्किन्छु तर यि सपना जस्ले देखाएका होउ तिमीहरुले यि कसम तोड्न पाउदैनौ। अब यि कसम तोद्ने हरु लाई चोक म लगेर सुली चदाउन पर्छ। मेरो देश मलाई प्रान भन्दा प्यारो छ। कमल रिजाल ,sydney,अष्ट्रेलिया

  85. र मैले यो पनि सोची रहेको छु कि, अब नेपाल टुक्रिएर फेरी पृथ्वी नारायण शाहको पाला को भन्दा अगाडिको स्थितिमा जानेछ र त्यस्लाई यकिकरन गर्न फेरी एक नयाँ पृथ्वी नारायण शाह आउने छन।

  86. दश बर्षमा हैन ५० बर्षमा नेपाललाई यो स्तिथिमा पुर्याउनु सक्यो भने हाम्रा भाबी पुस्ता लें त हामीले जस्तो बिदेसिनु पर्ने बाद्येता त आउदैन थियोकी ??????????????????

  87. कुकुर त महान प्राणी हो,जो सधैं घर र मालिक प्रती बफादार हुन्छ । तर नेपालका सासक र सरकारी कर्मचारीहरुलाई के भन्ने ? जस्ले सधैं देस र जनताहरुलाई बलत्कार गरिराखेका हुन्छन। अनी यस्ता सासक र कर्मचारीहरुले दस बर्षमा त्यस्तो देस बनाउछन भनेर,म कसरी कल्पना गर्न सक्छु ? मलाई त पृथ्वी नारायण शाहको पालाको नेपाल नै ठीक थियो। अहिले पो देस कहाँ टुक्रिएको छैन र ? भाषा,लिंग, बर्ण,धर्म, जात आदी आदी

  88. नेपालका नेता भनेको राक्षेस हुन,राक्षश हरु बिध्म्सकारी हुन्छन। अनी बिधम्सकारीहरुले देस बनाउलान भनेर कल्पना गर्नु त केबल हाम्रो मुर्खता मात्रै हो। राक्षस् आँफै कहिलै पनि अघाउदैन अनी कसरी बनाउछ देस।

  89. दस बर्षमा यस्तो नेपालको कल्पना गर्ने हो भने, अहिलेका नेता हरु सबै लाई जेलमा हालेर साहित्यकारहरुको हातमा देशको जिम्मा लगाउनु पर्छ।

  90. यूरोप को कुनै विद्यार्थीलाई अब को दश वर्शमा तिम्रो देश कस्तो हुन्छ भनेर सोध्यो भने उस्ले रोबोट, उड्ने गाडी हरुको कल्पना राख्दछ

    हामी अझै दश बर्ष पछी पनि केबुल कार मै झुन्डिने सपना देख्दछौ

    आफ्नो कल्पना लाई अली अगाडि सारेनौ भने, प्रगती भये पनि, हाम्रो देश अहिले पनि पछाडि छ, र अब को दश बर्ष मा पनि पछाडि नै रह्नेछ

  91. yo interview chai Mr Prachanda lai jasari pani dekhaunu parcha ani sabai Nepali haru le pani hernu parcha ra tes tarfa kam garnu parcha yo din aauna sakcha na aatinus

  92. कर्णालीबाट ६०००० वाट हैन ६०००० मेगावाट भन्दा मिल्छ । रमाइलेा छ ।

  93. Good Works and good dream Manoj jee. lets pray together that our motherland become same as you dream.
    all the best, really a appreciative and encouraging works.
    with regards
    santosh pandey
    Melbourne, Australia

  94. मनोज जी को सकारात्मक सोच र सकारात्मक कल्पना राम्रो हो . यो भन्दा पहिले पनि मनोज जी को यस्तो हवाई कल्पना पढ्दा रमाईलो लागेको थियो . नेपालमा यस्तो संभावना खोज्न सकिन्छ तर हामीले पहिले बांदर प्रबृति त्याग्नु पर्छ .
    यो हवाई कल्पनाको पहिलो गल्ति एउटा हो, जो सताको छ अर्थात प्रचण्ड नै किन लगातार १० बर्ष देखि प्रधानमंत्री हुनु पर्यो ?
    गणेश गोले

  95. It is really great artical . We saw world like that but we just think Never will happen in nepal . Hope our situation will be like that soon . All political leader will read this article and think few minute about the country .

    Ramesh

    Virginia
    USA

  96. dhanyawad umesh sarai ramailo video rakhnu bho….monaj ji ko yo kalpanik video tesko ko atleast aadi bhaye pani pura hoss…..’-)

  97. Yasto din nepal ma kahile aaudaina. Kasari des bikas garne bhanne tira lagnu kata ho kata, nagarpalikako naam paribartan, bhayeko salik bhatkaune, yasto kaam garera des kahile bikas hola? Nepal bikas bhayera somaliya chai pakkai huncha.

  98. यो सम्पूर्ण नेपालीको सपना हो, सपना नै नदेख्ने हो भने पुरा हुने कुरै उठ्दैन, राम्रो सपनाको लागि धन्यबाद तथा सपना पूर्ण होस् भन्ने कामनाका साथै त्यसको निम्ति आफ्नो तर्फबाट समेत सकेको गर्ने बिस्वास दिलाउन चाहन्छु।

  99. Fantastic, awesome. If we see Nepal as you anticipated after 10 yers that would be the great victory of Nepal and everybody would think proud to be Nepali. I think after 10 years american and european encounter difficulties to get entry visa to Nepal.

  100. I am very impressed with the article or satire. Although it is almost impossible to get that kind of situation Nepal in next 100 years. I would like to appreciate the author for the message that he wanted to give all the politicians and people.Remember that imagination is the first and very important step to begin any great work.
    Awesome job !!!!
    Jayami

Comments are closed.