के छ सर्वोच्चको फैसलामा ?

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा लिएको शपथलाई सर्वोच्च अदालतले किन संविधान अनुसार छैन भन्यो ?

सर्वोच्चले कुन आधारमा यो फैसला गर्‍यो ?

फैसलामा उपराष्ट्रपतिलाई पुनः शपथ लिन भनिएको छ कि छैन ?

उपराष्ट्रपतिले किन यो फैसलालाई कानुनै नबुझेकोले गरेको पूर्वाग्रही फैसला भनेर भने ?

आखिर के छ फैसलामा त्यस्तो ? आउनुस् पढौँ, सर्वोच्च अदालतले उपराष्ट्रपतिको शपथबारे गरेको फैसलाको पूर्ण विवरण।

राष्ट्रपति समक्ष शपथ ग्रहण समारोहमा अनुसूची-१क को देवनागरी लिपिको नेपाली भाषाको
व्यहोरा नपढीएको अवस्थामा सही गरेको भन्ने भनाईबाट उपराष्ट्रपतिले २०६५।४।८ मा हिन्दी भाषामा राष्ट्रपति समक्ष लिनु भएको हिन्दी भाषाको शपथ माथि उल्लेख गरिएका कारण र आधार समेतबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६झ -२) एवं अनुसूची-१क प्रतिकूल हुनुको साथै नेपालको अन्तरिम संविधान, २०६३ को भावना विपरित भै संविधान अनुकूल देखिन आउँदैन । यस्तो संविधान विपरित कार्यले संवैधानिक मान्यता पाउन नसक्ने हुँदा २०६५।४।८ मा उपराष्ट्रपतिद्वारा गरिएको असंवैधानिक शपथ उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ ।

संविधानको धारा ३६झ -२) बमोजिम शपथ लिए पछि मात्र उपराष्ट्रपतिको कार्यभार सम्हाल्नु भनी परमादेशको पनि माग गरेकोमा उपराष्ट्रपतिले २०६५।४।८ मा हिन्दीमा राष्ट्रपति समक्ष गर्नु भएको शपथ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३६झ -२) एवं अनुसूची-१क प्रतिकूल एवं संविधानको भावना विपरित भएका कारण उत्प्रेषणको आदेशद्वारा बदर भएको अवस्था छ । निर्वाचन, मनोनयन वा नियुक्त जुनसुकै व्यहोराद्वारा पूर्ति हुने पदमा निर्वाचन, मनोनयन वा नियुक्त भएपछि शपथको कार्य सम्पन्न भएपछि मात्र कार्यभार सम्हाल्न योग्य मानिन्छ र यो विन्दु आई पुगे पछि पनि शपथ लिने नलिने कुरा व्यक्तिको इच्छामा भर पर्दछ ।

निर्वाचन, मनोनयन वा नियुक्त पछि संविधान वा कानूनले अनिवार्य गरेको शपथ नलिई पद त्याग गर्न सक्दछन् र शपथ नलिई पद त्याग गर्न त्यस्ता व्यक्ति स्वतन्त्र रहन्छन् । कानूनले शपथ लिनै पर्छ भनी बाध्य गर्न सक्दैन । शपथ गर्ने कार्य कानूनले बाध्य गर्न नसकिने व्यक्तिको इच्छामा भर पर्ने कुरा देखिदा यस्तो कानूनले बाध्य गर्न नसकिने कुरामा शपथ लिनु भनी परमादेश आदेश जारी गर्नु उपयुक्त देखिन आएन । शपथ बदर भएको अवस्था हुँदा नेपालको अन्तरिम संविधानले व्यवस्था गरे बमोजिम शपथको प्रक्रियालाई अगाडि बर्ढाई उपराष्ट्रपतिबाट लिईने शपथलाई संविधान सम्मत एवं विवादमुक्त राख्नु आवश्यक हुन्छ । त्रुटी सुधान कहिले ढिलो हुन्न । उपराष्ट्रपतिबाट संविधान सम्मत तरिकाबाट शपथ लिने कार्य सम्पन्न हुनेछ भन्ने यस अदालतको विश्वास छ ।

पूर्ण विवरण तल पढ्नुस्। दायाँ छेउको पहिलो लहरमा रहेको अन्तिम बटन थिचेर तपाईँ फूल स्क्रिनमा यो कागजात पढ्न सक्नुहुन्छ।

Supreme Court Decision to nullified VP Parmananda Jha’s Oath

42 Comments

  1. we have to respect supreme court decision , if any one ignore it , he is not eligible to sit on the chair , if jha ignore it please kick him from his back and took him in india

  2. Nepali Daju haru, jati birodh garepani kehi hune wala chaina, Terai almost India ko ho,Ekdin Janamat Sangraha garchan terai ko chor haru saab India sanga milne bhanchan, kine bhane saampurna subida haru india bata sasto cha, chaye khadena hosh chaye gadi hosh. India ko target bhaneko sirf terai ho, Pahad ko matlab bhayena kina bhane it plays a boarder betwn china and India
    Pahad bhaneko sirf limbuwan, Khumbuwan, Ktm bhaneko newar ko Bahun ra chettri ko kehi ni chaina koi ni chaina, saab jana ko target baun chetrri, la thikai cha nepali janta haru chadai nai Jana Mana gauna suru gara

  3. उत्तर तिर जस्तै दक्षिण तिर पनि खुला सिमाना ब्यबस्थित गर्नु पर्छ त्यसपछी सायद नेपाल को धेरै जस्तो समस्या समाधान हुन्छ. छिमेकीको नियत राम्रो भयन भने धेरै हेल मेल गर्नु अनुचित हुन्छ / सच्चा नेपालीलाई न भाषाको समस्या न परदेशको / नेपाली नागरिकताको प्रमाण पत्र हुदैमा सबै नेपाली कहाँ हुने रहेछ /

  4. Supreme Court is totally WRONG. KTM Government never respects n accept madhesi n their cultures n language. Hindi is madhesi language. We need it n now we know the way of taking our rights. I give thanks to SC giving decision on right time. You people just see the development in politics now. This decision will favour Madhesi. Eiither PM Madhav will be failure or it will be written constitution legally.

  5. यो प्रकरण छोट्करीमा भन्नुपर्दा उपराष्ट्रपतिले आफ्नो धोति फुकालेर अहिलेको दल लाइ लगाई
    दिएको जस्तो लाग्यो । सेनाप्रमुख को प्रकरण पुरानो सरकारका काम कार्बाही लाई बदर भ्रष्टाचारी हरुलाई पर्ुनर्बहाली राष्ट्रपतिको बिवादास्पद निर्ण्र्ाायी सब असक्षम राजनितिको परीणामले नै कानुनको धज्जी उडाउने मौका लिएका हुन । यीनी बिरालो र दल मुसा अथवा अहीलेको सरकार । ढुकेर बसेको कालो विरालो को नजीक गएर आफ्नो मुसे बानी देखाउन खोजे सबै अंङ्गहरु चुडालिन्छन् ।

  6. झा ले म नेपलि हो भने कुर भुलेर यौट पर्देश् को मात्र कुर गरेरा हुन्छ र हिन्दि भनेको त भारात् म बोलिने भासा हो नि त यदि उन्ले सकारात्मक् तरिका ले मदेसि लाइ हक् दिलाउछु भन्ने सोच् ले गरे को भय मैथुलि मा पनि त सपथ् खना सक्थे नि त

  7. Good decision by the supreme court. The politicians now think they are above law and can do anything they want.

    Now the oath of Prachanda and MaKuNe should also be abolished. Prachanda took oath by people instead of by god and MaKuNe skipped it. If they don’t want some part of the oath then they should change it beforehand. They can not change it during taking the oath.

  8. Hello frimeds.

    On what ground mr Jha claims he is vic president. From yeatrday we have no VP. If you think you can divide us with this Madhesh slogan plase go to India and start campaign fopr Hindi stste.. We are not Madehse neithe pahadi. We are All Nepali. Don’t play with the public sentiment. Nepal deos not belong to any particular ethnic groups we all are equal. And please respect the law and decision made.

  9. nepal is back only because of we people..we never discuss on the fruitful and scientific matters, always meaningless discussions..let him to take oath in any langauge what he likes…but important thing to be considered that whether he has respect towards Nepal and nepalese people or not. If not, he doesnt have any rite to stay at that prestigious post….dont quarrel among ourselves saying pahadi, madhesi (dhoti), tharu etc etc…..we have to respect each other….we need honest politicians, diplomat bureucrats regardless of their race.. and language..
    Komal Sharma
    nepali

  10. If we want to develop the nation, this is not way to fight in this stupid issue..let him take oath in Hindi, Maithili whatever…if we are getting a gud result from the post..it’s okay for the nation…language should not be issue for this big discussion..
    But important thing is that he should repesct the nation and nepalese honestly..if not, he doesnt have any right to stay at the prestigious post of VP.
    Nepal is back and going back day by day because we people fight among ourselves and the reason..pahadi, madhesi,tharu etc…let’s be together and do whatever the nation required…..before blaming to others we have to looks ourselves….

    Komal Sharma
    Nepali

  11. No way man such person cannot be vice-president.
    To have such responsible post one should have Nepalese attitute I mean love for the nation and love for the language. Even being in US we speak Nepalelse language inspite of speaking english language. And Mr VP is being in Nepal translate nepalese language into Hindi. It’s a sameless matter for country.
    To have respected post one must have nepali heart.

  12. hami haru hindi bhasa ko ta sarhai aginst ma kura garchhau, tara hindi serial naheri, hindi movies first day first show naheri kati paya nepali lai ta bhat nai pachdaina. yata tira pani dhyan dine ki??

  13. हिन्दी बोल्ने हिन्दूस्तान जावो।

  14. हिंदी भासा कसैले मेरो मात्री भाषा हो बोल्छु भन्दा किना बोलन नपाउने , अरु रास्ट्रीय भासा जस्तै भएन, की ता खाली एउटा नेपाली माँ मात्र हुनु पर्यो नत्र भने हिंदी माँ किना नपाउने, यसमा कुनै तुक छैन, संपूर्ण नेपाली ले बुज्ने नेपाली माँ मात्र सफत गर्ने नियम बनाए ता समस्या नै भएन, आफ्नो भासा टिक अर्कोको बेठीक भन्न पादैना/ अमेरिका,ऑस्ट्रेलिया माँ कती जाती छन तर अंग्रेजी माँ सफत हुन्छा/

  15. Master Vice president when you were judge in that time which language you used to speak and write now how could you speak that you can not understand nepalese language how could you change your voice? This is your system or custom.s this not a shame?

  16. असम्बैधानिक काम लाइ संबिधान संसोधन गरेर संबैधानिक बनाउने रे????????????????????

  17. उप रास्ट्रपति परमानन्द झाको शपथ र अदालतको फैसलाले नयाँ राजनितिक संकटको संकेतगरेको छ। मधेशवादी दलहरुले यस फैसलालाई आफ्नो प्रतिस्था सँग जोडेर हेर्न थालेको छ। यो फैसला उप रास्ट्रपति परमानन्द झाको मात्र मामला नबानाएर मधेशकै मुद्दा बनाई पहाडियाहरुको राजनितिक हैकमको रुममा हेरेर राजनितिक रंग दिने दुचेष्टा गर्ने प्रयास अवस्य गर्ने छ। राजनितिक द्वेष र भाषालाई आफ्नो मुक्तिको आन्दोलनको रुपमा लियो भने देशहरु संकटग्रष्त हुने छ। मधेशवादी दलहरुले आस्थाको रुपमा यसलाई लिनु र कुनै पनि संस्थापन पार्टीका मेधेशीनेताको भनाई नआउनुले पनि अबको राजनितिको रणनितिको बाटो देखाउन्छ।

  18. अहीले संबिधान संसोधन गरेर तेतिखेर लिएको सपथ कसरी कानुन सम्मत बन्छ? प्रचलित कानुन पो लाग्छ। त्यो सपथ त प्रचलित कानुन अनुसार सदा सदाकालागि असंबैधानिक भयो।

  19. ११ साउन, काठमाडौं । आपूर्तिमन्त्री राजेन्द्र महतोले उपराष्ट्रपति परमानन्द झाले राजीनामा दिनुनपर्ने र पुनः सपथ पनि खानुनपर्ने बताउनुभएको छ । उहाँले संविधानमा संशोधन गरी सपथ विवाद अन्त्य गर्नुको विकल्प नभएको बताउनुभयो ।

    ‘उपराष्ट्रपतिले पुनः सपथ खानुपदैन, राजीनामा पनि दिनुपर्दैन,’ सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोले राजधानीमा आयोजित साक्षात्कार आइतबार भन्नुभयो,’अन्तरिम संविधान संशोधन गरी समस्याको समाधान खोजिनेछ ।’ प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी संविधान संशोधनको प्रस्ताव राखेको खुलासा गर्दै उहाँले सदनमा संशोधन प्रस्ताव लगिने जानकारी दिनुभयो । संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको बताउँदै उहाँले उपराष्ट्रपतिको सपथलाई सर्वोच्च अदालतले गैरकानुनी भनी फैलसा गर्नुलाई दुर्भाग्यपूर्ण भएको टीप्पणी गर्नुभयो ।

    आफूहरुले अदालतको सम्मान गर्ने उल्लेख गर्दै उहाँले सर्वोच्चको फैसलाले देश र मधेशको हित नगरेको उल्लेख गर्नुभयो ।’ नेपालमा बोलिने सबै भाषा सपथमा प्रयोग गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने बताउँदै मन्त्री महतोले मुलुक एउटा भाषीको मात्र नभएको भन्दै भाषाकै विषयमा उपराष्ट्रपतिले राजीनामा दिनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जननिर्वाचित उपराष्ट्रपतिले किन राजीनामा दिने???????????????????????
    ल साथिहरु तपाईहरुले पढ़ी हाल्नु भयो नालायक मन्त्रीको नालायक भाषण,हैन नेपाल का मत्री हरु कतिसम्म गिर्न सकेको?? असम्बैधानिक काम लाइ संबिधान संसोधन गरेर संबैधानिक बनाउने रे????????????????????

  20. Rule of law seems to be completely void in Nepal. Let’s see if we start seeing something positive starting from VP issue.

  21. …………………
    …..भारत का दलाल कलंकित, कुलान्घर, चरेसानन्द जस्ता मान्छे हरु ले आफ्नो पक्ष मा फैसला गराएर अपराधी, देशद्रोही लाइ पनि शुद्द बनाएर निकाल्ने काम गरिराखेका हरु लाइ अदालत को फैसला मान्ने वा नमान्ने भन्ने कुरा होइन तिनी हरु ले त खाली आफ्नो पक्ष मा निर्णय भए मात्र मान्ने नत्र नेपाल को राजनीति, देश, जनता, बिकाश, शान्ति केहि साग पनि तिनी हरु लाइ सरोकार छैन….उनि हरु को मालिक ले जुन सुकै बेला पनि संरक्षण दिन्छ उनीहरुलाई……………

    अदालत को निर्णय लाइ नमान्ने देशद्रोही चरेसानन्द —खुरुक्क राजिनामा दे त.
    नेपाल र नेपाली को सम्मान नगर्ने जति सबै —-मुर्दाबाद.
    अदालत को फैसला नमान्ने लाइ प्रहरी लागेर जेल चलन गर्नु पर्छ ………….
    नियम कानून देश मा बस्ने सबै लाइ समान रुपले लग्नु पर्छ;;;सबै भन्दा बढी नियम कानून नेता हरु लाइ लग्नु पर्ने हो…….तर उनि हरु संबिधान/कानून भन्दा माथि बस्ने हरु देशद्रोही हुन्,,,तिनी हरु को देश मा बस्ने कुनै अधिकार छैन……..

    नेपाल र नेपाली का धज्जी उडाउने भारत परस्त (नेपाल को नेता भएको स्वांग पर्ने तर साच्ची मा चाही भारत को दलाल,,,भारत बाट आश्वाशन पाउने;;नेपाल, नेपाली र नेपाल प्रेमी का महा-शत्रु;;;जस्तै; गिरिजा, परमानन्द झा, ओली, सुजाता, नेपाली काँग्रेस कांग्रेस का प्राय जसो नेता,,,,,,, एमाले का थुप्रै नेता हरु, फोरम का थुप्रै नेता हरु,,,,,, मधेश बादी भनाउदा तर भारत बादी नेता हरु, माओबादी मा पनि छन् कि कोहि भारत का लागि काम गरिराखेका कोहि) नेता हरु…….,,,,, भारत का दुष्ट शाशक हरु र त्यहाँ का लाज शरम नभएका सूद जस्ता नेपाल डसना खोज्ने सर्प हरु, भारत को नेपाल हडप्ने; शैक्षिक नीति, बैदेशिक नीति,,,,,,भारत का खराब मन-बुद्दी भएका संचार मध्यम हरु,,,,,,सबैले जुन सुकै अवश्था मा पनि खाली नेपाल मा अशान्ति मच्चाउने,,,नेपाल को सगरमाथा, लुम्बिनी, नदि-नाला आदि गौरब लाइ भारत को हो भन्ने जस्ता भ्रमात्मक सामग्री राखेर स्कूल र क्याम्पस मा पढाउने पुस्तक हरु प्रकाशन गर्ने,,,,,यी सबै भारत को नेपाल हडप्ने नांगा कदम हरु हुन्……………….
    यस कार्य का लागि भारत ले साम, दाम, दण्ड, भेद प्रयोग गरि नेपाल को राजनैतिक, सैन्य-गत, सांकृतिक, भाषागत, क्षेत्र-गत सबै प्रभुत्व बिस्तारै/छिट्टै जमाउदै छ …………………….अनि उसको नेपाल लाइ भारत मा गाभ्ने grand design सफल पर्न लाइ मरिमेटेर लागिरा छ;;;;;;;;;;;;;त्यसको ज्वालान्त्व उदाहरण हरु भारत पर्दा पछाडी भएर चलेका कदम हरु मध्धे मुख्य यहाँ छन्;;;—
    -२००७ साल को राना हटाऊ अभियान भारत को सजिलो को लागि थियो.
    -२०१७ साल को काण्ड भारत को लागि थियो.
    -२०१७ देखि २०४६ बीच का स-साना/ठुला काण्ड जसमा सबै भन्दा मुख्य; राजा बिरेन्द्र को “नेपाल-विश्व शान्ति प्रस्ताब” लाइ बिरोध गरेर नेपाल लाइ अघि बढ्न लाइ पुरै बन्द गरिदियो.
    -२०४६ साल को आन्दोलन लाइ सफल पर्न नाका बन्द गरेर अनि अन्य भूमिगत सहयोग गरेर.
    -गिरिजा प्रधानमन्त्रि भए पछी त के भयो र भारत कै मान्छे प्रधान मन्त्रि भए बराबर भैहाल्यो अनि त गिरिजा मार्फत बाट सबै काम हरु गराउदै गयो;-मदन भण्डारी मर्ने, भएजति सबै नेपाल का एकदम राम्रा-राम्रा चलेका उद्योग धन्दा जति लै निजीकरण को नाम मा भारत मुखी लै बेच्यो अनि त्यो पैसा ले अरु केहि नगरी आफ्नो भुडी भर्दै गयो, धमिजा काण्ड, नदि-नाला काण्ड हरु, कति-कति काण्ड हरु(प्रत्येक काण्ड हरु को सजाय; मृत्युदण्ड भए मा गिरिजा लै १५ पटक भन्दा बढी मृत्युदण्ड दिनुपर्ने माओबादी जन्माउने, माओबादी लाइ त्यति बेला सहयोग गरि नेपाल मा अशान्त, गृहयुद्द का लागि उकास्ने, नारायणहिटी काण्ड गराउने, जातियता निम्त्याउने, धमला जस्ता कयौ लाइ प्रयोग गर्ने;;;;;;;कति-कति…..

    श्री पशुपतिनाथ ले नेपाल र नेपाली को हित मा सधै आशिष दिउन……
    जय शम्भो!!!!!!!!!
    नेपाल र नेपाल प्रेमी जनता को ——– जय

  22. यदी परमानन्द झा मा अलिकती पनि राष्ट्रप्रेम र नेपाल प्रती बफादारीता छ भने तुरुन्त अदालतको आदेश मानेर अगाडि बडनु राम्रो हुन्छ।

  23. कत्रो लामो। तर कोर्टको फैसाल एकदम ठीक छ।

  24. सर्बोच्च अदालत को फैसला अनुसार अहिले परमानन्द झा उप रास्ट्रपति छैनन् तेसैले राजिनामा दिनु पर्ने हुदैन तर अब कुरा रह्यो उनिले अटेर गरेर नेपालको उप रास्ट्रपति बस्ने आबासमा बस्ने र अफिस प्रयोग गरेको संदर्व. सरकारले तु अनधिकृत बेक्ती लाइ तु निकलोस होइन भने नेपाली जनताले निकाल्नु पर्छ.

  25. अब उपराष्ट्रपती पनि सर्वसाधारण भए त हामी जस्तै ? विचरा काम पनि त केहि थिएन नि, बरु अहिलेसम्म नेपाली सिक्या भए त काम लग्थ्यो नि ।

  26. he better resingn from the post…. nepalese don’t want indian dalal like him.. just get him outta govt…

  27. bhasha ko birodh gardai rit dine nyadhis lai samay ko barema nai thaha chhaina tyasta le bhaasha ko kura garchhan nyadhis jiu diuso ko 3 baje lai raati ko 3 baje bhannu hunchha ani yas lai k bhanne,,,,, diuso lai raati bhanda kata kata arth nai bigridaina ra…..yasta yasta le bhaasha ko kura garchha yaha ……………

  28. nepal bat nai DADA kataunu parchha hau teslai tara china tira haina ni utai neta haru ko mawoli ghar tira…..bidhya didi le mawoli ma kura milayera aaen hola ni ta..

  29. Decision is clear. He is not vice president by this decision anymore. Jha has to take oath constitutionally if he wants to be the vice-president.

    There is no point to do “kutarka” by Jha and his supporters.

  30. High court’s decision is very good. No one can ignor the decision of high court. This decision has partical stopped of Indian activities in Nepal. So it is better to resign from VP post.VP Jha doesn’t have moral authirity to stay in post. Totally he is unsuitable for that post.

Comments are closed.