"हामी जित्नेछौं एक दिन"

नागरिक धर्नाको अडियो ब्लग- ५
साउन १० गते भएको नागरिक धर्नापछि आयोजित समापन सभामा जनताका गायक रामेश, रायन र रामकृष्ण दुवालले जनता अझै जितिनसकेको भन्दै “हामी जित्नेछौं एक दिन” भन्दै गाएको, खबरदारीका लागि गाउँगाउँबाट उठ, बस्ती-बस्तीबाट उठ भनेर गाउँदा रत्नपार्क जस्तो होहल्ला हुने ठाउँ सून्य भएको, नजिकैको उपत्यका प्रहरी कार्यालयका प्रहरीहरु पनि मख्ख पर्दै गीत सुन्दै गरेको दृश्य त तपाईँलाई देखाउन सकिनँ, तर भित्र अडियो ब्लग सुन्नुभयो भने महसूस चाहिँ गर्न सक्नुहुनेछ।

सुन्नलाई यहाँ क्लिक गर्नुस्।
डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस‌्।

5 Comments

  1. यी सोम भन्ने साथीलाई अरुलाई गाली गर्दा रमाईलो त लाग्दो हो अरुलाई चोर भन्दा आफ्नो आङ्को भैंसी नदेखेको हो कि जस्तो लाग्यो ।
    जुन अन्तररास्ट्रीय गीतलाई कति नै जान्ने भएर भारतको राष्ट्रिय गान भएको दाबी गर्ने साथीलाई नै भारतीय दलाल त भन्न मन थिएन तर सही कुरा थाहा पए पछी त ए
    सरि ! त भन्नु पर्ने होईन र ? मलाई सोम्जि माथि संका गर्ने मन त होइन् तर के भने उहाँ कति सज्ज्जन मानिस् हुनु होला भन्ने कुरा उहाँको लेखमा नै देखिन्छ होइन् र् ?

    – अभय अधिकारी

  2. थहा छैन के कारणले यहि गाना गाउछन, धेरै राष्ट्रगान हाम्रा पनि त छन्! कुनै भारतीय ले सुन्दा सरम लाग्ने गरि तिनीहरुकै राष्ट्रगान को रिमीक्स बनाइ दिने, बानेस्वरको आम सभा मा पनि यहि गाएका थिए चोर हरुले। कुनै परकै देसको भएको भए वा भारतकै भए पनि कमसेकम राष्ट्रगान त न चोरेको भए हुन्थो, इन्डियन साथि हरु संग हिड्दा त्यसै बिषयमा कुरा उठएर मजाक उडाउछन्, “हम होङ्गे कामयाब हम होङ्गे काम याब एक दिन” को चोरेर डिट्टो म्युजिक पनि र वर्ड्स पनि कस्तो लाज मर्दो, यस्ता लाइ राष्ट्रगान बनाउन दियो भनेत “जन मन गण, अधिनायक जय हे भारत भाग्य बिधाता” को रिमीक्स बनाएर “जन मन गण, अधिनायक जय है नेपाल आमा” भन्न कत्ती बेर हुदैन। “मेरो सन्सारले” पनि कत्ती इनैको गित लाइ प्रायोरिटि दिएको? अनलाइन कसैले राष्ट्रगान अपलोड गर्दा रहेनछन् तेसैले यो गित पाइन नत्र यहि राखि दिन्थै,
    अरु गित चोरेको भए खासै मतलब पनि गरिन्नथ्यो अर्काको रास्ट्रगान नै चोरेर यस्तो आन्दोलन मा सुनाउदा त रगत नै उम्लिन्छ। के हाम्रो देशमा कम राष्ट्रगान हरु छन्? कुनै यउटा लाइ सुर मिलाएर गाएको भए हुदैन थ्यो?

    [हम होङ्गे कामयाब भनेको भारतीय राष्ट्रिय गान हैन। हामी जित्नेछौं भन्ने गीतको लय अंग्रेजीको We Shall Over Come Someday को कपी भने पक्कै हो, भारतीयहरुले पनि त्यसैको कपी गरेका हुन्]

  3. We have to empower our Leaders. There are some Bakamfuse leaders who disclose the secrets of the council and also pee in their pants if someone makes a fun call and say that they will be murdered tomorrow for they supported the draft and bill against royal family. There are hundreds of examples of such coward activities of our esteemed Leaders.
    One leader was saying “mera srimati bachcha mardinchhu bhane pachhi maile ke garne” re. What the hell!

Comments are closed.