फेरि एक पटक प्रचण्ड कै बोली चर्चाको केन्द्रमा छ। कहिले कसलाई कहिले कसलाई तारो बनाइराख्ने प्रचण्डले यसपालि आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रहार गरेका छन्। पार्टी कार्यकर्ताहरुलाई दिएको आन्तरिक प्रशिक्षणका क्रममा उनले भनेछन्- बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिइरहेको छ। उनको यो भनाईको अडियो सार्वजनिक भएपछि देशै तरंगित भएको छ। यसबाट प्रचण्डलाई फाइदैफाइदा भएको [...]









Recent Comments