युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By मनोज गजुरेल, on October 21st, 2011 ‘NRN’ आज ‘सुपरहिट’ अर्थात् ‘अत्यन्तै तातो’ शब्द बन्न पुगेको छ। तर यसलाई भिन्न भिन्न अर्थमा लिइने गरिन्छ। कोही भन्छन्– ‘NRN’ भनेको Non Returning Nepali’ हो– जो बिदेशको ‘बर्गर’मा रमाउँछ, तर स्वदेशमा पनि ‘लड्डु’को अपेक्षा राख्दछ! कोही भन्छन्– No Reading Nepali’ नै ‘NRN’ हो– जो बिदेश जानासाथ नेपाली ‘बिर्सिएको’ अभिनय गर्दछन्! केहीलाई लाग्दो हो– Now, Rocking [...]
By मनोज गजुरेल, on September 4th, 2011 ‘पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापादेखि, शेरबहादुर देउवा, माधव नेपाल, प्रचण्ड र झलनाथ खनालसम्मले करोडौं पर्ने प्राडो र पजेरो चढिरहेका छन्।
तर भट्टराईजीले जाबो सोह्र लाखको गाडीमा चढेर हिंसात्मक संकेत दिएका छन्।
महंगा गाडी डाँडाकाँडामा गुड्न नसक्ने भएकाले माओवादी फेरी जंगल फर्किनकालागि ‘मुस्ताङ्’जस्तो सस्तो र सजिलो गाडी लिएको हो भन्ने हाम्रो आशंका छ।
[...]
By मनोज गजुरेल, on June 5th, 2011 जेठ १४ गते मध्यरातमा म्याद सकिने भए पनि भोलिपल्ट बिहान ४ बजे पाँच बूँदे सहमति गरेर तीन महिना संविधान सभाको म्याद थपियो। थपिएको यो अवधिमा उनीहरुले जे जे गर्ने भनेका हुन्, त्यो त्यो नगर्नलाई एउटा क्यालेन्डर बनेको छ। हेर्नुस्, क्यालेन्डर अनुसार के-के गर्नुपर्ने रहेछ त ?
* जेठ १५ गतेदेखि पाँचबुँदे सहमतीलाई आफु अनुकुल [...]
By मनोज गजुरेल, on November 10th, 2010 सिस्नुपानी नेपाल हास्यव्यंग्य मार्फत सभ्य, शिष्ट र समुन्नत नेपाल निर्माणमा क्रियाशील संस्था हो । हास्यव्यंग्यको लेखन, प्रदर्शन र प्रवर्दनजस्ता बिधामा सक्रिय सिस्नुपानी नेपालले देशकॊ एकमात्र हास्यव्यंग्य पुस्तकालय पनि संचालन गरेको छ । युवा पुस्ताका लोकप्रिय ब्यंग्य लेखक लक्ष्मण गाम्नागे अध्यक्ष रहेको यस संस्थामा मनोज गजुरेल, धिरेन्द्र झा ‘प्रेमर्षि’, गोविन्दबाबु तिवारी, टंक आर्चाय, हरिकला उप्रेती, चक्र [...]
By मनोज गजुरेल, on August 23rd, 2010 भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई सुनाएको पाताल अनुभवको दोस्रो तथा अन्तिम भाग-
बोली र ब्यवहार अमेरिकाका एउटा राज्यमा मेरो कार्यक्रम थियो। नेपाल राज्यका एकजना प्रतिनिधि स्टेजबाट नेपाली भाषा, संस्कृति र संस्कारका बारेमा बोलिरहेका थिए। उनले हाम्रो दौरा, सुरुवाल, टोपी र खुकुरीको पक्षमा निकै मार्मिक भाषामा समर्थन गरिरहेका थिए, तर स्वयम् भने [...]
By मनोज गजुरेल, on August 22nd, 2010 पृथ्वी गोलो छ र यो गोलो पृथ्वीको जुन भागमा हामी बस्छौँ, त्यसको ठ्याक्कैमुनि अमेरिका पर्छ। त्यसैले त यता दिन हुँदा उता रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भनिन्छ। अमेरिका त्यो अर्थमा पाताल हो। भर्खरै अमेरिकाबाट फर्किएका कलाकार मनोज गजुरेल माइसंसारका पाठकलाई आफ्नो पाताल अनुभव सुनाउँदैछन्।
Tweet [...]
By मनोज गजुरेल, on March 15th, 2010 गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। किनकि उसको अंग्रेजी उच्चारणबाट प्रष्ट हुथ्यो कि ऊ नेपाली भाषी हो। उसको नाम थियो- राज क्षेत्री।
[...]
By मनोज गजुरेल, on February 3rd, 2010 इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकिरहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य [...]
|
|
Recent Comments