मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    होटल रिन्युको भोजलाई ‘माम्या’को नाटक

    प्रधानमन्त्री माधवकुमार नेपाल कार्यकारी प्रमुख हुन्। उनी भ्रमणमा रहँदा सरकारी परम्परा अनुसारको स्थानमा बसोबास गर्नुपर्ने हो। तर यसपालीको चितवन भ्रमणमा उनी बसन्त मिश्रको निजी होटल टेम्पल टाइगर्समा बसे। के चितवन भ्रमण उनको निजी भ्रमण हो? छुट्टी बिताउन आएका हुन्? होइन रे। उनी त चितवन राष्ट्रिय निकुञ्जभित्र घातक रुपमा फैलिएको माम्या (माइकेनिया म्याक्रान्था) नामको झार [...]

    बोकाले दूध दिएपछि…

    जलवायु परिवर्तनका कारण साङ्गलाले धेरै सन्तान जन्माउन थालेको खबर सुन्दा आश्चर्य लागेको थियो।

    नब्याएको कोरली बाच्छीले दूध दिएको सुन्दा पनि आश्चर्य लागेकै हो। तर उखानमा मात्र गोरु ब्याउने कुरा सुनेको मान्छेले बोकाले दूध दियो भन्ने सुन्दा आश्चर्य नलाग्ने कुरै भएन।

    शुरुमा त हल्लाको देशमा नयाँ हल्ला भन्ने लागे पनि बोका पाल्ने किसानले [...]

    eXTReMe Tracker