मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    घुस लिँदै गर्दा प्रमाणसहित पक्राउ परेका पनि धरौटीमा छुट्छन्

    भ्रष्टाचारको विषय आयो कि हामी खुबै कुर्लन्छौँ, गाली गर्छौँ। तर हाम्रा कानुनी व्यवस्थाहरु हेर्दा भने भ्रष्टाचारलाई त्यति गम्भीर रुपमा लिएकै पाइन्न। भ्रष्टाचारी ठहर भएकाहरुलाई पनि जरिवाना र सजायमा डिस्काउन्ट दिने प्रावधान हामी कहाँ नै छ। भ्रष्टाचारको अभियोग कसैलाई लाग्यो भने त्यो प्रमाणित भई सजाय पाउन १० वर्षसम्म लाग्छ। आजैको एउटा घटना हेर्नुस् न, घुस लिएको [...]

    कथा यात्रा (भाग २)

    माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा कथा यात्रा गएको हप्तादेखि सुरु भएको हो। सुरुको हप्तामा नै तपाईँहरुले उत्साहपूर्वक सहभागिता जनाउनु भएकोमा धन्यवाद। तर अधिकांश कथामा हरियो भन्दा रातो मत धेरै परेको छ। यसले कथा लेख्नेलाई उत्साह भन्दा पनि हतोत्साही बनाउन खोजे जस्तो भान भएको छ। त्यसैले अबदेखि रातोलाई गणना नगरी हरियोको मतमात्र गणना गरिनेछ। खासमा [...]

    कुकुर लगाएर खेदियो, लौरोले कुटियो नेपालीलाई कतारमा

    -रवि रोषी/दोहा-

    मार्च ३० तारिखका दिन कतार पुलिस क्लवको आयोजनामा सम्पन्न भएको फुटवल फाOनल खेलको दर्शनार्थ नेपाली दर्शकहरुलाई पनि भारी सम्मानको साथ फुटवल खेलमा दर्शकको रुपमा उपस्थित हुन कतारको अलसाद स्टेडियममा बोलाईएको थियो। नेपाली कम्युनिटीको तर्फबाट २ हजार टिकट वितरण गर्ने र नेपाली दर्शकहरुलाई हेर्न आउनको लागि कान्तिपुर, राजधानी पत्रिकामा भारी महत्वका साथ समाचार प्रकाशन [...]

    कथा यात्रा : भाग १

    कथा यात्रा माइसंसारको एउटा नयाँ प्रयोग हो। तपाईँहरुको साथ पाए यसले यात्रा अघि बढाउनेछ, नपाए पहिलो यात्रामा नै पूर्णविराम लाग्नेछ। खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै [...]

    कथाः मेरी स्वास्नी र त्यो मान्छे

    - सञ्जय बिष्ट-

    आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय: जसो ऊ त्यही बाटो हिँड़्थ्यो। ‘त्यस’-को नाम जान्दैन देवेन्द्र। आकृति अर्थात् शारीरिक बनावटले [...]

    कथाः भुन्टी

    -सीता बराल-

    आमा हजुर कहिले आउनु हुन्छ? नर्सरी पढदै गरेकी छोरीले सोधिन्।

    तिमी कक्षा तिनमा पुग्दा।

    छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो- ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु

    हगी आमा ?

    सुन्तलीले टाउको हल्लाइन्।

    कुन देशमा हो नि हजुर जाने ?

    इजरायल

    ए, कता होला नि त्यो ? पल्लाघरे काका अरब। कालेको [...]

    के हो अस्ट्रेलियामा भिसा खुलेको भनेको?

    -दीपक भेटवाल-

    सन २००८ देखी २०१० सम्म नेपालीहरुलाई बिद्यार्थी भिसामा अस्ट्रेलिया जानको लागी रक्सौलबाट रेलको टिकट काटेर दिल्ली जानु भन्दा पनि सजिलो थियो। अस्ट्रेलियाको सिडनीमा आफनै ल फर्म चलाईरहेका नेपालका पहिलो र एक मात्र वकिल डा शम्सेर सिंह थापाका अनुसार सोही अवधिमा २३००० को हाराहारीमा नेपालीहरुले पढने भिसामा नेपालीहरु अस्ट्रेलिया छिरे। पढ्ने भिसामा आउनेहरुलाई आफुसँगै [...]

    नेपाली भाषा यसरी लेखौँ रे

    कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल लगायतका केही लेखकहरुले ललितपुर घोषणापत्र, २०६८ जारी गर्दै नेपाली भाषा यसरी लेखौँ भनी संकल्प गरेका छन्। विशेष गरी यसमा मोटो ‘श’, पातलो ‘स’मा भइरहेका प्रयोग, ह्रस्वदीर्घलाई सजिलो बनाउने नाममा भएका मनपरीको विरोध गरिएको छ र पहिला जस्तो छ त्यसरी नै प्रयोग गर्ने भनिएको छ। रमाइलो [...]

    अर्को जुनी पाउँदाको खुशी र पिडा

    -श्रवण देउवा / कैलाली-

    डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सूचना पाएका थियौं। धनगढीमा वसेर समाचार लेख्नु भन्दा स्थलगत नै गएर समाचार लेख्ने सल्लाह र सोचका साथ २९ गते बिहान म सहित तीनजना पत्रकार त्यसतर्फ गयौं। नयाँ पत्रिका दैनिक र एबीसी टेलीभिजनका सम्वाददाता श्रवण देउवा, सौय दैनिकका संबाददाता दीपक ओली। दस बजे अत्तरियाबाट वसको [...]

    मन्त्री गिरी बर्खास्त, अख्तियार किन चुप ?

    श्रम विभागभित्र हुने घुसलाई संरक्षण गर्ने लागेकी श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई प्रधानमन्त्रीले बर्खास्त गरेका छन्। प्रधानमन्त्रीले बुधबार काम चित्त बुझ्दो नभएको भन्दै मन्त्री गिरी सहित ३ जनासँग स्पष्टिकरण लिएका थिए। स्पष्टिकरणमा परेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले वीर अस्पतालका चिकित्सकसँग माफी माग्ने सर्तमा सफाइ पाए।

    [...]

    eXTReMe Tracker