मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सरकार नयाँ आउने भयो अनि जनताको समस्या?

    शब्दले हैन आज बिहान खिचिएका यी केही फोटो र भित्रको एउटा भिडियोबाट बुझौँ।

    [...]

    सहमतिः १ महिनाभन्दा कम समयमा २ सरकार बन्ने

    सहमति हुने हो कि नहुने हो, कुरा मिल्न मिल्न लाग्यो- फेरि बिग्रियो आदि इत्यादि कुराहरुका बीच प्रमुख तीन दल र मधेसी मोर्चा आज मध्यरातमा बल्ल सहमतिमा पुग्न सफल भएका छन्। सहमति अनुसार अब एक महिनाभन्दा कम समयमा अर्थात् जेठ १४ अगाडि नै दुई सरकार बन्दैछ। सबै मन्त्रीले राजीनामा दिइसकेको अवस्थामा अब दुई दिनभित्र राष्ट्रिय सरकार [...]

    केको सहमति हुनु, नेताहरुले झुक्याएका रहेछन्

    हिजो कुरा मिलिसक्यो झैँ गरी गरिएको हल्ला त नेताहरुले जनताको आँखामा छारो हाल्न गरेको प्रयास पो रहेछ भन्ने आजका घटनाक्रमबाट सिद्ध भएको छ। कुरा मिल्यो भनी हल्ला गर्ने नेताहरुबीच गाँठी कुरो भने मिल्या रैनछ। दलहरुबीच यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने कि यो सरकार भ‌ंग गर्ने भन्नेमा कुरा नमिलेको रहेछ। यत्तिकै कुरा मिल्यो भनेका रहेछन्। [...]

    भारतीय राजदूत- पाँचौँ दल

    हाम्रो प्रधानमन्त्रीका अगाडि उपरखुट्टी लाएर जुत्ता देखाएर बस्ने सोमत नभएका भारतीय राजदूत जयन्तप्रसादको फाइल फोटो

    सहमतिका लागि हिजो प्रमुख तीन दल र मधेसी मोर्चा गरी चार समूहको मात्र बैठक बसेको होला भन्ठानेका थियौँ हामी लाटासोझाहरुले। के खाएर हुन्थ्यो, पाँचौँ दल पनि रहेछ। पाँचौँ दल चाहिँ अरु कोही नभएर भारतीय राजदूत जयन्तप्रसाद रहेछन्। दलहरुले आफै [...]

    बाबुरामको सरकारले संविधान जारी गर्ने, रामचन्द्रको सरकारले चुनाव गराउने

    सहमति सहमति भन्दै बैठकमाथि बैठक गर्दै लास्टाँ असहमतिको पोका बोकेर बाहिरिने क्रम जारी राखिरहेका नेताहरुले आज भने एउटा आकार देखिने खालको सहमति गर्ने गरी कुरा मिलाएका छन्। टाउके तीन दल अर्थात् माओवादी, काङ्ग्रेस र एमाले अनि मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज राति भएको वार्ता अनुसार कुरा मिल्ने हो र बीचमा कसैले नभाँड्ने हो भने भोलि [...]

    अविश्वास प्रस्ताव ठीक कि बेठिक ?

    नेपाली काङ्ग्रेस र एमालेले बाबुराम भट्टराईको सरकार ढाल्न अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ। यो साताको सुरु मै एमाले नेता केपी ओलीले अविश्वास प्रस्ताव ल्याउने बारे कुरा अघि बढाएको समाचार आएको थियो भने आज त नेपाली काङ्ग्रेसका सभासदहरुबीच हस्ताक्षर संकलन नै गरी यसलाई औपचारिक रुप दिइएको छ। बाबुराम भट्टराईको सरकार संविधान सभाको निर्वाचन भए यता [...]

    पैसा धुतेर पूर्वजन्मको कुरा सम्झाइदिने रे

    पूर्व जन्ममा केही काम गर्न बाँकी पो थियो कि ? अधुरै रहेको त्यो कामलाई यो जन्ममा पूरा गर्ने हैन त ? कस्तो वाहियात लाग्छ कुरा सुन्दा। तर यही भन्दै भारतबाट आएको एउटा समूहले शनिबारदेखि नेपालीहरुको पैसा धुतिरहेको छ। प्राइभेट सेसन भन्दै पुरानो जन्मको र यो जन्मको कुराको तादात्म्यता मिलाउने र भविष्यको योजना बनाउने गरी [...]

    जनकपुरमा बम पड्कँदा ४ को मृत्यु

    जनकपुरको रामानन्द चोकमा मोटरसाइकलमा राखेको बम पडकँदा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ। [...]

    भावी मिस नेपाल चिनौँ

    नयाँ मिस नेपाल चुन्ने बेला भइसक्यो र भन्ने तपाईँलाई लाग्ला। हो, पुरानो मिस नेपाल छानिएको एक वर्ष भएकै छैन। तर मिस वर्ल्डमा सहभागी हुनका लागि यसपालि अलि छिट्टै मिस नेपाल आयोजना गरिएको हो। भावी नेपाल सुन्दरीहरुलाई अहिले प्रशिक्षण दिइँदैछ। शुक्रबार प्रतियोगिता कै एक भाग मिस ट्यालेन्टका लागि ट्यालेन्ट सोको आयोजना गरियो। हेरौँ, केही फोटोहरु, आखिर [...]

    विजयकुमारको मोबाइलले देश तरङ्गित

    रेडियो, टिभी कार्यक्रम प्रस्तोताको सम्पत्ति भनेकै उनलाई सुन्ने श्रोता र हेर्ने दर्शक हुन् । तर कहिलेकाहि प्रस्तोताको हर्कतले गर्दा श्रोता, दर्शकको चित्त दुख्छ । आज यस्तै भएछ विजयकुमार पाण्डेले कान्तिपुर टिभीमा चलाउने “दिशानिर्देश ” कार्यक्रममा । आफुले हेर्न नपाएपनि कार्यक्रमपछि उनी र कार्यक्रमको बारेमा गरिएका Tweets ले दर्शक उग्र रिसाएको बुझ्न गार्हो छैन …. [...]

    eXTReMe Tracker