मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    आखिर कस्तो जीवन उत्तम?

    आइतबारको दिन अर्थात् पश्चिमा मुलुकहरुमा बिदा अनी रमाइलोको दिन। सबैजसो पार्कमा घुम्ने , रेस्टुराँ बारमा खाने अनी आफ्ना रुचिअनुसारका मनोरन्जन गरेर बिताउने दिन। हामी पनि आज यस्तै सिल्सिलामा तीन जना नेपाली र एकजना फिनिश साथी मिलेर घुम्न निस्कियोँ। दुई चार घण्टा जङ्गलको हिँडाइ अनी खोलाको अवलोकन गर्दै गाइपालन, सुंगुरपालन सबै हेरेर थकित मुद्रामा घर फर्किने [...]

    खोई त कानुनी राज्य

    श्रवण खनाल, फिन्ल्यान्ड संसारमा सायद नेपालमात्र यस्तो देश होला जहाँ अपराधीलाई कारबाही गरुँ है भनेर अनुमति लिन गृहमन्त्री बिपक्षी दलका नेताको निबास पुग्छन। कस्तो गजबको संस्कारको बिकास गर्दैछौं हामीले। प्रसङ्ग केहि दिन अघिको हो- यार्चागुम्बाको ब्यापार गर्ने चिनिया ब्यापारीमाथि भएको लुटपाटको छानबिनमा कालीबहादुर खाम नाम गरेका व्यक्ति संलग्न रहेको अनुमान गरेछ प्रहरीले। उनी माओबादीका लडाकुका [...]

    यसरी पनि सहयोग

    उसको घर सम्पत्ति सबै डलरको कमाई हो । यी सब डलरका कमाल हुन्। तपाईंहरुको खाएको छु र विदेशीहरुको खाएको त हो नि। यो त विदेशबाट आएको पैसा हो , जसरी चलाए पनि हुन्छ । त्यस्तो पैसा खाँदा पाप लाग्दैन। जब नेपालका परियोजना , बैदेशिक अनुदान वा सहयोग सम्बधी प्रसंग चल्छन्, माथि उल्लेखित भनाइहरु सामान्य हुन्छन् [...]

    हाँस्ने हैन त अब ?

    जीवनमा पीडैपीडा छ दुखैदु:ख, अभाव छ, गरिबी छ। मनमा डर छ, भय छ, चिन्ता छ। देशमा अशान्ति छ, बन्द छ, हड्ताल छ, लुट्पात छ, आतंक छ। तैपनि हाँस्ने कुरा गर्ने? सरासर बेवकुफ हुनु जस्तो देखिन्छ। के यस्तो अभावै अभाव, पीडैपीडामा पनि हाँस्न सकिन्छ? उत्तर – निसन्देह सकिन्छ। संसारभरी परिक्षण गरिसकिएको र अनुसन्धानबाट स्पस्ट भैसकेको छ [...]

    eXTReMe Tracker