Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

अलबिदा जमीम सर

जमिम शाह

समआदरणीय जमीम सर। नमस्कारको अभिवादन चढाउने बेला, अलबिदा भन्नु, लेख्नुपर्दा असाध्यै पीडाबोध भइरहेको छ। तर हामी लेखिरहनेछौ सर तपाईको हत्याको बदला लिन निरन्तर।

सिंगो देश यतिबेला तपाईमाथिको दिनदहाडैको गोली प्रहारको कायरतापूर्ण हत्याको निन्दा भर्त्सना गरिरहेको छ।

सर, तपाईको अस्वभाविक हत्याले दुःखेको छ सिंगो देश, सिंगो नेपाली मिडिया र आम नागरिक जीवनको मन मस्तिष्क।

दुनियाँ जान्दछ तपाईलाई [...]

अदालतले ठहर्‍याए त मन्जुर, नत्र काल पल्कियो

पेशाले सक्रिय पत्रकार हुँदाहुँदै पनि सन २०१० जनवरी १ देखि यी पंक्ति कोरिँदाको दिनाङ्कसम्म (सम्भवतः अरु धेरै कालखण्डसम्म) को अघोषित कार्यसूची भनौ वा दैनिकी भएको छ – प्रहरी, अड्डा, अदालत, अधिकारवादी वा सरोकारवालाहरु कहाँ धाउनु अनि अनुनय विनय गर्नु आदि आदि। अकस्मात आइलाग्ने असामान्य घटना संकटहरु आफैमा चोटिला, पेचिला र गहकिला लाग्दा [...]

प्रेसमाथि प्रहरी ज्यादति (भिडियो)

मंसिर २६ शुक्रबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अस्पताल निर्देशक केपी सिंहसँग भेटेर रिपोर्टिडको अनुमति लिने क्रममा प्रा. डा. प्रदीप वैद्यसँग भेट भयो नेसनल टेलिभिजनको क्र्युसँग। अनुमति माग्ने प्रक्रियामा जाँदाजाँदै प्रदीप डा. साबले झिके ताण्डव नृत्य। सुरु गरे गालीगलौज। अरु कर्मचारी पछि लागे। सबै खनिए नेशनल क्र्युमाथि। धक्कामक्का निकै भयो। विचरा पत्रकार न परे कुट्न [...]

यसपटक आफ्नै बारेमा

आदरणीय पाठकवृन्द, यसपटक म विवश छु आफ्नै बारेमा लेख्न। यसकारण कि लेख्ने जमर्कोलाई कुल्चने दुष्साहस भएको छ। जे हो घटना त्यही पेश गर्छु म यहाँ र चाहन्छु सद्भावपूर्ण ताली, गाली वा सल्लाह।

तर विनम्र आग्रह छ, प्रेसको घाँटी समात्न खोज्नेहरुलाई कृपया सकेसम्म बेलगाम नछोड्ने परिस्थितिको सिर्जना गर्न हरदम सहयोग गरिरहनुहोला है। स्थापनाकालदेखि हार्दिक र गहिरो [...]

१४ गते संविधान जारी नभए के हुन्छ?

‘२०६७ जेठ १४ गते संविधान जारी नभए के हुन्छ?’ राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री माधवकुमार नेपाललाई सोधेको यो प्रश्न समकालीन नेपाली राजनीतिको यथार्थ हो। जन–जनका मनमस्तिष्कहरु अनिर्णित छन्। कारण, आज जे–जे भइरहेको छ, नहुनुपर्ने मात्र भइरहेको छ र भोलि के हुन्छ, भोलि केही नभएसम्म थाहै नहुने अवस्था छ। राजनीतिक गतिरोधको अन्त्यहीन शृंखला राजनीतिक [...]

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes