मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    एनआरएन अमेरिकाको चुनाव: उम्मेदवार नै अनभिज्ञ

    अपडेट: अन्तत एनआरएन अमेरिकाको तोकिएको मिति (अक्टोवर ३०) मा निर्वाचन नहुने भएको छ । एनआरएन अमेरिकाको निर्वाचन कमिटीले आज एनआरएनको वेबसाइटमा सूचना प्रकाशित गरी निर्वाचन हुन लागेको कुनै पनि पदमा आवश्यक प्रतिस्पर्धी उम्मेदवारहरु नभएकोले निर्वाचन गर्न आवश्यक नदेखिएको जनाएको छ । कमिटीले प्रकाशित गरेको सुची अनुसार सन् २०११-१२ को लागि एनआरएन अमेरिकाको नेतृत्वमा वर्तमान अध्यक्ष [...]

    एनआरएन रहर

    -उत्तम बाबु श्रेष्ठ-

    मेरो गाँउको एकजना काकीले आफ्नो १३ वर्षिय छोरालाई अहिले देखि नै गैह्र आवासिय नेपाली बनाउने सपना सजाउनु भएको छ । आठ कक्षा पढ्दै गरेको आफ्नो छोरालाई विदेशमा पढ्दै गरेको अमुक मान्छेको उदाहरण दिदैं उहाँले घोकाई राख्नुभएको छ । “राम्रोसँग पढ् १२ कक्षा पास भएपछि विदेश गएर पढ्न पर्छ ।” विज्ञान विषय [...]

    गरिवीको समुद्रको एक पाटो- पिपली लाइभ

    -उत्तम बाबु श्रेष्ठ-

    वर्तमान भारत गरिबीको समुद्रभित्र समृद्विको टापु भएको देश हो । मुम्बईका अधिकांश व्यवसायीक सिनेमाहरुमा समृद्विको त्यो टापुलाई मात्र देखाइन्छ तर गरिबीको विशाल समुद्रलाई देखाइदैन् वा छोपिन्छ । अमिरखानले गरिबीको त्यो विशाल समुद्रको एउटा सानो पाटोलाई सिनेमामा उतार्ने कोशिस गरेका छन् पिपली लाइभ मार्फत ।

    भारत लगायत विश्वभर चर्चा भइरहेको भारतिय अभिनेता [...]

    कमल थापाको घरमा पुष्पकमल

    अलि पुरानो हिन्दी फिल्ममा नाना पाटेकर एउटा डाइलग भन्छन् – “साला एक मच्छड आदमीको हिजडा बना देता हे” । प्रधानमन्त्रीको कुर्सीले सायद पुष्पकमललाई उक्त डाइलगमा भनिए जस्तो बनाइदिएको हुनुपर्दछ । पत्रकारको अगाडि वा संसद भवनमा प्रधानमन्त्रीको दावेदारको रुपमा अनुहार हँसिलो बनाएर देखाएपनि, हिजो सुत्नेवेलामा प्रचण्डले सोचे होलान् – ए गाठे कमल थापाको घरमा गएर भोटको [...]

    नेपालको अस्तित्व बचाउन

    -उत्तम बाबु श्रेष्ठ-

    सन् २००३ को टेड टक सो मा “कोल्याप्स हाउ सोसाइटी चुज टु फेल अर सक्सीड” (Collapse: How Societies Choose to Fail or Succeed) का लेखक जारेड डाइमण्डले भविष्यमा “कोल्याप्स” हुने (अस्थित्व मॆटिने) सक्ने मुलुकमा नेपालको नाम लिए । मध्य अमेरिकाको प्राचिन माया सभ्यतादेखि अमेरिकाको पहाडीराज्य मेन्टानाको जनजीवन, गि्रनल्याण्डको नोर्स जातीदेखि इष्टर [...]

    टेक्सासमा नेपालीलाई तीन किशोरी मारेको अभियोग

    साजन तिमिल्सिनाले चलाएको दुर्घटनाग्रस्त गाडी (Photo Credit: 11 NEWS)

    अमेरिकाको टेक्सासमा बस्दै आएका २५ वर्षका नेपाली साजन तिमिल्सिनालाई गाडी दुर्घटनामा तीन जना किशोरीलाई मारेको तथा मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोग पत्र प्रहरीले बुधबार दर्ता गरेको छ। प्रहरीका अनुसार, जुलाई ९, शुक्रबार राति १:३० बजे ह्युस्टनको उत्तरपूर्वको ३९ हाइवेको इन्टरसेक्सनमा रातो बत्तिमा गाडी [...]

    दलहरुको केरौले स्वभाव

    उत्तम बाबु श्रेष्ठ

    संसारमै चाइनिज उखान र भनाईहरु निकै घतलाग्दा र मार्मिक हुन्छन् । अमेरिकामा जन्मे हुर्केका दोश्रो पुस्ताका चाइनिज केटाकेटीहरुलाई चाइनिजहरुले ‘पाकेको केरा’भन्दा रहेछन् । बोक्रा पहेंलो तर गुदी सेतो भएको पाकेको केरा । अर्थात रुप वर्ण चाइनिजको जस्तो, गुण व्यवहार अमेरिकनको जस्तो । मदन भण्डारीको हत्यापछि डेढ दशक भन्दा बढि एमालेको नेतृत्व हाँकेका [...]

    बलिदानलाई सराप्ने दिन नआओस्

    -उत्तम बाबु श्रेष्ठ-

    दोश्रो जनआन्दोलनमा शहिद भएका पर्वतका गोविन्दनाथ शर्माको सालिकमा माल्यार्पण गर्ने आफन्त वाहेक अन्य कोहि नआएको खबर आइरहँदा टिभीले तामझाम सहित सैनिकमन्चमा लोकतन्त्र दिवस मनाइरहेको दृष्य देखायो । दृष्यमा उही चिरपरिचित अनुहारहरु थिए । ती अनुहारहरु सात सालमा ल्याइएको भनिएको प्रजातन्त्र दिवस पनि त्यसरी नै मनाउँथे । त्यहि मान्छेहरुले पछि ४६ सालपछि [...]

    अमेरिकी जनगणना नेपाली चासो

    अमेरिकामा हुनुहुन्छ भने गएको हप्ता तपाईको घरको मेलवक्समा अमेरिकी जनगणना २०१० को फारम आएको हुनुपर्दछ । किनकी अमेरिकी केन्द्रिय जनगणना विभागले अमेरिका भरका १ सय २० मिलियन मेलवक्सहरुमा उक्त जनगणना फारम गत हप्ता नै पठाएको वताएको छ । त्यस फारमलाई भरेर अप्रिल एकभित्रमा उल्लेखित ठेगानामा पठाइसक्नु पर्नेछ, जसको हुलाक खर्च तथ्याङ्क विभागले अगि्रम तिरिसकेको हुनाले [...]

    काँग्रेसमा अब सुजाता ?

    गिरिजा प्रसाद कोइरालाले देहत्याग गरेको मण्डीखाटारमा शोकको आँसु अझै हराएको छैन् । उनकी एक मात्रै सुपुत्री सुजाता कोइरालालाई अझैपनि सानुबुबा जानु भएको छैन जस्तो लागिरहेको छ । तर बाबु मर्न साथ अंश भाग लगाउन आत्तुर दाजुभाई जस्तो काँग्रेसका नेताहरु विशेष गरेर कार्यवहाक सभापति शुशिल कोइराला, बरिष्ठ नेता शेर वहादुर देउवा र संसदिय दलको नेता रामचन्द्र [...]

    eXTReMe Tracker