यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

आजको खबर : विप्लवले आक्रमण गर्न लागेको भन्दै प्रहरी भागेको प्रकरण : बास्तविकता के ?

आज जेठ १९ गते सोमबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज अधिकाशं अनलाइनहरु सोलुखुम्बुको छेस्काम घटनामा केन्द्रित छन्।

आइतबार राति सोलुखुम्बुमा विप्लप समुहबाट चौकी आक्रमणको प्रयास भएको सुचना स्थानीय प्रहरी समक्ष आएको भन्दै प्रहरीहरु चौकी छोडेर भागेका थिए। करिब २० देखि २५ जनाको हतियारधारी समहु गाँउमा प्रवेश गरेको भन्दै प्रहरीहरु […]

आजको खबर : विप्लव नेकपाको प्रवक्तामा प्रकाण्डको ‘कमब्याक’ किन ?

आज जेठ १८ गते आइतबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

मेलम्ची खानेपानीको बारेमा समाचार आउन थालेको वर्षौ भएको छ तर पानी भने अहिलेसम्म काठमाडौं आइपुगेको छैन्।

मेलम्ची खानेपानीको विषयमा लिएर कयौँ राजनीति र भविष्यवाणी भइसकेका छन्।

मेलम्ची आयोजनाको भुक्तानी विवाद भएपछि गत डिसेम्बरमा ठेकेदार कम्पनीले एकतर्फी ठेक्का तोडेको थियो। ठेकेदार […]

प्रचण्डको बोली फेरियो, भने ‘ ओलीजीले नै ५ वर्ष सरकार चलाउनुहुन्छ’

आज जेठ १७ गते शनिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज शनिबार अधिकाशं मिडियाहरु साहित्य र फिचरमा केन्द्रित भएका छन्।

पहिलोपोस्टले एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगीको कथा लेखेको छ।

धादिङको एउटा युवकको काठमाडौँ यात्रा अनि गाउँ फर्कदाको दुर्घटना र त्यसपछिको जिन्दगीको बारेमा लेखिएको छ।

धादिङका युवक लामा घरेलु कामदार […]

आजको खबर : प्रचण्डको अभिव्यक्तीमा माधव नेपालको ‘काउण्टर एट्याक’ : ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्न

आज जेठ १६ गते शुक्रबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्ड भएको लामो समय बितिसक्दापनि हत्यारा पत्ता लागेको छैन्। केही समय अघिसम्म मिडियामा समाचार आइरहने निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने समाचार आएपनि अहिले त्यस्ता समाचार आउन पनि छोडेको छ। निर्मला पन्तको आमा दुर्गादेवीले राहत स्वरुप […]

प्रम ओली भारत जादै गर्दा प्रचण्डले दिएको अभिव्यक्ती : साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ

आज जेठ १५ गते बुधबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज नेकपाका सहअध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिएको अभिव्यक्ती विभिन्न मिडियामा छाएको छ। प्रचण्डले ऋषी धमलालाई प्राइप टेलिभिनजनमा अन्तर्वाता दिएको अन्तरवार्तापछि राजनीतिक नयाँ बहश सुरु भएको छ।

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास भन्दै अनलाइन खबरले लेखेकाे छ।

पार्टी एकता […]

आजको खबर : मुख्य सचिवको ९८ सय बढ्दा कार्यालय सहयोगीको ३९ सयमात्र, कस्को तलब कति बढ्यो ?

आज जेठ १५ गते बुधबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज अधिकाशं मिडियाहरु बजेटमा केन्द्रित छन्। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको यो वर्षको बजेट १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको छ।

सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढेको छ। तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत […]

आजको खबर : कुलमानलाई ऊर्जामन्त्रीको साथ,सुमार्गीलाई सर्वोच्च अदालतको धक्का

आज जेठ १४ गते मंगलबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न आदेश दिएको छ ।

सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै परमादेश दायर गरेको थियो।

आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले सुमार्गीको […]

विप्लवले जनसेना बनाएको गृहमन्त्रीको दावी, बम पड्काउनेलाई प्रधानमन्त्रीले सोधे, माग के हो ?

आज जेठ १३ गते सोमबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको बताएका छन्। निशानामा उपत्यका रहेको समेत उनको दावी छ।

विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको समेत बादलले बताए। संसदमा बोल्दै […]

आजको खबर : एकै समय दुई स्थानमा विस्फोट नियोजित कि दुर्घटना? के थियो योजना ?

आज जेठ १२ गते आइतबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज साझ एकाएक उपत्यकाको विभिन्न ठाउँमा बम विस्फोट भएपछि स्थिती तनाव ग्रस्त बनेको छ।

सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन्।

सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित […]

आजको खबर : भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा, हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?

आज जेठ ११ गते शनिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

कामीरिता शेर्पाले हालसम्म २४ पटक सगरमाथा आरोहण गरिसकेका छन्। यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। उनको नाममा सबैभन्दा बढी सगरमाथा चढ्ने रेकर्ड छ।

शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए। त्यस्तै गरी जेठ […]

आजको खबर :सगरमाथाको चुचुरोमा घन्टौं जाम !, उचाइ नाप्न १७ करोड

आज जेठ १० गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित युसिन अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ।

अन्सारी यसअघि पनि पटक पटक नक्कली नोट प्रकरणमा पक्राउ पर्दै आएका थिए।

आज अधिकाशं अनलाइनले अन्सारीकै विषयलाई प्रमुख स्थान दिएका […]

आजको खबर : मेलम्चीको गाँठो फुक्यो, एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत

आज जेठ ९ गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

राहदानी दोश्रो संशोधन विधेयक फिर्ता भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको लापरवाहीका कारण प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश भएको विधेयक फिर्ता भएकाे शिलापत्रले लेखेकाे छ। सभामुख कृष्णबहादुर महराले प्रमाणित गरी प्रमाणिकरणको लागि पठाएको राहदानी सम्बन्धी विधेयक संविधान […]

आजको खबर : ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेपछि कुलमानले भने, ‘ प्रमाणित भए झण्डिएर मर्छुु’

आज जेठ ७गते बुधबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप कुलमान घिसिङलाई लगाएपछि हंगामा भएको छ।

मंगलबार घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप-प्रत्यारोप चल्यो। उनीहरु दुईबीचको […]

छाया सरकारः देउवा प्रधानमन्त्री, गगन थापा शिक्षामन्त्री :कुलमान घिसिङको पक्षमा अदालतको फैसला

आज जेठ ६ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

आज सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको विषय प्राय सबै मिडियामा छाइरहे। सोसल मिडियामा कतिपयले कांग्रेसको छाया सरकारलाई खिल्ली पनि उडाए। विगत लामो समयदेखि कांग्रेसले छाया सरकार बनाउने बताउँदै आएको थियो।

संसदीय व्यवस्था […]

आजको खबर : सोल्टी होटलको क्लबमा पूर्व गभर्नर पुत्रको करङ भाँचियो : मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

आज जेठ ५ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी भएको छ।

[…]

आजको खबर: सुन पसलबाट एसिड ल्याएर ‘विष्णुले श्रीमती जलाए, गाडी दिँदा आलोचनाको डर, मोटरसाइकल दिने निर्णय

आज जेठ २ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

बुधबार साँझ कालोपुलमा एसिड आक्रमणमा परेकी युवतीलाई आफ्नै श्रीमानले एसिड प्रहार गरेको खुलेको छ।

अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको […]

प्रचण्डको प्रश्न : एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाउने म अस्थिर गज्जब ? देखि फेरि एक युवतीमाथि एसिड प्रहार

आज जेठ १ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

ललितपुर सुनाकोठीका बासिन्दाले आजबाट सडक बन्द गर्दै सवारी साधन चलाउन रोक लगाएका छन्।

एक हप्ताअघिदेखि चापागाउँका स्थानीयहरुले सडक निर्माण गर्नुपर्ने माग गर्दै दैनिक केही घण्टा गाडी रोकेर विरोध प्रदर्शन सुरु गरेका थिए। चार दिनदेखि भने उनीहरू सडक […]

डिजेल किन्ने पैसा नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम ठप्प,प्रदीप गिरिले अर्थमन्त्रीलाई भने- एउटा बाटो रोज्नुस्

आज वैशाख ३० गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्।

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए। अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ […]

गगनले अर्थमन्त्रीलाई सोधे, ‘यो वर्ष सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस्, योगेशको जवाफ: ‘औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन्’

आज वैशाख २८ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा राजनीतिक दल र त्रिविकै नेताहरुका आफन्तलाई पास गराइएको विषयले व्यापक चर्चा पाएपछि वैद्य र विप्लव नेतृत्वका माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्।

त्रिवि आयोग अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा भूमिगत शैलीमा पुगेका विद्यार्थी […]

देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त? : प्रेसमाथिको ‘कू’, फिर्ता गराउँने दावी

आज वैशाख २७ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेपाली मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथिको ‘कू’ भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

देउवाले प्रेस स्वतन्त्रताविरुद्ध आउने विधेयकको कांग्रेसले डटेर विरोध गर्ने जनाए।

उनले भने, ‘यो प्रेस स्वतन्त्रतामाथिको […]