मेरो Tweet

  • गोलमेच सम्मेलनबाट सर्वपक्षीय भेलाको नाम धारण गरेको नाटकको एक अध्याय पनि समाप्त भो आजबाट http://t.co/xzspAKmdWn

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

नेपालको स्वास्थ्य सेवाको स्थिती

- किशोर दाहाल

सेवा भन्दा ठुलो पुण्य केहि हुन्न । सेवाबाट प्राप्त मेवा जति मिठो केहि हुन्न भन्ने नेपाली भनाईलाई आत्मसात गर्दै अगाडि बढने कसम खाएर अगाडी बढनेहरु जब वास्तवीक सेवा गर्ने ठांउमा पुग्छन तव उनिहरु आफ्नो सबै कुरा भुलेर आफुभन्दा ठूलो कोही छैन भन्ने महशुस गर्न थाल्छन । नेपालमा [...]

मौलिकता र संस्कृतिको संरक्षण

- ध्रुव थापा /क्यालिफोर्निया

ब्रिटिश उपनिवेशवादले कहिले छुन वा अतिक्रमण गर्न नसकेको नेपाल सगरमाथा झैँ शिर उच्च पारेर गर्ब गर्छ। तर त्यहि नेपालका सन्तान अहिले ब्रिटिस सेना र लाहुर हुदै बैदेसिक रोजगारी, बिद्यार्थी, डिभी भिसा र अनेक बहानामा विश्वको हरेक कुनामा काम र दामको खोजीमा पुगेकाछन। अहिले नया [...]

कृष्णका १६१०८ श्रीमती सबै जायज

-योगेश आदि- एकपटक भगवान श्रीकृष्णलाई नन्दगाउँका भद्रभलाद्मीहरुले भेला बोलाई केरकार गर्न थाले । कृष्णका बिबिध हरकतबाट आजित भएका गाउँलेहरुले; “गोपिनीहरु स्नान गर्न गएका बेला कृष्णले कपडा लुकाएको” अभद्र व्यवहारलाई मुल मुद्दा बनाई कृष्णलाई कारवाही गर्नुपर्ने अड्डी कसे । कृष्ण जवाफको लागि कठघरामा उभिएर सफाई पेश गरे; “नन्दगाउँमा जवान युवाहरु पनि छन् भन्ने हेक्कै नराखी [...]

मैले देखेको नेपाल

- योगेश आदी -

तपाईले कुनै अमेरिकनलाई फ्याट्ट अमेरिकाको खाना के हो ? भनेर सोध्नु भो भने, उ अक्क न बक्क परेर कुम उचाल्दै तलको ओठ फर्काउन थाल्छ । किनकि अमेरिकाको मौलिक र सनातन केहि छैन, भन्दा फरक पर्दैन । त्यसो त इण्डो अमेरिकनहरुको संग्रहालय न्यूयोर्कको डाउनटाउनमा जाँदा पुराना परंपरागत संस्कृति नभएका होइनन् तर [...]

कमेन्ट देख्दा अचम्मै भइयो नि !

माइसंसारका कमेन्टहरु मोडरेट गर्न उमेश दाइले हामी केही मोडरेटरहरुको समूहलाई जिम्मा दिनुभएको छ। कमेन्ट मोडरेसन गर्दाको दुःख गर्नेलाई मात्र थाहा हुन्छ। कस्ता कस्ता अपराधी मनोवृत्ति र अश्लील कमेन्टहरुको हामीले सामना गरिरहनु परेको हुन्छ। कमेन्टहरु कस्तो हुनुपर्छ भन्नेबारे अन्तर्राष्ट्रिय अभ्याससहितको एउटा विस्तृत गाइडलाइन हामी चाँडै नै यहाँ राख्ने छौँ। आज भने केही कमेन्ट देख्दा म [...]