मेरो Tweet

  • आकाशमा देखिनु पर्ने बादल आफूभन्दा मुन्तिर देखिएपछि प्यानोरामा खिच्ने रहर http://t.co/ehDVhLk8fJ

User Stat

Users Online.

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
eXTReMe Tracker

विजयकुमारको खुशी पढेपछि

भर्खरै विजयकुमारले लेखेको पुस्तक खुशी पढेर सकाएँ। यसलाई पाठकीय समिक्षा गर्ने जमर्को गरेको छु। विजयकुमारको जीवन अनुभवको पुस्तक खुशीमा हामी जस्ता पाठकले काँचको पर्दामा ठाँटिएर आउने विजयकुमारका पर्दापछाडिका जीवन भोगाइ, उनका आनीबानी र केही हदसम्म उनको जीवन दृष्टीकोण पढ्नसक्छौंँ।

विजयकुमारलाई पहिलो पटक टिभीमा देख्दा म सानै थिएँ। तर पनि सम्झन्छु, उनी जोगीमाराबाट त्रिशुलीमा [...]

अष्ट्रेलियाबाट देखिएको चन्द्रग्रहण

नेपालमा ग्रहणलाई हेर्न खासै पाइएन। थाहा पाएसम्म ग्रहणको बेला बादलले पनि ढाकेको हुन्थ्यो। पहिलो पटक चन्द्रगह्रणलाई यति नजिकबाट नियालेँ र केही फोटोहरु पनि खिच्न भ्याए। अष्टेलियाको टुओम्वा शहरमा साँझ ७.१५ देखि ८.४५ सम्मको अवधिमा चन्द्रग्रहणको विभिन्न अवस्थाको फोटोहरु खिचेर त्यसलाई एउटा कोलाजमा फोटोसप प्रयोग गरी जोडिएको हो।

var OB_platformType=3; var OB_PlugInVer=’8.0.0.0_Regular’; [...]

सन् २०१३: एउटा फोटोयात्रा

नयाँ वर्षको आगमनसँगै मैले आफूले सन् २०१३ मा खिचेका फोटोहरु कम्प्युटरमा हेर्दै जाँदा निकै रमाइलो लाग्यो । तस्वीरहरु यात्रा, मौसम, घटना, प्रकृतिको सजिव कथाहरु रहेछन् । करिब ७००० फोटो खिचिएछ सन् २०१३ मा ती मध्ये केहि फोटोहरु।

var OB_platformType=3; var OB_PlugInVer=’8.0.0.0_Regular’; [...]

खराब विज्ञान आकर्षक समाचार बनेपछि !

सधै कृषिपानाको चौथाईमा सिमित नेपालका किसान र उनीहरुका कुराहरु यतिखेर चर्चाको शिखरमा छ । ठुला ब्रोडसिटदेखि विभिन्न अनलाइनसम्म गएको तीन सातायता मोन्सान्टो, जिएमओ, वीउविजन र खाद्यसुरक्षा सम्वन्धी बहसले भरिएका छन् । चौधरी घरानाले भित्राउनै लागेको बदनाम अमेरिकी कम्पनी मोन्सान्टोको आनुवांषिक परिवर्तन गरिएको मकैको विरोध भएपछि उक्त चर्चा एकएक चुलिएको हो । उक्त कम्पनी आनुवासिंक [...]

अलविदा ! दयानन्द सर

उत्तमबाबु श्रेष्ठ

दयानन्द सरको बारेमा अस्कल क्याम्पसमा विएस्सी पढ्दाताका धेरै सुनिन्थ्यो तर उहाँसँग प्रत्यक्ष कुराकानी हुने मौका कहिल्यै भएन उहाँ र मेरो बिषय उस्तै भएतापनि । विएस्सी सकेर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वनस्पति विभागमा एमएस्सीको विद्यार्थी बनेर जाँदा उहाँ त्यस विभाग छोडेर तात्कालिन रोनाष्ट (हालको नाष्टको) उपकुलपति भएर गइसक्नु भएको रहेछ । वनस्पति विभागको [...]

अमेरिकामा सामूहिक म्हपूजा

नेवार समुदायले आफ्नो शरीरलाई पुजा गरि मनाउने ‘म्हः पुजा’ अमेरिकाको बोष्टनमा पहिलो पटक सामुयीक रुपमा मनाइ एक आपसमा न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) को आदान प्रदान गरियो । त्यहाँ मैले खिचेका केहि फोटोहरु ।

var OB_platformType=3; var OB_PlugInVer=’8.0.0.0_Regular’; [...]

फल कलर्स

अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला ।

var OB_platformType=3; var OB_PlugInVer=’8.0.0.0_Regular’; [...]

दोहोरो नागरिकतासँगै नेपाललाई करपनि

उत्तमबाबु श्रेष्ठ

वेलायतको प्रसिद्ध अखबार गार्डियनले कतारमा रहेका नेपाली कामदारहरुका दर्दनाक कहानी छापेको करिब महिना दिन वितिसक्दा पनि त्यसको प्रभाव देशभित्र र बाहिर अझै सेलाइसकेको छैन् । यति नै खेर कतारमा दास जीवन विताउनेदेखि अष्ट्रेलियादेखि वेलारुससम्म र अमेरिकादेखि वेलायतसम्म दाम कमाउने, नाम चम्काउने नेपालीहरुको साझा संस्था भनेर दावी गरिने गैर आवासिय नेपाली संघको छैटैा [...]

वाक फर नेपाल- नेपालका लागि पदयात्रा गर्ने होइन त?

अपडेट: पछिल्ला सहयोगीहरु स्याटेलाइट $१०१, शुशिल जोशी $५०, तिर्थ घले $३०, बसन्त गिरी $२०, भोला शर्मा $१५, सारा श्रेष्ठ $१५, अजय ढकाल $२५, लक्ष्मण गुरुङ्ग $२०,भाष्कर अधिकारी $२०, शशि पैाडेल $३०, नाम खुलाउन नचाहने $२५, मनि श्रेष्ठ $६५, इच्छा,आकांक्षा न्यैापाने $३०, किशेार जेाशी $५०, स्वरूपा ढकाल $२५, सागर प्रसांइ $२५, विष्णु परियार $१०, सुबेाध [...]

बुद्धम् शरणनम् गच्छामि

यसपालि मलमासका कारण बुद्ध जयन्ति अर्थात् वैशाख पूर्णिमा वैशाखमा नभई जेठमा मनाइयो। वैशाख पूर्णिमाका दिन स्वयम्भूमा भक्तजनकहरुको ठूलो भिड हुन्छ। त्यहाँ श्रीलंकाले दिएको शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेष (अस्थी धातु) प्रदर्शन गरिन्छ। बुद्ध जयन्तिकै साँझ उत्तमबाबु श्रेष्ठले स्वयम्भू परिसरमा खिचेका केही फोटो हेर्नुस्-

var OB_platformType=3; var OB_PlugInVer=’8.0.0.0_Regular’; [...]