यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

१० दिन मौन रहेर गरेको ध्यान जसले मलाई जन्म र मृत्युको रहस्य सिकायो

-सन्तोष न्यौपाने/बेल्जियम-

११ वर्षअघि कान्छा काकाको ट्रक दुर्घटनामा परेको खबर आयो। काठमाडौँबाट सामान लिएर जाने क्रममा त्रिशुलीमा खसेर उहाँसहित अर्को एक जना आफन्त गायब। काकाको शव केही दिन पछि बेनिघाट नजिक खोलामा तैरिरहेको अवस्थामा फेला पर्‍यो। तर अर्को आफन्तको शव फेला परेन। परिवारले कुशको शव बनायर दाह संस्कार गरे। त्यतिबेला हाम्रो परिवार बेल्जियम […]