मेरो Tweet

Follow


यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
eXTReMe Tracker

राष्ट्रियतामा लगाउन खोजिएको आगो

-गणेश खराल-

सबै कम्युनिस्ट जोडे नेपाल कम्युनिस्ट मुलुक हो। नेपालको हरेक कम्युनिस्ट पार्टीको जगमा नै “भारतविरोधी राष्ट्रियता” छ। भारतविरोधी हुन कम्युनिस्ट नै हुनु भने पर्दैन, भारत कै हत्कण्डा काफी छ। तर बारम्बार के देखिन्छ भने सत्तामा हुँदा चै भारतको विरोध गर्ने कम्युनिस्ट नेताहरु एक्कादुक्का हुन्छन्। सडकमा झरेपछि त्यही अस्त्र सटिक तरिकाले काम गर्छ। […]

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति कसलाई बनाउने? तपाईँलाई के लाग्छ?

असोज ३ गते संविधान जारी गरे लगत्तै राष्ट्रपति रामवरण यादव कामचलाउ राष्ट्रपति हुनेछन्। नयाँ संविधानको संक्रमणकालीन व्यवस्था अनुसार त्यसैगरी प्रधानमन्त्री र सभामुख पनि कामचलाउ हुनेछन्। संविधानसभा भंग हुनेछ तर व्यवस्थापिका संसद अर्को चुनाव नभएसम्म कायमै रहनेछ। भावी प्रधानमन्त्रीमा त केपी ओलीको चर्चा छँदैछ, राष्ट्रपतिमा चाहिँ सुशील कोइरालाको गाइँगुइँमात्रै सुनिएको हो। उनै बन्छन् भन्ने निश्चित […]

कोइराला, प्रचण्ड र ओली : गेस गर्नुस् बोली र लेख्नुस् क्याप्सन

यो फोटो सभासद्हरुले स‍ंविधानका ओर्जिनल पाँच प्रतिमा साइन गरिसकेपछि साथी अंगद ढकालले खिचेका हुन्। कस्तो ठ्याक्क समयमा खिचे भन्देखिन्..बीचमा भावी प्रम हात उठाउँदै…दायाँ र बायाँ एक जना भूपू प्रम एक जना भूपू हुन लागेका प्रम। लौ अब तपाईँहरुको पालो, कसले के भने होलान् गेस गरी क्याप्सन लेख्नुस्। सबभन्दा क्रियटिभ क्याप्सन लेख्नेको क्याप्सन फोटोमुनि […]