-लेखनाथ- सन् १९८५ को जुन संस्करणमा प्रकाशित नेशनल ज्योग्राफिक पत्रिकाको आवरण तस्विरले सनसनी मच्चाएको थियो। सो तस्विर एउटी शरणर्थी नानीको थियो। डर, त्रास, पिडा, गरिबी, अबोधपना, बेचैनी, शोक सबै भाव मिश्रित ती अत्यन्तै सुन्दर नानीको तस्विर हेरेर म कोक्ल्याँटो पर्थे। बढो राजदार तस्विर लाग्थ्यो। सोहि तस्विरलाई करिब ६०/७० घण्टा समय लगाएर मैले पेन्सिल स्केच उतारेको… Continue reading
Category: चित्रकला
‘सुपर काली’पछि ‘कुमारी’ : नेपालमा पनि निम्तियो कला विवाद
तीन वर्षअघि कलाकार मनीष हरिजन र उनको कला ‘सुपर काली’ विवादमा आयो। शायद यो नै नेपालमा कलासम्बन्धी पहिलो ठूलो विवाद हुनुपर्छ। अन्ततः कलाकार र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र नबनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेपछि विवाद सल्टिएको थियो। काली पात्रले माझी औँला देखाइरहेको यो… Continue reading
चाउरी, एक फांको खैनी र मारा
-लेखनाथ- उमेरको पछि-पछि लाग्दै गर्दा बालापनको झझल्को झन टड्कारो हुँदै गयो। निधारका चाउरी र जवानीमा आएका डण्डिफोरका रहलपहल दागहरु मेटाउन एक चम्चा मह र एक चम्चा दहीमा कागती निचोरी यसको लेपन अनुहारमा लपक्कै दल्दा आफैंप्रति लज्जाबोध भएको थियो। घडीका सुइराले घोचेजस्तो भयो। यी नानीले गिज्याए जस्तो भान भयो। यी नानीको हेराई मलाई सन्देहपूर्ण लागेको थियो।… Continue reading